बिष्णु माझीको झल्को मेटाउने सीमा नेपाली ! मन्त्र मुग्ध पार्ने आवाज, गाइन् यस्तो मार्मिक गीत !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ม.ค. 2025

ความคิดเห็น • 7

  • @BedSharma-t8k
    @BedSharma-t8k ปีที่แล้ว

    Thakai xa

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 ปีที่แล้ว

    Nice voice nanu ko

  • @BedSharma-t8k
    @BedSharma-t8k ปีที่แล้ว

    Kei ramro xina yasko get

  • @karanpathak537
    @karanpathak537 ปีที่แล้ว

    बिष्णु माझी बारे केहि चर्चा गुल्मीका साथीहरु जो गित संगीतमै हुनु हुन्छ गित संगीत प्राय गुल्मी जिल्लामा अति नै मन पराईने गरिन्छ म पनि यउटा नेपाली लोकदोहोरी गित संगीत अति भन्दा अति मन पराउने व्यक्ति हो दुई सब्द लेख्न मन लाग्यो मेरो व्यक्तिगत विचार!
    बिष्णु माझी एक आफैमा दमदार अनि सान्दार आवाजकि धनी हुनु हुन्छ चाहेद बिष्णु माझीलाई टक्कर दिने आज सम्म छैन र आउने पनि छैन बिष्णु माझी एक आफ्नो अधिकार भित्र हुनु हुन्छ जस्तो लाग्छ आज भोली नेपाली कलाकार र मोडल प्रया टिकट Live तिरै भेटिनु हुन्छ राम्रो कुरा हो तर कलाकारिता देखाउने पनि यउटा सिमा हुन्छ त्यो सिमा नाघे जस्तो लाग्छ मेरो भावना है
    अनि बिष्णु माझी हर कसैले देख्न चाहेको छ देख्न खोजेको छ तर उहाँको अधिकार हो बाहिर आउने नआउने हाम्रो समाज भनु अथवा देश भनु घिडा भन्ने सब्द बढि चर्चामा छ बिष्णु माझी राम्रो भए वा वा अलि कति नराम्रो भए छिछि राम्रो हेर्ने चलन दुनियाँमा छ भोली अर्काले छि भन्नु भन्दा पहिले नै धेरै कुराहरु सिक्न जरुरी हुन्छ बिष्णु माझी नराम्रो हुनु हुन्छ भनेर उहाँलाई हेपन खोज्या हैन हाम्रो हेराई यस्तै छ भोली लुकेर हिडने गराउने हाम्रो चलन छ यसैले सबै भन्दा ठुलो कुउा ईज्त हो उहाँमा ईज्त छ जे गर्नु भएको छ राम्रो गर्नु भएको छ कसैले गित लेखेर नदिदैमा उहाँको गास रोकिदैन र उहाँको बारे बाहिर मिडियामा आएर नाना भाति बोल्नेहरुले आफ्नो आवाज रेकर्ड गरेर आफै सुने पनि हुन्छ तर बिष्णु माझी लाई नराम्रो भनेर आफ्नो पेसा चलाउने काम नगरे पनि हुन्छ उहाँको आफ्नो हक अधिकारको कुरा हो उहाँले के गर्ने के नगर्ने

  • @birajbahadurrokaya8476
    @birajbahadurrokaya8476 ปีที่แล้ว

    kun TH-cam bata auxa sar

  • @lovelysom4460
    @lovelysom4460 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉bisnu majhi.....ko nam linu hudaina aba yo bunu Lai agadi ........badhaunu par6.....

  • @BiswpatitMajhi
    @BiswpatitMajhi 5 หลายเดือนก่อน

    Yo vnd ta maile ramro gauxu ho torpe bujiss ma vathoma aaija