सर्बप्रथम लय शब्द भाका संकलक तथा सर्जक बिस्णु खत्री ज्युलाइ नमन यति मीठो भाका सृजना गर्नु भएकोमा आजको यो दोहोरी गाउनु हुने महिला पुरुष दुबै सर्जक ज्युहरुलाइ पनि धेरै धेरै धन्यबाद यति मीठो शब्द ले सजाउनु भएकोमा।
सबैजनालाइ नमस्कार यो दोहोरीले परदेशमा हुनेहरुको मन भक्कानियो होला त्यसैमाथी चाडबाडको बेलामा परदेश हुनुपर्ने पिडा छदैछ सबैजनालाइ दसैंको शुभकामना जहां हुनुहुन्छ रमाउने प्रयास गर्नुस है ❤❤
नमस्कार ❤❤ कति सारै मन रोयो यो दशैं पर्देशी दाजु भाई को गीतले 😢😢😢😢 धेरै धेरै धन्यवाद अनि सम्झना छ अस्मिता प्यारी लाई ❤❤मेरा भाईहरू पनि पर्देशी भाछन आंखा बाट आंशू आयको थाहै भयन 😢😢😢
❤❤❤❤❤❤❤ WOW- WOW- WOW BEAUTIFUL SONG, LOVELY SINGING BY SWEET LIVE FOLK DUET SINGER ASMITA JI AND WONDERFUL SINGER SURESH JI. ❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real Wealth. ❤❤❤❤❤❤❤
सर्वप्रथम त यति मीठो भाका creation गर्ने आदरणीय ब्यक्तित्व विष्णु खत्री प्रती सम्मान साथै सोही लयमा रहेर लाईभ दोहोरी प्रस्तुत गर्नु हुने सम्पुर्णमा विजया दशमीको शुभकामना संगै सफलताको पनि शुभकामना 🎉❤
अाहा हामी प्रदेशी लाई सारै रुवाउने दाेहाेरी यहि हामी गरिब काे जिन्दगी 10 बर्ष भयाे दशै तिहार नमाने काे नि सारै राेय 😭😭😭😭😭😭 हामी हरुलाई त याे दशै तिहार नअायनि हुन्थ्याे जस्ताे लाग्छ
दिदी काे गित सुनेर कहिल्यै नअगाउने भयाे miss you didi
Very beautiful song wow❤❤❤❤❤
😢🎉😂❤😊😅😮🎉😂❤
हरेक सब्दले रुवायो हामी जस्तो पर्देसी लाई मन छेने गित सफलताको सुभकामना छ अस्मि नानू म कतार देखि
😅😮😢🎉😂❤
हामी नेपाली प्रदेशी को यथार्थ यहि हो आँखा बाट आँसु आको थाहा नै भएन यहाँ हरु लाई हार्दिक सम्मान छ🎉🎉
आज टीकाको दिन,म यो गीत सुन्दै छु,
तपाईं हरु ले गाएको हरेक शब्द मेरो लागि नै गाएको जस्तै लाग्यो।
आहा कति मिठो लय र शब्द❤❤❤
धेरै रुवायो यो दोहोरी सुनेर 😭मेरो नि दाइ र भाइ परदेश छन।😢
धेरै राम्रो छ गीत हामी प्रदेशि को मनै रुवाउने गीत अस्मिता बैनी लाई सफलता को शुभकामना छ
कस्तो मार्मिक शब्द आखा बाट आशु नै आयो बिजया दशमीको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण लाई ❤❤❤❤
सर्बप्रथम लय शब्द भाका संकलक तथा सर्जक बिस्णु खत्री ज्युलाइ नमन यति मीठो भाका सृजना गर्नु भएकोमा आजको यो दोहोरी गाउनु हुने महिला पुरुष दुबै सर्जक ज्युहरुलाइ पनि धेरै धेरै धन्यबाद यति मीठो शब्द ले सजाउनु भएकोमा।
मैले खोजेको दोहोरी सुन्न पाय ।। खुसी लाग्यो अनि यथार्थमा कहानी समज र घर घर को बास्तबिकता 😢😢
भाग 2 चायो गित हेर्दा अँखा बाट आँसु को थाहा नै भएन ।
🙏🙏🙏सम्पुर्ण कलाकार टिम्मलाइ अति मनछुनि दाेहाेरि जय गित जय सङ्गीत धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😅😊😅😊😅😮🎉😂❤😂😊
दाजु बहिनी को कति मिठो गित
सबैजनालाइ नमस्कार
यो दोहोरीले परदेशमा हुनेहरुको मन भक्कानियो होला त्यसैमाथी चाडबाडको बेलामा परदेश हुनुपर्ने पिडा छदैछ सबैजनालाइ दसैंको शुभकामना जहां हुनुहुन्छ रमाउने प्रयास गर्नुस है ❤❤
नमस्कार ❤❤ कति सारै मन रोयो यो दशैं पर्देशी दाजु भाई को गीतले 😢😢😢😢 धेरै धेरै धन्यवाद अनि सम्झना छ अस्मिता प्यारी लाई ❤❤मेरा भाईहरू पनि पर्देशी भाछन आंखा बाट आंशू आयको थाहै भयन 😢😢😢
मेरै लागि गाउनुभएको जस्तो लाग्यो धेरै धेरै धन्यवाद गायक, गायिका र सम्पूर्णलाई 🥰🥰🙏
😮😢🎉🎉😂❤😊😅
😮😢🎉🎉😂❤😊😅
😮😢🎉🎉😂❤😊😅
Congratulations Asmita.
