साईली भाकामा लोक ब. गुरुङ र मनमाया वाइबा बिच दमदार प्रस्तुती ।। हेर्नैपर्ने भिडियो ०१.१२.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #LokBahadurGurung_ManamayaWaiba #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 353

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +60

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @mangalsing9043
      @mangalsing9043 4 ปีที่แล้ว +7

      दाजु इन्द्रेणि क्रारेक्रम TV मा कति कति बजेआउछ नेपाल मा भन्दिनुन l🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @RajendraKumar-vz6er
      @RajendraKumar-vz6er 4 ปีที่แล้ว +2

      Indreni.Com dhannebad khnai din Verne aasaa mero man maa xa veterai kura garne aasa maa xu samaye aaulaa kunai din vetaula!

    • @thakurrijal1304
      @thakurrijal1304 3 ปีที่แล้ว +1

      l

    • @nanuchhetri6221
      @nanuchhetri6221 3 ปีที่แล้ว

      L

    • @nanuchhetri6221
      @nanuchhetri6221 3 ปีที่แล้ว

      L

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +65

    मनमाया दिदी को स्वोर ले नै मोहोनी लाउला जस्तो छ । इन्द्रेणी हेरेर बस्नुहुने सबैमा नमस्कार🙏🙏🙏🙏

    • @zsen2438
      @zsen2438 4 ปีที่แล้ว +2

      साच्चै स्वरमा जादु छ मनमया को टेसै माथि कति मिठो मिठो शब्द मा गित अनि मुस्कान जति सुने पनि सुनौ सुनौ लाग्ने झन्

    • @susmitamgr7007
      @susmitamgr7007 3 ปีที่แล้ว

      Iipiiopii0ioo9io9ipioiopi

  • @sureshranjan9368
    @sureshranjan9368 4 ปีที่แล้ว +1

    मन मायाले त गित गायको सून्दा मत कहीलेनि अगाऊदिन मोरि राम्रि नि कती राम्री हो हाशो झन 1करोडको सोर कोहीलि को भन्दा अल्लि बडि छ धन्यवाद ईन्द्रेनि लाई

  • @romarrana2331
    @romarrana2331 4 ปีที่แล้ว +7

    लोक ब दाजु र मन माया बहिनीको आजको यो गित सुन्दा खेरी म सानो हुदा आमा बाउले नाचगानमा जान दिनु हुने थिएन ।त्यही भएर लुकि लुकि झ्याल बाट निसकेर छानो बाट हाम फाली नाच गानमा जान्थे र रात भर नाच हेरेर उज्यालो हुने बेलामा त्यही झ्याल बाट सुतुक्क फेरी बिस्तरामा सुत्थे आमा बाउलाइ थाहा हुने थिएन ।त्यतीबेला गाउमा अग्रज दाजु दिदी आमा बाबा हरुले गाउनु हुन्थ्यो आज धेरै समय पछि यो गितले त्यही झ्याल बाट निस्केर झ्याउरेमा गएर फेरी सुतुक्क विहान पख आफ्नो आेछ्यान मा गको याद आयो ।लोक बहादुर दाजु र मनमाया बहिनी लाइ हृदय देखी सलाम गर्दछु।

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +55

    धेरै रमाइलो लाग्यो आजको दोहोरी मनु दि लाई मनपराउने जति यता है
    जय इन्द्रेणी

  • @narayankc2040
    @narayankc2040 4 ปีที่แล้ว +23

    सुरिलो स्वरकि धनी मनमाया sis लाई नमस्कार ।मानसिङ भाइ को नाच मा दम छ।

  • @arpanthapa9949
    @arpanthapa9949 4 ปีที่แล้ว +31

    धादिङ्गे चेली मनु दिज्जुको हरेक दोहोरी उत्कृष्ट

  • @chiranjeevi2136
    @chiranjeevi2136 4 ปีที่แล้ว +7

    आहा ! आज पनि मनु दिदीको मन्द मुस्कान सहितको अत्यन्तै शालीन शब्द र सुरिलो भाकामा मिठो दोहोरी सुन्न पाइने भयो ।जय इन्द्रेणी , जय कृष्ण सर ।

