मनमाया र छत्र शाही जिस्किएर गाउछन् दुबैको बिहे हुन नस्क्दा पिडा पोख्छन् ।०७६-१२-१३ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 497

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +74

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @king-fo1qt
      @king-fo1qt 4 ปีที่แล้ว +6

      कोरोना किन लागेन होला है तिमी हरुलाइ कोरोना को सन्तान हरु

    • @devrajraj6550
      @devrajraj6550 4 ปีที่แล้ว

      @@king-fo1qt नाम अनुसार को काम गर बूझ्दै नबूझी टिप्पणी नगरौ
      छत्र साही तिम्रै तिरको 10 दिनदेखि कोठामा बसेको छ ईन्द्रेणीको सहसंचालक हो

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +1

      राज कुमार सहनिको घर बनाउने कुरा थियो १ घर बन्ने जग्गा घडेरी कसैले दान गर्छन कि त्यो ब्यबस्था त्यहाँको स्थानीय वडाध्यक्ष सँग सहकार्य गर्नुस है।

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +2

      @@king-fo1qt यो पहिले नै खिचेको भिडियो हो हजुर किन नबुझ्नुभएको यस्ता भिडियोहरु धेरै छन इन्द्रेणीमा दिनदिनै upload गर्नुहुन्छ।

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +2

      @@king-fo1qt नाम त मेमोरी किङ छ यतिको ज्ञान त हुनुपर्ने लाइभ भएको भए एउटा कुरा।

  • @कर्णमगर-छ8ङ
    @कर्णमगर-छ8ङ 4 ปีที่แล้ว +78

    अाहा कति रमाइलो
    लक डाउन भयको बेला ईन्द्रेणि हेरेर बस्नु हुनि जति र ईन्द्रेणि कार्यक्रम न छुटाई हेर्नि साथि हरु कति 👍️👍️👈️यता लाईक गरुम त
    जय ईन्द्रेणि टिम सम्पुर्ण मा

    • @shivanrpali8575
      @shivanrpali8575 3 ปีที่แล้ว

      Sari furtilo xatara sar tapaiko jiban sukhamaya bitos

  • @sunilpandit-zv8oc
    @sunilpandit-zv8oc 4 ปีที่แล้ว +84

    यो छ्त्र सहिकाे बिबाह ईन्दर्णि बाट गर्नु पर्छ भन्ने जति हाजिर हउत यता सरै मन पर्ने गायक हुन छत्र सहि पनि ।

  • @budhakanshiram2113
    @budhakanshiram2113 4 ปีที่แล้ว +50

    छत्र शाहि र मनमाया काे म ठुलाे फ्यान हु र इन्द्रेणी सधैं नछुटाई हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर गरु

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +21

    एउटै ब्यक्तिले १० लाख wow हार्दिक सम्मान उहाँ लगायत अन्य सहयोगि हातहरुलाई ।१०० बर्ष आयु होस जय इन्द्रेणी।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +72

    छत्र मनमाया अनि इन्देनीलाई माया गर्ने कति छम यता जय इन्देनि😍😍😍

    • @rambhujel2652
      @rambhujel2652 4 ปีที่แล้ว +1

      Yo Krishna kadel let Tika Lai kin out garyo bholi Dhaka hola hai khoit tika

    • @rambhujel2652
      @rambhujel2652 4 ปีที่แล้ว

      Tika khoi

    • @sanuale460
      @sanuale460 4 ปีที่แล้ว +1

      Mero best chatra & mn maya

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 4 ปีที่แล้ว

      @@rambhujel2652 कृस्न कडेल दाइले आउट गरेको होइन्न ब्रो सायद टिकाले आफै छोडेको हुन इन्देनी मेरो विचारमा किन कि मेलामहत्सब जादा धेरै पैसा आउँछ भनेर

    • @birajkarki5447
      @birajkarki5447 3 ปีที่แล้ว

      @@rambhujel2652 xdx

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +94

    मन माया दिदिको स्वोर अनि छ्त्र भाइ को दोहोरी मन पराउने को को हुनुहुन्छ ।दिदिलाइ भाइको अनि भाइ लाई दिदी को चिन्ता 😥 दुबैको आफ्नो आफ्नो पिडा रैछ बरै आजको दोहोरीमा

