बिरामी अनिता खड्काको छोरी र टिका सानु एकसाथ मिडियामा,४ बर्षको नानीले सबैलाई चकित पारिन ,रोकिएन हाँसो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 2.3K

  • @laligurashdaily
    @laligurashdaily  3 ปีที่แล้ว +277

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बेलामा अनिता खड्काको उपचारको लागि सबैले सहयोग गरिरहनु भएको छ सोहि क्रममा अनिताको छोरी मिडियामा देखिएका छन ,यो बेला अनितालाई सहयोगको निकै खाचो भएको हुदा तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा विनोदलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि मोबाइल नम्बर
    +977 985-1071362
    +977 986-0026812
    यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2​
    Contact:9843184555,9851224970,98510131209

    • @shankarkhadka7424
      @shankarkhadka7424 3 ปีที่แล้ว +4

      Kati maya lagne nanu

    • @bimalabhattarai4965
      @bimalabhattarai4965 3 ปีที่แล้ว +3

      कति बाठी नानी होके

    • @gangasanju9848
      @gangasanju9848 3 ปีที่แล้ว +2

      Good job Kamal j

    • @gyanuacharya8179
      @gyanuacharya8179 3 ปีที่แล้ว +1

      कति टेलेन्ट हो के नानु😍❤️😍😍❤️

    • @angelbaraili365
      @angelbaraili365 3 ปีที่แล้ว +1

      Kati mitho bolako nanu

  • @TikaSanu
    @TikaSanu 3 ปีที่แล้ว +1294

    सबैमा नमस्कार ! अनिता खड्का सिस लाई सहयोग गर्नी सबै लाई धन्यवाद छोरी कति धेरै टाठी रैछिन म तीन छक परे हजुर हरु नि?

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +11

      You are doing a great Job Tika Sanu ji. Keep it up. Go ahead and ahead.

    • @vlogshub8444
      @vlogshub8444 3 ปีที่แล้ว +8

      same god bless u anita

    • @ranju_magar97
      @ranju_magar97 3 ปีที่แล้ว +13

      टिका दिदि कति सालीन स्वभावको आहा!

    • @kamalpandey359
      @kamalpandey359 3 ปีที่แล้ว +2

      Ho ni hai 😘😘😘

    • @yugeshlimbu100
      @yugeshlimbu100 3 ปีที่แล้ว +4

      यो देश को हुनहार नानु जन्म भएछ ❤❤

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +456

    अनिताको अमाजु त पृथ्वी मै एक जना होलिन। अनितालाइ चमत्कारी तरिकाले सन्चो होस

    • @calpuyogi1925
      @calpuyogi1925 3 ปีที่แล้ว +1

      Vaggemani le matra pauxa asto manxe ❤️

    • @prenakhadka9378
      @prenakhadka9378 3 ปีที่แล้ว +1

      होनि है real भगवान नै हो उहाँ

    • @utsavrai9950
      @utsavrai9950 3 ปีที่แล้ว

      Ut

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 ปีที่แล้ว +448

    मत छोरिको बोली सुनेर अचम्म परे कति सुन्दर कति बाठि हुन

  • @lalbahadurtiruwa9022
    @lalbahadurtiruwa9022 3 ปีที่แล้ว +60

    बच्चा भनेको त यस्तो पो हुनुपर्छ कति ज्ञानी ट्यालेन

  • @samusamu1423
    @samusamu1423 3 ปีที่แล้ว +106

    नन्दआमाजु चाहिँ भग्वान नै रुप मै पाकी रछिन अनिता ले येति धेरै माया गर्ने आमाजु छोरी लाई धेरै धेरै माया

