‘ज्ञानको सङ्कट’ वक्ता -आहुति | Aahuti | Thaha Yatra |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • #Thahayatra_TV #thahayatra.com
    Speaker: Aahuti
    Presenter: Gurung Sushanta
    Subscribe Now : bit.ly/3txrRNq
    Facebook page : / thahayatra
    Instagram : / thahayatra
    Twitter : home
    TikTok : www.tiktok.com...

ความคิดเห็น • 83

  • @DurgaChhetri-r4u
    @DurgaChhetri-r4u 3 หลายเดือนก่อน +1

    Nice speech आहुति

  • @basantbasan20
    @basantbasan20 4 หลายเดือนก่อน +4

    संसारकै उत्कृष्ट ज्ञान को खानी भएको मान्छे नेपालमा जन्मिनु भएको हुँदा मा आफूलाई भाग्यमानी ठान्छु

  • @Thaneshwar_media
    @Thaneshwar_media 5 หลายเดือนก่อน +11

    आहुती ज्यू जस्तो बौद्धिक, विश्लेषक नेपाल मात्र न भै संसारको गहना हुनुहुन्छ

  • @yuwakuprety3541
    @yuwakuprety3541 4 หลายเดือนก่อน

    गज्जबको लाग्यो।

  • @binrai1826
    @binrai1826 5 หลายเดือนก่อน +15

    यी कथित उच्च जातमा जन्म लिएका थिए भने उहिले प्रधानमन्त्री बनिसक्थे।जातीय राज्यले कैयौं यस्ता योग्य मान्छेहरु पछाडि परेका छन।

  • @parashp449
    @parashp449 4 หลายเดือนก่อน +1

    आहुति सर लाई सलाम छ यत्तिको मान्छे अझै सम्म नेपाल मा जन्मिएका छैनन् होला❤❤❤❤

    • @bhuwanilimbu4137
      @bhuwanilimbu4137 4 หลายเดือนก่อน

      त्यो एक मात्र कुमार लिङ्देन हो

  • @siseerpk5186
    @siseerpk5186 5 หลายเดือนก่อน +3

    बौद्धिक ब्याक्तित्व क आहुती 🙏

  • @DeepakHamal-f2p
    @DeepakHamal-f2p 4 หลายเดือนก่อน

    आहुती को बिचार सारै मन पर्ने

  • @lokmahara2694
    @lokmahara2694 3 หลายเดือนก่อน

    सबैले साथ सहयोग दियौ भने नेपाल साच्चिकै सुन्दर र उत्कृष्ट देश हुने छ । हामी सबै समृद्ध देशका नागरिक हुन सक्छौं । त्यसकारण जुटौ राष्ट्रको नेतृत्व आहुतिलाइ दिउ ।

  • @hotelierjd6519
    @hotelierjd6519 5 หลายเดือนก่อน +9

    अतभुत नेता आहुती

  • @SantoshSharma-l3n1c
    @SantoshSharma-l3n1c 27 วันที่ผ่านมา

    राम्रो बिष्लेसन

  • @Nar6007
    @Nar6007 4 หลายเดือนก่อน

    आहुतिजी को बैज्ञानिक विश्लेषण तथ्य परक छ।

  • @limbudipakmisum7650
    @limbudipakmisum7650 5 หลายเดือนก่อน +1

    👌👌👌🫡🫡🫡🫡आहुति सरको तर्क सधै दमदार 🫡🫡🫡

  • @Kshitij786
    @Kshitij786 5 หลายเดือนก่อน +4

    मानिसले जीवनका निम्ति प्रकृतिसँग गर्ने संघर्ष,
    वर्गीय समाजमा चल्ने वर्गसंघर्ष,
    सामाजिक व्यबहार र वैज्ञानिक प्रयोगबाट मानिसले ज्ञान प्राप्त गर्दछन्।

