यो जोडि मन पर्ने र छिटो निको भको हेर्न चाहने कोको छौ 🖐️ भागरथी को हत्यारा खोज्न C I B सम्म पुग्यो काम, भेटियो यस्ता प्रमाण, यसरी अनुसन्धान हुँदै th-cam.com/video/dFvlKBFu9Vg/w-d-xo.html
बिनोद जी अनिता बहिनी लाइ सिमान्त केसी गुरु ज्यु ले अलौकिक पद्दति बाट ऊपाचार गर्नु हुदै थियो कस्तो हुनुभयो मइले लाइभ बाट हेरिरहेका थिए ठिक बेठीक रिपलाइ गरिदिनुन। बिनोद जी
कमल सर 🙏🙏🙏हजुरको यती माहानकामलाई फेरिपनि🙏🙏🙏।कमल सर भक्तपुरमा बिगत 6बर्ष देखि मृगौला रोगले गर्दा भयको सारा सम्पति सकि सक्दा पनि अझै उपचार नभयर यकदम पिडामा हुनुहुन्छ हजुरले सक्नुहुन्छ भने उहाँहरुलाई पनि सहयोग गरिदिय बिचर हरुलाई राम्रो हुनेथियो सर🙏🙏🙏 ।
यो सुन्दर जोडि को चाडै स्वस्थ्य भएर अनिता बहिनी सग साथ मा हिडेको देख्न पाइयोस र सहयोगी मन भएका महानुभाब हरुले सक्दो सहयोग गरेर चाडै स्वास्थ्य सुधार गराइदिन हुन अनुरोध गर्दछु!
नरुनु बिनोद भाइ अब सबै ठिक भइसकेको छ र सबैले साथ दिनु होला यो त यउटा पात्र मात्र हुन यसता धेरै छ सबैले साथ दिनु होला good bless you anita bine🙏🙏🙏🙏🙏🙏🙏get well soon
अनिता लाई सिघ्र स्वास्थ्य लाभको कामना । अनि प्राथना गर्दछु सबै लाई यस्तै श्रीमान/श्रीमती , परिवार या आफन्त मिलुन र भगवानगरे कसै लाई यस्तो दु:ख बिमार नपरोस् ।
अनिता नानीको छिटो भन्दा छिटो स्वास्थ्यलाभ भएको हेर्न मन छ अरु गर्न नसके पनि शुभकामना का शब्दहरु दिन चाहान्छु । बिनोदजी अनि उहांको दिदी साच्चै महान हुनुहुन्छ सबैको लागी अनुकरणीय हुनुहुन्छ । तपाईहरुको पिडा छिट्टै खुशी मा परिणत हेनेछ भगवान सङ्ग आग्रह गर्न चाहान्छु ।
घर परिवार होस त अनिताको जस्तो सुरु देखि हेर्न लागेको उहाको अन्तरबार्ता हेर्न लागेको अहिले त धेरै परिवर्तन भाको छ अनितामा धेरै खुसी लाग्छ छिटो निको होस कामना छ
जो कोहिको बुरा यसतो जनम हुदैन महान पुरुस जनमाउने आमा बाउ र दिदी लाई पनि यत्रो बुहारि लाई साथ दिनु भयको छ सलाम छ बिनोद भाई र बिनोद को दिदी लाई सलाम छ अनिता बैनि को छिटै निको होस यहिछ कामना
Never stop my tears 😭 when watching this video,Salute to Binod and sister in law they are god and Anita is the luckiest wife and bhuri in this beautiful Earth 🌍🙏🙏🙏🙏get well soon 💜💜💜💜❣️❣️❣️❣️❣️😊😊😊
यो जोडि मन पर्ने र छिटो निको भको हेर्न चाहने कोको छौ 🖐️
भागरथी को हत्यारा खोज्न C I B सम्म पुग्यो काम, भेटियो यस्ता प्रमाण, यसरी अनुसन्धान हुँदै th-cam.com/video/dFvlKBFu9Vg/w-d-xo.html
Plz plz naronu hos binod hi hajur ko Maya ly cheeti neko hunchin hajur ke anu 💕
Me
Budhar anajuta bhagamanee hun
मुनामदन असली नभई एउटा काल्पनिक कथा मात्र हो जस्तो लाग्छ बरु असली आजकल देखिन्छन्
मुना मदन पुरस्कार बाट सम्मानित गर्नु पर्नेछ यो जोडिलाई।
धेरै खुसि काे कुरा अनिता निकाे भइन
sarai khushi layo