  • @balkrishnaparajuli9441
    @balkrishnaparajuli9441 3 ปีที่แล้ว +3

    छत्र शाही जी र मनमाया जी को गित राम्रो छ है । सँधै भरी यस्तै गित सुन्न पाम । 🙏🏿🙏🏿

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +34

    मल्टि टेलेन्ट छत्र र इन्द्रेणीको खम्बा मनमायाको दोहोरी हेर्न बसियो अब लकडाऊनको बोर हटाऊन लागियो इन्द्रेणी झम्के साँझैमा 😍😍🤣🙏💕💕👍️👍️👌🙏

  • @chiranjeevi2136
    @chiranjeevi2136 4 ปีที่แล้ว +5

    अहिलेसम्मकै सबैभन्दा मन पर्ने गायिका मनमाया वाइवा हो उहाँको स्वर, शान्त , शालिन र सभ्य स्वभाव अनि कहिल्यै नरिसाउने हँसिलो अनुहार अति नै मन पर्छ ।

  • @suryabohora1887
    @suryabohora1887 4 ปีที่แล้ว +3

    इन्द्रेणी दैनिक हेर्नेहरु एता हाजिर हुनुस

  • @Dilchhetri2045
    @Dilchhetri2045 4 ปีที่แล้ว +40

    जति पीडा भयनी बाचुन्जेल इन्द्रेणी हेरीन्छ भन्नी जति लाईक गरौ है साथीहरु रमाईलो गरौ

  • @phaligurung6226
    @phaligurung6226 4 ปีที่แล้ว +2

    नमस्कार छ सबै जना प्रती ! Capt Ash gurung Sb जस्तो ठुलो मन को भग्वान रुपि लाई धेरै२ धन्यबाद छ !
    आज लम्जुङ्गे गुरुङ्ग महानुभाव ज्यु हरु को खचाखच ले स्टुडियो गम्कियको फिल भयो ! वहाहरु सबै जना र अरु सबै मा छज्यालो छ । छत्र र मन्मया कि दोहोरी ले पनि बडो मज्जाइ लाग्यो ! अनि Dr sb ले घाँटी मा ज्वरो नाप्ने दाम्लो लगायरै आउनु भाको ले अल्लि हासो पनि लाग्यो ! हा हा ! जेहोस, राम्रो छ अनि अल्लि धेरै चकाप बक्बक भयो कि ! प्राय सबैलाइ थाहा भयकै कुरा हो Dr । थेन्क्यु !

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +23

    मिना बुढाथोकी पनि आउनुभरैछ भोली तिर मिनाको दोहोरी नि आउँछ होला सायद।

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +4

    छत्र शाही भाई र मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ कृष्ण सर भगवान हुनुहुन्छ मेरो नेपाली लाई काेराेना राेग न लागाेस सबै नमस्कार छ जय नेपाल जय सगित

  • @durgadarlami5027
    @durgadarlami5027 4 ปีที่แล้ว +4

    छत्र दाजु दोहोरी को हीरो मनमाया दीजुको voice हासो अती मीठो😃😂👌👌👌

  • @takbahadur6736
    @takbahadur6736 4 ปีที่แล้ว +3

    मनमाया दिदिको यो सुमधुर अावाज सुनेपछि दिन भरिको थकाई,भोक,निद्रा सबै हट्छ र मनै देखि खुसि लाग्छ दिदिलाई मनै देखि मिठो माया र सम्पूर्ण इन्द्रेणी परिलाई शुभकामना

  • @iskalasapkota2360
    @iskalasapkota2360 4 ปีที่แล้ว +27

    छत्र डल्लु र
    मनमाया मोटुको
    भीडन्त हेरेर सुत्ने हो अबो डीथाकेर आको बेला फ्रेस हुने गरी ।।

