लक्ष्मीनरसिंह मल्ल राजा थिए उनले हत्या गरे पछि सत्य थाहा पाए पछि पागल जस्तै भएका थिए त्यसैले लक्ष्मीनरसिंह मल्ललाइ बौलाहा राजा भनिन्छ भन्ने पढिएको हो । हे देव 😅
"सतिले सरापेको देश" यो ऐतिहासिक घटनाका बारेमा उजागर गरिएको प्रस्तुति अति राम्रो लाग्यो र प्रस्तोताको प्रस्तुत गर्ने शैली र स्वर अति उत्तम लाग्यो। धन्यवाद!
dherai ramro sanga itihasko barema satteko ke ho ra jhut ke ho vanera darsak samu parasta pari dinu vayo bastab mai yo satile sarapeko desh vanne sabda matrai thaha thiyo basta bik ke hola vanera alamai raheka thiyau hjr ko mitho voice le xaralnga banai dinu vayako ma thank you so much bakika din haruma pani yastai yastai videyo leraunu hola
हजुर को यो प्रस्तुतिले ले मन छोयो यस्तो मार्मिक कहानी मथि MOVIE बनको भये कति राम्रो हुन्थियो नेपाल र नेपाली को पहिचान र बिर्ता दुनियाँ भरी मा छाइन्छ ।।।।।
हामी नेपालीहरुले जब राम्रो काम गर्दा नराम्रो परिणाम भोग्न् पर्छ त्यसबेला सतीले सरापेको सम्झन्छ यदी त्यस्तो हो भने त्यस महान सतीलाई सम्झेर क्षमा पुजा गरी एउटा मन्दिर बनाउं । त्यसपछी हाम्रो नेपाल र हामी नेपालीको भलो हुन्छ की ?
मन्दिर बनाउनु भन्दा बरु हरेक स्त्री जातिलाई सम्मान दिउ अहिले पनि नेपालका कयौं घरमा स्त्री जातिलाई अपमान गरिन्छ रुवाइन्छ बलात्कार हुन्छ यौन हिंसा हुन्छ यो सब बन्द भएपछि सायद नेपालमा राम्रा दिन आउछन् कि😌
सहि हो । आज पनि राम्रो काम गर्ने लाइ हतोत्साहित गराउने खुट्टा तान्ने, असफल बनाउने गरिन्छ।यसका लागि झोले,हुकके,लेौके, भरौटे हरु। लाइन बसेका हुन्छन् आज पनि सवामिहरु तिनइका कुरा सुन्छन्।यो सतिले सरापेको देश न हो।
सारै राम्रो सग भन्नू भयो जे होस मलाई थहा नभएको कुरा इतिहासको आज जान्न पाय धेरै धेरै धन्यवाद हजुरलाइ यसरिनै इतिहासका अरु पनि कुराहरु जान्न पाय खुशी लाग्थियो
राम्रो विश्लेषण नेपाल र नेपाली को इतिहास विश्वमा नै धेरै चाख लाग्दो र सत्य तथ्य इतिहास छ त्यो बेला को विशाल नेपाल र बहादुरी नेपाली अहिले विश्व मा नै गुलामी भयर बच्नुपर्छ. खोइ त्यो बेला को विशाल नेपाल अहिले खोइ त्यो बेला को बहादुर नेपाली अहिले लाग्छ आज भोलि हाम्रो देश को इतिहास यौटा कहानी र कथा मात्र मा सीमित भएको छ 💓💓💓🇳🇵
ईमानदार ,सत्यबादी , मेहनती , चनाखो , सचेत मानिसले कहिँ पनि दुख पाउदैन मलाई 1000% बिश्वास छ। कसैलाई सिधै हराउनु , असफल पार्नु वा तल पार्नु खोज्नु कहिलै हुन्न यो काम सत्यबादी वा सचेत मानिसको काम हैन, धन्यवाद
there was no Hindu caste system and Sati and Dowry system when Kirat was rulers. All these Hindu cultures came into Nepal with the arrival of the Licchavis in power after they defeated the Kirat.
