ज्वाईलाई भेट्दा सासूले सातो खाईन्, केटीसँग लागेर छोरी र नातीको जिन्दगी नै बर्बाद बनाइदिएको खूलासा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 526

  • @rahulbisna2963
    @rahulbisna2963 6 หลายเดือนก่อน +168

    अाफ्नो छोरिको जिन्दगी बर्बात भएकोले आमाले यति बोल्नु ठिक हो🙏

    • @dineshsuyal-nf7xf
      @dineshsuyal-nf7xf 6 หลายเดือนก่อน

      sahi ho

    • @moshabardewa5734
      @moshabardewa5734 6 หลายเดือนก่อน

      अर्को बिबाह गरि सक्योरेत!अनि कसरी बर्बाद,बाहिरी कुरा सबैले देखेको हुन्छ
      भित्रीकुरा अर्कैनी हुन सक्छनी,संन्तान पनि बाउआमालाइ वास्था नगरेसी किना
      जिम्मेवारी बहन गर्नु भन्नेनी होलानी त।

  • @jagatshrestha9443
    @jagatshrestha9443 6 หลายเดือนก่อน +178

    आज काल एतिको कडा सासू चाहिँ हुनु पर्छ सलाम छ आमा लाई

    • @tararai2465
      @tararai2465 6 หลายเดือนก่อน

      Sasu kada etiko vae juwai le heodaina

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 6 หลายเดือนก่อน

      ज्वाइ लाइ त यो मुला रे🤣🤭😜

    • @ArjunRamtel-mz1un
      @ArjunRamtel-mz1un 6 หลายเดือนก่อน

      😂😂😂😂 Sahi vannu vyo hjr le

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 6 หลายเดือนก่อน +75

    ठिक गर्यो सासुले यस्तो कडा सासू हुनुपर्छ

  • @jenuukc941
    @jenuukc941 6 หลายเดือนก่อน +49

    कती क्युट छोरा रहेछ …..बा आमा को कारण ले बिचरा छोरो को कलीलो दिमाख मा के असर परेके होला जन्म दीऐ पछी कर्तब्य निभाउन किन जान्दैनन मान्छे हरु …..

    • @yambahadur8334
      @yambahadur8334 6 หลายเดือนก่อน

      Jindagi ho jasto pami awastha aaudo raixa jenuu kanxxii

  • @chemzongsanu
    @chemzongsanu 6 หลายเดือนก่อน +23

    बच्चाको आमाले ठिकै गरेछ र बच्चालाई मामा घर बाट पालन पोषण गरेकै रहेछ अति राम्रो बाबुको उज्ज्वल भबिस्यको कामना।🙏🙏🙏

  • @chunruparai1300
    @chunruparai1300 6 หลายเดือนก่อน +9

    किशोर भाई झापट हान्नु दिनु होस सासुलाई। यस्तो खाल्को मान्छेलाई त म पनि बाकी राखदिन थिऐ।

  • @balbdrrai9708
    @balbdrrai9708 6 หลายเดือนก่อน +14

    सासुले तारिफ गर्न ज्वाई हुनु धेरै पैसा कमाउनु पर्दैन घर परिवार चल्ने किसिमले पैसा कमाउने अनि ब्यबहरीक इमानदारी ज्वाई भएर श्रीमती छोराछोरी समाल्नु सक्नु पर्छ त्यत्तिकै ससुराली खुशी हुन्छन् 👍️

