OMG - बिष्णु माझी लाई लुकाउनुको कारण बल्ल सत्य कुरा बाहिरियो || Bikram Chhetri प्रमाण सहित मिडियामा-

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ต.ค. 2024
  • Media Taja Khabar with Aashish Nepal
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #bishnumajhi#bikramchhetri#sundarmaniadhikari
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो

ความคิดเห็น • 248

  • @rajandulal2022
    @rajandulal2022 ปีที่แล้ว +21

    नानी काे आवाज बिष्णु माझी काे जस्तै लाग्याे शुभकामना छ।

  • @balbahadurmagar1948
    @balbahadurmagar1948 ปีที่แล้ว +44

    भाईको हिम्मतलाई मान्नुपर्छ र सत्य तितो यथार्थ बोल्दै छ ।

  • @BrijaSahi-fh4to
    @BrijaSahi-fh4to ปีที่แล้ว +12

    आहाँ कति मीठो स्वर उज्जल भबिस्यको शुभकामना सिमा नानुलाई ।।

  • @tekpradhan9361
    @tekpradhan9361 ปีที่แล้ว +6

    धेरै मीठो र राम्रो स्वर छ बैनीको अझै राम्रो गर्दै अगाडी बन्नु यही मेरो शुभकामना छ।।।

  • @बिष्णुपरियार
    @बिष्णुपरियार ปีที่แล้ว +28

    जय हो गुल्मी 👌👌👌अगाडी बढ्नु खुर्सानी बिना भतेर रोकिन्न बैनी लाई सफलताको सुभकामना 🌹🌹❤️❤️

  • @dipeshdangiofficialyoutube9379
    @dipeshdangiofficialyoutube9379 ปีที่แล้ว +9

    हजुर को कुरा सहि हो बिक्रम जि बहिनीलाई बिष्णु माझी भन्दा राम्रो कलाकार बनाउनुपर्छ ।शुभकामना छ ।

  • @reetutamang5572
    @reetutamang5572 ปีที่แล้ว +53

    हो सत्यको पक्ष्यमा बोल्नु नियाल्नु पर्छ सहि हो🙏

  • @sudikshyakc9719
    @sudikshyakc9719 ปีที่แล้ว +38

    सत्ये कुरा बाेल्नु भयाे गायक ज्यु याे पापि बिस्नु र सुन्दर मणि लाई अाशु लागाेस् याे नानु काे स्वर यकदमै मिठाे छ सफलता काे शुभकामना

  • @arjunneupane2100
    @arjunneupane2100 ปีที่แล้ว +44

    नया कलाकार को उज्वल भबिस्यको शुभकामना

  • @purnagharti7969
    @purnagharti7969 หลายเดือนก่อน +5

    त्यो सुन्दरमणिका बारेमा खुलेर यसरी बोल्न सक्ने तपाइँ मात्र हुनुहुदो रहेछ शोलुट छ हजुरलाई

  • @aryanthapa3696
    @aryanthapa3696 ปีที่แล้ว +29

    सुन्दरमणि लाई जेल हालेर बिष्णु माझिलाई बाहिर निकाल्नु परो

  • @barshabk2857
    @barshabk2857 ปีที่แล้ว +13

    बिष्णु माजी मेरो best हुन्छ तेसैले नानुको voice मन पर्छ
    सफल्ताको अगि्रम सुभकामना नानु💓🙏

  • @Pradhhan
    @Pradhhan ปีที่แล้ว +3

    bikram bhai kati ramro soch🙏🙏🙏❤️❤️❤️

  • @HimalSoni-rr1lh
    @HimalSoni-rr1lh ปีที่แล้ว +4

    सही हो सारै राम्रो कुरा हजुर

  • @bishnushrestha2892
    @bishnushrestha2892 ปีที่แล้ว +11

    राम्रो छ सोर उज्जल भविश्यको शुभकामना सिमा नानी 💐

  • @VijayVishkarama-d2m
    @VijayVishkarama-d2m 11 หลายเดือนก่อน +4

    Good❤❤❤❤❤

  • @प्याजकुमारजी
    @प्याजकुमारजी ปีที่แล้ว +20

    विष्णु माझी मङ्गल ग्रह को रे,,,हरेक झार पात घाँस सारा संसार मा खोजेर निकाल्छन्,जाबो विष्णु लाई त्यो गाउँ समाज पत्रकार युटुब ले किन निकाल्न सक्दैन???