.... Wow !! अति सुन्दर !! .... कति सरल तरिकाले हजुरले इतिहासलाई प्रष्ट पारी दिनु भयो ! तपाइँको प्रस्तुतीकरण अति उत्तम र बोधगम्य छ। हजुरलाई धेरै धेरै धन्यवाद !! 🙏🙏👍️👍️❤️❤️
हो यो कुरा बिलकुल सत्य हो। त्यहि कारण आज सम्म जसले निस्वार्थ रुपमा राम्रो काम गर्ने गरेको छ त्यसले कहिले जस पाउने गरेको छैन र उसलाई गिराउने कार्य आसेपासे बिरोधीहरुले निरन्तर गरिनै आएको छ।
सत्य घटनासुनाउनु भयो धन्यबाद त्रर श्रीमान मरे भने ज्ञीमान संगै सतिजानुपर्छ भन्ने अन्दा बिस्वासको कारण श्राप दियको होला अंन्धबिस्वास रामोहुदैन समाज मा भेदभाव हैन सतभाउ बढाउ बिकासगरो
विडियो एत्ति धेरै मन पर्यो भन्ने कुरा म भन्न सकिदैन बस एत्ति नै भन्छु एस्को जत्ती प्रसन्सा गरे पनि थोरै छ 🙏अनि आर्को कुरा यो कुरा सत्य नै हो यो देश को भलो चाउनि मान्छे सफल हुदैना भनेरा जसरि उदाहरण को तौर मा रबि लामिछाने अहिले आफ्नो जी जान लगाएर नेपाल परिवर्तन को लागी लड़ी रहेका छन तर नेपाल मा 🙏बर्षो देखी राज गरेका लूट मचाई रहेका छोर हरु ले रबि जी लाई असफल पारी रहेका छन धेरै दुखद छ यो कुरा हामी चाहेर पनि नेपाल लाई एउटा मजबुत र सफल देश बनाउना सकेनम् 🙏जय नेपाल 🙏हजुर लाई धन्यवाद एस्तो महतपूर्ण विडियो बनौना को लागी 🙏
सतीले सरापेको देश भन्ने कुरा सही हो सराप परेको पक्कै हो कि राम्रो इमान्दार व्यक्ति नेता जनता कार्यकर्ता थाउ पाउदैनन्। फट्टाहा भष्टाचारि चलखेलमा लागेको छ। उसैले थाउ पाउँछ।
यो वाक्यांश प्रयोग गरेर देश को बिकासमा बाधा नपुर्याउन अनुरोध छ।काम बिग्रेपछि पन्छिनलाई सतिले सरापेको भन्यो अनि जनतालाई भ्रमित बनायो।सति भनेको स्वयम् पार्वती हुन्,देबि हुन् ,आमा हुन् ,एउटा आमाले नेपाल आमालाई कैल्यै सरापदिनन।यसरी सराप लाग्ने भए कति कुकर्म गर्नेहरुको अङ्गपतन भैसक्थ्यो होला।त्यसैले मिडियाकर्मीहरुले पनि देशको अहित हुदा कारण खोज्नु होला,सतिले सरापेको भन्ने प्रचार धेरै भयो।हामी नेपालीले पनि एस्ता कथाको पछि लागेर गलती गर्नेलाई छोड्नु हुदैन।सतिले होइन देश बिगार्न सत्तामा पुगेका राक्षसि प्रवृत्ती भएका हरुको हातमा परेर एस्तो भएको हो।
Thank you so much for this very important history , it also reflects all our Tibetan newari’s At that time all the Nepali traders who were in Lhasa are newar’s of Kathmandu , my late grandfather sukha lal tuladhar, was a very reknown trader in Lhasa, he used to have a very big store in Lhasa , married to Tibetan women my grand mother , and after Chinese occupation to Tibetan in 1959 my grand father and all other Newari trader came back to kantipur , I am the 4th generation of that legecy .