    • @rambhujel2652
      @rambhujel2652 4 ปีที่แล้ว +1

      Tika khoi Tika nabhaye paxi indreni ko kasaiko anuhar herna manxain sachai bhandaixu

    • @gomakhadka9295
      @gomakhadka9295 4 ปีที่แล้ว +1

      @@rambhujel2652 Na here jauna ta timlai kasle her vaniko xara aru kalakar k kalakar hoinan ra kxa tika ma testo sabai lai yautai kisim ko respect garna sika samman pani if you dosen't want to watch without tika leave don't watch

    • @dambermalla585
      @dambermalla585 4 ปีที่แล้ว

      ओके हजुर

    • @निर्दोशीमन
      @निर्दोशीमन 4 ปีที่แล้ว

      @@gomakhadka9295 हो नि टीका बिना पनि त राम्रै त छ केर

  • @fashionraja9371
    @fashionraja9371 4 ปีที่แล้ว +3

    मेरो राजासाब छत्र शाहीको दोहोरी सारै मन पर्छ मनमाया दिजुलाई पनि सबैलाई नमन छ

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +5

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ.मनमाया जी हजुरले गाउनु भाको.गीत यहीतहोलामाया भनेको भन्ने गीत एक पटक इन्द्रेणी मा.सुन्नी. मन छ.पिलिज मनमाया जी धन्यवाद आग्रह लाई सुईकारदिनु होला धन्यवाद छ.

  • @premdevkota8511
    @premdevkota8511 4 ปีที่แล้ว +3

    मलाई इन्द्रेणी कार्यक्रम सारै राम्रो लाग्छ । छात्र शाही VS मन माया वाइबा दोहोरी मिठास र लोभ लाग्दो छ ।अब राजु दाइ VS मन मायाको दोहोरी हेर्न बाकी छ ।

  • @soltinakokhojima2037
    @soltinakokhojima2037 4 ปีที่แล้ว +25

    मुन्द्रे को कमेडि मा दीपा लाई
    इन्द्रेणी मा मनमाया दिदि लाई
    लास्टइ पेलेर भन्छन जस्ले पनि
    साच्चै बिबाह गर्नु होला दिज्यु

  • @ramhari3247
    @ramhari3247 4 ปีที่แล้ว +8

    कर्णाली को दोहोरी हिरो छत्र साही र मनमाया वाइवा जे होस झकास छ रमाइलो छ

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +9

    क्याप्टेन आश बहादुर गुरुङले यति ठुलो रकम ल्याएर इन्द्रेणी मा आउनु भएकोमा उहाँ लाई हाम्रो पनि धेरै धेरै धन्यवाद का साथै सम्मान छ ।

  • @manjugurung3935
    @manjugurung3935 4 ปีที่แล้ว +6

    मनमायाको मिठो शोर र रामो् अनुहार हेरीरम जसतो लागछ सुनीरम लागछ

  • @christinamagar9603
    @christinamagar9603 4 ปีที่แล้ว +10

    छत्र र मनमायाको दोहोरी सललल पानी जस्तै कलकल सरल तरीकाले बगेको हुनछ । अबको दोहोरी छत्र र मिना बुढाथोकीको ।

  • @RajanGautam-u7m
    @RajanGautam-u7m 4 ปีที่แล้ว +6

    कोरोना को डर मा बसेको बेला इन्द्रेणी आउँदात मन नै शान्ति ् हुन्छ भनेको जये इन्द्रेणी जय गित संगीत इन्द्रेणी लाई मनपराउनु हुने सम्पुर्ण ले खगेन्द्र दाइ को नयाँ गित पनि हेर्दिनु होला

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +2

      Namaskar dae hjr aaramai hunuhunchha, honi hjr

    • @RajanGautam-u7m
      @RajanGautam-u7m 4 ปีที่แล้ว

      @@dipakbasnet8675 भाइ नमस्कर म आरामै छु अनि भाइ लाई कस्तो छ कोरोना बाटा बच्नु होला है भाई

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว +6

    कोरोना को खबर हेर्दा दिमाग खराब हुन्छ अब इन्द्रेणी हेर्दा दिमाग फेरेस हुन्छ धेरै धेरै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाई सधै जय जय होस् जय गित जय संगीत जय इन्द्रेणी