    • @sudevlimbu5042
      @sudevlimbu5042 3 ปีที่แล้ว +1

      Asto ta maile dekhekai xaina nanda amaju haru namuna hun

    • @hariparsad5573
      @hariparsad5573 3 ปีที่แล้ว +1

      Ho Sai Vanu vo

  • @padamdadel9811
    @padamdadel9811 3 ปีที่แล้ว +72

    छोरी को बोलि र टिका सानु को सहयोग ले म धेरै खुसि लाग्यो अनिता बहिनि छिटै ठिक होस

  • @kamalbagale883
    @kamalbagale883 3 ปีที่แล้ว +62

    नानु मलाई पनि सारै दु:ख लाग्छ।किन कि तो तिम्रो मिठो बोलीको शैली सुन्दा सारै मन पर्छ नानुको प्रगतिको शुभ-कामना ल।

  • @udayakc9661
    @udayakc9661 3 ปีที่แล้ว +177

    अनिता खड्काकि छोरी कत्ति ट्यालेन्ट ,टीका सानुमार्फत अनितालाई आएको सहयोग गर्नुहुनेलाई धेरै धेरै धन्यवाद 👌❤️👍️

    • @dipagrg7311
      @dipagrg7311 3 ปีที่แล้ว

      अनीता खड ग ' लाइ चारै रामरो होस भगवान रुद्र काली माताले रोग कस्ट दुख नास होस भनी म प्रा था गर दा . छु अन्हा ना नानी को मोमी लाइ चारै रामरो होस

  • @harikattel162
    @harikattel162 3 ปีที่แล้ว +7

    यी सानू नानुको कुराले भित्री हृदय बाट नि रुन मन लाग्यो😭😭😭😭भगवानले सदैव रक्षा गरुँन यो परिवारलाई

  • @inosherpa7343
    @inosherpa7343 3 ปีที่แล้ว +13

    कति मिठो बोलेको छोरी love you छोरी 😘😘 छोरी को लागि भयनी छिटो निको बनाई दिनुस् है भगवान 🙏🙏

  • @ramilatimalsina6952
    @ramilatimalsina6952 3 ปีที่แล้ว +145

    यो नानू त कति चलाख हो मलाई धेरै खुसि लागो अनिता बैनिलाइ छिटो निको होस् ।

    • @bambirendra9947
      @bambirendra9947 3 ปีที่แล้ว

      नानि धेरै ज्ञानी छ।अनिता वैनीलाई छिटो निको होस।

  • @c.branamagar8148
    @c.branamagar8148 3 ปีที่แล้ว +61

    how cute nanu...अदभूत कला
    बोली सुनिरहु जस्तो।।।अनिता जि get well soon..

  • @mayashrish3296
    @mayashrish3296 3 ปีที่แล้ว +129

    कति प्यारी छोरी
    कति मिठो बोली
    कति बोल्न जानेकी है
    love u छोरी उम्मा💋💋

    • @kamalkhan7320
      @kamalkhan7320 3 ปีที่แล้ว

      Kati ghani xori i miss you so i love you BaBy

    • @kamalkhan7320
      @kamalkhan7320 3 ปีที่แล้ว

      Yasri nai gyani hunu la nanu i love you somuch

    • @kamalkhan7320
      @kamalkhan7320 3 ปีที่แล้ว

      Sai kur garanu vayo tika bahaini i love you tika bahaini dherai dherai dane bata bahaini lai pani

    • @bidurdangal1785
      @bidurdangal1785 3 ปีที่แล้ว

      आहाना रहेछ नाम,,सानी नानीकॊ।

  • @smriti63
    @smriti63 3 ปีที่แล้ว +3

    यो सानो छोरी को कुरा सुनेर आखा बाट आसु आयो अनि टीका सानु बैनी को सबै सहयोगमा साथ दिने सबै लाई धन्यवाद र्बैनी अनिता खड्का शिर्ष स्वास्थ लाभ को काममा

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 ปีที่แล้ว +110

    धेरै प्रतिभा छ नानी को. भबिस्य मा राम्रो हुने छिन नानी.

