नमस्कार🙏 कलेजी कटाउने माया । १७ बर्ष अगाडि नै नेपालको सुदूरपश्चिम र मध्यपस्चिम तिर हरेकको मन मुटुमा बस्न सफल यो गीतको भिडियो सहित अर्को भर्जन फेरि तपाईँहरू माझमा आएको छ, जसमा अभिनय बाट म पनि जोडिएको छु कस्तो लाग्छ हेर्नुहोला सुन्नुहोला ।
नमस्कार म महेश कुमार औजी "कलेजी कटाउन्या माया" मलाई चिनाउने गीत हरु मध्येको एउटा महत्वपुर्ण गीत हो । जुन अहिले फेरि नया भर्जन मा यहा हरु माझ आएको छ। पुरानो भन्दा पनि अझै बडी माया गर्नुहुनेछ भन्ने बिस्वास छ। किन भने यसमा मेरो भन्दा पनि अझै मिठो आवाजका धनि बहुचर्चित गायक प्रीय भाई "बादल थापा" को सुमधुर स्वर पनि रहेको छ । जसले सबै को मुटु छिया छिया बनाएको छ । मेरो शब्द संगीत लाई अझै माथि पुर्याई दिएको छ । साथै बहुचर्चित कलाकार युबा युवतीका ढुकढुकी चक्र बम, जोन बम र कबिता नेउपानेको सुन्दर अभिनयले सबै को मन जितेको छ । समिर शाह जी को साथ सपोट NepMelo को प्रस्तुति र सान थापाको उत्क्रिस्ट डारेक्सन हुदा सबै ठाउ बाट गीत राम्रो बनेको छ। अब पालो यहा हरु सबै श्रोता दर्शक को हातमा आएको छ यहा हरु को सकारात्मक प्रतिक्रिया ले अझै हौसला थपिएको छ । अझै आ-आफ्नो प्रतीकृया व्यक्तगर्दै धेरै भन्दा धेरै साथ सपोट अनि माया गरिदिनु होला भन्दै प्रतक्ष अप्रतक्ष रुपले हामि सँग जोडिनु भएका सबै सबै मा धेरै धेरै धन्यबाद। 🙏🙏🙏💞💞💞
नमस्ते म यसै नया version गीतको गायक कलेजी कटाउने माया । १७ बर्ष अगाडि नै नेपालको सुदूरपश्चिम मा चर्चित थियो यो गीतमा मैले पनि आफ्नो स्वर दिन पाउदा खुसि छु सबैले माया गरिदिनुहोला❤️❤️🙏🏻🙏🏻
सुदुर पश्चिम आफैमा स्वर्ग तेही माथि यो गित झनै मिठो न्यू भर्जन झन मिठो सबै मिलेर मिठास दिएको मा धेरै धेरै धन्यवाद पश्चिमे हुनमा गर्व लाग्छ ! ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉धेरै सुभकामना
तपाईँहरूले पनि र हामीले पनि निकै लामो समयदेखि प्रतिक्षा गरिरहेको गीत कलेजी कटाउने माया अबको केही समयमा तपाईँहरू माझमा आउँदैछ। हामीलाई तपाईंको मायाको खाँचो छ। तपाईँको मनमा जे विचार आउँछ त्यो प्रतिक्रिया स्वरूप कमेन्ट बक्समा लेखिदिनुहोला। र नेटमेलो परिवारको सदस्य बन्न च्यानललाई सब्स्क्राइब गर्नुहोला ।
Music पुरानो गीत को भयको भय झनै राम्रो हुनि थियो 😍बाकी बादल दाजु र महेश दाजु को ठुलो फ्यान 🎌 हाल जापान धेरै खुसी लागो दुबै जना को आवाज मा यो गीत सुन्दा💜
एकदम राम्रो कमिनेस्न मिलेको छ महेश दाइ र बादल दाइ को दुबै मिठो स्वरका धनी हुन्हुन्छ अति नै मिठो गित छ अनि अभिनय पनि चक्र बम दाइ को आहा सम्पुर्ण मा यो गित अपार सफलता को शुभकान 🎉🎉
