Laija Paran(लैजा परान) | Anju Panta | Ft.Bimal Adhikari/Miss Pabi | New Nepali Song Music Video 2081
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2024
- Laija Paran(लैजा परान) | Anju Panta | Ft.Bimal Adhikari/Miss Pabi | New Nepali Song Music Video 2081
Audio Credits:
♪ SONG:
Laija Paran (लैजा परान)
♪ SINGER:
Anju Panta
♪ MUSIC / LYRICS:
Mahesh Kumar Auji
♪ MUSIC ARRANGE,
Mixing/MASTERING:
Krishna Bajurali.
♪ STUDIO
The Music Era_Anamnagar, Kathmandu.
♪ MUSIC PUBLISHER/DIGITAL DISTRIBUTION:
Karnali Entertainment Pvt.ltd.
♪ AUDIO/VIDEO:
Karnali Entertainment Pvt.Ltd.
IT Support:-
Hikmat Saud.
Keshav Bahadur Budha.
🎬️ Video Credits:
----------------------------
🎬️ Direction:-
Saman Adhikari.
🎬️ Asst Director:-
Samyak Adhikari.
🎬️ Feat:-
Bimal Adhikari,
Miss Pabi
🎬️ Cinematographer:-
Nabaraj Uprety @ team.
🎬️ Edit/Colour:-
Shaukhin Timalsina.
🎬️ Post:-
Rescue Creation.
🎬️ Audio/Video-Producer:-
Padam Bahadur Budha.
9851089127
🎬️ MUA :-
Bimala Tamang.
SPECIAL THANKS :-
Hira Bahadur KC.
Laxman Humagain.
Ek Narayan Bhandari.
Bimal Adhikari.
Narendra Raj Regmi.
Keshav Bahadur Budha.
Krishna Malla.
Dinesh Budha.
Mahesh Kumar Auji.
Krishna Bajurali.
Suraj Bhusal.
Ram Mani Adhikari.
Jayaram Shrestha.
Sejal Kaphia
लैजा परान
१ - "छैन आब बाचन्या मन
आइजा काल लैजा परान"
मेरा घुइला रन बन
बसनाकी छायाँ नाई
मुई ठुली पिरती लाउन्या
मखिलाई माया नाई
२ - " सक्दिन म एकलै रन
आइजा काल लैजा परान"
दुई मुटुको एकै धडकन
फेरनाकि सास नाई
बाचुञ्जेल जिन्दगीमा
एक हुन्या आस नाई
३ - "कति रुनु रात दिन
आइजा काल लैजा परान"
मरेर ज्यान गया पन
माया त मरन्या नाई
सुकिग्या आँखाका आँशु
रोयालै झरन्या नाई ||||
Enjoy & stay connected with us for more entertainment !🙏🏼🙏🏼▶️Category 🎸Everlasting Heart Touching Music Video Laija Parana (लैजा परान) Vocal by Anju Panta..
Presenting New Nepali Deuda Song Laija Parana Female Version Full Video..🌈⏪▶⏩🔊
Music Label ✅ Karnali Entertainment pvtlt. Contact us✅karnalientertainment@gmail.com Cell ☎+9779851089127
© & ℗ Karnali Entertainment Pvt. Ltd., 2023. All Exclusive Rights Reserved.
Enjoy & stay connected with us for more entertainment !🙏🏼🙏🏼
👉 Subscribe to TH-cam Channel (Karnali Entertainment):
KARNALI ENTERTAINMENT OFFICIAL PAGES !!!!…
👉 Like us on Facebook Page :
/ budha.keshab. .
👉 Like us on Facebook Page : www.facebook.c....
👉 Follow us on Tiktok:
/ deudasongs.sa. .
👉 Follow us on Instagram:
/ deudadarpan. .
Karnali Music ( Karnali Entertainment Via Sangeet Saugat ) provides a convenient way to discover, stream, download, and share music from a vast collection of artists and genres.
It usually offer features such as personalized playlists, recommendations based on individual preferences, artist profiles, and social integration. They provide a user-friendly interface that facilitates easy navigation and exploration of music.
Karnali Music ( Karnali Entertainment Via Sangeet Saugat ) Prefer to provide a convenient way to discover and enjoy Deuda songs / Lok Pop songs / Classical songs / Folk songs and Many More from various artists and albums.
