आँखाभरी आँसु पार्दै टंकले भने, मलाई दर्जी भनेर होच्याउँछन् | EPISODE - 50 | THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • आँखाभरी आँसु पार्दै टंकले भने, मलाई दर्जी भनेर होच्याउँछन् | EPISODE - 50 | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest : Tanka Budhathoki & Ashok Darji
    Episode- 50
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode44
    #tankabudhathoki #ashokdarji #manbinakodhan #aamababa #deuta
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • บันเทิง

ความคิดเห็น • 1.8K

  • @TANKABUDATHOKI
    @TANKABUDATHOKI ปีที่แล้ว +2697

    नमस्कार 🙏 हजुरहरुको माया साथ हौसला बिस्वासले गर्दा हामी अहिले पनि सङै छौं । सधै सङ्गै रहिरहन पाउॅ आशीर्वाद दिनुहोला है 🙏 चाडै हाम्रो नया गीत हजुरहरु माझ आउने छ ❤️

    • @lokeshbist9371
      @lokeshbist9371 ปีที่แล้ว +13

      ❤❤❤❤

    • @HimalRaiRealEstate
      @HimalRaiRealEstate ปีที่แล้ว +13

      यो माया र साथ सपोट सधै यसरि नै रहिरहोस टन्क सर अनि यो साथ सपोट को कदर कहिले नभुल्नु है अशोक भाई भाग्यले मात्र यस्तो सपोट गर्ने मान्छे भेटिन्छ भगवान् रुपि टन्क सरको परिवार ❤❤❤❤❤❤❤❤❤❤

    • @arjunjungpanthee9803
      @arjunjungpanthee9803 ปีที่แล้ว +3

      This interview really proved that tapai ko maan ma kunai paap chhaina dai..
      Tapai Ashok Vai ko life ma god jastai banerw aaunu vako chha ❤️..
      Ma ekdam inspired vaye tapai Bata
      .. I am also a 21 years old youth...
      Racial discrimination hatauny prayash ma tapai ko kosish pani ekdam appreciable chha Mero dai..
      Plz keep going ❤️❤️❤️❤️

    • @rabindrrarai2125
      @rabindrrarai2125 ปีที่แล้ว +3

      Tanka you r jus brilliant n talent artist proud of you bro.

    • @samirsubedi2230
      @samirsubedi2230 ปีที่แล้ว +3

      My hero ❤️

  • @GaukoKhabarNP
    @GaukoKhabarNP ปีที่แล้ว +102

    आहा कति ज्ञानी भएछन । धन्यवाद टङ्क दाइ । अशोकमा आएको परिवर्तनले देखाउछ कि एक जना मान्छे मान्छे बन्नका लागि एउटा असल अबिभाबकिय भुमिका कति हुन्छ भन्ने कुरा । सधैं सधैं भगवानले रक्षा गरून् ❤❤❤

    • @ThumaBk-h2d
      @ThumaBk-h2d 24 วันที่ผ่านมา

      Ya vanda garne thaau xaina yo swarthi duniyaa maa😢😢

  • @onlinetv3648
    @onlinetv3648 ปีที่แล้ว +490

    आँसु आयो अन्तर्वार्ता हेर्दा हेर्दै ! अशोकको लागी जिउदो भगवान ❤❤

    • @DikiSherpa-i2t
      @DikiSherpa-i2t 11 หลายเดือนก่อน +2

      Same

    • @laxmisubba4968
      @laxmisubba4968 29 วันที่ผ่านมา +1

      Tanka budathoki bhai lai🙏🏻🙏🏻🙏🏻❤❤❤

  • @dipeshthapa6719
    @dipeshthapa6719 ปีที่แล้ว +15

    कसम अहिले पनि यस्तै छ। बाहिरी रूपमा यसो गर्नु हुँदैन भन्छन् तर त्यही भन्ने मान्छेले नै स्वीकार्न सक्दैन यो येथर्था हो। जातमा मैले पनि यही सोचेको थिए परिवारले स्वीकार गर्छ की गर्दैन भन्ने सोचेको थिएँ। तर यस इन्टरभ्यु हेरे पछि खुसी लाग्यो। अहिलेको जमाना मा आफू र आफ्नो परिवार बाहेक अरुलाई खुसी पार्न सकिंदैन। अरु ले के गर्छन् होइन आफूले के गर्न सकिन्छ भन्ने हो समाज बिस्तारै परिवर्तन होला तर टंक सर र उहाँको परिवारहरु एक बलियो उदाहरण हुनुहुन्छ उहाँ सबै परिवारलाई कोटी कोटी नमन् । अशोक भाइले पनि यो गुण कहिले नबिर्सिनु तिमीलाई यो समाज र जीवन मा निकैनै बलियो बनाउनु भएको छ।