  • @pujabc4076
    @pujabc4076 ปีที่แล้ว +4

    Sahi kura

  • @lalunepal6280
    @lalunepal6280 ปีที่แล้ว +7

    ठिक गर्नु भयो नया पुस्ता लाई पनि पालो दिनु पर्छ❤🎉❤🎉

  • @pamphagyawali8333
    @pamphagyawali8333 ปีที่แล้ว +9

    मेरो मन मुटु मा बस्ने बिष्णु माझी यो रमाईलो सॅन्सार मा किन गुमनाम भको तिमि बाहीर आऊ आऊनु प्रछ

  • @UjwalPun-jj2tv
    @UjwalPun-jj2tv 11 หลายเดือนก่อน +4

    सीमा बैनिको स्वरले बिष्नु माझिको झल्को मेटाउछ सुभकामना बैनी लाइ नया प्रतिभालाइ स्थान दिनुहुने महान कलाकार ज्युलाइ धन्न्यबाद र मन्कै कुरा गर्नुभयो

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว +9

    स्वर मिठो छ सिमा बहिनि को ।सुन्दरमणि अधिकारी पापीले हो सबै गुमनाम गरेको र एउटा गीत गाउदा दुई लाख लिने सुन्दरमणि नै हो

  • @kamalathapaliya9723
    @kamalathapaliya9723 ปีที่แล้ว +102

    मेरो मन्को कुरा भन्नू भो हजुर ले जन्म दिने आमा बुबा भन्दा गित सङ्गीत ठूलो होइन त्यो बिस्नु बाझिको बुढालाइ नि म पाजी भन्छु किन कि तेस्को नि आमा बुबा त होलान तर किन बुझ्दैन किन तेसरी लुकार राखेको छ किन कोहि बोल्दैनन उस्को लागि किन अगाडि लेराउन सक्दैनन पुरै बन्दी बनार किन राखेको छ बिस्नु माझिलाइ

    • @mayamgr9006
      @mayamgr9006 ปีที่แล้ว +1

      Aafno ba aamalai vetnata gairakhxani pokharako begnas buspark mathiko gauma

    • @rajlimbu3531
      @rajlimbu3531 ปีที่แล้ว +1

      Tyo aimai Pani k khalko sansar ma kta Bina ni bachna sakinna ra seda chai hoina aimai budo Bina na sakne aimai chai ho 😂😂😮😮

  • @jamunadahal8280
    @jamunadahal8280 หลายเดือนก่อน +1

    नाईस

  • @DeepakJalanBudhaair
    @DeepakJalanBudhaair 8 หลายเดือนก่อน +4

    सही कुरा भन्नू भयो दाई विष्णु माझी दीदी को आवाज अरु भ ना दा बेगलै छ समाधुर छह अरु गा ई का भ न दा अलग छ अरु गा ई को गीत मलाई सुन्न ई मन परदैन विष्णु माझी दीदिको जून सुकै गीत हरु पनी मलाई धेरई मन पर्छ

  • @BirkhaGiri
    @BirkhaGiri ปีที่แล้ว +12

    Awesome ❤❤

  • @ganeshrokaya6880
    @ganeshrokaya6880 ปีที่แล้ว +3

    good bhai

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 ปีที่แล้ว +15

    विष्णु माझी किन चाहियो ? मलाई त हिजोआज मनपर्नु छाेड्याे । तिनलाई सबैले महत्त्व धेरैले दिएको हुदा भाउ बढेको हो ।

  • @SarmilaBaraili-d4w
    @SarmilaBaraili-d4w 11 หลายเดือนก่อน +5

    Mitho sora❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @madanranabhat3176
    @madanranabhat3176 ปีที่แล้ว +3

    Bishnu majhi2 best of luck baini.

