म यहि भाषा लेख्दै थिएँ,वहाले त्यहि भाषा बोल्नु भयो,धन्यबाद, टौदहाले काठमाडौँको इतिहांश बोल्छ ! मंजुश्रीले चोभारको गल्छी काटेर काठमाडौँ पोखरीको पानी फाल्नु भन्दा अघाडी काठमाडौँ पोखरीको नाग टौदहामा। लागेर राखेको भन्ने इतिहांशले बताउँछ !
ॐ नमम शिबाया पिखरी को भौगोलिक हेर्दा ता पर्यटन क्षेत्र नै रछ राम्रो लाग्यो यो भिडियो म साउदी अराबिया बाट हेर्दै छु धन्यवाद छ सम्पर्दा म्याम लाई यो भिडियो हामी सबै ले हेर्ने बाताबरण मिलाई दिनु भयो Tq.so much
टौदह एउटा कुरा त्यहाँयोपनिछ बिबाह गर्दा भाडाकुडा चाहिदा बेलुका त्यहागए र आफुलाई चाहिने योयोभाडाचाहियो भनेर पु जा गरेपछि भोलिपल्ट गयरभाडाकुल्यायर कामसकाएपछि फेरित्यहिलाेचलनथियो एकपटक एउटा भाडाघरमैछुटेछ त्यसदिन देखि भाडाआएन नागराजाले स बैको जयगरुन जयहोस ।
Sakshat Nagrajako Darbar raheko yo sundar pokhariko barema jankari diyeko ma Rhythm onle ani Purba wadadyakha lagayet Ani chhoying prati hardik dhanyawad 🙏🏾
लक्ष्मण जि/ बलरामजी नै हुनुहुदोरैछ जो शेषनाग हुनुहुन्छ जो भगवान सगै रहनुहुन्छ बिष्णुजीसगै ! रामजी को पालामा भाइ लक्ष्मण र क्रिष्णजीको पालामा दाइ बलराम भयर अबतरित हुनु भो ।दरसन गर्न आउन पर्ने रहेछ तेहा !
सिंगाे नेपाल आमानै सत्य शक्ति अर्थात शिबशक्तीकाे आदि सनातन भूमी हाे ! याे टाैदह भगवान मञ्जु श्री देखि गुरु मक्षेन्द्र नाथ संग सम्बन्धित हाे , ! नाग जाती संग मानव जाती संग शरीर र प्राण जत्तिकै एकाकार सम्धन्ध छ । मानव शरीर भित्रै कुण्डलिनी शक्तिकाे रुपमा बिद्यमान रहेका हुँदा सम्पूर्ण नाग तथा सर्प जातीकाे श्रध्दा पूर्बक यथाेचित संरक्षण गरिएन भने पुरै मानव बंशकै बिनाश अपरिहार्य छ ! यस्ताे कुरा फरक किसिमबाट बेलायती बैज्ञानिक स्टेफिन हकिङले पनि उल्लेख गरेका थिए ! त्यसैले हाम्राे सनातन धर्म संस्कृतिकाे र आफ्ना ऋषि , मुनि पूर्खा , पूर्बजहरुकाे कुरा सुन्ने , अध्ययन अनुसन्धान गर्ने गर्नु मानव जुनी पाउँनुकाे सार्थकता हाे भने धर्म छाडा , बिस्वलुटेरा फिरंगी म्लेक्ष सुँगुरहरुकाे कु-शिक्षा पढेका धेरै पढेका नर सुँगुर हरुकाे लै लै मा लागेर जीवन बर्वाद पार्नु भनेकाे मानव भएर जन्मनुनै निरर्थकता हाे ! जय कर्कट नाग राज !😍🌷🌺🌹💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
जय पाताल देवता जय नाग राजा जय नाग देवता हाम्रो परिवार देखि खुशी हुनुहाेस हाम्राे काम सफल गरीदिनुहाेस दया गर्नुहाेस प्रभु काम सफल भएसी दर्शन गर्न आउन पाउ जय नागदेवा Om namaha sivaya
नाग देवताको ठाउँमा पुगेर यति मिठो अन्तर वार्ता सुन्न पाएकोमा धन्यबाद छ
आहा! कति सुन्दर पोखरी, रमणीय स्थल ❤️जय नाग देवता🙏🙏🙏🙏🙏
सर्ब पर्थम त हजुर लाइ धेरै धेरै धन्यबाद यति राम्रो थाउमा जानु भएर interview लिएर हामि सम्म ल्याइदिनु भयो❤️❤️❤️😘😘😘✊✊✊
म यहि भाषा लेख्दै थिएँ,वहाले त्यहि भाषा बोल्नु भयो,धन्यबाद, टौदहाले काठमाडौँको इतिहांश बोल्छ ! मंजुश्रीले चोभारको गल्छी काटेर काठमाडौँ पोखरीको पानी फाल्नु भन्दा अघाडी काठमाडौँ पोखरीको नाग टौदहामा। लागेर राखेको भन्ने इतिहांशले बताउँछ !
