जेठी र कान्छीको बीचमा बसेर श्रीमानले राखे यस्तोे प्रस्ताव, ४ वर्षदेखी प्रेम सम्बन्धमा रहेको खुलासा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ส.ค. 2022
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 2.2K

  • @geetadhamala8630
    @geetadhamala8630 ปีที่แล้ว +137

    जेठि ले पनि छोरो भन्दा धेरै कान्छो संग गयको परिणाम हो यो अलिक परिपक्का उमेर को केटा संग गयकि भय जीवन सुखमय त हुन्थ्यो किशोर भाई को कुरा चाहिँ पक्का र तगडा छ है

    • @kamalasherestha7054
      @kamalasherestha7054 ปีที่แล้ว +10

      तेहि हाे मत आमा रैछ भनेको त बुढि पाे रैछ

    • @Maronepal980
      @Maronepal980 ปีที่แล้ว +2

      right kura

    • @bandanarai5403
      @bandanarai5403 ปีที่แล้ว

      ea xora le xori jsto bihe grda kehi nhune xori le xora jsto sg bihe grda cahi thukka soc

    • @sushilthapa112
      @sushilthapa112 ปีที่แล้ว +1

      Haha sahi ho sahi

    • @premthapa-ns3oz
      @premthapa-ns3oz ปีที่แล้ว

      Gggg g) g g) ) ) ) f. ) ) ) ) ) ) g. G. G g g g) )gg g) ) ) ) ) ) f) g. ) ) f. G f

  • @indirapaudel3389
    @indirapaudel3389 ปีที่แล้ว +31

    मान्न पर्छ किशोर भाइ हजुर जस्तैः सबै पत्रकार एस्तै सेाध्ने शैली एति राम्रो महान हुनुहुन्छ भाइ 🙏❤️🙏

  • @devadc6555
    @devadc6555 ปีที่แล้ว +4

    किसाेर सरलाई धेरै धेरै धन्यवाद छ ।र बिदेश मा बसेका श्रीमान् हरु सबै हाेशियार हुनुहाेला ।किनकि हजुरकाे श्रीमतीले पनि गलत कदम त चाल्नुभएकाे त छैन।पूरा बिश्वास नगर्नुहोस् ।।

  • @bimalbasnet3565
    @bimalbasnet3565 ปีที่แล้ว +75

    किशोर भाई को बोल्ने शैली र सोध्ने शैली एकदमै राम्रो छ साथै किशोर भाइले गरेका कामहरू प्रती नमन्🙏🙏

  • @thapakaji5061
    @thapakaji5061 ปีที่แล้ว +33

    भाइको जेठी श्रीमती ले न्याय पाउ्नुपर्छ ।

  • @lalitsony8621
    @lalitsony8621 ปีที่แล้ว +53

    यो होनि पत्रकारिता ,, युवामन नेपालको सबै टिमलाइ ,धन्यवाद ,विशेष किसोर सरलाइ ,पनि ।।

  • @mayanebal5468
    @mayanebal5468 ปีที่แล้ว +15

    सारै राम्रो काम गर्दै आउनु भएको छ किसोर सरले टिम सबैलाई धेरै धन्यवाद छ

  • @sangitadhimal3736
    @sangitadhimal3736 ปีที่แล้ว +3

    Kisor sir ko interveu koji koji harnu man lagx .

  • @krishnakharoja939
    @krishnakharoja939 ปีที่แล้ว +21

    किशोर भाई video सधै हालनुस है ! हजुरको video हेर्न लागेपछी अरुको video हेर्न मन लागदैन । म uk बाट हजूरको ठुलो dieheart fan ❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +75

    हैन हाम्रो नेपाली समाज कतातिर जाँदै छ...?🤔
    किशोर सर जसरी हुन्छ दुबै नारीले न्याय पाओस्😌🙏

    • @ryuga6648
      @ryuga6648 ปีที่แล้ว +2

      vutra ko nyaye.xoro jsto sanga kina aaki ta yo budi.thikka paryo

    • @sumitrabhandari5241
      @sumitrabhandari5241 ปีที่แล้ว +1

      Ho ni yo aama pani kasto hola umer hernu parcha ni

    • @milan0250
      @milan0250 ปีที่แล้ว +1

      अमेरिका तिर जादै छ हजुर

    • @laxmigurung1099
      @laxmigurung1099 ปีที่แล้ว +1

      Laaj pacheki aimai..