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 ปีที่แล้ว +109

    त्यो बच्चा को बोली सुन्दा पनि ती आमा लाई आधा निको हुन्छ होला सधै साथमै राख्दिनुहोला🙏🙏

  • @indramagar3398
    @indramagar3398 3 ปีที่แล้ว +73

    nanu lai movie ma herna chahanu hune haru sabai le like garnu hola cute nanu

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +74

    टिका बहिनि र कमल भाइलाई पनि बिशेष धन्यवाद

  • @jitendraadhikari5594
    @jitendraadhikari5594 3 ปีที่แล้ว +3

    यति सानी सुन्दरी नानी कतिमिठो बोल्न जानेको 😍😍lots of love nanu😘

  • @rscomracom6739
    @rscomracom6739 3 ปีที่แล้ว +3

    सहयोगि हातहरु सम्पुर्ण भगवानहरुलाइ हार्दिक धन्यवाद हजुरहरु कुनै मन्दिर धाउनु जरुरी छैन यो भन्दा ठूलो धर्म केही छैन 🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @jamunarai6690
    @jamunarai6690 3 ปีที่แล้ว +28

    कत्ति राम्री कत्ती बुद्धिमानी छोरी😘😘 छोरी को मामु लाई चाडै सन्चो होस।

  • @khadakasurasainy4534
    @khadakasurasainy4534 3 ปีที่แล้ว +117

    टिका सानु लाई देखेर अनिता कति खुसि छन बिचारा अनिता लाई छिटै निको होस

  • @devkalakhanal7293
    @devkalakhanal7293 3 ปีที่แล้ว +16

    छोरी तिम्रो हरेक रहर छिटो पूरा हुन हे भगवान यो भगवानको रुप रे बच्चा यिनिको यो मर्महह्क वचन छिटो पूरा गरिदीनु होस्😘🙏

  • @parvatisaud5638
    @parvatisaud5638 3 ปีที่แล้ว +25

    कति राम्रो बोली नानुको ❤️❤️ भगवानले सधैँ रक्षा गरून्।। get well soon

  • @rukushrestha934
    @rukushrestha934 3 ปีที่แล้ว +3

    कति मिठो बोली सानु नानी को जति पटक सुनेनी नपुग्ने ,

  • @edrinalimbu8733
    @edrinalimbu8733 3 ปีที่แล้ว +59

    संसारको बाठी नानी, छिटै निको होस् नानीको मामु

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 ปีที่แล้ว +4

    अनिता खड्काको उपचारको लागि आदरणीय लोकगायिका टीका सानुले चाल्नु भएको मानवीय सहयोगको कदम अति प्रशंसनीय र नमनयोग्य छ । बाबै नि ! अतिता खड्काकी छोरी त खत्रै तगडा रैछिन् । यो प्रस्तुतिको लागि लालीगुराँस मिडियाप्रति हार्दिक आभार । यहाँहरु सबैको जय होस् !!

  • @philipnepali7742
    @philipnepali7742 3 ปีที่แล้ว +67

    कति मिठो बाेलेकाे नानू ले God bless you अनिता दिदी छिट्टै निकाे हुनु हाेला

  • @तारासिजालीमगर
    @तारासिजालीमगर 3 ปีที่แล้ว +2

    नानुकाे कुरा सुनेर मुखमा हासाे अनि अाखमा अासु भयाे 😍😍

  • @deviranadevi7311
    @deviranadevi7311 3 ปีที่แล้ว +25

    Oh so sweet baby , malai ta kassto bhettna man lagyeyo Nani lai , get well soon Anita bahini ❤️❤️

    • @fishlovers8022
      @fishlovers8022 3 ปีที่แล้ว

      yati ramro boli hai ❤️❤️❤️❤️ so cut baby ❤️❤️❤️❤️

    • @dineshsunar840
      @dineshsunar840 2 ปีที่แล้ว

      @@fishlovers8022 iii

  • @udaanfuture5006
    @udaanfuture5006 3 ปีที่แล้ว +59

    यो नानि लाई भगवान् ले धेरै मेहनत गरेर यो धर्ति मा पठाको होला धन्यवाद भगवान्

  • @karmalalbudha2801
    @karmalalbudha2801 3 ปีที่แล้ว +13

    विशेष टीका जि लाई हिर्दयदेखि धन्यबाद छ दुखमा साथदिनु भनेकै खुसिको कुरा हो सानो नानुको बोल्ने शैली अति राम्रो लायो