  • @lalshrestha3479
    @lalshrestha3479 ปีที่แล้ว +682

    समाज परिवर्तन को लागि यो हिम्मत गर्नुभएको मा सलाम छ!!❤❤

  • @Mahesh25989
    @Mahesh25989 ปีที่แล้ว +69

    कसम आँखा बाटै आँसु आयो yrr टंक दाई भनेको अशोक को लागि भगवान हुन ❤❤❤

  • @tukarampant7929
    @tukarampant7929 ปีที่แล้ว +156

    टंकजीकाे माहान हृदय स्तुत्य छ।राजनीति विकृत भैरहेको वेला यस्ता उदार हृदयी व्यक्ति पनि हाम्रो समाजमा हुनुहुन्छ भन्दा नेपालीको शिर ठाडाे हुन्छ ।

  • @laxmineupane1129
    @laxmineupane1129 ปีที่แล้ว +68

    बाबू अशाेक तिमी ले सर लाई जीवन भर साथ दिनु पर्छ र तिमिले गुन बिरसन हुदैन धन्यबात सर लाई

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +423

    मन बिनाको धन ठुलो कि धन बिनाको मन😊
    अशोक दर्जीलाई यो स्थान सम्म पुर्याउनमा
    टंका बुढाथोकी को ठूलो हात छ, जय होस्🙏

    • @BasantaShahi-pu9hz
      @BasantaShahi-pu9hz ปีที่แล้ว +3

      Thicvanuvayo

    • @alsixjsd
      @alsixjsd ปีที่แล้ว +2

      hajurko comantema kati dherai like Aauxata jun ma pani

  • @diwankumarshrees1845
    @diwankumarshrees1845 10 หลายเดือนก่อน +27

    समाज परिवर्तन को लागि हिक्मत गर्नु भएकोमा सलाम छ !

  • @Manoj_kc_official
    @Manoj_kc_official ปีที่แล้ว +203

    अशोक दर्जी र टंक बुढाथोकी क-कसलाई मन पर्छ ?🙏👍️

  • @मिकाचाम्लिङ
    @मिकाचाम्लिङ ปีที่แล้ว +19

    कति ज्ञानि भएको असोक भाइ कति राम्रो बोल्ने तरिका ❤️❤️पहिला भन्दा पुरै परिवर्तन भएको👌👌 यतिको ठाँउ मा पुराउने सबै टीम भाग्य भाइ tanka सर अनि सबै परिवार लाइ हार्दिक नमन्🙏🙏 सफल्ताको कामना❤️❤️🙏🙏

  • @Sailoprakash2047
    @Sailoprakash2047 ปีที่แล้ว +196

    एउटा समाज परिवर्तनको निम्ति मुख्य भूमिका खेल्नु भएको छ। टंक सरलाई सलाम 🙏🙏🙏🙏🙏

  • @munera49
    @munera49 ปีที่แล้ว +31

    हिन्दु धर्म हामी ठूलो जात भन्दै उफ्रिनेहरू यता हेर हाम्रो झापाली टंक दाइ को सोच यसरी हुन्छ समाज परिवर्तन फराकिलो बिचार र सत्कर्मले बधाई छ हजुरलाई❤❤🙏

  • @SurenShrestha-p3p
    @SurenShrestha-p3p ปีที่แล้ว +86

    कसैको नि आँखा नलागोस यो जोडि को।सदा यसरी नै खुसी भएर बस्नु अनि अगाडि बडोस।शुभकामना 🙏🙏🙏

  • @AnkitSunar-o1t
    @AnkitSunar-o1t 3 วันที่ผ่านมา +1

    मलाई विश्वास छ टंक दाजु र अशोकलाई देखेर यो समाज परिवर्तन हुनेछ।❤❤❤❤❤❤❤😢😢😢😢😢😢

  • @puspakthapahk8087
    @puspakthapahk8087 ปีที่แล้ว +33

    सहि मान्छेको हातमा पर्यो भने जिन्दगी कहाँबाट कहाँ पुग्दो रहेछ भन्ने एउटा गतिलो उदाहरण हुन प्यारा भाई अशोक दर्जी, धेरै धेरै धन्यवाद टंक बुढाथोकी सर #Respect ❤️🙏

