अन्तरजातिय बिहे गरेका अमृतकी श्रीमतीलाई कुल पुजामा छुन दिइएन, यसरी गरे बिहे | Amrit Sapkota's Wife
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- Guest Artist
Amrit Sapkota and his family
Interviewer:
Gopi Krishna Chapagain
Camera/Edit:
Sangit Oli
#ArtistKhabar
#AmritSapkota
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
Subscribe us
TH-cam: www.youtube.co...
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: plus.google.co....
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com
गायक अमृत सापकोटाको परिवारको बिषयमा धेरैले जान्न खोज्नुभएको र सँगै राखेर अन्तर्वार्ता गर्न आग्रह गर्नुभएकोले हामीले कुराकानी गरेका छौं । पाँचबर्ष अघि अन्तरजाति बिवाह गर्नुभएको अमृतको जीवनमा आएका उताडचढाव र गीतसंगीतको बिषय भिडियोमा उठाइएको छ । आफूलाई लागेको कुरा कमेन्टमा लेख्नुहोला ।
for others more videos: th-cam.com/users/artistkhabar
Very good songs ahelea samayama kunai jaat ra vaat hunxa ra aheleako samayama mahela ra purus matra ho
रामाे छ
Amrit Vai Lai atinai dherai murimuri dhannebat x Ra chelilai Pani
सुनिता बैनीको स्वर चाहिँ अतिराम्रो छ मलाई अति मँनपरेयो
good
Ramro 👌 jodhi
नमस्कार म सुनिता बागदास जाडो मौसम को न्यानो माया सङै आर्ट्स खबर मार्फत हाम्रो जिबन को तितो मिठो भनाइ हरु राखेका छौ कस्तो लाग्छ हेरेर साथ दिनु होला ....
दामी छ मिस हजुर हरुको जोडी यसै गरी अगाडी बढ्नु होला best of luck ।
Bhauju dai ma namaskar mero ghar dolakha ho hal uae ma xu tension na garnu jaba 2 mutu ek aatma hunxa tyo manxe le t k god le pani xutaune xaina ma pray garirahane xu god blessed both of you ❤️❤️❤️
Ramro lago bhabijan good job
अति मीठो सोर छ हाम्री चेलिको
Hi
धेरै राम्रो छ एसरी नै अगाडि बढेर जानू होला अन्तर जाती बिबाह गर्नु राम्रो हो केही फरक पर्दैन बिस्तारै समाज परिवर्तन हुन्छ अब एसरि नै परिवर्तन हुँदै जान्छ
True love never dies
Perfect couple
पतिको थर राख्न k ko dar ho Sunita सापकोटा भन्नु है अब देखि,भाउजु को talent Lai salute Cha,राम्री भाउजु ,सिल सोभव एकदम राम्रो ,जोडी पनि राम्रो,हजुरहरूको जोडी जुनी जुनी सम्म रहिरहोस् आशीर्वाद छ,भन्ने ले भन्दै जान्छन् एक कानले सुन्ने अर्को कानले udaidinu होला,ढुक्क सँग आफ्नो लाइफ जिउनु होला,दुबै जना मा राम्रो कला गला छ,मलाई खुशी लाग्यो,
्
यो जोडी लाई धेरै भन्दा धेरै अगाडि बडाउनु पर्छ 🙏🙏🙏
हैट,,, स्वरकि धनि रहेछौं बैनि धन्यबाद छ
अमृत सर सस सम्मान गर्नु पर्ने w/c vauju
बिचारा अमृत भाइ कति माहान हुनु हुन्छ सलाम छ भाइ लाई
धेरै राम्रो जाेडी याे जाेडी लाखाै जुनीशम्म नटुटाेश शुभकमना छ
आहा कति राम्रो परिवार
संगीतिक क्षेत्रको शुभकामना यहाँ हरु दुबै जनालाइ
Sunita Sis Kati suni rakhnu jasto Beautiful voice 🤩🤩😍😍sarai ramro voice please continue singing 🎤
उदाहरणिय जोडी समाज परिवर्तन गर्न अमृत सर जस्तो आट भएको हुनुपर्छ
सारै महान सोच सोर जस्तै मन पनि रहेछ समाजले सुईकारोस र साबकोटा दाईको घरमै बिबाह हेर्न भित्राएको हेर्न पाईयोस