    • @jagatthapa4399
      @jagatthapa4399 ปีที่แล้ว +2

      Santi ko khoji sabai lai chahiyo jethi budi Pani aama jasto rahexa kanxi nai mildo jodi xa hola

  • @roshanthaparoshansbt6911
    @roshanthaparoshansbt6911 ปีที่แล้ว +3

    एकदम राम्रो काम गर्नु भयो कोशोर भाइले । यो हो नि तरिका स्याबास भाइ keep it up 👍️👍️👍️👍️👍️

  • @ereenarai98
    @ereenarai98 ปีที่แล้ว +4

    खै के भको के हास्नु कि रुनु के यो भिडियो देखेर।।पत्रकार खत्रा मलाई मन पर्यो है।😍🥀

  • @rajunepalrajunepal7616
    @rajunepalrajunepal7616 ปีที่แล้ว +166

    कान्छी श्रीमती को पैला को बूढो लाई पनि सम्पर्क मा लिएर अन्तरबार्ता लिनु परो किसोर सर उस्ले आफ्नो बुढी वापस पनि लैजान सोको सर

    • @unknown-em8gh
      @unknown-em8gh ปีที่แล้ว +2

      सहि हो

    • @raipusta2606
      @raipusta2606 ปีที่แล้ว +2

      ho hernu sunnu mn xa

    • @sgrgofficial3542
      @sgrgofficial3542 ปีที่แล้ว +2

      साला घास खाने नेपाली हरु अरुको व्यक्तिगत कुरामा धेरै चांसों राखछ😬

    • @mohansingrana5069
      @mohansingrana5069 ปีที่แล้ว +2

      अरुले उफ्री उफ्री चिकेको बुढी तिमी राख्न सक्छ ?

    • @rajunepalrajunepal7616
      @rajunepalrajunepal7616 ปีที่แล้ว +1

      @@mohansingrana5069 😂😂😆😆🤣 Good उसले राख्न सकियो नि

  • @Nsp933
    @Nsp933 ปีที่แล้ว +64

    पहिलाे बुडि दिदी घमण्डी पारा नगर्नु अब तपाईंकाे पनि उमेर डल्कि सक्यौं !सहमतिमा अाउनु मिलिजुली बस्नु।मान्छे भएर उमेर डल्किसके पछि भिर खाेज्नु जाहेज नहाेला ! किशाेर सर लाई सलुट सम्मान छ।🙏

    • @sagunarana4318
      @sagunarana4318 ปีที่แล้ว +3

      ए बुधी भयो भन्दैमा सौता ल्याउदा नि हासी हासी बस्ने

    • @ramjiupreti9354
      @ramjiupreti9354 ปีที่แล้ว +1

      nati ko umer ko keta saga poila aaune suddi xixi

    • @ritaadhikari483
      @ritaadhikari483 ปีที่แล้ว

      फेरि अर्को जान्ने भएर बोल्यो है

    • @sushmamagar-bm6gx
      @sushmamagar-bm6gx ปีที่แล้ว

      Right

    • @shilaadhikari719
      @shilaadhikari719 ปีที่แล้ว

      @@ramjiupreti9354 यो भने अचम्म लाग्दो 33 र 55 बर्सको भए एतिका उमेर अन्तर हुंदानी कसरी आउन सक्या पहिलो दोस्रोपटक नि अर्काकी के भाग्य फुटेकै मोरो रहेछ कस्ता कस्ता सम्हाल्दै हिंडेको हिंड्न नि

  • @manthapa9340
    @manthapa9340 ปีที่แล้ว +8

    Good job 👏 kishor sir. Appreciate for your valuable work 🥰🥰🥰🥰

  • @binamrai8974
    @binamrai8974 ปีที่แล้ว +4

    अब हामी एसरी बुझौन बुडा साथमा थिएन जवानी नै रहेछ मन लाग्यो होला बिचरा 2,4 दिन बसेर मोज गरेर फर्किनी थिएछ मिडियाले भेटिहाल्यो यहि

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 ปีที่แล้ว +421

    हेर गति छाडा आइमाइ बुढा बिदेशमा कमाउने बुढि यता अर्कै संग रमाउने कठै त्याे पर्देशमा भएको बुढालाइ के बितिराकाे हाेला 😭😭

    • @dilmayamagarnii8710
      @dilmayamagarnii8710 ปีที่แล้ว +4

      सहि हो 😭

    • @arjunbayalkoti850
      @arjunbayalkoti850 ปีที่แล้ว +4

      Thanks

    • @arjunbayalkoti850
      @arjunbayalkoti850 ปีที่แล้ว +4

      Her daju yesto swasni lai vete vane chattai xinal de hai

    • @dipakkarki329
      @dipakkarki329 ปีที่แล้ว +1

      Tehi tw😭😭😭😭

    • @jayantibasnet3142
      @jayantibasnet3142 ปีที่แล้ว +3

      सहि भन्नुभयो हजुरले यस्तो भिडियो मिडियामा देख्दा श्रीमानकाे के हालत भयो हाेला?यस्तो आईमाईलाई ज्युँदै आगाे लगाएर मार्नुपर्ने।

  • @mohansapkota657
    @mohansapkota657 ปีที่แล้ว +7

    किशोर सर को काम लाई सम्मान छ ।हरेक भिडियो हरु हेर्ने गर्छु दुख लाग्छ एक ले अर्का को जिन्दगी बर्बाद हुने काम भैराखेको छ किन यस्तो हुदैछ ।