  • @hopeforliving.
    @hopeforliving. ปีที่แล้ว +18

    तपाई प्रतिको सम्मान आज उच्च बड्दै गाको छ। सलाम छ तपाईलाई॥

  • @cnthapa9405
    @cnthapa9405 ปีที่แล้ว +181

    अहिले सम्म कै हेरेको सुनेको रजतपटको उत्कृष्ट अन्तरवार्ता, सलुट टंक बुडाथोकी सर।

  • @Lokendraparki79
    @Lokendraparki79 11 หลายเดือนก่อน +11

    बाबु अशोक तिमीले भगवान को साक्षात रूप पाउनु भएको हो ❤
    आँखाबाट आँशु नै खस्यो।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +166

    भगवान श्रीकृष्ण भन्नू हुन्छ"गुण मिल्छ भने
    गुरु बनाउ चित्त मिले चेला बनाउ मन मिले
    मित्र बनाउ नमिले एक्लै रमाऊ जय होस्😊🙏

    • @bhupalthapa217
      @bhupalthapa217 ปีที่แล้ว +2

      हजुरले शान्ति पाउनु भयोकी नाइ मिस

  • @netrakathayat5064
    @netrakathayat5064 ปีที่แล้ว +12

    अशोक भाइ निकै नै परिवर्तन भैइसकेका रहेछन् उच्च सम्मान छ टंक बुढाथोकी जि प्रती 👏👏👏

  • @RajTamang-ud3kf
    @RajTamang-ud3kf ปีที่แล้ว +189

    कुसंस्काकारलाई संस्कारमा परिवर्तन गर्न सफल र संगरससिल जोडी ❤️❤️🙏🙏

  • @jivannaubhag6866
    @jivannaubhag6866 ปีที่แล้ว +17

    ओत लाग्दा ठुलो रुखको लाग्नु।टंक बुढाथोकी एक महान मानव बृक्ष हुन जसले असोज दर्जीलाई ओत दिए❤

  • @ramrijal2516
    @ramrijal2516 ปีที่แล้ว +49

    जसले जे भनेपनी tanka जि ले निस्वार्थ भाबले अशोक दर्जीलाई सहयोग गर्नु भएको हो.र अहिलेसम्म गरि नै रहनु भएको छ.नमन्🙏🙏

  • @kopilalimbuni6732
    @kopilalimbuni6732 ปีที่แล้ว +33

    बिचरा दुख,समाजको पिडा आफ्नो ठाउमा छ be strong tank dai😢❤❤

  • @HamiBalbalika
    @HamiBalbalika ปีที่แล้ว +114

    हरेकले जातपातको भेदभाव नगरी
    आफ्नो देश र देशबासीहरुलाई
    सबैभन्दा माथि राख्नु जरुरि छ ❤🙏

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 ปีที่แล้ว +5

    सलाम छ 🙏🙏 टंक बुढाथोकी ज्यु लाइ। कथित् ठुलो जात भनाउँदा हरु ले मान्छे ले मान्छे लाई कस्तो ब्यावहार गर्नु पर्छ भन्ने टंक बुढाथोकी बाट सिक्नुस्।

  • @krishnakhadka-tx1je
    @krishnakhadka-tx1je ปีที่แล้ว +41

    मेरो त आसु आयो यो भिडियो हेरेर कति महान बिचार👏👏👏

    • @srijanaacharya955
      @srijanaacharya955 ปีที่แล้ว +1

      राम्रो अन्तर्रबार्ता

  • @adhikarikumar4258
    @adhikarikumar4258 ปีที่แล้ว +5

    आहा टङ्क बुढाथोकि दाजु को कुरो सुन्दा साच्चिकै मेरो मन भक्कानिय किन हाम्रो समाजले अजै बुजन नसकेको होला 😢😢😢 सारै खुसि लाग्छ टङ्क दाजुले ठूलो काम गर्नु भाको छ ❤❤ good lock tanka daju ❤❤❤all the best ❤❤❤❤

  • @CineFix_Nepal
    @CineFix_Nepal ปีที่แล้ว +50

    मानिस ठुलो दिलले हुन्छ भन्ने कुरा टंक सर वाट सिक्नु जरुरी छ यो विवेद गर्ने समाजले😢