  • @dhanbahadurthapa2652
    @dhanbahadurthapa2652 4 ปีที่แล้ว +1

    Wao katti sweet voice manmaya bahiniko manai xune

  • @kumargurung5838
    @kumargurung5838 4 ปีที่แล้ว +2

    Bhaka ramro layo

  • @bishanbbc6500
    @bishanbbc6500 4 ปีที่แล้ว +25

    मनमाया को जस्तो स्वोर कसैको छैन बिमा कुमारी मनमाया एकै ।।।

  • @potatotomato9660
    @potatotomato9660 4 ปีที่แล้ว +24

    मनमायाको कला गला मन पर्ने जति यता हाजिर हॅम🙏🙏🙏🌷

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 4 ปีที่แล้ว +2

    L bdr gurung ra manmaya hai hai

  • @shyamjosi9761
    @shyamjosi9761 4 ปีที่แล้ว +16

    मनमाया बहिनी काे शालिनता र अावाज मा दम छ बहिनिकाे पृगति काे कामना

  • @rabinsingh1185
    @rabinsingh1185 4 ปีที่แล้ว +7

    ईन्देर्णी असली फ्यानहू तर यस्तो मनै गलाऊने दोहोरी कैले पनी सुनेन बधाई छ मनू बैनीलाई र गुरुङ दाई लाई i like u

  • @taradevipun1651
    @taradevipun1651 4 ปีที่แล้ว +1

    Manmaya bainiko sor katti mitho xa ni barai

  • @purnarasaili2873
    @purnarasaili2873 4 ปีที่แล้ว +2

    मनमाया वाइवाकाे साेर अनि सब्दचयन सारै मन पयाें ।

  • @rajeshbist1821
    @rajeshbist1821 4 ปีที่แล้ว +2

    मनमायाको स्वर राम्रो छ अधिकान्स उनलाई ग्राहिता दिनुहोस् दाजु

  • @kamalbudha2447
    @kamalbudha2447 4 ปีที่แล้ว +7

    जय इन्द्रेणी समाज आज शाहिलि भाका शूनाऊनू भयकोमा मनमाया वाईबा दिदि लाई शलाम छ

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +11

    मनमायाको फ्यान हाजिर।

  • @mansinghkhadka817
    @mansinghkhadka817 4 ปีที่แล้ว +2

    नमस्ते है

  • @punampun3771
    @punampun3771 4 ปีที่แล้ว +2

    saarai raamro x re manmaayaa bhaaujuko sor yaar i like u

  • @user-em6mf6jc1u
    @user-em6mf6jc1u 4 ปีที่แล้ว +2

    वा मनाया बैनीको शोर अती मार्मिक छ

  • @princelamsal1373
    @princelamsal1373 4 ปีที่แล้ว +13

    आहा मानसिग दाइअनी दिदी को नाछ मन पराउने कोको हुनुहुनुहुन्छ म त उहाँ को फेन नै हो मलाइ नि धेरै माया गर्दिनुभको छ अझ माया गरिदिनु होला मेरो सम्मान छ

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +11

    लाेक ब गुरुङ सर काे र मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @shyambabuchhetri7148
    @shyambabuchhetri7148 4 ปีที่แล้ว +1

    बमबाहादुर कार्की लाइ देख्न मन लागेका साथि हाजिर हुम त

  • @sabitakarki9814
    @sabitakarki9814 4 ปีที่แล้ว +12

    मनमाया दिदि काे दाेहाेरि एकदमै रामराे लागछ ।

  • @balgirung2467
    @balgirung2467 4 ปีที่แล้ว +11

    आह कति मीठो दोहोरी सोर कि धनी मन मायाको

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว +3

    लौ है मनमाया दिदिका फ्यान जति एता आम संगै बसेर हेरम्ला

  • @narbdrthapa9609
    @narbdrthapa9609 4 ปีที่แล้ว +1

    Look bahadur gurung ran manmaya waiba bahini ko dohori dherai ramro lagyo badhaixa

  • @janahitnews3295
    @janahitnews3295 4 ปีที่แล้ว

    अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम आजको सारै मिठो मौलिक भाका

  • @madanmagar2450
    @madanmagar2450 4 ปีที่แล้ว +30

    मनमया दिदि को जस्तो स्वर कुनै गाइकाको छैन कति राम्रो स्वर

  • @dpkc7762
    @dpkc7762 4 ปีที่แล้ว +10

    USA New York bat sundai xu.
    नमस्ते सबैलाई!!
    ईन्द्रेनी रेघुलर हेर्न नछुटाउने प्रदेशमा रहेका अाम नेपालीहरू हाजिर हम हइ हजुर🙏🙏🙏🙏🌎🌎🇳🇵🇳🇵🇳🇵🇺🇸

