the bRAVO dELTA show Season 2 | EP 131 | Dr. Shekhar Koirala | Bhusan Dahal | Sajha Katha
ฝัง
- เผยแพร่เมื่อ 19 ส.ค. 2024
- 🙀 Watch Our Previous Episode Now! 👇
Episode 130 with Dr. Rajesh Ahiraj👉 • the bRAVO dELTA show S...
Episode 129 With Dr. Swami Keshavananda👉 • the bRAVO dELTA show |...
Episode 128 With Gagan Thapa👉 • the bRAVO dELTA show S...
Episode 127 With Dr. Shaligram Pokharel👉 • the bRAVO dELTA show S...
Special Episode👉 • the bRAVO dELTA show S...
"The Bravo Delta Show," hosted by the renowned Bhusan Dahal, as we welcome a special guest, Dr. Shekhar Koirala. Dr. Shekhar Koirala is a central working committee member of the Nepali Congress and a member of the 2nd Federal Parliament of Nepal. Representing Morang 6 constituency, Dr. Koirala has a distinguished political career, having been elected in the 2013 and 2008 Constituent Assembly elections. Formerly the vice chancellor of BPKIHS, he is known for his impactful leadership style and significant achievements. This insightful episode, broadcast on Himalaya TV and premiered on Sajha Katha, is available for viewing on our TH-cam channel. Don't miss this captivating conversation!
#dr.shekharkoirala #drshekharkoiralalatestinterview #drshekharkoirala #shekharkoiralainterview #shekharkoiralalatestspeech #shekharkoiralabiography #drshekharkoirala #manishakoiralashekhar #shekharkoiralaand #shekharkoiralawithrishidhamala
#nepalicongress #sajhakatha #sajhakathatv #thebravodeltashow #bhusandahal
#shekharkoirala #nepalicongress #federalparliament #politicalcareer #bpkihs #leadership #14thGeneralConvention #youthalliance #nepalipolitics #ShekharKoiralaBiography #ShekharKoiralaInterviews #ShekharKoiralaSpeeches #ShekharKoiralaNews #ShekharKoiralaAchievements #ShekharKoiralaControversies #ShekharKoiralaFuturePlans
#shekharkoirala #drshekharkoirala
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: / sajhakathaofficial
Twitter: / sajhakatha
Instagram: / sajhakathaofficial
Website: www.sajhakatha...
Tiktok: www.tiktok.com...
TH-cam: / @sajhakathaofficial
Share your Story :-
Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
Copyright :
©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.
भाउजू हावि काङ्ग्रेसले गृह लिएछन्, भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउनु छ, जेलमा हुनुपर्ने मान्छेहरु मन्त्री भएसि देश कसरी उभो लाग्ला र खैइ??म त छक्क पर्छु😋
😂😂😂
आतंककारी र सहकारी ठग सत्ता मा हुँदा कसको कोदो गोडेर बसे ?
एउटा नेता ०४ पटक , ०५ पटक देशको प्रधानमन्त्री हुदा एउटा सिन्को भाच्न नसक्ने , अझै नेपाली जनता ले यिनिहरुकै आस गर्नु पर्ने , धन्य हो नेपाल को लाजनिति, लाज घिन सरम, जनता पर्ति उत्तरदायी भन्ने चिज नभएसि जे गरे पनि जे भने पनि हुनि रहेछ !
सम्बिधान सम्वोधन होईन खारिज गर्नु पर्छ । एकद्वार चुनाबी प्रणाली चाहीन्छ । आमुल परिवर्तन र आमुल कारबाही र फासीको कानुन अनिबार्य छ ।
Tapai Dr saheb bp bad king mahedrabad ki? Tapai girija bad n prachanda n kp bad whate? Plz I want anser from you on your tongue 👅 so plz clear here now? What plz?
भाउजू हावि काङ्ग्रेसले गृह लिएछन्, भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउनु छ, जेलमा हुनुपर्ने मान्छेहरु मन्त्री भएसि देश कसरी उभो लाग्ला र खैइ??म त छक्क पर्छु
जनता को मन जित्ने काम गरे कस्ले बहुमत दिदैन । तिमीहरू 48 साल मा बहुमत को सरकार बनाएको होइन खै स्टेबल सरकार ,खाली जनता लाई भ्रम छर्ने काम मात्रै गर्छौ यसमा जनता चनाखो हुनुपर्छ ।
भाबी नेतृत्व लाइनमा रहने यस्ता छन्।यस्तै बुझाइ,शैली र प्रस्तुतिले बाउ बाजेको लिगेसी मै मात्र कसरि धानिने अनि कहाँ पुर्याउलान् काङ्ग्रेस?कठ्ठै...!
