Pushpa Kamal Dahal | President Communist Party of Nepal Maoist Centre | Fireside | 23 September 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ย. 2024
  • Pushpa Kamal Dahal | President Communist Party of Nepal Maoist Centre | Fireside | 23 September 2024
    #PushpaKamalDahal #Fireside #RupeshShrestha
    Host: Rupesh Shrestha
    Guest : Pushpa Kamal Dahal
    'फायरसाइड' को नयाँ अंकमा रुपेश श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष, पुष्पकमल दाहालसँग संवाद गरेका छन् ।
    Fireside is a premier television talk show that airs every Monday at 9 PM on Kantipur Television. As the flagship program of the network, it has been a staple for nearly two decades. Currently hosted by prominent journalist Rupesh Shrestha, Fireside tackles critical socio-political issues, featuring major figures who are accountable to the public.
    …………………………………………………………………………..
    Host: Rupesh Shrestha
    Producer: Rajani Tamang
    Research: Upendra Aryal
    Content Analysis: Kulchandra Bhattarai, Ramkrishna Bhandari, Dasrath Rai, Janak Poudyal
    Editor : Bijen Ranjit
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 376

  • @kamalsargam
    @kamalsargam 2 ชั่วโมงที่ผ่านมา +46

    आज पुरै हेरियो प्रचण्डको जवाफ दिने शैली गज्जब लाग्यो आज

  • @lokendramagar3607
    @lokendramagar3607 2 ชั่วโมงที่ผ่านมา +30

    जस्ले जेसुकै भनोस प्रचण्ड परिवर्तनको पर्यावाची हो।

  • @bikashachhami8483
    @bikashachhami8483 2 ชั่วโมงที่ผ่านมา +31

    १२ भाइ पत्रुकारको प्रश्न सोध्ने तरिका हेर्नुस्। प्रचण्ड र माओवादीलाई यिनीहरूले सधैँ तल पारेर प्रश्न गर्न खोज्छन् आफूले गरेको कामको प्रशंसा गर्न खोज्दा विषय नै मोडेर खाली माओवादी र प्रचण्डलाई तल पार्ने खालको प्रश्न सोधिरहन्छन् यिनीहरू त कांग्रेस र एमालेका झोले पत्रकारहरू हुन्। यही अन्तर्वार्ता कांग्रेसको नेता र एमाले ओलीसँगको अन्तर्वार्ता हेर्नुहोस् यसरी यसरी प्रश्न सोध्न सक्दैनन् किनकि उनी यिनीहरु उतैबाट परिचालित हुन् तर पनि प्रचण्डले डटेर सामना गरेर अन्तर्वार्ता दिइरहेका छन् प्रचण्ड यो देशको गणतन्त्रको पिता हो। विकासको मूल फुटाउन सक्ने प्रचण्ड हो। भ्रष्टाचारीको निर्मूल पार्न सक्ने पनि प्रचण्ड हो। क्रान्तिकारी विचारसँगै मन सबै कुरा भएको प्रचण्ड हो।

  • @SMN_44
    @SMN_44 2 ชั่วโมงที่ผ่านมา +22

    प्रचण्ड नै देश र जनताका लागि काम गर्ने नेता हो भन्ने कुरा प्रस्ट भयो

  • @rameshrawat935
    @rameshrawat935 2 ชั่วโมงที่ผ่านมา +29

    देश र जनताको लागि र देशको लागि केही गर्छु भनि उदाएका साथीहरु हर्क बालेन रवि जस्ता पात्रहरुलाई सधै गणतन्त्रका फुल देख्ने एक मात्रै राजनेता क प्रचण्ड ❤❤🎉🎉

  • @Sanovairai
    @Sanovairai 3 ชั่วโมงที่ผ่านมา +30

    यो सिराेहिया काे पाल्तु दुईखुट्टे प्राणी रैछ त्यसको मालिक कृते नागरिकता काण्डमा पक्राउ पर्दा स्वतन्त्र पत्रकारिता प्रतिकाे हमला हाे भन्ने हुलमा यो पनि थियो, तेरिमा पत्तुरकार

  • @RamBdrKc
    @RamBdrKc 2 ชั่วโมงที่ผ่านมา +21

    इतिहास काे पिता क.प्रचण्ड मात्रै हुन ❤❤

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 ชั่วโมงที่ผ่านมา +19

    कमेन्ट हेरेर खुशि लाग्यो सकारात्मक देखे ! ❤देश मा परिवर्तन त प्रचण्ड ले नै ल्यायका हुन जसले जे भनेपनि! १७००० हजार मात्र भन्छन मान्छे ले तर प्रचण्ड का राम्रो काम कहिले देखनन् ! अरू नेता भन्दा धेरै राम्रो नेता हुन प्रचण्ड!