  • @manojajaiswal359
    @manojajaiswal359 ปีที่แล้ว +5

    किसोर सर धेरै सम्मान छ राम्रो काम्को लागि 🙏

  • @jaguramchaudhary8042
    @jaguramchaudhary8042 ปีที่แล้ว +1

    मैले धेरै हेर्छु जाहा पनि किसेार सरकेा सेात पुस यति मन हुक्छ धन्ने बात सर हजुर्लई 💅💅🌹🌺🌷🌼🥀🌸🥀💮

  • @sapana2597
    @sapana2597 ปีที่แล้ว +14

    धन्यवाद किशोर भाइ को टिम लाइ🙏 कति छिटो सफल्ता हातपार्नु भो बिचरा त्यो बिदेश मा भको श्रीमान को के हाल भको होला किशोर भाइ मिल्छ भने त्यो 14 बर्स को छोरि र श्रीमान को पनि भिड्यो राख्नुस है

  • @tejhounjali9844
    @tejhounjali9844 ปีที่แล้ว +129

    गाह्रो छ हो यस्तो आइमाईलाई . बुढो विदेश परिवारको लागि गएको अनि बुढी चाहि यस्तो हालतमा विदेशमा रहेको श्रीमानको कस्तो अवस्था होला

  • @santoshlimbu4378
    @santoshlimbu4378 ปีที่แล้ว +6

    Kishor sir you are great salute 🙏

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi ปีที่แล้ว +2

    येस्तो नेपाल मा हाल अति नै धेरै भै रहेछ। यो महिला हक ले पनि बितायो। सोझो श्रीमान हरु लाई टेन्सन। जे होस मिलायेर राखिदिनुस।

  • @buddisubba5053
    @buddisubba5053 ปีที่แล้ว +15

    Kishor sir you're doing great job.

  • @sanjalimbu9539
    @sanjalimbu9539 ปีที่แล้ว +47

    भाग ३ 🤣😂
    गाह्रो छ यार!
    जवाना अर्काको पोइ खोस्ने आफनो पोइ छोडने🤣😂
    किसोर सर हजुरको काम प्रती सलाम🙏💗

  • @mayasubba6868
    @mayasubba6868 ปีที่แล้ว +2

    जिन्दगी हाे कति सजिलो साेचछन मान्छेहरू मान्नुपर्छ

  • @dhurbakhatri217
    @dhurbakhatri217 ปีที่แล้ว +2

    जे भयो भई सकेयो मिलेर बसनु सबै जना राम्रो होला

  • @reemarai8670
    @reemarai8670 ปีที่แล้ว +108

    किसोर सर को काम प्रती 🙏🙏🙏🙏

    • @sudhachaudhary67
      @sudhachaudhary67 ปีที่แล้ว

      ,,?,m

    • @nabarajbasnet6137
      @nabarajbasnet6137 ปีที่แล้ว

      555ttt5t:-P:^):-|:-|

    • @reemareema4166
      @reemareema4166 ปีที่แล้ว

      बिचरा बुधा लाई प्रदेस मा कुन हालत होला यो रन्दि लाई धुलो खोर्सानि छरि छरि तर्पाउनु त पत्र कार सर यो रन्दिको पोइ लाई पनि दिनु बनायर थुक खाते खातेनि

    • @rojitasaisha2152
      @rojitasaisha2152 ปีที่แล้ว

      Sir hjr ko kam lai mhh tw 👌🏼👌🏼👌🏼vanxu

    • @anishakiduniya6224
      @anishakiduniya6224 ปีที่แล้ว

      Mahinako 30000Mai milaunu Parx xora ta xora nai vayo bichari aama ni budhi vaisakyo aamako bijog hune vyo

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p ปีที่แล้ว +168

    अरे किशोर जी त्यो कान्छी लाइनी सँगै मिलाएर राखिदिनु जेठी धेरै बुढी भैसके छ। अब कान्छीको बुढाले अब स्वीकार्दैन यतै जिम्मा लगाई दिनु ।महिनाको ३०हजार दिनलाई त्यो भाइको ८०हजार तलब हुनु पर्छ।

    • @sabnamrai424
      @sabnamrai424 ปีที่แล้ว +1

      ahh umerle po ho sambandha kayam hune achammai

    • @dolakhaonline2733
      @dolakhaonline2733 ปีที่แล้ว +8

      Bihe garne bela baisale budi vanena ani aba umer dhalkiyo ani balla budi dekhne katti swarthi

    • @laxmineupane7038
      @laxmineupane7038 ปีที่แล้ว +25

      किसाेर ले मिलाएर राखिदिने हाेर कानुन ले हाे पुरुषले चाहिँ30बर्ष कान्छि बिहे गर्न हुन्छ महिला ले कान्छाे संग बिहे गर्न हुदैन र

    • @nishaale3458
      @nishaale3458 ปีที่แล้ว +9

      Laxmi neupane tei ta kta manxe le chai 70/ 75 years ko budo le 20/ 22 years ko kt bihe garna huni ani kt le chai afu vanda kanxo sanga bihe garda kura katne budi dekhne tyo aama ko thauma ma vko vay chwattai ghati xinai dinthe

    • @ritaadhikari483
      @ritaadhikari483 ปีที่แล้ว +7

      जति बुढी भए पनि के भो होला यस्लाइ जान्ने भएर किन बोलेको?