सचेत नागरिकहरूसबै भन्दा भ्रष्ट्रचारकै बिपक्क्षमा जनमत छ ।तर पार्टीका अन्धभक्तहरूले कैले आफ्नो भ्रष्ट्रचारि नेताको गलत काम देख्दैन र सुन्दैन,। बिलकुल राजनिति चेतनै नभाको ठुलै नागरिक अझै धेरै छन तिनीहरू मासु भात र नोटमा बिक्रि हुन्छन । तेसैकारण राम्रो नेता छान्न सकेको छन आज सम्म ।
भ्रष्टहरू एक भए त्याे प्रष्ट छ ।
पहिलो नं प्रदेश खरेज गर, २ नं समानुपातिका नाममा असक्षमहरुलाई नेता बनाउने काम बन्द गर ।
सुन्दा आनन्द आउने कुरा र कुराले चिउरा भिज्नेकुरा एउटै हैनर र डाक्टर साब।कहिलेसम्म यसरी राजनैतिक गरिराख्ने?????????????????????????????????????????????????????
ईबाचिन्जेस यसतै होस भन्नचाहान्छन
तिसबर्ष सत्तामा बसेर अाजपनि हिलामे बाडिपहिराे भाेगनुपर्नि नेताहरू यस्ताे प्रकाेपकाे बेलामापनि सत्तालुछातान गर्नि कस्ताे लाजनिति हाे हाम्राे देशमा
भुटानी काण्डको मुख्य नाइके एकजना प्रधानमन्त्री भयेछ अर्को चाहि परराष्ट्रमन्त्री।🤦♂
बाढी पहिरोमा परी ज्यान गुमाउनुहुने दिवंगत प्रिय नेपालीहरु प्रति हार्दिक श्रद्धाञ्जली।😢
Bravo Dr. Shekhar for giving priority to Nation First. Keep it up. Please also give priority to ‘ Zero Tolerance to Corruption’ ❤🎉❤🎉❤🎉
९ हजार भन्दा बढी विगाहा जग्गा नेकपाको सरकार बने यता सरकार चलाउने हरुबाट नितिगत भ्रष्टाचार गरेको खुलासा प्रचण्ड सरकारले जनतालाई थाहा भाे जेपनि गर्दा रहेछन् अनि 30 खर्ब ऋणको भार वहन कसरि
विपक्षमा हुदा कुरा ठुलाठुला गर्ने हरुको सरकार बनेको छ जनताले नजिक बाट नियालेर हेर्दै छन अब भुटानी गिरिबन्दु टेरामक्स जस्ता फाइल खोल्ला कि नखोल्ला।
Bhusan Dahal को presentation and analysis मलाई सारई मन परछ ❤🎉❤🎉❤
बाख्रा को बड्कुला जत्रो देशमा हजारौँ पार्टी, लाजमर्दो। कहीँ नभएको जात्रा हाँडीगाउँमा, जनता गए भाँडमा 🤗🤗🤗🤗🤗🤗🤗
Only balen 👑
Jay Nepal 🇳🇵🙏
यिनिहरूले देशकाेलागि गरेका पाप एकदिन धुरिबाट अवश्य कराउछ,एकदिन त तेस्ता मान्छे जन्मेला याे देश भुवरिबाट बचाउला भन्ने अाशा बाहेक के गर्न सकिने भयाेर!!!!
हार्दिक बधाइ किर्ते प्रसाद ओलि लाइ
१) प्रदेश खारेज
२) निर्वाचन प्रणाली परिबर्तन
३) साम्सद को संख्या कम
४) स्थानीय निकाए घटाएर बलियो बनाउने
५) सही ठाउँमा सही ब्यक्ति चुन्ने
६) कर्मचारी का ट्रेड युनियन खारे यति गरेर हेर्नु तेसपछी नेपाली जनता ले गरिहाल्छन
मिलेर खाने तेहि हो
अत्यन्त समसामयिक विचार।
good❤❤ interview.
gentle interview.
नेपाली काङ्ग्रेसको नेतृत्वले भ्रष्टाचारीलाई काखी च्यापेर बस्नु संरक्षक बन्नुले राज्यको अर्थ ब्यबस्थामा कसरी सुधार आउँछ ?