  • @suppergaming4422
    @suppergaming4422 ปีที่แล้ว +10

    Wo ashok ko बोल्ने सैलि सस्कारि ब्यबहार देखेर म अचम्म परे सम्मान छ टङ्क दादाप्रति😮😮😮

  • @govindathapa962
    @govindathapa962 ปีที่แล้ว +120

    क्या साहसिलो सोच अशोक भाइको उज्ज्वल भबिस्य को कामना अनि टंक सर को कदम लाई सलाम छ सलाम छ्❤️🙏🙏🙏🙏🙏

  • @mingmartamang4953
    @mingmartamang4953 ปีที่แล้ว +1

    सारै दुःखद्। यो कथित माथिल्लो जात भनिनेहरु निच मानसिकताका हुन्छ। मानव र मानवता छाडेर अहिलेको युगमा पनि जातमा अल्झिरहेको छ।
    मान्छेले मान्छे माथी यस्तो विभेद गर्दा कति अशोक दर्जिहरुको मन रुदो हो ती दुखाइहरुको कल्पना पनि गर्न गाह्रो हुन्छ।।
    तर tanka budhathoki लाइ दिल बाट सलाम छ।

  • @Organic482
    @Organic482 ปีที่แล้ว +48

    यो समाज परिवर्तनको लागि मानवीय धर्म मात्र नभयर एउता सेवा सम्म गर्नु भयको छ धन्यवाद छ दाजु टंक 🙏🌷

  • @laxmibk314
    @laxmibk314 ปีที่แล้ว +31

    आँसु आयो अन्तर्वार्ता हेर्दाहेर्दै असोक दर्जिको भगवान टन्क बुढाथोकी🙏❤️

  • @pradeepmagar9416
    @pradeepmagar9416 ปีที่แล้ว +53

    अशोक आईसकेपछी नै मैले चिनेको हो टंक बुढाथोकीलाई, सलाम छ टंक बुढाथोकीलाई👍️🙏

  • @ravikhadka3926
    @ravikhadka3926 ปีที่แล้ว +10

    अशोक लगाएत समाज रुपन्तर को लागि गर्नु भएको महान कार्य को लागि टंक सर र सम्पुर्ण परिवारलाई हृदय देखिनै नमन छ❤❤❤।🙏🙏🙏

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 ปีที่แล้ว +14

    जातिय विभेदले जडो गारेको हाम्रो समाजमा एउटा गरीब पिछडिएको वर्गको एउटा बच्चालाई त्यस्तो अवस्था बाट यहाँ सम्म पुर्याउनु भएकोमा कोटी कोटी नमन् छ टंक सर सांगीतिक क्षेत्रको सफलको शुभकामना लगायत स परिवारलाई ❤❤❤❤❤❤यसरी नै खुसी भइरहोस्

  • @BHAWANI-l8u
    @BHAWANI-l8u ปีที่แล้ว +3

    अशोक भाईको अवस्था एक्दमै नाजुक थियो।गाँस,कपास ,घरको कुनै निश्चित थिएन एक्दमै दयनीय थियो।आज आएर टंक सरको सहयोगमा ती भाइको life style उज्वल भविस्य बनाउनु भएको छ त्यो महान छ।👍️👍️👍️🙏🙏🙏

  • @yaggabk2244
    @yaggabk2244 ปีที่แล้ว +21

    अशोक को लागि अन्नत काल सम्म को लागि कर्म दिने बाबा हुनुन्छ टन्क बुडाथोकि सलाम छ ! टन्क सर तपाईं यो समाज को लागि एक उधार्निय बेक्तितो हुनुन्छ !भोलि का दिनमा इतिहास ले सम्जिने छ हजुर लाई💐💐💐💐

  • @bikashgadal5222
    @bikashgadal5222 14 วันที่ผ่านมา +1

    मन ,ठुलो भएको कलाकार टङ्क बुढाथोकी ❤

  • @MohanShreepali
    @MohanShreepali ปีที่แล้ว +48

    बास्तबमा समाज परिवर्तनको लागि हजारौं टंक बुढाथोकी जन्मिनु आवश्यक छ❤❤

  • @fatmaa8343
    @fatmaa8343 10 หลายเดือนก่อน +2

    अति नै सुन्दर भिडियो देखेर खुसी लाग्यो अशोक बाबु सँगै टंक बुढाथोकी लाई सम्मान छ यति राम्रो मान्छे बनाउनु भएको छ अशोक लाई तपाईंको जति नै बयान गरे पनि कम हुन्छ