सानो छँदा धेरै मन पर्ने गित फेरि ल्याउँनु भएको रहेछ सम्पुर्ण टिमलाई धेरै धन्यबाद महेश कुमार सरको आवाज पो आवाज जति सुने पनि धित नमर्ने बादल भाइको पनि एक दमै मिठो छ
बधाई छ सम्पुर्ण टिम लाई, सफलताको शुभकामना व्यक्त गर्दछु। अनि सान्दार स्वरका धनी दाई महेश कुमार औजि को स्वर र सब्दले छ हामी सुदुरपश्चिमेलिको मनमा छुट्टै छाप छोडेको ❤❤❤
यो गीत जति पुरानो त्यति मिठो लाग्दैछ गीत पुरानो होला तर यसमा लय भाका स्वर शब्द त्यति नै सिर्जनशील छन्। सुनी सुनिर लाग्ने गीत छ अहिलेसम्म लगभग मैले १५ २० चोटी सुने अहिलेसम्म जति सुने पनि म नै भरिँदैन
कलेजी कताउन्या माया गीत सानो छँदा क्यासेट मा सुन्ने गर्थे गीत सुन्दै हुर्किएको म आज त्यही गीत मौलिक परिवेशमा नयाँ ढंगले प्रस्तुत गरिएको छ । गीत सुन्दा धुरु धुरू आँखामा आँसु पहिला नि आएकै हो अहिले त झन् परिमार्जित गरेर झन् मीठो बनेको छ । भिडियो पनि उस्तै राम्रो बनेको छ । चक्र बम दाई जोन बम दाई र कविता न्यौपाने जि काे अभिनय राम्रो मन पर्यो सारा नेपाली ले सुदुरका भाकालाई मन पराइदिनु हुनेछ परै रहनु भएको पनि छ । विशेष धन्यवाद महेश कुमार औजी र बादल थापा लाई 🎉❤
कलेजी कटाउन्या माया गित सोचे भन्दा पनी राम्रो छ लाग्छ यस्तो यो गितको धुन सुरेर आँखा बाट तरर आँशु आउछ😢😢 तेसै माथी उत्कृष्ट स्वर भएका अग्रज कलाकार दाई महेश कुमार औजी को र बादल थापाको म बच्चा देखिकै फ्यान हु यो गित मैले पहिले देखिनै सुन्दै आको हु ❤❤ अहिले त तेसै माथी चक्र दाईको र अन्जनाको अभिनयले मेरो मन निकै छोयो अहिले सम्म जति गित सुने तर उनिहरु गित मा त्यति आन्नद फिल आयन र यो गितले मलाई यति भाबुक बनायो 😢😢😢 कुरै नगरम यो गित को सम्पुर्ण तिमलाई मेरो तर्फ बाट हार्दिक हार्दिक बधाई 🎉छ 🙏🙏 नमस्कार म कलाकार तथा TH-camr पुस्कल क्षेत्री कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न ❤❤ जय गित जय सङ्गीत
त्यो जमाना नै अलग थियो जुन बेला यो गित रेडियो मा सुनिन्थ्यो!keypad मोबाइल मा bluetooth बाट या मोबाइल ग्यालरी बाट हालेर सुनिन्थ्यो!😢बचपन याद दिलाउन्या गीत्😥🙏
Yo git le t pahila dekhi nai sabai ko man muthuma baseko thiyo..ajha tesai mathi kalakar badal thapa ji sor avinay Chakra bhai ko x tesai pani ajhai uttam bhax all the best bisesh thanks Mahesh Kumar Auji lai ❤muthuma raj
जोले जे भने पनि म बादल थापा र चक्र बम को भक्त हो।यो गित मा महेस सर को स्वर पनि बेस्ट छ👍️👍️👍️ ।यो गित का अडियो भिडियो सम्पूर्ण टिम लाई सफलता को शुभ- कामना best of luck👍️👍️👍️👌👌👌🙏🙏🙏🙏thank u so much