भावुक र मार्मिक दाेहाेरी।।
कति मर्मिक गीत का सब्द हरेक सब्द मा आसु खस्यो यक्दम मन छोयो❤❤❤❤❤
😮😮😢😢🎉🎉😂😂❤❤❤
😢😢🎉😂😅😮😢😢🎉😂😂❤❤ pp
😊😮🎉🎉❤❤
😅😮😮😢😢🎉🎉😂😂❤❤
😮😮🎉😮😮
सुरेस ब्रो को गीत मलाई साच्चिकै सारै मन पर्छ । सारै मिठो सभ्य शब्द को दोहोरी गाउनु हुन्छ ।। सबैलाई धन्यवाद
अझै सफलता को अग्रिम शुभकामना सबै जनालाइ❤❤
😮😮😅😮😢🎉😂❤❤
😮😮😅😮😢🎉😂❤❤
मार्मिक दोहोरी शब्द शब्द ले मन छोयो😭😭😭
Suresh ji asmita ji salute for heart touching song . wish best of luck and I wait part 2 heart touching song.🎉🎉🎉
सुरेस को आवाज दमदार लाग्यो
सम्पुर्ण नमस्कार छ हाेमलाइ देसालायकाे छ अति राम्रो छ
सफलता को धेरै शुभकामना छ सबै लाइ❤❤❤❤❤❤❤❤❤
सारै मार्मिक गित अाखाबाट अासु नै अायाे नि
हाम्रो मिर्लुङे कलाकार हरु लाई सम्मान ❤❤
कता तिरकाे मिर्लुङ हाे 🙏🙏🙏
@@durgachapagain9285 भानु १२ मिर्लुङ कोट नै भन्दा हुन्छ !! अनि हजुर को कता?
utkrista dohori,awaj pani mitho ani gahakila sabda...congratulations
Kati मीठो मार्मिक टिक tok तीर देखेर यता आको छु है हजुर
Asmita bainiko dhohori yak damai man parx yo dhoro bhane marmik sabda😢😢❤❤
Wow kati marmik dohori geet sadhai safaltako suvakamana asmita madam 🎉🎉
🙏🙏सम्पूर्ण कलाकारहरुलाई बडा दशैंको हार्दिक मंगलमय शुभकामना।
😅😮😮😢😢🎉😂😂❤❤❤
😅😮😮😢🎉🎉😂😂❤❤❤
😅😮😮😮😢😢🎉😂❤❤❤
😅😮😮😮😢😢🎉😂❤❤❤
😮😢😢🎉🎉😂😂❤
मनै छृनि गित अस्मिता बैईनि बधाई छ म कतार बाट नानृ आखा बाट आसृ बगेको पतो पायन 🎉🎉
आति राम्रो लाग्यो शुभकामना दुबै जाना लाई अनि sk सर येस्तै गरि आगडी बड्दै जानू शुभकामना❤❤❤❤❤
कति मार्मिक हो गीत ❤
सुनदास भाई को स्बर अति जमेको छ यो भाका मा 🎉❤
सम्पूर्ण कलाकार हरु प्रति सम्मान छ,
कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
BEAUTIFUL SONG, LOVELY SINGING BY SWEET LIVE FOLK DUET SINGER ASMITA JI AND WONDERFUL SINGER SURESH JI.
❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real
Wealth.
❤❤❤❤❤❤❤
सारै मन छोयो❤
टिकटकमा देखेर अाको म त।सुरेश भाईको शब्दले मने छिया बनायो😭💋 साह्रै मन छोयो चुम्मेश्वरी💋💋
अती मार्मिक दोहोरी ❤❤
Nice voice & word selection suresh g,All the best for your future.