  • @Aakritisunar318
    @Aakritisunar318 ปีที่แล้ว +1

    नमस्ते ,किशोर ,हजुर,ले,,धेरै ,राम्रो ,कुरा ,गरनु,भयो,सर,मिलई,दिनुस,गल्ती ,गरि,सकयो,,सर।बाई,साउदी ,अरब,बाट,हेरदै,छु,बाई

  • @Bhutan3219
    @Bhutan3219 ปีที่แล้ว +8

    Hello Kishor sir . Hats off for ur efforts to solve the problems of cheated nepali in Nepal and all around the globe.
    U are a true journalist. Love n prayer's for ur long life.
    From Bhutan 🇧🇹♥️

  • @kamalalama2919
    @kamalalama2919 ปีที่แล้ว +47

    महिनाकोन30000 हजार चोरेर लेउनु आफुलेनि कमाउनु पर्योनि अनि था हुन्छ पैसा कमाउन कति गार्हो छ भनेर यति चाहिन्छ भनेर पाउछ लाज छैन छोरा जस्तो सङ्ग आएर मिडियामा आको छ आफै जान्ने आफै सुन्ने छि

    • @asmitarayyye9799
      @asmitarayyye9799 ปีที่แล้ว

      Galti aafu garne ani yastolai 30000 hain 50000 maagnuprne..kunai hami narile jetha budhalai yti paisa dinxu ani kanxa budhasanga bsxu bhanda manx hola r hjur..

    • @kamalalama2919
      @kamalalama2919 ปีที่แล้ว

      @@asmitarayyye9799 उम गल्ति त गर्यो भयो तर जिन्दगि लामो छ यहाँ एउटै उमेर हुनेले त धोका दिन्छ भने आधा उमेर फरक मान्छे त्यस्माथि अल्लारे को बिस्वास गरेर जानि नै ठुलो गल्ति हो हेर्नु त जोस मा होस बाउ आमाको भएन उमेर हेरेन भोलिको दिन हेरेन अहिले बिचरा ति बाबु को के हाल भयो

  • @sarurai8634
    @sarurai8634 ปีที่แล้ว +4

    किशोर भाईको भिडियो हरु सबै एकदम राम्रो छ।

  • @roshgurung9187
    @roshgurung9187 ปีที่แล้ว +55

    तिनै जना मिलेर बस्नु अब, बोजु ले पनि धेरै जीद नगर्नु, पहिलै बुद्धि पुगेन, अब यो भाई जवान छ पछि काे लागि सोचेको होला ,, कुरो बुझ्नु पर्यो 😂
    ,,,किशोर सर, मिलाएर राखिदिनु 🙏

    • @nirmalabhattarai471
      @nirmalabhattarai471 ปีที่แล้ว +2

      right👍️👍️👍️

    • @user-yi6px5bp5i
      @user-yi6px5bp5i ปีที่แล้ว +1

      Ani tw Hoi 😆✌️❤️

    • @ommagar418
      @ommagar418 ปีที่แล้ว +1

      right

    • @raisujata021
      @raisujata021 ปีที่แล้ว +1

      Aba aamai ta budi hunubhoo ta poila jadaina tara yo aaile ko budi chai fwri poilaa jaaana sakxa 😂😂😂😂😂😂

    • @bindaadhikari8788
      @bindaadhikari8788 ปีที่แล้ว

      😂😂😂

  • @sitaangellimbu4568
    @sitaangellimbu4568 ปีที่แล้ว +3

    बैश ले माते पछी कस्को के लाग्छर सबै जना उस्तै 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @kamalachamlingrai1994
    @kamalachamlingrai1994 ปีที่แล้ว +7

    Kadda question garnu hunx kishor da le sahi x👍️👍️👍️

  • @sanvitamang514
    @sanvitamang514 ปีที่แล้ว +11

    Great job dai 🙏🙏

  • @aashabaram6155
    @aashabaram6155 ปีที่แล้ว +7

    हामी नारिको जिन्दगी कस्तो है केटो 30 बर्ष जेठो भयनी हाम्रो समाज मान्न त्यार तर केटी भन्दा केटो कान्छो भय नाना थरी भनेर बेजत गर्न त्यार हुन्छ 😭😭😭