हजुर हरुको घर परिवारमा र समाजमा मिलाप रहोस । God bless you both
both of you looking innocent .... we have to change our society , i am also from Dhading kalidah
Nice voice amrit dai and vaju
अमृत साप्कोटाको भान्दा सुनिताको राम्रोछ कलार गला बदाइ छ
लभ यु यो जोडी लाई यस्तो पो हुनु पर्छ बुढा बुढी त बधाई छ सदैव यस्तै माया ममता रहिरहोस कामना
सबैकाे तक्दिरमा यसरी बाच्न कहाँ लेखेकाे हुन्छ र
भाग्यमानी हुनुहुदाे रहेछ दुबै जना। बधाई छ
Very nice song voice sis sunita Best of luck
मलाइत amrit dai ko vanda sunita vauju स्वर शब्द अझै मिठो लाग्यो
अति राम्रो छ सुनिताजि
बहिनी त झन दामी भोईस
सानो परिवार सुखी परिवार ,बधाइ शुभकामना अमृत भाइको परिवार प्रति
woo kati ramroo jodi ra sochaai pani kati raam roo hai
Amrit bhai ra srimati ko dohri sarai ramro jindaki ma yoi ta ho khushiyali danya bat
कती कयूटट बहीनी❤❤❤❤
सुपर जोडि अमृत सर.....हार नखानुस👌👌👌👌👌
Nice couple
Good
nice couple दाम्पत्य जिबनकोलागी जात भन्दा पहिला मन मिल्नुपर्छ मन मिले सबै मिल्छ
Perfect couple God bless both of you
अमृत सरकाे र शुनिता बहिनिकाे जाेडी एक दम राम्रो छ अनि अमृत सरकाे नमर पाउन पाए हुनि थियाे
अति सुन्दर
नमुन जोडि जीवन सफल रहोस धन्याबाद
यति राम्री भाउजू यति राम्रो स्बरो गायक अमूत दाइ होईन गायक गाईका त भाउजू हो
साझा जीवन उच्च बिचार
अमृत सर सलाम छ हजुरलाइ
यो जोडी साथ जन्म सम्म नटुटोस
Very nice
सनु ठुलो जात भनेको कन्जर् भेठ दिमाग हो घर्को ले स्वेकर गरेसि खुरुक आउँने जानि गर्नु हतेर होइन दतेर अगि बढनु थुलो कुरा हो बेस्त उप luck
suPer jodi haruko swet nanu so nice.
Nice dada vauju
My favourite ❤️❤️❤️🥰
Nice famaily
wow great
sarai ramro ves didi hjr ko
Perfect couple 👍
Good sohg
Mrs Sunita ..u r great n strong woman ...I salute u dea
Very nice family God bless you both
वाउउउउउ क्या गजब्को जोडी
nice jodi amrit sir
Congrats
Wonderful
Hjr harulai salute garxu ma
nice
Beautiful couple
Damii
congratulations dada
Dherai ramro jodi
परेवाको जोदि अमृत सर को Nice beby
Aha kati ramro jodi tasai ma amirt daju ko family kati ramro
Vauju kati mitho sor kati ramro soch
handsome singer and legendry couple
मकाउनपुर जिल्ला र तेहाका सांसद नेता बुद्दिजिबी नागरी समाज कर्मचारी प्रशासन राजनितिक र नागरिक शोसक र बिभेद दमनकारी रैछ्न २१ सौओ सदापदी मा आयर पनि जातिय बिभेद छुवाछुद भेदभाब गरी अन्तर जातिय बिभालाई नस्वुकार्नु मानबता माथिको जघन्य अपराध हो । यस्को अन्ते गर्दै समाज रुपान्तरणको माहा संघर्ससिल यो जोडिलाई सफल गराई मकाउनपुर जिल्लाले यौटा एेतिहासिक रिर्कड कायम गरेको सुन्न पाइयो ।
कति माहान बिचार यो जोडिको १००० जुनि सङ्गै रहनुहोला।
wow kasto shantw man ko hunuhunxa amrit sir
20/25 बर्ष अगाडी कुरा जस्तो गर्नु भो।
nice couple 👈️👌👍️❤️
आहा सुनिता बहिनी को कति मीठो सोर
दामी जोडी दादा
❤❤❤❤
Ysto ramro manxe vay paxi k ko jaath chahiyo nice couple..