@sean vajra did you know some newars are Kiratis. Even Nepali scholars have said this. Dr. Jagman Gurung in an interview has explained that Jyapus are Kiratis. Bishwa Bhakta Dulal also has given the reason and explained that Jyapus are Kiratis. Many Jyapus communities regard King Yalamber as their Great Grandfather. This shows they are Kiratis who stayed behind in the Kathmandu valley when other Kiratis resettled outside Kathmandu after Licchavis defeated the Kirat dynasty. Who are these Kiratis who stayed behind in the Kathmandu valley? Well, they are known as Jyapus today. Jyapus communities include the people like the Maharjan, the Dangol, the Singh, the Suwal, the Prajapati, the Tandukar, the Byanjankar, the Gopali, and the Balami living in the Kathmandu valley. Historians have said that these are the Kiratis who were left behind when Kiratis resettled in other parts of Nepal after the Licchavis came to power. Journal of Newar studies (Newah Vijnana) also states that among the Newar people, Jyapus are Kiratis who were left behind in the Kathmandu valley. Mali, Maharjan, Dangol, Awale, Suwal, Duwal, Singh, Prajapatis are some of the Jyapus who are identified to be the descendants of the Kirat dynasty. A person who is interested in Nepal's ancient history and the Newar should read the Journal of Newar studies (Newah Vijnana). Kiratis have been separated into many small communities after the Licchavis defeated the Kirat dynasty in 300 AD. When the majority of Kiratis started moving out of the Kathmandu valley, it is easily understood that the separation of Kiratis started. Some Kiratis took different routes and settled in different regions. And there are some Kiratis who opted to stay behind in the Kathmandu valley or were left behind. Today they are known as Jyapus.
प्रताप मल्लका बुबाको नाम लक्ष्मीनरसिंह मल्ल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। 🙏🙏🙏
लक्ष्मीनरसिंह मल्ल राजा थिए उनले हत्या गरे पछि सत्य थाहा पाए पछि पागल जस्तै भएका थिए त्यसैले लक्ष्मीनरसिंह मल्ललाइ बौलाहा राजा भनिन्छ भन्ने पढिएको हो । हे देव 😅
भिम मल्ल को एउटा हिस्टोरिकल movie बनाउनुपर्छ यो नेपाली फिल्म इन्ड्रसटिले🙏
Market sano x nepali film industry ko. Yesto movie banauda investment nai uthdaina. Low budgets ko banayo vane hernu maja hunna
अहिले त झन गारो छ ,
हरेक नेपालीको कानसम्म पुग्नुपर्ने प्रस्तुती। सधन्यवाद।
"सतिले सरापेको देश"
यो ऐतिहासिक घटनाका बारेमा उजागर गरिएको प्रस्तुति अति राम्रो लाग्यो र प्रस्तोताको प्रस्तुत गर्ने शैली र स्वर अति उत्तम लाग्यो। धन्यवाद!
