रहस्यै रहस्य ले भरिएको नेपाल को प्राचीन मन्दिर को इतिहास जानकारी गराउनु भएकोमा पत्रकार ज्युलाइ मुरी मुरी धन्यवाद , यस्तैगरी अन्य प्राचीन मन्दिर हरुको पनि यस्तै खोजमुलक भिडियो बनाउनुहोला !
तथ्य संगत दस लिम्बू सत्र थुमको इतिहास र त्यो बेलाको लिम्बुवानी राज्यको इतिहास र राजनीति के कस्तो थियो भनेर कृपया प्रष्ट्याएर एउटा भिडियो बनाउनु सक्नु हुन्छ?🙏
One of the excellent information history of Guhyeshori temple. There are also contribution from Nepal's historical figure hero Bir Vadra Kunwor right hand side down below of the exterior wall written Silapatra. and inside the PashupaNath Temple premise just out side of Vairab Temple. entrance carved stone statues with Namaste positions. Keep up your good works. B B
यो पुरानो इतिहासकारहरुलाइ र यस्ता च्यानल खोली बिना प्रमाण जे पाय त्यही मनुबादी सोच भएका ब्यक्तिहरुलाइ कारबाही कस्ले गर्ने होला । भगवान बुद्धको मुर्ती छ त्याहा । अनि सबै बज्रयान बुद्धिस्ट गुरुहरुको स्वामित्वमा सदैयौ देखि पुजा हुँदै आएको मा के को शिव मुला यो औटा उदाहरण हो नेपालमा हिन्दु अतिक्रमनको । जांठा यो दुई कौडिको इतिहासकारहरुको ज्ञान देख्दा दिक्क लागेर उछ।
Thank you Ritesh jiu, We have already published the program on Budhanilkantha, plz watch this, the link is below: th-cam.com/video/cOCO_JB3zk4/w-d-xo.html
Kalapani lipulekh nepal kai ho vanne thaha paunu paryo sir kawari bharat le hamro ho vanxa ra kina bhaneko xa yas bare auta purna satya video banaunu paryo sir dhanyawad sir
गुरु म पनि तपाईंको नियमित भिवर हुँ !😳 कलाकार अरनिको जीवन कथा लाई समेटेर एउटा भिडियो बनाउनु पर्यो सर ! नेपाली हस्तकला पेगोडा शैलीलाई नेपाल देखी चिन सम्म फैलाउन र नेपाली कला कौसल चिनाउने अरनिको जीवनी बित्रितरुप मा सुन्न पाउ सर 🙏
गुहयेशवरि मातालाइ नेपाल काे नेपाली पण्डितले बिदेशबाट माइकाे दुई हाथजाेडेर प्रथणा गरदछु यो माताकाे इतिहास बनाउनेजुयकाे यो चइनलबाटदेखिउदेछन तर हजुर जुयकाे धेरै धनयबाद बिदेशबाट दिदै छु धेरै शुभकामना पनि दिनछु सबैले नेपाली दाजुभाइले दिदीबहिनीले चइनकाे लागि माताजिसे गुहयेशवरिमातजिसे प्रथणामा बसदेछु प्रथणाले पनि परिबारकाे पनि गरदछु सेयर पनि कमेन्ट पनि सबैलाई नेपाली काे अानुराेधगरदछु जातातातापनि सेयर गरेर सबै ठाउँमा पुगाइदिनुहाेला धनयबादछन
Jai Aama Sati. Maata Sati ko 2 Inch Rectum ko bhag khasexa . Yo Mandirma Bhagvan ko seva bhanda adhik Tantra Mantra ko. Khel hunegarxa jo kunai Devata harulai man pardaina . Tantra Mantra garxan khule aam to chahi thik ho Jasle garxa guptma T.M jo chahi Boksi ko arop agaune chalanxa.
मल्ल राजाहरुको बारेमा थप जानकारी पाउ!बास्तबमा मल्लहरु नेवार थिए कि अन्य जातका हाल उनीहरुको संन्तान कहाँ कुन अबस्थामा छन!यत्रा योगदान दिएका मल्लहरु खोजका बिषय हुन!!!