कति राम्राे गित अस्मिता
Bhaiko swor kati mitho,
सर्वप्रथम त यति मीठो भाका creation गर्ने आदरणीय ब्यक्तित्व विष्णु खत्री प्रती सम्मान साथै सोही लयमा रहेर लाईभ दोहोरी प्रस्तुत गर्नु हुने सम्पुर्णमा विजया दशमीको शुभकामना संगै सफलताको पनि शुभकामना 🎉❤
अत्यन्तै मिठो अथार्थ बोकेको मनछुने सुभकामना
साच्चिकै रुवायो सब्दले all the best hole teams
कति बेला आँसु झरेछ थाहा भएन😢😢 duty गर्दागर्दै हेरेको परदेशबाट 😭😭😭
अस्मिता बुनु को गित जतिसुनेनि सुनम सुनमलाग्ग
Dherai Din pachi herna paio suresh vai ko Ani soor yati dammi xa. Asmita baini ko xa nai babal soor.
Very Very nice dohori ❤❤
❤❤❤❤ sari mito git man choyo saflta Ko suvkamana cha babu nani lai pargati Ko suvkamana cha sampurna tim lai ♥️♥️🌹🥰
Marmik saddle bhariyako mutu chhune meetho prastuti 👍👌
अति मार्मिक गित बधाई ❤❤❤❤🎉🎉🎉🎉🎉🎉छ टोलिलाई
साह्रै मार्मिक गित शब्द पिच्छे रुहाउने
कति मन रोयो यो गीत सुनेर अस्मिता नानी मेरो नी छोरी 😭😭😭🙏🙏🙏🙏
अस्मिता को गीत सुनेर कहीले अगाउदीन❤❤❤❤❤❤
😅😮😢🎉😅😮😢😢🎉😂❤❤
सारै मन रुवाउने vidyo दुख लागो
अत्यन्तै मर्मस्पर्शी शब्दावली👏👏😥😥💐💐
अखाबाट अासु अाएकाे थाहानै भएन दुबै जनालाई धेरै धेरै धन्यवाद छ
आहा कति मीठो गित मेरो त मनै छोयो 😢😢 🙏🙏
सुरेश यके लाई धेरै दोहोरी लिनु होला गित राम्रो छ सर लाई मन देखि समान छ ❤❤❤😂
दाजुर बहिनि काे गितले मेराेत रुडारुडा ताउकाे दुखेर बिहाल भाछ 😢😢😢😢😢
sarae sad dohori my favourite singer asmita
❤❤❤❤❤very nice
अाहा हामी प्रदेशी लाई सारै रुवाउने दाेहाेरी यहि हामी गरिब काे जिन्दगी 10 बर्ष भयाे दशै तिहार नमाने काे नि सारै राेय 😭😭😭😭😭😭 हामी हरुलाई त याे दशै तिहार नअायनि हुन्थ्याे जस्ताे लाग्छ
के भनौ,,,,शब्द छैन,,,,❤❤❤❤
मलाई त मेरो भाईको याद😢😢 आयो
आहा कति राम्रो गीत्😭😭🎉🎉🎉❤❤❤
Mero bhai ko geet dherai ramro x
भाग दुई हेर्नु पयो शकति दाइ
मन समालेर हेरि राखेकाे थे कति बेला आँसु आयछ थाहानै भयन ❤❤❤❤❤
nice..super🎉🎉
Hajurharuko getle aasu jhareya Thai.vayanaxa.thnkyou.so.man.xuyo.
Asmita de love you❤❤
Surasko sar kati ramro
Beautiful song 🎵 ❤️ 😍 🎉🎉
wow kati ramro dohori jati sune ni sunam lakne
हरेक शब्दले मन छिया छिया बनायो झन हामी परदेशीलाई😭😭💔💔
साच्चिकै दर्दनाक छन शब्द हरु आहा
बबाल दोहोरि❤❤❤❤❤
so nice song
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाफुलाई त यो दशै मा पनि घर जान पाईयन
Part2plz asmita
Ekdam marmik aanshu aayo namaskar sabailai main ashmita sis ani bro lai
Nice song
Wow ❤
Wow❤
Daju bhai na hune haru lae tihar aaudhai xa vandha pani mann ma aarkhai hunxa😢
Wow damii xa dohori ❤❤
Wow
WOW Song ❤❤❤❤
Dherai ramro man choyo 😢 malaysia bata sarai mitho sor dubai jana ko 👌👌🙏🙏❤
❤❤❤❤❤
धेरै राम्रो 😢❤
धेरै नै मन रुवायो यो दोहोरी ले😢😭😭😭😭😭😭
sk sundash voice❤❤❤❤❤
राम्रो छ
sweet song ❤❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
Atti Sundar man chhune geet ❤❤❤
Wow😢😢😢