सवलाइ वेवकुफ वनाए,विष्णु माझी संसार काे जहाँ कहि भए पनि अाफ्नाे कला र गला लाई सम्मान गरै अघि बढने गायिका हुन।अरुले उहाकाे वारेमा बाेलिदिएर हुन्छ?उहाँ काे मुख बाट सुन्न पराे।
विष्णु माथी धेरै अन्याए भएको छ या सम्मकी मोबाई र आफ्नो फ्यान कस्ता छन् र एउटा घर भन्दा बाहिर संसार ज्ञान बाट बन्चतीत गएको छ 100% हो । यसबाट छुट्करा दिने विष्णु माझि को लागि कहिले कुन मान्छे भवानको रूप मा आउन्छ या यस्तै अवस्थामा मृत्यु हुन्छ होला ।
बेवकुफ कुरा !! मन लागे त्याे गाउने याे नगाउने त ठिक हाे तर अनुहार नै नदेखाउने भन्ने त हुदैन नि ! चुराे कुराे भित्र नै छ ! ब्यवसायिक पनि कस्ताे अनुहार नै देखाउन नहुने !
Dherai Ramro khushi lageyio ramu sir good luck best wishes 💐💐💐🙏🙏♥️ sir 🙏
खासमा सुन्दरमणी ठिक लागेन..
बिष्णु बाहिरिन नमाने पनि उस्ले बाहिर ल्याउनु पर्ने हो
Tei ta
सवलाइ वेवकुफ वनाए,विष्णु माझी संसार काे जहाँ कहि भए पनि अाफ्नाे कला र गला लाई सम्मान गरै अघि बढने गायिका हुन।अरुले उहाकाे वारेमा बाेलिदिएर हुन्छ?उहाँ काे मुख बाट सुन्न पराे।
बिष्णु दिदी को भावना होला शायद आफ्नो स्वर शुनाउँने तर अनुवार नदेखाउँने बाचाँ कस्सम् खानु भाको होकी
One of the disciplined musician of nepali folk song industry #Ramu Khadka ❤
ramu sir ko sor ni sarai mitho rahechha
विष्णु माथी धेरै अन्याए भएको छ या सम्मकी मोबाई र आफ्नो फ्यान कस्ता छन् र एउटा घर भन्दा बाहिर संसार ज्ञान बाट बन्चतीत गएको छ 100% हो । यसबाट छुट्करा दिने विष्णु माझि को लागि कहिले कुन मान्छे भवानको रूप मा आउन्छ या यस्तै अवस्थामा मृत्यु हुन्छ होला ।
Bisnu d dd jhikayosa tehi ho midiya sathiharule
wow❤🎉🎉🎉🎉❤ 😘😘👌👌👌👍️👍️👍️👍️🎊🎊😊
बेवकुफ कुरा !! मन लागे त्याे गाउने याे नगाउने त ठिक हाे तर अनुहार नै नदेखाउने भन्ने त हुदैन नि ! चुराे कुराे भित्र नै छ ! ब्यवसायिक पनि कस्ताे अनुहार नै देखाउन नहुने !
संम्पतिले नक्कलि आमा किन्न पाईन्छ।
तर
जन्माउँने आमा किन्न सकिदैन र आशिर्वाद।
Nice
Nice 👍🏿
यो सालको तिज गित कहिले सम्म आउँछ होला।
Bisnu didi lai derai le vulna thali sakyo naya pustalet ta janai
Yo manxe geet gidauna aaundai na ..yo manxe ko kina interbu kina le ko hola mediya plz reply.......
Bisnu majhi Lai dekhauna kasle sakla😂😂😂😂😂
Up
यिनको गित अब देखि नसुन्ने हो हामित जातिविधि ठुल्याई देखियो
यिनको गित नसुने त्यही शान्ति श्री को बिस्ताराले पोल्यो भन्ने हेरेर बसे भयो । हामीलाई चाहिएको आवाज हो बिश्नु माझीको अनि अरु के चाहियो?
बकवास
Bishnu maje lai kahje garnus
Feri trol banauna khojyo yo manxe lai
यो सालको तिज गित कहिले सम्म आउँछ होला।