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 ปีที่แล้ว +34

    छत्र शाहि vsमनमाया वाईबा दिदीको दोहरी मनपराउने यता हाजिर

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +4

    इन्द्रेणी मनमाया दिदी र छत्र साहि को दोहोरी कति मिठी छ

  • @krishnagurung2265
    @krishnagurung2265 4 ปีที่แล้ว +3

    दुबै जनाको अति राम्रो लाग्छ गीत।

  • @dambermalla585
    @dambermalla585 4 ปีที่แล้ว

    अब छत्र शाही र मिना बुढाथोकी को दोहोरी सून को को हुनुहुन्छ हाजिर गरमत फटाफट लललललल

  • @puskarbista9004
    @puskarbista9004 4 ปีที่แล้ว +6

    यो मनमाया दिदिको स्वरमा चै जादु नै छ सारै मीठो स्वरको धनी दिदिको जीवन सधै भरी हासी खुसी सुखी नै बितोस।

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +5

    नमस्ते ईन्द्रेणी परिवार मा सबैको रक्षा होस नवरात्रि को हार्दिक शुभकामना व्यक्त गर्दछू कोरोना बाट आफू बाचौ अरूलाई बचाऔ
    स्वरकोईली को धन्यवाद
    छोटू मोटू को भिड़ंत रामै हुन्छ

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 ปีที่แล้ว +18

    छत्र भाई र मन माया दिदि को गिद सुनेर मजा आईगयो खुबै

  • @dambermalla585
    @dambermalla585 4 ปีที่แล้ว +2

    जति सुनेनि कहिलै भो हुदैन
    मनमाया वाइबा बैनी र छत्र शाही ठकुरी को दोहोरी
    हवस त इनद्रेणी को पुरै टीम लाइ नमस्कार छ हजुर

  • @muskankrishna8765
    @muskankrishna8765 4 ปีที่แล้ว +11

    मनमाया दिजु र छ्त्र दाजु को जिबनमा जो को हि को प्रवेश हुन्छ त्यो सारै भाग्यमानी हुन्छ सधै हासी खुसी रहनु हुन्छ भित्र जति पिडा दुख भयनी

  • @omsheesomshrees7557
    @omsheesomshrees7557 4 ปีที่แล้ว +10

    कोरोनालाई नाचेर जितीन्छ‌ यस्तै गीत गाउनु हाई ईन्देणी परिवार मेरो तर्फबात नम्सकार

  • @dalalemagar7852
    @dalalemagar7852 4 ปีที่แล้ว +3

    सम्पूर्ण इन्द्रेणी परिवार लाई हृदय देखि नमन गर्दछु सहयोगी मनहरु धेरै धरै धन्यवाद गर्दछु साथै धेरै पछि मिना बुढाथोकी देख्न पाइयो ।खुशी लाग्यो ।।

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +12

    दोहोरी रमाइलो हेरिन्छ, इन्द्रेणीको दुई हस्तिको, आहा कति मीठो स्वर, छत्र एन्ड मनमाया। जय इन्द्रेणी।।

  • @bindushrestha6099
    @bindushrestha6099 4 ปีที่แล้ว +2

    आजको दोहोरी छत्र शाही र मनमाया वाइबा बिच को दरो टक्कर का साथ अत्यन्तै राम्रो र रमाइलो भयो धन्यवाद छ दुवै जनालाई 👌 👌 👏👏🌹🌹

  • @dipesholi9933
    @dipesholi9933 4 ปีที่แล้ว +1

    लक डाउन भाको बेला मा इन्द्रेणी हेरेर भरपुर मज्जा लिने को को हुनुहुन्छ

  • @bipeenbhattrai6093
    @bipeenbhattrai6093 4 ปีที่แล้ว +12

    आहा!!कति सुरिलो आवाज मनमाया दिदी अनि छत्र साही को सब्दको झट्टारो😍😍luckdawon vako belaa delhi maa fasekaii xau haami tw tai pni indreni herer din bitaairaxm

