जब केपिले आफू प्रधानमन्त्री चलाउने र प्रचण्डले कार्यकारी अध्यक्ष भएपछि पार्टी हाक्नतिर लागेको भए हुन्थ्यो , प्रचण्ड प्रधानमन्त्री गुमाउन पुगेको सन्तापको पिडाले अर्को पार्टी बनाउन पुगेका रहेछन , अस्थिर चरित्रको फल।
केपी ओलीले औंला दिँदा डूडुला नै निलेछन। प्रचण्डले राजनीतिमा check and balance गर्न सकेनछन्। त्यत्रो ठूलो राजनीतिज्ञ भावनामा चुर्लुम्मै डुब्दा को परिणाम भन्ने बुझियो। केपी ओली चाहिँ स्याल रहेछन भन्ने बुझियो।
Patru bhai, yestalai kina interviewma bolayera "tapai saktisali saktisali saktisali..... " bhanchhau ? Yo bhanda nalayek aru kohi chhaina. Kina yo kura aja matrai boldaichha ?
स्थाई कमिटीमा केपी वली अल्पमतमा पर्नुको कारण बामदेब नै हो यदि केपीको पक्क्षमा बामदेब भयको भय पार्टि फुट्ने नै थियन किनकी बामदेब स्थाई कमिटीथिय तेतीबेला॥
अस्थिरता निम्त्याउने खलपात्र नै यिनै हुन बिगतमा पनि भारु लिएर फुटाए अहिले पनि मोटै रकम हात परेर फुटाए !बेईमान अस्थिरताको क्रुर पात्र त्यसैको पाप लागेर आफू भन्दा जुनियर ओलि अधक्ष बन्दा ४ तह मुनि बसेर टुलुटुलु हेरि रहनु परेको अहिले त झन भिरको चिण्डो
जनताका कुरा कहिल्यै गर्न भ्याएनन् यी वामदेमले । सदा शक्ति, फाइदा, दल र दाउकै मात्र कुरा गर्दै जीवन भ्याइनभ्याई भाे यिनका । जनतालाई किन चाहियाे यिनी ? के अर्थले नेता हुन् यिनी ?
My favorite journalist saroj sir
ॐ नमों नम:
प्रचण्डलाई प्रधानमन्त्री बनाउन पार्टी फुटसम्म पुर्याउनेहरु अहिले पार्टीले बोलाए जाने थिए भनेर ढोका रुघेर बसेका छन् ।
सत्य चाहिँ बामदेव गौतम बोल्नु हुन्छ 😂😂
त डाकाले गर्दा पार्टी फुट्यो!
चुनाबमा हारेर राष्ट्रियसभामा टिके सदस्य भएर प्रधानमन्त्री बन्न खोजेकोले
प्रचण्डको पछि लागिसकेपछि त सकिएको होस्।।
What can so called leaders like him actually offer🫠🫠
सिदा सिदि यो बुडो धेरै बाठो प्रचण्डको कुर्शी मोह र ओली धेरै चातुरे घमण्डी भएर पार्टी फुट्यो
प्रचन्ड वाेकेर सक्केकाे छुचुन्द्राे
बिगार्ने फटाहा यिनै हुन अवसर बादी फर्क फरक अभिव्यक्ति दिने
बिगार्ने मुला हरु त इनि हरु नै रहेछ्न।
स्वार्थ को पुर्ती गर्न जे पनि , जस्तोसुकै कदम चाल्ने नेता मा आफ्नो अस्तित्व गुमाएका हुन बामदेब ।
रबि दाइ❤
मलाई मन पर्ने पत्रकार हो सरोज जि ।
जब केपिले आफू प्रधानमन्त्री चलाउने र प्रचण्डले कार्यकारी अध्यक्ष भएपछि पार्टी हाक्नतिर लागेको भए हुन्थ्यो , प्रचण्ड प्रधानमन्त्री गुमाउन पुगेको सन्तापको पिडाले अर्को पार्टी बनाउन पुगेका रहेछन , अस्थिर चरित्रको फल।
केपी ओलीले औंला दिँदा डूडुला नै निलेछन। प्रचण्डले राजनीतिमा check and balance गर्न सकेनछन्। त्यत्रो ठूलो राजनीतिज्ञ भावनामा चुर्लुम्मै डुब्दा को परिणाम भन्ने बुझियो। केपी ओली चाहिँ स्याल रहेछन भन्ने बुझियो।
यो तस्करीको राजा यो गृहमन्त्री हुँदा देशमा तस्करहरुले सुनै सुन ल्याउको थियो ।
यी बुढा साचो त बोल्छन।तर कम्निसहरु अपराधि हुन।
Kal kin aaudaina.khadke prachande sere bamdev madhav i sabai marne din janta yeti khusi hunchhanki sima chhaina
Patru bhai, yestalai kina interviewma bolayera "tapai saktisali saktisali saktisali..... " bhanchhau ? Yo bhanda nalayek aru kohi chhaina. Kina yo kura aja matrai boldaichha ?