  • @mizkari8728
    @mizkari8728 ปีที่แล้ว +1

    Good job kishor sir tapaiko question sodhne tarika ekdam ramro

  • @KRIZAN-POON
    @KRIZAN-POON ปีที่แล้ว +80

    आजभोली किशोर सरको interview हेर्नथालेसी अरु त हेर्न नि मन लाग्दैन।।।

  • @ramgurung7804
    @ramgurung7804 ปีที่แล้ว +16

    किशोर सरको काम प्रति रिदै देखि नै 🙏🙏🙏

  • @Santoshthapa-kt9je
    @Santoshthapa-kt9je ปีที่แล้ว +10

    Great work kishore sir🥰🥰🥰

  • @opgamer-ke6qj
    @opgamer-ke6qj ปีที่แล้ว +1

    हामी सबै महिलाले यो बुजौ आफ्नो जस्तो छ तेसैमा खुसी हुनुपर्छ

  • @muiyashahi
    @muiyashahi ปีที่แล้ว +3

    किसोर dada dheroi dheroi maya❤️🙏 moh hjrko big fan ho🙏

  • @kinjalthapa100k5
    @kinjalthapa100k5 ปีที่แล้ว +8

    Huge Respect to kishor sir very nice work very confident like d way he talk 🙏🙏

  • @raibambahadurrai5410
    @raibambahadurrai5410 ปีที่แล้ว +1

    किशोर भाईको दमदार प्रश्नछ वहाको बोल्ने सैलि घतलाग्दो छ सुनिरहौ जस्तो लाग्छ ।

  • @maleklink6910
    @maleklink6910 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद किशोर सर हजुर काे काम प्रति सारै गरब लाग्छ जेठि कान्छी भन्दा म अचम्म परेको जेठि चाहि यजेट हुनुन्दाे रहेछ मत आमा छाेरा भनेकाे थिय पुरा भिडियो हेरेर थाहा पाय हाल म जोर्द्न देखि हेरकि छु 🙏❤️

  • @rdsd3257
    @rdsd3257 ปีที่แล้ว +6

    किसाेर सर बदाई छ 🙏🙏🙏big big fan

  • @RajKumar-md2qf
    @RajKumar-md2qf ปีที่แล้ว +28

    great works kishor ji 👌👌👌👌👌

    • @sharmilasharmila113
      @sharmilasharmila113 ปีที่แล้ว +1

      E aamai pni k khojna aaki ta nati jasto manxe sang

  • @chaburai8531
    @chaburai8531 ปีที่แล้ว +22

    लु नेपालमा श्रीमती जोगाउनै गाह्रो छ हौ यस्ता मान्छे हाम्रो समाज भए पछि अनि किसोर सरलाइ पनि धन्याबाद

    • @mayasubba6868
      @mayasubba6868 ปีที่แล้ว +1

      कति सजिलो जिन्दगीलाई लिन्छन् भन्छु । बिहे गर्नु अनि डिभोर्स गर्नु अर्काको श्रीमति बिहे गर्नु कति सजिलो हाे

  • @kuku5349
    @kuku5349 ปีที่แล้ว

    Kisor bhaiko prasna sodhne saile 100% right x good job

  • @dibakar1315
    @dibakar1315 ปีที่แล้ว +17

    Kishore Sir ko kaam bahut ramro cha......love from Darjeeling.

    • @g.p.sprashant7086
      @g.p.sprashant7086 ปีที่แล้ว +1

      jathi budi la kko marne belama biha garako hola marne belama hriyo kakro vanako tanai hajur aama lai ho

    • @lovelychettri5391
      @lovelychettri5391 ปีที่แล้ว

      Buhari ayo gharma chup chap base hunxa hajur ama pahila k khanulai ako yasto sudi hah ha

  • @nawalkhadka7908
    @nawalkhadka7908 ปีที่แล้ว +7

    Keep it bro growing you are going to fast and best of luck again

  • @sandip.limbu.00
    @sandip.limbu.00 ปีที่แล้ว

    किसोर भाई लाई धेरै धेरै धन्यवाद छ।

  • @armyforever2089
    @armyforever2089 ปีที่แล้ว +2

    जेठि लाई न्याय हाेस जानि जानि अाफ्नाे परिवार छाेडेर अरुकाे खुसि खाेस्ने लाई दुख भएनि फरक पर्दैन

  • @geetayakkhalimbu3563
    @geetayakkhalimbu3563 ปีที่แล้ว +36

    यि आमा को पनि गल्ती छ छोरा जस्तो मान्छे लाई श्रीमान बनाउनु गल्ती हो

  • @arjunbohara9416
    @arjunbohara9416 ปีที่แล้ว +16

    नेपालमा माहा भन्दा माहा कलि युग लागिसक्यो आमाको उमेरको छि कस्तो लब हो यार छ्या

  • @devKumar-gi8yq
    @devKumar-gi8yq ปีที่แล้ว

    garo xa kisor g lai pani tq kisor g lai.....👌👌👌

  • @umeshtamang7882
    @umeshtamang7882 ปีที่แล้ว +1

    सबोइको यस्तोइ हो मुजि पर्देसिको ।
    गति छाडा आइमाईहरु ।

  • @subasrana8911
    @subasrana8911 ปีที่แล้ว +16

    यि बजैको सामानले पेल्न नसके पछि अर्को ल्याउनैपर्यो ल्याउन त्त ल्याइस् अर्काको माल् फेरि तेरो जिन्दगीभर अब दुख पाउने भइस् गोरु