"Karnali Entertainment Provide
Music Distribution Service"
WE ARE PROUD OF NEPALI MUSIC
© & ℗ Karnali Entertainment Pvt.ltd. Official 2023.
All rights of this song is reserved by Karnali Entertainment Pvt. Ltd. 2004. Uploading of this video and song into any other youtube channel, Instagram, facebook, music stores, apps and other social media platforms without prior permission is strictly prohibited and punishable as per copy right act of Nepal.
(यस च्यानलमा रहेका गीत संगीत तथा भिडियो कपी डाउनलोड गरी अन्य च्यानलमा
अपलोड गरी आर्थिक लाभ लिएको पाईएमा प्रचलित ऐन कानुन बमोजिम क्षतिपूर्ति सहित कडा भन्दा कडा कारवाही हुने जानकारी गराईन्छ।)
#karnalientertainment #Laijaparan #Anjupantadeuda #Maheshkumarauji
निरुता बिष्ट दिदिको जीवनमा आधारित मार्मिक म्युजिक भिडियो 😢😢 सायद यस भिडियोमा निरुता दिदिको अभिनय भैदिएको भए ........🙏🙏❤️
मलाई साह्रै मनपरेको गीत अहिले भर्खरै रिलिज भएछ धन्यवाद सम्पूर्ण सर्जकहरूमा र हजुरहरुलाई पनि अनुरोध गर्न चाहन्छु यो गीत एकपटक सुन्नुस् है। ❤❤
हस दिदी मैले पनि यउता गीत लेख्ने प्रयास गरेको छु खोइ कसरी कस्को माध्यम बात दर्सक सामु पुराउन सकिन्छ, आइदीया भयन
❤️
My favourite singer Anjupanta Didi ❤
Your voice 😢😢😢😢😢😊
❤❤❤❤❤
एकदमै मिठो र मार्मिक सुदुरपश्चिमको देउडा भाका सबैको मन मुटु छुने गित त्यसमा झन लोकप्रिय गायिका अन्जु पन्त दिदिको स्वरले झन मिठास्❤❤❤❤❤❤
यो भिडियाे मा बैनी निरुता कुँवर लाई खेलाउने पर्ने यो उसकै जिवन मा रहेकाे सत्य आधारित घटना तिमी हरू बुज्नु सक्नु हुन्न 🙏😍
एकदम सहि कुरा
😭😭😭
तेति सम्म को सोच विचार कमै को हुन्छ! दाजै❤जसले गर्छ! तेस्ले सोच्दैन!जस्ले सोच्छ उस्ले केहि गर्न सक्दैन!😍🇳🇵
Ekdam sahi kuro ho dai❤😢
Ma Pani tyi cmnt garn aako hjr ko cmnt Dekhi hale 😢❤
Anju ji ko matra aeuta aesto voice jo adhunik, roila, lok dohori, lok pop,deuda harek bidha ka geet haru ma fit bascha. Daami .best of luck all
मेरो मन छुने फेब्रेट गित आज आद्रणीय अन्जु दिदीको आवाजमा सुन्न पायेँ ❤❤❤❤
Wow ferii सुन्न पाइयो यो गित सफलताको सुभकामना महेश कुमार औजि दाइ 🙏🙏🧡🧡
टिक टक मा देखेर आउने येता हाजिर हुम त 🎉🎉❤
बुद्ध जयन्तिको पावन अवसरमा सम्पुर्ण प्राणि जगतमा सुख,शान्ति र समृद्धिको कामना।।
बिश्व शान्ति र अहिंसाको बाटोमा सदैब मानव पाइला लाम्किरहोस बुद्ध जयन्तीको सम्पुर्णमा धेरै धेरै सुभकामना❤️🌹🌷
अन्जु दिदीको देउडा गित को को लाई मन पर्यो 😮😮❤?