  • @gokarnabhattarai4863
    @gokarnabhattarai4863 ชั่วโมงที่ผ่านมา +16

    प्रचण्ड एक युगले जन्मायको युगपुरुश हुन

  • @amishadhikari
    @amishadhikari 2 ชั่วโมงที่ผ่านมา +16

    यो अन्तरबार्ता मन पराउने र प्रचण्ड मन पराउने सबैले आफ्नो आफ्नो तर्फ बाट पार्टिलाई मज्बुद बनाउने र वरिपरिको आफ्नो समाज मा जनचेतना फैलाउन सुरु गर्ने हो भने माओवादिलाई ६४ साल भन्दा बलियो बनाउन सकिन्छ । त्यसैले आजैबाट सबैले सोसल मिडिया बाट प्रचार गर्न सुरु गरौ । मुख्यगरी अहिलेको युवा पुस्ता लाई माओवादी इतिहास र आवश्यकता बुझाउन मात्रै सके ठुलो जनलहर पैदा गर्न सकिन्छ । आउनुहोस आजै देखी सुरुवात गरौ र यश अन्तर्बार्ता लाई सक्दो शेयर गरौ । क्रान्ती अझै बाकी छ यात्रा अझै जारी छ बिचलित हुनु हुँदैन जुट्नु बाहेक बिकल्प छैन । लाल सलाम !!

  • @bishnurawat2430
    @bishnurawat2430 2 ชั่วโมงที่ผ่านมา +14

    सेरे र उखाने भन्दा प्रचण्ड 1000गुणा सहि लाग्यो❤

  • @bishnurawat2430
    @bishnurawat2430 2 ชั่วโมงที่ผ่านมา +15

    प्रचण्डको मन सफा छ है❤

  • @lokendrakunwar5759
    @lokendrakunwar5759 2 ชั่วโมงที่ผ่านมา +15

    राजनेता कमरेड प्रचणड जिन्दावाद, अामुल परिवर्तनकारी पार्टी माओवादी केन्द्र जिन्दावाद।

  • @Chandra-Gole-12
    @Chandra-Gole-12 2 ชั่วโมงที่ผ่านมา +75

    यो कैलाश सिरोहिया को कान्तिपुर हेर्न मन तँ थिएन प्रचण्ड ज्यु को interview भएर हेरेको छु जय प्रचण्ड 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Freedom88memberofnepal
      @Freedom88memberofnepal 2 ชั่วโมงที่ผ่านมา

      😅😅😅

    • @HarryG-i9v
      @HarryG-i9v 2 ชั่วโมงที่ผ่านมา

      @@Chandra-Gole-12 same ma pani

    • @manbahadur6647
      @manbahadur6647 ชั่วโมงที่ผ่านมา

      Sahi kura ho

  • @amrit_aryal
    @amrit_aryal 2 ชั่วโมงที่ผ่านมา +34

    प्रचण्ड विचार हो, नीति हो, योजना हो !
    कसैले मान या नमान प्रचण्ड युगपुरुष हो ❤️

  • @NityarajDahal
    @NityarajDahal 2 ชั่วโมงที่ผ่านมา +28

    माओवादी केन्द्रले आफ्नो एजेन्डा जनता सग लानु पर्छ,जनतालाई बुझाउनुपर्छ।फेरि माओवादी केन्द्र सबैभन्दा ठुलो दल बन्छ।