Deuda ka Raza sudur ka shan Mahesh Kumar Auji Chakra bam dada ko ta k kura garnu ra kati ramro abhinaya ❤ Badal Thapa dada ko shor ko ta jhan k kura aaha ❤❤ Best wishes team ❤
आहाँ सारै मन पर्ने गित उत्कृष्ट बनेको छ भिडियो सम्पूर्ण टिम लाई सफलताको शुभकामना ❣️ विशेष गरी महेश कुमार दाजु ♥️ लाई मायाँ कबिता बैनि चक्र भाई लाई मायाँ ❤
नयाँ परिवेशको हाम्रो मौलिक गितले मनै छोयो यो गित सुनेर पुरै शरीरमा एउटा अलग्गै Energy आयो Background संगितले त मलाई आकाशमै उडे जतिको महसुस गरायो❤❤ महेश औजि र बादल थापाको सुमधुर स्वर सहित चक्र बम र अन्य सबैको अभिनयले मन्त्रमुग्ध बनायो कथापनी विशिष्ट श्रेणिको राखेकोमा धन्यवाद❤❤❤ #From #ShuklaphanTa🇳🇵❤️🇳🇵
Ohaaa nice ❤ heart touch song aapko life Mai aage badne ki shubhkamnaye ❤🎉deta hu mujhe ye gana bahaut achha lga aap sabhi logo ko tqq❤jo is song ko lounch kiya 🙏🙏🙏🙏jai 🇮🇳🇮🇳🇮🇳🇮🇳jai Bharat ❤❤❤tq
नमस्कार🙏
कलेजी कटाउने माया । १७ बर्ष अगाडि नै नेपालको सुदूरपश्चिम र मध्यपस्चिम तिर हरेकको मन मुटुमा बस्न सफल यो गीतको भिडियो सहित अर्को भर्जन फेरि तपाईँहरू माझमा आएको छ, जसमा अभिनय बाट म पनि जोडिएको छु कस्तो लाग्छ हेर्नुहोला सुन्नुहोला ।
तर तपाई ले पनि स्वर दिनु भाकाे भए कति मिठास आउथियाे❤❤❤❤❤❤❤
pahila jasto ta hudai hudain dae voice chakar dae ko vaki Vaya Ali ramro hunttyo ki
❤❤❤🎉best wishes
Mani video ma khel dai sang rahar xa plz ❤❤❤
❤
नमस्कार म महेश कुमार औजी "कलेजी कटाउन्या माया" मलाई चिनाउने गीत हरु मध्येको एउटा महत्वपुर्ण गीत हो । जुन अहिले फेरि नया भर्जन मा यहा हरु माझ आएको छ। पुरानो भन्दा पनि अझै बडी माया गर्नुहुनेछ भन्ने बिस्वास छ। किन भने यसमा मेरो भन्दा पनि अझै मिठो आवाजका धनि बहुचर्चित गायक प्रीय भाई "बादल थापा" को सुमधुर स्वर पनि रहेको छ । जसले सबै को मुटु छिया छिया बनाएको छ । मेरो शब्द संगीत लाई अझै माथि पुर्याई दिएको छ । साथै बहुचर्चित कलाकार युबा युवतीका ढुकढुकी चक्र बम, जोन बम र कबिता नेउपानेको सुन्दर अभिनयले सबै को मन जितेको छ । समिर शाह जी को साथ सपोट NepMelo को प्रस्तुति र सान थापाको उत्क्रिस्ट डारेक्सन हुदा सबै ठाउ बाट गीत राम्रो बनेको छ। अब पालो यहा हरु सबै श्रोता दर्शक को हातमा आएको छ यहा हरु को सकारात्मक प्रतिक्रिया ले अझै हौसला थपिएको छ । अझै आ-आफ्नो प्रतीकृया व्यक्तगर्दै धेरै भन्दा धेरै साथ सपोट अनि माया गरिदिनु होला भन्दै प्रतक्ष अप्रतक्ष रुपले हामि सँग जोडिनु भएका सबै सबै मा धेरै धेरै धन्यबाद। 🙏🙏🙏💞💞💞
अरु यस्तै विडियो आओस बधाई छ hjr laai and
