Ahuti!! Vetran Political Analyst! Leader! Writter! Poet! Nepali Podcast with Biswa Limbu ep 73

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2024
  • For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Like Biswa Limbu's page here: www.facebook.c...
    ▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
    Ahuti!! Vetran Political Analyst! Leader! Writter! Poet! Nepali Podcast with Biswa Limbu ep 73

ความคิดเห็น • 364

  • @nirmalmohanbkbk
    @nirmalmohanbkbk 8 หลายเดือนก่อน +4

    महान बौदिक , बिश्लेशक , लेखक , क्रान्तीकारी ,, क्षमतावान , बिचारक नेता ।।। उहाको नेतृत्वमा नेपाली जनता एकपटक गोलबन्द भयर सँघर्ष गर्न अावश्यक छ ।।।

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm ปีที่แล้ว +27

    नेपाली समाज र इतिहास का बिध्वान आहुती ज्यु प्रती उच्च सम्मान एवं नमन 🙏🙏

  • @chandralakandri6757
    @chandralakandri6757 ปีที่แล้ว +50

    अहिले सम्मको सबैभन्दा उत्कृष्ट कार्यक्रम । उहाँ लाई धेरैले चिन्दैन्न होला तर उहाँको बिचार अनुसार देश चल्ने हो भने नेपालको सामाजिक , आर्थिक र राजनीति परिवर्तन हुन्छ ।🙏🙏

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @grgsubash92
    @grgsubash92 ปีที่แล้ว +71

    मलाई उत्कृस्ट लाग्ने राजनितिग्य ब्यक्ति हुन आहुति उहाको बिचारले मात्रै यो देश सुन्दर सान्त रास्ट्र बन्नेछ 🙏

    • @minkunwar2861
      @minkunwar2861 ปีที่แล้ว

      Yo manxeko guff matri ho gafadi

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @like5samratnepali342
    @like5samratnepali342 ปีที่แล้ว +25

    विश्व जि लाई हृदय देखि नै धन्यवाद छ! एक सहि र बौद्विक ब्यक्तित्व लाई बोलाएर अन्तर्वाता लिनु भएकोमा!

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @Manlilaclub
    @Manlilaclub ปีที่แล้ว +15

    समाज, धर्म, राजनिती आदि बारे मिहिनरुपले ब्याखा र विश्लेषण गर्न क्षमतावान ब्याक्तित्व आहुती ज्यूलाई सुन्न सधै जस्तो गजब !!

  • @chandrikapariyar8475
    @chandrikapariyar8475 ปีที่แล้ว +19

    यस्तो मान्छेलाई मात्रामा सुन्न पाए हुन्थ्यो! विश्व जि आहुतिलाइ ल्याएर बहुत राम्रो गर्नु भो। समाजवाद बारे स्पष्ट पार्दिनु भएको धन्यवाद !

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @khimsunar2723
    @khimsunar2723 ปีที่แล้ว +12

    इतिहास ले सिकाएको परम्परा, अछुत लाई दाई भनेर स्बोधन गर्ने क्रिया को निरन्तरता लाई धन्यवाद!
    कुजात संस्कृति का प्राणी ले जात बन्न प्रयास गर्नु ठिक हो बधाई छ!!

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 ปีที่แล้ว +12

    सलाम छ ✊ नेपाली जनक्रान्तिका नायक आहुती जी 👏❤️🤝

  • @s.p.9600
    @s.p.9600 ปีที่แล้ว +19

    धेरै धेरै धन्यवाद विश्व दाजु..आहुति सरलाई बोलाएर उनका बिचार व्यक्त गर्न दिनु भएकोमा..

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @sunarishor5417
    @sunarishor5417 ปีที่แล้ว +20

    राम्रो चिन्तक बिचारक आहुति दाइ

  • @sajanagurung5869
    @sajanagurung5869 ปีที่แล้ว +16

    Ahuti sir elucidated about socialism comprehensively.Thank you Bhwo jee for an enlighting episode.

