तपाइको भिडियोहरु धेरैनै ज्ञान मुलक हुन्छ, बिगत 1 बर्ष देखि नछुटाइ हेर्ने गरेको छु, धेरै नै राम्रो लाग्छ, विशेष तपाइको प्रस्तुत गर्ने शैली धेरै राम्रो लाग्छ, जो कोहिले नि सजिलै बुझ्न सकने खालको छ,,
आफ्नो देशको विभिन्न जिल्लाहरुको रमाइलो ठाउँ धार्मिक सम्पदा प्रत्यक्ष पुगेर हेर्न नपाए पनि हजुरहरु मार्फत भिडियो देख्न पाउँदा आनन्द लाग्छ धन्यवाद छ सर हजुरहरुको यात्रा सफल आरामदायी होस
अति अतिनै सौन्दर्यात्मक सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य !!येस्तो प्राकृतिक दृश्यले त न भोक न तिर्खा लागेको थाहा हुन्छ अति सुन्दर दृश्यावलोकन घरमै बसि बसि देखन पाइयो जाने इच्छुक हुदाहुदै पनि नसकेको तर याहा भने देखिन सक्ने !!!धेरैमा धेरै धन्यवाद सचीन सर !!!
Thanks a lot for this amazing and informative video! आहा! कति सुन्दर छ मेरो जन्मस्थल अर्बेनी र उ बेलामा एस एल सी पास गर्दा सम्मको पढाई पुरा गरेको सँगैको सेतिबेणी जहाँ अवस्थित छन् विश्वकै सबैभन्दा विशाल शिला शालिग्राम भगवान, जुन स्थललाई स्मरण गर्दा मात्र पनि शिर श्रध्दाले निहुरिन्छ।
पुर्ख्यौली तीर्थ हो हाम्रो सेतीबेनी र मामाघर नजिक हो वालिङ् बजार। वालिङ् वरि परि मामाघर तिरको खीर र अन्य सबै खाने कुरा अति मिठो लाग्छ मलाई। मिर्मी आदि सबै नाम सुनेकै हो, एकपटक गइयो पनि, तर धेरेजसो परदेस बसिएको हुनाले त्यहाँ धेरै जसो ठाउँमा रमाउन पाइएन। तपाईं पुगेको ठाउँ एकदम रमाइलो हो।
आफ्नो देशको विभिन्न जिल्लाहरुको रमाइलो ठाउँ धार्मिक सम्पदा प्रत्यक्ष पुगेर हेर्न नपाए पनि हजुरहरु मार्फत भिडियो देख्न पाउँदा आनन्द लाग्छ धन्यवाद छ सर हजुरहरुको यात्रा सफल आरामदायी होस । धन्यवाद सचिन सर नयाँ नयाँ ठाउँको बारेमा महत्वपूर्ण जानकारी दिएकोमा।
❤Heartely Thank toAll teams Showing Videos ofWirld biggest SalikRam Nepalmist Religious Thirthastal in Syanjya District of 🇳🇵 Kaligandaki Darshan Temple Koti Koti Charanamay Pranaam 🙏🌻🇳🇵📖✍️❤️🌺🌎📕🎈✅❤ Hari OMBISHNU;!OM NAMO Shivya Har Har Mahadev Bholya Baba ki Jay
सुन्दर दृश्य अनि तपाईंको मिठो बर्णनले साच्चिकै त्यहीँ ठाउँमा पुगेको अनुभ गरायो!!दृश्य मात्रै देखाइरहदा त्यहाको स्थानीय भाकाहरु पनि सुन्न पाए अझै रमाइलो हुने थियो,आधिखोला,मिर्मिमुनि कालि थुनेको आदि इत्यादी !!!अब अर्घाखाँचीको सुन्दर र असाध्यै प्रसिद्ध स्थल सुपादेउरालि,छ्त्रकोट,नरपानी,मथुरा लगायतका ठाउँमा पनि पुगेर दृश्य लिन आग्रह या सल्लाह दिन चाहान्छु सचीन जि!!
Dherai dhanyabaad Purvi Blues team lai. Sabai vanda ramro travel videos banayeko ma. Hajur haru le Baato ma parne sano vanda sano details pani include garnu hunxa. Purano kimbadanti haru pani vannu hunxa. Sarai ramro lagxa malai ta Hajur haru ko video herna. Keep doing it.