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 4 ปีที่แล้ว +3

    ईन्द्रेनि का मेरो लागि सम्मान हुनुहुन्छ 👏👌😍😍

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +6

    आहा कति रमाइलो कार्यक्रम ईन्द्रेणी अनि हाम्रो गाउघर पाखा पखेरीमा घन्कीने लोक गित

  • @shivaprasadgautam4433
    @shivaprasadgautam4433 4 ปีที่แล้ว +2

    मनमाया दिदी र साे टिमलाई वा ईन्द्रेणिलाई धेरै धेरै सुभकामना यसर्थ मा कि जुन राज्यले कल्पना गरे गरेकै थिएन समाज सेवा हुन्छ भनेर तर भैरहेको छ।निरन्तरताको लागि धन्यवाद ।

  • @onlinetv3648
    @onlinetv3648 4 ปีที่แล้ว +8

    कति मीठो स्वर अनि टुक्का मनमाया वाइवा दिदिको !!

  • @khadgajungthada6253
    @khadgajungthada6253 4 ปีที่แล้ว +8

    छत्र शाहिको गीत संगै नाच पनि राम्रो हुन्छ।

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 4 ปีที่แล้ว +12

    अहिलेसम्मको उत्कृष्ट दोहोरी सुन्न पाइयो।बधाई छ छ्त्र डल्लु र मनमाय मोटीलाई

  • @prakashmalla4792
    @prakashmalla4792 4 ปีที่แล้ว +5

    अब मिना बुडाथोकी र छ्त्र साहिको दोहोरी सुन्ने मन छ है आजको दोहोरो पनि यक्दम राम्रो लाग्यो

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +10

    एक सय साठ्ठि लाईक पुग्दा एक जनालाई अनलाईक गर्न मन लागेछ कस्तो मान्छे होला है के चित्त बुझेन छ

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +1

      कोरोना लाउनुपर्ने त्यसलाई

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      @@jagadishtamang3015 🤣🤣kada go sai ho

  • @tekbahadurrumba2846
    @tekbahadurrumba2846 4 ปีที่แล้ว

    छत्र सही र मनमायाको बिहे होस भन्ने जति यतातिर हजिर गरम्है

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 4 ปีที่แล้ว +10

    लक डाउन पछि त ईन्द्रणीकाे स्टुडियो पनि बन्द हाेला है मेराे विचारमा सबै पुरानो सुटिङ भएको कार्यक्रम हाेला । अाफु पनि बाचाै अरूलाई पनि बचाअाै जय ईन्द्रणी टिम 🙏🙏

  • @isorgrg7403
    @isorgrg7403 4 ปีที่แล้ว +7

    सारै राम्रो👏👏👏👏अब खिमा बोईनी र छत्र भाइ लाई भिडाउनु पर्यो हजुर

  • @ranrai8561
    @ranrai8561 4 ปีที่แล้ว +6

    अति मिठो लोक धोहोरी मनमाया जि को अनि मीना जि को पनि दर्सन पाइयो हो

  • @nabinlama9498
    @nabinlama9498 4 ปีที่แล้ว +7

    हार्दिक अनुरोध इन्द्रेणी संचालक तथा संचालिका अनि मुख्य गरि क्यामेरा मेन कसैको नाम उच्चारण गर्ने बेला जुन ब्यक्तिको नाम उच्चारण गरिएको हुन्छ थियो क्यामेरामा त्यही ब्याक्ती लाई क्यामेरामा पुरै ठुलो स्क्रिन मा देखाउन हुना हार्दिक अनुरोध गर्दा छु ।। धन्यवाद ।