    • @iskalasapkota2360
      @iskalasapkota2360 4 ปีที่แล้ว +1

      म पनी नीयमीत रुप मै हेर्ने गर्दछु यो ईन्द्रेणी कारर्क्रम ।हाल दक्षीण कोरीया।।

  • @anjusarumagar1202
    @anjusarumagar1202 4 ปีที่แล้ว +3

    मन माँया त झन झन राम्रो पो देख्छु त बाबै

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +7

    Aaj voli ta manmaya didiko geet ta niyamit sun paiyako ma dhanyabad indreni 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈 timlai hajur

    • @pawansapkota7949
      @pawansapkota7949 4 ปีที่แล้ว

      🏜🏜🏘🏘🏘

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว

      @@pawansapkota7949 🌹🌹🌹🌻🌻🌻🌼🌺

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว

    जे होस् मनु बहिनिको स्वर नयाँ पुरानो जुन सुकै भाकामा र गायकहरुसंग गाउने क्षमता र शैलि साह्रै मनपर्छ

  • @dipendradawadi802
    @dipendradawadi802 4 ปีที่แล้ว

    यो हो नि त दोहोरी कति राम्रो भाका साथै सभ्य शब्दमा सजिएको।

  • @ramesh2055
    @ramesh2055 4 ปีที่แล้ว +2

    आहा कति र राम्रो सब्बे शब्दमा साइली भाकामा गित सुन्न पाइयो डिउटिमा गाल परे पर्छ हेर्न सुरु गरियो जय इन्द्रेणी ।।।

  • @bbmagar2754
    @bbmagar2754 4 ปีที่แล้ว +4

    मनमाया लाई माया नै माया😍।।आज मानसिंह दाजुको नृत्य पनि देखियो सारै राम्रो।

  • @krishnadevkota5386
    @krishnadevkota5386 4 ปีที่แล้ว +2

    आज भोली सबै गाइका लाइ पालै पालो गाउन दिदा अझै रामाइलो लागेको छ आउदा दिन मा पनी यस्तै होस इन्देणी सधै फुलोस फलोस

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 ปีที่แล้ว +1

    लोक सर अनि मनमाया को सारै मीठो गित सुनिरहनु मन लाग्यो

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 4 ปีที่แล้ว +1

    मनुको शब्दनै ऐक्दम सालिन रमाईलो दोहोरी 👌👌👌🙌🙌🙌

  • @hades4232
    @hades4232 4 ปีที่แล้ว +4

    लोक ब.गुरुङ जि र मनमायाको दोहोरी मिठास को साथ साथै उत्कृष्ट

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +3

    मनमाया दिदी को स्वर कोको लाई मनपर्छ हजुर 🌹🙏🌺🌻🌷🥀👌

  • @ashokbahador2433
    @ashokbahador2433 4 ปีที่แล้ว +15

    इन्द्रेणी कि मनमाया दिदी का दोहोरि गित सारो मन प्रन्छ हो

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +3

    मनमाया जि को स्वर अनि साइली भाका मा गाउदा अति रमाइलो लाग्यो ।जय इन्द्रेणी ।।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +22

    मनमाया दिदिले आफ्नी बिपक्षी जस्तो छ त्यस्तै गाइदिने के सरल सभ्य अनि रमाइलो तरिकाले

    • @lawatibikrah3199
      @lawatibikrah3199 4 ปีที่แล้ว

      Mero Gorkhali Didi man Maya Didi Lai darsan

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 ปีที่แล้ว +15

    अाजको दोहोरी यो सालकै उत्कृष्ठ र नाच पनि उत्तिकै राम्रो लाग्यो धन्यवाद ईन्द्रेणी टिमलाई

  • @badamgurung6544
    @badamgurung6544 4 ปีที่แล้ว +1

    Aayo balla gaulea dohori. Thank you Indreni program. Man sing Bhai ra Supriya bahini ko dance ko ta k Kura garnu. Manmaya bahini lai salute cha jasto geet pani fauna saknea ma.

