नमस्ते म बादल घिमिरे 🙏🙏 अन्जली अधिकारी, शान्ती श्री परियार, शनि बिश्वकर्मा , कृष्ण भान्जा , सुरबीर पण्डित , रामचन्द्र अधिकारी, कृष्ण जोशी संगको सहकार्य कस्तो लाग्यो ?? साथै बहुचर्चित निर्देशक बिक्रम चौहान ले निर्देशन गर्नुभएको यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला है !!
'अग्लो तारे भिर' अशाद्दै राम्रो गित मानसिक पीडा सबन्धित यो गीत उत्कृष्ट बनेको छ बधाई सम्पुर्ण टिमलाई आसा छ आगामी दिनहरुमा पनि येस्तै राम्रो गीत को सिर्जना गर्नुहुन्छ भन्ने 😍😍
थोरै गीत आउछन तर सबै गीत सदाबहार हुन्छन । बादल घिमिरे जस्तै सबै कलाकार भय नेपाली संगीतमा बिकृती आउने थिएन । शब्द संगीत अभिनय सबै उत्कृष्ट छ । बधाई छ बादल घिमिरे लाई ।
आहा बादल दाजु कति मीठो गीत।तपाईका हरेक गीत उत्कृष्ट छन् हार्दिक बधाई छ हजुरलाई। बाँकी गीतको हार्दिक शुभकामना दाई।सनी विश्वकर्मा र शान्ति श्री परिवारको आवाज नै जादुमय हो। महावीर दाजुको स्वरले गीतलाई थप राम्रो बनाएको छ,सुनमा सुगन्ध थपेको छ।।।❤️❤️🙏🎉🎉🎉🎉🎉🎉
बोल मायाँ पछि नेपाली संगीतले पाएको अर्को कोशेली हो अग्लो तारे भिर । शब्द संगीत स्वर र भिडियो सबै उत्कृष्ट छ । यो गीतले एउटा ईतिहाँस बोक्ने छ । अहिले बजारमा आउने हावादारी गीतहरुले ईतिहाँस बोक्न सक्दैनन् । बादल घिमिरेका हरेक गीत अन्य भन्दा फरक छन् बधाई छ बादल घिमिरे र सम्पुण टिमलाई ।
गीत अति नै राम्रो बनेको छ गीत लाई जुन सुकै धार बाट तुलना गरे पनि जुन क्षेत्र बाट हेरे पनि कतै खोट लगाउने ठाउँ छैन यस गीत का शब्द अति नै मार्मिक छ माया गर्नी जोडीका लागि र लय पनि एकदमै राम्रो बनेको छ र गीत लाई सनी विश्वकर्मा र शान्ति श्री परियार ले आवाज मा दिनु पर्नी न्याय दिएका छन् स्याङ्जा का बादल घिमिरे लाई यो गीत सफल ता को शुभकामना
यति छोटो समयमा १० लाख पटक हेरिदिनुभएकोमा प्यारा दर्शकप्रति हामी आभारी छौँ । 10M पुर्यााउनका लागि हजुरहरूको मायाको खाँचों छ है !!! सबैलाई मेरो मीठो सम्झना 🙏🙏🙏
गीत १००% उत्कृष्ट छ ❤️❤️❤️ सफलताको कामना फरक विषय मा भएको भए अझ राम्रो हुने थियो गीत सुन्दा मन मा छुने छ तर भिडियो हेर्यो आधा मन मरेर आउँछ परिवार सँग पनि हेर्न मिल्ने टपिक को भिडियो भएको भए राम्रो हुन्थ्यो गीत सुन्दा जति मन छोएर जान्छ भिडियो पनि त्यस्तै हुनु पर्याे हजुर
एकदम राम्रो छ मलाई मन पर्यो जहाँ सम्क लाग्छ बादल सर हजुरको पहिलो अभिनय हो तर पनि एकदम राम्रो छ यो गितले प्रगती गरोस सबै टिमहरुलाई शुभकामनाको साथमा बधाई छ।
Badal ghimire born in nepali nepali music indrustry after prakash saput ..... nepali music ma badal ghimire le tyoical lok geet lai bachaune kam gareko ma salam
सारै मर्म ईसपरसी ह्रदय स्पर्शी गायिका शान्ति श्री परियार र शनि विश्व भनेपछि हुरुकै हुनछु तेई माथि बादल घिमिरे र अंजली अधिकारी को अभिनय ले भुततुकै हुनछु धनबाद।