  • @LalBahadurRanaMagar-f1h
    @LalBahadurRanaMagar-f1h 2 ชั่วโมงที่ผ่านมา +14

    Vote for maobdi🇳🇵👏👏👏

  • @nareh_manab
    @nareh_manab 2 ชั่วโมงที่ผ่านมา +8

    नेपाली राजनीतिको बातसाह हो प्रचण्ड! अब को अन्तिम एजेन्डा प्रत्यक्ष कार्यकारी हो! यो पनि लागू हुने छ प्रचण्डकै नेतृत्वमा! मलाई गर्व छ हामिले उहाँ जस्तो लिडर पाएकोमा!❤️❤🙏

  • @sandeshdevkota
    @sandeshdevkota 2 ชั่วโมงที่ผ่านมา +18

    प्रचण्ड ❤

  • @omprakashbaral4092
    @omprakashbaral4092 2 ชั่วโมงที่ผ่านมา +23

    प्रत्यक्ष निर्बाचित राष्टपती चाहियो हामीलाई प्रचण्ड कमरेड
    मुख्यमन्त्री पनि प्रत्यक्ष जननिर्वाचित हुनुपर्छ।

  • @Razesh67
    @Razesh67 2 ชั่วโมงที่ผ่านมา +14

    Great leader prachanda♥️♥️♥️❤️❤️❤️

  • @thapakajikhim4672
    @thapakajikhim4672 2 ชั่วโมงที่ผ่านมา +13

    प्रचण्ड भ्रष्टहरुको काल हो ✊✊

  • @BedPokharel12
    @BedPokharel12 ชั่วโมงที่ผ่านมา +10

    प्रचण्ड नेपालीको राज नेता हो।

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 3 ชั่วโมงที่ผ่านมา +26

    84 मा माओवादी र रास्वपाको मात्र सरकार बन्ने गरेर जिताउनुपर्छ। अरु ऐमाले काङ्ग्रेसको काम छैन।

  • @nabinkarki925
    @nabinkarki925 3 ชั่วโมงที่ผ่านมา +62

    प्रचण्ड सर लाई मन पराउनेलाई यहाँ आउनुहोस त गाठेहरु😀😀

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz 3 ชั่วโมงที่ผ่านมา +31

    प्रचण्ड बिना देस मुलुक जनता हरेक वर्ग को अधिकार विकास निकास सबै कुरा अपुरो हुन्छ १००% !! अब ढिला नगरि प्रचण्ड बहुमत दिनु पर्छ माओबादि केन्द्रलाई ८४ मा !! अब ज्यानको बाजि राखेर अघि बड्न अनुरोध छ क प्रचण्ड वा माओबादि केन्द्र लाई !!

    • @Hari-s1s
      @Hari-s1s 2 ชั่วโมงที่ผ่านมา

      Prachanda le hageko goo kha
      😂🎉🎉🎉😂😂😂🎉😂😂

  • @prakashdhungana4699
    @prakashdhungana4699 2 ชั่วโมงที่ผ่านมา +9

    समकालीन नेत्रित्तो मध्य सभै भन्दा उत्कृसिट नेता प्रचण्ड नै हुन॥

  • @prakashshrestha9218
    @prakashshrestha9218 2 ชั่วโมงที่ผ่านมา +10

    प्रचण्ड कम्रेड मा नै नेतृत्व गर्ने कला छ

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 3 ชั่วโมงที่ผ่านมา +21

    गणतन्त्रका पिता प्रचण्ड र अबको आवश्यक्ता प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली हो। त्यो पनि प्रचण्डबाट मात्र सम्भव छ।
    त्यसका लागि बालेन, रबि, हर्क, गोपाल जस्ता व्यक्तित्व र नागरिकको साथ चाहिन्छ । अनि यस्ता १२ भाइ पत्रुकार र बिचौलियाका मिडिया बहिस्कार गर्नुपर्छ।

  • @anmolsapkota9671
    @anmolsapkota9671 2 ชั่วโมงที่ผ่านมา +7

    तर फटाहा प्रसाद ओलि भन्दा त आम जनता को लागि र मेरो लागि पनि धेरै ठिक छ्न सम्मान योग्य छन 🙏