बिनोद जी अनिता बहिनी लाइ सिमान्त केसी गुरु ज्यु ले अलौकिक पद्दति बाट ऊपाचार गर्नु हुदै थियो कस्तो हुनुभयो मइले लाइभ बाट हेरिरहेका थिए ठिक बेठीक रिपलाइ गरिदिनुन। बिनोद जी
पुरुष होस त बिनोद दाजु जस्तो नारिको सम्मान र माया गर्न जान्ने हजुरको जोडी सधैं राम्रो होस 🙏🙏
💜💚💛❤️💙🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Salut xa hajur jasto pariwar r shreeman laai🙏🙏🙏😇😇😇
Maya bhaneko yesto ho ni, binod bhailai dherai dherai dhanyabaad 🙏
🥰🥰🥰
Xito vanda xito niko hos
मनमा सार्है पिडा लाग्यो यो भिडियो हेरेर शिघ्र स्वास्थ्य लाभको कामना छ
धेरै राम्रो भए छिन कति खुशीको खबर ❤️अझै चाडैं राम्रो आफै बोल्न खान हिंड्न् सक्ने होस येहि कामना छ्🙏🙏🙏
धेरै खुसि लायाे अजै निकाे हाेस भगवान कति धेरै तेन्सन हुन्छ मलाई 😭😭😭😭😭😭😭
आमजु दिदी लाई मेरो मन देखि नमन गर्दछु यसरी नै माया दिनु भा छ
बुडा र आमाजु त भगवान हो म धेरै रोय यो भिडियो हेर्दा
Vagawan ni rahaxa.bhai tapae sadhi sath deuna Vagawan .
Yasto po shreeman Ani Didi hajurharulai vitri readaydakhi naman
Kathai bichara bainee
!😊@@durgakc55175
5^ 7😊qQQ❤😢😮😅😊😢😢😮😅😊
😊❤❤
मेरो आसुँ नि आयो 😭😭😭
Get well soon Anita didi
भगवान बुद्ध र पशुपतिनाथले कल्याण गरियोस् , छिट्टै पहिलाको जस्तै खुशी परिवारमा देख्न पाउँ।।🙏।।
कस्तो खुशि लाग्यौं बिनाेद भाइ कति माहान हुनु हुन्छ
😂
🚶👭
Kaitmahan binodgi
😦
Bonod dhaju jasto mahan deuta ko khuttha dhognu parxa anita didi ko laghi vagwan nai hunuhunxa
सबै खालको घटनालाई समेटेर सबैमाझ लियर स्वच पत्रकारीता का साथ दिन देखीको मलम बनेर प्रस्तुत कमल सरगम लाई पनि धेरै धेरै सलुट😍💝
अझै छिटो निको होस अनिता बहिनी , भगवान साथ रहोस, परिवार लाई धन्यवाद
दाजु हजुर संसार कै महान हुनुहुन्छ । पिर नगर्नु चाडै सन्चो हुन्छ भगवान सङग पार्थना गर्छु।🙏
खुशिलाग्यो सबै जना सहयोगी मनहरुलाई मुरिमुरी धन्यवाद छ।साधै आमाजु दिदी श्रीमान र कमल सर लाई सलाम छ।
आनीता बैनी छिटै हिड्न र बोल्न सकुन हे भगबान
भगवान ले रक्षा गरुन अनिता लाई चाडै निको भएको देखन पाइयोस्।
महान दिदी अनि महान भाइ ,मानबताको पाठ सिकाउनुभो ७ अर्ब मानिसलाई सलाम छ हजुरहरुलाई।
कति राम्रो सङ कुरा बुज्नु हुदो रहेछ अनिता बहिनी खुसी लाग्यो🙏🙏❤️
कमल सर 🙏🙏🙏हजुरको यती माहानकामलाई फेरिपनि🙏🙏🙏।कमल सर भक्तपुरमा बिगत 6बर्ष देखि मृगौला रोगले गर्दा भयको सारा सम्पति सकि सक्दा पनि अझै उपचार नभयर यकदम पिडामा हुनुहुन्छ हजुरले सक्नुहुन्छ भने उहाँहरुलाई पनि सहयोग गरिदिय बिचर हरुलाई राम्रो हुनेथियो सर🙏🙏🙏 ।
नरुनु न मैंले त मन थाम्नै सकिनँ।हुनत हजुरहरुलाई धेरै पीडा छ ।अनिता बहिनी छिटो निको हुन्छ परिवारको धेरै साथ र माया छ हजुरलाई
सिरमान र दिदी साच्चिकै भगवान् हुन मनै देखि धेरै धेरै धन्यबाद
यो सुन्दर जोडि को चाडै स्वस्थ्य भएर अनिता बहिनी सग साथ मा हिडेको देख्न पाइयोस र सहयोगी मन भएका महानुभाब हरुले सक्दो सहयोग गरेर चाडै स्वास्थ्य सुधार गराइदिन हुन अनुरोध गर्दछु!