तपाईँहरूले राजनैतिक कुराकानी गरिरहँदा अङ्ग्रेजी शब्द ८०% बोल्नु सर्वसाधन नेपाली जनताले कसरी बुझ्ने
True voice dr shekhar koirala 🙏🙏
दाजु जय नेपाल
सरकार मा जानेहरुले बिबेधकारी दृश्टिकोणको अन्त्य हुनुपर्छ ।
Quality counts..... very nice conversation...
नेपालमा 2 वटा पाटि नै उचित हुन्छ नत्र यो देशमाकहिल्यै कुनै पाटिको एकल सरकार बन्दैन र यसरिनै देशमा कुर्चिको खेलमा नै सिमित रहन्छ । जय नेपाल ।
समानुपतिक व्यालेटमा प्रतक्ष निर्वाचन हुने गरि उमेदवार दिने संशोधन हुन पर्छ। गोला प्रथाबाट समानुपातिक क्षेत्रहरु तोकिने प्रबन्ध निर्वाचन अायोगले गर्ने व्यवस्था गरि समानुपातिक प्रतक्ष निर्वाचन हुने व्यवस्था गर्न सकिन्छ।
देश बेच्ने कालो कंगाल काङ्ग्रेस लाई ८४ मिशनले बिहार पुर्याउनु पर्छ नेपाली जनाताले🤔
Bhusan dai ko journalism ❤❤❤
आदरणीय नेता ज्यूको मैले पूर्ण साक्षात्कार सुनें र निष्कर्ष के निकाले भने अब राजनीतिमा युवाहरुको हस्ताक्षेप हुनु अपरिहार्य छ यस्ता लुते कुराले देश बन्दैन अझ भनूँ बन्दै बन्दैन भनेर निकाले, हिजोआज त हामीले यी कुरा चिया गफमा नि गर्न छाडिसक्यौ केहि नयाँ छैन तर सबै गरिएका कुरा फाल्तु नै हुन् भन्ने चाहिँ होईनन् , खोई निति नियम बनाको तेसै सम्सदमा जनताबाट असुलेको कर बाट भत्ता खाएर दिन काट्न पठाको हो !? ड्या्ङ ड्याङ काम हुनु पर्यो नि अनि पो होप जगाउन सकिन्छ। खालि खोस्टा कुरा गराईले चल्दैन। भनाई देशले सुनोस् न त्यो पो भनाई हो त यार !खालि इन्टरभ्यु सुन्ने भनाईले के नै फरक पार्छ र ! कार्यक्रमको नयाँ अंक थपिएकोमा भुषण दाहाल सरलाई शुभकामना !
pyaro janani debi deutako desh asatyako sarbanas gara he pasupati gorakhnath,satha ko jit abasy a hune cha papiharuko sarbnas hos
यो सरकार 84 सम्म टिक्छ किनकि भ्रष्टाचारी बचाउनु छ
Yes
बोल्ने मात्र हो यो काङ्ग्रेस को न्यतृत्व लगेको दिन आम युवा काङ्ग्रेस छोड्ने छन।
Very good interview
Sambidhan samsodhan bahiri aabaran matra ho.bhitri kura bhrastachari bachaune ra thap bhrastachar garne ho.
Lidership le yestai vandai janata na datnuhola jay nepal 🇳🇵
Shekhar Koirala le sansadma boleko aile samma suneko chhaina,yasta challe kasari timilai patyaune?
Fire fire
सबभनदा ठुलाे काम हाे,कुरा काटेर कुरा खेलायर देश बनदेन,बालेनले काम बाहेक अरु देखेनन यसकारण देश परधानमनति भनदा माथिछन। रा साे पा ,माअाेबादि सानाे पाटि भयपनि धेर काम भयाे,ठुलापाटिले के नापछन परिचछा शुरु भयाे।
Future pm ❤
यो काला काङ्ग्रेसी भतुवा हरुको त थोपडा हेर्न पनि घिन लाउछ ,कुरा सुन्न त परै जाओस् 😠😡
देश र जनताका बलत्कारिहरु धिक्कार छ तलाइ 😬🤬
भूषण ज्यू ! शुद्ध नेपाली भाषामा प्रश्न सोध्न आउँदैन तपाईँलाई? कृपया हाम्रो आफ्नै भाषामा प्रश्न उत्तर गर्ने अभ्यास गर्नुहोस्न!
