हेर्नुहोस त पहिलो पल्ट दोहोरी गाएकी शान्ति खड्काले मिलन लामालाई निल्नु न ओकल्नु पारीन ।।०३.१२.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #MilanLama_ShantiKhadka #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 240

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +38

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @sabitatamang4179
      @sabitatamang4179 4 ปีที่แล้ว

      हाम्रो भिडियोहरु डाउनलोड गरि फेसबुक पेज तिर हालेको देखियो त्यसले गर्दा हाम्रो सब्सक्राइब नबढेको भिउज पनि कम कम हुने रैछ। त्यता यिर ध्यान जाओस।

    • @sabitatamang4179
      @sabitatamang4179 4 ปีที่แล้ว

      मिलन लामाको उपस्थिति बढेको छ है एकदम राम्रो।

    • @ChandraPrakash-it1ju
      @ChandraPrakash-it1ju 4 ปีที่แล้ว

      माक्स को प्रयोग गर्नु होस सबै जनाले एस्तो भिडभाड मा बस्दा मान्छे प्यारो हुन्छ रोग प्यारो हुदैन आफ्नो ख्याल् गरौ सम्पुर्ण लाई नमस्कार

    • @ganeshverynicesongkunwar7024
      @ganeshverynicesongkunwar7024 4 ปีที่แล้ว

      Samjesevi.daju Krishna kadel.lie.namsakar

    • @dkhfsjsjhhsid1609
      @dkhfsjsjhhsid1609 4 ปีที่แล้ว

      kasto doharihahau दोहरित मायामा जोरको पारपो हुन्छत यसरित दोहरी सुहायना के माया को उमेर हुन्छ्र ?

  • @ishorkarki572
    @ishorkarki572 4 ปีที่แล้ว +67

    मान्छे मोटि भएतापनी अब्बल स्वरकी धनी मनमाया वाइबा

    • @radhikabhatta7196
      @radhikabhatta7196 4 ปีที่แล้ว +1

      Endrenima sabai vanda discipline vako swor pani mitho sabai kura ramro xa manmaya ko

    • @prembahadur3282
      @prembahadur3282 4 ปีที่แล้ว

      Very Nice Very Good

  • @potatotomato9660
    @potatotomato9660 4 ปีที่แล้ว +55

    इन्द्रेणी नछुटाइ हेर्ने जति यता हाजिर हुॅम है🙏🙏🙏🙏❤

  • @dhurbathapa4226
    @dhurbathapa4226 4 ปีที่แล้ว +12

    शान्ति दिदी को दोहोरी कसलाई कसलाई मन परो मन पर्ने यहाँ lke गर्दिनु होला साथी सबैले माया गर्दिनु होला हेरर प्रतिक्रिया पनि दिनु होला उहाँको यो पहिलो प्रस्तुति हो उहाँको छिमेकी पनि हो म❤️❤️ all the best di

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +1

    मिलन लामा सर काे र शान्ति खड्का बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो मिलन सर कृष्ण सर ABC इन्देणी कृष्ण सर सम्मान छ सबै मा नमस्कार छ

  • @durgaoli2227
    @durgaoli2227 4 ปีที่แล้ว

    एस्तै एस्तै पुराना भाकाहारु सुनाउनु भयो धन्यबाद तपाईहरुलाई

  • @sabitatamang4179
    @sabitatamang4179 4 ปีที่แล้ว +10

    मिलन लामाको उपस्थिति बढेको छ है एकदम राम्रो।महिनामा एकपटक आउनुभएको छ।

  • @santoshbhandari4982
    @santoshbhandari4982 4 หลายเดือนก่อน

    आहा अति राम्रो लोक देहोरी दिदि ❤❤❤❤बधाई छ अझै अगाडि बढ्नु होला❤❤❤

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    यी बालाई धेरै कार्यक्रममा देख्न पाइन्छ यो उमेरमा पनि कति साह्रै फुर्तिलो र जोष जागर साह्रै रमाइलो नाच्नमा खप्पिस

  • @kismatmanishrestha8127
    @kismatmanishrestha8127 4 ปีที่แล้ว

    भाका र स्वर त मिलन जि को नै राम्रो लाग्यो तर दोहरी को जवाफ गायिका खडका जि को नै राम्रो छ बधाई ।

