बिष्णु माझि र सुन्दरमणिलाई मिलाउने प्रजापति मिडियामा ! बिष्णुलाई बाहिर ननिकाल्नुको कारण यस्तो छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น •

  • @arjunbk1179
    @arjunbk1179 3 ปีที่แล้ว +17

    धेरै मिठो कुरा गर्नु भयो पराजुली दाईले ।खुसी लाग्यो ।

  • @kajirambk2304
    @kajirambk2304 3 ปีที่แล้ว +12

    अब पत्रकार मित्र शुन्दरमणिलाई गएर अन्तरबार्ता लिन पर्यो अनि तपाईंलाई सलाम गरिन्छ।

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 3 ปีที่แล้ว +36

    प्रर्जपति पराजुलि काे छेमता बाेल्ने सहिलि सरै राम्रो लाग्यो लाग्छा👍️

  • @nischalbhattarai900
    @nischalbhattarai900 3 ปีที่แล้ว +27

    एक दम चित्त बुझ्यो प्रजापती दाजी ❣️❣️❣️🙏🙏

  • @shibarana4395
    @shibarana4395 3 ปีที่แล้ว +18

    जज गर्न अब बिष्णु माजीलाई गर्न दिनु परो पर्जापती जिउ।

  • @Nar6007
    @Nar6007 3 ปีที่แล้ว +4

    धेरै राम्रो चित्त बुझ्ने कुरा गर्नु भ्यो प्रजापती दाइले। धन्यवाद।

  • @prembcr8532
    @prembcr8532 3 ปีที่แล้ว +2

    कुरा भनेको एस्तो हुन पर्छ खास्स हिम्मत हुने र राम्रो सोच भएको ब्यक्ति यसरी नाइ बोल्नु पर्छ सहि हो

  • @prembikram4205
    @prembikram4205 3 ปีที่แล้ว +9

    सारा दर्सक को माग हो बाहिर निस्कन ।घमण्ड हो त्यो सुन्दर मर्णी मुला को ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +15

    लोक दोहोरीको खम्बा / प्रजापति दाजुको
    निकै रमाइलो कुराकानी मनपर्यो सुरेश सर☺️
    बिष्णु माझी लाई हामीले हेर्न पाउनुपर्छ 😢🤔
    तर उहाँको निजी जीवन भित्र छिर्न चैँ पाइदैन🙏

  • @natureagricultureculturean9771
    @natureagricultureculturean9771 3 ปีที่แล้ว +2

    कपाल त्यसै रङ्गिएका होइनन् नि! निकै खाजिएका भलाकुसारी वार्तालाप प्रस्तुतिको लागि धन्यवाद ! कार्यक्रम प्रस्तोता मित्रलाई

  • @suryaranabhat6646
    @suryaranabhat6646 3 ปีที่แล้ว +7

    🍀प्रजापति पराजुली दाजुको यो कुराले ज्यादै चित्त बुझ्यो🍀

    • @umagautam5133
      @umagautam5133 4 หลายเดือนก่อน

      सारै चितबुझेयो हजुरको कुरामा हजुर

  • @saraswotibaral459
    @saraswotibaral459 3 ปีที่แล้ว +1

    धेरै राम्रो कुरा भन्नुभयो 🙏🙏👍👍🎉❤

  • @gayatrikhanal6121
    @gayatrikhanal6121 3 ปีที่แล้ว +1

    एकदम ठिक कुरा गर्नु भयो ।ब्यक्तिगत जीवन खोतल्ने अधिकार कसैलाइ नि छैन मिडियाकर्मि ज्युहरु

  • @nangurung8405
    @nangurung8405 3 ปีที่แล้ว +4

    बिष्णु माजिलाई तीन करोड दरसक को सामु स्टेज मा ल्याउनु पर्यो प्रजापती सर

  • @nirmaldeepsalinrana7321
    @nirmaldeepsalinrana7321 3 ปีที่แล้ว +69

    सुन्दरमर्णी अधिकारी सङ्ग कोहि कसैले इन्टरभ्यु लिन सक्ने प्रत्रकार हरु छैनन र हाम्रो समाजमा हजुर ?

  • @Opgamer-vg3yf
    @Opgamer-vg3yf 3 ปีที่แล้ว +1

    कुरा असाध्यै चित्त बुझ्ने कुरा गर्नु भयो कुरा एक दम ठिक हो उनी आफै बाहिर आउनु पर्छ

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 ปีที่แล้ว +7

    आहा आदरणीय प्रजापति दाजु समजमा पच्ने कुरा भनेको यो हो,,,अब बिष्णु माझिको बारेमा सबै चुप लागेर बस्दा हुन्छ,उनको खुसि हो??