  • @kamalshenchury9269
    @kamalshenchury9269 ปีที่แล้ว +17

    विश्व जि लाई हृदय देखी धन्यवाद खोजेको रोजे र आफैमा एक ज्ञान बर्दक पात्र चयन गर्नु भएको मा।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @manojkaushal986
    @manojkaushal986 ปีที่แล้ว +6

    मलाइ मन पर्ने कुशलपत्रकार विश्व जिअनि मन पर्ने राजनितिग्य आहुती सर लाई हृदय देखि नमन।

  • @mulbasinews
    @mulbasinews ปีที่แล้ว +12

    jai mulbasi,biswa limbu podcastको पहिलो कदम थोरैले हेरे पनि धेरै ठुलो काम

  • @nepalisuman864
    @nepalisuman864 ปีที่แล้ว +41

    I wanted to thanks biswa dai for bringing him in this podcast🙏

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @arjunwongbabhlon6219
    @arjunwongbabhlon6219 ปีที่แล้ว +20

    अहिले सम्मकै सबै भन्दा उत्कृष्ट चाखलाग्दो EPISOD,,,😍,, धेरै धेरै धन्यवाद biswa दाई,, सारै मज्जा लाग्यो यथार्थ यहि हों

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @hem2020
    @hem2020 ปีที่แล้ว +134

    नेपालको क्षेत्री बाहुनलाई दर्शनशास्त्रमा माथ खुवाउने एक बौद्धिक ब्यक्ति हुन।यदि आहुती क्षेत्री बाहुन भएको भए कहाँबाट कहाँ पुगिसक्थे ।

    • @jeevankhadka583
      @jeevankhadka583 ปีที่แล้ว +2

      अनि आहुति के जातका हुन😁😁

    • @yambhadurbc8622
      @yambhadurbc8622 ปีที่แล้ว +3

      @@jeevankhadka583 sarki hun

    • @John_god_of_son
      @John_god_of_son ปีที่แล้ว +1

      Right

    • @RamGhisingOfficial
      @RamGhisingOfficial ปีที่แล้ว +1

      धेरै धन्यवाद अाहुतिजी । मैले बुझेको वीपी प्रजातान्त्रिक समाजवाद भनेर महान् समाजवादी भइटोपलेका हुन् । नक्कली समाजवादकै कुरा गरेर भए पनि सत्ताका पुगे ।
      अहिले सबैले गोलमटोल गरी समाजवाद भनेकाले जनता भ्रममा छन् । समाजवाद सही किसिमले बुझ्न ख‍ोजेमा सुन्न लायक विचार ।
      प्रजातान्त्रिक समाजवाद, बहुदलीय जनवाद, उदारवाद .... भन्दै जनतालाई झुक्याइरहेका छन् । जनता सचेत नबनेसम्म देश कहाँ बन्छ र ?

    • @RamGhisingOfficial
      @RamGhisingOfficial ปีที่แล้ว +2

      जन्मले होइन कर्मले मान्छे शुद्र वा ब्राह्मण हुन्छ । - बुद्धले भनेझैं नेपालमा अति पिछडिएको चिन्तन भएकाले नेपाली शुद्ध बोलेमा लेखेमा पढेमा तिमी बाहुनजस्तो भन्छन् । जति पढून् । जति लेखून् । बाहुन बाहेक अरू बाठो हुँदैनन् भन्ने तल्लो स्तरको चेतना छ । बाहुनले हवाईजहाज बनाएको हो र भनेमा झन् रावणले पुष्पक विमान उडाएको थाहा पाएर हाम्रो चोरेर लगेको भनेर अोली जस्ताले भनिदिन्छन् । यस प्रसङ्गमा विज्ञान र प्रविधिमा ध्यान नदिएर हामी पछि परेका हौ भन्ने स्विकार्दैनन् ।
      संसारको सभ्य जातिले शासन गरेको नेपाल र गोरुको मासु खाने सानो जातिले शासन गरेको भुटान हेरौ न ।
      संसारमा राजा भएको, पुँजीवादी शासन भएको, कम्युनिस्ट लगायत सबैले विकास गरेको तर नेपालमा किन विकास नभएको ? सबै सचेत नागरिकले विचार गरौ ।