  • @gyankausal1060
    @gyankausal1060 5 หลายเดือนก่อน +2

    Great leader ❤❤

  • @chandratumbahangphe8808
    @chandratumbahangphe8808 5 หลายเดือนก่อน

    Ati bauddhik byaktitwa...salaam aahuti sir

  • @Comrade-px2do
    @Comrade-px2do 4 หลายเดือนก่อน

    संसारले नचिनेका हिरा (आहुती सर)

  • @BirbahadurUae
    @BirbahadurUae 5 หลายเดือนก่อน +3

    महान विचारक, आहुति।

  • @kbmuringla213
    @kbmuringla213 4 หลายเดือนก่อน

    Salute Ahuti sir

  • @devbahadurdarji
    @devbahadurdarji 5 หลายเดือนก่อน +1

    Aahuti. Jasto. Mahan. bichar. vko. Manis. nepalma. China🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👏👏👏🌹🌹🌹

  • @keninrai2571
    @keninrai2571 4 หลายเดือนก่อน

    l love Ahuti.

  • @MswBsw
    @MswBsw 4 หลายเดือนก่อน

    Great aahuti sir

  • @abhinashonlinenepal4133
    @abhinashonlinenepal4133 5 หลายเดือนก่อน +3

    उच्च बिचर ,great leader .

  • @BishalRamtel-yc2vw
    @BishalRamtel-yc2vw 5 หลายเดือนก่อน

    आहुती एउटा माहान राम्रो सोचको भएको मान्छे हुन।

  • @tilprasaddxn6637
    @tilprasaddxn6637 5 หลายเดือนก่อน +2

    उत्कृष्ट बौद्धिक क. आहुती नेपालको गहना .....

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz 5 หลายเดือนก่อน +2

    Our respectable Aahuti great ideas good is feelings a great mind

  • @HariDulal-ro8qg
    @HariDulal-ro8qg 3 หลายเดือนก่อน

    Good thing s sir

  • @ChandraKhati-r7r
    @ChandraKhati-r7r 5 หลายเดือนก่อน +24

    यो भिडियो हेरेर आहुति लाइ रिस गर्ने भनेको कि त्यो कुनै अन्य पाटीको झोले हुनुपर्छ कि भने उसको चेतनाको स्तर नै त्यति मात्रै बुज्न सक्ने हुनुपर्छ कि भने उ नेपालको धनि मनिस हरुको वर्गमा पर्छ र आहुति ले पुजीपति पुजीपति भनेको शब्द ले पिन्च परेर हुनसक्छ.

    • @NanduRoka-g6p
      @NanduRoka-g6p 5 หลายเดือนก่อน +1

      राजावादीले मन पराउँदैनन्।

    • @ChandraKhati-r7r
      @ChandraKhati-r7r 5 หลายเดือนก่อน +2

      विशेष गरि दलाल पुजिपती हरुसङ मिलेर पाटी र यो सन्सदिय ब्यबस्था चलाइरहेका मनिशरुलाइ नै मन पर्दैन आहुती।

    • @puspathapa3064
      @puspathapa3064 5 หลายเดือนก่อน

      Yo dollor ma bikeko bikhandan badi ho yesle samasya matrai ujagar garxa tara samadan ko bikalpa bare kahile bhandaina tesaile yo chor ho.

    • @ChandraKhati-r7r
      @ChandraKhati-r7r 5 หลายเดือนก่อน

      @@puspathapa3064 समाधान पनि छ आहुती सङ्ग त्यो भनेको एउटा प्रगतिशिल पुजिबाद हो जहा आफ्नो लागि चाहिने सामन आफै उद्पादन गरेर दलाल पुजिबाद लाई रोक्ने र अन्तिम समाधान भनेको समाजवाद हो। आहुती ले भने जस्तै तैले जति नै बुजाउन सम्जाउन खोजे पनि म तेरो कुरा मान्दै मान्दिन भन्ने हरुको लागि त्यस्को कुनै उपाय छैन किनकी उ सङ्ग बुज्न सक्ने क्षमता नै छैन र तर्क गर्न पनि सक्दैन, अनि यो भनेको हाम्रो शिक्ष ले गर्दा यस्तो अवस्था भयेको हो।
      यदि कुरा गलत छ भने तर्क पो गर्ने होलनी न कि तैले भनेको ठिक छैन या त मान्छे नै ठिक छैनस मात्रै भन्न्ने हैन होलानी 🤨