Thank ypu for adding more amazing story ......
यहाँ दैबी शक्ति छ सम्पूर्ण नेपाली जनता ले लापरवाही गर्नु हुन्दैन सार सफ।ई र।ख्नु पर्छ
ॐ नमम शिबाया पिखरी को भौगोलिक हेर्दा ता पर्यटन क्षेत्र नै रछ राम्रो लाग्यो यो भिडियो म साउदी अराबिया बाट हेर्दै छु धन्यवाद छ सम्पर्दा म्याम लाई यो भिडियो हामी सबै ले हेर्ने बाताबरण मिलाई दिनु भयो
Tq.so much
यो च्यानल संचालिका र पुर्व वडा अध्यक्ष ज्युलाई सम्पदा संरक्षण र जानकारीकोलागी धेरै धेरै धन्यवाद!जय कर्कोटक नागराजा नागरानी!!
जय नाग देवता रक्षा गर्नुहाेस❤यस्ताे अईतिहासिक कुरा जानकारी दिनुहुने महानुभावलाई धन्वाद दिन चहान्छु।
🕉️जय नागदेवता काहानी सुनाउने दाई लाई पनि धेरै धेरै धन्यवाद🇳🇵🌹🙏🙏
यहाँ सत्यता छ सबै ले आदर पुर्वक पुजाआजा गर्नु पर्छ धन्यबाद म साउदी अरब बाट हेर्दै
Prativi manche ra vut ko lagi ho. Vagawon sorga ma huncha
साउदी अरब जेदा मा म पनि छु ,हजुर कहाँ हो र?
yo kun thau ma parxa hjr?
Mero budo pani saudi mai hunu hunxa
चर्चित गायिका आनिछोइङ लामाजीको नागराजको दर्शन पाउदाको त्यो अवस्थामा डुबेर हेर्दा...अजिव लागिरहने के यहाँहरु दुवै जनामा नमन धन्यवाद छ।
यति मिठो ईतिहास सुन पायो हजुर हरू लाई धेरै धेरै धन्यवाद ❤😊
कोटि कोटि नमन जय नागराज🙏आशिर्बाद दिनुहोला एकदिन हजुरको यो सुन्दर पोखरी हेर्न आउनु पाउ🙏💐
आहा कति सुन्दर जानकारी दिनुभयो धन्यवाद 🙏🙏
टौदह एउटा कुरा त्यहाँयोपनिछ बिबाह गर्दा भाडाकुडा चाहिदा बेलुका त्यहागए र आफुलाई चाहिने योयोभाडाचाहियो भनेर पु जा गरेपछि भोलिपल्ट गयरभाडाकुल्यायर कामसकाएपछि फेरित्यहिलाेचलनथियो एकपटक एउटा भाडाघरमैछुटेछ त्यसदिन देखि भाडाआएन नागराजाले स बैको जयगरुन जयहोस ।
अति! सुन्दर ठाउँ , जय नाग देवता ,ॐ बासुदेवायौँ नमो नमः ॐ नमः शिवाय 🙏🙏🙏
Rhythm online tv you are the best one Sampada Yongya Limbu team,
आहा! कति सुन्दर पोखरी, रमणीय स्थल
कति सुन्दर ठाउँ अनि कति मीठो कथा
वहुत राम्रो जानकारी
जय नाग देवता अनि कहानि सुनाउने दाइलाइ नि धन्यवाद
Om Jay naag
Pabitra sthalko pabitrai Katha hunxa ,mahottwa hunxa dhannyabaat ramro jaankari dinu bhayekoma hajurharulai🙏🙏👍👍.