  • @arjunprsad4824
    @arjunprsad4824 4 ปีที่แล้ว +7

    मिलन दाई राम्रो गाउनु हुन्छ मन पर्दछ मलाई त अनि हजुर हरु लाई नी🤚🙏🏼🙏🏼🙏🏼🤚🤚🤚🤚🤚

    • @ramilapandey7307
      @ramilapandey7307 4 ปีที่แล้ว

      सारैनै राम्रो छ

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +4

    मिलन लामा जि र शान्ति खड्का जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।सबै जनाको नाच राम्रो छ।

  • @jeevankarki9360
    @jeevankarki9360 4 ปีที่แล้ว +6

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवार लाई नमन अाज धेरै पछि मिलन सर र शान्ति सिस काे दमदार हेर्न पईयाे ल मिलान सर लाई सलाम छ धेरै पछि मिलन सरलाइ देखन पाकाे मा ।।।।

  • @krishnabhandari9245
    @krishnabhandari9245 4 ปีที่แล้ว +1

    मिलन दाजु को फ्रेन्ड जति यता हाजिर हौ है!!!!

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +5

    मिलन लामा जि र कृष्ण कडेल जि साथै मन माया वाइबा लगायत साथीहरू काे सुमधुर अावाजमा मिठाे गित छ।नाच राम्रो छ।

  • @premkumarshahu9036
    @premkumarshahu9036 4 ปีที่แล้ว +4

    अति राम्रो भाका मा दाेहाेरी झन राम्रो दिदी र दाजु लाई अग्रिम शुभकामना

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +15

    जता ततै कोरोना को व्यापक हल्ला चलेको बेलामा खाद्यान्न सामाग्री लुकाएर छिट्टै धनी बन्ने गरीब दुखिलाई शोषण गर्ने कालो बजारि जता ततै जसले सक्छ लुटेको मात्र देख्छ हे भगवान बाँच्न गाह्रो भयो उकुस मुकुस जिन्दगी लिएर कहिले निसासिएर बाँच्नु होला सबैलाई एउटै च्यान बनाउने ठूलो भाइरस आएर सबै धोस्त भए हुने थियो जस्तो लाग्छ अब त मानवता नै हराएको देख्छु

    • @bishwadeeppaudel9113
      @bishwadeeppaudel9113 4 ปีที่แล้ว

      नया प्रतिभा को राम्रो छ गीत प्रगति गर्दै जानु

    • @dineshbhandari1336
      @dineshbhandari1336 4 ปีที่แล้ว

      मेरो भाउजू नमस्कार हजुर हरु त आफ्नो मातृ भुमि म हुनुहुन्छ हामी पो परदेश म त्रासले बस्नुपर्ने बाध्यता छ के गर्नु

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว

      @@dineshbhandari1336 हजुर बाबु भाग्यमानी हुनु होनी बाबु प्रदेशमा झन कुरै न गर्नु अलि सेव भयेर बस्नु होला

    • @dineshbhandari1336
      @dineshbhandari1336 4 ปีที่แล้ว

      @@gomabhandari5993 हजुर हामी बस्ने ठाँउ त सेब छ छना त सबै भगवान को हातमा छ

    • @mailibabuji2238
      @mailibabuji2238 4 ปีที่แล้ว

      हजुर सबै भगवान कै हातमा छ। जय इन्द्रेणी।।

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +8

    मिलन लामा दाइलाइ उच्च सम्मान अनि नया प्रतिभा लाई साङगेतिक जीवन को सुभकामना ।जय इन्द्रेणी

  • @ranrai8561
    @ranrai8561 4 ปีที่แล้ว +13

    अति मिथो आजको लोक धिहोरी मिलन जि र शान्ति जि को अनि हाम्रो बुढा बा को नाच पनि कम छैन

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 4 ปีที่แล้ว

    Krishna kadel jui, dev dut garib haruko lagi jai ho parrbu, here krishna krishna,

  • @rambahadursawad
    @rambahadursawad 4 ปีที่แล้ว +2

    शान्ति खड्का हाम्रै दैलेख कि चेली हुनु हुदो रहेछ खुशी लाग्यो दैलेख बाट पनि इन्द्रेणी मा पुग्दा

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 ปีที่แล้ว +6

    नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागी इन्द्रेणी आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रममा हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै इन्द्रेणी मिस यु अल टिमलाइ🙏🙏🙏🙏🙏👏👏👏❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान

  • @nerabhandari1595
    @nerabhandari1595 2 ปีที่แล้ว

    aaha.kati.Ramro.purano.git.gaunu
    bhaye.ko.malai.pani.kusi.lagiyo.