  • @gautamdineshprasad256
    @gautamdineshprasad256 ปีที่แล้ว +17

    आहुति दाइ को लगि समय पुगेन है बिश्व जि अर्को भाग फेरि ल्याउनु परो है

  • @newgeneration7325
    @newgeneration7325 ปีที่แล้ว +5

    लगभग 5/6 भयो यो च्यानल हेरेको यो नै सबैभन्दा उत्कृष्ट लाग्यो । Thank you biswa dai🙏🙏❣️❣️❣️ jasle yo comment padhnu vayo uhako jiban sadhai khusi rahos ❣️❣️🙏

  • @rnvlog66
    @rnvlog66 ปีที่แล้ว +19

    One of the greatest analysts

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @tulrajbishwakarma5043
    @tulrajbishwakarma5043 ปีที่แล้ว +10

    पूरा हेरियो मज्जा आयो !❤️

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 ปีที่แล้ว +6

    आहुती चाहि गज्जब लाग्छ।क्या यथार्थपरक विश्लेषण🙏

  • @Info_animation_Np
    @Info_animation_Np ปีที่แล้ว +7

    दार्शनिक ब्यक्ति, ज्ञानको भण्डार । उहाँको विचार पछ्याउनुको बिकल्प छैन नेपाली समाजमा ।

  • @bishnuthapa4334
    @bishnuthapa4334 ปีที่แล้ว +18

    आहुतिको बिचार मन पर्ने साथिहरु लाई नेपालको बारेमा जान्न र यो व्यवस्थाको बिकल्प खोज्ने साथीहरु हुनु हुन्छ भने बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीमा जोडिन आब्हान गरियो है .

  • @aayara1385
    @aayara1385 ปีที่แล้ว +10

    यसरी नै अरु अरु क्षेत्र को ब्यक्ति पनि ल्याउनु पर्यो के लुङ्गा र मात्र हामी तपाईं को पंखा हरु खुशी हुन्छौं । सधै कलकार को मात्र सुन्दा सुन्दा दिक्क लागिसकेको थियो

  • @madhukarbishwokarma3731
    @madhukarbishwokarma3731 ปีที่แล้ว +8

    Hug respect विश्व दाई🙏❣️

  • @hikmatranamagar9581
    @hikmatranamagar9581 ปีที่แล้ว +11

    Finally got new interview from आहुती❤❤❤

  • @xempiregaming7549
    @xempiregaming7549 ปีที่แล้ว +6

    अब त हामी मूलबासी हरु सबै मिलेर यो बाहुन एकल जाती शासक को विरोध मा उठ्नै पर्छ

  • @jiwanrai620
    @jiwanrai620 ปีที่แล้ว +18

    thank you for the good content. Very well explained by Ahutii sir. This is the real thing. Equal rights and equal representative is what Nepal needs to be developed. Bahunbadddh soach will never develop Nepal. The result is very clear for last 70 years that bahunbaddhi soach will never develop Nepal.

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @chamlingpawanrai
    @chamlingpawanrai ปีที่แล้ว +24

    wow what a great podcast thank you biswa daju for this beautiful podcast

    • @TheWildBoxer
      @TheWildBoxer ปีที่แล้ว

      N ok

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr ปีที่แล้ว

      मोदीले Elon Musk भेट्छन्, Xi Jinping ले Bill Gates भेट्छन् किनभने ठूला कर्पोरेट कम्पनीहरु मूख्य भूमिका हुन्छ देशको आर्थिक उन्नति प्रगति हुनुमा ।
      यसले के बुझिन्छ भने समाजवाद भन्ने कुराले केही काम गर्दैन। नेपालमा चै अमेरिका बाट आको मान्छेले बनाएको पार्टी र विद्वान हरु सबै ले वामपन्थी समाजवाद को बडि ओकालत गर्छन्।

  • @pankajajoshi1380
    @pankajajoshi1380 ปีที่แล้ว +5

    Really his explanation is easy to understand Great

  • @tilprasaddxn6637
    @tilprasaddxn6637 ปีที่แล้ว +11

    उत्कृष्ट ब्याक्ति क. अहुति को योजना अनुसार बन्छ देश

  • @Small_Heaven
    @Small_Heaven ปีที่แล้ว +10

    बौद्धिक ब्यक्तित्वl🙏

  • @101k87
    @101k87 ปีที่แล้ว +9

    Thank you..Biswa libmu Dai!!😍😘😘खुसी लाग्यो।आहुतिलाई ल्याइदिनु भको मा!