धेरै राम्रो भिडियो घर पाल्पा भयर पनि जान सकियको छैन काम विशेष ले पुगे पनि यसरी राम्रो संग हेर्न पाको थियन आज राम्रो संग हेरे धन्यवाद हजुर लाई भिडियो शेर गर्दिनु भाको मा ।
Thanks again purely blue. That was my birth place syangja I was shifted to tanahun about 4 years of my age. See how natural and beautiful the river of andhaandhi any much much more signs of satya, treat, dwapar and kali yug
भगौलिक क्षेत्र एकदम दामि छ आफु नपुगे पनि सालिगामको दर्शन पाउँदा जीवन धन्य बनेको छ धन्यबाद यो टिमलाई
नेपाल मा भएको यस्ता !! धार्मिक लगाएत पर्यटन स्थल बारे सबै समु पुर्याउनु भएको मा धन्यवाद हजुर हरु लाई !!!
ॐ जय श्री शालीगरामभगबानकाे जय हाे ॐ नारायणाय नमाे नमः ॐ जय श्री बिष्णबे नमः ॐॐ ॐ
तपाइको भिडियोहरु धेरैनै ज्ञान मुलक हुन्छ, बिगत 1 बर्ष देखि नछुटाइ हेर्ने गरेको छु, धेरै नै राम्रो लाग्छ, विशेष तपाइको प्रस्तुत गर्ने शैली धेरै राम्रो लाग्छ, जो कोहिले नि सजिलै बुझ्न सकने खालको छ,,
सरले बनाउने सबै जसो vidio हरु म हेर्ने गर्छु आज हाम्रो गाउँ को पबित्र धार्मिक स्थल आउनुभयकोमा सारै खुशी लाग्यो ।
म पनि घुमेको छु।कति राम्रो ठाउँ छ मनै लोभ्याउने ठाउँ ❤️❤️❤️
नेपालकै प्रमुख र प्रसिद ठाउहरु देखाइ दिनु भएको मा सचिन जिलाइ धेरै धेरै धन्नेबाद
एकदमै रमाइलो रोचक, महत्त्वपूर्ण भिडियो
आफ्नो देशको विभिन्न जिल्लाहरुको रमाइलो ठाउँ धार्मिक सम्पदा प्रत्यक्ष पुगेर हेर्न नपाए पनि हजुरहरु मार्फत भिडियो देख्न पाउँदा आनन्द लाग्छ धन्यवाद छ सर हजुरहरुको यात्रा सफल आरामदायी होस
Good
Beautiful video ❤❤❤
म जन्मेको ठाउँ😘 यस क्षेत्रको भिडियो बनाई जानकारी गराउनुभएको मा सचिन सरलाई धेरै धेरै धन्यबाद 🥰
अति अतिनै सौन्दर्यात्मक सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य !!येस्तो प्राकृतिक दृश्यले त न भोक न तिर्खा लागेको थाहा हुन्छ
अति सुन्दर दृश्यावलोकन घरमै बसि बसि देखन पाइयो जाने इच्छुक हुदाहुदै पनि नसकेको तर याहा भने देखिन सक्ने !!!धेरैमा धेरै धन्यवाद सचीन सर !!!
भगवान शालिग्रामको मन्दिर बनाउन नेपाल सरकारको ध्यान पुगोस। धन्यवाद सचिन सर नयाँ नयाँ ठाउँको बारेमा महत्वपूर्ण जानकारी दिएकोमा।
Jai shree ram jai Nepal 🇳🇵
सम्मान छ हजुर लाई हाम्रो स्याङ्जाको
परट्क्या स्थानम देखाय को मा
जय बिषणु भगवान जय नेपाल
Thanks a lot for this amazing and informative video!
आहा! कति सुन्दर छ मेरो जन्मस्थल अर्बेनी र उ बेलामा एस एल सी पास गर्दा सम्मको पढाई पुरा गरेको सँगैको सेतिबेणी जहाँ अवस्थित छन् विश्वकै सबैभन्दा विशाल शिला शालिग्राम भगवान, जुन स्थललाई स्मरण गर्दा मात्र पनि शिर श्रध्दाले निहुरिन्छ।
पुर्ख्यौली तीर्थ हो हाम्रो सेतीबेनी र मामाघर नजिक हो वालिङ् बजार। वालिङ् वरि परि मामाघर तिरको खीर र अन्य सबै खाने कुरा अति मिठो लाग्छ मलाई। मिर्मी आदि सबै नाम सुनेकै हो, एकपटक गइयो पनि, तर धेरेजसो परदेस बसिएको हुनाले त्यहाँ धेरै जसो ठाउँमा रमाउन पाइएन। तपाईं पुगेको ठाउँ एकदम रमाइलो हो।
आफै घुमेको जस्तो हुने हजुरको भिडियो हेर्दा।।।।।
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने सुन्दर प्राकृतिक दृश्य !!!