I don’t understand your system your complaint. If kingdom doesn’t come as replacement of president we are doomed if we go like this. Mark my words.
This,that vanu vanda pani sabai hami janataharule nation banaune manchelai vote deu aile jo sarkarma hunuhuncha uniharulai point garnu agi hami aafailai point garau hamiharu ko sahi ko galat thaha paie pani galat bekti lai pratek electionma vote diyeka chau ab hamiharu (janata) hamro bani sudharnu atinai abshek cha ani yo dasa yek patakko matra hoina barsau dekhi ko dasa automatically hater janecha 2084 ko election ma hamile aafailai sudharau.Yo desh tapaiko ,mero ani sabaiko ho.
देशको स्तर बढाउने गफ दिनेहरुले यस्ता संचार माध्यममा सन्चालन हुने कार्यक्रममा बोल्दा शुद्द नेपालीमा बोल्नु पर्यो नि !
His speech is good.but I appreciate your thinking.
सरकारको निर्णय ले जनतालाई धेरै दुख पाए। नागरिकता पनि ठूलो परिचय पत्र हो।सरकारले जीवनलाईनै जटिल बनायो।गाडीको लाइसेन्स लिन परिचय पत्र साउन एक देखि माग्दा लाखौ नेपालीहरु ट्वा परेका छन। परिचय पत्र का लागि यति औुलो समस्या किन खडा गरेको???सरकार किन यति अबुझ र अव्यावहारिक भएको???हो,ठिक छ,नागरिकता लिई कुनै पनि जिल्ला मा जादा त्यति कै आधारमा परिचय पत्र १ हप्ता भित्र दिने भए पनि ठिकै हुन्थ्यो।आज परिचय पत्र अनिवार्य तत्कालै गर्नाले कति जनतालाई सास्ति भएको छ।यो कुरा प्रम ओलीज्यू, शेरबहादुर जी,गगन थापा,जननायक बन्न पुगेका गृहमन्त्रीज्यूलाई पनि रतिभर पनि अनुभूति छैन।ए भगवान,यी सबैको दिमागमा विवेकको बत्ती बालिदेऊ रजनतालाई बर्खा टाइम को खेतीको चटारो र अनि परिचय पत्र बनाउने सास्तिबाट बचाइदेऊ।
सिधै कुरा गर्नुहोस् र सङ्घीयता खारेज गर्नुपर्छ भनेर ।
नमस्ते हेटौंडा बाट मेरो सुझाव सर लाई दिली १२ बुदे कालो औषधी नेपाली जनताले खाएर निको भएन । यो कालो ओषधी नेपाली जनता लाई गरीब बन्दै जाने छ.....?
अब राष्ट्र राष्ट्रियता नेपाली जनता धर्म संस्कृति बचाउने हो भने.......
१, २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
२ , सर्व पक्षीय राष्ट्रिय सहमति सरकार गठन गर ।
३,, सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
४ , प्रत्यक्ष कार्य कार्य प्रधान मन्त्री चुनाव गर ।
५, प्रत्यक्ष कार्य कार्य जन लोकपाल आयोक गठन गर ।
६, प्रत्यक्ष जन सबिधान बिद आयोजना गठन गर ।
७ , प्रत्यक्ष नेपाली जनता लाई अधिकार दिने , राजा , संघियता, हिन्दु धर्म....जन्म संग्रह जाउ.........?
संसदीय ब्यबस्था कायम रहेसम्म भ्रष्ट चोरहरुको
नेतागिरी दादागिरी चलिरहने छ चेतना भया
बल्ल मुलुकमा 'प्रधानमन्त्री' जस्तै प्रधानमन्त्री बनाईए। कतिञ्जेलका लागि? सोध्नेले भन्दै गरुन।
अपराधिहरु आ-आफ्ना अपराध लुकाउन सत्ता साझेदारी गरिरहेका छन ।
तिमी सबै भ्रष्ट एकेडेमका मुला हौ केही गर्न सक्दैन तिमीहरू नेपाली जनताका लागि समानुपातिको घाडो तिम्रा स्वास्नी परिवारको लागि हो जनताको लागि हुँदै होइन
Gagan thapa huna skaxa.future ma pm.