  • @sumanvlog9002
    @sumanvlog9002 ปีที่แล้ว +2

    मलाई सबै भन्दा मन पर्ने नेता आहुति प्रति उच्च सम्मान

  • @yogendratamang1867
    @yogendratamang1867 ปีที่แล้ว +2

    वा क्या गज्जबको अन्तरबार्ता....जे बोल्नु भो यथार्थपरक धरातलमा रहेर बोल्नुभो।सार्है मनपर्ने ब्यक्तित्व।।

  • @sunitatamata5003
    @sunitatamata5003 ปีที่แล้ว +4

    He is gem of nepalese politics .

  • @karlaskarlas6137
    @karlaskarlas6137 ปีที่แล้ว +11

    उहाँ सग बोल्न सक्नु पनि एउटा छेमता हो।😚

  • @sherpaworld1325
    @sherpaworld1325 ปีที่แล้ว +4

    Wow thanks biswa sir for this interview

  • @bikuzghatane9884
    @bikuzghatane9884 ปีที่แล้ว +4

    Great though and greatest analyst🙏

  • @chinkajiuparkoti9685
    @chinkajiuparkoti9685 ปีที่แล้ว +1

    अत्यन्तै विद्वान र बौद्धिक व्यक्तित्व हुनु हुन्छ आहुती जि।

  • @nabarajraj8955
    @nabarajraj8955 ปีที่แล้ว +1

    महान विश्लेषक ।सुनिरहौ जस्ताे लाग्ने ।

  • @maunata8669
    @maunata8669 ปีที่แล้ว +6

    Aahuti dai best philosopher 'leader. .

  • @santoshlimbu5464
    @santoshlimbu5464 ปีที่แล้ว +5

    विश्व जी आहुती सर लाई फेरि एक पटक दोहोर्‍याएको हेर्ने सुन्ने मन छ ।कृपया🙏

  • @rajbro1442
    @rajbro1442 ปีที่แล้ว +4

    Great leader and writer

  • @sunarishor5417
    @sunarishor5417 ปีที่แล้ว +5

    विश्व दाइ लाई thank

  • @pramatmaa8930
    @pramatmaa8930 ปีที่แล้ว +1

    हरेक प्रश्न को सहि र सटिक उत्तर भएको महान दार्शनिक ब्यक्तित्व आहुति सर

  • @mamitalungelimagar-xh6vd
    @mamitalungelimagar-xh6vd ปีที่แล้ว +4

    Powerhouse of political knowledge ❤

    • @dhanuramSunar-eo3mq
      @dhanuramSunar-eo3mq ปีที่แล้ว

      Powarhouse of political knowledge is in tha biswa aahuti sir.

  • @samarmagar1765
    @samarmagar1765 ปีที่แล้ว +4

    आहुती जी,एकचोटी हुट हुटी आउला जनता मा,पक्कै।

  • @suryatamanghome
    @suryatamanghome ปีที่แล้ว +5

    Thanks Biswo bro for this awesome session. Loved it

  • @Dewotar
    @Dewotar ปีที่แล้ว +3

    आहुति को बिचार सुनेपछि बिश्व लिम्बु सर पनि नतमस्तक भएको हामीले देख्न र हेर्न सक्छौ ! उहाको कुनै कुरा लाई तपाई हामीले नजरअन्दाज गर्न मिल्दैन He is a true leader

  • @manojpariyar9913
    @manojpariyar9913 ปีที่แล้ว +3

    Thanku so much from my heart to this program ,,,,for wel comming ahuti ji 👏👏👏👏

  • @dillirajpant297
    @dillirajpant297 ปีที่แล้ว +5

    अत्यन्तै बिशिस्ट राजनीतिक बिचारहरु मेरो मन पर्ने आहुती सर !! नमन छ !#

  • @sanjayatamang1356
    @sanjayatamang1356 ปีที่แล้ว +5

    अाज बाट बैज्ञानिक समाजवादकाे खाेजिमा लागिने भैइ्याे 1 min skip नगरि हेरियाे ज्ञानकाे काे भण्डार नै रहेछन नि अाहुति दाजु त ।