  • @dambarstha6735
    @dambarstha6735 4 ปีที่แล้ว +1

    मिलन दाइ को नयाँ गित कैले सुन्न पाउछ त अब मिलन दाइको नयाँ गित नसुनेको नि धेरै भयो

  • @ganeshmarmik5618
    @ganeshmarmik5618 4 ปีที่แล้ว

    सन्देशमूलक राम्रो लाग्यो ।

  • @ram.cniraula810
    @ram.cniraula810 4 ปีที่แล้ว +15

    कतार बाट इन्द्रेणी लाई सलाम छ

    • @djalexrai81076
      @djalexrai81076 4 ปีที่แล้ว +1

      मेरो तर्फबाट पनि सलाम

  • @kavirajkhatri9213
    @kavirajkhatri9213 4 ปีที่แล้ว +3

    मलाई मिलन लामा दाइ धेरै मन पर्छ

  • @hades4232
    @hades4232 4 ปีที่แล้ว +6

    मिलन लामा जि को स्वर सार्है मिठास

  • @rameeskwt1730
    @rameeskwt1730 4 ปีที่แล้ว +3

    2070 साल देखि कुनै गित न छुताइ हेर्ने गर्छु स्वार राम्रो मन माया वाइबा

  • @ishorkarki572
    @ishorkarki572 4 ปีที่แล้ว +30

    बिदेशी भुमिबाट इन्द्रेणी कार्यक्रम नियमित हेर्ने कति छौं हजुर?ड्युटीबाट हेर्दै हुनुहुन्छ कि रुमबाट? म चाहिँ हाल इजरायल बाट एकतले खाटबाट हेरिराको छु है😜

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว +1

      Xanata ma pani xu tr jahile dhilo hunxu

    • @paudelprem564
      @paudelprem564 4 ปีที่แล้ว +1

      Ma pani xu Tara bastatako karanle delo vaiyo

    • @nokhiramoli28
      @nokhiramoli28 4 ปีที่แล้ว +1

      म पनि बिदेश कुबेत बाट डिउटिमा बसेर हेर्दै छु हजुर ।

  • @krishnadangi996
    @krishnadangi996 4 ปีที่แล้ว +10

    पुराना लोक भाकाको सुरुवातबाट कार्यक्रम अघि बढ्ने भाको हुनाले साह्रै मन पर्छ अँझै मनमायाको स्वरको मिठास त कुरै छोडम

  • @shayamgiri7662
    @shayamgiri7662 4 ปีที่แล้ว

    दाम्मी छ है रमाइलो छ

  • @user-bz9ri9vx5s
    @user-bz9ri9vx5s 4 ปีที่แล้ว +23

    मिलन सोल्टी भनेको मिलन सोल्टी नै हो! तेस्का बाजे गीत त ठाउँको ठाउँमै गाइदिन्छ्न।

    • @KESHAB512
      @KESHAB512 4 ปีที่แล้ว

      है कान्छि

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว

    आहा आज त सम्पुर्ण नेपालीहरूका मनका ढुकढुकी मिलन लामा जि साथमा शान्ती खड्का को दोहोरी सुन्न पाउँदा साह्रै रमाइलो भयो। जय इन्द्रेणी।।

  • @rameeskwt1730
    @rameeskwt1730 4 ปีที่แล้ว +8

    मिलन दाइ र मनमाया दिदी लाई एक पतक गाउना अवसर दिनु न मज्जा हुन्छो।

  • @nirsen7734
    @nirsen7734 4 ปีที่แล้ว

    आज को मिठो पर्स्तुती मिलन लामा र सान्ती खड्का बिज दाजु बहिनी को नाता को पर्स्तुती छ अग्रिम शुभकामना