dherai ramro sanga itihasko barema satteko ke ho ra jhut ke ho vanera darsak samu parasta pari dinu vayo bastab mai yo satile sarapeko desh vanne sabda matrai thaha thiyo basta bik ke hola vanera alamai raheka thiyau hjr ko mitho voice le xaralnga banai dinu vayako ma thank you so much bakika din haruma pani yastai yastai videyo leraunu hola
Q
yo ho ni para ta
@@bishalrita3842 p
Dahmi
सत्य तत्थ इतिहासको चर्चा सुन्न र बुझ्न पाएँ
खुसी लाग्यो धन्यबाद यहाँलाई।
फटाहा जालझेल जहाँ जहिले पनि हुदो रहेछ।
ईतिहास थाहा पाएँ,अरु पनि ज्ञान पाउने अभिलाषा राख्छु हजुर लाई धन्यवाद।
हजुर को यो प्रस्तुतिले ले मन छोयो यस्तो मार्मिक कहानी मथि MOVIE बनको भये कति राम्रो हुन्थियो नेपाल र नेपाली को पहिचान र बिर्ता दुनियाँ भरी मा छाइन्छ ।।।।।
इतिहासको हर शब्द-शब्दहरूमा
मेरो आँसु चुहाइ दिन्छु म।
खुकुरीको धारमा टेकेरै हर पाइलाहरुमा
मेरो रगत बगाइ दिन्छु म।
पवन जी धेरै धेरै धन्यवाद, अति प्रेरणा दाई यो, सत्य घटना मा हेर्दा!😢
हामी नेपालीहरुले जब राम्रो काम गर्दा नराम्रो परिणाम भोग्न् पर्छ त्यसबेला सतीले सरापेको सम्झन्छ यदी त्यस्तो हो भने त्यस महान सतीलाई सम्झेर क्षमा पुजा गरी एउटा मन्दिर बनाउं । त्यसपछी हाम्रो नेपाल र हामी नेपालीको भलो हुन्छ की ?
सही कुरा
Positive thought
सहिकुरा भनिदिनु भो याहॅालाई धेरै धेरै धन्यबाद छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
Abo yestai ho vaney tw nepal ma ghar banau ney thau nai hudainw kheti garney thau ni hudainw sabai mandir matrw hunxw ni 😂😂
मन्दिर बनाउनु भन्दा बरु हरेक स्त्री जातिलाई सम्मान दिउ
अहिले पनि नेपालका कयौं घरमा स्त्री जातिलाई अपमान गरिन्छ रुवाइन्छ
बलात्कार हुन्छ यौन हिंसा हुन्छ
यो सब बन्द भएपछि सायद नेपालमा राम्रा दिन आउछन् कि😌
सत्ययुग देखि नै राम्रो मान्छेलाइ सिध्याउने चलन रेछ अनि कलियुग मा के राम्रो हुन्थ्यो
१६ आना सहि कुरो सतिले सरापेकै हो आजको दिन हेर्दा
सहि हो । आज पनि राम्रो काम गर्ने लाइ हतोत्साहित गराउने खुट्टा तान्ने, असफल बनाउने गरिन्छ।यसका लागि झोले,हुकके,लेौके, भरौटे हरु। लाइन बसेका हुन्छन् आज पनि सवामिहरु तिनइका कुरा सुन्छन्।यो सतिले सरापेको देश न हो।
धेरै नै राम्रो इतिहास सुनाउनुभो धन्यवाद छ हजुरलाई
Sarai ramro ra marmik history dhanyabad tapai lai
एकदमै राम्रो प्रस्तुती शैली आजै इतिहास सम्बन्धी अरू जानकारी मुलक सामग्रीहरू बनाउनु होला एकदमै राम्रो लाग्यो keep it up😍😍😍😍
बल्ल यो प्रस्नको उत्तर पाइयो धेरै खुशी लाग्यो।हजुरलाई धन्यवाद।