  • @aakritimagar4034
    @aakritimagar4034 3 ปีที่แล้ว +25

    अनिता दिदीलाई छिटै निको होस् ❣️❣️❣️

  • @dildarpan9650
    @dildarpan9650 3 ปีที่แล้ว +2

    नानुको मेमोरी पावर, क्षमता सुन्दा देख्दा उज्ज्वल भबिस्य देखिन्छ, बिरामी परेर निरास भएको परिवारलाई यी सानो नानुले ठूलो उत्साह हौसला प्रदान गरून् शुभ कामना! अनि टीका सानुमा अझै जागरुक्ता आवस, दबिएको चेपिदै हेपिदै आएको जनसमुदायकी छोरिले यस्तो कार्य गर्नु सर्हानिय छ रुपा सुनारको बारेमा पनि केही बोलेको देख्न पाइयोस।

  • @yameshlimbu
    @yameshlimbu 3 ปีที่แล้ว +24

    हे भगवान् अनिता चाडै निक्को होस र सानी छोरीलाई कति ज्ञानि ।

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +158

    कति मीठो बोली सानो नानिको 🌹🌹💋💋

    • @hemapun6592
      @hemapun6592 3 ปีที่แล้ว +1

      Rhejswjdey

    • @bimalaaryal1380
      @bimalaaryal1380 3 ปีที่แล้ว +3

      भगवान छोरी कस्तो राम्रो हो छोरी तिम्रो बोली सुन्दा तिमी महान छौ मिस्स यु छोरी पाल्पा देखि हेर्दै छु म

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว

      @@bimalaaryal1380 🙏🙏म साउदि बट

  • @ranbahadur3962
    @ranbahadur3962 3 ปีที่แล้ว +46

    कति बाठी नानी हो धेरै पढ्नु ठुलो मान्छे बोन्नु होल आशिर्वाद छ नानू लै नानी को ममि लाई छिटै निको हुनु होल

  • @munnamunna9780
    @munnamunna9780 3 ปีที่แล้ว +33

    आहा कति धेरै राम्रो बाठी छोरी क्या अति खुशी लागियो छोरी बोली चाली देखेर

  • @sanughayal9027
    @sanughayal9027 3 ปีที่แล้ว +2

    निकै खुशी लाग्यो अनिताको मुहारमा खुशी देखिएकोमा अज यो सानो नानिको कुराले निकै रुवायो सङ्है हसायो पनि यो बच्चा भाबिस्यामा अब्बल कलाकार हुन्छिन् ।अनिताको स्वास्थलाभको कामना गर्दछु।

  • @janukanepal6341
    @janukanepal6341 3 ปีที่แล้ว +19

    डिस्लाइक गर्ने मान्छे कस्तो हिर्दय भएको मान्छे होला ???

  • @nanumagar3807
    @nanumagar3807 3 ปีที่แล้ว +5

    नानिको कुराले आँसु नै आयो कति परिपक्वता बोली सरस्वतीको बाँस छ नानीमा अनिता दिदिको सुवस्थ्य लाभको कामना छ

  • @radhikagiri6647
    @radhikagiri6647 3 ปีที่แล้ว +49

    cute cute cute 😘😘😘😘 katti mitho boli nanu ko 👏👏👏thank you so much Tika bahini and kamal bhai 🙏🙏🙏.