Sachhai nadhati Vannu parda anju jati ko singer Nepal ma kailai janmidaina hola😢ati ko range ma gauna sakne anju matrai ho female ma ❤I feel goosebumps,Kya feel xa geet ma❤yo geet ko sarjak lai dherai dhanyabad ati marmasparsa geet ko lagi❤ajhai yastai geet haru sirjana garnu hola❤my recent favorite song❤truthly I listen this song today more than 10 times ❤wow wow wow .........🙏🙏🙏🙏🙏🙏🙏
मलाई गीतमा interest भएकै स्वर साम्रागी"anju panta" mam को आवाजले गर्दा ❤️❤️ मेरो पहिलो best "female singer"❤️🌹💐
अरु गीत झै यस गीतले नि धेरै मन छोयो😥❤️क्या feel मा छ😥😥😥😥❤️❤️❤️
नमस्कार म कलाकार बिमल अधिकारी मेरो अभिनयमा पहिलो देउडा गीत कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है
❤❤❤❤
Super
एकदमै राम्रो
Dami
हजुर पर्ती म आभारी छु
अन्जु पन्त मेरो दिदी कति सुन्दर अवाज़ ले मन जित्नु भयो ❤❤🎉🎉😢😢😢😢
एकदमै राम्रो लाग्यो तर निरुता बिष्ट लाई खेलउनु पर्ने हो नि किनकि बास्तबि घट्ना उहाको हो नि ❤🎉
आहा कति मिठो स्वर परमेश्वर कि छोरी हाम्रो अन्जु दिदी को । तपाईं लाई परमेश्वरले धेरै आशिष दिनु भएको होस् ।
😂😂😂😂
अन्जु दिदी र परमेश्वर को भग्वान पशुपतिनाथ ले रक्षा गरून्।
डलरे मुर्दावाद
😊😊
अन्जु पन्तको आइजा काल लैजा मलाई
मिस पवि को अतेन्तै बिबहा मा बांधियेको र सारै दुख को पिडा अनि मार्मिक गीत !हाम्रो पस्चिमेलि ठाडो भकामा ।
सायद यो गीतमा बहिनी निरुता विष्टको अभिनय देख्न पाएको भए सायद यो गीतले छुट्टै मोड लिने थियो जे जस्तो भएपनि गीतले सारै मान्छोयो सबै कलाकार हरूलाई धन्यवाद सँगै बधाई दिन चाहन्छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
महेश कुमार औजीको निकै मर्मस्पर्शी शब्द संगीतमा लोक प्रिय र समधुर स्वरकी धनी अन्जु पन्तको आवाजमा निकै राम्रो लाग्यो । जय देउडा गीत संगीत जय नेपाल 🇳🇵
फेसबूकमा देखेर आउने कोको हुनुहुन्छ
Ma ho
म पनि
म छु हो सर
M Xu ❤
मपनी
भिडियो blaast छ भन्नि सुनेको छु सुभकामना ...
गीत एकदमै मार्मिक छ तर... कथा लाई प्रस्तुत गर्नु सक्नु भएन यो गीत ले कथा अर्कै मागेको छ सम्मान छ सर्जक ज्यु हरु मा तर भिडियो मा खोट देखेको छ
Thank you Anju Dee हाम्रो पशिम को भाका गाऐको मा
निरुता बिष्ट दिदी को जिबन संग मेल खाने भिडियो हेर्दा पनि कस्तो कटक्कै मन खायो 😢अझ निरुता बिष्ट दिदी र उहाको बुढा लाई यो भिडियो मा देख्न पाए झनै मार्मिक हुन्थ्यो ❤❤
अति मार्मिक सुदुरपश्चिमेलि देउडा❤🥀🙏
अघी फेसबुकमा देखेको लास्टै मन छोयो आहा हेर्दा हेर्दै आँखा बाट आँसु आयो
आहा बल्ल अब अन्जु पन्त को सुमधुर आवाज सुन्न पाइयो। बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ।