  • @ajitapaijamagar5928
    @ajitapaijamagar5928 ปีที่แล้ว +2

    good vai

  • @dipaktamang873
    @dipaktamang873 ปีที่แล้ว +2

    Wow nice

  • @gyanendragurung3859
    @gyanendragurung3859 ปีที่แล้ว +6

    सारै राम्रो बिचार हो भाई को

  • @kalpanakarki4699
    @kalpanakarki4699 ปีที่แล้ว +7

    You are Right

  • @Maheshindra426
    @Maheshindra426 ปีที่แล้ว +13

    सहि कुरा हो बिस्नु माझिलाई गित किन दिनु पर्‍यो त पैसामा बिग्ने त्यो अपराधी सुन्दर मनि अधिकारी लाई जेल हाल्नु पर्छ

    • @tenzin11374
      @tenzin11374 8 หลายเดือนก่อน

      Absolutely right.

  • @devilal5752
    @devilal5752 ปีที่แล้ว +2

    good

  • @sarswatigc9203
    @sarswatigc9203 ปีที่แล้ว +2

    You are right

  • @madhavgautam141
    @madhavgautam141 ปีที่แล้ว +7

    विक्रम जि को राम्रो विचार ❤

  • @arajun1193
    @arajun1193 ปีที่แล้ว +2

    sahi xa bahini aawaj........

  • @sundarshahisundarshahi744
    @sundarshahisundarshahi744 ปีที่แล้ว +6

    सारै मीठो स्वर छ बैनी को उज्वल भबिष्यको कामना छ बैनि❤❤❤❤

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 11 หลายเดือนก่อน +1

    बैनिकाे उत्तर उत्तर प्रगतिकाे कामाना छ ।

  • @reshamkhatri5521
    @reshamkhatri5521 ปีที่แล้ว +1

    right dai hajur ko kura ❤❤❤

  • @hemantagmgr6329
    @hemantagmgr6329 ปีที่แล้ว +1

    आखिर मैले भनेको कुरा अनि तिम्रो सपना छिट्टै पूरा हुने भयो सिमा बुनु धेरै शुभकामना छ।

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +10

    यी नयाँ कलाकार बहिनी को पनि नया आवाज राम्रो छ।बिक्रम ले साच्चिकै बिष्णु माझी को जस्तै आवाज चाहिएकै हो भने, बिष्णु माझी सङ्ग स्वर मिलेर पछि परेको कलाकार म्याग्दिको लक्ष्मी परियार पनि छन, लक्ष्मी को आवाज पनि दुरुस्तै बिष्णु माझिको जस्तै छ।जे होस यी नयाँ बहिनी नया कलाकार लाई अगाडि बडाउनु सफलता को कामना❤

  • @ChhetryGyan
    @ChhetryGyan ปีที่แล้ว +2

    100 % rights 🙏🏽

  • @DeepakJalanBudhaair
    @DeepakJalanBudhaair 8 หลายเดือนก่อน +2

    विष्णु माझी को स्वर जस तो सीमा को हुन ई सकदैन

  • @narayangurung3944
    @narayangurung3944 ปีที่แล้ว +4

    Beautiful voice.
    Best wishes 💐

  • @premthapa7671
    @premthapa7671 ปีที่แล้ว +1

    हजुरकाे कुरा सही हो।

  • @chetanroka1289
    @chetanroka1289 ปีที่แล้ว +4

    Waooo so sweet nice nunuko bhabisyko subhkamana timro aawajma laxchhemi bas garekichhin hardig hardig kamana hajurlai pani