  • @mayatamangmoktan9217
    @mayatamangmoktan9217 4 ปีที่แล้ว +1

    सम्प्रीया बहिनी को नाच बिना इन्द्रेणी खल्लो खल्लो लाग्छ कति राम्रो नाच्नु हुन्छ बहिनी 😘😘😘

  • @dipakbaral9534
    @dipakbaral9534 4 ปีที่แล้ว +5

    रमाइलो इन्द्रेणी कार्यक्रम हेर्ने थालियो मलेसिया बाट 👌👌👌👌🤚🤚🤚✋🖐️🖐️👈️

  • @panditumesh9
    @panditumesh9 4 ปีที่แล้ว

    बिषय बस्तु र प्रस्तुतिकरण राम्रो छ ।

  • @keshabdattbadu3127
    @keshabdattbadu3127 4 ปีที่แล้ว +5

    आजभोलिको केटीहरुले भाईरल हुन गाउदा जेनी भन्नछन । यसमा गोमा अोलिको नै कुरा गरमन राजु दाइ सङ्ग दोहरी गाउदा मलाई तिर्मै भन्छु मलाई लैजाऊ भनेर कसॐतो दबाब गरेको हेर आज हेर शान्ति जिको दोहरी मिलन दाईले कुरा रमाईलो गर्दा नि कस्तो दाइ भनि मिलन दाईलाई बहिनी भन्न बाध्य बनायो साचि्कै रार्मो बिचार भाको ।।।

  • @kamalbahadurshrestha3182
    @kamalbahadurshrestha3182 4 ปีที่แล้ว

    दामी दोहोरी

  • @rabithapa2318
    @rabithapa2318 4 ปีที่แล้ว

    Krishna kandel g Lae pani muri dhanyabad xa

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +4

    सुप्रिया बईनि को नाच दामि लाग्छ

  • @anilkhadka9228
    @anilkhadka9228 4 ปีที่แล้ว

    रमाईलो छ

  • @balkrishnathapa2962
    @balkrishnathapa2962 4 ปีที่แล้ว +2

    Now Qatar to Good night all of yu
    सबै जना कोरोना भाईरस् बाट बचौ
    ईन्द्रेणी को मुल आधार भनेको
    #सेवा
    #संगीत
    #संन्देस्
    पुरानो लाई सम्मान र नयाँ लाई हौसला ।।। जय ईन्द्रेणी 🙏🙏🙏🙏🙏👍️👍️

  • @parshuramtamang883
    @parshuramtamang883 4 ปีที่แล้ว

    कडा दोहोरी

  • @toplalpandey8011
    @toplalpandey8011 4 ปีที่แล้ว +10

    शान्ति सारै कडा रैछन पैलो चोटि मै कडा आयो

  • @laxmilanalsodoimgsharma2531
    @laxmilanalsodoimgsharma2531 ปีที่แล้ว

    very nice keep it up lndrani team

  • @hades4232
    @hades4232 4 ปีที่แล้ว +4

    यो This लाइक हान्ने जति लाई मेरो दोहोरी सुनाउनु मन छ

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +2

    वा दामि दोरि मिलन दादा र सान्ति जि को दोरि

  • @chandrathapa6841
    @chandrathapa6841 4 ปีที่แล้ว

    inderni सपरिवार साथै आउनु भयका सम्पूर्ण अभिभावकहरुलाई मेरो हृदय देखिनै नमन छ।
    बधाई छ बहिनि दैलेख बाट त्यहा सम्म पुगेर आफ्नो कला देखाउन आट गरेकोमा . I wish your good luck in the days to come