Jai Nepal.
अझे े खाेज रअनुसन्धान हाेस।
Wow so Beautiful place Praise the Lord
Om namoha sibaye ❤️❤️❤️❤️❤️🙏
Aaj nag deuta ko bare sunnu pauda khushi lagi ra xa jai ho naag Raj
ॐ नम: शिवाय जय नाग देवाता ।
जय नाग भगवान !
Wow 😲 taudaha yad aayo😘😘😘😘
सार्है सुन्दर प्रस्तुती! दुबै जनालाई नमन्🙏
अाहा कति राम्राे जय नाग राज देब🙏🙏🙏🙏❤️❤️❤️🌹🥀💕
ॐ : म जया हाेस नाग राजा काे ।
Hajurko kura sahi satya ho.
Aha kati sunder pohari, jay nag dev
ॐ नमो नगेन्द्राय नमो नमह!
ॐ🌺🌺🌺🙏🙏🙏
Akdam khusi ani biswas lagyo mlai yo daiko kura sunera nag durbar pakkai hunuparxa❤❤
यो सत्य हो। सबै सबै पोखरीमा नाग नागिन बस्नुहुन्छ तर टौदहमा चाहिँ सेतो ड्रेस लगाएको नाग बस्नुहुन्छ। sister सर्पको मुखबाट होइन नाग भन्नुहोला।
AANI CHOYANG SAHRAI SHANT NARI .... ❤❤
Jay naga dewatw 🙏🙏🙏
Sakshat Nagrajako Darbar raheko yo sundar pokhariko barema jankari diyeko ma Rhythm onle ani Purba wadadyakha lagayet Ani chhoying prati hardik dhanyawad 🙏🏾
लक्ष्मण जि/ बलरामजी नै हुनुहुदोरैछ जो शेषनाग हुनुहुन्छ जो भगवान सगै रहनुहुन्छ बिष्णुजीसगै ! रामजी को पालामा भाइ लक्ष्मण र क्रिष्णजीको पालामा दाइ बलराम भयर अबतरित हुनु भो ।दरसन गर्न आउन पर्ने रहेछ तेहा !
जय नागराजा मेरो घरमा सधै राम्रो भैरहोस कोटिकोटी नमन जय नागराजा
सेवारो❤❤
Sampada kikmakha hangma chiwo 🙏🙏🙏🙏❤❤❤
Yasto Ramro Thau ko bare ma Jankari payeko Ma Dherai Dherai Dhanyabaad 🙏
jai nagraj devta...sabai ko jai hoos....
जय नाग देवता नाग राजा नाग रानी 🙏🙏🙏🙏🙏🙏🙏
Thank u for video
Lots of information
Jay Nagraja
नाग देवता ले सबैको कल्याण गरून!जय नाग देव🌻🙏
Om namo narayana
Jai Nag Raja.❣️🙏
hi niru ji 💘
JAI NAAG DEWTA ..🎉🎉
सिंगाे नेपाल आमानै सत्य शक्ति अर्थात शिबशक्तीकाे आदि सनातन भूमी हाे !
याे टाैदह भगवान मञ्जु श्री देखि गुरु मक्षेन्द्र नाथ संग सम्बन्धित हाे ,
!
नाग जाती संग मानव जाती संग शरीर र प्राण जत्तिकै एकाकार सम्धन्ध छ ।
मानव शरीर भित्रै कुण्डलिनी शक्तिकाे रुपमा बिद्यमान रहेका हुँदा सम्पूर्ण नाग तथा सर्प जातीकाे श्रध्दा पूर्बक यथाेचित संरक्षण गरिएन भने पुरै मानव बंशकै बिनाश अपरिहार्य छ !
यस्ताे कुरा फरक किसिमबाट बेलायती बैज्ञानिक स्टेफिन हकिङले पनि उल्लेख गरेका थिए !