  • @dohorilover9516
    @dohorilover9516 4 ปีที่แล้ว +16

    लकडाउन को बेला घर मा बसेर हेर्नू हुने ले like गर्नुस त। कोरोना टाढा भागोस।

  • @durgashah6764
    @durgashah6764 4 ปีที่แล้ว +23

    छ्त्र जि मनमाया जि को दोहोरी सुन्दा मलाइ सारै खुशी लाग्छ ।

    • @asmitakhatri1368
      @asmitakhatri1368 4 ปีที่แล้ว

      मनमाया दिदिलाई सारैमन पछे फाेन नम्बर पाउन दिदि

    • @emkumar2611
      @emkumar2611 2 ปีที่แล้ว

      Good👏💃🕺

  • @arjunprsad4824
    @arjunprsad4824 4 ปีที่แล้ว +8

    आज पनि आको छू पहिलो हुँदै
    अब रमाइलो गर्ने हो दोहोरि मा रमाइलो गर्न
    मन माया र छत्र शाही को फ्रेन्ड को को आउनु त 👌🏼👌🏼👌🏼🤚🤚🤚🙏🏼🙏🏼

  • @prasantkhatri919
    @prasantkhatri919 4 ปีที่แล้ว +6

    मनु को भोईस चाहिँ मान्नुपर्छ छत्र शाहीले पनि दामी गाकोहो धेरै राम्रो

  • @tekbahadurrumba2846
    @tekbahadurrumba2846 4 ปีที่แล้ว

    मनमाया दिदिलाई बिनाजु चायो भन्ने जति याता हजिर गरमता

  • @krishnasapkota9363
    @krishnasapkota9363 4 ปีที่แล้ว +1

    नेपालीको सुखदुःखको सारथि इन्द्रेणी कार्यक्रम संचालक दाजु र सम्पुर्ण टिमलाई नमस्कार

  • @topbahadur9445
    @topbahadur9445 4 ปีที่แล้ว +1

    छत्र भाइ र मन माया ले बिहेय साचै काे गरे पनि हुन्थियाे हामी सबै काे सुबकामना छ

  • @premkatuwal8914
    @premkatuwal8914 4 ปีที่แล้ว +3

    इन्द्रेणी कार्यक्रम नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु पर्‍यो । के गर्नु कोरोनाले गर्दा इन्द्रेणी कार्यक्रम पनि हेर्न पाइन कि जस्तो छ साह्रै टेनसेन भयो मलाई त। हजुरलाई के कस्तो भैराखेको छ

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +3

    सबैलाई नमस्कार छ।मलेसिया बाट हेरिरहेको छु।कृष्ण कडेल जि मन माया लगायत इन्द्रेणी टिमको सुमधुर अावाजमा मिठाे लय भाकामा सालैजाे गित बबाल छ।

  • @sanmayatamang6784
    @sanmayatamang6784 4 ปีที่แล้ว +2

    मिठो स्वर शब्द म मन माया दिदि को र छ्त्र दाईको दोहोरी राम्रो छ

  • @mantamang4743
    @mantamang4743 4 ปีที่แล้ว +8

    राम्रो छ छात्रा सही मन माया दिदी काे आवाज मा

  • @thapamanoj8294
    @thapamanoj8294 4 ปีที่แล้ว

    ईन्देणी का छोटे डोन र छत्र साहि र मोटि मनमाया जी को दोहोरी मन पराउने जति एता हाजिर हुम्त ल

  • @gurungdaju8608
    @gurungdaju8608 4 ปีที่แล้ว +2

    नमस्कार म जिबन गुरुङ्ग को तर्फ बाट
    सम्पुर्ण इण्द्रेणी टिमका सन्चालक क्यामेरा मेन
    इडिटीङ्ग तथा ब्याबस्तक अनि कलाकार हरुमा हाम्रा तान्द्रङ्ग टक्सार दिदी बहिनीको
    एपिसुट भब्य बनाइ दिनु भएकोमा
    मुरीमुरी धन्यबाद

  • @surajsaud8154
    @surajsaud8154 4 ปีที่แล้ว

    आज धेरै रमाईलो दोहोरी छत्र शाही र मनमाया बैनी बिच जय ईन्द्रणी जय गीतसंङगीत कृष्ण सर लाई सलाम छ

  • @krishanbc8275
    @krishanbc8275 4 ปีที่แล้ว +1

    मनमाया दिदि र छत्र शाही लाई सलाम छ ।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +16