  • @harishrestha9644
    @harishrestha9644 3 ปีที่แล้ว +9

    एक दम सहि 🙏🙏🙏

  • @poudelkrishna2852
    @poudelkrishna2852 3 ปีที่แล้ว +2

    प्र्जापती सर को कुरा सुन्न रमाइलो लागेयो सहि कुरो हो

  • @netragurung9965
    @netragurung9965 3 ปีที่แล้ว +1

    हैट...शंकैलाग्छहै...डरतरासकाेदबाबमा,राखेझैंलाग्छ।

  • @prembcr8532
    @prembcr8532 3 ปีที่แล้ว +1

    सहि कुरा गर्नु भो

  • @rajeshmalla5739
    @rajeshmalla5739 3 ปีที่แล้ว +2

    धेरै खुसि लाग्यो। प्रजापति दाई लाई सेलुट छ।

  • @youbrajbharati2239
    @youbrajbharati2239 4 หลายเดือนก่อน

    Kati ramro kura garnu vayo dai ❤❤❤❤❤

  • @shivbdrghale6166
    @shivbdrghale6166 3 ปีที่แล้ว

    Ati ramro arti,buddii & margadarshan lai xarlanga parnu hjr lai koti- koti Naman ani dhanhya baad 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿.

  • @anilrana9161
    @anilrana9161 4 หลายเดือนก่อน +1

    एकदम चित्त बुझ्ने कुरो गर्नु भयो खरो बोलि

  • @rajpariyar2494
    @rajpariyar2494 3 ปีที่แล้ว +1

    प्रजापती पराजुलीको भनाई एकदम ठीकलागो

  • @somsunar6183
    @somsunar6183 3 ปีที่แล้ว +1

    काका को भोईस सारै राम्रो लाग्छ है मलाइ

  • @geetalamsal1964
    @geetalamsal1964 3 ปีที่แล้ว +9

    यो पनि गतिलो कहा होर पैसाको लोभमा डडुवाइ बिहे गर्ने मान्छे हो ठुलो कुरा गर्छ।बिग्रेको क्यासेट ।

  • @prabinthapa5653
    @prabinthapa5653 3 ปีที่แล้ว +1

    आहा वरिष्ठ गायक साथै सर्जक,प्रजा दाइ को कुरा अनि हेर्नुस त शब्द कस्ता छ्न यस्तो पो हो शब्द, धेरै ठाउँ का महोत्सब हेरियो तर प्रजा दाइले उत्घोसक गरेको जस्तो कसैको लागेन ,र प्रजा दाइ भन्दा अलि पछि आउनु भएका नेत्रपानी बास्तोला दाइ को पनि राम्रो छ,

  • @sanmayagurung208
    @sanmayagurung208 3 ปีที่แล้ว +6

    सहि कुरा हाे

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 3 ปีที่แล้ว +1

    100% right कुरा अर्नु भयो काकाले।

  • @rinashahi7853
    @rinashahi7853 3 ปีที่แล้ว +2

    प्रजापती जि,तपाईंको श्रीमती जस्तो सबै महिला हरु हुदैनन्

  • @chandramgharti6476
    @chandramgharti6476 4 หลายเดือนก่อน

    sahi kura👍️👍️👍️

  • @yamnathregmi904
    @yamnathregmi904 3 ปีที่แล้ว +3

    प्रजापति दाजुले अति चित्त बुझ्दो कुरा गर्नुभो।

  • @gummagar6172
    @gummagar6172 3 ปีที่แล้ว +6

    त्यो बनस्कनी स्याङ्जाको जिल्ला प्रशासन कार्यालयमा घुम्टो लाएर लएको थियो त्यो सुन्दरमणिले।

  • @gopalgadal6769
    @gopalgadal6769 3 ปีที่แล้ว +1

    सहि भन्नु भो दाइ चित्त बुझ्दो कुरा

  • @SishirChhetri6023
    @SishirChhetri6023 3 ปีที่แล้ว +1

    Multi talent Prajapati !