  • @gunaguna443
    @gunaguna443 4 ปีที่แล้ว

    नमसका 🙏🙏🙏🙏आजत बच्चाको याद दीलायो बरै

  • @saraswotigurung291
    @saraswotigurung291 4 ปีที่แล้ว +2

    👏👏👏👍👍

  • @hariparsad7116
    @hariparsad7116 4 ปีที่แล้ว +3

    यहि त हो इन्देणी को अभियान धेरै रमाइलो दोहोरी अझै कोसिस गर्दै जानू होला बधाई छ

  • @prakashchetri6776
    @prakashchetri6776 4 ปีที่แล้ว

    म पनि ईन्देणि न छुटाई हेरने गरछु

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 4 ปีที่แล้ว +1

    माक्स लाउनु होला है सबै जनाले

  • @tejbahadur104
    @tejbahadur104 4 ปีที่แล้ว +1

    दाेहाेरि त धेरै रमाईलाे छ गान त कानले सुने हाे डान्स देखाउनु अलि बढि देखादा रामाे् हुने थियाे स्परिया बहनिकाे केमरा डान्स देखाउनु पराे अलि बढि

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +13

    हजुरबुवा र बहिनीको नाच असाध्यै राम्रो

  • @surjeshrestha6533
    @surjeshrestha6533 4 ปีที่แล้ว +1

    सम्प्रिय खड्काको नाच अति राम्रो छ कै।

  • @Ujirpunmagar
    @Ujirpunmagar 4 ปีที่แล้ว +3

    Aja sampriya khadka ko dance 💃 dherahi ramro chha

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +1

    नमस्ते ईन्द्रेणी परिवार मा मनमाया दिदी को स्वर गजब छ सबैको जय होस्

  • @milammilan5031
    @milammilan5031 4 ปีที่แล้ว +1

    Hasili Sampriyaa Bainiko Dance Very Very Good

  • @harikhadkakhadka8687
    @harikhadkakhadka8687 4 ปีที่แล้ว +1

    Santi khadka ko dohari pani kada raixa milan lama ko ta kurai nagaram best of luck Dubai janalai

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 4 ปีที่แล้ว +2

    आजको दोहोरी धेरै राम्रो लाग्यो ।दुबैजनालाइ बधाई छ।

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว +7

    ए लौन आज त मेरै रहेछ जहाँ पनि पहिलो हुन

  • @akgamers6657
    @akgamers6657 4 ปีที่แล้ว +1

    Aaj feri milan dai ko dohori herna paiyo sarai mitho gaaunu hunchh

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว

    सम्पूर्ण कलाकारजनलाई नमस्कार. साथै अथिति कलाकार ज्यूलाई पनि नमस्कार साथै धेरै धेरै धन्यवाद

  • @sabitatamang4179
    @sabitatamang4179 4 ปีที่แล้ว

    मनमाया र मिलनको मिलन गराउन पाए।

  • @chhatrabahadur2761
    @chhatrabahadur2761 4 ปีที่แล้ว

    सर्बप्रथम मेरो नमस्कार छ इन्द्रेणी परिवारलाइ आजपनी सारै रमाइलो भयो यो कार्यक्रम सधै येस्तै सभ्य र रमाइलो प्रोग्राम हेर्न पाइयोस जय इन्द्रेणी परिवार

  • @user-zi1sg8wj8j
    @user-zi1sg8wj8j 4 ปีที่แล้ว +1

    नाच्ने कलाकार लाई अलि अगाडि गर्न पाए गाउने र नाच्ने सङ्गै हुन्थ्यो अझ रमाइलो हुन्थ्यो!!!

  • @user-em6mf6jc1u
    @user-em6mf6jc1u 4 ปีที่แล้ว +3

    गितको कथाले अरकै तिर पो लगोहै

  • @Ram.kp123
    @Ram.kp123 4 ปีที่แล้ว +1

    Sor mitho r dispiline ma rahnu veki manmya like garnus

  • @ramesh2055
    @ramesh2055 4 ปีที่แล้ว

    जय इन्द्रेणी आज मलाई सामाजिक शिक्षा पढाउने शिव कार्की मेडम लाई धेरै समय पछि देख्न पाइयो सारै खुशी लाग्यो ।।।।

