चतुर प्रचण्ड र रबि मिलेर 'कायापलट' गर्दै ! चलाख ओलीले ठेगान लगाउने || डा. केसीलाई आयो गोप्य सुचना

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 91

  • @yogendrabam6678
    @yogendrabam6678 2 หลายเดือนก่อน +4

    Good luck Jai ghanti 🔔🔔🔔🔔

  • @destineloathe2999
    @destineloathe2999 2 หลายเดือนก่อน +9

    डा. saap-🙏
    यो SPP र TR सम्झौता pass मात्र भयो र अनि हाम्रा यी घुस्याहा नेताहरुले भारतको "अडानी-ग्रूप" लाई नेपालका ती 4ओटा Airport जिम्मा लगाईदियो मात्र भने तुरुन्तै नेपाली जनताहरू रोडमा आयेर Exactly त्यो बङ्गलादेश को PM सेख हसीना'लाई जस्तै गरि बालुवाटार छिरेर नेपालका मुख्य यी 3 नेताहरू "केपी,आर्जु को बुढा-बुढी र प्रचण्ड" गरि तिनै जनालाई नेपालबाट लखेट्नुपर्छ र जनताले नेपालमा "प्रत्यक्ष PMकार्यकारी प्रमुख चुनिने ब्यवस्था जहाँ "Power-Check&Balance" गराउनलाई UK को जस्तो संवैधानिक मोनार्की ब्यवस्था" ल्याउनुपर्छ तव देश द्रूत गतिमा बढ्छ! नत्र हाम्रो आउने पुस्ता पनि यई अहिलेकै जस्तै "देशको असफल राजनीतिक" चुङ्गुलमै फसी रहनेछ! Main त, यो देश डुबाको नै एई 3 पार्टीले हो! देशको "EXTERNAL-FAULTS" यानी बाहिरी विभिन्न "International-Related" सम्झौताहरु जस्ता कुपित काम गरि देश बेचेको "काँग्रेसले" हो,भने "INTERNAL-FAULTS" यानी देश-भित्रको; करप्ट-प्रणाली,गून्डा-गर्दी टेन्डरजस्ता ब्यापर,ब्यवसाय,सरकारी-कर्मचारीतन्त्र घुसखोरी,विधुत,भ्युटावर,सुन कान्ड जस्ता कुपित काम द्वारा यो देशको आन्तरिक बिगारेको "यमालेले" हो अनि "ETERNAL-FAULTS" जो नेपाललाई "Singapore" बनाउँनेको नाममा उल्टै देश-द्वन्द्वमा जाकेर देशलाई 20 बर्ष पिछाडि धकेलिदिएको "माओवादीले" हो!यो Fact हो हामी सबै जनताले यो बुझ्नु जरुरी छ नत्र ढुक्क भए हुन्छ नेपाल कहिल्यै बन्नेवाला छैन!....✍️✍️

  • @chandraparkashpandey5034
    @chandraparkashpandey5034 2 หลายเดือนก่อน +1

    भ्रष्टले भ्रष्टाचारीलाई कारबाही गर्न सक्दैनन

  • @pramilaneupane5854
    @pramilaneupane5854 หลายเดือนก่อน

    Very nice

  • @laligurashvlog
    @laligurashvlog 2 หลายเดือนก่อน

    डा. केसी सर को अमुल्य सल्लाह सुझाव राम्रो जानकारी मुलक जबाफ दिनु भएको छ 🎉🎉🎉🎉🎉 तर त्यो गोबिन्द केसी चाहिँ कहिले मर्छ होला?

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 2 หลายเดือนก่อน

    Great analysis

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 2 หลายเดือนก่อน +1

    नेगेटिभ सेाच मात्र छ उहाकाे

  • @lamaDong-yv6is
    @lamaDong-yv6is 2 หลายเดือนก่อน +3

    साउदिको अल्मराइ होला।

  • @ThamRai-fw7ey
    @ThamRai-fw7ey 2 หลายเดือนก่อน +1

    Dr साहब काे भनाईमा कहिले काहीँ लाग्छ शिर्ष नेताहरु प्रती नतमस्तक हुनुले हामीलाई शँका लाग्छ । क्यार्ने हाे डा, साहब ??