स्थाई कमिटीमा केपी वली अल्पमतमा पर्नुको कारण बामदेब नै हो यदि केपीको पक्क्षमा बामदेब भयको भय पार्टि फुट्ने नै थियन किनकी बामदेब स्थाई कमिटीथिय तेतीबेला॥
तिमी जस्ता डाकाहरु के मुखले बोल्छौ लाज लाग्दैन
अपराधि बामे देउबाकाे हलि
यो पनि एमालेले पार्टीमा बोलाउला भनेर केपी ओलीको गुण गान गाउन मा लागेको छ ्।।
पार्टी फुट्नुमा केपी ओली जिम्मेवार हो।केपिले गैह्र संवैधानिक ढंगले अध्यादेश मार्फत संसद खारेज गरेको कारण भयको हो।
प्रचण्ड भन्दा पनि पार्टी फुटाउनेमा सक्रिय भुमिका मा बामदेब, मादब ,झले , हुस्सु बढाहरु
त पार्टी फुटाउने प्रमुख कारक हाे
पाटिफुटाउनसहयोगगरेउअईलेभासण
अस्थिरता निम्त्याउने खलपात्र नै यिनै हुन बिगतमा पनि भारु लिएर फुटाए अहिले पनि मोटै रकम हात परेर फुटाए !बेईमान अस्थिरताको क्रुर पात्र त्यसैको पाप लागेर आफू भन्दा जुनियर ओलि अधक्ष बन्दा ४ तह मुनि बसेर टुलुटुलु हेरि रहनु परेको अहिले त झन भिरको चिण्डो
अब पनि गफ कै भरमा राजनीति चल्ने दिन गए!! 😂
Khas kura yo nai ho jasto lagxa malai pani
बिचरा आफ्नै पार्टीको झोलेले गाली दि राखेका छन् 😂😂😂😂😂😂
गलत कुरा गर्दै हुनुहुन्छ कमरेड हाम्रेा नेताहाे याे अबस्थाकाे मुख्य कारक तपाईं हाे कमरेड बामदेब हामी लाई समेत अन्घधाेन्द पार्नु भाे।
झुट वोल्न त वामदेव कमरेड ले पनि सिकिसक्या रैछ
नेकपा फुटाउने एमाले भित्रको प्रमुख चण्डाल हो,सबैले बुझेकै छ अहिले पछुताएर हुन्छ??
हा हा हा बिचरा के पी र प्रचण्ड छोड्नुस तिमी को हो कहा छौ धरातल के हो बुझाउन महोदय
Yasta duijibre chornetali nagpchamiko shuvakaman hai
प्रचंड ले माटो बनाईदियो तिम्रो ज़िन्दगी
यिनी देउव। भन्द। पनि म।कुने जस्तै बिचौलिय। मध्धेक। नेत। म। पर्छन ।
तेरिमा पाजी आफ्नो हात मा परेको माछा छोद्न कस्ले।सक्छ
Dahichkure bamdev abo gayo baje hjrko din
जनताका कुरा कहिल्यै गर्न भ्याएनन् यी वामदेमले । सदा शक्ति, फाइदा, दल र दाउकै मात्र कुरा गर्दै जीवन भ्याइनभ्याई भाे यिनका । जनतालाई किन चाहियाे यिनी ? के अर्थले नेता हुन् यिनी ?
यो व्यक्ती पनि गतिलो चैं होइन ।
2051 सालमा पार्टि फुटाउनु नै यसकाे सबैभन्दा ठुलाे भुल हाे। त्याे कुरा चाहिँ साेधुन हाे पत्रकार महाेदय।
Sadeko Aalu ho.
लठेप्रो केही काम छैन्
100% galti prachande pasuko.
Pati phutaune khal nayak yo pani ho kinki 2053/54 fir phutAyar lajjAspD pRinam lyako join
यो पागलको कारण
sakiyeka bisaya bastu baramber bolera aba kam xaina,aafno kheti ma lage vaegayo ni.
Nam kamauda karaudai ghoo KO Kira banako bamdesv
तेस्रो लिङ्गी जस्तो नबन बुढा
Ab k ko party, 6 maina bitra janta le knja gardaich
Nepal ra nepali ko Kasle balatkaar ko kuro milens
आफैंले बोलेको कुरा पाँचौ दिनमा बदल्न खुराफाती गर्ने ,पार्टी फुटाउने मान्छ प्रचण्ड हो रहिछ्त।यसको मुख्य कारक बामदेब।
Yo pani mare hunchha kam chhaina
Aabo dhoti ra topi hat ma leiyara hidna matra baki6 Bamdev comered le
१७०००को पछि लागेर आफै लाई आफैलाई सकि अब खरानी धसेर हिड्ने त हो
मुख्य भिलेन त केपी पो रहेछन भन्ने पुष्टी हुन्छ।
मुख्य भिलेन बामदेब नै हो
उपचुनाब लडेर भएनि प्रधानमन्त्री चाहिएको थ्यो
Abo k garnu hunch baje hehehee pani binako vegutta jasto hunuhunch