बिष्णु जि, मल्ल राजाहरू नेवार होईनन्। क्षेत्रि हुन्। त्यतिबेलाका स्थानीयवासीले बोल्ने भाषा नेवार (नेपाल भाषा ) हो। र राजाहरूले पनि नेवारी भाषा सिकेर नेवारी बोल्ने मात्र हो। जब पृथ्वीनारायण शाहले युद्दबाट जितेपछि मल्लहरू खोजि, खोजि हत्या गरीयो अनि जाति बिषयमा गुपचुप नै भयो। अर्को कुरा पृथ्वीनारायण शाहसंग युद्द हुंदा मल्लहरू तर्फ घाईटे हुंदा मल्ल राजाका भाईहरूलेनै औषधि गर्थे। त्यो औषधि गर्नेभाईहरू भक्तपुरको नन्द बैद्यहरू हुन। ( यो आयुर्वेद मार्फत गरीन्थो) र यि मल्ल राजाका भाईहरू ( नन्द बैद्य ) ले पनि भारदारहरूले बुझ्ने नेवारी भाषानै बोलि। औषधि उपचार गरीन्थ्यो । त्यसैले नेवार भनि अन्योल भएको हो। र बैद्य काम गरेर सबैले बैद्य बा भन्न थाले ,( वास्तबमा मल्ल हो।) यहि बैद्य जात भएको कारणले पृथ्वीनारायण शाहले सखाप पार्न सकेन। ( हाल नेपालमा जति पनि नन्द बैद्यहरू छन, मल्ल शासकका सन्तान हुन।।) यस्को सहि प्रमाण खोज्ने हो भने --------- १) चाँगुनारायण को स्थापना गर्ने मानदेव मल्ल हो। उनका संन्तान मल्ल राजाका २ भाई चक्रा नन्द बैद्य ( चक्रपाणि।) शंखानन्द बैद्य ( शंखपाणि।) भनि शंख, चक्रको पिल्लर मन्दिरको बाहिर दायाँ, बायाँ स्थापना गरीएको आज पनि प्रमाण शिलालेख पनि छ। २) गुहेश्वरी ---- गुहेश्वरीको धेरै जसो भाग मल्ल राजाहरूलेनै बनाएको हो। सुनको कलस , सुनले छोपेको भुंडि , चार नाग , सतल, बाहिरको भोज गर्ने सेतो लामो दरवार ताइपले बनाएको घरहरू , चाँदिको ढोका सबै नन्द बैद्यहरू लेनै बनाएको प्रमाण चाँदिको मुलढोका माथि लेखिएको पाईन्छ । हेर्नु होला। संपुर्ण गुहेश्वरी को रेखदेख गराउन मल्ल राजाबाटनै जग्गा पनि उपलब्ध गराएको पाईन्छ। नन्द बैद्यहरू पनि बर्षको १ पल्त त्यहाँ पुजा जानु पर्ने गुठि छन।
@@johnjones99124जि पृथ्वी नारायण शाह क्षेत्रि होईन खान ( मुसलमान )। हो । पछि शाह पदवि दिइएको भनेर बिभिन्न ईतिहाँसकारहरूको उल्लेख छ। उनि काशिमा गएर आफ्नो गोत्र तथा धर्म परिवर्तन गरेर आएको हो। आफु हिन्दु धर्म मान्ने भए पनि मुसलमानहरूको लागि मस्जित पनि बनाउँन लगाइएको हो। गोर्खाको चुरौते मुसलमानहरू। आजपनि काठमाण्डौको आकाश भैरव अगाडि वुरा ,पोते बेचेर बस्नेहरू पृथ्वी नारायण शाहको पालादेखिको हो। ( हाल त ईतिहाँसनै मेताउँन हो कि यस्को पढाईनै हताई सकेको छ ) तर शिलालेख,अभिलेख, ताम्रपत्र ले प्रमाण केहि हदसंम्म दिइएको छ। तपाईले ईतिहाँसको बारेमा गहियो अध्यापन गर्नु भएको छैन , त्यसैले हावा कुरा लागेको होला। पत्याउँनु हुन्न भने अनुसंन्धान गर्न जानुस । चाँगुनारायण मन्दिरको शिलालेख , गुह्येश्वरीको चाँदिको ढोका र मल्ल राजाको पुरोहित ( राज पुरोहित) आजसंम्म उनका संन्तान छन् ।
We are now living in the year 2022. We need to change the national animal of Nepal. My choice; 1. Rhino 2. Tiger 3. Elephant 4. Snow Leopard 5. Yak Among these 5 animals, we the people of Nepal must decide and vote.