  • @baraljawad
    @baraljawad 4 ปีที่แล้ว +5

    अति उत्तम सालिन दोहरी 💐💐💐अल्ली लामो भएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो

  • @tikaram700
    @tikaram700 4 ปีที่แล้ว +1

    Yo Ho ni. Dhori Geet vaneko ...... awesome

  • @princelamsal1373
    @princelamsal1373 4 ปีที่แล้ว +12

    कति राम्रो दोरि मन माया दिदी र बलचन्द दाइ को किस्सन uncel हासो कति राम्रो किश्सन uncel साना बालप्रतिभा अनि दुखी गरिब को भगवान हुनुहुन्छ

    • @Jyoti555_
      @Jyoti555_ 4 ปีที่แล้ว +2

      बाबु बालचन्द्र दाइ र मनु दिदिको दोहोरि होइन लोक ब. गुरुङको दोहोरि हो। सालैजो गित हो गाको बालचन्द्र र मनु दिदिले😂

    • @manigurung1469
      @manigurung1469 4 ปีที่แล้ว

      मनु बहिनीको दोहोरी भन्न साथ नछुटाई हेर्ने गर्छु ।

  • @bikramhang6163
    @bikramhang6163 4 ปีที่แล้ว

    आजको दोहोरीमा मनु वाइवा बैनीको सभ्य पाराको तर गहकिलो र गहिरो जवाफ ले गुरुङ दाइलाइ अलि हम्मे हम्मे परेको जस्तो छ । जे होस आजको दोहोरी सालिन र सभ्य पाराको मिठास लाग्यो । जय इन्द्रेणी ।जय गित जय संगित ।।

  • @kisimlama1095
    @kisimlama1095 4 ปีที่แล้ว +6

    आह कति मिठो स्वर मानुको सधै कानमा गुन्जी रहिरहु जस्तो, अनि मन्दमन्दा मुस्कानले त झनै पागल झै बनाउँछ! मनमायाको मुस्कान र स्वर मनपर्ने जति यता हाजिर हुनुहोस् है।

  • @roshanthapa9982
    @roshanthapa9982 4 ปีที่แล้ว +19

    पुर्खौली दोहोरी भनेको पुर्खौली दोहोरी हो आज को दोहोरी जस्तो आज सम्मा ईन्द्रेणीमा हेरेको थिएन हो 💘💘👏👏👏

  • @manmagar1341
    @manmagar1341 4 ปีที่แล้ว +1

    कतिराम्रो गित गायको मनमायाले मलाई भेरै राम्रो लाग्यो धन्यवात

  • @gurungpurnima3765
    @gurungpurnima3765 4 ปีที่แล้ว +2

    Ahaaa man maya baini ko swor ra geet ko tukka suda man sarai khusi ra ramailo lagxa hou sadhai pragati ko kamana xa man maya baini lai

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 3 ปีที่แล้ว

    अहा मनमायाको हासेर हा,,,, गर्दै गिदनिकाल्ने तरिका अनि सब्दचयन मनमोहक र उत्कृष्ट लाग्छ। इन्देणिको गहना कृष्णाबजगाइ र मनमाया

  • @danbahadurrana406
    @danbahadurrana406 4 ปีที่แล้ว +6

    बाबा मनमाया दिदिहजुरकोगितले भित्री आत्मलाइ छोयो कस्तो मन्दमुस्कानस्वरले गाइदिनुभयो सालिन तरिकाले गाइदिनुभयो जेहोस लोकगायिकाभनेरचिनाउनुभयो योसुरिलोभाकामा धेरैधेरैधन्यबादछ मनमाया दिदिलाइ

  • @rajeshbist1821
    @rajeshbist1821 4 ปีที่แล้ว +1

    गित राम्रो मनमायाको स्वर झनै राम्रो

  • @laxmisharma8203
    @laxmisharma8203 4 ปีที่แล้ว +2

    मन माया को स्वर मै जादु छ कति मीठो आबाज

  • @kapilkshetri8377
    @kapilkshetri8377 4 ปีที่แล้ว +25

    आजभोली मनमायाको आबाज नियमित सुन्न पाउउँदा अलि मोटाउँदै गाको छु जस्तो पो लाग्छत

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +34

    मानसिङ र सम्प्रीया दाजु बहिनी को नाच र मनमाया को स्वर भएपछी सक्किगोनी ।

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +1

    ABC इन्देणी कृष्ण सर सम्मान छ भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ इन्देणी भाई बहिनी लाई धन्यवाद छ सबै मा नमस्कार जय नेपाल