सारै राम्रो सग भन्नू भयो जे होस मलाई थहा नभएको कुरा इतिहासको आज जान्न पाय धेरै धेरै धन्यवाद हजुरलाइ यसरिनै इतिहासका अरु पनि कुराहरु जान्न पाय खुशी लाग्थियो
Wow धेरै राम्रो hjr
राम्रो विश्लेषण नेपाल र नेपाली को इतिहास विश्वमा नै धेरै चाख लाग्दो र सत्य तथ्य इतिहास छ त्यो बेला को विशाल नेपाल र बहादुरी नेपाली अहिले विश्व मा नै गुलामी भयर बच्नुपर्छ. खोइ त्यो बेला को विशाल नेपाल अहिले खोइ त्यो बेला को बहादुर नेपाली अहिले लाग्छ आज भोलि हाम्रो देश को इतिहास यौटा कहानी र कथा मात्र मा सीमित भएको छ 💓💓💓🇳🇵
महिले बुज्न खोजेको कुरा आज थाहा पाए धन्यवाद सर ।।। देश को भलो चाहनेहरु अहिले पनि मरिरहेका छन
यति मीठाे हृदयविदारक कहानीकाे भरपुर जानकारी गराउनु भाे सर हजुर प्रति आभारी र कृतज्ञ छु ।
सारै चित्तबुझ्दो लाग्यो
पवन सर यो कथा मलाई असाध्य मन छुइयो किनभने मैले पनि इमान्दारिपुर्वक सरकारी काम गरेको थिय तर मैले असाध्य दु:ख पाएको थिए । यो सही हुदो रहेछ ।
Hai
धेर!धेरै धन्यवाद सर हजुर लाई यो बिसय मा जान्न मन थियो आज थाहा भयो
इतिहास को एउटा चाखलाग्दो विषय वस्तु को जानकारी दिनुभयो, धेरैधेरै धन्यवाद छसरलाइ ।
यो कुरा सत्य लाग्यो यहि नै हुन सक्छ
सोतिले सरापेको देश किन भनिन् छ भने पर्शन मेरो मनमा आई राख्ने गदथेओ तर आज चाहि किलेर भईओ thanks you so much sir hjr li
Ramro lagyo dherai
सुन्दर प्रतुती । इतिहास लाई राम्रो सङ प्रस्त्याई दिनु भयो। धेरै धेरै धन्यवाद ।
N
This is a true history
होपकै सतिको सरॉप सरॉप मिटन सकछ सतिमॉतॉकोर रॉजॉमलको मंदिर बनेपछ मिटछ सरॉब ईजति पनि दुशट पैदॉछन ऊको सरॉपले जमेकॉहुन पकॉ कुरॉहुन
दलाई लामा शासक प्रताप मल्लको पालामा?? दलाई लामा अझैसम्म जीउँदै ?????
@@creativeanil5903 to be
धेरै धेरै राम्रो कुरा थाहा पाएम
ईमानदार ,सत्यबादी , मेहनती , चनाखो , सचेत मानिसले कहिँ पनि दुख पाउदैन मलाई 1000% बिश्वास छ। कसैलाई सिधै हराउनु , असफल पार्नु वा तल पार्नु खोज्नु कहिलै हुन्न यो काम सत्यबादी वा सचेत मानिसको काम हैन, धन्यवाद
there was no Hindu caste system and Sati and Dowry system when Kirat was rulers.
All these Hindu cultures came into Nepal with the arrival of the Licchavis in power after they defeated the Kirat.
@@diiliipraii
Right lichchhabi sangai. Cacsian. Branan. Haru. Ayeko ra. Sangai. Milera. Rajya chalayeka dekhinxa.
Malla kal ma. Upadaya vanne braman. Le. Ghat gareko. Pani itihash xa.! Tesaile ta vagauda braman jata gayo. Tetai barbaard ra. Khattum banauxa vanne. Ukhan xa.!