@@IQSurge cow is important religiously for Hindus but it's not a special unique animal.. on the other hand rhinos, elephants, snow leopards, red pandas, ya, tigers are unique and endangered species so keeping them as national animal might promote their protection
We are now living in 2022. Then change the education system , development, political instability, Traditional employment so called (थाई भएपछि काम नगरी पनि भत्ता पाइन्छ) and then come to debate about this. Petrol has increase day by day. Does changing national animal surplus the problem above mentioned. MCC is on the verge and if you people neglect that factor i am sorry aggorance finish Ravan and Duryodhan and same aggorance will finish we nepali
@@aa6eheia156 brother before saying endanger first analyze how many ethinics of cow were in south asia. Currently pure local cow has been in verge of extinct.And also one things the cow which you are seeing now is the hybrid of buffalo. Even killing buffalo is strickly prohibited in nepali samaj because nepali people never killed femine of any animal and even in shop male chicken used to be sold even it is broiler. Rango ko momo not bhaisi ko momo. After jana andolan every contex changed and people throw their limitation in air
इतिहास विशुद्ध बाहुनवादि(हिन्दु ) मनाेराेगिले भनेका भान हुन्छ । किनभने किबदन्दि कथा पाखण्डि बाहुनहरूले बुनेका आधारमा मात्रै प्रसारित गरेकाे पाइन्छन् । अबकाे समय भनेकाे विहार वरिपरि का शिलालेख,मुर्तरुप मुर्ति,पुरातत्त्व ढुङ्गा मा कुदिरहेका मुर्ति मा भएका चिन्हहरू ले प्रमाणिात गर्छन् यी गृहेश्वरि बुद्व विहार हाे भनेर । ए हिन्दु भाइरस बनी इतिहास विद बनी भ्रम सिर्जना गरि सबैलाई अन्धाधुन्ध अन्धकारमा राख्नु लाज लाग्दैन ??? सत्यतथ्य इतिहास प्रसारण गर्नु हिम्मत छैन भने बन्द गर तिमीहरूको कर्म ।। अप दि भव ।।
Jai Guhyeshwari Prassann, Jai Kuldevta
जय होस ॐ गुहेश्वरी शक्तिमाताको । कोटिकोटी प्रणाम ।
रहस्यै रहस्य ले भरिएको नेपाल को प्राचीन मन्दिर को इतिहास जानकारी गराउनु भएकोमा पत्रकार ज्युलाइ मुरी मुरी धन्यवाद ,
यस्तैगरी अन्य प्राचीन मन्दिर हरुको पनि यस्तै खोजमुलक भिडियो बनाउनुहोला !
जय गुहेश्वरिमाता हजुर काे जय जय हाेस ❤❤🙏🙏😉🍁🌺💐🌹🌷🔔🍁🌺💐🌼🌸
जय गुह्यश्वरीमाता🙏🙏
OmShreeGuheshwariMataNamaha
जय गुहेस्वरि माता,नमन,दर्शन कराेडाै दर्शन❤😊🎉
Om Jaye guheshori Mata ki Jaye jaye
Knowing the facts abut our motherland sure is mind blowingly awesomeness .... our sincere thnk u ....
Har Har Bhoenathjiki jai hos
माता गुहेश्वोरी भगवती कि जय हो 🌺☘️🌹🙏 l
जय गुह्यश्व री माता🙏🙏🙏🌹🌹🌹🙏🙏🙏
धन्यवाद छ सार्थकजी, मेरो मामा खलकको पितामह राजबैद्य चक्रपाणी बैद्यले राख्नु भएको किर्तिको पनि उल्लेख गर्नु भएकोमा !!
You are most welcome Prabhu jiu.
गोपालवंशी राजा भुक्तमान देखि लिएर आज सम्म को इतिहास part part गरेर बनाउनुस् न । राजा हरूले गरेका काम हरु सहित ☺️ । Thank you
Ramro Prachin Itihas
Yo Mandir metro kamrma thalo ho ma yaskai Ashirbadle aaja samma dhukhasakhha givan yapan garna sakekochhu.Jayee guaeshorimata.