  • @anishaadhikari602
    @anishaadhikari602 6 หลายเดือนก่อน +38

    बजाउ दिदी बजाउ😂😂😂😂😂ठिक पार्नु पर्छ 😂😂😂

    • @yambahadur8334
      @yambahadur8334 6 หลายเดือนก่อน

      Honi xori lai jwai le bajayo aba sashu le jwai bajane din aayo tw anishaa

  • @jeetanthapa9295
    @jeetanthapa9295 6 หลายเดือนก่อน +2

    सारै राम्रो कुरा गर्नु भो सासू ले ... ज्वाइँ मुखै सुक्यो हहाह्हहहहहा

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 6 หลายเดือนก่อน +84

    छोरा मान्छी भएर यस्ता हुत्तिहारा जिन्दगी भएर के बाचेको होला छि

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 6 หลายเดือนก่อน +4

      तरुनिले गर्दा हो के 🤣🤭

  • @rasmisubedipl5332
    @rasmisubedipl5332 6 หลายเดือนก่อน +5

    बुढी माउ कडा यतिको कडा चाहि हुनुपर्छ

  • @ganeshkcable
    @ganeshkcable 6 หลายเดือนก่อน +5

    आज गार्जन गतिलो नहुदा त्यो नाबालक बाबू लाई अलिकति हेलाको भाव जस्तै देखिने गरि ती बाहुनी बजै ले घोक्राई मुन्ट्याई गरेको जस्तो अनुभुति ।
    हुन त मायाले गर्नु भएको हुन सक्छ तर पनि सार्बजनिक मिडियामा अलि असोभनिय देखिने रहेछ घोक्र्याइ मुन्ट्याई गरेकै जस्तै लाग्ने त्यो नाबालक लाई । त्यसैले सार्बजनिक ठाउँमा आफ्नै श्रीमती लाई अनि आफू भन्दा साना लाई नि तपाईं भनेंर संबोधन गरिने रहेछ कारण यो रहेछ। गल्ती भए माफ पाउ है संबंधित महानुभाब बाट ।।

  • @user-jv9gd7kj6d
    @user-jv9gd7kj6d 6 หลายเดือนก่อน +18

    यति को सासू सभै को हुनि भय छोरी ले दुख नपाउनी रहिछ्न 😅 बिच बातै फाडदिन्छु भन्नि पनि सलामछ anti लै

    • @yambahadur8334
      @yambahadur8334 6 หลายเดือนก่อน

      Kina xori lai maharani banaune ani jwai lai khadi ko gadha banaune sashu aama chahiyako hor hjr lai

  • @Bayalkotiraj
    @Bayalkotiraj 6 หลายเดือนก่อน +19

    आज कल का उरन्ठेउला ज्वाइ सुधार्नी सासू यति को चाहिँ हुनु पर्छ।है ...😊

  • @sulovrana4605
    @sulovrana4605 6 หลายเดือนก่อน +3

    सासु आमा कडा तर बाबु को उज्वल भविष्यको कामना

  • @arunbkbk5892
    @arunbkbk5892 6 หลายเดือนก่อน +31

    ठिक ठिक आन्टि दुई झापड हान्नु पर्नि

  • @bantawadhumla6127
    @bantawadhumla6127 6 หลายเดือนก่อน +24

    जहाँ जाला जोगि भातै खाला जाठा बुङ्गा लाई धेरै स्वास्नी चहिने ।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 6 หลายเดือนก่อน +6

    यो दिदीको कुरा सहि लाग्यो,अहिले आमाको नामबाट पनि नागरिकता बन्छ,बाउको नाम अर्कै राखी दिने,यस्ता भतुवाको नाम के राख्नु

  • @shekharsubedi5961
    @shekharsubedi5961 6 หลายเดือนก่อน +39

    पत्रकार किशोर हुन कि आमै हुन,कडा 😂

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 6 หลายเดือนก่อน +3

      सबै भन्दा ज्वाइ कडा अहिले सम्म कति तरुनि बटुलेर होला आज यो हालत हे प्रभु😂।

  • @user-yp5sp7iz1f
    @user-yp5sp7iz1f 6 หลายเดือนก่อน +21

    कस्तो फटाहा मान्छे रैछ हौ यो मान्छे त🙄

  • @pushpagr5530
    @pushpagr5530 6 หลายเดือนก่อน +6

    सासुअामा जे गनुभयो ठिकैगनुभयो,छोरा छोरी बिगेका अामा यस्तै हुनुपछ तब समाज मा भएका अपराध बिकृति सुधार हुनेथियो,

  • @SabinaTamang-ef6cm
    @SabinaTamang-ef6cm 6 หลายเดือนก่อน +2

    Ytiko ama cai hunu parxa❤❤❤

  • @sabitrikhanal5279
    @sabitrikhanal5279 6 หลายเดือนก่อน +11

    आमाले सहि गर्नु भयो आफ्नो छोरिले दुख पाको छ कसरि सहनु आमा हो

  • @manuthapamagar3761
    @manuthapamagar3761 6 หลายเดือนก่อน +5

    आमा चाहिँ यस्तो हुनु पर्छ आमा लाई सलाम छ ।

    • @yambahadur8334
      @yambahadur8334 6 หลายเดือนก่อน

      Ati saro garyo vane nati lai ni aasar parxa ki manu

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 6 หลายเดือนก่อน +5

    ज्याठा के खान्छ र बुदि मात्र खोज्छौ हौ केटा हो । थुक्का जिन्दगी होइट मुला एउटा रोटिमा जिन्दगी खेर नफल है