  • @jayabdrmahar206
    @jayabdrmahar206 3 ชั่วโมงที่ผ่านมา +16

    नेपाली राजनीतिको रिमोट कन्ट्रोल
    कम्रेड प्रचण्ड कमान्डर जिन्दाबाद ❤❤

  • @randhojlimbu702
    @randhojlimbu702 2 ชั่วโมงที่ผ่านมา +11

    नेपालका सच्चा कम्युनिष्टहरू अब माओवादी केन्द्रमा गोलबन्द हुनुपर्छ।

  • @ArjunjhapaliArjunjhapali
    @ArjunjhapaliArjunjhapali 2 ชั่วโมงที่ผ่านมา +9

    प्रचण्ड पथ जिन्दावाद

  • @puranchadara733
    @puranchadara733 3 ชั่วโมงที่ผ่านมา +16

    प्रत्यक्ष कार्यकारी रास्ट्रपति प्रधानमन्त्री र मन्त्री जनता बाट प्रत्यक्ष निर्वाचित हुन पर्छ अनि प्रदेश खारेज हुनु पर्छ साथै स्थानीय तह अझ बलियो हुन पर्छ । शासन केन्द्रीकृत बिकास बिकेन्द्रीकृत हुन पर्छ । यहि एजेन्डा लियर गयो भने फेरि पनि प्रचण्ड बन्ने समय छ नत्र सम्झिने पानी छम्किने

    • @SagarBudha-w8l
      @SagarBudha-w8l 3 ชั่วโมงที่ผ่านมา

      प्रत्येक्ष कार्यकारी राष्ट्रपति प्रधानमन्त्री र मन्त्री चुनाव गर्ने हो भने प्रचण्ड, शेरे,केपी,माकुने,झले,रबि यी सबै चोरहरुले आलु खान्छ्न

  • @tekrajdulal855
    @tekrajdulal855 2 ชั่วโมงที่ผ่านมา +7

    प्रचण्ड महान नेता हुन जनताले नबुझेर हो

  • @lokendramagar3607
    @lokendramagar3607 2 ชั่วโมงที่ผ่านมา +5

    नेपाली राजनीतिको हिरो हो प्रचण्ड ✊

  • @dipak.thapa2736
    @dipak.thapa2736 3 ชั่วโมงที่ผ่านมา +13

    यो भारतीय नुन खाएर नेपालमा मीडिया हाउस चलाउने गिरोहले गर्दा नेपाल ध्वस्त पार्दैछ।

    • @hopegood-k6r
      @hopegood-k6r 2 ชั่วโมงที่ผ่านมา

      नुन कहाँ बाट आउछ थाहा छ नेपालमा 😅

  • @RajeshAryal-u6q
    @RajeshAryal-u6q 3 ชั่วโมงที่ผ่านมา +7

    प्रचन्ड कमरेड लोक सेवा भन्दा अगाडि का ज्यालादारी मजदुरहरुलाई २०६५ मा करार र ७१ सालमा स्थायी गरे जसरी ,लोक सेवा लाई समन्वय गरि पछिका ज्यालादारी मजदुर हरुलाई पनि म्यादी करार अथवा स्थायी गर्दिनु भए त गरिब दुखी मजदुर हरुको हजुर लाई आशीर्वाद लाग्नेछन र गरीबी प्रथा को पनि अन्त्य हुनेथियो😢🙏

  • @abhimanbista9635
    @abhimanbista9635 3 ชั่วโมงที่ผ่านมา +9

    Good leader..

  • @anupsharmaRG
    @anupsharmaRG ชั่วโมงที่ผ่านมา +5

    नेकपा माओवादी जिन्दावाद ✊✊

  • @arjunmagrati2831
    @arjunmagrati2831 ชั่วโมงที่ผ่านมา +5

    माओवादीलाई एकजुट बनाउँदै जनताकाे मुद्दा एकपटक गर्जन सहित उठाउन क. प्रचण्डले फेरि एकपटक साहस र आट गर्न जरुरी छ।

  • @bigyanpokharel9634
    @bigyanpokharel9634 3 ชั่วโมงที่ผ่านมา +9

    देसले राम्रो संग आज पनी चिन्न नसकेकों हीरा

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz 3 ชั่วโมงที่ผ่านมา +7

    लोकतन्त्र गणतन्त्र का नायक क प्रचण्ड विना मुलुक विकास र निकास हुदैन !! यदि नेपालिलाई लोकतन्त्र गणतन्त्र + हरेक वर्गका मुद्धा अधिकार चाहियको हो भने प्रचण्ड लाई बहुमत दिनु पर्छ माओबादि लाई मत मतदान गर्नु पर्छ !! अब जनताले बुझ्न पर्छ !! नबुझे जनताले अझै दुख्ख पाउनु हुन्छ ढुक्क !! प्रचण्ड लाई मान्न सकिन्न होला त्र प्रचण्ड ले गरेको क्रान्ति लाई मान्नु पर्छ !!!