@@tankagiri9551 aaàaaaaaaaaaaa
Ashok jiu, we have already made a series of ancient to modern history of Nepal. Plz go through our channel page. Thank you
तथ्य संगत दस लिम्बू सत्र थुमको इतिहास र त्यो बेलाको लिम्बुवानी राज्यको इतिहास र राजनीति के कस्तो थियो भनेर कृपया प्रष्ट्याएर एउटा भिडियो बनाउनु सक्नु हुन्छ?🙏
जय माता गुजेसोवोरी माइ🙏🙏🙏🌺🌺
हेबज्र नैरात्म्य योगिनी ! 🙏
राम्राे र खाेजमुलक प्रस्तुति का लागि धन्यवाद ।
Thank you so much Bam Bdr jiu.
ॐ नम:शिवाय🌿🥀🌹🌷🌺🌼🌻👏👏👏
Jaya mata Bhabani Guyaswari 🌹👏🙏🌹👏🙏🌹👏
Jay Matadi
हजुरको भिडियो अत्यन्त राम्रो छ !
नेपालको शैक्षिक इतिहासलाई समेटेर भिडियो बनाउनु न सार्थक जी !
Good job bro thanks 4 video.
Thank you so much Mahendra jiu
गाडेतन्र्ते हरुले सखाप पार्दैछ्न हाम्रो धरोहर हरु।
Jay guheiwori mata
One of the excellent information history of Guhyeshori temple. There are also contribution from Nepal's historical figure hero Bir Vadra Kunwor right hand side down below of the exterior wall written Silapatra. and inside the PashupaNath Temple premise just out side of Vairab Temple. entrance carved stone statues with Namaste positions. Keep up your good works.
B B
गुयेश्वोरी माता🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
Jay guhye swari maha deb🌻🌻🌻🌻🌻🌻🌻🌻🌻⚘🌾🌾🌾🏤
Jai Mata ji
JAY SHREE MATA ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Jaya hosa mataKo 🌹🙏🏼🌹🙏🏼🙏🏼🌹
जय हो माँ
🎉🎉🎉🎉🙏🏻🙏🏻🙏🏻🎊
Jai Maa Laxmi
Jai mata di
धेरै धेरै धन्यवाद।
Most welcome.
❤❤❤
जय माता🙏🙏🙏
Very beautiful😍😍😍😍😍
Mata ki Jay ho.
Jai Mata di ji🥀🥀
thankful 🙏🙏🙏
Jaya ma ❤🥥🌺🙏🙏🙏🌹🌹
Jai Mata gawri devi jiki jai
पुरानो गुह्येश्वरी बारेमा पनि जानकारी दिनुपर्यो। मैले सुनेको अनूसार पुरानो बाट पशुपति क्षेत्रमा नया निर्माण कार्य भऐको हो
यों पुरानो गुहेश्वरी मन्दिर हो
th-cam.com/video/BSkMv7G5DRk/w-d-xo.html
OM
Jay guhasore ma
interesting
Thank you so much Shama jiu
काठमाडौं मा भएका तथा देशभर रहेका सिद्धपिठ र शक्तिपिठ का बारेमा, कमसेकम छाेटकरि मै भएपनि सबै समेट्ने प्रयास गर्नुहाेस् कृपया 🙏🙏🙏 बिन्ती 🌹🌹🌹
Tanra ko janak pashupatinath ra tanra to sidhi dini devi guheshwari mata
Shiv ra aadi sakhti ko sangam sathal ho 🙏🙏🙏🙏🙏🙏
नेपालका मन्दिरहरुको इतिहासहरुको बरेमा भिडियो बनाउनुहोस न्व्🙏
Sure Drivex jiu, we will make and publish it about soon. Plz keep watching.
Weldon💐👍
Thankyou KK jiu.
Sampurna bhagwan aamababa🙏💞💖
🙏👏
Thanks 🙏
यो पुरानो इतिहासकारहरुलाइ र यस्ता च्यानल खोली बिना प्रमाण जे पाय त्यही मनुबादी सोच भएका ब्यक्तिहरुलाइ कारबाही कस्ले गर्ने होला । भगवान बुद्धको मुर्ती छ त्याहा । अनि सबै बज्रयान बुद्धिस्ट गुरुहरुको स्वामित्वमा सदैयौ देखि पुजा हुँदै आएको मा के को शिव मुला यो औटा उदाहरण हो नेपालमा हिन्दु अतिक्रमनको । जांठा यो दुई कौडिको इतिहासकारहरुको ज्ञान देख्दा दिक्क लागेर उछ।
Please make document on taleju bhawani
आदेश्वर महादेव मन्दिर सीतापाइलाको पनि इतिहास बतादिनु हुन अनुरोध गर्दछु !