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 ปีที่แล้ว +40

    अनिता बैनि लाइ छिटो सन्चो भएको देख्न मन छ

  • @Myjourney80672
    @Myjourney80672 3 ปีที่แล้ว +1

    कस्तो बच्चा देखि सबै परिवार मिलेको मनै खुसी लाग्ने यो परिवार देख्दा त सिस लाई get well soon नानू कस्तो मीठो बोलेको के कस्तो सानो मान्छे नि ज्ञानि के ❤️❤️

  • @pabitrabk39
    @pabitrabk39 3 ปีที่แล้ว +2

    कति मीठो बोली सानू को
    धन्यवाद टीका दिज्जु हजुरलाई❤️❤️❤️💘💖💖💖💖💖
    यसरी नै सबैलाई सहयोग गर्दै जानू दिज्जु

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 3 ปีที่แล้ว +10

    बैनीलाई शिघ्र स्वास्थ्य लाभको कामना।नानीलाई आशीर्वाद छ।कति ज्ञानी नानी💞

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 ปีที่แล้ว +54

    अनिता बहिनिको शिघ्र स्वास्थ लाभको कामना सानू नानुलाइ मिथो माया कति ज्ञानि नानु

  • @kcmina1706
    @kcmina1706 3 ปีที่แล้ว +51

    यो नानिको बोलिले मेरो आसुनै रोगिएन हे भगवान अनिता लाइ छिटो सन्चो भएको हेर्न पाम कति दिमाग होला यो छोरिको

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +1

    साँच्चिकै अनिता बहिनी र बिनाेद खड्का भाई ले छाेरि जनमाकै हाे । हे भगवान यति शुन्द्ररि र अचम्मै बाडि छाेरि काे जनमदिनु भाकाेरहेछ ।पछि छाेरि ठुली भयपछि केही ना केही बन्नेछन् । बधाई छ बाठ्ठि छाेरि लाई । कुबेत बाट

  • @barunmagar6936
    @barunmagar6936 3 ปีที่แล้ว +1

    कति राम्री नानू हो के कति राम्रो बोल्न जाने को नानू ले भबिस्यामा धेरै पर्गती गर्नु ल मेरो सुभकामना नानु

  • @joshjanadangi
    @joshjanadangi 3 ปีที่แล้ว +40

    टिका सानु तिम्रो जन्म नै दोहोरी गीत र दिन दुखी को सहयोग गर्न लागी जन्म भयको हो धन्यवाद टिका नानु र पल शाह दाङ्गको बहुत अमूल्य गहना हुन 👌👌👍👍

  • @sabitapuri3983
    @sabitapuri3983 3 ปีที่แล้ว +51

    कति बाठि नानू अनि ज्ञानी बुझकि ।अतिता लाई छिट्टै निको होस ।

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 ปีที่แล้ว +22

    अरु भन्दा पनि बुनु को बोली सुन्दा एति मजा आयेन र बुनु को कुरा ले गहिरेर सुन्दा आँसु पनि आयो ममि छोरी को यो माया आनिता जि लाई छिटै निको होस

  • @binodsunar493
    @binodsunar493 3 ปีที่แล้ว +2

    यो नानुको बोलिले सरै रुवायो छिट्टो निको होस आमा लाई आमा भान्दा ठूलो यो सांसार मा अरु केही छैना उस्को आमा बोल्ना हिन्ना सक्नी भए यो नानू कति खुसी कति बाठी हो यस्तो बच्चा कहिले देखिना छिट्टो निको होस आमालाई भगवान संग हामी सबैले प्रथाना गरौ

  • @rscomracom6739
    @rscomracom6739 3 ปีที่แล้ว +1

    ओहो येत्ती ज्ञानि मीठो बोली भएको कलाख बच्चा त देखेको छैन हे प्रभु नानु तिमी कति मीठो बोलेको ❤️❤️❤️❤️❤️❤️

  • @Aarshika05
    @Aarshika05 3 ปีที่แล้ว +7

    कति ज्ञानी बुजकि छोरी 💕💕सबैको अमाजु एस्तै भगवान को रुप भएको परोस सबिता भण्डारीको अमाजु भावना ढकाल जस्तो रछेस्नी चै कसैको अमाजु नपरोस 🙏🙏🙏