  • @ShivaramPoudyal
    @ShivaramPoudyal 2 หลายเดือนก่อน

    दिन काटेर काल कुरिरहेको अवस्थाका
    राज्यकै नागरिक।

  • @bikashbhusal7477
    @bikashbhusal7477 2 หลายเดือนก่อน +1

    केही वर्ष अगाडि नेपालीहरु बिश्व कै इमानदार बहादुर भनेर मानिन्थ्यो तर अबको केही बर्ष पछाडि नेपालीहरु विश्व कै ठग फटा चाेर डाका भ्रष्टचारि बेमानि भनेर चिनिन्छन याे सबै नेपालीले धर्म छाडे आफ्नो कुल संस्कार छाडे नैतिकता छाडे एसकाे जिम्मेवार नेपाली राजनीति नै हाे

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 หลายเดือนก่อน +2

    डक्टर जी को पनी कुनै कुनै समायाको निर्णया सब्दको प्रबचनले आफैमा आफनो कुरो बाजीनुपुग्छ किनकि केको प्रचण्डको एजेन्डले नेपालमा कुन र के अनी काहॅा कती देशलाई धनी बनाउने उर्द्धोगहरू जोडीयो कित मासीयो भन्ने बाटो चोइज गरेर दगुरनुपर्नेमा प्रचण्डकै एजेन्डमा एमाले काग्रेसहरूको डलीमली भनुको अर्थलेचै केफेरीपनी डक्टर जी लाई प्रचण्डकै सरकार चाहेकै होत भन्नेले बुझाउछ तेसै कारण एक मात्र एमाले काग्रेस माऊबादीहरूको पाटी र नेताहरूमै छि छि भनुमात्र सिकनुहोस हैत आखीरत प्रचण्ड भनेको कुपुत्र जीत अझ ३५ बर्षको सरकारमा आफै मात्र अंगाली रहेको देखीन्छन् भन्ने गरेचै केत भन्नेचै मेरो कुरो हो हैत रत तिनै दलबलहरू लाई छिको सब्दले मानियातो दिदै दुर्गा प्रशाही बालेन र ज्ञानेन्द्र बाहीदुर शाही बेगारचै नेपाल देशको लागी नेत्रीतो बन्नमा भलाईनै देखीन्न हैत

  • @YubrajbaskotaBaskota
    @YubrajbaskotaBaskota 2 หลายเดือนก่อน +1

    मन्डलेहरूकाे बिकल्पमा स्थापना भएका नेपालका ३ ठुला कम्पनिहरू १) काङ्ग्रेस २)एमाले३)मावाेबादि ... यहिनै सत्यकुरा हाे ................... र अर्काे बिकल्प पनि छैन डा. साब याे जन्ममा नत नेपाल बन्छ नत नेपालि नै बन्छन देखिहाल्नु भयाे नि रक्क्षया बन्धन नेपालिकाे चाड बन्याे अब आफ्नो पाेईलाई धाेति लाउन लगाउछन हेर्दे जानु तपाई धाेतिमा सजिलाे हुन्छ रन्डिहरूलाई उचालाे छिरायाे छिछिछि..... हैन भने नेपालिकाे चाड हाे ?????? लास्टमा राजा राखेर फेरि हिन्दु रास्ट्र बनाउ डा.साव 🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟😁😁😁😁

  • @ManThapa-m9c
    @ManThapa-m9c 2 หลายเดือนก่อน +1

    सिकाइदिम के पत्रकार मित्र
    भोलि फेरि यिनी कसरी जानाकार भनेर मुख देखाउने
    तथ्यमा आधारित पो बहस हुन्छ
    यस्ता गफास्टिक विश्लेषक पनि अभिषाप हुन।
    जहिले अन्तर्वार्ता सुन्यो दुर्गा प्रसाइको बिहान फोन आयो, क्यालिफोर्नियाबाट फोन आयो🤣🤣
    यिनलाई प्रचण्डले बाल नदिए पछि रविको दौरा समाते। रविले पनि राजदुतमा नछाने पछि घर न घाटको भाका छन।

  • @Tika-cc4xo
    @Tika-cc4xo 2 หลายเดือนก่อน

    बिदेशमा के हुन्छ भन्नु भन्दापनि नेपालमा कसो गर्नुपर्ने मात्र उपदेश दिनु राम्रो होला नि सर ???