यो इतिहास सबै नेपाली नागरिकलाई मन परेको हुनाले बारम्बार दिँदै गर्नुहोला 🇳🇵जय नेपाल जय देश ।
धेरै राम्रो जानकारी पाए आज यस्तै जानकारी दिदै जानू सर
यो सही हो किनकी आज पनि नेपाल्मा देश्भक्कीको सधै भलो नचिताउने मात्र छन।
साह्रै मन् पर्यो हजुर
.... Wow !! अति सुन्दर !! .... कति सरल तरिकाले हजुरले इतिहासलाई प्रष्ट पारी दिनु भयो ! तपाइँको प्रस्तुतीकरण अति उत्तम र बोधगम्य छ। हजुरलाई धेरै धेरै धन्यवाद !! 🙏🙏👍️👍️❤️❤️
दलाइ लामा अहिले पनि जिन्दै छन् , 316 वर्ष को कथा भनु हुन्छ हिसाब मिलेन
कस्तो मन छुने अमर पाना अमर पुर्खा
धन्यवाद महत्वोपुर्ण इतिहास को जानकारी दिनु भएकोमा
सारै मन पर्यो
सार्है मनछुने एतिहासिक तथ्य , धन्यवाद ।
Saharai, manbidarak, marmik eitihasik satya ghatana derai dhanyabad
यो भिडियो अति राम्रो लाग्यो ।धन्यवाद ।
अति राम्रो लाग्यो ।
धेरै राम्रो इतिहास उतिकै राम्रो हजुरको सोर र लय हजुरलाई धन्यवाद।
राम्रो लाग्यो।
धेरे रोचक कहानी र इतिहास को बारे मा बताऊंनु को लागी धेरे धेरे धनबाद येसते रोचक कहानी सुनाई बसनु अनुरोध गर्द्छु।
मैले पनि आज धेरै कुरा जान्ने मौका पाए धन्याबाद हजुर लाई।।जै नेपाल ।।
बडो राम्रो छ !
अहिले रबि लामिछानेलाई यस्तै गरेका छन देश को भलोचाहने लाई धन्यबाद
Sati le sarapeko desh ma yestai ho
एकदमै राम्रो ,
धेरै राम्रो,भुवन लक्ष्मी को सराप ताजै छा नेपाल मा,
कति बुझनि गरेर भनेको धन्यवाद हजुर लाइ
हो यो कुरा बिलकुल सत्य हो।
त्यहि कारण आज सम्म जसले निस्वार्थ रुपमा राम्रो काम गर्ने गरेको छ त्यसले कहिले जस पाउने गरेको छैन र उसलाई गिराउने कार्य आसेपासे बिरोधीहरुले निरन्तर गरिनै आएको छ।
सत्य घटनासुनाउनु भयो धन्यबाद त्रर श्रीमान मरे भने ज्ञीमान संगै सतिजानुपर्छ भन्ने अन्दा बिस्वासको कारण श्राप दियको होला अंन्धबिस्वास रामोहुदैन समाज मा भेदभाव हैन सतभाउ बढाउ बिकासगरो
सहि हो राम्रो काम गर्ने कसैको पनि राम्रो छैन खराब काम गर्ने मान्छे देश समाजमा का ठुला गन्ने मान्ने मा गनीन्छन ।
धेरै राम्रो
आज आएर थाहा भो नेपाल एक सतिले सरापेको देश बनेर । सारै राम्रो स्वर अनि मिठो इतिहास ।
मीठो प्रस्तुति
मीठो आवाज र knowledge news को लागि धन्यबाद।
राम्रो प्रस्तुति
धन्यवाद , नेपालको इतिहासको बारेमा जानकारी दिएकोमा ।
ओहो प्रस्नको उत्तर पाय 😊
दु:खद कथा, नेपालको इतिहास हेर्दा अथवा सुन्दा भिम मल्ल र भिमसेन थापाको निर्दय र दर्दनाक निधन तथा हत्या भएको छ|
हजुरलाइ धन्यवाद 🙏
सारै सुन्दर ऐतिहासिक शिक्षास्पद प्रस्तुति ।लेखक ज्यु हजुर लाई धन्यवाद
धेरै धेरै धन्यबाद
धेरै राम्रो यस्तै ईतिहास को जानकारी दिनु होला धेरै धेरै धन्यवाद 🙏
येस्तै video हरु अझै ल्याउनुस
धन्यवाद यस्तै अरु पनि इतिहास सुन्न पाउ