Sure Ramesh jiu we will make and publish it soon.
Malla rajya ko antya pachi malla raja ko pariwar kaha gaye,ahile kun awastha ma kaha chan,sametera video banounu hola sir
Sure Raj jiu, we have made a list on this subject. Thank you for your request.
जयभागेसारि माता काे कथा
Wao good..budanilkantako ni rakhnus
Thank you Ritesh jiu, We have already published the program on Budhanilkantha, plz watch this, the link is below:
th-cam.com/video/cOCO_JB3zk4/w-d-xo.html
Nuce
गलकोट राज्यको बारेमा जानकारी प्राप्त गर्न पाय हुन्थ्यो
Sure Rajendrajiu, we will make and publish it soon. Plz keep watching.
Like
🌺🌺🌺🙏🙏
बम बहादुर राणाले स्तम्भ बनाएको l
जो लोग भी हमरा कमेंट पढ़ रहे हैं भगवान उनकी जोड़ी सलामत रखे
Kalapani lipulekh nepal kai ho vanne thaha paunu paryo sir kawari bharat le hamro ho vanxa ra kina bhaneko xa yas bare auta purna satya video banaunu paryo sir dhanyawad sir
Sure Jee van jiu, We will soon come with this subject. Plz keep watching.
गुरु म पनि तपाईंको नियमित भिवर हुँ !😳 कलाकार अरनिको जीवन कथा लाई समेटेर एउटा भिडियो बनाउनु पर्यो सर ! नेपाली हस्तकला पेगोडा शैलीलाई नेपाल देखी चिन सम्म फैलाउन र नेपाली कला कौसल चिनाउने अरनिको जीवनी बित्रितरुप मा सुन्न पाउ सर 🙏
🙏🙏🙏
Thank you.
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Ghuhayshori mandir yo vanda purano balaju ma cha yo pashupati ko guhayshori mandir पछि ko ho
Sure Sujeeb jiu, we are making a program on this subject. Plz keep watching.
मल्ल राजाको बारे भिदियो बनाउनु पर्यो
I am descendent of malla
Plz watch this program on Mall King. The link is below:
th-cam.com/video/x6lZnsysEAM/w-d-xo.html
thank u bro
गुहयेशवरि मातालाइ नेपाल काे नेपाली पण्डितले बिदेशबाट माइकाे दुई हाथजाेडेर प्रथणा गरदछु यो माताकाे इतिहास बनाउनेजुयकाे यो चइनलबाटदेखिउदेछन तर हजुर जुयकाे धेरै धनयबाद बिदेशबाट दिदै छु धेरै शुभकामना पनि दिनछु सबैले नेपाली दाजुभाइले दिदीबहिनीले चइनकाे लागि माताजिसे गुहयेशवरिमातजिसे प्रथणामा बसदेछु प्रथणाले पनि परिबारकाे पनि गरदछु सेयर पनि कमेन्ट पनि सबैलाई नेपाली काे अानुराेधगरदछु जातातातापनि सेयर गरेर सबै ठाउँमा पुगाइदिनुहाेला धनयबादछन
Thank you so much J.pandit jiu.
Kul Devi deuta kasare tha Paune🙏🙏
Jai Maa ksll
सिर मा दुई नाग छ राहु केतु काल सर्प जोग हुने लाई यस्मा आराधना होम गर्दा काल्सर्प जोक मेतिन्छ गुह्व को नर्क को दोस जान्छ
Jai Aama Sati.
Maata Sati ko 2 Inch Rectum ko bhag khasexa .
Yo Mandirma Bhagvan ko seva bhanda adhik Tantra Mantra ko. Khel hunegarxa jo kunai Devata harulai man pardaina .
Tantra Mantra garxan khule aam to chahi thik ho Jasle garxa guptma T.M jo chahi Boksi ko arop agaune chalanxa.
I visited many times years ago
Danee.bad Namaskar...jaya.Nepal..jaya.guhya.sowaree.Ama.satya.deve.sivha.saktie.piht..Danda.wate.koti.koti.parnaham..cha.!!!..>
Dai le narrate garda samachar sune jasto suniyo
Gurung caste ko barema kei info paunna milcha??