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
सन्तोष सर नौलो नौलो ठाउँ देखाउनु भयो खुसी लाग्यो धेरै धेरै धन्यवाद
धेरै खुसी लाग्यो आफ्नो ठाउँ देख्न पाउँदा तर अझै हजुर हरु यता पेलाकोट को बाटो गएको भए हजुर हरुकै साधन मा जान मिल्थ्यो अनि छिटो पनि हुन्थ्यो।
Wow कति रमाइलो भिडियो बनाउनु भयो
आफ्नो देशको विभिन्न जिल्लाहरुको रमाइलो ठाउँ धार्मिक सम्पदा प्रत्यक्ष पुगेर हेर्न नपाए पनि हजुरहरु मार्फत भिडियो देख्न पाउँदा आनन्द लाग्छ धन्यवाद छ सर हजुरहरुको यात्रा सफल आरामदायी होस ।
धन्यवाद सचिन सर नयाँ नयाँ ठाउँको बारेमा महत्वपूर्ण जानकारी दिएकोमा।
यो टीम लाई धेरै धेरै बधाइ र सुभ कामना छ काली गण्डकी को बिस्वको सबै भन्दा थुलो सालिग्राम हेर्नर दर्सन गर्न पाइयो बधाइ छ तपाईं हरु लाई
धन्यवाद छ हजुर लाई यति सुन्दर दृश्य हरु देखाउनु भयो बसिबसी हेर्न पाइयो खुसी लाग्यो
राम्रो यात्रा साथै धर्मिक स्थल सुन्दर ठाँउ को दर्शन गराउनु भो हजुर लाइ साथै सबै जनालाई धन्यवाद 👏🙏👍️
नेपालको धेरै ठाउहरु घरै बसि बसि देखाएको मा सचिन दाई लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहान्छु ।
❤Heartely Thank toAll teams Showing Videos ofWirld biggest SalikRam Nepalmist Religious Thirthastal in Syanjya District of 🇳🇵 Kaligandaki Darshan Temple Koti Koti Charanamay Pranaam 🙏🌻🇳🇵📖✍️❤️🌺🌎📕🎈✅❤
Hari OMBISHNU;!OM NAMO Shivya Har Har Mahadev Bholya Baba ki Jay
जो लोग दर्शन भ्रमण करने आने में अक्षम- असमर्थ हैं उनके लिए यह वीडियो बहुत ही ग्रांप्री है! वीडियो पोस्ट करने के लिए हार्दिक धन्यवाद!!😊
तपाँईकाे काम त माहान हाे त्याे भन्दा पनि प्रस्तुति अति मिठाे ।
सचिन निउपाने सर तपाइको ह्यापी सोद निकै मन पर्यो धन्नेबाद यस्तै यस्तै ह्याप्पी सोद देखाइ रहनु होला
सर सालिग्ग्राम नमिले पनि मलाई धेरै धेरै मजा मिलो धेरै मजा आयो हजुर भीडीयो हेरेर 💐💐🌹🌹
कती राम्रा धार्मी धामको दर्सन गरानु भयो सचीन भाई हजुरहरुको टीम्लाई धेरै धेरै धन्नेबात
Good job purvi bluj pariwar thanks 4 video.
सुन्दर दृश्य अनि तपाईंको मिठो बर्णनले साच्चिकै त्यहीँ ठाउँमा पुगेको अनुभ गरायो!!दृश्य मात्रै देखाइरहदा त्यहाको स्थानीय भाकाहरु पनि सुन्न पाए अझै रमाइलो हुने थियो,आधिखोला,मिर्मिमुनि कालि थुनेको आदि इत्यादी !!!अब अर्घाखाँचीको सुन्दर र असाध्यै प्रसिद्ध स्थल सुपादेउरालि,छ्त्रकोट,नरपानी,मथुरा लगायतका ठाउँमा पनि पुगेर दृश्य लिन आग्रह या सल्लाह दिन चाहान्छु सचीन जि!!
दर्सन छ हजुर हजुरले धेरै धार्मिक भिडियो बनाउनु हुन्छ अतिब मन पर्छ जय होस हजुरको सदा सर्बदा 🌹🙏
Sharing this vedio very Nice concept.comliments.
इ सिलापनिलान बेरछैन नरपचासहरुका लागि ढुँङगाहो बिद्वानकालागि सालिग्राम जय श्री हरि बिष्णु जिकि जय नेपाल आमा नेपाली को जय
बहुत सुंदर जानकारी .आपकी जानकारी धार्मिक एवं ग्यान वर्धक रहती है .अपना सनातन धर्म कितना पुराना है ये आप बताते हो .बहुत धन्यबाद.