टपरेहरु नेपाल भित्रिए पछि भिबिन्न परम्परा भित्राएर साेझासाझा मुलबासीहरुलाई दिन दुख दिए। किरात देश हुदा सबै धर्म संस्कृति स्वतन्त्रता थियो ।
धेरै राम्रो,मन छुयो
जानकारी दिनुभाे धन्यवाद छ
सुन्दर प्रस्तुति, नेपाल सम्बन्धी धेरै कुराहरु जान्न पाइयो, धन्यवाद मीडिया कर्मीहरुलाई
धेरै धन्यवाद हो यसैहो सही गरने को हार गलत गरने जीत चमत्कारी हुदोरहेछ नेपाल मा जय जय नेपाल मा
Kati ramro bislesan. Thanks for information
राम्रो प्रस्तुति । इतिहास संग सम्बन्धित छ याे ।सबैलाई जानकारी गराइ दिनुभयो । धन्यवाद ।
यो दत्यकथा को परिभाषा
प्रष्ट पारिदिनुभयो नमन हजुर लाई🌹
विडियो एत्ति धेरै मन पर्यो भन्ने कुरा म भन्न सकिदैन बस एत्ति नै भन्छु एस्को जत्ती प्रसन्सा गरे पनि थोरै छ 🙏अनि आर्को कुरा यो कुरा सत्य नै हो यो देश को भलो चाउनि मान्छे सफल हुदैना भनेरा जसरि उदाहरण को तौर मा रबि लामिछाने अहिले आफ्नो जी जान लगाएर नेपाल परिवर्तन को लागी लड़ी रहेका छन तर नेपाल मा 🙏बर्षो देखी राज गरेका लूट मचाई रहेका छोर हरु ले रबि जी लाई असफल पारी रहेका छन धेरै दुखद छ यो कुरा हामी चाहेर पनि नेपाल लाई एउटा मजबुत र सफल देश बनाउना सकेनम् 🙏जय नेपाल 🙏हजुर लाई धन्यवाद एस्तो महतपूर्ण विडियो बनौना को लागी 🙏
सतिले सरापेकाे देश भन्ने पुर्ख्यउलि बयान जान कारि दिनुभयकाेमा धेरै धेरै धन्यवाद
सतीले सरापेको देश भन्ने कुरा सही हो सराप परेको पक्कै हो कि राम्रो इमान्दार व्यक्ति नेता जनता कार्यकर्ता थाउ पाउदैनन्। फट्टाहा भष्टाचारि चलखेलमा लागेको छ। उसैले थाउ पाउँछ।
हो सहि भन्नुभएको हो आजको राजनैतिक अस्थिरता र गिजलो अनि नेपाल मा बिकास नहुनु र गरिबी र जनताको दुख देख्दा साच्चै नै सती ले सरापेको नै जस्तै लाग्छ ।
सुनिरहु जस्ताे 💝💝🙏🙏
नेपाल को पुरानो ईतिहाश हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जये नेपाल
यो वाक्यांश प्रयोग गरेर देश को बिकासमा बाधा नपुर्याउन अनुरोध छ।काम बिग्रेपछि पन्छिनलाई सतिले सरापेको भन्यो अनि जनतालाई भ्रमित बनायो।सति भनेको स्वयम् पार्वती हुन्,देबि हुन् ,आमा हुन् ,एउटा आमाले नेपाल आमालाई कैल्यै सरापदिनन।यसरी सराप लाग्ने भए कति कुकर्म गर्नेहरुको अङ्गपतन भैसक्थ्यो होला।त्यसैले मिडियाकर्मीहरुले पनि देशको अहित हुदा कारण खोज्नु होला,सतिले सरापेको भन्ने प्रचार धेरै भयो।हामी नेपालीले पनि एस्ता कथाको पछि लागेर गलती गर्नेलाई छोड्नु हुदैन।सतिले होइन देश बिगार्न सत्तामा पुगेका राक्षसि प्रवृत्ती भएका हरुको हातमा परेर एस्तो भएको हो।
सति प्रथा को शुरुवात गर्ने गरेको मूर्ख हरु प्रति खेद छ। त्यस्ता हरु को सर्वनाश को लागि सबै मिली भगवान संग प्रार्थना गरौं।
Hi
Itihas thahapay arupani avilasha thaha paune aasama xu . hajurlai dherai dherai danyabad.