  • @rumiboong2580
    @rumiboong2580 ปีที่แล้ว +9

    उमेर हेरेर पनि बिहे गर्नु पर्छ हौ हामी आइमाईहरुले😏आफू भन्दा सानो उमेरको हट्टाकट्टा केटा खोजेसी बिचमा धोका पाइन्छ भन्ने कुरा सोच्नु पर्छ है दिदी बहिनिहरु 🙏🙏🤐🤐🤐

  • @rhitaagrg1250
    @rhitaagrg1250 ปีที่แล้ว +1

    Ekdum thik parnu vayo Kishor bhai le tyo chamkauli kanchi vanaudo lai. You're the best and powerful reporter Kishor bhai. 🙏

  • @TaraMagar
    @TaraMagar ปีที่แล้ว +1

    Kishor sirko bolne saili sahi xa🙏👍

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 ปีที่แล้ว +43

    जेसुकै भए पनि अब दुईजनालाई मिलाएर राखेर काे नै राम्रो अाब सल्यान देखि तेह्रथुम सम अाएकाे छ अापनाे श्रीमान छाेराछारी छाेटेर अब बिचारा कता जाउस अब पकै पनि उस्काे श्रीमान पनि एकचाेटी त अाउन्छ हाेला मिडियामा

    • @rishikakhanal5936
      @rishikakhanal5936 ปีที่แล้ว +1

      Kasto kura garnu vako hola tyo aaimai ko kura sunnu vako xaina

    • @Kimthapa
      @Kimthapa ปีที่แล้ว

      आफनो छोरी को बिजो बनाऐ र बूडा हूदा हूदइ बाइर अर्का को घर बिगार खुसी खोज्ने मान्छे ले कहिले सुख पाउदैन किन आर का को घर बिगार न आउनू यो आई माई लाइ घर न थर को पारे र छोडनू पर्छ ताकी अरू ले पनी यो हेरेर पाठ सीकून

    • @sandhyatkhatri2554
      @sandhyatkhatri2554 ปีที่แล้ว

      Sulut xa kisohor sir hajur lai yastaw mahan kham gardai Aahunu vayako xa hajur la 🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵

    • @benukarai6008
      @benukarai6008 ปีที่แล้ว +1

      Budi hajur ama sanga chae kasari beha garako raxa

    • @user-fi6np3fb8d
      @user-fi6np3fb8d ปีที่แล้ว

      दाई एस्तै बेहोरा बुढिले गरेको भा

  • @rkmnepali9869
    @rkmnepali9869 ปีที่แล้ว +7

    किशोर सर धन्यवाद सधैं राम्रो काम गरदै जानु हाेला ।। किन हाेला काम बिगारे पछि खै के भयाे रे अज है ।सर कस्ता मान्छे हुन के ईनि हरु है सर।।

  • @kusumlama6865
    @kusumlama6865 ปีที่แล้ว +1

    Kishor vai dherai ramro kam xa hjur ko 🙏🏻

  • @gopalbohara2600
    @gopalbohara2600 ปีที่แล้ว

    Yuwa man nepal sir very very good...

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 ปีที่แล้ว +5

    ल है आबो मिलेर गरि खाओ जेठी कान्छिले। कान्छी चाहिँ सारै बाठो लाग्यो, यता केटा सङ्ग मोजमस्ती गर्ने अनि फेरि श्रीमान सङ्ग जान्छु रे। कति लाज पचेकी🤣🤣🤣🤣

  • @manjusapkota7719
    @manjusapkota7719 ปีที่แล้ว +28

    हैट के हुदैछ हो हाम्रो देशमा पहिलाको त सासू जतिकै उमेरको रैछ अहिले को पनि उ भन्दा जेठी नै रैछ यो भाइको भाग्य मा एस्तै रैछ

  • @anisharai6448
    @anisharai6448 ปีที่แล้ว

    Dheroi garo parxa hamilai jati types ko comments garda easy hunxa tr sachiii dhanyabad dada Kishor tpilaii yo budi hundoi garnu vayko amako lagi euta aat himmat vaira uvidinu vayko maa dada bichara aama laii koti garo parx xora sanai X buda vanoudo KT vagaudoi thikka ....ama god bless you

  • @luckygurung5174
    @luckygurung5174 ปีที่แล้ว +1

    Maile ta yo video 1000 patak here kishor bhai👍👍👍🥰🥰🥰

  • @geetakatuwal3788
    @geetakatuwal3788 ปีที่แล้ว +40

    अर्को बुढी आमा को पनि गल्ती चै छ किन भने आफ्नो छोरा छोरि को उमेर को केटा सङ किन जानु आफ्नो उमेर गयो केटा ले हेर्छु भन्दै छ अब बुढी आमा चुप लागिर बस्नु खर्च दिन्छु भनेको छ केटा ले