  • @beyondinfinity3876
    @beyondinfinity3876 ปีที่แล้ว +7

    Aahuti is an intellectual powerhouse!🙏🙏

  • @shatirbiswa5625
    @shatirbiswa5625 ปีที่แล้ว +3

    He speaking everything truth

  • @kungalama123
    @kungalama123 ปีที่แล้ว +7

    Greatest person ❤️

  • @true-e9i
    @true-e9i ปีที่แล้ว +5

    कम्युनिष्ट बिचार आदर्स र सिद्धान्त मा वैज्ञानिक दृष्टिकोणले ब्याख्या र बिश्लेषण गर्ने एक कम्युनिष्ट नेता र बिचारक हुन आहुती तर आज पार्टी गठनको यति समय हुदा पनि क्रान्तिको कुनै अतो पतो छैन ।यो दुखद् कुरा हो।

    • @प्रदेशीजीवन-म9ब
      @प्रदेशीजीवन-म9ब 8 หลายเดือนก่อน

      पुष्पकमल दाहाल , बाबुराम भट्टराई, तथा एमालेका र अरु कम्युनिस्ट ले दुनिया बाद सिद्दान्त सबै पढेर आएकै होलान् नी यतिका साल देश सम्हाले आफन्त हरुलाई उच्च ओहोदामा पुराए आफू सम्पन्न भए तर जनता ले के पाए त ...? खोइ सिद्दान्त बाद ले काहा निर जनताको जीवनमा असर पार्यो र फरक भयो त..? त्यसैले समाजवाद सिद्दान्त दुनियादारी जनता अल्मल्याउने काम नगरे हुन्छ, वास्तविक जनताको समस्या के हो मान्छेको जीवनस्तर कसरी उकास्न सकिन्छ, छिटो सरल तरिकाले जनतालाई कसरी सेवा सुविधा दिन सकिन्छ, स्वास्थ्य शिक्षा कसरी फ्री गर्न सकिन्छ त्यति सोच्ने लिडर , नेता भए पुग्छ । न कम्युनिस्ट न कांग्रेस कोही काम का छैन सबका सब चोर भ्रष्ट हुन् यतिका साल जनतालाई लुटेर देश कंगाल बनाए। यस्ता बाद लाई अब चौरासी सम्म खतम भएको देख्न पाइयोस् ।

  • @tejbahadurtamang9171
    @tejbahadurtamang9171 ปีที่แล้ว +7

    🙏बौद्धिक व्यक्ति🫡,,,

  • @bishalthapa1930
    @bishalthapa1930 ปีที่แล้ว +2

    Respected person Aahuti ji....

  • @josefmagaranti6036
    @josefmagaranti6036 ปีที่แล้ว +1

    We want to see ahuti in Yr podcast again n again... Aka biswo limbu.. Thanks

  • @jasmantamang9290
    @jasmantamang9290 ปีที่แล้ว +4

    उहाँको कुरा १००% सही छ र सवैले उहाँको विचारलाई धेरै राम्रो प्रतिक्रिया पनि दिनु हुन्छ तर के गर्नु जब चुनाव आऊँछ, कांग्रेस/एमाले/माओवादी बाहेक अरुलाई भोटै हाल्दैनन । जे होस बिस्व जी मीडियामा ल्याउनै पर्ने व्यक्तिलाई स्थान दिनु भयो एकदम खुशी छु । तर विडम्बना नै यही होकी यस्तै बिचार र अन्तर्वर्ताहरु नेपाली जनताले हेर्दैनन/सुन्दैनन । येदी समाजमा उसृङखल र बिवादित् हुने खालको थियो भने १० लाख जनाले हेरी सक्थ्यो ।

  • @manojkaushal986
    @manojkaushal986 ปีที่แล้ว +2

    नेपाली जनताहरु नेता बाहुन भएकै रुचाउछन बाहुन कै कुरा लाई बिश्वास गर्छन बाहुन यो देशको क्यान्सर हुन भन्ने थाहा हुदा हुँदै तिनैको पछि पर्छन अनि पछि गाली गर्छन ।यो देशलाइ बनाउने समुदाय पछाडी पारियो ।बाहुन समुदाय मात्र बनाउने बाहुनलाई मात्र सक्ष्यम देख्ने सबै भन्दा ठुलो जात मान्ने अनि देशको खुन आउन्जेल चुसिरहने जाती जब सम्म सरकारमा रहन्छन तब सम्म यो देश बन्ला भनेर कल्पना पनि नगर्दा हुन्छ ।

  • @goguys
    @goguys ปีที่แล้ว +2

    Great talk by Aahuti.