धेरै राम्रो कुरा भन्नू भयो सर 🙏🙏🙏
आजको राजनितिलाइ हेरदा उन्को सरापको फल झै लग्छ।
Thank you so much for this very important history , it also reflects all our Tibetan newari’s
At that time all the Nepali traders who were in Lhasa are newar’s of Kathmandu , my late grandfather sukha lal tuladhar, was a very reknown trader in Lhasa, he used to have a very big store in Lhasa , married to Tibetan women my grand mother , and after Chinese occupation to Tibetan in 1959 my grand father and all other Newari trader came back to kantipur , I am the 4th generation of that legecy .
U are Nepali
And Nepal is proud to have u
@sean vajra did you know some newars are Kiratis.
Even Nepali scholars have said this.
Dr. Jagman Gurung in an interview has explained that Jyapus are Kiratis.
Bishwa Bhakta Dulal also has given the reason and explained that Jyapus are Kiratis.
Many Jyapus communities regard King Yalamber as their Great Grandfather. This shows they are Kiratis who stayed behind in the Kathmandu valley when other Kiratis resettled outside Kathmandu after Licchavis defeated the Kirat dynasty.
Who are these Kiratis who stayed behind in the Kathmandu valley?
Well, they are known as Jyapus today.
Jyapus communities include the people like the Maharjan, the Dangol, the Singh, the Suwal, the Prajapati, the Tandukar, the Byanjankar, the Gopali, and the Balami living in the Kathmandu valley.
Historians have said that these are the Kiratis who were left behind when Kiratis resettled in other parts of Nepal after the Licchavis came to power.
Journal of Newar studies (Newah Vijnana) also states that among the Newar people, Jyapus are Kiratis who were left behind in the Kathmandu valley. Mali, Maharjan, Dangol, Awale, Suwal, Duwal, Singh, Prajapatis are some of the Jyapus who are identified to be the descendants of the Kirat dynasty. A person who is interested in Nepal's ancient history and the Newar should read the Journal of Newar studies (Newah Vijnana).
Kiratis have been separated into many small communities after the Licchavis defeated the Kirat dynasty in 300 AD. When the majority of Kiratis started moving out of the Kathmandu valley, it is easily understood that the separation of Kiratis started.
Some Kiratis took different routes and settled in different regions. And there are some Kiratis who opted to stay behind in the Kathmandu valley or were left behind. Today they are known as Jyapus.
ramro laggyo sir
@@lordbuddhatharu3731 today I read something like this in fb can u explain it
हो वा होईन भनी कुरै नबुझिकन कसैको कुरा सुनेर शतप्रतिशत पत्याएर काम गर्नुको फल यस्तै हुने गर्छ ।
Very excellent and good presentation with fact based historical events of Nepal.
आज थाहा भयो किन नेपालमा सतिले सरापेको भन्दा रहेछन मान्छेहरुले
साथै धन्येबाद हजुर मिदिया तिम पुरै लाई
हाल:- यु ये ई, दुबैइ बाट
Very interesting n emotional part of history. Thank u for sharing your historical knowledge .
धेरै राम्राे स्टाेरी❤️❤️
So so true, people are more evil than we can imagine. And fools are those who believes such things without thinking. Sad but true.
सही बिष्लेशष ।
Dherai ramro sanga bujaunu vaykoma dherai dherai dhaneybadha 🙏🙏
यो सहि होईन सति भनेको भिमसेन थापा को श्रीमती हो यो सहि कुरा होईन
I appreciate your hard work...thanks for great knowledge.
एतिहास गवाइ छ हजुर्लाई दन्या बाद !!
Thank you for sharing such important event