    आजभोलि टीका सानुले इन्देनी छोडेको हुन कि क्या हो??? इन्देनिले गर्दा यहाँ सम्म आइपुगेको भुलेको जस्तो छ टिकाले
    जय इन्देनी😍👌

    • @purnasunam2320
      @purnasunam2320 4 ปีที่แล้ว +1

      Khoi kunnita hjr kuro bujnai sakiyena

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +1

      होइन हजुर छोडेकी छैनन

    • @mrromiyo4098
      @mrromiyo4098 4 ปีที่แล้ว +1

      कारण कोरोना हो आफै बुझ्नुस है

    • @mrromiyo4098
      @mrromiyo4098 4 ปีที่แล้ว +1

      कारण कोरोना हो आफै बुझ्नुस है

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 4 ปีที่แล้ว +1

      @@mrromiyo4098 कोरोनाको कारन होइन हजुर यो प्रोग्राम त पहिले नै सुट गरेको हो अहिले इन्देनी प्रोगाम नि बन्द छ है

  • @yamb.raibhat568
    @yamb.raibhat568 4 ปีที่แล้ว +2

    Ati ramro ! sahayogi man haruko kalyan hos . Pashupatinathle yaha haru sabaiko rakshya garoon.

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว

    आजको दोहोरी पनि धेरै रमाइलो भयो । छत्र शाही र मनमाया जि को दोहोरी धेरै रोमान्टिक हुन्छ । अहिले को इन्द्रेणी को हिरो छत्र शाही हो ।मनमाया जि त झन सन्चालिका भैहाल्नु भो । उहाँको स्वर सबैभन्दा उत्कृष्ट र गाउने शैली सालिन अनि सभ्य छ । इन्द्रेणी बाट कहिल्यै पनि अलग नहुनु होला । जय इन्द्रेणी ।।

  • @narayanprasad2610
    @narayanprasad2610 4 ปีที่แล้ว

    सुमधुर स्वरकी धनी अनि अनुशासित गायिका मनमाया वाइवा र छत्र शाही को दोहोरि अति रमाइलो लागो

  • @RS2Entertainment
    @RS2Entertainment 4 ปีที่แล้ว +1

    इन्द्रेणी नछुटाई हेर्ने साथिहरु हाम्रो चेनल लाइ स्सकराइब गरिदिनु होला धन्यबाद नमस्ते नमस्ते

  • @basantamagar5971
    @basantamagar5971 4 ปีที่แล้ว +1

    याे गित भाका अति राम्रो छ तेहि माथि इन्द्रणी काे हिराे छत्र सर मन माया दिदी अावा धनी दिदी समानछ इन्द्रणी सम्पूर्ण का

  • @sahilthapa8227
    @sahilthapa8227 4 ปีที่แล้ว +4

    सर्बप्रथम ईन्द्रेणी टिमलाई नमस्कार टकराउनचान्छु छत्र र मनमाया को सदइ टकरहुन्छ

  • @bhupendrakarki4573
    @bhupendrakarki4573 4 ปีที่แล้ว +4

    धेरै पछि इन्द्रेणी मा मिना लाई देख्न पाईयो अझै मिना सग को दोहोरी भय झनै राम्रो हुनेथियो ।

  • @sharmafilm285
    @sharmafilm285 3 ปีที่แล้ว

    मनुकाे हासाे नै अमूल्य छ हार्दिक नमन बिलक्क्षण प्रतिभा भएकी ३२ लक्क्षण युक्त छाेरी जान्माउने वाउ अामालाई ।

  • @raghunathpanday3499
    @raghunathpanday3499 4 ปีที่แล้ว

    जय सङ्गीत जय ईनदणी कोरोना भाईरस बाट सचेत हुनु जरुरी छ सबै लाई

  • @krishnadangi996
    @krishnadangi996 4 ปีที่แล้ว +3

    मरिलानु केछर!!!
    दुई दिनको चोला रमाउनै पर्छ
    जय इन्द्रेणि

  • @रमाइलोअनलाइनमिडिया

    डल्ले दाइ र थाक्से दिदिको गित चै धेरै राम्रो छ ।सुनम सुनम लाग्ने 🤣😂😂🤣

  • @homejabegu582
    @homejabegu582 4 ปีที่แล้ว +3

    छात्र शाही र मनमाया बीच को दोहोरी अति स्वादिष्ट र मिठास लाग्यो सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान छ साथै महान सहयोगी हारु लाई सलाम गर्नु चाहन्छु