  • @jangabahadurthapa3274
    @jangabahadurthapa3274 3 ปีที่แล้ว +2

    प्रजापति सर तपाइँको भनाइ सोह्रै आना सहि हो तर करोडौं जनता पनि त तपाईहरु जस्तो कलाकारहरुको अभिभावक होइन र ?? होइन भने गित अपलोड गरेपछि like ,comment ,share गरिदिनु भनेर खोया गर्न भन्नुहुन्छ त ।😏

  • @Krish1234vlogs
    @Krish1234vlogs 3 ปีที่แล้ว +3

    सुन्दर मणीको इन्टरभू लिनु पर्यो।

  • @dineshbhattraioffical2806
    @dineshbhattraioffical2806 3 ปีที่แล้ว

    You're so right 👌👌

  • @karnakhadka8074
    @karnakhadka8074 3 ปีที่แล้ว +1

    बाबा भनेको बाबा नै हुन्छ छोरा जत्ती जान्नी बुज्नी भएनि😍🤩🏆️🏅

  • @bharatthapa4815
    @bharatthapa4815 3 ปีที่แล้ว +2

    बिष्णु माझिको बारेमा कुरो हो पनि ! दोहोरी च्याम्पिनमा भने कति सारै राम्र राम्र गाउने पनि बाहिरिनु भयको ! भोट मात्रै धेरै आयो भनेर बिजेता बनाउदा भन्दापनि कोसग क्षमतछ भनेर मुल्यांकन गरिदिनु होला हजुर !

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 ปีที่แล้ว +3

    सहि हाे प्रजापति बा । बिष्णु माझी अाफ्नाे श्रिमान बच्चा सग खुसिछन याे मिडियाहरुलाइ लुताेले चिलाकाे भन्दा बढिभाछ🤣🤣😂😂 यउटा नबुझेकाे कुरा मिडियाले बिष्णु माझिलाइ सार्वजनिक गरेर के पाउँछन्?? जस्लेनि सुन्दर मणिकाे ब्याजेत गर्याछन कुन सार्वजनिक केस गालि बेजतिमा हाल्छन सुन्दर मणिले।।

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 4 หลายเดือนก่อน

    प्रजा पति सरले सहि कुरो भन्नु भयो बिबाहित भैसकेको महिला उसको पति पत्नि को बिचको कुराहो बाहिर अाउसकि भित्र बसुस। यिनि युटुबे लाइ के नपुगेर अर्का को खेदोखनछन तातो न छारो

  • @sdvlogs7395
    @sdvlogs7395 4 หลายเดือนก่อน

    माझी को जात नै तेस्तै हो सोझा हुन्छन। बाहिर आउने अरु सङ्ग कम्पिटिसन गर्ने स्वभाव हुदैन

  • @sitapoudel2763
    @sitapoudel2763 3 ปีที่แล้ว +15

    दर्शक श्रोताले पनि खोज्ने हक होलानी दर्शक श्रोता उन्को गित सुन्दिएर नै त हिट भाहोला नी।

    • @yagyadumre9734
      @yagyadumre9734 3 ปีที่แล้ว

      Ho ni hai 😏🙃
      Ghamandi 😡😡😡

  • @indrabahadur7910
    @indrabahadur7910 3 ปีที่แล้ว +15

    भन्न यति मिल्छ,प्रतिष्ठान र प्रसासनले गित मै बन्देज ग, आफै लाइनमा आउँछ,।यो त पेट भरियो,पाद आयो जस्तै भयो।