  • @nabinmagar9233
    @nabinmagar9233 6 หลายเดือนก่อน +9

    सासू आमा चाँई निकै कडा हुनुहुदोरैछ😜

  • @tulshathapa5703
    @tulshathapa5703 6 หลายเดือนก่อน +13

    भन्न त नहोला तर यक चोटि नसुधेको मान्छे जहिले यस्तै हो अब सब आफ्नत बाट टाडा भको छ अनि सुर्धिनु हुन्छ कि नत्र यस्तो मान्छे यस्तै हुन्छ अरुलाइ दुख दियर आफु रमाउने मान्छे भोग्नेलाइ मात्रै थाहा हुन्छ ❤

    • @gitatimilsina4571
      @gitatimilsina4571 3 หลายเดือนก่อน

      HJKL is a good ❤❤❤❤❤and a few days 😅and a few 😅in 💑 😀 a couple 💑 😀 a couple 💑 😀

  • @kashidai796
    @kashidai796 6 หลายเดือนก่อน +4

    सहि भान्नु भो दिदिले आज भोलि कतार मा हालत यसतै छ

  • @ganeshsunar9547
    @ganeshsunar9547 6 หลายเดือนก่อน +17

    यस्ता धर्ती को बोज लाई काल पनि नआउने ।

    • @ganeshkcable
      @ganeshkcable 6 หลายเดือนก่อน

      काल हैन हौ सोल्टी कोरोना ले नि नलगेको भन्नू न के अब देखि ल।।

  • @buddharai2237
    @buddharai2237 6 หลายเดือนก่อน +2

    आमालाई सलाम छ ❤

  • @manishathapa1607
    @manishathapa1607 6 หลายเดือนก่อน +1

    धेरै को जिन्दगी यहि कुकुरले जसरी बिमारेको छन के गर्नु आमा को कुरा सहि हो मेरो पनि यस्तै बुझ्ने आमा हुनुभयको भय कति राम्रो हुन्थ्यो होला😢😢के गर्नु जिन्दगि सलाम छ किसोर सर लाई सफल्ताको शुभकामना किशिर सर

  • @vinodbc6166
    @vinodbc6166 6 หลายเดือนก่อน +1

    यक्दम सहि कुरा आमा हजुर ले ठिक गर्नु भयो यो भतुवा लाई

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 6 หลายเดือนก่อน +4

    ठिक पार्नु भये छ सासू आमा ले❤❤

  • @VIPanday
    @VIPanday 6 หลายเดือนก่อน +2

    Aama Lai Mero salute xa sabai ko aama yastai hunu ❤❤

  • @hirakatwal3096
    @hirakatwal3096 6 หลายเดือนก่อน +4

    सहि कुरा दिदि मभए सब रमाण देखाइ दिनथे रनडा रनडिको असलि रुप

  • @user-ne8om8mk7e
    @user-ne8om8mk7e 6 หลายเดือนก่อน +4

    Xora chai Kati Gyani vyexa mamali.basera ❤❤❤❤

  • @ambikabhujel592
    @ambikabhujel592 6 หลายเดือนก่อน +7

    आफ्नो परिवार बिर्सेर 2/४ वर्षको मोज मस्तिले आज हेर कस्तो दिन आयो न घरको न घाटको

  • @bikashlamjel8579
    @bikashlamjel8579 6 หลายเดือนก่อน +18

    अब चाहिँ बिदेश जादा दाजु सामान काटेर घरतिर राखेर जानू यो सबै तपाइको सामानको गल्ती हो