ek dam ramro dai
🙏🙏🙏❤️
❤❤
❤❤❤❤❤
नमस्ते म यसै नया version गीतको गायक कलेजी कटाउने माया । १७ बर्ष अगाडि नै नेपालको सुदूरपश्चिम मा चर्चित थियो यो गीतमा मैले पनि आफ्नो स्वर दिन पाउदा खुसि छु सबैले माया गरिदिनुहोला❤️❤️🙏🏻🙏🏻
Hamro badal dai ramro badal daii❤🎉
Dai hamlai ni ek chance paidiya va hunthyo singing ma ❤
❤❤❤
❤❤❤
hajur le gayeka sabai song mitha hunxn...
महेश कुमार आऊजी को जस्तो स्वर मा मिठास अरु मा छैन 🙏🏿❤️❤️
Comment ❌ chutiya panti✅
मन मो कुरा गर्नु भो❤
Thanx sir
Hamrai dharti ka karuna pirya dada Mahesh auji lai dhnyabad
Deuda king mahesh kumar auji❤🎉
Mahesh Kumar Auji ko super hit geet pheri sunna ra herna pauda sarai khusi lageko chha. waiting ma chhau .Congratulations all team.
❤❤❤❤
सुदुर पश्चिम आफैमा स्वर्ग तेही माथि यो गित झनै मिठो न्यू भर्जन झन मिठो सबै मिलेर मिठास दिएको मा धेरै धेरै धन्यवाद पश्चिमे हुनमा गर्व लाग्छ ! ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉धेरै सुभकामना
यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।
❤❤❤❤❤
Chakra bam दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉
❤👫💜👫💜
Badal thapa ko vanda mahesh kumar dai ho voice best xa❤❤❤❤❤
म जस्तै आफै sherch गरि खोजी खोजी आउने जति हाजिर हुम त,,, क्या दामी pashmeli song❤❤❤
Me😂
धेरै राम्रो सोरको धनी बादल थापा को को लाई मान प्रछ plzz like me💗🙏🙏
Mahesh aauji ko song badal thapa ka baat sor ko dhani vayo🤔
हार्दिक नमन बादल दाइ हाम्रो पस्चिमी देउडा मीठो स्वरमा नेपाल भरी प्रख्यात गराउनु भयो।
तपाईँहरूले पनि र हामीले पनि निकै लामो समयदेखि प्रतिक्षा गरिरहेको गीत कलेजी कटाउने माया अबको केही समयमा तपाईँहरू माझमा आउँदैछ।
हामीलाई तपाईंको मायाको खाँचो छ। तपाईँको मनमा जे विचार आउँछ त्यो प्रतिक्रिया स्वरूप कमेन्ट बक्समा लेखिदिनुहोला।
र नेटमेलो परिवारको सदस्य बन्न च्यानललाई सब्स्क्राइब गर्नुहोला ।
❤❤❤
Music पुरानो गीत को भयको भय झनै राम्रो हुनि थियो 😍बाकी बादल दाजु र महेश दाजु को ठुलो फ्यान 🎌 हाल जापान धेरै खुसी लागो दुबै जना को आवाज मा यो गीत सुन्दा💜
यो गित को पुरानो सर्जक आदरणिय गायक महेश कुमार अैजि लाई पनि सम्झेको मा हिर्दय देखि नमन चक्र जि💕
चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त❤❤
Me❤❤
गीत संगीत स्वर पनि अत्यन्त हाम्रो छ 🙏 बादल थापा सहर को ❤
एकदम राम्रो कमिनेस्न मिलेको छ महेश दाइ र बादल दाइ को दुबै मिठो स्वरका धनी हुन्हुन्छ अति नै मिठो गित छ अनि अभिनय पनि चक्र बम दाइ को आहा सम्पुर्ण मा यो गित अपार सफलता को शुभकान 🎉🎉