  • @rewatidhakal7188
    @rewatidhakal7188 3 ปีที่แล้ว +32

    हे भगवान अनिता बैनीलाई छिट्टै सन्चो होस ! छोरी पनि कति राम्री र कति टाठी हुन । अनिताको अमाजु दिदी त देवी नै हुनुहुन्छ धेरै धेरै नमस्कार 🙏

  • @keshavdhenga3477
    @keshavdhenga3477 3 ปีที่แล้ว +11

    कति राम्री नानी यो नानू को लागी छित्तै सन्चो हुनु ल अनिता खद्का

  • @sarozrae2135
    @sarozrae2135 3 ปีที่แล้ว +2

    कति धेरै माया दिने आमाजु पाको छ अनिता दिदिले भग्मान हो अनिता दिदी को आमाजु🙏🙏

  • @anmolbohara2971
    @anmolbohara2971 3 ปีที่แล้ว +1

    नमस्कार सबैलाई म अनमोल बोहोरा को तर्फबाट नानिको यो प्रतिभा देखेर धेरै खुशी लाग्यो । अनिता दिदी लाई स्वास्थ्य लाभको लाखौ लाख शुभकामना व्यक्त गर्दै छु।

  • @panthigirish3600
    @panthigirish3600 3 ปีที่แล้ว +62

    O my god 🙏 Kati mitho boli k nanu ko kasto runa man layo sanu miss you love you kalu

    • @lilakc8990
      @lilakc8990 3 ปีที่แล้ว

      Wow kati talentate nanu

  • @shobhak7589
    @shobhak7589 3 ปีที่แล้ว +26

    कस्तो किउत नानू हो के मैलेत दस चाेटि हेरिसके हाे love you all

  • @sinkungskl9880
    @sinkungskl9880 3 ปีที่แล้ว +20

    शिघ्र स्वास्थ्यलाभको कामना syani बाबुलाई आशिर्वाद

  • @nischalpandey352
    @nischalpandey352 3 ปีที่แล้ว +6

    छिटो निक होस् अनिता लाई मय भगवान सग गछु प्रथाना 🙏🙏🙏🙏

  • @प्रतीक्षानेपाल
    @प्रतीक्षानेपाल 3 ปีที่แล้ว +1

    अनिता लाई छिटो निको होस् यो घरपरिवार को आसा अबस्य पुरा हुने छ यो नानु को आमा प्रति कति माया छ कति ज्ञानि नानु cute baby love u छोरि ❤️❤️❤️👌👌 भबिस्यमा नानु ठुलो मान्छे बन्छ Get well soon अनिता

  • @khadakasurasainy4534
    @khadakasurasainy4534 3 ปีที่แล้ว +88

    बिक्रम सुनार को के छ खबर टीका सानु बिक्रम सुनार लाई भेट्नु ल

  • @meenatandan1081
    @meenatandan1081 3 ปีที่แล้ว +34

    kati cute n sweet nani❤️❤️❤️❣️❣️🥀

  • @karnakhadka8074
    @karnakhadka8074 3 ปีที่แล้ว +36

    ल ल तिका बैनी इ नानी लाई हजुर झै देस्को गहना र नमुना बनाउनु ल थुली भासी हेर्नू 😍🤩

  • @dineshkhadka8080
    @dineshkhadka8080 3 ปีที่แล้ว +32

    She's is very talented, God bless you beta and get well soon Anita dee

  • @pitambarpandey1381
    @pitambarpandey1381 3 ปีที่แล้ว +1

    बच्चा बच्ची धेरै देखियो तर यत्ती मीठो बोली यत्ती ट्यालेन्ट अहिले समन देखियको थियन ।हे भगवान यस्तो प्यारी नानू को ममि लाई छिटै ठिक होस।
    नानू नानू नानू तिम्रो बोली जति सुनेपनी सुनौ सुनौ लायो । नानू ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dolpanday1602
    @dolpanday1602 3 ปีที่แล้ว +65