  • @bipinparajuli6469
    @bipinparajuli6469 3 ชั่วโมงที่ผ่านมา +15

    प्रचण्ड साच्चि माहान नेता हुन

  • @ramandhakal7409
    @ramandhakal7409 3 ชั่วโมงที่ผ่านมา +14

    युग पुरुष सुप्रिमो कमाण्डर ✊✊

  • @sujalkhanal3972
    @sujalkhanal3972 3 ชั่วโมงที่ผ่านมา +63

    गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री क. प्रचण्ड
    गणतन्त्रका पिता क. प्रचण्ड
    प्रचण्डपथ जिन्दावाद ✊✊

    • @kedarsubedisubedikedar286
      @kedarsubedisubedikedar286 2 ชั่วโมงที่ผ่านมา +1

      Athaarta kura ho yo

    • @Sanovairai
      @Sanovairai 2 ชั่วโมงที่ผ่านมา +2

      कागजमा गणतन्त्र छ तिम्रो र समाजको अवस्थामा चाहिँ के तन्त्र छ?🤣 दिनभरि काम गरेर पनि दुई छाक पेट भरि खान नपाउने जनतालाई गएर भन अब गणतन्त्र आइसकेको छ अब जागिरकाे खाचाे पर्दैन सुशासनकाे खडेरी पर्दैन गणतन्त्र आएपछि भ्रष्टाचार हुदैन शिक्षा स्वस्थ सरकारले हेर्छ कुनै पिर मान्न पर्दैन बस मात्रै गणतन्त्रकाे जपना गरेर बसे पुग्छ।

  • @Nepaltak.1
    @Nepaltak.1 ชั่วโมงที่ผ่านมา +5

    प्रचण्ड ✊
    कान्तिपुर बहिस्कार

  • @tamangshamsherdong
    @tamangshamsherdong 2 ชั่วโมงที่ผ่านมา +8

    Leader 😊

  • @anilbudhamagar-h9i
    @anilbudhamagar-h9i 3 ชั่วโมงที่ผ่านมา +20

    प्रचण्ड मलाई सबैभन्दा मन पर्ने नेता हुन।

  • @Subedi2848.
    @Subedi2848. 3 ชั่วโมงที่ผ่านมา +7

    हाम्रो राजा हाम्रो भन्ने मिडियाले अहिले पनि प्रचण्डकाे भलाे चाहादैन्न

  • @NamarajGiri-v5j
    @NamarajGiri-v5j ชั่วโมงที่ผ่านมา +4

    गणतन्त्र नेपालको नायक ❤❤

  • @gautampantha6922
    @gautampantha6922 3 ชั่วโมงที่ผ่านมา +9

    मलाई क.प्रचण्ड गलेको र हारेको हेर्न पर्दा मन अमिलो हुन्छ!

    • @Nepalihindifolktales
      @Nepalihindifolktales 2 ชั่วโมงที่ผ่านมา +1

      Malai pani😢😢 neta ko pani neta desh ley kailey nachiney ko neta suprimo prachanda❤

  • @kedarsubedisubedikedar286
    @kedarsubedisubedikedar286 3 ชั่วโมงที่ผ่านมา +8

    ❤❤❤❤ good 💯💯

  • @1bigyanlamichhane158
    @1bigyanlamichhane158 2 ชั่วโมงที่ผ่านมา +4

    The living History of Nepal: PRACHANDA

  • @esotericaesthete
    @esotericaesthete 2 ชั่วโมงที่ผ่านมา +14

    Not the best but far better than others
    Maobadi lai gayo mero arko vote ❤

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz 3 ชั่วโมงที่ผ่านมา +12

    अरु था छैन प्रचण्ड र एकता सहितको माओबादि देसलाई चाहिन्छ !!