    • @ChandraKhati-r7r
      @ChandraKhati-r7r 5 หลายเดือนก่อน

      @@puspathapa3064 आहुति संग समाधान पनि छ, त्यो भनेको एउटा प्रगतिशील पुजिबाद हो जहाँ आफै उत्पादन गरि दलाल पुजिबाद लाइ रोकेर आयात घटाउदै जाने र अर्को ultimate solution भनेको समाजबाद हो. आहुतीले भने जस्तै तैले भनेको कुरा मलाई बुज्नै मन लाग्दैन भन्ने हरु को लागि कुनै समाधान पनि हुदैन किनकि उ संग बुज्न सक्ने चेतनाको कमि छ. र यो अवस्था नेपाल को शिक्षा ले गर्दा आएको हो... बुजेर तर्क गर्नु र नबुजी गाली गर्नु यहि शिक्षा पद्दतिको उपज हो. 😏

  • @surendrarai7703
    @surendrarai7703 5 หลายเดือนก่อน +1

    Ghantau ghanta sunera bitauna sakchhu … great philosopher Aahuti sir lai… 🙏🙏🙏

  • @irabhandari8226
    @irabhandari8226 5 หลายเดือนก่อน +3

    , उत्कृष्ट बहस

  • @thapapalli5726
    @thapapalli5726 5 หลายเดือนก่อน

    बडा ज्ञान बर्धक प्रोग्राम
    सलाम छ आहुती सर 🙏🙏

  • @surendrarai7703
    @surendrarai7703 5 หลายเดือนก่อน

    Asadharan baudhik byakti…🙏🙏🙏

  • @rajgurung8875
    @rajgurung8875 5 หลายเดือนก่อน

    बौद्धिक व्यक्तित्व आहुति❤

  • @rameshpuri5212
    @rameshpuri5212 5 หลายเดือนก่อน

    Excellent Intrview/Speech !

  • @igloo472
    @igloo472 5 หลายเดือนก่อน +1

    watching ❤

  • @Kshitij786
    @Kshitij786 5 หลายเดือนก่อน

    प्रसिद्ध रुसी साहित्यकार माक्सिम गोर्की संस्कृतिलाई मानिसले बनाएको दोस्रो प्रकृति मान्नु हुन्छ।
    यो द्रोस्रो प्रकृति-
    जीवनका निम्ति मानिसले प्रकृतिसँग गर्ने संघर्ष,
    वर्गीय समाजमा चल्ने वर्गसंघर्ष,
    सामाजिक व्यवहारहरू,
    र वैज्ञानिक प्रयोगहरू मार्फत मानिसले प्राप्त गर्ने ज्ञान तथा चेतनाको समष्टीबाट निर्माण हुने गर्दछ।

  • @sundersunder9113
    @sundersunder9113 5 หลายเดือนก่อน

    Very good bichar

  • @beyondinfinity3876
    @beyondinfinity3876 5 หลายเดือนก่อน +3

    आहुतीको बिचार असाधरन नै छ।

  • @lokraju4072
    @lokraju4072 5 หลายเดือนก่อน

    😅😅roti Khana najaneko babulai Kati man xune Kura ho k Ahuti sir KO🙏🏻🙏🏻🙏🏻 great 👍🏻