येसतै भगवान को रुप्मा आउनु भएकोमा हार्दिक बधाइ छ
दाइ हजुर भगवान नै हो दाजु भगवान मन्दिर मा होइन तपाईं हो भगवान अब रुने होइन हास्न पर्छ सर 😭😭😭😭🙏🙏🙏🙏
सारै खुसिको कुराहो अनिताको बोली सुन्न पाउदा
मेरो अाखा बाट अासु रोकेन छिटै निखो होस भगवान सङ्ङ प्रथाना गरेको छु
Get well soon nani♥️♥️
मेरो पनि आँखा मा आँसु थामिएन geet welsoon
God bless you baini Anita timro स्वास्थ्य चाँडै। राम्राे होस
मेरो नै आँसु आयो 😭😭😭😭
ह्याप्पी खुसि देख्दा अति खुसि लाग्यो छिटो निको होस अनिता दिदि लाई
अासु नै अायो छिटो निको होस हजुर हरुको साथमा भगवान छ
निकै खुसी लाग्यो पहिलो महिला को भन्दा धेरै निको हुँनु भए छ दिदी अझैं छिट्टै राम्रो सँग संन्चो होस् स्वास्थ लाभको कामना छ।♥️♥️🥰🥰🙂🙂🙏🙏
छिटै नीको होस
चाँडै निको होस् भगवान् सँग दस अौँला जोडी प्राथना गर्छु 🙏🙏🙏🙏🙏🙏
Dai hjr dukha na manu Aanita Didi lae xito thik hunxa 😭😭😭😭😭
धेरै खुशी लाग्यो छिटोभन्दा छिटो निको होस धन्य भगवान 💝💝
Aaju Kati din pachi Anita ra Vinod bhai lai dekda kosto khushi lagyo dherai dherai maya ani Ashirbaad ...Dhanyabaad cha laligurash. Com Jew lay...