  • @mkamrita5397
    @mkamrita5397 6 หลายเดือนก่อน +13

    यस्ता नालयक गोरु पृथ्वीको भार

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 6 หลายเดือนก่อน +4

    Sasu aamako kura garai yskdamai sahi lagyo❤❤

  • @bijayking6041
    @bijayking6041 6 หลายเดือนก่อน +2

    Ama ko kura sahi ho ekdam thik kura garnu vayo amaa le 🙏🙏🙏🙏❤️

  • @SanjayGurung-bb6qb
    @SanjayGurung-bb6qb 6 หลายเดือนก่อน +1

    यी दुखि जोई गर्ने बेलामा मोज गरिस अब तेरो जिन्दगि दुखि जिन्दगी हुने छ ॥

  • @prakashbista4351
    @prakashbista4351 6 หลายเดือนก่อน +3

    आमाको कुरा ठिक छ यस्तो गैरजिम्मेवर मान्छे लाइ यतिको बेजत गर्ने पर्छ

  • @Ashimrai246
    @Ashimrai246 6 หลายเดือนก่อน +7

    संसार बिचित्र छ है❤❤

  • @SiraGurung-nq6ht
    @SiraGurung-nq6ht 6 หลายเดือนก่อน +1

    Ekdum right vanu vayo dd good🙏🙏🙏

  • @Runchenlamchanegurung
    @Runchenlamchanegurung 6 หลายเดือนก่อน +7

    Kati ramro xora

  • @aashishgurung6390
    @aashishgurung6390 6 หลายเดือนก่อน +22

    छोरालाई हेरेन त्यो आफ्नो ठाँउमा छ तर आफ्नो छोरी अन्तै पोइला गैसकेपछी पनि भु-पु ज्वाईलाई यसरि हप्काउने दप्काउने थर्काउने यत्रो अधिकार चाहिँ हुदैन है ल जल्ले जे भनेनी भनोस !! ओरालो लागेको मृगलाई जस्ले नि लखेटछ भन्थ्यो हो रैछ,यो केटाको जिन्दगी पनि झन्ड भयो ।

    • @raisumanrai
      @raisumanrai 6 หลายเดือนก่อน +3

      Kin tharkau daina kasai ko jindagi bigarer ahile. Teti ni garna napaune. Yedi tyo maiti baliyo nabhako bhaye k hunthiyo. Ali socher bolnu parx jindagi k yeti sasto x socher bolne hai bhai

    • @AnamikaPariyar
      @AnamikaPariyar 6 หลายเดือนก่อน +3

      Kura na bujhii kina bolnu.... arkii sanga lagera budilaii xorilaii aafnaii aamalaii panii mukh xadne yesta laii parkhera mero didi kina basne... bakaida divorce garera arrange marriage gareko mero didi le... paisa hoina k thulo kura ramro boli garera baseko vae panii milera basnu hunthyo hola... arki sanga lagera qatar ko 1500 paisa room vada tirera rakheko arkii kati laii... tapai aafai vannu tww tapai mero didi ko thau ma vako vae tapi k grnu hunthyo...

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 หลายเดือนก่อน +6

      छाेराकाे लागि हाेनि बाेलेकाे अामा त

    • @dambarkarki947
      @dambarkarki947 6 หลายเดือนก่อน +2

      Xors x bolne adhikar x feri paisa pani rin deko rax

    • @bindaadhikari8788
      @bindaadhikari8788 6 หลายเดือนก่อน

      Ma vako Vaya ta damna Lai dhobi hantha k vanu vako hau xoro hereko cha yo anti le

  • @Sunitakarki3615
    @Sunitakarki3615 6 หลายเดือนก่อน +2

    Good aama

  • @AaaBbb-nm6el
    @AaaBbb-nm6el 6 หลายเดือนก่อน +4

    पत्रकार किशोर भन्दा कडा आमा नै हुनुहुन्छ

  • @Devpunmag
    @Devpunmag 6 หลายเดือนก่อน +6

    फटा रैछ यार यो बोको 🐖🐑🐏🦬🐃😂

  • @user-lv1id7fe5j
    @user-lv1id7fe5j 6 หลายเดือนก่อน +2

    Aama Mero Pani Salam 🙏🙏

  • @ritadevkota2056
    @ritadevkota2056 6 หลายเดือนก่อน +2

    यति काे अामा चाहिँ हुनु पर्छ नत्र छाेरिले दुख पाउँछन् ।अामा सलाम छ ❤❤❤

  • @manojbaniya9608
    @manojbaniya9608 6 หลายเดือนก่อน +1

    Aama kada
    Sahi ho

  • @JK-co8er
    @JK-co8er 6 หลายเดือนก่อน +4

    अब समस्या धरान वालि ले पनि छाड्ने भई ,

  • @NEPALISON
    @NEPALISON 6 หลายเดือนก่อน +2

    म पनि यस्तै पिडीत छु लोग्नेबाट। दुई जना बच्चाहरु र मलाई यस्तै बिचल्ली बनायको छ।

  • @user-ne8om8mk7e
    @user-ne8om8mk7e 6 หลายเดือนก่อน +3

    Yo hjraama Navako vye bichara babu KO bijok hune thiyo raixa k garne baau nai pasu jasto vyepaxi k garnu 😢😢