बागदाज भनेको के जात हो र?
Manxe ko man thulo hunu parxa Jat le kei gardai na good bless you.
Sunita vauju ko voice derai nai man parxa ..Amrit daju ko tah paila dekhi nai fans hu
समाज परिवर्तन भनेकाे ब्यवाहारमा देखाउनु पर्छ याे जाेडि कहिले नछुटाेस जुनिजुनि सगै रहनु हाेला
दिदी हजुर रुन मन लागि
Jat le k garxa man milena vane xoto jiban lai bitaunu khusi rahanu nai jiban ho kate sabai ko ragat rato hunxa geet kati mitho ho
Vai amrit time afnai jiwan sathila vairal banaunu hai
मन नदुखाउनु कुलपुजामा छुनदिनुभएन भनेर अाअाफ्नाे जातलेनै पुजा गरछन हजुरकाे माईतमापनि अाफ्नै दाजुभाईले नैगर्छन् ।
super jodi amrit sir
great couple ap @ sb ji
Perfect couple
Always God bless you
jaat dui otta hun x eutta ktaa arko kti wau god word hjr haru ko jodi sahi x
Wow Kati ramro godi
Sweet couple
Perfect couple
Nice famly
😢😢😢
सुनिता भाउजुलाइ सबैले साथ दिनुहोला है
Nice jodi
good
यति राम्रो स्बरो यति राम्री भाउजू लाई साथ नदिनी त कुरै छैन कमल दादा
Huss badhai xa both of you brow and sis
Yes
Nice jodi
मकाउनपुर जिल्ला र तेहाका सांसद नेता बुद्दिजिबी नागरी समाज कर्मचारी प्रशासन राजनितिक र नागरिक शोसक र बिभेद दमनकारी रैछ्न २१ सौओ सदापदी मा आयर पनि जातिय बिभेद छुवाछुद भेदभाब गरी अन्तर जातिय बिभालाई नस्वुकार्नु मानबता माथिको जघन्य अपराध हो । यस्को अन्ते गर्दै समाज रुपान्तरणको माहा संघर्ससिल यो जोडिलाई सफल गराई मकाउनपुर जिल्लाले यौटा एेतिहासिक रिर्कड कायम गरेको सुन्न पाइयो ।
समाज परिवर्तनको असली नायक नायिका बधाई तथा धेरै धेरै शुभकामना हजुरहरुलाई🙏🇳🇵👏👏👏
अमृत सर को जवाफ ?
थर नमिले पनि मन मिल्यो 👌👌
100 /:: सई
@@sirjanakarki6239 tqq
Dhan Bahadur 👍👍
@@mayabkmayabk3290 👌👌👈️👈️
थर होइन जात हो !जात नमिले पनि भात रात र साथ् मिल्यो, !
अहिलेको जमानामा दुई जात हो हिम्मत हार्नु हुन्न दुबैजनालाई बधाई छ ।
थर मिलाउन गाह्रो होइन बाग्दास को ठाउँमा सापकोटा सँग बिहे गर्यो सापकोटा थर भयो । नयाँ नौलो कुरा होइन । हजुरहरुलाई अन्तर्जातीय बिहे गर्नेलाई ५० हजार भत्ता दिने प्रचलन कता हरायो खैं ।
धेरै राम्रो जोडि यस्तो जोडि त भाग्यमानी को मात्र हुन्छ
Nice jodi
भाग्य नेउपाने जि अमृत जि र सुनिता जि लाई सहयोग गरि दिनु हुन अनुरोध गर्दछु
म धेरै धेरै सम्मान गर्न चाहन्छु अन्तरजातीय विवाह, यो जोडि सधैभरी हासिखुसी भएको देख्न पाइयोस् ।
अमृत सरलाई बधाइ छ। साथै मेम को पनि मिठो आवाज रैछ, दुबै जना सर मेम लाई शुभकामना छ।
Sangarsha gardi janu dukhi nahunu antar jateya biha ma bacha haru talent hunxan
यो एकाईसौ सताबदिमा पनि जात भात को कुरा गरनि पागल हरुलाई के भनु हो हजुर हरुको जोदि धेरै राम्रो छ बधाई छ
हजुरले सहि कुराे गर्नु भो जि ।