सानो छँदा धेरै मन पर्ने गित फेरि ल्याउँनु
भएको रहेछ सम्पुर्ण टिमलाई धेरै धन्यबाद महेश कुमार सरको आवाज पो आवाज जति सुने पनि धित नमर्ने बादल भाइको पनि एक दमै मिठो छ
निकै लामो समय पछि बादल दाजुले निकै मीठो सङ्गीत लिएर त्तउनस भएको रहेछ विशेष धन्यवाद 🎉🎉🎉
बधाई छ सम्पुर्ण टिम लाई, सफलताको शुभकामना व्यक्त गर्दछु। अनि सान्दार स्वरका धनी दाई महेश कुमार औजि को स्वर र सब्दले छ हामी सुदुरपश्चिमेलिको मनमा छुट्टै छाप छोडेको ❤❤❤
वाउ न्यारोइ मन महोक गित सिधै बैतडी बाट 😜😍😂😁
यो गीत जति पुरानो त्यति मिठो लाग्दैछ गीत पुरानो होला तर यसमा लय भाका स्वर शब्द त्यति नै सिर्जनशील छन्। सुनी सुनिर लाग्ने गीत छ अहिलेसम्म लगभग मैले १५ २० चोटी सुने अहिलेसम्म जति सुने पनि म नै भरिँदैन
म त बादल थापा को फ्यान .. लामो समय पछि सुन्न पाईयो ❤️❤️❤️
Sem
महेश ❤❤❤❤❤
❤Pp❤❤❤❤@@अभागी
आखाबाट आसु झरेको पत्तै भएन!😥मन छुने शब्द अनि गायन!🙏१७ वर्ष अघि पनि मन मुटु मस्तिष्क मा बस्न सफल गीत!अझ त्यसै मा बादल थापा को गायन सुनमा सुगन्ध!!🙏
फेसबुक मा लाईभ हेरेर कोको आउनु भको❤❤
अति मिठाे song सुन्न मजा आयो सुदुरपश्चिमेलि भाकामा दामी छ..!❤😊
यो गीत सुनेको दिन देखि अहिले सम्म फ्री भको बेला सुन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला।😊
Maa xu yrr❤
Ma ni xu alikati time milne bittikai yo geet heri basxu
Me uttarakhand se hu but nepali song love ❤ ये song sun ke dil ko sukun milta hai ❤❤❤❤😢
बादल थापा मीठो स्वर भएको गायक तर यो गितमा महेश कुमार औजीको आवाजले अझ बढी मुटु नै छोएर गयो । ❤
आहा❤
कलेजी कताउन्या माया
गीत सानो छँदा क्यासेट मा सुन्ने गर्थे गीत सुन्दै हुर्किएको म आज त्यही गीत मौलिक परिवेशमा नयाँ ढंगले प्रस्तुत गरिएको छ । गीत सुन्दा धुरु धुरू आँखामा आँसु पहिला नि आएकै हो अहिले त झन् परिमार्जित गरेर झन् मीठो बनेको छ । भिडियो पनि उस्तै राम्रो बनेको छ । चक्र बम दाई जोन बम दाई र कविता न्यौपाने जि काे अभिनय राम्रो मन पर्यो सारा नेपाली ले सुदुरका भाकालाई मन पराइदिनु हुनेछ परै रहनु भएको पनि छ । विशेष धन्यवाद महेश कुमार औजी र बादल थापा लाई 🎉❤
कलेजी कटाउन्या माया गित सोचे भन्दा पनी राम्रो छ लाग्छ यस्तो यो गितको धुन सुरेर आँखा बाट तरर आँशु आउछ😢😢 तेसै माथी उत्कृष्ट स्वर भएका अग्रज कलाकार दाई महेश कुमार औजी को र बादल थापाको म बच्चा देखिकै फ्यान हु