  • @kajigajmer4154
    @kajigajmer4154 6 หลายเดือนก่อน +2

    Joi Pani kasto namarda hi aba budile xodeni xora xadaixa aafno bebar garikhanu sakdaina sasu ama ko kura sahixa great aama

  • @middleclass2723
    @middleclass2723 6 หลายเดือนก่อน +1

    Kisor sr hajurlai salam xa
    God bless you always hajur dherai barsa bachnu parxa

  • @AnjuPathak-e6o
    @AnjuPathak-e6o 22 วันที่ผ่านมา

    दोषीलाई सजाय दिनु राम्रो हो । तर, बालबालिकाको दृष्टिकोणबाट हेर्दा सार्वजनिक मञ्चमा यस प्रकारको घटना प्रस्तुत गर्नु राम्रो होइन। उनीहरु मानसिक रुपमा प्रभावित हुनछन् । यसले अन्ततः उसको सामाजिक र मानसिक विकासलाई असर गर्छ। मलाई लाग्छ, युवा मन नेपालले सामाजिक सञ्जालमा यस प्रकारका मुद्दाहरू राख्नु अघि पुनर्विचार गर्नुपर्छ।

  • @dawatamang3554
    @dawatamang3554 6 หลายเดือนก่อน +3

    Ramro garnu vayo didi le

  • @Shantti530
    @Shantti530 6 หลายเดือนก่อน +3

    Kati ramro babu ♥️

    • @gitatimilsina4571
      @gitatimilsina4571 3 หลายเดือนก่อน

      HJKL and I are working ❤❤❤❤❤😂😂😂is the best ❤ 👪 💙 ever seen 😍 in the morning ❤ 💖

  • @rachanatamang4018
    @rachanatamang4018 6 หลายเดือนก่อน +3

    यस्तो कडा सासु हुँदा पनि नसुध्रिने ज्वाइँ चाहिँ पाको नै रहेछ 😂

    • @gitatimilsina4571
      @gitatimilsina4571 3 หลายเดือนก่อน

      HJKL and the family 👪 ❤ and I ❤ ❤❤❤❤😂😂😂is the one ❤ 💙 💖 💕 and I ❤ 😀 😑 the first 😉 😀 of the day ❤

  • @sarmilasurkhati3713
    @sarmilasurkhati3713 6 หลายเดือนก่อน +2

    Good aama❤

    • @gitatimilsina4571
      @gitatimilsina4571 3 หลายเดือนก่อน

      HJKL and I will also need ❤❤❤❤❤❤❤😂😢😮😅😊the best way for me and a bit of a lovely 😍 ❤❤❤and I ❤ 😊

  • @chhambahadurmagar4923
    @chhambahadurmagar4923 6 หลายเดือนก่อน

    Kishor sir 🙏 hjr dherai ramro kam garnubhachha ❤

  • @mkthapa555
    @mkthapa555 6 หลายเดือนก่อน +2

    ekdam theek garnu vayo sasu le ,,,hath uthaunu matra vayo patkaidihalnu parne ,,kishwor sir le rokera matra bacheu ,,,yesta namard ,hutihara,kaam nalagne patur xya xya ...😡😡yestai manxe hun purush besya vaneko ,,,jati keti le ni napugne ....aago lagayeni hunxa yesko t..la tira😡😡😡

  • @shristimagar735
    @shristimagar735 6 หลายเดือนก่อน +2

    kasto cute babu ❤❤

  • @pabikalikote2906
    @pabikalikote2906 6 หลายเดือนก่อน +2

    पिडा के हो छोरीको भबिस्य बिग्रेको आमा लाई सोध आमा बोल्नु भको होइन छोरीको बिग्रेको भबिस्य बोलेको हो

  • @subashbista2591
    @subashbista2591 6 หลายเดือนก่อน +1

    Salam xa aunty lai ❤ nati lai tapai aafai rakhnu palnu babu ko future ko sawal xa testa baau lai k dinu

  • @rubinakoirala7851
    @rubinakoirala7851 6 หลายเดือนก่อน +11

    आफ्नी छोरी चाहिँ अर्को सङ बिहे गरेर गैसके पछि के अधिकार ले गाली गरेको होला त्यो सासु भनौदी ले😂😂😂😂😂😂