  • @Nepali_icloud
    @Nepali_icloud 4 ปีที่แล้ว +1

    pahilo pariyas ramro xa maiju hjr ko keep it up

  • @chetragurung1149
    @chetragurung1149 4 ปีที่แล้ว +1

    धेरै राम्रो दोहोरी सबै लाई नमस्ते

  • @ashokbahador2433
    @ashokbahador2433 4 ปีที่แล้ว +6

    इन्द्रेणी कार्यक्रम होरिरा छु

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +4

    शान्ति खड्का झन कडा

  • @Valleyofmount9550
    @Valleyofmount9550 4 ปีที่แล้ว +10

    तिमी .....कुरा ....बुझ्दिनौ ..छिटो
    काँचो भन्दा पाकेको फल मिठो 😂🤣🤣😁👏👏👏

  • @mayatamangmoktan9217
    @mayatamangmoktan9217 4 ปีที่แล้ว

    सम्पुर्ण दर्शक अनि इन्द्रेणी Team लाई म पर्देशी भुमी खाडी मुलुक बाट नमस्कार अनि मीठो सम्झना😍😍

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +1

    Good indreni tem love you both i like manamaya waiba come jay Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 but very good khadka family all Nepal 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narayanpandeya7875
    @narayanpandeya7875 4 ปีที่แล้ว +1

    सारै राम्रो programme

  • @rajkumarkhadka3694
    @rajkumarkhadka3694 4 ปีที่แล้ว +1

    Milan lamako ta batnai alag X.nice singer.

  • @sumandarlami7026
    @sumandarlami7026 4 ปีที่แล้ว +3

    manmaya didi ko singing voice is really wooouuuuu

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +1

    रमाइलो ईन्द्रेणी

  • @bishnuprasadrijal6754
    @bishnuprasadrijal6754 4 ปีที่แล้ว

    दिनभरि को जागिरको तनाव बाट अाएर साझ ईन्द्रेणी हेरियो भने पुरै तनाव मुक्त ...

  • @hiralama1072
    @hiralama1072 4 ปีที่แล้ว

    Deree Rmailo lagyo endreni karekrm

  • @birsinghpandey8172
    @birsinghpandey8172 4 ปีที่แล้ว

    Mahavira punji Lai salute aajko dohri yetihasik yestai 2 inderin t chhdaichh jaiho inderin

  • @dhurbarayamajhi2262
    @dhurbarayamajhi2262 4 ปีที่แล้ว +1

    I love my sister sapriya

  • @shahinavin2957
    @shahinavin2957 4 ปีที่แล้ว +1

    इन्द्रेणीमा अरु त ठिकै हाे सब प्रतिभावान छन गित गाउन बजाउन नाच्न हास्न तर याे व्यवस्थापक मित्र त खालि हातमा छ्याङ छ्याङे बजाउने मात्र रहेछ ताजुक लाग्छ भने हासेकाे नि देखिदैन घुसखुवाएर घुसेजस्ताे छ

  • @ramukhadka3234
    @ramukhadka3234 4 ปีที่แล้ว

    Santi khadka lai badhaix indreni ma

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +1

    Nice singing. Great job indreni. Go ahead.

  • @ritahu9025
    @ritahu9025 4 ปีที่แล้ว +1

    मलाई नि धेरै मन पर्छ सधै हेर्छु

  • @laxmanbk2056
    @laxmanbk2056 4 ปีที่แล้ว

    राम्रो छ दोहोरी
    सबै जना कोरोना बाट बचौ

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 ปีที่แล้ว

    दोहोरी बबाल छ बधाई छ

  • @bhuwandon84
    @bhuwandon84 4 ปีที่แล้ว

    लौ कडा आयो बधाई छ।।।🌼🌺🌷🌻🥀🌱

  • @reeshirajxeetry2597
    @reeshirajxeetry2597 4 ปีที่แล้ว +1

    आहा गाइका दिदि कती सुन्दरी

  • @safalbasnet3798
    @safalbasnet3798 4 ปีที่แล้ว

    Yo karyekaram herna aaun na mam xa aaun milxa ki mildain hola ea milxa vani kata aaunu parni hola

  • @harkaire5820
    @harkaire5820 4 ปีที่แล้ว

    यो भाकामा प्रेम प्रेमिका बनेर गाएको भए सुनमा सुगन्धहुन्थ्यो दाइ बहिनी बनेर गाउँदा खास भएन।

  • @sumishrestha4823
    @sumishrestha4823 4 ปีที่แล้ว +1

    Wow

  • @hades4232
    @hades4232 4 ปีที่แล้ว +4

    खड्का बैनी डान्स साह्रै मिठास