यो गित मैले पहिले देखिनै सुन्दै आको हु ❤❤ अहिले त तेसै माथी चक्र दाईको र अन्जनाको अभिनयले मेरो मन निकै छोयो अहिले सम्म जति गित सुने तर उनिहरु गित मा त्यति आन्नद फिल आयन र यो गितले मलाई यति भाबुक बनायो 😢😢😢 कुरै नगरम यो गित को सम्पुर्ण तिमलाई मेरो तर्फ बाट हार्दिक हार्दिक बधाई 🎉छ 🙏🙏 नमस्कार म कलाकार तथा TH-camr पुस्कल क्षेत्री कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न ❤❤ जय गित जय सङ्गीत
यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।
त्यो जमाना नै अलग थियो जुन बेला यो गित रेडियो मा सुनिन्थ्यो!keypad मोबाइल मा bluetooth बाट या मोबाइल ग्यालरी बाट हालेर सुनिन्थ्यो!😢बचपन याद दिलाउन्या गीत्😥🙏
बहुत अच्छा song ❤ समझ मै कम आता हैं लेकिन
बार बार सूनने का मन करता है ❤
हेर्दै थिय लास्ट मा चित्त बुझेन सारै नरामाइलो लाग्यो भत्त्केको मन भयर होला यस्तो भिदियो हेर्दा पनि आँखा बाट आँसु आउछ😢😢
हामिले सानो छदा सुनेको गित फेरिपुरानो यादआयो कति रमाईला थिय ती दिन(कठै दाईन♥️♥️♥️)
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
गजब छ हो पुरानो दिन सम्झना आयो रेडियो मा सुनिने गीत नया परिवेश मा ❤️👌👌
Thank you lots and please share n subscribe
काेलेजि कटाउने माया ❤ सुनेर पनि कहिले नथाक्ने म मात्र होला 💚🙏🙏यो गित कस्ले रचेको होला उहालाई 🙋♀️ सलाम गर्छु
मनै छोयो बधाई छ सबै टीमलाई❤❤❤❤❤
Yo git le t pahila dekhi nai sabai ko man muthuma baseko thiyo..ajha tesai mathi kalakar badal thapa ji sor avinay Chakra bhai ko x tesai pani ajhai uttam bhax all the best bisesh thanks Mahesh Kumar Auji lai ❤muthuma raj
बदल थापा मन जित्यौ यार ❤ best of luck 👍
Thank you lots and please share n subscribe
Audio चाहिँ पहिले धेरै धेरै सुनिन्थ्यो भिडियो यो झनै राम्रो छ धेरै धेरै शुभकामना सम्पूर्ण team लाई ❤❤
में इडिया से हू लेकिन मुझे नेपाली गाने बहुत अच्छे लगते हे धन्यवाद बादल थापा और महेश कुमार ओजी का ये गाना बनाने के लिए ❤❤🎉
कोको ले यो video lai Trending नम्बर 1 आएको हेर्न चहानु हुनुहुन्छ support garnu होला ❤🎉 nice song 🎉❤
धेरै राम्रो छ❤❤😊❤🎉🎉
Best Wishes Team 🎉❤
Ramro xa song badhai xa all team
जोले जे भने पनि म बादल थापा र चक्र बम को भक्त हो।यो गित मा महेस सर को स्वर पनि बेस्ट छ👍️👍️👍️ ।यो गित का अडियो भिडियो सम्पूर्ण टिम लाई सफलता को शुभ- कामना best of luck👍️👍️👍️👌👌👌🙏🙏🙏🙏thank u so much
Badal dai ra Mahesh dai lai manai dekhi saman chha . Ra chakra bam dailai samjhana chha hai❤❤❤
एकदमै राम्रो गित 🎉🎉 good luck all of you❤❤❤❤❤
All the best 🎉🎉🎉🎉