  • @alishachhetri673
    @alishachhetri673 ปีที่แล้ว +4

    Great job Kishore Sir 🙏

  • @sunitakarki8544
    @sunitakarki8544 ปีที่แล้ว +1

    तपाईको काम प्रति सलाम किशोर सर

  • @abenoyepthomi2
    @abenoyepthomi2 ปีที่แล้ว +2

    Very good job sir 👍

  • @sabinsabin8464
    @sabinsabin8464 ปีที่แล้ว +49

    यो महापुरुषको भाग्य पनि फुटेकै हो अर्काको श्रीमती सिहार्दा सिहार्दै जिन्दागी झाट बनायो।

    • @bandanapahadi2891
      @bandanapahadi2891 ปีที่แล้ว

      🤪🤪🤪🤪

    • @tejkhadka5230
      @tejkhadka5230 ปีที่แล้ว

      🤣🤣🤣

    • @Happay6273
      @Happay6273 ปีที่แล้ว

      😂😂😂😂😂😂

    • @shilaadhikari719
      @shilaadhikari719 ปีที่แล้ว +1

      हो हो भाग्य त फुटेकै हो 22/23 बर्स कान्छो सङ कसरी आउन सक्या

    • @apsarapaudel7329
      @apsarapaudel7329 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣🤣🤣🤣😜😜😜😜😜

  • @narenrai346
    @narenrai346 ปีที่แล้ว +3

    Wow kishor sir🙏✅✅

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr หลายเดือนก่อน

    ल कीसोर भाई अब तपाई ले नैं हो मीलाउ ने र दीलाउने धन्यवाद

  • @AnantaRai-fi6pd
    @AnantaRai-fi6pd ปีที่แล้ว

    Kishor sir ko interview line tarika ekdam man parx

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi ปีที่แล้ว +14

    पत्रकार भाइ। जेल पठाउनु राम्रो हैन। मिलायेर राखिदिनु

  • @nirmayarai8756
    @nirmayarai8756 ปีที่แล้ว +10

    Kishor Sir .I'm Proud of you 👏

  • @puranpariyar982
    @puranpariyar982 ปีที่แล้ว

    Great work kishor sir

  • @munatamang9895
    @munatamang9895 ปีที่แล้ว +1

    Kishore sir lai Naman gardxu 🙏🙏🙏

  • @maltigurung7260
    @maltigurung7260 ปีที่แล้ว +13

    Great job sir!

  • @jayantibasnet3142
    @jayantibasnet3142 ปีที่แล้ว +102

    थुक्क लाज नभएको नकचरि 14 वर्षको छाेरि छाेडेर विदेशमा दुख गर्ने श्रीमान कसरी छाेडेर आउन सकेको हाेला?सुख पाउने समयमा श्रीमानले माया गर्दागर्दै नाठाेसङ्ग हिड्दा अब कुकुरले नपाएको दुख पाउँछे।

    • @ramabhujel8754
      @ramabhujel8754 ปีที่แล้ว +1

      ho kukurni

    • @roshgurung9187
      @roshgurung9187 ปีที่แล้ว +1

      गाली नगर्नु sister सबैको भाग्य कहाँ राम्रो
      र सोंचे जस्तो हुँदैन,🙏

    • @nezuko__9483
      @nezuko__9483 ปีที่แล้ว +1

      100%sahi

    • @jayantibasnet3142
      @jayantibasnet3142 ปีที่แล้ว +1

      @@roshgurung9187 यस्तो काम भाग्यले तय गर्ने हैन sis बुध्दिले तय गर्ने हाे नि।हेर्नुस त 14 वर्षको छाेरि माया गर्ने श्रीमान विदेशमा यसैको लागि दुख गर्दैछअनि भाग्यले कि बुध्दिले त sis.यस्तालाई समर्थन गर्न हुँदैन sis हामीले।

    • @hareshkumar4983
      @hareshkumar4983 ปีที่แล้ว +1

      Bidesh ma bichara kasto dhukh kast garea kam gari rakheko yeta arka ko sath ma 14 barsko xori xadera janya kasto aaimai hola hai buddi hin bhayeki raixa

  • @deepakchhetry2928
    @deepakchhetry2928 ปีที่แล้ว +3

    किशोर जि को कामकारबाहीमा हामी ढुक्क छौ ,,यो घटना ले सारै मन छोयो तो केटो पनि सारै अभागी नै हो बिचरा सोझोपन अशिक्षा ,,गरिबी जस्ता आदि इत्यादि कुराको कमिले गर्दा हाम्रो समाज यस्ता समस्या आइरहेको छ ,,,सहजीकरण गरिदिनु होला धन्यवाद !!!

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog ปีที่แล้ว

    You are always great dear bro....