भगवान को कृपा + सहयोगी मन हरुको सहयोग ले अनिता बैनी पैले जस्तै निरोगी हुनेछिन, god bless you🙏
अनीता बैनी छीटै नीको भयको हेर्न पाउ है
नरुनु बिनोद भाइ अब सबै ठिक भइसकेको छ र सबैले साथ दिनु होला यो त यउटा पात्र मात्र हुन यसता धेरै छ सबैले साथ दिनु होला
good bless you anita bine🙏🙏🙏🙏🙏🙏🙏get well soon
मपनी केही सहयोग गर्न चाहान्छु कमल दाइ
Wao कस्तो मिलेको जोडि अनि परिवार दिदी बुहारी नन्द भाउजू wao सधै भगवानले रक्छा गरून् हे भोलेनाथ रक्छा गर्नु चाडै निको बनाउनु
अनिता लाई सिघ्र स्वास्थ्य लाभको कामना । अनि प्राथना गर्दछु सबै लाई यस्तै श्रीमान/श्रीमती , परिवार या आफन्त मिलुन र भगवानगरे कसै लाई यस्तो दु:ख बिमार नपरोस् ।
डाक्टरले पनि हेर्नुपर्छ यस्तो केस डाक्टरहरु सबै मिलेर !!फृमा गर्नुपर्ने 💕💞
कति सुन्दर परिवार थियोे उहाँहरूको🤗
तर. निष्ठुरी दैवले देख्न सकेनन् 🤔😭
Get well soon 🙏अनिता मिस यु💐
Ya daibalai nai nisturi diyasi ta sakkigoni
अनिता नानीको छिटो भन्दा छिटो स्वास्थ्यलाभ भएको हेर्न मन छ अरु गर्न नसके पनि शुभकामना का शब्दहरु दिन चाहान्छु । बिनोदजी अनि उहांको दिदी साच्चै महान हुनुहुन्छ सबैको लागी अनुकरणीय हुनुहुन्छ । तपाईहरुको पिडा छिट्टै खुशी मा परिणत हेनेछ भगवान सङ्ग आग्रह गर्न चाहान्छु ।
भगबान ले रक्षा गरुन्
Nanu lai chito sancha hos
a
अन्तर्वार्ता हेर्दा हेर्दै धरधरी आँसु झरिरह्यो, सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
तपाईंको माया र
आत्मबल दिएको कारणले
राम्रो भयो
हामी सबैलाई खुशी लागिएको छ
छिटो भन्दा छिटो निको होस अनितालाई शिघ्र स्वास्थ्य लाभको कामना अनि कमल सरगम सरलाई धेरै धेरै धन्यवाद 🌺🌺🌺🌺🌺👏👏👏👏
हजुरहरू को साथ सहयोगले गदा भगवानले पशुपतिनाथले रक्षा गनु हुन्छ धैर्य गनुस बिनोद जि र दिदिले अनि अनिता जि चाडैं निको हुन्छ ।
धेरै धेरै खुसि लाग्याे अजा
सिघ्र स्वास्थ्य लाभको कामना !!! चाडो भन्दा चाडो निको होस् !!!
Hajur nai vagawan ho dada
अनिता दिदी चाडै निको होस भनि म भगमान सग पाथन गछु
केहि खुशिको खबर छिटो निको हुनुहोस् अनिता दिजु 💞💞
अाज त कति धेरै रुवाउनु भयो भाइ हजुरको खुसि चाडैं फर्कियोस भनेर स्वथानी माताले प्रथाना गर्दछु
रुन मन त कति लाग्छ । तर मिरामी को अगाडी न नरुनु कम जोरि हुन्छिन। खुसी को आँसु पनि हो ।
शिघ्र स्वास्थ लाभको कामना गर्दछु दिदि
हेभगवान छीटो सन्चो होस
यो त सारै खुशी को कुरा हो भगवान ले रक्षा गरून्
छिटोभन्दा छिटो निको होस बुनुलाइ मेरो प्रथाना छ पशुपति नाथ र सबै भगवान सङ्ग्🌹🌷
Didee tapailai Niko hos hjrlai maile bhagaarxuwanLai parthana garxu
अनिता बैनि मासुदा भएको देखेर अनि घर परिवार एति बुजनि भयर ईश्वरको आषिश दह अनिता बैनिमा सुधार भयो को देखेर खुशी को आसु थाम्न सकेन
बिनोद भाई अब टेन्सन नलिनुस अब अनीतालाई चाडै निकोहुन्छ
कति राम्रो सोच र माहन बिचार बिनोद खड्का यो जोडी सधै खुशी देख्न पाईयोस
भगवान हजुर लाई कोटि कोटि नमन
श्रीमानको नाममा भगवान रहेछन् बिनोग
भगवानले सदा खुसी राखून्