राधेश्याम राधेश्याम हरे कृष्णा गुरु।
Congratulation bro..n thank you for us this wanderful temples n places....lovely rivers....most beautiful....
सारै राम्रो भिडियो सचिन जि लाई धन्यवाद । म तपाईंको सबै भिडियो हरु हेर्ने गर्छु ।
तपाईको भिडियो धेरै हेर्ने गर्छु र यो भिडियो पनि धेरै राम्रो लाग्यो
सारै रमाईलो स्थान धेरै आनन्द लाग्यो यहि भिडियो मार्फत सालिग्राम हेरेर त्यही पुगेको अनुभव भयो धन्यवाद सम्पुर्ण टिम लाई!
धेरै धेरै धन्यवाद बाबुहरुको टिमलाई बुटवलमा बसेपछि त्यो थाउँमा हिडेका झल्को लागाईदिनु भएकोमा धेरै धेरै बधाई छ यस्तै नयाँ नयाँ स्थल देख्न पाइयोस् 👍️👌👏
यो अभूतपूर्व दृश्यावलोकन र तिर्थाटनको लागि टिम सबैलाई धेरै धेरै धन्यवाद!
बिदेश भय नि हजुर को भिडियो हेर्दा गाउँ घर को याद आउँछ र घर मै भय जस्तै लाग्छ। र हजुर को बाचान शैली ले भिडियो को झन सुनमा सुगन्ध थपियको छ्👌👌👌👌🙏🙏🙏🙏
आहै!!! दाइ हाम्रो जन्मघरतिर पुग्नुभएछ..❤️
Khuc lagyo aafno gau thau dekhn pauda sundar setibeni
ॐ नमो भगवते वाशुदेवाय नमः जय श्री हरि नारायण 🙏🙏🙏🙏🌹🌹
आदि खोला र काली खोलाको काहानि सुनु मन लायो रोचक कथा छ जस्तो लायो
Dherai dhanyabaad Purvi Blues team lai.
Sabai vanda ramro travel videos banayeko ma.
Hajur haru le Baato ma parne sano vanda sano details pani include garnu hunxa. Purano kimbadanti haru pani vannu hunxa. Sarai ramro lagxa malai ta Hajur haru ko video herna.
Keep doing it.
म पनि गएको छु निकै रमाइलो लाग्छ यो ठाउँ
Hjr le dherai dhanyabad nepal ko kuna kuna hamiloi ghar base base ghumaidinnu vayo sachoi hamro des nepal sundar cha
हजुर कति राम्रो छ भिडियो म देख्ने गर्दै छु सबै
आफू बिदेश भय पनि आफ्नो गाउँ थाउ चिनिराखेको थाउ हरु हेर्दा निकै रमाइलो लाग्यो
रमाइलो लाग्छ सचिन भाई हजुर को भिडियो हरु सधै नै हेर्न गर्छु।
Aati ramro video sir and khir ko mitho sadistha and dharmik sthal yo video bata bhayani heriyo 🛕
purvi blues का नया episode को सधै पर्खाइ रहन्छ।।
नेपाल अति सुन्दर 🇳🇵🇳🇵🇳🇵❣️❣️❣️❣️❣️जय नेपाल
धेरै रामाे हाराे अाधिखाेला
cx@@bhojbhojraj9447
धेरै राम्रो भिडियो घर पाल्पा भयर पनि जान सकियको छैन काम विशेष ले पुगे पनि यसरी राम्रो संग हेर्न पाको थियन आज राम्रो संग हेरे धन्यवाद हजुर लाई भिडियो शेर गर्दिनु भाको मा ।
यो रमाइलो दर्सन देखाएकोमा धन्यवाद
Nmskar nice purantatbik r mhto purna thau ka shathai pauranik manneta sunaunu hunchh thanks
आहा २०६५ सालम म पनि गको छु अहिले परिवर्तन देखियो खुसी लाग्यो
ॐ नमो: भगवते बासुदेवाय! विस्वको ठूलो शालिग्राम !
हाम्रो सेतिबेनिमा रहेको सबै भन्दा ठुलो शिला सालिग्राम को प्रत्यक्ष भ्रमण गरेर हामी सबै माझ ल्याइ चिन्ने अनि चिनाउने अबसर दिनु भएको कोमा धन्यवाद सर 🙏
म पनि हजुरहरुको सेतीबेनी १८ बर्ष अगाडि आको थिए । But not devices to shoot video at that time.