Wow anju dd deuda pani kati ramro gako baba scale kati hai ho baba❤❤❤
फेरि मन जित्यो है । लैजा परान । गित ले गित भनेको यस्तो पो हुन्छ। दाजु महेश कुमार औझि लाई लाखौ लाख शुभकामना ❤❤🎉
anju panta dede ko aawaj ho hai deuda aadhunik sabai ustai ramro badhai xa dede
Mahesh dai ko jasto vibe aayen❤❤
Dai KO voice heavy vaaera tyoo sunera , yo sunda Ali khallo lagyo
एकदमै मार्मिक शब्द भएको गीत, बधाई छ गायिका अन्जु पन्त ज्यु लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👏👏👍️👍️
जति मीठो गीत उति मीठा शब्द यो गीत मा निरूता bist दिदी लाई केलाउन पर्ने थियो उहाँको जीवन सँग मिल खाने गीत ❤❤❤❤
आहा लास्टमा महेश दाई को clip ले अझ मन छोयो वाह
Anju sis ko scale dherai ramro lagxa❤❤❤❤❤❤❤❤❤
मन लाई शान्ति मिल्छ यो गीत सुन्दा😢😢😢 ❤❤
Mero t fevrat Mahesh Kumar ahuji ❤❤❤❤
Yo miss पविको ठाउँमा निरुता विष्ट बैनी भए अलिकति उनलाई सहयोग पनि हुन्थ्यो असल जिन्दगीमा मेल खाने निरुता बैनीको जीवन सँग साहसी बैनी निरुता बैनी
Right
Bimal dai bhaner herna aako ani anju best singer 👩🎤 🎤
अन्जु दिदिको म त बच्चै देखि फ्यान अहिले नि💙🫰 स्वर त बर्दानै पाउनुभको छ💙🫰
ठ्याक्कै निरुता बैनिको जिवन मा आधारीत भिडियो बनेको छ
um😢😢
Umm ho hai
अति सुन्दर भिडियो सुरुको भागले सारै मन छोयो😭😭
Mahesh Kumar auji dai ko jasto gaunu vayenn anju ji le 😢
Aaha sarai man xoyo , safaltako suvakamana all teamlai🙏❤️
आहाँ ❤❤ क्या मिठो गीत "लैजा परान" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
मिस पबिको धेरै राम्रो अभिनय 👌👌❣️
आहा सान्दर्भिक अभिनय मिस पपि जि को अब अन्जु दिदिको स्वरको त के कुरा गर्नु ❤
शुभ कामना all टिमलाई अन्जु पन्तको big fan
यो गित सुन्दा साच्चै आखा बाट आशु खस्यो ❤😢😢
निरुता बहिनिको जिवन मा मेल खाने भिडियो तपाईहरुलाइ सम्मन छ तर साच्चै उनिहरु भैदिएको भए कस्तो हुन्थ्यो होला just imagine❤❤
यो गित मा बहिनी निरुता बिस्ट लाई खेलाउने पर्ने हो
उत्कृष्ट लय शब्दमा सजिएको निकै मार्मिक गित ❤️❤️
सफलताको शुभकामना
आहा अति नै मनपर्ने गीत फेरि फिमेल भर्सनमा सुन्न पाइयो ल बधाई छ । आधुनिक गायिका अन्जु पन्त जी लाई । आगामी दिनमा सफलताको शुभकामना । सबैले मायाँ साथ र सपोर्ट गर्नुस् है ।
❤❤❤ Thank you everyone #Anjupantaofficial
युगदेखि युगसम्म दि
अन्जु पन्तको आवाजमा कुनै कमेन्ट छैन । तर यो गित महेश औजिको आवाजमा सुन्दा मनै छुन्छ 😢❤
अन्जु पन्त दिदीको आवाज को त म बयान गर्न सक्दैन
तर यो गित रेखा जोशी दिदीको आवाजमा र निरुता दिदीको अभिनय भएको भए झनै राम्राे हुन्थ्यो ❤❤
भाैति निकाे छ सफलता काे शुभकामना 💓💓
Anju pantha & Mis pabi lover ko ko xa ??