Sure Deadshallrise jiu, we are making a program on this subject. Plz keep watching.
Nepal ma jamma kati shakpit haru raheka xan ti sabaiko jankari garaunu hola
Kun ko bisestha kk raheko x ti sabaiko
That name and channel display all throughout the video is annoying .
Thanks for the video.
Thank you for your suggestion, we will make a correction on this matter soon.
@@HistoryinNepali Most welcome.
Keep up the good work.
मल्ल राजाहरुको बारेमा थप जानकारी पाउ!बास्तबमा मल्लहरु नेवार थिए कि अन्य जातका हाल उनीहरुको संन्तान कहाँ कुन अबस्थामा छन!यत्रा योगदान दिएका मल्लहरु खोजका बिषय हुन!!!
Sure Bisnu jiu, we are making a program on this subject. Plz keep watching our program.
बिष्णु जि,
मल्ल राजाहरू नेवार होईनन्।
क्षेत्रि हुन्। त्यतिबेलाका स्थानीयवासीले बोल्ने भाषा नेवार (नेपाल भाषा ) हो।
र राजाहरूले पनि नेवारी भाषा सिकेर नेवारी बोल्ने मात्र हो।
जब
पृथ्वीनारायण शाहले युद्दबाट जितेपछि मल्लहरू खोजि, खोजि हत्या गरीयो अनि जाति बिषयमा गुपचुप नै भयो।
अर्को कुरा
पृथ्वीनारायण शाहसंग युद्द हुंदा मल्लहरू तर्फ घाईटे हुंदा मल्ल राजाका भाईहरूलेनै औषधि गर्थे।
त्यो औषधि गर्नेभाईहरू भक्तपुरको
नन्द बैद्यहरू हुन।
( यो आयुर्वेद मार्फत गरीन्थो)
र
यि मल्ल राजाका भाईहरू ( नन्द बैद्य ) ले पनि भारदारहरूले बुझ्ने नेवारी भाषानै बोलि। औषधि उपचार गरीन्थ्यो ।
त्यसैले नेवार भनि अन्योल भएको हो।
र
बैद्य काम गरेर सबैले बैद्य बा भन्न थाले ,( वास्तबमा मल्ल हो।)
यहि बैद्य जात भएको कारणले पृथ्वीनारायण शाहले सखाप पार्न सकेन।
( हाल नेपालमा जति पनि नन्द बैद्यहरू छन, मल्ल शासकका सन्तान हुन।।)
यस्को सहि प्रमाण खोज्ने हो भने ---------
१) चाँगुनारायण को स्थापना गर्ने मानदेव मल्ल हो।
उनका संन्तान मल्ल राजाका २ भाई चक्रा नन्द बैद्य ( चक्रपाणि।)
शंखानन्द बैद्य ( शंखपाणि।) भनि
शंख, चक्रको पिल्लर मन्दिरको बाहिर दायाँ, बायाँ स्थापना गरीएको आज पनि प्रमाण शिलालेख पनि छ।
२) गुहेश्वरी ----
गुहेश्वरीको धेरै जसो भाग मल्ल राजाहरूलेनै बनाएको हो।
सुनको कलस , सुनले छोपेको भुंडि ,
चार नाग , सतल, बाहिरको भोज गर्ने सेतो लामो दरवार ताइपले बनाएको घरहरू , चाँदिको ढोका सबै नन्द बैद्यहरू लेनै बनाएको प्रमाण
चाँदिको मुलढोका माथि लेखिएको पाईन्छ ।
हेर्नु होला।
संपुर्ण गुहेश्वरी को रेखदेख गराउन मल्ल राजाबाटनै जग्गा पनि उपलब्ध गराएको पाईन्छ।
नन्द बैद्यहरू पनि बर्षको १ पल्त त्यहाँ पुजा जानु पर्ने गुठि छन।
hawa kura garne newar ko raja newar nai ho , prithivi narayan Shah pani chetri kina chetrilai marcha. 😅
@@johnjones99124जि
पृथ्वी नारायण शाह क्षेत्रि होईन खान ( मुसलमान )। हो । पछि शाह पदवि दिइएको भनेर बिभिन्न ईतिहाँसकारहरूको उल्लेख छ।
उनि काशिमा गएर आफ्नो गोत्र तथा धर्म परिवर्तन गरेर आएको हो।
आफु हिन्दु धर्म मान्ने भए पनि मुसलमानहरूको लागि मस्जित पनि बनाउँन लगाइएको हो।
गोर्खाको चुरौते मुसलमानहरू। आजपनि काठमाण्डौको आकाश भैरव अगाडि वुरा ,पोते बेचेर बस्नेहरू पृथ्वी नारायण शाहको पालादेखिको हो।
( हाल त ईतिहाँसनै मेताउँन हो कि यस्को पढाईनै हताई सकेको छ )
तर
शिलालेख,अभिलेख, ताम्रपत्र ले प्रमाण केहि हदसंम्म दिइएको छ।
तपाईले ईतिहाँसको बारेमा गहियो अध्यापन गर्नु भएको छैन ,