  • @sumanlakandri3176
    @sumanlakandri3176 ปีที่แล้ว +65

    खुशी लाग्यो टंक बुढथोकीदाई अनि अशोक दर्जी लाई धेरै पछि देख्न पाउँदा 🙏🙏❤️❤️❤️❤️❤️🥰🥰

  • @sanjaygurang5091
    @sanjaygurang5091 ปีที่แล้ว +5

    राम्रो मान्छेको हात परे पछि बोली भबिस्य कति राम्रो भयो धेरै धेरै धन्यबाद टंङक बुढाथोकि सर

  • @rbentertainment_07
    @rbentertainment_07 ปีที่แล้ว +32

    महान टंक बुढाथोकी ❤ असोक को लागि भगवान बनेर आयका हुन् टंक ❤आशोक कति बुझ्ने भएको ❤

  • @lighthouse7900
    @lighthouse7900 ปีที่แล้ว +2

    आशु नै आयो मेरोत अन्तरबार्ता देर्दाहेर्दै अशोका जिउदोभगवान टड़्कबुढाथोकि भाई हजुर को माहान कामको.लागि जति बणँन गरेपनि सकिदैन दाजु भाईको यो साथ सधै कायम रहोस धनबिनाको मन ठुलो कि मन बिना को धन अति मन पर्छ अशोक ले बोलेको अति मिठो 👍👍टड़्कभाईले दुखमा दिएको साथको फल अहले अशोक यति बुझने वाहा वाहा अशोक तिमिलाई धेरैधेरै धन्यबाद बाबु👍💕😍😍😍😍😍😍😍😍😍😍😍😍👌

  • @sureshpariyar9929
    @sureshpariyar9929 ปีที่แล้ว +46

    आनन्द आयो यो कार्यक्रम हेर्दा अनि मन देखि संमान छ टन्क दाइ!!🙏❤️

  • @pujadahal8603
    @pujadahal8603 ปีที่แล้ว +4

    टङ्क सर हजुर जिउँदो भगवान हो,,दुनियाँ को कुरा न सुन्नुहोस ,समाज भनेको फोहोरको थुप्रो हो,

  • @SubasRag
    @SubasRag ปีที่แล้ว +46

    आजसम्म सबभन्दा मन परेको एपिसोड अशोक दर्जीलाई स्थापित गर्ने टंक बुढाथोकी र रुपक सापकोटा दाई नै हुनुहुन्छ।
    टंक दाईको मनलाई सल्युट छ।❤

  • @AnjulaGaramja
    @AnjulaGaramja 9 หลายเดือนก่อน +2

    अशोक अब तिमी ठुलो भयछउ कहिले पनि टङ्क दाइ तिम्रो जिम्रो भगवान हो बाबू कहिले रुखो वचन नबोल्नु एति धेरै त आमा बा बा लेपनि गर्देन सलाम छ टङ्क भाई लाई

  • @rajubhandari6178
    @rajubhandari6178 ปีที่แล้ว +42

    अशोक बाबू ठूलो गायक बन्नुपर्छ ल टंक दाजुलाई कहिले नभुल्नु ल❤❤❤❤

  • @shantidewal5966
    @shantidewal5966 10 หลายเดือนก่อน +1

    मानवता भएको जीवन्त उदाहरण हो याे।समाज परिवर्तन गर्न गाह्रों छ तर संघर्ष गर्दा कार्य गर्न सकिने रहेछ। It's Great deed.Good luck.

  • @CelebrityNepal-d
    @CelebrityNepal-d ปีที่แล้ว +80

    नमस्कार म बालेन शाह अशोक बाबुको उज्ज्वल भविस्य को कामना नेपाली कलाकार लाई सम्मान गरौ जय होस्🙏

  • @dipendrakhadka8287
    @dipendrakhadka8287 ปีที่แล้ว +2

    टंक बुडाथोकी जी लाई राम्रो सङ चिन्ने अवसर मिल्यो यो प्रोग्रामबाट। असल मनको टंक जि लाई सलाम । म संग पनि केही गीतहरु छन , कुनै दिन अवसर जुरेछ भने तपाईबाट नै एउटा गीत गराउने सोच बनाए आज।