छिटो आफै हिड्न सक्ने आफ्नो नानी सम्हाल्ने सक्ने होस अनिता बहिनी लाई हाम्रो आशीर्वाद छ नानी लाई 🙏🙏🙏
I will give you 10. Lakh don't cry thank you lali guras
राम्रो हुन्छ चिन्ता नलिनु भाई
भाई बैनी लाई धन्यबाद अनीता लाई यो अबस्थामा ल्याईपु-याउनुमा ।
अनित दिजु छिटो निको हुनु भगवन सङ्हा पर्थाना गर्दै छु यो video हेर्दा मेरो नि आँसु आयो
आहा कति राम्रो बुढो र दिदी छन् यस्तो दिदी र बुढो पाउन बनाएको भगवान हो good bless you अनिता sissis
पशुपति नाथको कृपयाले छिट्टो निको होस सु स्वास्थ्य लाभको कामना गर्दछु अनिता जि
हेभगवान योजोडिलाई धेरै भन्दाधैरे राम्रो होस
I’m so proud of you Vai👏 be a positive , stay strong as you are👏👏God always with you 💐
kamal sargam bhai ko kam derai ramro xa
Get well soon nanu God bless you babu sadai hajur haru ko jay hos my God 🙏🙏🙏🙏🙏💖💕💖💕💖😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आँसू नै थामीऐन हेभगवान चाडैनीकोहोस 🌹🌹🙏🙏
सलाम छ मनै देखि
भगवान भरोसा गरौ अनिता बैनि चाडै ठिक भयको देख्न पाँउ
अनितालाई चाडै निको होस यो भिडियो हेर्दा कति धेरै मन दुख्यो आसुनै झर्यो 😭😭😭😭
बिनोद दाई र राधा दिदि लाई म ह्दय देखि सम्मान गर्न चहान्छु, भगवानको रुप हुनुहुन्छ बिनोद दाई र राधा दिदि।
छिटै अनिता बहिनी ठीक हुन्छिन्। भाई god bless 💕❤️
Great family....... get well soon Anita sister. Thank you so much kamal bhai
दाई हजुर माहान सिमाना हुनुहुन्छ हजुरलाई सलुट
यो भिदियो हेर्दाहेर्दै आँसु आयो कमल सर मान्छेलाई दुख पनि कस्तो कस्तो आई लाग्छ दिदी लाई छितै निको होस।
छिटै निको होस 🙏🙏🙏🙏😭😭😭
स्वास्थ्य लाभको कामना दिदिलाइ
सारै अाशु अायो
छिठो स्वास्थ्य लाभको कामना
God bless all of you.
घर परिवार होस त अनिताको जस्तो सुरु देखि हेर्न लागेको उहाको अन्तरबार्ता हेर्न लागेको अहिले त धेरै परिवर्तन भाको छ अनितामा धेरै खुसी लाग्छ छिटो निको होस कामना छ
Sarei khusi lagyo get well soon vauju chadei daisanga sangei hideko herna pau asto maya garne dai sabei nepali vaujuharule paun 😍😍😍❤️❤️
Tq dhanya bad hjr lai
यो भाइलाइ मुना मदन पुरस्कारबाट
सम्मान गर्नु पर्छ
भगवान यो जोडी लाइ आर्सिबाद दिनु पैलेको जस्तै हासी खुशी रहोस् भनेर🙏🏼❤️❤️
Binod bhai hjr ko teyo sacho maya bagawan le pakkai sunnu hunexa be strong bhai
जो कोहिको बुरा यसतो जनम हुदैन महान पुरुस जनमाउने आमा बाउ र दिदी लाई पनि यत्रो बुहारि लाई साथ दिनु भयको छ सलाम छ बिनोद भाई र बिनोद को दिदी लाई सलाम छ अनिता बैनि को छिटै निको होस यहिछ कामना
Never stop my tears 😭 when watching this video,Salute to Binod and sister in law they are god and Anita is the luckiest wife and bhuri in this beautiful Earth 🌍🙏🙏🙏🙏get well soon 💜💜💜💜❣️❣️❣️❣️❣️😊😊😊
कति राम्रो परिवार हरु 💝💝🙏🙏🙏💝💝सधै खुशी रहनु होला 💝💝💝chaadai नै सन्चो भए हेर्नू पाउ ♥️♥️♥️
शिघ्र स्वास्थ्य लाभको कामना
सबैलाई यस्तै दिदी र बिनोद जस्तो श्रीमान मिलोस।
God bless you bahini ..you are so blessed to have a husband like Binod.🤗🙏🙏