  • @AnilPunMagar-k6v
    @AnilPunMagar-k6v ชั่วโมงที่ผ่านมา +5

    पुर्वाग्रही भएर प्रश्न सोधेको देखियो सिरोहियाको छाउराले !!

  • @krishnakumar6433
    @krishnakumar6433 3 ชั่วโมงที่ผ่านมา +5

    Good leader❤❤

  • @sh-yj2pq
    @sh-yj2pq 2 ชั่วโมงที่ผ่านมา +7

    great prachanda than others

  • @dilipsunar267
    @dilipsunar267 3 ชั่วโมงที่ผ่านมา +5

    great leader

  • @RoshanKhanal-yc1ky
    @RoshanKhanal-yc1ky 3 ชั่วโมงที่ผ่านมา +4

    प्रचण्ड जिन्दावाद

  • @apatheticatheist1651
    @apatheticatheist1651 3 ชั่วโมงที่ผ่านมา +11

    Not better than others, not the best, but he's the man Nepal needs right now to open the files and put the corrupts behind the bars! He had the whole nation in his hand, he was the undisputed leader, but got highly influenced by negative forces of politics but couldn't win hearts despite winning the elections. However, he's seen the future, he has predicted his downfall. So, be it for his own good, he's gotta clear up his deeds!

    • @ckthapa7421
      @ckthapa7421 2 ชั่วโมงที่ผ่านมา

      His ideology is wrong his philosophy is wrong,and how he's reached there the process of killing fellow citizens were wrong. He can never do any good for the nation, and if he's inspired people who understand then we deserve what we are getting. His ideology, philosophy and himself cannot inspire hope, if it does then God save us.

    • @sandeshkhanal2050
      @sandeshkhanal2050 2 ชั่วโมงที่ผ่านมา

      better than everyone else in terms of everything

    • @apatheticatheist1651
      @apatheticatheist1651 ชั่วโมงที่ผ่านมา +1

      ​@@sandeshkhanal2050Mah jholey karyakatra navayeko ley khot nadekhey jasto garera mahodaya mahaan sarbashrestha vanna sakdina!

  • @bhimpun2163
    @bhimpun2163 2 ชั่วโมงที่ผ่านมา +4

    केपि, सेरे भन्दा त प्रचण्ड नै देशको लागी केहि गर्ने ब्यक्ति हुन्

  • @kebalkhadka944
    @kebalkhadka944 3 ชั่วโมงที่ผ่านมา +17

    Most important person of Nepal 💗💗

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 3 ชั่วโมงที่ผ่านมา +7

    मावबादि पार्टिका मुख्यनेता पुष्प कमल दाहाल ,प्रचण्ड प्रति देशबिकाशमा भराेशा जनतामा छ । नेपालका काङ्ग्रेश , एमाले र मावबादि पार्टि मद्य भ्रष्टाचारकाे न्युनिकरण , शुसानमा बिकाश गर्ने सम्बन्धमा हालसम्मकाे घट्ना ब्यबहारले सत्तामा बस्ने पार्टिहरू मद्य सम्बेदनशिलभै काम गर्न अघि बढ्न खाेजेकाे पार्टिमा मावबादिनै थियाे । जनताकाे लागि बिकाश मुख्यहाे ।जाेशले तुलनातमकशरूपमा बिकाशमा अघि बढछ त्यसपार्टिकाे प्रशंसा कहिन कहि जनताले गर्छन ।

  • @nabarajlamichhane3800
    @nabarajlamichhane3800 3 ชั่วโมงที่ผ่านมา +11

    Good luck prachanda jee

  • @lalitrana4223
    @lalitrana4223 2 ชั่วโมงที่ผ่านมา +3

    Great leadership ❤

  • @sandipteach8874
    @sandipteach8874 3 ชั่วโมงที่ผ่านมา +4

    hero of nepal❤

  • @dipendrathapa9485
    @dipendrathapa9485 2 ชั่วโมงที่ผ่านมา +3

    Great leader of Nepal

  • @gct00
    @gct00 2 ชั่วโมงที่ผ่านมา +4

    Good prachand

  • @gorkhali9560
    @gorkhali9560 2 ชั่วโมงที่ผ่านมา +3

    Great leader of nepal prachanda.