नमस्कार ;म Shani bishwokarma आदरणीय दाइ बादल घिमिरे को लय शब्दमा चर्चित लोक दोहोरि गाइका तथा कर्णपि्रय आवज कि धनि आदरणीय दिदि शान्ति श्री परियार र मेरो आफ्नै आवाजमा रहेको "अग्लो तारे भिर " बजार मा आइसकेको छ कस्तो लाग्दै छ प्रतिक्रिया दिनुहोला है😍 😍😍
कति मन छुने आँखा बाट आँसु आउनी सारै मन छोयो एक्दमै राम्रो विशेष अन्जली दिजु हजुर्को त के तारिफ गर्नु म सङ्ग कुनै शब्द नै छैन अत्ति नै रार्मो गर्नु हुन्छ हजुर्ले सबै टिम लाई बधाइ छ love u anjali diju😘😘😘😘😘😍
नमस्ते म बादल घिमिरे 🙏🙏
अन्जली अधिकारी, शान्ती श्री परियार, शनि बिश्वकर्मा , कृष्ण भान्जा , सुरबीर पण्डित , रामचन्द्र अधिकारी, कृष्ण जोशी संगको सहकार्य कस्तो लाग्यो ?? साथै बहुचर्चित निर्देशक बिक्रम चौहान ले निर्देशन गर्नुभएको यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला है !!
Dhyraee ramro
हेरे बादल जि राम्रो छ ! कोरियो ग्राफी ठीक छ !
@@
शब्द छैन बादल जी wow ❤️❤️❤️❤️
aaha kati mitho geet mero ta man mutu nai xoyo hajur 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😘😘😘😘😘😘😘😘😢😢😢😢
'अग्लो तारे भिर' अशाद्दै राम्रो गित मानसिक पीडा सबन्धित यो गीत उत्कृष्ट बनेको छ बधाई सम्पुर्ण टिमलाई आसा छ आगामी दिनहरुमा पनि येस्तै राम्रो गीत को सिर्जना गर्नुहुन्छ भन्ने 😍😍
हजुरको सफलतामा सदैव मुस्कुराउन पाईयोस ।❤❤❤
आगामी दिनहरुमा अझ प्रगती हुँदै जाओस् शुभकामना बादल घिमिरे लगायत सम्पुर्ण टिमलाई।🎉🎉
मलाई असाध्य मन परेको गीत,भिडियो,हो राम्रो चीज मा किन आखा जान्न होला हामी नेपाली को
सही भन्नु भयो साथी
ramro evergren song cha ... bistarai janchha hola
thank you sir 🙏🙏
actually right 💛💛
exactly sir
शनि बिश्वकर्मा र शान्ति श्री परियार को आवाजमा बादल र अन्जलि अधिकारीको अभिनय निकैनै राम्रो लाग्यो जय चन्द्र शुर्य 🙏👏
शनि भाई लगायत सम्पुर्ण सहभागी टिमलाई विशेष सुभकामना असाध्यै भावनात्मक सिर्जना
यस्तो गीत न बनाउनुस न म डिप्रेसन मा जान सक्छु😰😰😰😰😰😢😢😢😢😢😢😭😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Reilly
गीत त्यस्तै मन छुने जनै राम्रो voice जिउ नै सिरिङ हुने मनै छुने 😥😥
साँच्चिकै मन छुने गीत । ❤️❤️❤️❤️🙏 बादल घिमिरे दाईको टिमलाई बधाई तथा धन्यवाद ।। waah Badal dai.... ❤️❤️❤️👌
थोरै गीत आउछन तर सबै गीत सदाबहार हुन्छन । बादल घिमिरे जस्तै सबै कलाकार भय नेपाली संगीतमा बिकृती आउने थिएन । शब्द संगीत अभिनय सबै उत्कृष्ट छ । बधाई छ बादल घिमिरे लाई ।
Yes
अर्को पार्ट पनि है हजुर अत्यन्तै मन छुने प्रस्तुति हजुर ।।
I Can't stop TEAR IN MY EYE😭😭😭😭😭 .....कति मीठो गीत हो बरै मलाई त जीन्दगीको माया नै लग्दैन अजकल किन हो ???