@@anishlamsongrai होर सर समय मिलाएर फेरि पनि आउनु होला मेला लाग्ने समय धेरै रमाइलो हुन्छ विशेष एकादशी मेला रमाइलो हुन्छ
राधेश्याम राधेश्याम जय गण्डकी माता राधा राधा राधा राधा जय होस 🙏🙏🌼🌼🌸🌸
सुन्दर स्थानको भ्रमण गराउनुभो सचिन सरलाई हार्दिक धन्यवाद ♥️♥️🙏
🥰🥰
🌹🌷🙏🙏🌷🌹🌾🌹
घुमिसकेको ठाउ भयपनी धेरै राम्रो रमाइको लाग्यो दाजु
Feri pni ghumna aanu parx hajur
अाहा कति राम्रो हाम्रो देश नेपाल
हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏
Lokssewa ko lagi pani pani sahayog milne vedio, dherai ramro 👍👍👍
दामी छ सर अनि कालीगण्डकी हाइड्रोपावर को पनि भिडियो बनाउनु पर्यो सर
Thank you so much to all the team for showing us saligram.
अति रमाइलो ठाँउ ।सर लाई धन्यवाद 🙏🙏🙏 हामीले बिदेश बाट नियमित हेरिरहेको हुन्छु म ।
राम्रो लाग्छ सबै कार्यक्रम
Nice waching from Canada
१२,१५ बर्ष पहिला गाहा खोलाम खुब खिर र आलुको परठा खान्थ्यौ हामी पुरानो याद आयो।
Tq for visiting my place and upload
Dherai sundar xa hai hamro gaw hamro thaw ghumna janu parbat
Purvi blue is the best travel channel of Nepal !!
Thank you so much Sachin Bro Setibeni ra kalibeni balyakal dekhi nai sundei aeko dekhna paiyo aba Setidovan ko sidda gufa ma pani gai dinu hola
Aaha !thank you much ,sachin sir and team !❤❤
अहा धेरै पछि आफ्नो ठाउ घुमे जस्तो भयो म पनि स्याङ्जालि धेरै धेरै धन्यवाद सचिन सर म पनि हजुर सबै भिडियो हेर्छु एक दम खुसी लाग्छ
Shaligram bhagawan ko jay,Really I Enjoy
Dherai paxi aafno gau thau dekhna pauda dherai khusi lagyo ❤️❤️ keep on going ahead sir👍
Aahaa🥰🥰🥰🥰hmro syangja tehi mathi mirmee setibini koti rmro hajur haru lai derai derai dhannybardh dazu🙏🙏🙏♥️♥️♥️
मन नै आनन्द हुन्छ हजुरको विदेओ हेर्दा
Jai ho bishnu ko partik Sali garam devta nice episode
हामी त पुग्नै नसक्ने ठाउको दर्शन गराइदिनु भयो धन्यबाद र यो video धेरै मन पर्यो
धेरै राम्रो हजुर |
गछिया ३ मोरङ बाट
हिर्दय देखि नै धन्यबाद यति राम्रो भिडियो को लागी🙏🌹🌺❤🇳🇵
साच्चै रमाईलो लागो हौ ।
Thank you very much sachin I like it your visit
or all over the sin Syanja keep up thank you
निकै रमाइलो छ हाम्रो स्याङ्जा बजार छाङछाङदि सिलागार्म पुग्नु भो अकला पनि जानुपर्ने नि हजुरहरू
Thanks again purely blue. That was my birth place syangja I was shifted to tanahun about 4 years of my age. See how natural and beautiful the river of andhaandhi any much much more signs of satya, treat, dwapar and kali yug
Hjr ko video sarai man parxa daju😊😊
आफु बिदेश भय नि आफ्नो ठाउँ हेर्न सुना पाउअदा खुशि को आसु रोकियोन मेरो धन्यवाद
Moh Pani gako xu atti ramro xw Thau❤️❤️
Wow khusi lagyo aaj aafno thau hernu pauda😘😘
हामाे गाउघर देखन पइयाे तपाईं हरुलइ धेरै धेरै धनेबात
sachin sir ani waha ko sano team lai dhanyebad...
vaiko nideo atyantai ramra ra ramaila xane ? aafu pugna nasakeka tham jillaharuka ramaila direesyo dekhana painxa dharai dherai dhanyabad ?
Sarai ramro ramro videos haru banawnu hunxa sir lay keep it up 👍👍👍
Very good information thank you 🙏 beautiful place really nice video
I am your regular viewer from saptari.
अाफुपुक्ना नसकेपनि याहाँसरहरु मार्फात चित्रमाभयपनि दर्सनगर्ना पाईयाे धन्यवाद तपाईं हरुलाई🌺👍️🙏👍️🌺 जय बिष्णुभगवान🌺🙏🌺