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 ปีที่แล้ว +4

    मन मायाकाे स्वर अति राम्रो लाग्छ।

  • @dhangurung308
    @dhangurung308 4 ปีที่แล้ว +3

    Manmaya ko sabda nai mitho tehi mathi ani surilo sowor dherai ramro sigar

  • @rcthapa359
    @rcthapa359 4 ปีที่แล้ว +24

    अईलेका छडौलाहरुले सिके हुन्छ लोक गित कस्तो गाउनु पर्छ भनेर!💁‍♂️ मनू दिदि को स्वरले मोहोनी लगाऊला जस्तो छ🧏‍♂️💆‍♂️!कसम्म!

  • @isorgrg7403
    @isorgrg7403 4 ปีที่แล้ว +1

    मन माया दिदी को गाउने शैली यक दम राम्रो छ्👍️👍️👍️

  • @takbahadur6736
    @takbahadur6736 4 ปีที่แล้ว +2

    अाहा अाजको दोहोरी साच्चिकै यो बर्षको उत्कृष्ट छ मनमाया दिदी हजुरको बयान गर्ने कुनै सब्द छैन निकै रमाइलो लाग्यो

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    नयाँ पुष्टाका गायिकामा मनमाया बहिनिको स्वर जस्तो गायक संग पनि सुट हुन्छ मलाई साह्रै मनपर्छ मनमाया बहिनीको स्वर अनि सालिन्ता

  • @premtamang4443
    @premtamang4443 4 ปีที่แล้ว +1

    Jyabadona mula manmaya nana

  • @tankmangurung9240
    @tankmangurung9240 4 ปีที่แล้ว +1

    Aja ko jodi chai khatra xa hi

  • @pradipchhetri8252
    @pradipchhetri8252 4 ปีที่แล้ว +5

    नमसकार सबैलाई 🙏🙏A.B.C .🌹🌹🌹🌹🌹🥀🥀👍️👍️👍️👌👌धेरै रामे छ दाई दिदी हरूलाई

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +3

    मनमायाको आबज मा जादुनै छ नसुनेनि सुन म सुनम हुन्छ आबजमा जादुनै छ🙏🙏🙏🙏 जय इन्द्रेणी जय गीत 🙏🌺🌺🌺💞😍😍🤩🤩

  • @anandsingh4987
    @anandsingh4987 4 ปีที่แล้ว

    धेरै राम्रो छ मनमाया जि को स्वर म त फेन भैसके

  • @bishnuchhetri2869
    @bishnuchhetri2869 4 ปีที่แล้ว +1

    Very very nice song best of luck

  • @bhupingmagar6944
    @bhupingmagar6944 4 ปีที่แล้ว +6

    मनमाया को स्वर निकै मिठो

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 4 ปีที่แล้ว +2

    मनमायाको हासैमीठो क्या 😃😃

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 3 ปีที่แล้ว

    सम्पुर्ण ईन्द्रेणी परिवारलाइ सलाम छ!!

  • @junukhatiwada9398
    @junukhatiwada9398 4 ปีที่แล้ว

    अाहा ईन्देणी मा अाउ अाउ लाग्यो कस्तो रमाइलो 👏👏👌👌🌷🌷

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    नया पुष्टाकै अनुशासित शालिनता अनि स्वरकी धनी मनमाया बहिनिबाट अरु गायिका गायकले सिक्ने धेरै छ साह्रै राम्रो धेरै धेरै शुभकामना बहिनिलाई सधै यस्तै देख्न र सुन्न पाइयोस्

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +3

    मान्सीङ्ग खड्का & सम्प्रिया खड्का दुवैको डान्स त साह्रै नै जम्यो सधैँ हेरौँ जस्तो 👌👌👌

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    लाेक बहादुर गुरुङ र मन माया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।नाच दुवै जनाको बबाल छ।

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว

    सबैलाई नमस्कार हाल मलेसिया बाट हेरिरहेको छु।कृष्ण कडेल जि र बाल चन्द्र साथै मन माया वाइबा लगायत साथीहरू काे सुमधुर अावाजमा मिठाे सालैजाे गित धेरै राम्रो छ।नाच राम्रो छ,मान सिंह र सम्पिया काे बधाई छ।