  • @prabinbasnet1277
    @prabinbasnet1277 2 ชั่วโมงที่ผ่านมา +5

    good

  • @kalekrishna7990
    @kalekrishna7990 3 ชั่วโมงที่ผ่านมา +8

    प्रचण्ड जिन्दावाद ❤❤❤❤

  • @Sunesh-f8x
    @Sunesh-f8x ชั่วโมงที่ผ่านมา +5

    अब आउने निर्वाचनमा एकचोटी नेपाली जनताले नेकपा माओवादी केन्द्रलाई ठूलो दल बनाएर हेरौँ न।🙏🙏✊️✊️✊️✊️

  • @basdolvlogger
    @basdolvlogger 3 ชั่วโมงที่ผ่านมา +5

    Let’s closed kantipur media group
    When?

  • @sanjayshrestha6201
    @sanjayshrestha6201 2 ชั่วโมงที่ผ่านมา +2

    क्रान्ति नायक प्रचण्ड ✊✊

  • @AayudAchhami
    @AayudAchhami 3 ชั่วโมงที่ผ่านมา +5

    सलाम कमरेड अव नेपालमा निर्वाचन प्रणाली र सासकिय स्वरुप वदल्नु पर्छ ।

  • @prakashkoirala9042
    @prakashkoirala9042 2 ชั่วโมงที่ผ่านมา +3

    Good leader

  • @sagaracharya9557
    @sagaracharya9557 ชั่วโมงที่ผ่านมา

    पत्रकार महोदयले आजा पसिना आउने गरि र सिदा जबाफ नै दिन नसक्ने गरि स्वघोषित राजनेता ,आत्मरथि,परिवारबादमा रमाउने कमाउरेडको धोति खुस्काइदिय धन्यबाद पुन पत्रकार महोदय लाइ😍😊

  • @BhimPun-b5h
    @BhimPun-b5h 3 ชั่วโมงที่ผ่านมา +7

    प्रचण्ड पथ लागू गरौ❤❤

  • @lokendramagar3607
    @lokendramagar3607 2 ชั่วโมงที่ผ่านมา +12

    प्रचण्ड राजनेता हो भन्ने जति यता हाजिर हुम।

  • @surajsharma6024
    @surajsharma6024 3 ชั่วโมงที่ผ่านมา +4

    prachanda is better then kp oli and sher bahadur deuwa🙏

  • @Subas-kg2iw
    @Subas-kg2iw 2 ชั่วโมงที่ผ่านมา +1

    प्रोचन्न सरको अभिव्यक्ती :-
    १) मेरो माटो मा गुन्द्रुक खाने जनता हरू छन तर अन्तर्राष्ट्रिय, भेगीय र भौगोलिक राजनीति ले हाम्रो माटोमा साग फल्नै दियन ।
    २) इन्भेस्टमेन्ट समीट गरेर सुको आएन बिदेश बाट तर देश मा लगानि गर्ने मिन बहादुर हरू सामन्ति हुन ।
    ३) उत्पादन त पछी नियमन गरौला तर टिकटक प्रयोग कर्ता चै बिकृतिका सम्बाहक हुन ।
    ४) बाल कुमारी र टेरामक्स मा कुरा चै गरे, तर राज्य सम्यन्त्र थियन रे 😂 प्रधानमन्त्री आफै फेरी 🙏
    नोट :- जय मयाप्रेम वाला गाणतन्त्र मा ठीकै भनेका छन 😂😂😂 भ्रम मा पर्न भयन जनता हो 🤣🤣🤣

  • @nirmilasapkota9923
    @nirmilasapkota9923 3 ชั่วโมงที่ผ่านมา +7

    Great lidar

  • @Psctayari199
    @Psctayari199 3 ชั่วโมงที่ผ่านมา +7

    wow Prachanda❤❤

  • @anantaadhikari4763
    @anantaadhikari4763 2 ชั่วโมงที่ผ่านมา +2

    गणतन्त्रका पिता, डाइनामिक लिडर!