    • @lppptl1937
      @lppptl1937 6 หลายเดือนก่อน +2

      अनि 10.10 बर्स कुरेर बस्नु त तस्ता गोरुलाइ

  • @ashmitapandey7872
    @ashmitapandey7872 6 หลายเดือนก่อน

    kati ramro babu, peer nagara babu vagwan ley timro pukar sunnu hunxa yesto baaw lai dekhauna perxa paxi hai ❤

    • @gitatimilsina4571
      @gitatimilsina4571 3 หลายเดือนก่อน

      HJKL is the best ❤ 👪 💙 I can tell 😅❤❤❤❤and a couple ❤ 👩 💑 😉 and the family 👪 😅❤❤❤and a couple ❤

  • @user-oq7tp2qc1l
    @user-oq7tp2qc1l 6 หลายเดือนก่อน +2

    Momi lai salaam chaaa

  • @deepabhattarai796
    @deepabhattarai796 6 หลายเดือนก่อน

    Wow supper Kishor Vai vagawan ho 🙏🙏🙏🙏🙏👌💕💞💞💕👍👍👍👍👍👍🥀🥀🥀🥀🥀🥀💗♥️❤️💛🧡💚💚💚💚🔔🔔🔔🔔🍂🍂🍂💞💞💞😭😭🌹🌹🌹🌹🌹

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 6 หลายเดือนก่อน +3

    कोएल अन्टिले गर्दा जिन्दगि बर्बाद भयो 😂

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 6 หลายเดือนก่อน +4

    यो लठुवा अर्को धरानको भुइफुट्टा आइमाई संग मिलेर घरिखाने साेचेकाे छ यो र त्यो आइमाईकाे याेजना चकनाचुर पार्नुस, नत्र यसले मैले कमाइन भनेर जितेरै छाड्छ

  • @rabiwaiba6601
    @rabiwaiba6601 6 หลายเดือนก่อน

    Aama laai salute ani dherai maya ....❤❤❤

  • @sangachhayuLama
    @sangachhayuLama 6 หลายเดือนก่อน +3

    Aama kada😂😂😂😂😂

  • @rambaniya-jf9uc
    @rambaniya-jf9uc 6 หลายเดือนก่อน

    Ekdum Right xa DD KO vanai

  • @tulsalimbu1483
    @tulsalimbu1483 6 หลายเดือนก่อน +1

    Kada sasu Weldon sasu 🙏🙏🙏🙏

  • @Boby.D-xp4ix
    @Boby.D-xp4ix 6 หลายเดือนก่อน +2

    Bichara babu😢😢 babu ramro manxe bannu la😘

  • @rohitkhadka7163
    @rohitkhadka7163 6 หลายเดือนก่อน +1

    Amaa sahi lagyo yatiko amaa chai hunu par6 🙏🙏🥰🥰

  • @hounjalihounjali7713
    @hounjalihounjali7713 6 หลายเดือนก่อน +7

    छोरो मान्छे हो इख छ भने एस्तो सासुको अगाडि केहि गरेर देखाउ हो दाजु

    • @prakashdhat
      @prakashdhat 6 หลายเดือนก่อน

      true bro❤

  • @jesikalimbu459
    @jesikalimbu459 6 หลายเดือนก่อน +2

    Thikk grnu vyo aama hjur le...👍️🙏 xori manxe ko life ani xora yetro huda samm bahir2 nachne jharpat aaimai sng ksle chai saher bshnu shkx r...😡

    • @gitatimilsina4571
      @gitatimilsina4571 3 หลายเดือนก่อน

      HJKL is a very important 👏 and I ❤ the other one in ❤😂😢and the morning and I am going out for the night 🌙 😴 ❤❤❤❤and I ❤ 😀 the last 😀 years and the 😅