  • @tulbahadurpariyar3076
    @tulbahadurpariyar3076 ปีที่แล้ว +63

    टङक सर तपाइँ अशोकको लागि जिउदो भगवान हो ।

  • @shamsher384
    @shamsher384 ปีที่แล้ว +11

    सम्मान छ टन्क सर लाइ सधै सफलताको शुभकामना

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +10

    अशोक को लागि भगवान बनेर आउनु भएको टङ्क जि लाई धेरै सम्मान छ अशोक को लागि यति सपोट गर्नु भएको छ।र पनि अनेक शब्द हरु आउछन।हिम्मत न हार्नु होला सर तपाईंको काम नाम सहयोग हामिले देखेको छौ।ए आर र अशोक को लागि केही कमि पनि गर्नु भएको छैन।बराबर हेर्नू भएको छ।अझै अगाडी बड्नु होला।तर आखामा आँसु देख्दा मन भत्कानियो।र प्रकाश दाइ ले सोधपुछ गर्ने हरेन प्रस्न म दम छ कतै चिप्लाउने होकि भनेर 😂सुरुमा डर लाग्यो अशोक लाई प्रयोग गरेको कुरा र गित धन को लागि कि अशोक लागि भनेर बाकी सबै राम्रो लाग्यो।एउटा कुरा यो अचम्म लाग्छ कि प्रकाश दाइ हरेक ब्यक्ति को बारेमा कसरी थाहा हुन्छ कस्ले के गरेको थियो उनीहरुको सम्बन्ध के थियो को साथी थिए को सङ्ग राम्रो न राम्रो के थियो यी सबै कुरा के कसरी पत्ता लगाउनु हुन्छ😂

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 ปีที่แล้ว +2

    वास्तवमा धन भन्दा पनि मनका धेरै धनी व्यक्ति टंक बुढाथोकी जस्ले यो एउटा जातीय विभेदमा मुसिएको सिङ्गो समाजलाई चुनौती दिँदै अशोक दर्जी लाई यहाँ सम्म ल्याउनमा वहाँको ठुलो त्याग छ। सम्मान स्वरुप टंक बुढाथोकी लाई हार्दीक नमस्कार 🙏🙏🙏🙏 र आगामी दिनहरुमा अझ धेरै सफल्ताको शुभ कामना अशोक दर्जी लाई।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +46

    तपाईले जीवनमा धेरै पराजयहरूको सामना गर्नु पर्नेछ
    तर आफैंलाई कहिल्यै पराजित हुन नदिनुहोस् 😊
    गायक अशोक दर्जी भाग्य बदलिँदिने भगवान
    संगीतकार गायक टंका बुढाथोकी लाई धन्यवाद🙏

  • @trisanatara4951
    @trisanatara4951 ปีที่แล้ว +9

    हिम्मतीला टंक समाज परिवर्तनको लागि एक जीवन्त पात्र र असोक का भाग्यमानी मार्गदर्शक आधुनिक पिता सलाम छ टंक बुढाथोकी 🙏🙏

  • @jeevankami4214
    @jeevankami4214 ปีที่แล้ว +62

    No word for tanka daaju.only ❤ for him.

  • @indusubba1469
    @indusubba1469 2 วันที่ผ่านมา

    Janam dine vanda karma dine thulo ho vane euta udharan Tanka babu le garnu vayo.Ashok ko future ramro xa.dhanebad xaTank babu lai.👍️👍️❤️❤️❤️

  • @rajunepali9107
    @rajunepali9107 ปีที่แล้ว +13

    जन्म दिनु मात्र होइन कर्म दिनु पनि धर्म हो । यो जोडीलाई भगवानले रक्षा गरून् ।

  • @suvatrathapa7357
    @suvatrathapa7357 ปีที่แล้ว +3

    धन्यवाद छ टङ्क लाई राम्रो सोचअसोक को भविष्य उज्ज्वल बनाउने नै टङ्क बुढा हुन 😏👍️✋👌

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 ปีที่แล้ว +6

    सामाज परिवर्तन हरेक टङ्क जस्ता जन्मिन जरुरी छ । सलाम छ टङ्क जि लाई

  • @Loffysong7954
    @Loffysong7954 ปีที่แล้ว +7

    अहो कति राम्रो ज्ञानि हुनुभको अशोक बाबु❤❤

  • @sunardorbahadur
    @sunardorbahadur ปีที่แล้ว +7

    राम्रो सँस्कार र राम्रो शिक्षाले मान्छेलाई कति फरक र सम्झदार बनाउछ भन्नेकुरा अाज अशोक भाइलाई हेर्दा थाहुन्छ पहिले र अहिलेमा कतिफरक देखियो अशोकलाई जुनशिक्षा सँस्कार टङ्कसरले दिनुभएको छ सायद कमैले दिन्छन् र सक्छन् 🙏🙏