  • @madankhadka8228
    @madankhadka8228 4 ปีที่แล้ว +2

    wow 🙏 सबैजनालाई।निक्कै मार्मिक पुरानो भाका मा दोहरी राम्रो तथा रमाईलो छ।जय होस इन्द्रेणी को।

  • @boyroy8625
    @boyroy8625 4 ปีที่แล้ว +2

    Man maya dd ko sor ra sabda derai ramro xa ra yo uncle ko sabda pani derai ramro ... .... aru keti harule ta manche herera gako jasto lagxa but man maya dd le one level ma gako derai ramro lagxa😘 sabai lai saman garera

  • @sanmayatamang6784
    @sanmayatamang6784 4 ปีที่แล้ว +1

    मिठो स्वर मन माया दिदि को र मनशिह जि को नाच राम्रो

  • @tankadhungel7280
    @tankadhungel7280 4 ปีที่แล้ว +1

    इन्द्रेणी को दोहोरी गीतमा बधाई छ शुभकामना 🍁🍁🌷🌷🌻🌻

  • @chetragurung1149
    @chetragurung1149 4 ปีที่แล้ว

    आज को दोहोरी साराइ राम्रो लाग्यो दोहोरी बने को यसतो हो केही कुरा लाई लिएर गायो भने सुने लाई पनि मजा आउँछ सबै लाई इन्द्रेणी परिवार र सबै सबै लाई नमस्ते

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +2

    अत्यन्तै रमाइलो भाका

  • @topbahadur9445
    @topbahadur9445 4 ปีที่แล้ว

    धेरै भावुक र मिठास गित गाउनु भाछ दाजुले मन मायालाइे ध्याबात छ

  • @chiranjeevi2136
    @chiranjeevi2136 4 ปีที่แล้ว +2

    आहा ! आज पनि मनु दिदीको मन्द मुस्कान सहितको अत्यन्तै शालीन शब्द र सुरिलो भाकामा मिठो दोहोरी सुन्न पाइने भयो ।जय इन्द्रेणी , जय कृष्ण सर , जय होस सम्पुर्ण इन्द्रेणी परिवारको ।

  • @ishwarkc5737
    @ishwarkc5737 3 ปีที่แล้ว +1

    manmaya indreniko hira ho indrenile manmayalai sammanka sath rakhnu pardachha kinaki dherai anushasan chha

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +3

    Good indreni tem love you both i like manamaya waiba come jay Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shaghimire1051
    @shaghimire1051 4 ปีที่แล้ว +3

    अहिलेसमहमा पुरुष मित्रहरू भन्दा अतन्तै मिथास अनि भाबुक तुक्का प्रहार गर्ने मद्ये एक बरिस्ठ गीतकार हो लोक बाहदुर गुरुङ उहाँमा हर्दिक सन्मान बक्ता गर्दाछु।

  • @ashokkhatiwada9078
    @ashokkhatiwada9078 4 ปีที่แล้ว

    पुरानो भाका र पुरानै पुस्ताले गाउदा पुरानै याद आयो ।

  • @mainalichannel8857
    @mainalichannel8857 6 หลายเดือนก่อน

    गित गाउनु भयको स्वर राम्रो मनमाया बैनि को मलाइ ❤❤❤❤❤

  • @villagernepalese4825
    @villagernepalese4825 4 ปีที่แล้ว +2

    साईंला गित मनु दिदी र दाजुले कति राम्रो गाएको हो रहेछ।

  • @kaletmg9329
    @kaletmg9329 4 ปีที่แล้ว +1

    मनमायाँ दिदी को स्वोर ले नै माेहाेनी लाउला ज्स्तो छ इन्द्रेणी हेरेर बस्नु हुने सबैमा नमस्कार 🎤🙏🙏🙏👌👌👌

    • @GoGo-gy1zc
      @GoGo-gy1zc 10 หลายเดือนก่อน

      ❤😊😊 3:42 3:42

  • @krishnagurung2265
    @krishnagurung2265 4 ปีที่แล้ว +4

    मनमाया बहिनीको गित जस्तो सँग पनि उस्तै तबरले प्रस्तुत गर्नु हुन्छ सारै राम्रो स्वर साह्रै खुसी लाग्छ।