Dr shekhar will be primenster
अहिलेसम्म पाएको,अधिकार पनि,थोरैभेकोहोर?सरकारी, जग्गा बेच्न पाएकैछ, मान्छे बेच्न,दिउँसै, मार्न पाएकैछ, राज्यको भकारीलाई,बाबुको, बिर्ता बनाउँन पाएकैछ,टेबलठाएको,तालीबजाएकैभराँ, तलबभत्ता सेवासुविधा डकारन पाएकैछ,आँफनै पाटि, सम्मिलित सरकार गिराएर अर्को दलसित लहसिन पाएकैछभने, योभन्दा अरुअधिकार,किन चाहियो?
ओली प्रचण्ड मिल्दा दुई तिहाई पुग्दा ओली असफल भएको नबुझ्ने यो अन्तर्वार्ता के सुन्ने ?
How long we should wait and watch
jay Nepal ❤
कांग्रेस एमालेलाई प्रस्न
किन संविधान संसोधन ?
राम्रा पन्छाएर हाम्रा छान्ने
दोष संबिधान लाईकिन?
मौलिक हकको कानुन किन वनेन?
प्रदेशको अधिकार किन दिईएन?
स्थानीय सरकारको कार्यक्षेत्र किन तोकिएन?
प्रदेशको कार्यक्षेत्रकोको संघीय कानुन किन वनेन? प्रदेशको अधिकार किन दिइएन ?
समावेसी अायोगका कानून खोई?
संबैधानिक अायोग कृयाशील हुन कस्से रोक्यो?
जनताको पक्षका संवैधानिक हक
संबिधानले रोकेको हो?
संघीय सरकार परिवर्तन पछि
प्रदेश सरकारको भागबन्डा सबिधानको कुन दफा उल्लेख छ ?
कानुन संविधान मिचेर शत्तामा टासिई रहन संबिधानले निर्देश कहानेर गरेको छ?
एउटा नेताले अर्कोको मान मर्दन गर्न झुट आरोप प्रत्यारोप गर्न संविधाको अनुसुची कहाँ छ?
दलका ४/६ नेता मिलेर संसद वन्धक राख्खे प्रनवधान संबिधानमा छ?
जनताको समस्या समाधान गर्न संबिधान बादक छ?
नेताको तानाशाही चरित्र सुधारौं
नैतिक चरित्र सुधारौं
करप्ट मानसिकता त्यागौं
छुद्र वोलिबचन सुधारौं
संबिधान संशोधन होइन कार्यान्वयन गरौं
एउटा कुरा परिवर्तन गरे हुंछ ! जुन नेता हरुले सकदईनन… !!! त्यो भनेको “आचरण” ।
संविधान किन चलाउनु, जनतालाई एकातिर अल्मलाएर आफु खुसी गरिरहने तपाइहरूको राजनीति ले देश चाही जनता विहिन हुने निश्चित छ । कांग्रेस जिम्मेवार थियो भने प्रतिपक्ष बनेर बस्नू पर्थ्यो तर त्यसो गरेन… कुनै पनी पार्टी चोखो छैन 😡😡😡😡
❤🎉❤🎉❤ सञ्चारकर्मी प्रिय मित्र भुषण जी द्धारा प्रस्तुत संवादमा कटु सत्य प्रश्नको लागी धन्यवाद।
कोइराला जीको जवाफ घुमी फिरि रुम्जाटार जस्तै लाग्यो गाठे
As long as d nation is run by a bunch of sordid political gangsters, nothing extraordinary would ever happen n d radiant smile on d lips would be hard to come by as d drudgery of peoples' lives lingers on.
Good
के शेखर कोइराला पनि डाक्टर हो र भन्या ? शशांक कोइराला पो डाक्टर हुन है।
भ्रस्ट मेडिया 😉😉
दुबई पार्टी मिलेर दिगो सुसासण कायम होश भ्रष्टाचार नहोस् भएको लाई छानबिन होश देश समृद्ध नेपाल बनोस्
Yastai ho bhanae deuba pm bandain before 84
5 bikash xetra 14 anchal 75 district nai sambaidhanic rajsastha nai 1oo% right cha ho thiyo so jay Green tree 🌲 jay 🇳🇵 jay king mahedrabad jay bpbad jay 🇳🇵
यो शेखर पनि अफु प्रधानमन्त्री कहिले बने हो कंग्रेस मा देउवा फेरि प्रधानमन्त्री हुन्छु भन्दै छ सभापति कहिले बनेहोल
कांग्रेस एमाले भनेको चोर हो ईनीहरू बाट देस बन्दैन
Soon Nepal will become Singapore, gas pipeline will reach every people's home and there will be sea in Nepal, happy Nepalese, Nepal is becoming the richest country in the world 🌍🌍🌍 Wait and watch??? Jaya Giribandhu... and mahakali rivers
This leader does not realize the cost effect of federalism .