  • @narabahadurOli
    @narabahadurOli 2 หลายเดือนก่อน +6

    सत्तामा माला माल भयको माओवादी सत्ताच्युत भयपछी को उदण्डा हो

  • @tikaadhikari392
    @tikaadhikari392 2 หลายเดือนก่อน

    अलमराइ हो दुबैको सर।

  • @sarukc9440
    @sarukc9440 2 หลายเดือนก่อน

    🙏🙏🙏🇳🇵

  • @SuryabahadurRanabhat-q9d
    @SuryabahadurRanabhat-q9d 2 หลายเดือนก่อน

    मैले नबुझेको एउटा कुरा भन्दाखेरि आफूलाई बौद्धिक व्यक्ति भन्छन् हामीलाई देश र जनताको चिन्ता छ भन्छन् फेरि अहिले युवाको आन्दोलनमा खै सपोर्ट गरेको बौद्धिक व्यक्ति भन्नेहरू युट्युबमा आउने कामनाकाजको अन्टसन्ट बोल्यो युट्युबहरूसित डलरको भाग लियो युट्युबमा आएर भुक्नुभन्दा युवाहरूलाई साथ दिनु नि

  • @sharkikumar7861
    @sharkikumar7861 2 หลายเดือนก่อน

    ड्र। साहाब हिजो सम्म हजुर ले म नेत्रुत्यो गर्छ इउवा हरु आय बङ्ला देश बनाउना भन्ने आजा खबर्दार भन्ने

  • @chakragurung9244
    @chakragurung9244 2 หลายเดือนก่อน +1

    यो कुरो थाहा पर्यो कि मलेसिया मा तपाईं सङ्ग ६ लाख रिङ्गित बैंक डेपोजित हुनु पर्छ र खेल्ने खर्च छ भने राम्रो सङ्ग बसेर ब्याबसाय गर्न पाउछ तसर्थ जिबि राई सङ्ग तेस्तो कति छ छ

  • @KulbahadurRanamagar-c7r
    @KulbahadurRanamagar-c7r 2 หลายเดือนก่อน

    अलमराई भन्न खोज्नु भाको होला डा सापले। भन्न खो

  • @bhupendrabhandari5258
    @bhupendrabhandari5258 2 หลายเดือนก่อน +3

    इन्को गोप्य सुचना पाउने जहिले हुन्छ तर त्यो गोप्य के हो भन्दैनन

    • @haripoudel4521
      @haripoudel4521 2 หลายเดือนก่อน

      3:07 Yy 3:08 3:09 b 3:09 h😅?h

  • @tankabanjara9228
    @tankabanjara9228 2 หลายเดือนก่อน

    aalmarai ho hajur

  • @shivaramrana4140
    @shivaramrana4140 2 หลายเดือนก่อน

    Good information KC.😊

  • @ajd8981
    @ajd8981 2 หลายเดือนก่อน

    Best line dr saab paila.jana paam naane surendra sanga tution padna jaam vanxan ta

  • @30121975p
    @30121975p 2 หลายเดือนก่อน +1

    अलमराईलाई समुराई रे डाक्टरले 😁😂🤣

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 2 หลายเดือนก่อน

    जनैपूर्णिमा र राखी बाँधने पर्पा विदेशीको हाे खुईले बुढा

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 2 หลายเดือนก่อน

    Good. Newe

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 2 หลายเดือนก่อน

    मेडिकल कलेज K.c.ले ढुबाउने भो

  • @jitmanthapamagar
    @jitmanthapamagar 2 หลายเดือนก่อน +1

    साउदीको अल्मराहि कम्पनी हो।

  • @reshampurja6996
    @reshampurja6996 2 หลายเดือนก่อน +4

    सान्दर्भिक विश्लेषण डा. सुरेन्द्र केसि ज्यु को👍️👍️

  • @TheSunnyms
    @TheSunnyms 2 หลายเดือนก่อน

    Almarai ho Dr sab

  • @dilmayathapa6914
    @dilmayathapa6914 2 หลายเดือนก่อน +1

    अलमराइ कम्पनी हो डाक्टर साब।

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 หลายเดือนก่อน +1

    Khoi kaso ho kaso sir
    Confusion....

  • @MayaTamang-t8r
    @MayaTamang-t8r 2 หลายเดือนก่อน

    👊👊👊👊👊👊

  • @harikarki1548
    @harikarki1548 2 หลายเดือนก่อน

    यो फतुर र फजुल ब्यक्तिको सधै अन्तरबार्ता लिनुपर्ने के आबस्यक छ?