  • @antasunar5013
    @antasunar5013 ปีที่แล้ว +1

    Bishow g pani kya dubera sunnu vko hai realy great Annalise dulal sir wow!!

  • @bibekbc8848
    @bibekbc8848 ปีที่แล้ว

    नेपालका यस्ता व्यक्ति जसलाई सबै कुराको ज्ञान छ नेपाल भन्दा एशियाको एक ईतिहासकी व्यक्ति

  • @BalmikiPandey-k7d
    @BalmikiPandey-k7d ปีที่แล้ว

    आहुती दाइले भने जस्तै देश चलाउनेहरुले लागू गरेको भय बैज्ञानिक समाजवाद उहिले नै आइसक्थ्यो ।सलाम बिस्वोभक्त दाइ

  • @sailendralimbu6765
    @sailendralimbu6765 ปีที่แล้ว +1

    एक राम्रो राजनीतिक विष्लेषक अाहुती जी, वहाँकाे हरेक अन्तरवार्ता हेर्ने गर्छु,

  • @Dewotar
    @Dewotar ปีที่แล้ว +1

    आहुती सर को यो अन्करबार्ता हेरेपछि मलाई गुसबम नै आयो जे होस उहाको बिचार र भनाई सधै सत्य र साँचों हुन्छ अब हजुर ले कलकार मात्रा नभएर यस्तो ब्यक्तित्वा हरु पनि ल्याउनु पर्यो सर

  • @lizatamang2851
    @lizatamang2851 ปีที่แล้ว +2

    आहुति sir is the best politician and scholar ❤❤❤

  • @rambindash7666
    @rambindash7666 ปีที่แล้ว +3

    आहुती जि मलाई सरै मन पार्ने छ ।
    सरै ईस्पस्ट ब्यक्ती तो लग्छ ।😊

  • @ranjanrai6349
    @ranjanrai6349 ปีที่แล้ว +2

    Thanks for ahuti sir.

  • @Info_animation_Np
    @Info_animation_Np ปีที่แล้ว

    उहाँ दार्शनिक हो हरेक कुराको ठोष र वैज्ञानिक उत्तर छ उहाँसंग । बिडम्वना उहाँको कुरा सुन्ने र बुझ्ने स्तरसम्म नेपाली समाज पुगेकै छैन । यस्तो ज्ञानको भिडियोको भ्युज हेर्यो भने १०हजार पनि पुग्दैन तर शालीनदी नुहाउने महिलाहरुको भिडियोमा मिलियन भ्युज पुग्छन । यत्ति कुराले पनि थाहा हुन्छ कि नेपाली समाज कहाँ छ र यसको चेतनास्तर के हो भन्ने । हो, यही चेतनास्तर भएका जमातहरु हुन रविकोहरुको पछि दौडिने ।

  • @ramanandarai1811
    @ramanandarai1811 ปีที่แล้ว +2

    भेलुबाजे भए भाइरल हुन्थ्यो होला तर यस्ता बैचारिक व्यक्तित्वको कुरो सुन्ने कसले?

  • @buddhigurung4693
    @buddhigurung4693 ปีที่แล้ว +1

    One of the best politicians leaders ahuti

  • @chirankhanalarghakhanchi3113
    @chirankhanalarghakhanchi3113 ปีที่แล้ว

    Salute to great person bishwabhakta dulal aahuti.