  • @ranutamang8766
    @ranutamang8766 ปีที่แล้ว +5

    Always salute to Tanka sir and lots of love and respect from Sikkim

  • @baadalmallachannel9655
    @baadalmallachannel9655 ปีที่แล้ว +22

    आज एक दम खुशी लाग्यो टंक दाई अशोक भाई लाई सँगै देख्न पाउँदा टंक दाई त भगवान बनेर आउनु भाको छ अशोकको लागि कहिलेनी न बिर्सनु टंक दाई लाई

  • @discourse123
    @discourse123 10 หลายเดือนก่อน +1

    अशोक बाबुको असली अभिभावक बनेकोमा टंक भाइ प्रती धेरै आभारी छन सबै

  • @dipentamang481
    @dipentamang481 ปีที่แล้ว +6

    कसम होला जिउदो भगवान हो टन्क बुढाथोकी असोक दर्जी को लागि ।यो जुनि मा अशोक ले टंक सर को गुन तिर्नु गाह्रो नै पर्छ जस्तो लाग्छ मलाई। एउटा् सडक छाप बच्चा लाई कस्तो अवस्था बाट लियाएर कस्तो अवस्था मा पुराउनु भयो नाम,गाँस, बास, कपास सब दिनु भयो धन्र छ भगवान टन्क सर जस्तो मान्छे नि छ्न यो सन्सार मा god bless you tanka sir and your family 🙏❤️🇳🇵

  • @hariadhikari4049
    @hariadhikari4049 หลายเดือนก่อน +1

    असल कर्म ले महान हुन्छ अशोक भाइ राम्रो सस्कार पाइरहेको छ भबिस्यमा उदाहरण बन्ने छ

  • @malashrestha3187
    @malashrestha3187 ปีที่แล้ว +9

    Darji vaneko tallo jaat haina ni usaile silako luga chai mandir ma basera launa hune sagai rakhna nahune. ❤❤❤so love this child …tallent po hernu parcha ❤❤

  • @subassapkota3241
    @subassapkota3241 หลายเดือนก่อน +2

    नलेखौं भनेपनि लेखौं लाग्यो मनका धनी टंका बुढाथोकी सर ❤❤❤

  • @yambahadur5925
    @yambahadur5925 ปีที่แล้ว +7

    धेरै खुसी लाग्यो ईन्टरभिउमा तेति न छाएका कलाकारहरूलाई नि यसरी नै ल्याउनु पर्यो मज्जा लाग्यो आज

  • @milanmilano9230
    @milanmilano9230 ปีที่แล้ว +4

    Incredible job Tanka ki,brave heart,God bless you, Ashok is the blessed child ❤

  • @sanjayjaygadi5485
    @sanjayjaygadi5485 ปีที่แล้ว +108

    Tanka Budhathoki is God For Ashok vai❤ Wonderful social message for orthodox Nepali society

  • @khadgabahadur2779
    @khadgabahadur2779 ปีที่แล้ว +1

    समाजलाई परिवर्तन गर्न हजुर ले खेलेको भूमिकालाई सलुट छ हजुर लाई.

  • @prembk8275
    @prembk8275 ปีที่แล้ว +44

    You are real great person person Tank Sir. We everyone well-known that there in no any logic in cast based discriminations but yo have applied that in your daily life.

  • @sujanmarasini3427
    @sujanmarasini3427 ปีที่แล้ว +27

    Gem of Nepal's music indurtry and humanity 🎉❤

  • @kinjalthapa624
    @kinjalthapa624 ปีที่แล้ว +10

    Yo episode herera 😢aasu jharayko pattai paina. Tanka bro is a living God for Ashok. Ashok please never betray him. Lots of ❤love from USA 🇺🇸.