  • @bhimkrokayaxitri7016
    @bhimkrokayaxitri7016 4 ปีที่แล้ว +1

    बदाई छ छत्र साहि र मनमाय दिदि लाई

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว

    मनमाया बहिनीले गाएका हरेक गीत खोजीखोजी सुन्ने गर्छु। यो लयको गीतमा बहिनीको स्वर सारै सुमधुर । तपाईंलाई शुभकामना । छत्र भाइको प्रगती भैरहेको देख्दा राजा साहेब लाई सलाम ।
    मनमाया बहिनीको स्वर = अब्बल ।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 ปีที่แล้ว +1

    रमाइलो गरौ करोना भगाऊ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @Jyoti555_
    @Jyoti555_ 4 ปีที่แล้ว +4

    दिदिको दोहोरिको पर्खाइमा थिए 😄
    दिदिलाइ धेरै माया अनि भेना चाहि खोज्नुस है अब

  • @shivaacharya229
    @shivaacharya229 4 ปีที่แล้ว +1

    Jalle je vneni indreni vneko mandir brabar ho miss you all indreni tim lai take care all

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว

    अति रमाइलो भयो जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @nawaratnashrestha713
    @nawaratnashrestha713 4 ปีที่แล้ว +4

    कोरोना भाइरस न्यूज सुन्दा सुन्दै दिक्क भईयो अब भने ईन्द्रेणी हेरिन्छ मुड फ्रेस गरिन्छ ।

  • @nirmaladahal166
    @nirmaladahal166 4 ปีที่แล้ว

    मनमाया को स्वर को बयान गरेर साध्य नै छैन कति मिठो

  • @kausilakarki7806
    @kausilakarki7806 4 ปีที่แล้ว +11

    अब हेरिन्छ मजाल्ले इन्द्रेणी को रमाइलो

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 4 ปีที่แล้ว +3

    कृष्ण दाइ सबैलाई माक्स लागाउन भन्नुपर्छ । अनि अलि पर पर बस्नुपर्ने । राम्रो गर्दा नराम्रो आइलाग्छ अनि लक डाउन मा यसो गर्दा उलंघन गरेको जस्तो हुन्छ । सुझाव सर

    • @puspakatwal3272
      @puspakatwal3272 4 ปีที่แล้ว

      Purana video hun sir. Indrani syudio banda cha ajhel sir.✋

  • @bhimkarki3119
    @bhimkarki3119 4 ปีที่แล้ว +1

    ल इन्द्रेणी टिम्लाइ धन्यवाद छ तर आजनै छायांकन भयेको हो भनी खेद पनि प्रकट गर्दछु कोरोनाको प्रकोपको बेला र लकडाउन गरेको बेलामा है त

  • @munnamunna9780
    @munnamunna9780 4 ปีที่แล้ว +5

    होईन हो मिना बुडाथोकी जि त के सरो राम्रो हुनु भाको हो खिमा मन माया कृष्ण बजागाईको त जन के कुरा गर्नु all beautiful जय ईन्द्रेनि

  • @padamshrestha1887
    @padamshrestha1887 3 ปีที่แล้ว

    धेरै दिन पछि आजो मन्माया को कोहिली को जस्तो मीठो सोर मा यो सुन्न पायो खुसी लाग्यो

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 ปีที่แล้ว +6

    कोरोना बाट सबै बाचौ आफु पनि सेफ हौ आरुलाई पनि सेफ बनाउ

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +4

    मनमाया दिदी र छत्र बोरो को दोरि दामि

  • @waibachameli6086
    @waibachameli6086 4 ปีที่แล้ว +4

    Very nice song 👍❣️ Mana Maya waiba sis.. and chhatara shahi