    कति जानिकी सानी ननि बोल्न्न धेरै हसाई नानी ले😃😃😃😃😃

  • @aachalmagarofficial8461
    @aachalmagarofficial8461 3 ปีที่แล้ว +11

    जिन्दगी मा अरु त जे जस्तो भएपनि
    कस्म आमा को जस्तो माया अरु कसैले
    पनि माया गर्दैनन्

  • @notorious9705
    @notorious9705 3 ปีที่แล้ว +14

    Kya baat kya baat 😍😍😍😍 serial ma launu parcha yo baini lai 👏🏻👏🏻👏🏻👏🏻

  • @meenatheenag6801
    @meenatheenag6801 3 ปีที่แล้ว +1

    सारै राम्रो बोलेको छ नानीले मैले फेसबुकमा पनि दुईचोटि हेरेर थियो सारै मिठो वोलेको छपनि मएकदमै राम्रो लाग्छ नानी

  • @pushpamagar1894
    @pushpamagar1894 3 ปีที่แล้ว +1

    नानुकाे कुराले कस्ताे आँसु अाकाे😭😭दिदिलाई सिघ्रश्वाश्थ्यलाभकाे कामना दिदि 🙏🙏🙏🙏

  • @The_kiran_Boss
    @The_kiran_Boss 3 ปีที่แล้ว +3

    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु यति बाठि मायालु नानुको लागि भएपनी चाँडोभन्दा चाँडो निको हुनु होला नानुको मामु😢😥मेरो त आँखामा आँशुनै आयो नानुको बोलिले।

  • @durgaraj8600
    @durgaraj8600 3 ปีที่แล้ว +56

    कति ग्यानी छोरी मामु को मुहार मा सदै एस्तै हासो लेउनु है नानू।

  • @Raeew
    @Raeew 3 ปีที่แล้ว +10

    Oh my God aaja samma yatiko talented bachhata kasam dekya thina babai😊
    Get will soon Anita di😍😍

  • @BabuRam-pm2vy
    @BabuRam-pm2vy 3 ปีที่แล้ว +1

    वा कति talent नानी धेरै खुसी लाग्यो यस्तै अझ बढी talent देख्न पाइयोस् सुभ कामना

  • @mongolian_jasika1237
    @mongolian_jasika1237 3 ปีที่แล้ว +1

    Kati mitho bolnu vako nanile..yo nani ko boli sunnako lagi ma din ma 3/4 choti yo vedio herne garchu..jati heryo uuti nai Maya lagcha nanuko..lots of love chori

  • @binupoudel9646
    @binupoudel9646 3 ปีที่แล้ว +30

    लौन सानु नानी कति बाठी हो के ? साच्चै भगवान ले सबै कुरामा ठग्दैनन् के ।

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +53

    आमाले धेरै औषधि खाने हुनाले नानीलाइ दूध नखुवाएकै राम्रो। यो नक्कलु को बोलीले गर्दा दस फेर हेरीसकेँ मैले त