  • @sudan5373
    @sudan5373 5 หลายเดือนก่อน

    Great thinking

  • @rajudewan3201
    @rajudewan3201 5 หลายเดือนก่อน

    His explanation capacity cannot be compared

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 5 หลายเดือนก่อน

    Great analysis

  • @jennylama6097
    @jennylama6097 5 หลายเดือนก่อน

    Great view

  • @Kshitij786
    @Kshitij786 5 หลายเดือนก่อน

    Gajab karyakram ❤

  • @namkartamrakar2827
    @namkartamrakar2827 5 หลายเดือนก่อน +1

    🙏❤️❤️

  • @purnatikaentertentsalyan9223
    @purnatikaentertentsalyan9223 5 หลายเดือนก่อน +2

    अाहुतिकाे बिचार जति सुनाे उति सुन्न मनलाग्छ ।you are great .

  • @GP.80
    @GP.80 5 หลายเดือนก่อน

    आहुति सधै ग्राम्सि बारे मौन हुन्छन। सत्ताले त कोअर्सिभ पावरका अलावा शासित हरु लाई शासन गर्नका लागी सफ्टपावर मार्फत सधै सहमति निर्माण गर्दै सहमति लिइरहन्छ सासितहरु बाट

  • @araffirmativecenter7855
    @araffirmativecenter7855 5 หลายเดือนก่อน

  • @worldnews308
    @worldnews308 5 หลายเดือนก่อน +1

    यत्तिको बहस सुनेर आहुती लाई गलत ठान्ने हरु पनि यहि समाजमा छन जस्लाई इतिहासको मत्लब छैन भविस्यको ख्याल् छैन बिरोध गरेपनी बुझेर गरे हुने नि
    आजको दिन नेपालमा बौद्धिक कोही छ भने त्यो आहुती हो

  • @stramofficial658
    @stramofficial658 5 หลายเดือนก่อน +1

    आहुती देशको जिउँदो मान्छे हुन ।

  • @yashusapkota9518
    @yashusapkota9518 5 หลายเดือนก่อน

    ✊✊

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 5 หลายเดือนก่อน +1

    Nice

  • @GovindaBishowkarma-sz9zo
    @GovindaBishowkarma-sz9zo 4 หลายเดือนก่อน

    कसैले आहुतिलाई य‍ो केवल अरुलाई गालीगर्नमात्र जानेकोछ कसैले यतिकोत मुकुन्देलेपनी ब‍ोल्छ भन्नेहरुलाई पनि धन्नेवादछ।किनकी आ आफ्ना बौदिक सिमा अनुसार विश्लेषण गर्नेत ह‍‍‍ोनी।

  • @Bidur1
    @Bidur1 5 หลายเดือนก่อน

    १५ देखि २०, २२ मिनेटतिर आहुतीको कुरा सुन्दाः अब राणा वा राजतन्त्रवादी बन्न मात्रै बाँकी देखियो । आफू पढ्ने लेख्ने, अरूका छोराछोरिले पढेलेखे बेकामको शिक्षा भन्ने शास्त्रीय रोग नै रहेछ एक वर्ग वा (कित्ता) का मानिसहरूको।

  • @dekendrakami
    @dekendrakami 5 หลายเดือนก่อน

    🙏🙏🙏🇳🇵

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 4 หลายเดือนก่อน

    यस्ता बौध्दिक मान्छेलाइ प्रचण्ड ले दलमा मिलाएर राख्न नसक्नु दुर्भाग्य

  • @gopalruchal8526
    @gopalruchal8526 5 หลายเดือนก่อน

    Nepalmaaa aaahuty jatttiko spast baudhikkk xain nepallmaa

  • @NanduRoka-g6p
    @NanduRoka-g6p 5 หลายเดือนก่อน

    मैले टिकटकमा व्यापक प्रचारप्रसार गरें अधिकांशले गाली मात्रै गरे तर युटुवमा आएर कसैले पनि हेरेनन्।