So nyc song❤❤❤
कति मार्मिक!😍😍 हार्दिक बधाई सबैलाई 👏👏
यो गित ले त मेरो मुटु नै छोयो❤️😭😭😭😭😭😭😭😭😭😭😭
गित मार्मिक छ कलाकार टिम लाइ शुभकामना व्यक्त गर्दछौं
आहा कति मिठो गीत हो धेरै बधाई छ बादल दाइ😍😍😍 हजुर ले लेखेको सबै भन्दा मन परेको गीत हो😍😍
fan of badal ghimire
Big fan badal ghimire
येति राम्रो गित को भिउज किन न गयेको के हामी नेपालि ले उत्ताउलो गाना लाई मात्रै मार्मिक दिन्छम्की जस्तो लाग्यो😘😘😘
आहा बादल दाजु कति मीठो गीत।तपाईका हरेक गीत उत्कृष्ट छन् हार्दिक बधाई छ हजुरलाई। बाँकी गीतको हार्दिक शुभकामना दाई।सनी विश्वकर्मा र शान्ति श्री परिवारको आवाज नै जादुमय हो। महावीर दाजुको स्वरले गीतलाई थप राम्रो बनाएको छ,सुनमा सुगन्ध थपेको छ।।।❤️❤️🙏🎉🎉🎉🎉🎉🎉
Toktokबाट अाएको है म असाध्यै मीठो गित😍😍😍
I am also dada
सोचेको भन्दा पनि एकदमै राम्रो बनेको रहेछ गित 🥰🥰🥰 धेरै मन छोयो ❤ बादल घिमिरे दाजु ❤❤❤❤❤❤
Nepali lok sangeet ko king melody maker Badal Ghimire ... Conggratulationsand fan Of Badal ghimire
म कहिले लोक दोहोरी न सुन्ने मान्छे
यो गीत दिन को दिन सुनी राक्छु
love the song😍
Same
Wow nice
बादल दाइ को सृजना मन पराउने जति हाजिर गरौ।
हरेक शब्दले मन छोयो भिडियो पनि उत्तिकै मार्मिक हेर्दा हेर्दै कतिबेला आखाबाट आसु खसेछ पत्तै भएन 😭😭धेरै राम्रो लाग्यो शब्द रचना स्वर संगित🙏🏼🎧🎶❣
बोल मायाँ पछि नेपाली संगीतले पाएको अर्को कोशेली हो अग्लो तारे भिर । शब्द संगीत स्वर र भिडियो सबै उत्कृष्ट छ । यो गीतले एउटा ईतिहाँस बोक्ने छ । अहिले बजारमा आउने हावादारी गीतहरुले ईतिहाँस बोक्न सक्दैनन् । बादल घिमिरेका हरेक गीत अन्य भन्दा फरक छन् बधाई छ बादल घिमिरे र सम्पुण टिमलाई ।
thank you so much 🙏🙏
yes you are right
निकै सुन्दर अभिनय अनि गहिरो मायाको पिरतीमा हाम्रो समाज को कु दृस्ठि लाई राम्रो संग उजागर गर्नुभएको छ , सफलताको लागि शुभकामना
सारै मन लाई आकर्षित गर्ने गीत रहे च्र रा श्री शान्ति दिदी रा राजू दाई लाई बधाई छ
यो गित आय देखि हजारौँ पटक सुनिसके मैले अझै मन भरिदैन 😪😪
Hi
❤
साँच्चिनै धेरै पटक रोए, यो गीत सुनेर, कुनै गीतले सार्है मन छुने रहेछ❤️😭
Ho ma ni
Same😭😭😭
1234567890
ho malai pani
उत्कृष्ट लाग्यो मलाई पनि
Sundar rachanaa ani sumadhur swor ko sathai utkrista abhinay kalaa !!! Wah ❤️❤️❤️❤️❤️❤️❤️❤️ badhai ani dherai dherai shuvakamana. Love u all
कन्सेप्ट वाह!! सक्रान्ती को दिन बिहानै रुवायो बाय!!!