    • @yagyadumre9734
      @yagyadumre9734 3 ปีที่แล้ว

      Ho ho Sahi vannu vo

    • @punbhadur9448
      @punbhadur9448 4 หลายเดือนก่อน

      गुड भन्नु भयो❤❤❤

  • @bhuwanlamsal5222
    @bhuwanlamsal5222 4 หลายเดือนก่อน

    Wow ❤❤❤❤prjapti jiuu

  • @nawalrana4412
    @nawalrana4412 3 ปีที่แล้ว

    sarai ramro hajurko sir

  • @GomaDhakal-m1x
    @GomaDhakal-m1x 4 หลายเดือนก่อน

    Right kura garni vo

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 ปีที่แล้ว

    राम्रोलाग्यो है बाजेको कुरा एकदम ठिक हो कुरो चै 😍

  • @aloneunik7709
    @aloneunik7709 3 ปีที่แล้ว +2

    Good Sir

  • @ratnaacharya1626
    @ratnaacharya1626 3 ปีที่แล้ว

    दोहोरिका किङ प्रजापती दाइ ।

  • @smirtithapa8579
    @smirtithapa8579 3 ปีที่แล้ว

    Kati ramro sahi kura garnuvako hjr

  • @ambahadurgurung921
    @ambahadurgurung921 3 ปีที่แล้ว

    Praja pati is Nice 👌 singer

  • @hemapoudel9518
    @hemapoudel9518 3 ปีที่แล้ว

    राम्रो अन्तरबार्ता

  • @saraswatipanta7875
    @saraswatipanta7875 3 ปีที่แล้ว

    हो तनि सही कुरा आफै आउन पर्यो

  • @santoshshrestha37
    @santoshshrestha37 3 ปีที่แล้ว

    सहि कुरा

  • @shibabhattarai740
    @shibabhattarai740 3 ปีที่แล้ว

    कुरा सहि गर्नु भो है आज चाहिँ प्रजापती बाजेले

  • @BishowKhati
    @BishowKhati 4 หลายเดือนก่อน

    Parjapati fajuko kura sarahai man paryo

  • @dilthapa3366
    @dilthapa3366 3 ปีที่แล้ว

    सहि हाे ।

  • @rajeswordhakal891
    @rajeswordhakal891 3 ปีที่แล้ว

    सही कुरा हो!

  • @chandragc6738
    @chandragc6738 3 ปีที่แล้ว +1

    Very. Good

  • @dharmaparajuli6807
    @dharmaparajuli6807 3 ปีที่แล้ว

    100% sai kura uncle

  • @junitamagar7964
    @junitamagar7964 3 ปีที่แล้ว

    सई कुरा गरनु भाे सरले अाफु ले चासाे नभय सि अरु लाई किन टाउकाे दुखाकाे हाेला अरुअरु लाई दुखि गरिप लाई खाेजि गरून् खान लाउन दिउन खान लाउन घर गाडि भयकाे छाेरा छाेरि भयकाे सबै सपन भयकाे लाई किन यति देरै कुरा गरनु परनि हाेला नेपाली हरु काे दिमाग कता गयाे हाेला है

  • @dineshchhetri.6366
    @dineshchhetri.6366 3 ปีที่แล้ว

    Sahi ho

  • @alina_shailnirmansewa9626
    @alina_shailnirmansewa9626 3 ปีที่แล้ว

    100% Sahi kura prajapati dai ko kura.

  • @pkmusiccreation1
    @pkmusiccreation1 3 ปีที่แล้ว

    अति राम्रेा लाग्येा साथी पनि बनेकेा छु हजुरले पनि यसै गरिदिनु हेाला हैत।

  • @KrisshKale
    @KrisshKale 3 ปีที่แล้ว +2

    Respect U Parjapati Dai ❤️❤️👏👏

  • @HariShrestha-vk5xj
    @HariShrestha-vk5xj 4 หลายเดือนก่อน

    Jood dada 🙏🙏🙏🙏🙏🙏👍👍👍🌹🌹🌹🌹🌹🌹

  • @aliahamagar8575
    @aliahamagar8575 3 ปีที่แล้ว

    Ramro kura garnu vyo

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 ปีที่แล้ว +3

    १०० तोपको सलामि प्रजापति दाजु।।।

  • @mangalshahi9287
    @mangalshahi9287 4 หลายเดือนก่อน

    Namaskar didi dialogue 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐🍓🍓🍓

  • @shyammayamagar1162
    @shyammayamagar1162 3 ปีที่แล้ว

    sundarmani ra bishnu Majhi dubailai Antarbartama lyaye bastabik yetharth thaha hune thiyo..!

  • @KamalPariyar451
    @KamalPariyar451 3 ปีที่แล้ว

    Nice Unckle Namaste

  • @AlphaBoy-0
    @AlphaBoy-0 3 ปีที่แล้ว

    कति सारो कडा बोल्ने हाम्रो बाउ बोलेको जस्तै लाग्यो कडा बा

  • @tarathapa4240
    @tarathapa4240 3 ปีที่แล้ว

    Good प्रजापती दाइका कूरा

  • @pabitramishra67
    @pabitramishra67 3 ปีที่แล้ว +1

    Yes u right ..

  • @skrs98player81
    @skrs98player81 3 ปีที่แล้ว

    नारायण खनाल भन्छन मैले पठाएको हो सुन्दरमणीसङ्ग र बसपार्क मैले नै छोडेको , यी बुढा मैले नै हो सुन्दरमणीलाई जिम्मा लगाएको ! कुरो चपाउन हुदैन पाप लाग्छ नि बिष्णु माझी सुन्दरमणी श्रीमती मात्र होइनन राष्ट्रकी छोरी हुन देख्न सार्वजनिक हुन किन मिल्दैन दर्शक श्रोताको भावना बुझ्नु पर्दैन ?