  • @gopalruchal9380
    @gopalruchal9380 ปีที่แล้ว +2

    Bishow g laiii thank you ramro manxe laiii aaaaj bbaalllll I terview linu voooo sathiii hoooo sabai vanda ramroooo

  • @prakashrai7365
    @prakashrai7365 ปีที่แล้ว

    यतिको मान्छेहरु आउनुपर्ने राजनितिमा नेपाली जनता भेणा हो

  • @SubashBardewa-e3q
    @SubashBardewa-e3q 5 หลายเดือนก่อน

    धनयबात सानदारबिक बसको लागि

  • @wanemsaa1647
    @wanemsaa1647 ปีที่แล้ว

    दर्शन,विचारको विश्लेषण खुबै मज्जाले गर्नुहुन्छ आहुति जी अब बैज्ञानिक समाजबादको क्रान्ति नै गर्नुपर्यो जुन झिल्को धरानका मेयर हर्क साम्पाङ क्रान्तिले गरिरहनु भएको छ ।

  • @nurbahadur2696
    @nurbahadur2696 ปีที่แล้ว +1

    Thank you bishwa ji.

  • @dawalama-fb3mw
    @dawalama-fb3mw ปีที่แล้ว +1

    Big respect ahuti sir ❤

  • @ganeshpariyar4782
    @ganeshpariyar4782 ปีที่แล้ว +3

    आहुती त आहुती हुन😊✊❤️

  • @leezasunar256
    @leezasunar256 ปีที่แล้ว +1

    huge respect to Ahuti....

  • @yubarajkhapung7789
    @yubarajkhapung7789 ปีที่แล้ว

    अत्यन्तै महत्त्वपूर्ण लाग्यो आजको इपिसोड ,

  • @MilanSangita.
    @MilanSangita. ปีที่แล้ว

    बौदिक व्यक्तित्व आहुति प्रति उच्च सम्मान

  • @chandramanraika1955
    @chandramanraika1955 ปีที่แล้ว

    Thankful to bishwo ji

  • @navinrai6079
    @navinrai6079 ปีที่แล้ว +1

    Very interesting interview 🙏🏻

  • @anilachhmi5867
    @anilachhmi5867 ปีที่แล้ว

    अति उत्कृष्ट ❤

  • @factsvideo4905
    @factsvideo4905 ปีที่แล้ว +2

    दिन भरी भिडियो रेकर्ड अडियो र भिडियोहरू छानीछानी पठाउने गर मलाई पनि निकै ग्यान हुन्छ है

  • @AbiralKumar-ji2wt
    @AbiralKumar-ji2wt ปีที่แล้ว

    One of best analyst of Nepal.

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 ปีที่แล้ว

    आहुती दाजुको अति उत्कृष्ट अन्तर्वार्ता

  • @asishrana200
    @asishrana200 ปีที่แล้ว +3

    आहुती ज्युले जातीय बारे र जातीय विभेद बारेमा खुबै राम्रो कुरा गर्नुभयो विश्व लिम्बू ज्यु अब एस्तै कुरा गर्न सिके लाल ज्युलाई पनि बोलाउनु होला

  • @cornerstalk
    @cornerstalk ปีที่แล้ว +2

    अह्-अह् धेरै भयाे😀😁 अाहुतिकाे कुरा सुन्न नमजा भयो

  • @hbsdfort9556
    @hbsdfort9556 ปีที่แล้ว

    आहुतिजीलाई यस कार्यक्रममा बोलाएर बिश्वजीले अतिनै उत्तम काम गर्नूभएको छ।यो क्रम जारी राख्नु होला। आहुतिलाई एक विशेष जात र धर्मको होइन तर राष्ट्रको सम्पत्ति मान्न योग्य छ।

  • @anandagurung7833
    @anandagurung7833 ปีที่แล้ว

    great analysis ahuti sir.thank you.

  • @manbahadurnepali7086
    @manbahadurnepali7086 ปีที่แล้ว +1

    हैट यति सुन्नसक्ने पत्रकार त देखेकै थिईन मैले त

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 ปีที่แล้ว

    आहुतीलाई धन्यवाद / फरक विचारका लागि । विश्व जी लाई अडियो ब्यालेन्स गराउन सुझाव दिन चाहन्छु । पाहुनाको आवाज सानो / प्रस्तोताको चर्को हेडफोन लगाएर सुन्दा अफ्ठ्यारो भयो । खै मलाइ मात्र हो कि । बाकी आनन्द आयो

  • @nebb.k8943
    @nebb.k8943 ปีที่แล้ว +1

    यो चाइ अत्यावश्यक थियो पुर्ती भयो।😍