हे भगवान कति मन छुने video 💓
गीत अति नै राम्रो बनेको छ गीत लाई जुन सुकै धार बाट तुलना गरे पनि जुन क्षेत्र बाट हेरे पनि कतै खोट लगाउने ठाउँ छैन यस गीत का शब्द अति नै मार्मिक छ माया गर्नी जोडीका लागि र लय पनि एकदमै राम्रो बनेको छ र गीत लाई सनी विश्वकर्मा र शान्ति श्री परियार ले आवाज मा दिनु पर्नी न्याय दिएका छन् स्याङ्जा का बादल घिमिरे लाई यो गीत सफल ता को शुभकामना
thank you 🙏
Wow kati marmik geet xa haii sateya pani xa kati yasto pani vako xa yakdhamaii ramroo xa
अाहा कति राम्रो गित सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤
Badal Ghimire after prakash saput ... great
बास्तविक घटनामा आधारित सारै मन छोयो यसको भाग दुईको प्रखाइमा छौ हामी ।।
गित साथै अभिनय धेरै राम्रो ।अञ्जली काे अभिनय यति रियलिटि हुन्छ मन नै खल्बलिने यतार्थ अभिनय गर्नसक्ने क्षमताकी धनी अञ्जली बैनि धेरैधेरै धन्यवाद
हाम्रो cute and handsome shani vai r beautiful shanti didi ko beautiful voice wow टिकटोक तिर सर्वाधिक चलेको गित खोज्दै खोज्दै आको हेर्न दामी छ
शब्द, सङ्गित, र स्वर; एकदमै उत्कृष्ट 👌👌👌
🇳🇵
धेरै राम्रो गित अनि अभिनय बधाई छ मामा 🙏🙏
Yo geet herda naruyeko din hunna sabda sangit video sabai perfect xa 😍😍😍😍🙏🙏🙏🙏
Best song by Badal Ghimire
आँखा थामिएन मेरो हे भगवान यो भिदियोले अत्यन्तै मार्मिक
अत्यन्तै राम्रो गीत। दुई सर्वोत्कृष्ट स्वरहरुको संयोजन भएको यो गीत जति सुने पनि सुनिरहु लागिरहने । सबै टीमलाई हार्दिक धन्यवाद तथा शुभकामना 🙏🙏❣️
आहा क्या मिठो गित । मन पनि छोयो।
यति छोटो समयमा १० लाख पटक हेरिदिनुभएकोमा प्यारा दर्शकप्रति हामी आभारी छौँ । 10M पुर्यााउनका लागि हजुरहरूको मायाको खाँचों छ है !!!