त्यसैले हावा कुरा लागेको होला।
पत्याउँनु हुन्न भने अनुसंन्धान गर्न जानुस ।
चाँगुनारायण मन्दिरको शिलालेख , गुह्येश्वरीको चाँदिको ढोका र मल्ल राजाको पुरोहित ( राज पुरोहित) आजसंम्म उनका संन्तान छन् ।
@@HistoryinNepaliThis place was Buddha bihar
Jung Bahadur Rana 1901 BS ma Prime Minister bani sakeko thiyena…. Teti bela Maathwar Singh Thapa Prime Minister hunu parxa….
Thank you for your suggestion. Yes, he was not the prime minister. but he was a General and during time he had given a contribution to the temple.
शि
Raksi Masu ghichne bahana ho , Kukai mandir sandir wahiyaat , pooja garne haru pani, Rogi, Garib, Daridra, Asafal, alpaunma mrityu, ... Kalpana ma ramnu ramro hoina,
We are now living in the year 2022. We need to change the national animal of Nepal.
My choice;
1. Rhino
2. Tiger
3. Elephant
4. Snow Leopard
5. Yak
Among these 5 animals, we the people of Nepal must decide and vote.
Why not cow - can you please give one reason
@@IQSurge cow is important religiously for Hindus but it's not a special unique animal.. on the other hand rhinos, elephants, snow leopards, red pandas, ya, tigers are unique and endangered species so keeping them as national animal might promote their protection
We are now living in 2022. Then change the education system , development, political instability, Traditional employment so called (थाई भएपछि काम नगरी पनि भत्ता पाइन्छ) and then come to debate about this. Petrol has increase day by day. Does changing national animal surplus the problem above mentioned. MCC is on the verge and if you people neglect that factor i am sorry aggorance finish Ravan and Duryodhan and same aggorance will finish we nepali
@@aa6eheia156 brother before saying endanger first analyze how many ethinics of cow were in south asia. Currently pure local cow has been in verge of extinct.And also one things the cow which you are seeing now is the hybrid of buffalo. Even killing buffalo is strickly prohibited in nepali samaj because nepali people never killed femine of any animal and even in shop male chicken used to be sold even it is broiler. Rango ko momo not bhaisi ko momo. After jana andolan every contex changed and people throw their limitation in air
History is not changeable but in this history hiding the Kiratas 🕉🔱🇳🇵🙋♂️
इतिहास विशुद्ध बाहुनवादि(हिन्दु ) मनाेराेगिले भनेका भान हुन्छ । किनभने किबदन्दि कथा पाखण्डि बाहुनहरूले बुनेका आधारमा मात्रै प्रसारित गरेकाे पाइन्छन् । अबकाे समय भनेकाे विहार वरिपरि का शिलालेख,मुर्तरुप मुर्ति,पुरातत्त्व ढुङ्गा मा कुदिरहेका मुर्ति मा भएका चिन्हहरू ले प्रमाणिात गर्छन् यी गृहेश्वरि बुद्व विहार हाे भनेर । ए हिन्दु भाइरस बनी इतिहास विद बनी भ्रम सिर्जना गरि सबैलाई अन्धाधुन्ध अन्धकारमा राख्नु लाज लाग्दैन ??? सत्यतथ्य इतिहास प्रसारण गर्नु हिम्मत छैन भने बन्द गर तिमीहरूको कर्म ।। अप दि भव ।।
Jai mata di
जय माता गुह्येस्वरी 🙏
Jai Maa Saraswati
Jay mata di🙏