  • @miramayagurung9016
    @miramayagurung9016 หลายเดือนก่อน +1

    🎉🎉

  • @reshmathaquree
    @reshmathaquree ปีที่แล้ว +11

    अचेल त बिष्णु माझिको गित नि आउन छोडे अब त खोई आउछन कि बाहिर

  • @dipakthakuree-eq2vm
    @dipakthakuree-eq2vm ปีที่แล้ว +3

    right ❤❤❤

  • @sombahadurbudha6352
    @sombahadurbudha6352 ปีที่แล้ว +1

    right

  • @GitaChanara
    @GitaChanara ปีที่แล้ว +17

    कहाँ बाट आयर सहि कुरा बोल्नु भो तितो हो तर सत्य हो कुरो

  • @rojlamarojlama5870
    @rojlamarojlama5870 ปีที่แล้ว +3

    Ramroxa baineeko vice❤❤❤❤

  • @kamalmagar3524
    @kamalmagar3524 ปีที่แล้ว +4

    Nice

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 ปีที่แล้ว +5

    य हजूर सबैले यहि कूरा सनियो तर अझै सम्म कसैले लिए न सबैको सोच त्यहि हो तर केहि गर्नू हुन्छ की बिक्रम सर यो कूरामा सहमत हूनूहून्छ यता हाजीर हौ त👌👌

  • @swastikarai1414
    @swastikarai1414 ปีที่แล้ว +2

    Sahi ho hjr ko kura

  • @deepjyotielectric5772
    @deepjyotielectric5772 ปีที่แล้ว +2

    खै मलाई त बिष्णु माझिको स्वर मन पर्दैन ।

  • @MahindarShingh-r4f
    @MahindarShingh-r4f หลายเดือนก่อน +1

    Sai kura garnu vo hjr

  • @lalbahadurpariyar6504
    @lalbahadurpariyar6504 ปีที่แล้ว +1

    You are right bro

  • @Naresh255
    @Naresh255 ปีที่แล้ว

    शही हो कुरो बिक्रम सर 👌👌👌

  • @NaumanSyangtan-t5f
    @NaumanSyangtan-t5f หลายเดือนก่อน

    Good

  • @sandipmagar677
    @sandipmagar677 ปีที่แล้ว +12

    सत्य कुरा हो यो

  • @bikashpariyar4822
    @bikashpariyar4822 ปีที่แล้ว +3

    Shai kura ho

  • @sabinathapa1382
    @sabinathapa1382 หลายเดือนก่อน

    ❤❤yek dam sahi

  • @sushilthapa9650
    @sushilthapa9650 ปีที่แล้ว +3

    यी नानी लाई संगित को class मा join गर्दिनु पर्यो अझै निखारता आउनेछ,धेरै राम्रो छ नानी को स्वर

  • @AaratiSunar-ze2sm
    @AaratiSunar-ze2sm ปีที่แล้ว +1

    बबाल छ बहिनी काे भ्वाइस सफलता काे शुभकामना अगाडि बढ्दै जानू हाेला साथ छ हाम्रो बिग्रम भाईले भनेकाे कुरा 100 हाे!!

  • @narayangyawali5768
    @narayangyawali5768 ปีที่แล้ว +3

    sweet voice

  • @jitbahadur1587
    @jitbahadur1587 ปีที่แล้ว

    You are right sir

  • @tirthamagar2894
    @tirthamagar2894 27 วันที่ผ่านมา

    यो भाइ कुरा एकदमै सहि 💯👍 सुन्दर मणी बिस्नु माझी बहिष्कार गरौँ आफ्नु दर्सक लाई अन्धो बनाएर राख्ने लाई बइसकार गरुम यो बैनि को भोइस 👌👍

  • @Binod326
    @Binod326 ปีที่แล้ว

    rights sir

  • @bibasashahi4070
    @bibasashahi4070 ปีที่แล้ว +3

    Wooww dami voice good lock

  • @Niroz_vlog250
    @Niroz_vlog250 ปีที่แล้ว

    सहि हो दाजु❤️❤️🇳🇵❤️🇳🇵

  • @Nanileem
    @Nanileem ปีที่แล้ว +2

    Bisnu majhi aafaile bolnu parxa yo bisayma arule sath dine ho 😊😊

  • @Ashish-Official88
    @Ashish-Official88 ปีที่แล้ว +1

    Well said Bikram Dada

  • @ajayroka3245
    @ajayroka3245 ปีที่แล้ว +11

    Nice voice

  • @kamalbrama197
    @kamalbrama197 ปีที่แล้ว +1

    ❤❤❤❤

  • @gyanendraghartimagar9876
    @gyanendraghartimagar9876 11 หลายเดือนก่อน

    good 👍

  • @gyanpandey6035
    @gyanpandey6035 ปีที่แล้ว

    बिष्णु माझी दिदीको जस्ताे आवाज नेपाल मा छैन हुने पनि छैन कसैको ठूला कुरा न गर्दा हुन्छ तिमी हरु 😡👊