  • @padam8309
    @padam8309 2 หลายเดือนก่อน

    तिम्रा रवि प्रचण्ड सेरे केपीले केही केही खुल्काउँदैनन्। खाली चतुर प्रचण्डे चलाख केपी गोप्य कुरो थाहा पाए भन्छन कहिले भन्छौ तिम्रो गोप्य कुरा हावा विश्लेषक

  • @mamahajur121
    @mamahajur121 2 หลายเดือนก่อน

    साउदिमा हो अलमोराही कम्पनी हो

    • @sameerbhujel8050
      @sameerbhujel8050 2 หลายเดือนก่อน

      नेपालमा भारतबाट मुररा लेराएका छन।
      अब त नेपाल मै अलमोराही खोल्ने रे

  • @fajalkhan1837
    @fajalkhan1837 2 หลายเดือนก่อน

    Al marai dairy form ho dr shahab Saudi ko 🙏🏻🙏🏻

  • @BigyanMaharjan-c1h
    @BigyanMaharjan-c1h 2 หลายเดือนก่อน

    Yes ,u r right sir we should learn a lesson from bangladesh mainly our leaders.we nepali citizen should not practice the things which has happened in bangladesh .we have already done a mistake by throwing our king now the consequences is front of us so,we should a learn instead of practising the situation of bangladesh. Beware, don't repeat the mistake again if we do so the senerio will be worst than today we all know and have experienced it by throwing our king.

  • @AmritBarha
    @AmritBarha 2 หลายเดือนก่อน

    Almarai

  • @ganeshniroula193
    @ganeshniroula193 2 หลายเดือนก่อน

    Namadkar sir. Ati ramro samasaamahik Billesdon. Tyo dary production company Qatar ko haina sir .
    Saudi ko Almarai ho .

  • @nirmalsubedi2624
    @nirmalsubedi2624 2 หลายเดือนก่อน

    "जस्टिस डिले इज जस्टिस डिनेड" रे!!😂😂😂😂😂😂😂

    • @SachinDhungel
      @SachinDhungel 2 หลายเดือนก่อน

      झोलेहरूलाई मीठो कुरा पच्दैन ।

    • @SachinDhungel
      @SachinDhungel 2 หลายเดือนก่อน

      तिमी मात्र जानेका रहेछौ । मन नपरे नहेर्नु ।झोलेहरूको खाँचो पनि छैन ल ।

  • @amaryonjan6387
    @amaryonjan6387 2 หลายเดือนก่อน

    समुराइ हैन अल मराइ dairy हो

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 หลายเดือนก่อน

    तिमी जस्ता एनजीओ क
    का भतुवा देशै समाप्त पार्यो

  • @RaiBishu-r6s
    @RaiBishu-r6s 2 หลายเดือนก่อน

    Al marai company .

  • @raipradip2692
    @raipradip2692 2 หลายเดือนก่อน

    तथ्य बेगर मनलाग्दि बोल्नेको कुरा?

  • @sastvnepal2478
    @sastvnepal2478 2 หลายเดือนก่อน +1

    buda dherai biwan hun tara interview ma matra simit vayeko dekhda dukha lagxa.

  • @AM-cf5ur
    @AM-cf5ur 2 หลายเดือนก่อน +1

    Rakhi bhaneko dhoti ko ho Nepali ko hoina

  • @manojsherchan8503
    @manojsherchan8503 2 หลายเดือนก่อน

    Dr sap. Saudima ho Almarai Dairy farm, Um famous x gulfma, Newzealandma pani x vanxan. Qatarma tw Baladna ho sir

  • @ManojSharma-br1mv
    @ManojSharma-br1mv 2 หลายเดือนก่อน

    ❤❤नमस्कार छ डा साहब लाई सत्य बोलनु भो

  • @AmritBarha
    @AmritBarha 2 หลายเดือนก่อน

    Al.arai ho

  • @NabinaAle-om2hp
    @NabinaAle-om2hp 2 หลายเดือนก่อน

    अलमराइ कम्पनी हो डाक्टर साब

  • @Limlux-k7b
    @Limlux-k7b 2 หลายเดือนก่อน

    dr.saheb asti kulman ghising le kita rajinama dinu nabhaye line jadan garidinu parchha bhannu hunthyo khoi testo bhayena ta?nikai garjera boldai hununthyo

  • @shyamtiwari353
    @shyamtiwari353 2 หลายเดือนก่อน

    bakamfuse gaff

  • @ritabhandari3371
    @ritabhandari3371 2 หลายเดือนก่อน

    Big takar fataha

  • @KumarGurung-v3h
    @KumarGurung-v3h 2 หลายเดือนก่อน

    Kuro sahi ho

  • @nisumofficial5616
    @nisumofficial5616 2 หลายเดือนก่อน

    All mrai jsto lagchha

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 2 หลายเดือนก่อน

    Banglades hain Nepalbadma jan k dr sable maidanma aaunupryo k kesar b bistjyulai netritwo lin mahol tyar garnupryo hamilai anuvabi netritwo chahiyeko chh

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 2 หลายเดือนก่อน

    Dr Gobindha ko mudha lai k.h hunai wala chaina.Ini Afai pakha lagachan,badarinchana.