त्यसैले हाम्राे सनातन धर्म संस्कृतिकाे र आफ्ना ऋषि , मुनि पूर्खा , पूर्बजहरुकाे कुरा सुन्ने , अध्ययन अनुसन्धान गर्ने गर्नु मानव जुनी पाउँनुकाे सार्थकता हाे भने धर्म छाडा , बिस्वलुटेरा फिरंगी म्लेक्ष सुँगुरहरुकाे कु-शिक्षा पढेका धेरै पढेका नर सुँगुर हरुकाे लै लै मा लागेर जीवन बर्वाद पार्नु भनेकाे मानव भएर जन्मनुनै निरर्थकता हाे !
जय कर्कट नाग राज !😍🌷🌺🌹💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
🙏🙏🙏💐👍 Om Namah Naagraj Namaha.
Danyabat ridyam tilivison Naya Kura tha pauna payo ♥️👏
om nagasoraya noma.
जय होस नाग राजा सबै कल्याण होस जय जय नाग देव राजा ।
Ek damai safa rakhnu hola 🙏🙏🙏
Jai Nag Raja Ko🙏 Ati Sundar Nag Devta ko kahani 🙏🌹🙏Jai ho
जय पाताल देवता जय नाग राजा जय नाग देवता हाम्रो परिवार देखि खुशी हुनुहाेस हाम्राे काम सफल गरीदिनुहाेस दया गर्नुहाेस प्रभु काम सफल भएसी दर्शन गर्न आउन पाउ जय नागदेवा Om namaha sivaya
Dherai Ramro Video
Nepal Bhagwan ko desh ho.
Tauda nag raja devtalae koti koti Nome 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤raxya grnu hola Hami sabailae ❤❤❤❤❤❤❤❤❤❤❤❤
Molai ni janu nopaye ni sunna paudah hernu pauda asade khusi lagexa 🙏🙏🙏🙏🙏🙏🙏
Wow Interesting 👍👌
More information please
OMG 😳
I really like History ❤
Aailay ekdam ramro banaunu vayecha yaha ko thau pila free thyo aailay systometice banau vayecha keep it up
जय जय नाग देवता❤️❤️❤️❤️❤️
Jai nagdev 🙏🌹🙏🌹🙏🌹🙏
Interesting story.. beautiful lake…
jai nagdevtaa pravu keee
Mero desh devo vumi tapovumi sansarkai sundar hami Nepaliharuko desh 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Om Namah Shivaya
Om sesa naga🌹🌹🌹🌹tadai bata hjrlai darsan he hema dhuda haru lai pranma
ॐॐॐ जय नाग देब रक्षा गर्नु🙏🙏🙏🙏🙏🙏🙏🙏
Very good.
जय नाग देवता रक्षा गरुन
❤❤I liked it really this story❤❤❤❤❤❤❤
Jai Naag Devta🙏
m pni kati choti maxa lai khana din Aya srpa pni kati dekhiyo tara story tha thiyana story aja sunne mouka paya thank you dai🙏🙏🙏🙏🙏
Yo kura satya ho sure
Jai Nag Raj devta sabai ko Raksha garnu🙏🪷🌷🥀🌼🌸🌺🌻🌹💮🏵️
so Beautiful
Tahako gauleharulai hardik badhaicha saharai ramro banaunu vayacha. Jay Taudha, Jay Chamadevi. 🙏
Om namaha chaudaha
Good news I'm live menmar
जय नागराज 🙏🙏🙏
Jai Nag Devta tapailsi koti koti naman ati sundar tapaiko basisthan ak din awasya aawna paw Nag Devta
जय नाग राजा जय नाग रानी🌺🌹🙏
Katti ramro antar barta sunna payo yo sundar Pokhari ra Naagraj ko barema !
Dhera dhanyebad hajur haru lai !!
Jai Naagraj !!!
Jai Naag Naagin !!!
Omm
Jay naag devta
Well said sir ..🇳🇵🇳🇵🙏🙏😃
Jai Sri Ram.
जय नाग देवता🙏🙏
हे भगवान मेराे खुटा निकाे हाेश निदाउछ
जय नाग राज देवता 🙏🙏🙏
जय नागदेब रक्क्षया गर
🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️
Jay Naag Devta 🙏🙏🙏
Jay nag debata om nama shivaye🙏🙏🙏