  • @financeslf625
    @financeslf625 6 หลายเดือนก่อน +1

    श्रीमतीलाई पनि ल्याउनु पर्यो ।

  • @Shree_RadhaRani-95
    @Shree_RadhaRani-95 6 หลายเดือนก่อน +15

    ए बाबा ठाकुरे जत्ती नै घोटिएर मावलिले स्याहार गरे पनि छोरो त उस्कै हो 😀

    • @mamtachand6622
      @mamtachand6622 6 หลายเดือนก่อน +5

      Chhora,bhannu lai baba ko kartavya nibhaunu paryo ni

  • @gorubathanrockband4370
    @gorubathanrockband4370 6 หลายเดือนก่อน

    Yuwa man Nepal my best Channel

  • @saritakarki627
    @saritakarki627 6 หลายเดือนก่อน

    यो आमा लाई 🙏🙏🙏

  • @kalpanashrestha3016
    @kalpanashrestha3016 6 หลายเดือนก่อน +1

    Cute babu...god bless you🤗🤗🤗❤️

    • @gitatimilsina4571
      @gitatimilsina4571 3 หลายเดือนก่อน

      HJKL is fine 🙂 I hope you will have ❤❤❤❤❤❤😂😂is a very good friend in a team 😊 😀 ❤ ☺ and a very ❤ 👩 and a bit 😀

  • @lokendrabam2409
    @lokendrabam2409 6 หลายเดือนก่อน +1

    हेर्दा दुख लागेको जसो तर फटाह रैछ केटो

  • @tulshathapa5703
    @tulshathapa5703 6 หลายเดือนก่อน +3

    हे बाउ आमा आफ्नो आफ्नो बाटो छोराछोरी को बिजोग हेर 😢😢के गर्नु अब बाबुलाइ हेर्नू होला दाइ

    • @gitatimilsina4571
      @gitatimilsina4571 3 หลายเดือนก่อน

      HJKL and I have to go back 😪 ❤❤❤❤❤and a very ❤ 👩 😪 in my old office and a very ❤ 👩 and a good place for me 😅

  • @rabinbk2342
    @rabinbk2342 6 หลายเดือนก่อน +1

    फटाहा रैछ

  • @tilakchhetri7204
    @tilakchhetri7204 6 หลายเดือนก่อน +18

    तिम्रो छोरी नखरमाउली पनि गतिलो हैन छोरो रहेछ त किन बिहे गरेको फेरि।

    • @tseringyz2086
      @tseringyz2086 6 หลายเดือนก่อน +2

      Kina zadhai na arko bibaha garera yestho ek paisa kam na lakney bura lai chodera zanu right ho hajur ama ra mawali lai dhanyabath azai nathi lai maya ra hurkai dhinu hola

    • @mamtachand6622
      @mamtachand6622 6 หลายเดือนก่อน +1

      ,k chhora manche le matra bahu bibaha garnu pauchha,chhori le chahi zindagi bhari yesto budha ko naam liyera zindagi bitaunu​,hare pitri samaz.@tseringyz2086

  • @rajankanxo6894
    @rajankanxo6894 6 หลายเดือนก่อน +5

    गल्ती नगरेको होइन गरेको हो सासू सहि हुनुहुन्छ ठिक पार्नु भयो भोलिका दिन मा येस्तो गर्दा येस्तो हुने रछ भने पाठ सिकोस😅

  • @tikasawadeen2574
    @tikasawadeen2574 6 หลายเดือนก่อน +1

    पशु डाक्टर बोलाएर खसी नबनाइ नहुने खाल्को रहेछ,ज्वाइ😂

  • @user-sw5fr5xk8n
    @user-sw5fr5xk8n 6 หลายเดือนก่อน

    Maya dherai vako hau dai lai

  • @mayaginmaya123ginmaya8
    @mayaginmaya123ginmaya8 6 หลายเดือนก่อน +2

    याे मान्छे त बिस्सुकै रागाे पाेरैछ छिछि😁

    • @sanutamang9239
      @sanutamang9239 6 หลายเดือนก่อน

      Ho ho😂😂😂

  • @mahendralimbu3083
    @mahendralimbu3083 6 หลายเดือนก่อน

    Good job kisor vai thanks 4 video.

  • @nabinmagar9233
    @nabinmagar9233 6 หลายเดือนก่อน +2

    फटाहा रछ डाँका🙄

  • @gauriadhakari3450
    @gauriadhakari3450 6 หลายเดือนก่อน +1

    त्यो काइते लाई अझै कम भयो तेस्को दिमाग खल्बलिने गरि दिनु मेम ।

  • @SaminSing-wn2lm
    @SaminSing-wn2lm 6 หลายเดือนก่อน +2

    पोइसा ठुलो होइन धुलो हो..भतिज बाउ बिना जन्मिनस यार

  • @lilarambk3315
    @lilarambk3315 6 หลายเดือนก่อน

    दिमाख मा गु भरियको मान्छे रहिछ के बाच्नु हो यो पृथ्वी लाई भारी