  • @jeewangurung3598
    @jeewangurung3598 2 หลายเดือนก่อน

    Bahunbaad vayepaxi desh le dukha pakaxan

  • @NepNaranthan
    @NepNaranthan 2 หลายเดือนก่อน

    Dr saap, Dr Govindako byanai garbi levelma swaasthya sewa pugnu parne, tara medical college gaaumaa jaan naoaaeko ali kuraa mileyaa chhaina

  • @HariBhujel-p1b
    @HariBhujel-p1b 2 หลายเดือนก่อน

    Al marahi

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 2 หลายเดือนก่อน

    Dr Gobinda k.c Nepali Student haru bides gari padhanai bataramana banaunai byakati huna Inlai afulai k. Hi nagaranai mudha halnai and natakiya rupa ma Ansana badanai matra ho.Inlai lakhatanu parcha.inlai kunai party lai ukasai and uchalai ka huna.

  • @BinushresthaBinuShrestha-vs7vq
    @BinushresthaBinuShrestha-vs7vq 2 หลายเดือนก่อน

    Almorai ho sudo

  • @dilipsah3111
    @dilipsah3111 2 หลายเดือนก่อน

    Purano antar barta ho.hari sir?

  • @MayaTamang-t8r
    @MayaTamang-t8r 2 หลายเดือนก่อน

    👃👃👃👃👃

  • @agurungp9268
    @agurungp9268 2 หลายเดือนก่อน

    Nepal ma banglades ko jasto vayako darai years vayo. Nepali la raja falnu ra Bangladeshi la afnu des ko leader hataonu aaotai jasto ta ho.

  • @sanjayshrestha9509
    @sanjayshrestha9509 2 หลายเดือนก่อน

    Gulf ko dairy com ko name almarai ho.

  • @MilanRanamagar-bf3vm
    @MilanRanamagar-bf3vm 2 หลายเดือนก่อน

    Almarae ho

  • @komalgc
    @komalgc 2 หลายเดือนก่อน

    Kc sir suruwati wakeya
    yasto boli haru kast le bol 6an ha DA shahab ?????

  • @dfgvvv1267
    @dfgvvv1267 2 หลายเดือนก่อน

    Samurai hoina almarai ho

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 2 หลายเดือนก่อน

    सलाम छ डाक्टर साहाब ।

  • @santoshtosh3826
    @santoshtosh3826 2 หลายเดือนก่อน

    गितले के भन्नू खोजेको छ नबुजी जेपाए तेइ बोलेको छ यस्तो पनि प्रोफेसर रे हाहाहाहाहा 😅नेपाल तेतिकै नेपाल बिग्रेको होइन क्या

  • @amritmagar704
    @amritmagar704 2 หลายเดือนก่อน

    Sorry almarai company ho ,

  • @bal.krishnakc2551
    @bal.krishnakc2551 2 หลายเดือนก่อน

    Al marai. Hho

  • @NepNaranthan
    @NepNaranthan 2 หลายเดือนก่อน

    Sattaa baahir patniko rodan ho Maobaadiko.

  • @GovindaParajuli-rr1sd
    @GovindaParajuli-rr1sd 2 หลายเดือนก่อน

    Almari ho Saudi ko dairy from sir

  • @gelbusherpa3653
    @gelbusherpa3653 2 หลายเดือนก่อน

    Yo manchay kati fata raxa banda yeslie Durga parsai lay k bolayera k mitho kura gari diya yeslay Nepal ko hospital haru jimaywori ra ramro ra barpardo hunu parxa bannay manxay lie badmas banxa yo durga parsai jati ko badmas manchay kohi xina

  • @Nira461
    @Nira461 2 หลายเดือนก่อน

    g b lai samatnu, sarkar lai t.b lagx. Ani pakdinx t.r yi buda le pani aaj voli t manei marne kura grxn. He... Jyau.

  • @rajbhuju431
    @rajbhuju431 2 หลายเดือนก่อน

    यो डाक्टर को हावा गफ अबा तो मच भो थुक्का यो बुडो लाई क भाको कति अन्तरवार्ता दियाको अरु काम साम चैनयेस्को

  • @sportshub2624
    @sportshub2624 หลายเดือนก่อน

    8:45 ko ho Rajendra lingden hero jhole ho

  • @rudhragurung1954
    @rudhragurung1954 2 หลายเดือนก่อน +2

    आल्माराइ हो सर