  • @HarryG-i9v
    @HarryG-i9v 2 ชั่วโมงที่ผ่านมา +2

    Love u prachanda

  • @HodophileWanderlust
    @HodophileWanderlust 2 ชั่วโมงที่ผ่านมา +3

    prachanda jindabad

  • @bhimpun2163
    @bhimpun2163 2 ชั่วโมงที่ผ่านมา +1

    राजनेता कमरेड प्रचण्ड जिन्दावाद

  • @BijayKhatri-o4h
    @BijayKhatri-o4h 2 ชั่วโมงที่ผ่านมา +2

    लाल सलाम कम्रेड

  • @Pluto-ic4dj
    @Pluto-ic4dj ชั่วโมงที่ผ่านมา +2

    This interview concludes that Prachanda can play with his words very well and is very good at deceiving people. Everything he says is contradictory to his own statements of the past! And the saddest part, after looking at the comments, is people are still buying his b**lls**ts! (idk if they are his maobadi cadres)! I don't see this country developing even in the next 50 years, and let's not blame politicians for all this because just look at ourselves first. But dear politicians, please have mercy on Nepal and Nepalese. Katti jhuto bolne, Kati janata Lai pangu banaune? Akhir ek din marera Jane nai Ho!
    (Prachanda jyu le aaile oil Ra deuba Lai bhrastachari lai jogaune haru bhaneka chan, bholi waha le oli wa deuba sanagi milera sarkar banaunu huncha ani Janta lai chai💩)
    Anyway you get what you deserve !

  • @tapirajdevkota5566
    @tapirajdevkota5566 3 ชั่วโมงที่ผ่านมา +7

    I love parchanda rasta ko neta

  • @arjunrana630
    @arjunrana630 2 ชั่วโมงที่ผ่านมา +2

    यो पत्रुकार राम्रो होला भनेको त लास्टै झोले गए जुग्रेको रै छ

  • @Nepalihindifolktales
    @Nepalihindifolktales 2 ชั่วโมงที่ผ่านมา +2

    Prachanda sarkar desh ley chinna nasakeko neta😢❤❤ suprimo leader prachanda

  • @bharatkhatri6332
    @bharatkhatri6332 ชั่วโมงที่ผ่านมา +3

    २०८४ मा मेरो भोट मावबादि लाई!

  • @gobindokheda9224
    @gobindokheda9224 3 ชั่วโมงที่ผ่านมา +6

    रुपेशजीको बिच बिचमा जवाफ पुरा गर्न नदिएर इन्टरफेर गरेको अलि बढि भयो !

    • @bikeshadhikari5961
      @bikeshadhikari5961 2 ชั่วโมงที่ผ่านมา

      Hjr neta ji le jhut bolesi bich ma rokne nai ho. Hami koi neta ka bhakta nahoi. Yei neta haru sab chor hun.singapore banaune le aja desh kaha pugyo vanne hamile bujhnu parxa

    • @gobindokheda9224
      @gobindokheda9224 2 ชั่วโมงที่ผ่านมา

      @@bikeshadhikari5961 अन्तरवार्तामा प्रश्न गर्ने तर जवाफ तथा स्पष्टोक्ति गर्न नदिने गरि प्रश्न थप्ने वा प्रसंग बदल्ने कुराले त दर्शकलाई झिँजो हुन्छ नी त ! मैले समर्थन र बिरोध केहि गरेको होइन ।

  • @prahlad218
    @prahlad218 3 ชั่วโมงที่ผ่านมา +3

    ❤❤❤

  • @khaginrai6168
    @khaginrai6168 2 ชั่วโมงที่ผ่านมา +3

    👌👌🎉

  • @durbakc1075
    @durbakc1075 3 ชั่วโมงที่ผ่านมา +4

    Good pechada

  • @bhimpun2163
    @bhimpun2163 2 ชั่วโมงที่ผ่านมา +1

    प्रचण्ड ब्यक्ति होइन। प्रचण्ड भनेको बिचार हुन् । प्रचण्डको नेतृत्वमा नेपालमा गणतन्त्र आयो। उत्पीडित समुदायको चेतनामा वृद्धि भयो। र उहाँको काम निक्कै महत्त्वपूर्ण थियो। यदि उहाँले ५ बर्ष देशको नेतृत्व गर्न पाउने हो भने केहि फरक पर्ने रहेछ। त्यसकारण सबैले प्रचण्डलाई साथ दिनुपर्छ।