Left wing or right wing purpose of having a wing is flying but we are drowning.
Vusan sir uha haru..x sab vane kura.ho😭
Bhusan sir🙏🙏
भ्रष्टाचार नगरिकन राज्यसन्चालनगरेपाे सरकार बनाउने जनमतप्राप्त गरिन्छ शेषर बाबू, तपाईं हरु सरकारमा गाकाे भाेलिपल्टदेखि मिलिझुलि भ्रष्टचार मा लागेकाे देखिन्छ रचुनाबिखर्च उठाउने सिलसिलामा, छाेरानाति लाइपुग्ने सम्पति लुटन खाज्नुहुन्छ,लाज लाग्दैन?
Babal bhusan dai ❤
सटिक जबाफ स्पस्ट बोली नै छैन शेखर दा को। खालि उ उ मात्र भनेर भएन दा। लोकतान्त्रिक चरित्र भएका सबैलाइ पार्टि मा ल्याउनुस। कम्युनिस्ट् को साथ छोडिहाल्नुस।
Jaya Nepal
What's the practical achitud in nepal stability what?
धुत शेखर कोइरालालाइ मैले अलि बौदिक र अरु कालो काङ्रेसिहरुभन्दा फरक र आफ्नो कुरा राख्न सक्ने नेता भनेर सोचेको थिए यि त दाजु भाउजुको पिछलग्गु र अरु कालो काङ्रेसकै पिठ्ठु रहेछ गलगाडतन्त्र सङ्घियत धर्म निरपेक्षेता समाबेसि सबै चाहिने रे अनि केरा सन्सोधन गर्ने यो बिदेशि कथित सम्बिधानमा? यसलाइ पार्टी सभापति र यसको गुठलाइ २ थान मन्त्री दिए पुग्दोरहेछ थु थु थु गलगाडतन्त्र मुर्दावादा जय देश जय नरेश पशुपतिनाथले जनताको कल्याण गर्दै यिनि र यिनि जस्ता अन्य दलाल देश बेचुवाहरुलाइ जनताले डाडा कटाउछन २०८१ भित्रै।
सकियाे मेराे देश
उसमा छ उसमा छ दम नभएको नेतागढ थिकार छ
भ्रष्टाचार फस्ट मिसनमा राखेर हातेमालाे गर्छाै , अनि नेशन फस्ट भनेर फलाक्न लाज लाग्दैन ?? चाेरहरु ।
ओलीको सरकार बन्ने बितिकै पेट्रोल डिजेल,मट्टीतेल को मूल्य वृद्धि भयो।असल प्रजातन्त्र राजसंस्था थियो।अहिले प्रजातन्त्रको नाम निरुकुंशता लादेको छ।
कार्यक्रम कि अङ्ग्रेजीमा चलाउनु कि नेपालीमा चलाउनु नि, के खिच्रो पारामा चलाएको हो?
यी सब चोर नेता हुन राजा आउनैपर्छ सङ्हिता खरेज गर्नुपर्छ
Feri same copyright vaye k hola 🇳🇵 n Nepali pupil's so
कोईराला हरुले काँग्रेस बनाउँदैनन् गगन थापा लाई छाड् पार्टीको मायाँ भए।
नमस्कार , अब बहादुर लाई हटाएर आफू आउनुस अगाडी नत्र आर्जु ले खान्छे
Bp bad n king mahedrabad jay Green 🌲 n 🇳🇵 jay rastrapita preethibinarayan shaha dev ♥ nepal n Nepali pupil's we are should be imideatly come on in times
If you're interested n alsho lidership what your policy in nepal democracy syestem what do solves how to do it solves? Heare more problems in 🇳🇵 so how in your eye?
नेशन फस्ट ,की राष्ट्र पहिलो ? के कथनी र करणी यहित होनी ,भाषा पनि राष्ट्र होइन र?कति प्रतिशत प्रयोग? महोदय हरु!
Hey Pasupathi ko desh tapai yedi hunuhuncha bhane yeneharu ( political leaders) haru ko k cha t sajaya danda?
जेेल बाट जोगिन लाई वलि लाई प्रधान मन्त्री बनाएको हो । सबै लाई थाहा छ ।
Baru we don’t like inclusiveness, we are racism lover that we are doing from last 300 years vaneni hunxa