यो गित को प्रतिक्षा मा अस्ति बाट बस्ने जति हजिर हुनु ल
बधाई छ धेरै राम्रो अभियानको लागि अङकल चक्र बम लाई ❤❤
यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।
Wow best wishes 🙏🎉
कति दिनको पर्तिछा पछि बल्ल सुन्न पायो मनै आन्नद भो miss you piyari😢😢भन्नेबाद बादल थापा र महेस दाइ ❤❤
Badal thapa dai big fan all the best entire team best wishes🎉
Thank you lots and please share n subscribe
keep it up all team❤❤🎉🎉
Purano deuda mahaesh kumar aujhi dai ko dherai samaya paxi badal thapa ra mahesh dai ko aawaja thatha chakra bam ko abhinaya मज्जा आयो❤😊
Ronb बाट आको हेर्न
Ma ne Yar
Deuda ka Raza sudur ka shan Mahesh Kumar Auji
Chakra bam dada ko ta k kura garnu ra kati ramro abhinaya ❤
Badal Thapa dada ko shor ko ta jhan k kura aaha ❤❤
Best wishes team ❤
Congratulations all team ❤❤❤
याे गित चक् बम रकबिता न्याैपाने अभिनय र महेश कुमार ओैजि काे स्वर र गित भए मात्र चलेकाे हाे अरू कसैले आफुले हाे भनी नसाेच्दा हुन्छ है त❤❤❤❤❤❤
Congratulations all teem💐💐all the best 💐💕💕
स्वर का धनी हुन महेश कुमार औज़ी महेश कुमार औज़ी जी का प्रत्येक गीत हरु ले मन छोएको हुन्छ सलाम छ सर यसरी नै सुदुरपश्चिम को सान बनी रहनु ❤❤
babbal xa
superhit song and video
i like❤❤💥
आहाँ सारै मन पर्ने गित उत्कृष्ट बनेको छ भिडियो सम्पूर्ण टिम लाई सफलताको शुभकामना ❣️ विशेष गरी महेश कुमार दाजु ♥️ लाई मायाँ कबिता बैनि चक्र भाई लाई मायाँ ❤
My favourite Badal Thapa ji
साह्रै मीठो स्वर अनि मार्मिक शब्दा बादल थापा दाई
Congratulations all team🎉
बहुत सुंदर प्रस्तुति सभी कलाकार बधाई के पात्र है
Tiktok देखि आको 😅❤
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत र❤❤❤🙏🙏🙏👏👏🎉🥳❣️❣️
I love song badal thapa❤❤❤
आहा ! कति राम्रो ❤❤🎉🎉🎉
बधाई छ!सबै जना लाई र हार्दिक हार्दिक नमन 🙏🙏💝❤️❤️❤️❤️❤️💝
Chakra bam john bam my best ❤❤
वाह मनै सिरिङ्ग बनाउने आवाज दुबैको.! धेरै पछी गित संगीतले आनन्द दिएको महसुस गरे.! धन्यवाद!❤
Vat nce
नयाँ परिवेशको हाम्रो मौलिक गितले मनै छोयो यो गित सुनेर पुरै शरीरमा एउटा अलग्गै Energy आयो Background संगितले त मलाई आकाशमै उडे जतिको महसुस गरायो❤❤
महेश औजि र बादल थापाको सुमधुर स्वर सहित चक्र बम र अन्य सबैको अभिनयले मन्त्रमुग्ध बनायो कथापनी विशिष्ट श्रेणिको राखेकोमा धन्यवाद❤❤❤
#From #ShuklaphanTa🇳🇵❤️🇳🇵
Reprise Version of popular song kaleji kataune maya. Hoping for your immune love and response as usual.