  • @padmasharma7014
    @padmasharma7014 ปีที่แล้ว +2

    हे भगवन् यस्तो परिवार भेटिनू त असोक को भाग्य हो यस्तो परिवार यस्तो मान्छे पाउनू आज भोली त नामुमकिन छ असोक तिमी भाग्य मानी हौ यो धर्म कहिले नभूलनू होला

  • @sushilbabu7
    @sushilbabu7 ปีที่แล้ว +28

    I have no word for your great job Mr.Tanka Budhathoki sir

  • @MusicMood.7
    @MusicMood.7 ปีที่แล้ว +1

    टंक जी को कार्य सर्हानिय छ सलाम,
    साह्रै मन छुने /संदेश मुलक अन्तरबार्ता,टंक जी को कथा ,संघर्ष बाट धेरै सिक्न पाइयो।
    टंक ,अशोक राम्रो जोडी ,आउने दिन मा तपाईं दुबै को राम्रो राम्रो गीत सङ्गीत आओस।सधै सफलता को कामना

  • @hukamchalaune1043
    @hukamchalaune1043 ปีที่แล้ว +25

    सफलता भनेको केहो अशोक दर्जी बाट सिक्न जरुर छ

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 ปีที่แล้ว +4

    टंक जीकाे महान कार्य , प्रेरणादायी व्यवहार काफी छ, याे समाजलाई ❤❤❤❤❤

  • @prembhul4920
    @prembhul4920 ปีที่แล้ว +5

    18:58 समाज परिवर्तन गर्ने यति ठुलो काम गर्न्नु भएको मा धन्नेबाद छ ।
    तपाई जस्तै मान्छे सबै भैदियको भय समाज मा यक दिन छुवाछूत को यन्ते अवस्य हुने छ ।

  • @manojmalla5702
    @manojmalla5702 ปีที่แล้ว +1

    कति बुझ्ने भएको असोक बाबू अनि यो अवस्था मा ल्याउने टंक सर लाई धेरै धन्यवाद अनि आगामी दिनको शुभकामना

  • @rajunepali1708
    @rajunepali1708 ปีที่แล้ว +9

    तपाईं जस्तो सकारात्मक सोचको धनी अरु कोहि छैन!!❤❤❤

  • @vickylama8664
    @vickylama8664 6 หลายเดือนก่อน

    The man with golden heart tyo chai Tanka Budha thoki ho ... Asok lai dherai dherai maya ani ashirbaad cha ani love u both... bau chora bhayera basnu hamesh hamesha ko lage tapai haru lai bhawasya ko subha kamna cha .....Vicky lama from Darjeeling 🙏❤️

  • @RanjitJungMahat
    @RanjitJungMahat ปีที่แล้ว +31

    Tanka ji lots of respect for your courage ❤️❤️❤️ great humanity

  • @amritabhujel3275
    @amritabhujel3275 ปีที่แล้ว

    हेर्दा हेर्दै आफै रोए ...टंकदाइ को यो काम मलाई पहीले देखि नै मनपरेको हो ।यो समाझ मा हजुर जस्तो मन भएको मान्छे बिरलै भेटिन्छ ,राम्रो छ अझै राम्रो हुदै जाहोस सुभकामना🙏

  • @narajmalla8014
    @narajmalla8014 ปีที่แล้ว +9

    आज धेरै खुसी लाग्यो टंक सर असोक लाई संगै देख्न पाउदा❤❤❤

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 ปีที่แล้ว

    सबैलाई नमस्कार मा लोक दोहोरि तथा ठाडोभाकाको गयेक्शंकर परियार . टंक सर महान मान्छे हो .आज अशोक्भई को जिन्दगि बनेको तो भनेकै अशोक कोपरिवार्को जिन्दगि बन्नु हो .अलि कति छुवाछुत भन्दा मन दुख्यो टंक सर ले सहनु भाछा सलाम छ सर ,,,

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 ปีที่แล้ว +19

    यस्तो राम्रो गाईड लाइन अनि गार्जन भेटया छ्न असोक बाबुले यो गुन यो लाइन अरुको कुरा सुनेर नभुलेस्👍️🙏🙏🙏🙏

  • @SuchanaShah-p5c
    @SuchanaShah-p5c หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद टंक भाइ समाज रुपान्तरण काे लागि 🌹🌹🌹🌹

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 ปีที่แล้ว +10

    मान्छे होस टंक दाइ जस्तो होस ❤❤ जय होस टंक दाइ 🙏🇳🇵

  • @Sonuponu98
    @Sonuponu98 ปีที่แล้ว +5

    Ashok looks so humble and classic. Thanks tanka bro for raising him in this way ❤💐❤️😘😍