सबैलाई मेरो मीठो सम्झना 🙏🙏🙏
अवश्य दाजु 🙏🙏🙏
Wow what a heart touching song hjr superb yar amazing ❤️❤️❤️❤️👌👌
Varry nice
Wo8woo8
so nice 👌👌👌
आभारी छु दिदी हजुर 🙏
Congratulations Badal Ghimire
काईलो लाई एस्तो रोल मा पो खेलाईएको छ लु दामि छ गित 👌👌👌💚
सारै मन छोयो गीत को सब्द ले
😭😭😭😭
गित दामी लाग्यो त्यै भएर फेरि आईयो
कति राम्रो गित हो के मलाई त गित राम्रो लगेय के हुनत मलाई पनि गित गाउन धेरै रहार थियो तर के गर्नु भएन अभागि जिन्दगी 🥺🥺💔😭😭🥰❤️❣️
आहा धेरै राम्रो गित सफलता को शुभकामना प्यारो दाइ 😊
Ma badal ghimire ko fan
आसु नाई आयो हाल म दुबई बात बधाई छ सिर लाई
निकै मार्मिक र समय सान्दर्भिक , राम्रो छ दाजु 🙏🙏
गीत १००% उत्कृष्ट छ ❤️❤️❤️ सफलताको कामना
फरक विषय मा भएको भए अझ राम्रो हुने थियो गीत सुन्दा मन मा छुने छ तर भिडियो हेर्यो आधा मन मरेर आउँछ परिवार सँग पनि हेर्न मिल्ने टपिक को भिडियो भएको भए राम्रो हुन्थ्यो गीत सुन्दा जति मन छोएर जान्छ भिडियो पनि त्यस्तै हुनु पर्याे हजुर
अति मार्मिक गित
तेसै माथी हजुर हरुको स्वर 👌👌👌👌👌
सम्पुर्ण युनिट लाई सफलताको कामना सहित धेरै धेरै बधाई
मज्जा आयो !
बिचरा महाबिर बिश्वाकर्मा को आवाज पनि सुन्न पाइयो तर अहिले उहाँ यो सन्सार मा रहनु भएन
साच्चै मन छोयो अनि आँखा रोयो 😥
video ko concept अति नै मर्मस्पर्शी, गीत उस्तै मार्मिक त्यहीँमा सुन्दर आवाज !!
मेरो मन लास्तै छोयो हजुरको प्रगतिको हार्दिक कामना व्यक्त गर्छु
कस्तो मन थाम्न सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏
Yo geet atinai ramro xa ❤❤❤❤❤❤
एकदम राम्रो छ मलाई मन पर्यो जहाँ सम्क लाग्छ बादल सर हजुरको पहिलो अभिनय हो तर पनि एकदम राम्रो छ यो गितले प्रगती गरोस सबै टिमहरुलाई शुभकामनाको साथमा बधाई छ।
कति सान्दर्भिक अनि मार्मिक असाध्यै मन छोयो।
धन्यवाद हजुरहरु सबैलाई यस्तै मिठो मिठो गितहरु सुन्न पाऊँ शुभकामना छ।
चसकै मन छुने गित अनि तेतिकै उत्कृष्ट कथा हेर्दाहेर्दै आँखा नै रसायो 😥
सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏❤️❤️
Dherai ramro geet manei xoyo Badal ji ra shanti shree ji Ani sampurn Tim lai dherai dherai Subha kamna 😊😊😊😊😊👍🏻👍🏻❤️❤️❤️
एकदम समयसान्द्रर्भिक मार्मिक गित । एउटै कुराले दु:खपनि लाग्याे अहिलेकाे अबस्थामा घटिरहेकाे घटनामा कुनैपनि चेलिले न्याए नपाए जस्तै याे गितमापनि पिडित चेलिले न्याए नपाएकाे देख्दा 😥तर अनिनै भावुक र सुन्दर सृजना🙏
Yo get lekhne manxe Lai dherai2 badai kasto Mitha sabda 👏👏👏👏
आहा सारै राम्रो गीत 👌 सनी विश्वकर्माको जादुमय स्वर
Badal ghimire ❤
अझैसम्म को कोस्ले हेर्दै हुनुन्छ यो मिठो गीत्🙏🙏🙏❤️❤️❤️💋💋💋💋
बधाई छ बादल सर लाई
Wow very nice song धेरै राम्रो छ गित जतिसुकै सुने पनि सुनिराउ लाग्ने मिठो गित 👍️👍️👌👌🎤🎤