Mahesh dajuko swar mai सुगन्ध छ मनै😔बिझाउने आवज अनि बादल दाजु तपाइको उतिकै मीठो छ
Ohaaa nice ❤ heart touch song aapko life Mai aage badne ki shubhkamnaye ❤🎉deta hu mujhe ye gana bahaut achha lga aap sabhi logo ko tqq❤jo is song ko lounch kiya 🙏🙏🙏🙏jai 🇮🇳🇮🇳🇮🇳🇮🇳jai Bharat ❤❤❤tq
क्यासेट हालेर टेपमा अडियो सुनेको थिए
अब भिडियो पनि हेरियो सम्पूर्ण टीम लाई बधाई अति नै उत्कृष्ट अभिनय जोन बि बम दा🎉💐❤💐🙏
सुमधुर स्वर का धनी गायकहरु प्रती उच्च सम्मान।सम्पुर्ण टिमलाई सफलताको शुभकामना।।
जति सुन्दा पनि धित मर्दैन ❤ कति मिठो हो म्युजिक अनि गीत ❤
चक्र बम दाई को भ्वाइस भएको भय song's dhari ramiro हुन्थ्यो❤🎉
आहा कति रामो गित सफलताको अग्रिम शुभकामना ❤❤❤ दाई
साह्रै मन पर्याे ❤️ उच्च सम्मान छ कलाकर्ममा जाेडिएका सबै सबैमा👏👏👏👏💐❤️💐
धेरै पुरानो र राम्रो मनमोहक गीत, जय सुदुरपश्चिम ♥ ♥
हाम्रो सुदुर पश्चिम हाम्रो सान हाम्रो पहिचान! सम्पुर्ण टिमलाई बधाई छ। घर बैतडी हाल ब्यांगलोरबाट
Nice songs lots of love from Uttarakhand pithoragarh uk05 ❤ lyrics so epic ❤❤
Damxa❤❤❤😢😢😢😢🎉😢😢
निकै सुन्दर स्वर /पुरानो चर्चित सृजना नयाँ अवतार सुन्न पाउँदा निकै आनन्द आयो धन्यवाद सबैजनालाइ❤️❤️❤️
तपाईहरु सबै भरम मा हुनुहुन्छ आजका दिनम यस्तो माया पाउन गारो छ ।😆😁
Mahesh kumar auji vocal king❤
ल बधाई छ सबै टीम लाई बीषे्श गरी त बादल थापा लाई गीत नीकै हीट होस
स्वर का धनी सर महेश कुमार औजी र बादल थापा दाई लाई धेरै धेरै धन्यवाद ❤
मन छोयो चक्र दादा ❤❤ absolutely❤❤ हजूर को बिग फ्यान कैलाली चौमाला देखि
माया xa❤❤❤❤❤❤❤
व्यक्तिगत रूपमा भन्नुपर्दा पुरानो गीतमा जति मौलिकता र मिठास छ त्यो चाहिँ मैले यसमा पाइन।जे होस् यो गीतलाई नराम्रो भन्न मिल्दैन राम्रै छ । शुभकामना।
स्वर का धनी सर महेश कुमार औजी र बादल थापा दाई लाई धेरै धेरै धन्यवाद
कस्तो मीठो आवाज बादल थापा दाइ को wao❤❤
सब्द सङगिकार आवाज भिडियो सबैई
सुन्दर छ बधाई छ कलेजी कटाउन टिमलाई
आहा कती निको गीत एई गीतमा सहभागी हुन्या सब्बैई जनालाई बधाई तथा अग्रीम शुभ कामना!