  • @aavashrai9381
    @aavashrai9381 5 หลายเดือนก่อน

    प्रश्न कर्ता खासै लागेन

  • @SusmitaSunar-gq4ye
    @SusmitaSunar-gq4ye 3 หลายเดือนก่อน

    Napal li grater napal chiyo

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 5 หลายเดือนก่อน

    Gartar napal ko joy 👹🤣😭🌹🇳🇵💔🎇🌈😅❤️

  • @DongTraveller
    @DongTraveller 5 หลายเดือนก่อน +1

    What a digital era. Whole body is covering by mike😂. Cardio ...😢

  • @Dhru987
    @Dhru987 5 หลายเดือนก่อน

    ज्ञान सहि नभए किन पढ्ने पढाउने ?

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 5 หลายเดือนก่อน

    लाटो देशको , गाडो तन्नेरी।। यसको क्षमता भनेको समाजलाई गाली गर्ने मात्रै हो।।।

    • @jiwanmagar3725
      @jiwanmagar3725 5 หลายเดือนก่อน

      Timi bahas gari dekhau timi Lai baudhik manxu

  • @BhimBahadurTamang-f2h
    @BhimBahadurTamang-f2h 5 หลายเดือนก่อน

    यिनको आमाले के खाएर जन्माको रहेछ यस्तो ज्ञानि

  • @DkbdvXnxbb
    @DkbdvXnxbb 5 หลายเดือนก่อน

    संसारमा मनिसको एउटै भाषा हुन अहिलेको समयमा जरुरि भएको हुँदा अंग्रेजी अनिबार्य हुन आउँछ न चाइनिज नत रुसि।

  • @swasthakranti
    @swasthakranti 5 หลายเดือนก่อน +1

    भारतमा धुर्ब राठे र नेपालमा आहुतिलाई सुन्नेहरू मान्छे हुने सक्दैनन्, कम्युनिष्ट चाहि पक्कै हुन्छन।
    कम्युनिष्ट हुनु र मान्छे हुनुमा धेरै फरक छ।

  • @sthakhem
    @sthakhem 5 หลายเดือนก่อน +1

    वहियात हरेक कुरा मा लिडे ढिपी ले मात्र हुन्छ ...........यो देस मा ज्ञान संकट भनेको तिमी जस्त मान्छे र कम्युनिष्ट सोच भयको मान्छे गर्दा हो, कुनै ज्ञान बिज्ञान यसरि हुँदैन दुइ चार जना बेरोगार लाई भेला गर्‍यो अनि गफ लायो ........पहिले पहिले को बाहुन ले गर्थे आहिले तिमीले गरेका छ

    • @puspathapa3064
      @puspathapa3064 5 หลายเดือนก่อน

      Aahuti aru bata palit berojgari manxe ho yo sanga samsya matrai hunxa samadan hudaina ra yesle gareko bislesan padera gareko hoina aruko katha sunera gareko ho .

  • @nirdevapandey8529
    @nirdevapandey8529 5 หลายเดือนก่อน

    Yo manchey Lai nepali banauna Rehab pathaunu paryo, bichara communism Bata purai brainwash bhayecha.

  • @NarbahadurmidunMagar
    @NarbahadurmidunMagar 5 หลายเดือนก่อน

    यो थोत्रो गाला बजायर भयन आहुतिसर यो गाला बजायको बीस तीस बर्ष भयो योमुख बजायर परिणाम रिजल्त के आयो ? हामिले खिजेको परिनाम हो बोल्नत तपाल जति मुकुन्दे पनि बोल्छ

  • @premkhatri9704
    @premkhatri9704 5 หลายเดือนก่อน

    Yo muji ko kunai kam chain bhasn matra garchh

  • @ritudadel4652
    @ritudadel4652 5 หลายเดือนก่อน

  • @gopalpunmagarpunmagar4697
    @gopalpunmagarpunmagar4697 5 หลายเดือนก่อน

    ❤❤❤❤