  • @magarkumarrana6981
    @magarkumarrana6981 3 ปีที่แล้ว

    सबै कला कार को बुख बिस्नु माझी को बुदा ले पैसा को बुजु लगाइ देको छ कोसैले खोज्दैन थाहा भकै कुरा हो

  • @balbahdur9628
    @balbahdur9628 3 ปีที่แล้ว

    wow parjapati sir

  • @jafiyarai6811
    @jafiyarai6811 3 ปีที่แล้ว

    Sahi kura ho

  • @only1grandmaster2player3allow
    @only1grandmaster2player3allow 3 ปีที่แล้ว

    य भगवान जे भय नि दर्शक ले था त पाउनु पर्यो नि हौ 🙄🙄😏😏
    तेस्का बाजेका गीत त हामी ले नै सुन्ने ।लुका कै हो उस्लाइ रहर नहुदो हो र मुर्दा बोल्न सजिलो छ कित गीत नै चल्ल्ला भनेर हुन बाहिर न निस्केको तिनी हरु 😡😡😡😡😡

  • @mithipantha595
    @mithipantha595 3 ปีที่แล้ว

    Right

  • @sandhyakc8901
    @sandhyakc8901 3 ปีที่แล้ว

    Right kura.

  • @tikarajbhandari4155
    @tikarajbhandari4155 3 ปีที่แล้ว

    Right dai vanai

  • @sarbahit
    @sarbahit 3 ปีที่แล้ว

    बोल्यो त जिउदै आगोमा पोल्यो ।

  • @aloneunik7709
    @aloneunik7709 3 ปีที่แล้ว

    Hjr Sir 🙏🙏

  • @HiHi-cb4ww
    @HiHi-cb4ww 4 หลายเดือนก่อน

    हैन येा मान्छे सुन्दरमणि ठिक छैन,यसरी अपराध काम गर्न हेा,,मान्छेलाई थुनेर राख्ने,,अब पनि बुढिकेा कमाई खान लाज लाग्दैन अपराधी रछस,,

  • @AmritkumarOli-f9k
    @AmritkumarOli-f9k 4 หลายเดือนก่อน

    100%

  • @kamaladhakal9170
    @kamaladhakal9170 3 ปีที่แล้ว +1

    बल्ल चित्त बुझ्यो पर्जापति दाइ

  • @nawalrana4412
    @nawalrana4412 3 ปีที่แล้ว

    malai yesto lagxabishnu Majhiko voice ramro sabai ramro but livema aayera darsaklai dekhauna paryo hoina bhane voice ta room ma recording gareko ma dherai farak hunxani milai milai gareko hunxa live ma aauna sakdaina bhane git bane gareko huna parxa

  • @bishnupaudel263
    @bishnupaudel263 3 ปีที่แล้ว

    दबाब परे पछी कसरि तिमी लाई कसरि अरूलाई भेटघाट गर्ने समाज जनप्रतिनिधि प्रशासन के काम । अबोला संरक्षण नै हराएको हो त ।

  • @sabitapangeni4356
    @sabitapangeni4356 3 ปีที่แล้ว

    Bishnu majhi lai bahira nikalne ho vane unko geet बहिष्कार garnu parxa अनि बल्ल

  • @taradevipun1651
    @taradevipun1651 3 ปีที่แล้ว

    हो हो सही हो

  • @pabitragurung5754
    @pabitragurung5754 3 ปีที่แล้ว

    हामी लाई उसको गित पनि सून् छैन कि हामी लाई बिष्णु माझि देख्नु पाउनू पछ नभय गित ले मात्र हामी हरू लाई तडपाउन पाउदैन

  • @ALEDIPENDRA555
    @ALEDIPENDRA555 3 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏💯

  • @PrabhaBhujel-z4n
    @PrabhaBhujel-z4n 4 หลายเดือนก่อน

    बिस्नु खुसि छन अरुलाइ किन चासाे

  • @narbahadurpakhrin1457
    @narbahadurpakhrin1457 3 ปีที่แล้ว +4

    खाना लाउन त जेल भित्र पनि पाईन् छ नि । कसैलाई प्रलोभनमा पारेर राख्न त पाईन त । बिष्णु माझी सुन्द मणीको मात्र होईन कि उसले गित सार्वजनिक गर्न पाईन कि त सार्बजनिक हुनु पर्छ ।

  • @reshambisunke793
    @reshambisunke793 3 ปีที่แล้ว

    सुन्दर्मणी खताम छ त्यो चोर नै हो त्यो चेहरा राम्री भैनन भनेर लुकाएर राखेको हो त्यो दाम्नालाई हानिदिनुपर्ने हो के गर्ने