  • @narayansharu737
    @narayansharu737 ปีที่แล้ว

    Sahi ho

  • @suratbahadurranabhat6677
    @suratbahadurranabhat6677 ปีที่แล้ว +1

    बिण्णु माझी बाेल्नु पर्छ अरू बाेलेर हुंदैन

  • @raishara3136
    @raishara3136 ปีที่แล้ว +2

    Tyo bishnu ko vanda ramro voice x yo bahiniko

  • @VinodSharma-c7o6j
    @VinodSharma-c7o6j 9 วันที่ผ่านมา

    So ❤❤aweet sis9

  • @dipakkumarmalla4753
    @dipakkumarmalla4753 ปีที่แล้ว

    मनकै कुरा अब बिष्णु माझिको गानालाइ बयस्कार गर्नु पर्छ 😮😂

  • @ayushtilija2828
    @ayushtilija2828 7 หลายเดือนก่อน +1

    Yo kura malai pani ramro lagyo

  • @भूमिबिशि
    @भूमिबिशि ปีที่แล้ว +1

    सही भन्नूभयछ सर यति कसैको गूना गरेछन होला तर बाइर न आऊने को कारन हूनसकछीध🙏🙏🙏

  • @musicaljourney7742
    @musicaljourney7742 ปีที่แล้ว

    स्वर मिठो छ तर पुराना कलाकारको‌ जस्तै स्वरले भविष्य बनाउन निकै गाह्रो छ हाम्रो सांगितिक क्षेत्र सानो छ यो कुरालाई नि ध्यान दिनु होला बहिनी। शुभकामना

  • @tikaverynicesonggurung8778
    @tikaverynicesonggurung8778 ปีที่แล้ว +2

    Nice voice ❤

  • @lalbhadurbohora-hr8lt
    @lalbhadurbohora-hr8lt ปีที่แล้ว

    Gud

  • @maheshthapa6117
    @maheshthapa6117 ปีที่แล้ว +3

    Bainilai bad badhai xa

  • @RajuSunar-gg5hi
    @RajuSunar-gg5hi ปีที่แล้ว

    आहा कति मिठो स्वार

  • @dipakbhohora
    @dipakbhohora ปีที่แล้ว

    बिलिन,भको बिष्नु माझीको कुरा किन यहाँ,,नयाँ कलाकार को आगमन भछ,बधाई छ,हामीलाई

  • @rajugiri2214
    @rajugiri2214 ปีที่แล้ว +2

    Bikram sir lai dhanyabat bahini marfat git nikalnu parchha

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    Kasto ramro sahi kura plzzzz bishnu majhi lyaunus parx bahir

  • @Sureshbohara108
    @Sureshbohara108 ปีที่แล้ว +2

    Nice voice🎉🎉🎉❤❤❤❤

  • @sunamsunil9755
    @sunamsunil9755 ปีที่แล้ว

    नब गाइका सिमा बैनिलाई उज्वल भभिसेको सुभाकाम्ना🙏🙏🙏

  • @deelipkumar-gi2qv
    @deelipkumar-gi2qv ปีที่แล้ว +2

    Right kuro garnu bhako xa bro.sathma navkalakar sis ko safal rahos

  • @MagarTibratavlog
    @MagarTibratavlog หลายเดือนก่อน +1

    नानिकाे सवर राम्रो छ तर बिषणु माझी लाई टपन काेहि आउन सकदैनन

  • @uttamranamagar4005
    @uttamranamagar4005 ปีที่แล้ว

    wow