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +4

    उपचार गर्न हस्पिटल जाने होकि अर्का को पोइ संग सुत्न आउने हुँदा छदाको पोई छोडेर बिदेशमा दुख गरेर बस्ने बुढालाई धोका दिने आईमाई त मरे पनि हुन्छ।

  • @balpun4511
    @balpun4511 ปีที่แล้ว +27

    किसोर सर को दिन प्रति दिनको यो सफल कामलाई सलुत छ🙏🙏🙏🙏🙏🙏

  • @samar9361
    @samar9361 ปีที่แล้ว

    Great works kishor sir

  • @ANYHOWEntertainment
    @ANYHOWEntertainment ปีที่แล้ว +3

    New serial update vaye xa thank u bhai update gareko ma 😁😁

  • @rameshrawal2602
    @rameshrawal2602 ปีที่แล้ว +60

    _तर जे जस्तो भयनि मेरो आफ्नो मन्तव्य यी जेठी बुढी भनाउदी आईमाई मलाई खासै ठिक लागेन जस्तो जे भनेनी एउटा बिदुवा आईमाई अनि उमेरले डाडा काटेता भयनि अपनायको रैछ तर पनि बोली ब्याउरा हेर्दा बुझिन्छ कतिको दु:ख दिने रैछ भनेर मिडियामा यस्तो बोल्ने ले रियल जिन्दगीमा कस्तो गर्थिन होला मज्जाले बुझ्न सकिन्छ धन्यवाद_ 🙏

    • @rajkumarishrestha6471
      @rajkumarishrestha6471 ปีที่แล้ว

      Thik vannu vayo afula pane kam garar kamauna sakxa ni yo budila pane alchi rahaxa yo jathi sudhi chora saraha ko poi khojar hinnu parna thikka paryo yaslai

    • @rameshrawal2602
      @rameshrawal2602 ปีที่แล้ว

      @@rajkumarishrestha6471 *समर्थ को लागि धेरै धन्यवाद हजुर* 🙏

    • @rameshrawal2602
      @rameshrawal2602 ปีที่แล้ว

      @gamerj4b*हो सहि भन्नू भयो हजुरले* ☺️☺️

    • @rupamagarni57
      @rupamagarni57 ปีที่แล้ว +1

      सहि भन्नू भयो

    • @bhulthapa2635
      @bhulthapa2635 ปีที่แล้ว +2

      Man kai kura vannu vo hajur le

  • @suklaltamang934
    @suklaltamang934 ปีที่แล้ว +12

    Good job Kishore sir 👌🙏🙏🙏

  • @shambhuparsad3417
    @shambhuparsad3417 ปีที่แล้ว +1

    कलियुगमा के के हुन्छ माया त माया हो यस्तै हुदैछ

  • @ambikakhatri7930
    @ambikakhatri7930 ปีที่แล้ว +1

    म हास्नु कि रुन के देख्दै छु म याे 🙏🙏

  • @pramilarai1128
    @pramilarai1128 ปีที่แล้ว +51

    यो कान्छी नखर्मौली को चाहिँ मुख फुट्ने गरि दिनु नि हौ।उपचार गर्नु आको रे।आउने बेला अर्काको बुढा सग आउने अनि अहिले उल्टो कुरा

    • @anupamagar1710
      @anupamagar1710 ปีที่แล้ว

      एस्तै आइमाइले गर्दा हो घर बीग्रेने कुकुरनी थुक्का

    • @menukaghimire7304
      @menukaghimire7304 ปีที่แล้ว

      Bichara upachar garna ta aako holani. Keko upachar ho tyo bujhnu paryoni😂

    • @moshabardewa5734
      @moshabardewa5734 ปีที่แล้ว

      हजुर आमा सङ्ग केटा रमायना त क्यारुन तानि🤣🤣🤣🤣लक्का जवान खोज्ने नै भयोनी।

    • @user-zo3kn7tt4s
      @user-zo3kn7tt4s ปีที่แล้ว

      @@moshabardewa5734 lane Bela taruni dekhera Lago ahile hajur aama vanerw hunxa t ris uthni😡

    • @moshabardewa5734
      @moshabardewa5734 ปีที่แล้ว

      @@user-zo3kn7tt4sकुल डाउन प्लिज कुल डाउन!आखिर जिजुबाजे देखि चली आयकै यस्तै त!जावान जवान चाहिने।रिस नउठ्ने🤣🤣🤣🤣

  • @nanimaya588
    @nanimaya588 ปีที่แล้ว +9

    किसोर भाई अब त्यो सल्यान बाट आउने नक्कली आइमाई को बुडाको interview पनि सुन्नु पाउना अब

  • @yasmin4u77
    @yasmin4u77 ปีที่แล้ว +2

    U r great Kishore sir...I love your each and everybody....dami lagcha...just keep it up...hjur jati simple dekhinu huncha tyo Banda ramro hjurko sodne ,,bolne sahili...ramro sita ramro behaviour ..naramro Manche SITA testai sodchpuch ...man paruyou 🙏🙏🙏🥰🥰🥰keep it up ...sir ..I salute your work...it's very hard ... But possible every destination ..

  • @ngsanjib5245
    @ngsanjib5245 ปีที่แล้ว +1

    Kishor 👏👏👏👏👏👏👏👏keep it up