  • @munadarlami9517
    @munadarlami9517 3 ปีที่แล้ว +4

    नानि को भबिस्य धेरै उज्वल छ दिदि लाइ छिटै सन्चो होस

  • @hastabhujel2841
    @hastabhujel2841 3 ปีที่แล้ว +1

    कति बुजकी छोरी कति मिठो बोल्नु भाको भगवान यो नानी को कुरा सबै पूरा होस 😍😍😍

  • @माङसेबुङसन्देश
    @माङसेबुङसन्देश 3 ปีที่แล้ว +1

    सहयोगी मनहरु प्रति हार्दिक नमन सम्मान !
    शिघ्र स्वास्थ्य लाभको कामना छ ।

  • @apsharabhandari9508
    @apsharabhandari9508 3 ปีที่แล้ว +12

    भगबानले बास बसेछन नानीको मनमा यती धेरै ज्ञान आको

  • @nardevidhakal5595
    @nardevidhakal5595 3 ปีที่แล้ว +5

    अाहाना कति बाठी छोरी तिमी भगवानको उपहार हो।

  • @menukasubedi1233
    @menukasubedi1233 3 ปีที่แล้ว +50

    Get well soon diju

  • @postmanibhandari8053
    @postmanibhandari8053 หลายเดือนก่อน

    शहयोगी मन हरु लाई सलाम । यक अशल परिबार मा परेको बिपत्ती यक अशल ज्ञानी छोरी ले भोग्नु परेको पीडा यक भगवान को रुप बिचार भयकी आमजु दिदी र अशल श्रीमान र परिबार ले गर्दा नै आज अनिता को यो अबस्था आयको हो तो बच्चा यक भगवान को अङ्स रहेको र बृहत्तर सम्भाबना बि लक्षिण प्रतिभा रहेको देखिन्छ । तत्काल केही शमय दुख कष्ट भय पनि पछी यी सानि नानी ले तो परिबार लाई शुखमय यात्रा मा लाने देखिन्छ ती नानी अहाना खडका लाई शहयोगी मन हरु ले आबश्यक सहयोग गरिदिन हुन अनुरोद गर्दछु साथै बिरामी आमजु दिदी राधा खडका लाई विशेष रुपमा कोटि कोटि नमन गर्न चाहन्छु बाकी शबै सहयोगी आम नेपाली जन शोदेस तथा बिदेश मा रही सहयोग जुटाउनु हुने शबैमा कोटि कोटि नमन छ । शबै नेपाली हरु मा अनुरोद छ सके सहयोग गरौ नसके गलत र हतोत्साही गरने खाल का अनरगल शब्द हरु को वर्षा गरेर पिडित लाई अरु पीडा दिने अबिब्यक्ती समाजिक सन्जाल मा ब्यक्त नगरौ यक अशल नेपाली नागरिक को परिचय दिअउ धनेबाद शबै अशल शहयोगी मन हरुमा ।

  • @birendrasb6563
    @birendrasb6563 3 ปีที่แล้ว +3

    Omg कती बाठी हुन क्या नानू।get well soon anita g 🙏🙏🙏 God bless you 💝💝🥰

  • @harirana2954
    @harirana2954 3 ปีที่แล้ว +8

    कति प्यारी छोरी lop you nanu

  • @yasodaacharya4512
    @yasodaacharya4512 3 ปีที่แล้ว +7

    अनिता बैनि लाई चाडाेनिकाे हाेस््याे नानिकाे लागि म भगवान सँग यहि यार्थना गर्छु

  • @ngawang5537
    @ngawang5537 3 ปีที่แล้ว +20

    I feel like xori is the best medicine for her..soooo cute xori...🥰🥰🥰

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +1

    कति ज्ञानी छोरी आमा छोरिलाइ नै सफल्ताको शुभकामना।

  • @professionalbeautican7579
    @professionalbeautican7579 3 ปีที่แล้ว +1

    अनिताकी कति राम्री छोरी अनि कति बाथी ज्ञानि बुद्धिजिबि होके🤔😱 हुनेबिरुवाको चिल्लो पात भनेको येहि हो भबिस्यमा केहि बन्छिन यी नानू।छिटो निको हुन्छ अनिता सार्है भाग्यमानी यति माया गर्ने महान बुढा र परिवार पाईन।

  • @gelmusherpa5569
    @gelmusherpa5569 3 ปีที่แล้ว +15

    Wow! How sweet girl she’s really talent and understand what’s going on her mom life. So so cute 🥰 but I am flinging cry 😢 soon get well soon and god bless you always 🎊☘️ 😇🥰

  • @chinakafle3399
    @chinakafle3399 3 ปีที่แล้ว +38

    So cute sanu get well soon

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 ปีที่แล้ว +24

    नानी कति ग्यानी रहेछिन कसैको नजर न लागोस आझै ग्यानी बनु नानि

  • @sunitakhadka1361
    @sunitakhadka1361 3 ปีที่แล้ว +1

    देस को आस लाक्दो मान्छे कति बाठो मान्छे सानू मान्छे ❤️❤️