Deraii ramro xa hju man xoyo💟🌹royo ponii
Unexpected,Unbelievable
Mama .. Congratulations to the entire team... Song is too beautiful... ❤❤❤
मन छुने गित रहेछ दिन मा एक चोटि नहेरी न सुनी भोक तिर्खा नै लाग्दैना भन्या😭😭😭😭😭😭😭😭😭😭😭
असाध्यै राम्रो सिर्जना। बधाई अनि सफलताको शुभकामना।।
बधाई छ सम्पुर्ण टिम लाई
Badal ghimire born in nepali nepali music indrustry after prakash saput ..... nepali music ma badal ghimire le tyoical lok geet lai bachaune kam gareko ma salam
Sahi kura
Sahi kura
True
सारै मर्म ईसपरसी ह्रदय स्पर्शी गायिका शान्ति श्री परियार र शनि विश्व भनेपछि हुरुकै हुनछु तेई माथि बादल घिमिरे र अंजली अधिकारी को अभिनय ले भुततुकै हुनछु धनबाद।
🥀🥀🥀अति नै मार्मिक मनै छोयो 🥀🥀🥀
Tiktok bata yata koko aaunu bha ho ,✌️✌️🤞
जति सुने पनि नअघाउने सारै मुटु छुने गीत भिडियो पनि उस्तै शनि भाइ लगायत सम्पूर्ण टिमलाई बधाई छ ।
Facebook share dekhi aayako ma chai man paryo wow lagyo utkrista chha video congratulations whole entire team laaii ❤️❤️❤️❤️❤️❤️❤️
Ramro layo .... Ek dam mnn paryo .... Kasam ho
नमस्कार ;म Shani bishwokarma
आदरणीय दाइ बादल घिमिरे को लय शब्दमा चर्चित लोक दोहोरि गाइका तथा कर्णपि्रय आवज कि धनि आदरणीय दिदि शान्ति श्री परियार र मेरो आफ्नै आवाजमा रहेको "अग्लो तारे भिर " बजार मा आइसकेको छ कस्तो लाग्दै छ प्रतिक्रिया दिनुहोला है😍 😍😍
दादा बधाई छ हजुरलाई
♥️♥️♥️♥️♥️♥️
प्यारो भाइ शनि हुनत गित काल्पनिक हुन्छ। तर यथार्थ भाबबियोल तरिकाले गायौ अन्तर मन चस्स छोयो र अनयासै नयन रोयो💕😪😪
धेरै राम्रो गित समयसान्दर्भिक निकै राम्रो छ।
Nice sani
Man paryo saarai.🌹❤️
kati ramro song man chiyo badal sir anjali sis hajur ko avina le best wish all team❤️❤️❤️❤️
A claas song by Badal Ghimire ❤
Superb saharai mitho feet
Hare krishna hare
Hare ram 🙏🙏
आहा कति मार्मिक गीत म त आखा भरि आसु बनाउदै एक्लै टोलाइ आफ्नै कल्पना मा डुबि रहे को रहेछु बरै गीत सकिए पछि झसङ भए छु
Aashu nii aayo 🙏🙏🙏😭😭😭
एक्लो जीवन कोही छैन साथी …….
मनको पीडा खै कस्ले सुन्थ्यो नि 😪🥺😣
एस्तो लाग्छ की यो संगीता मेरो लागी नै भनेको हो 😞
thank you so much 😊
कति मन छुने आँखा बाट आँसु आउनी सारै मन छोयो एक्दमै राम्रो विशेष अन्जली दिजु हजुर्को त के तारिफ गर्नु म सङ्ग कुनै शब्द नै छैन अत्ति नै रार्मो गर्नु हुन्छ हजुर्ले सबै टिम लाई बधाइ छ love u anjali diju😘😘😘😘😘😍
असाधै मन छुने गित
हार्दिक बधाई छ बादल जी ! मन छुने गीतको लागी ! अझ राम्रो गीतहरूँको जन्म होस ! Your amazing song writer + musician ! Congratulations entire team ❤️🙏
Babal sani dost
Ati man paryo yo song hjr sabai them danyabad ❤️❤️❤️❤️