Facebook बाट देखेर आको म नि
Mero bichar ma miss Pani ko thau ma niruta bist ji Lai Avinaya garako Vaya sayad sun ma sugandha hune thiyo
सुन्दर सुदुर पश्चिम को निकै ऊदासी गित बधाई छ ❤
यो गीतलाई मन पराउनु हुने यता हाजिर हम त❤❤
कति रुनु रात दिन आइजा काल लैजा पराण 😢😢😢
निकै राम्णो गीत ।चित्त बुझ्यो
गीत मेरो all time foverate हो तर अहिले यो गीत मा स्वर कम र ब्याक मुजिक बढी सुनियो त्यति धेरै राम्रो लायन अलि एडिट मा ध्यान दिएको भए हुन्थ्यो कि
music quality yesma yeti ramro vayan male voice ma raheko geet dherai ramro thiyo
कसैको जिवनमा मेल खान गएमा संयोग मात्र हुने छ 😢
सारै मार्मिक लोक गित 🙏🏻🙏🏻🙏🏻
तिन घन्टा पछि रैछ आउने
अन्जु पन्त को स्वर मा यो गीत फुल बिनाको भमरा झै लाग्यो मलाई महेश कुमार आउजिको स्वर नै १००%
मुटु छुयो हो 10 चोती हेरेर पनि चित बुझेन सफलता को शुभकामना हजुर🎉🎉🎉🎉🎉❤❤❤❤❤
Male female दुईटै को वीडियो बन्न आवश्यक छ सब्द अनुसार मार्मिक कथा भएन जस्तो लागेयो, कथा स्क्रिप्ट अनुसारको अभिनय ठिकै छ अन्जु पंत ज्युको स्वर त लाजबाब छ, महेश कुमार औजी ज्युको स्वर झनै लाजबाब ❤
female version ❤❤❤❤❤ male version ❤❤❤❤❤ i love this deuda song😍😍😍
निकै मार्मिक देउडा गित 5चोटि हेरे मैले
निरुता बिष्टको जिबन सङ्गै मेल खाने भिडियो हेर्दानि मन कट्टक दुख्यो अझै निरुता बिष्ट र उनकै बुढालाई यो भिडियो देख्नपायको भय अझै राम्रो भिडियो बन्नेथियो सम्पुर्ण टिमलाई सुभकामना🎉🎉
All time favorite anju panta mam ❤❤❤❤❤❤
❤❤❤❤❤❤beautiful song also female version ....
Wow Anju Deedi best of luck
यो गित ले एउटा पुलिस को याद आयो बिचरा अहिले सम्म होस मा आएको छैन ।।
सम्पुर्ण मा मीत्र हरुमा हीर्दय देखि नमन शुभ बीहानी🙏🙏❤️❤️
आहा कति राम्रो गित सफलताको शुभकामना ❤❤❤🎉🎉🎉
फेसबूकमा देखेर आउने कोको हुनुहुन्छ?❤
ma ni xu
ma tw tictoc ma dekhera aako
🙌🙌🙌
😅😅😅😅
ma xau
Beautiful song waiting for male version video #maheshkumaraauji
देउडा गित मध्ये काे एक फरक आनन्द दिने असाध्यै मिठाे गित लैजा परान❤️❤️
अत्तिनै मार मिक गित
महेश दाइ को एक दम लोकपि्रय गीत तसैमा अन्जु दिदी को सोर मा सजियको एक राम्रो लाग्यो
Tesai pani romro deuda . Anju pant ko voicema dammi x❤
म पनि हो है फेसबुक बाट
Anju didi ko aawaj ma kehi kami xaina tara yo geet chahi Mahesh Kumar auji ji ko aawaj ma nai man chunxa ❤❤❤
टिक टिक मा देखेर आउने कति जना यता हाजिर
नमस्कार सम्पूर्ण मा म सुदुर पश्चिम बाट भुपेन्द्र रावत गीत मा भन्नू पर्ने केई छैन मैले❤❤
Tiktok बाट आएकाे हाजिर हाै है
Wow😊😊😊
Anju ta anju ho ❤❤❤
tiktok बात आएको म पनि
म पनि हो टिकटकमा देखेर आकि
यो गित ले समय सामिक र कसरी यस्तो भयो यउटा फोटो खिच्दा यति ठूलो घटना भयो चेतना मुलक भिडियो सबै टिम लाई शुभ कामना
waiting
Wow dami anju pant best singer of Nepal
अरुत ठिकै हो राम्रो छ।तर सहयोग को कुरा मा हात समाको चाइ राम्रो भयन राम्रो गर्ने हरुको लागि अलि नराम्रो सन्देस हो । सबै त तेस्तो नहोलान।अरु त सब राम्रो छ। ❤❤
गित हेर्दै भावुक बनेर रुने को को हुनुहुन्छ होला
फेसबुक मा देखें ❤