GH 54 || How did Man Mohan Adhikari become Prime Minister of Nepal? || Man Mohan Adhikari ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 270

  • @cpadhikari4898
    @cpadhikari4898 3 ปีที่แล้ว +26

    हामी ले मनमोहन हजुरबुबा लाई कहिले पनि बिर्सनु हुदैन भाबपुर्न सर्धान्जलि

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 8 หลายเดือนก่อน +6

    धन्यबाद ऐतिहासिक बाेैदिक भबिस्यबाडि नेपालकाे ईतिहास काेर्न र बृर्दा बृदा हरुकाे पिता भगवान मनमाेनन बुबाकाे सम्झना मा ।

  • @anzum3621
    @anzum3621 2 ปีที่แล้ว +3

    माहाअभिभाबक मनमोहन अधिकारी अहिले देश र हामि जस्तो जनताले सम्झि रहेको छौँ हार्दिक श्रद्धाञ्जली अर्पण गरदछू

  • @limbusurendra3378
    @limbusurendra3378 5 หลายเดือนก่อน +3

    नेपालका एक मात्र ईमान्दार शालिन कम्युनिस्ट विचारधाराका प्रथम लोकप्रिय वामपन्थि प्रधानमन्त्री हुनु हुन्थ्यो स्वरर्गीय कमरेड मनमोहन अधिकारी ज्यु,प्रति श्रद्धा सुमन हार्दिक श्रद्धाञ्जली ।
    लालसलाम कमरेड ! ✊✊✊
    🙏💐🙏💞💝💞‼️

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +22

    वननायक लोक प्रिय मनमोहन पुर्व प्रधानमन्त्री प्रति हार्दिक श्रध्दान्जली

  • @NOOBGAMING-ho8bp
    @NOOBGAMING-ho8bp 5 หลายเดือนก่อน +4

    जनताले सदैब सम्झी रहने, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री प्रती हार्दिक श्रद्धा सुमन !!

  • @taramankunwar9253
    @taramankunwar9253 3 ปีที่แล้ว +19

    नेपालको इतिहासका एक महानायक प्रति हार्दिक श्रद्धासुमन !

    • @narayenikoirala9260
      @narayenikoirala9260 2 ปีที่แล้ว +1

      मनमाेहन अधिकारी अमर रहुन

  • @बालदेबबिशी
    @बालदेबबिशी 3 ปีที่แล้ว +2

    यस्ता सहि र सत्ये कथा सुन्न र हेर्न मन छ हाम्रो नेपालको इतिहास जान्न मन अझै छ धन्यबाद च्यानल लाइ माहान नेता ने क पा एमालेका पुर्ब प्रधानमन्त्री श्रि मनमहोन अधिकारी ज्यु प्रती भाव पुर्ण हार्दिक श्रधाञ्जली अर्पण गर्दछौ ।नेपाललाइ उहाँ को खाँचो सधै रहि रहने छ । धन्यबाद च्यानल र प्रसाणक्रता लाइ आजै सस्क्रयाप गरिहालौ सबैले धन्यबाद

  • @shobhajoshi5232
    @shobhajoshi5232 8 หลายเดือนก่อน +3

    स्व मनमोहन अधिकारीको जिवनी र नौ महिने शासनकालको भिडियो सारै मन पर्यो संकलितलाई धन्यबाद दिन चाहे

  • @kulprasadadhikari643
    @kulprasadadhikari643 11 หลายเดือนก่อน +3

    अति राम्रो कार्यक्रम मनोमहन अधिकारिको राजनीति इतिहास सबै जानकारी भयो

  • @jayabdrmahar206
    @jayabdrmahar206 7 หลายเดือนก่อน +1

    जनप्रिय राजनेता स्वर्गीय मनमोहन अधिकारी ज्यु सम्पुर्ण नेपालीको मनमनमा बस्नुभएको एक मात्रै सच्चा देशभक्त क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने ब्यक्ति हुनुहुन्छ।
    राजनेता स्वर्गीय मनमोहन अधिकारी ज्यु प्रति भावपूर्ण श्रद्धाञ्जली 🙏🙏
    तर अहिलेका सबै भ्रष्टाचारको चङगोलमा चुर्लुम्म डुबेका ढोङगी
    कम्युनिस्ट फटाहा मानसिक रोगी हरु मात्रै छन्।
    तिनीहरूको नर्कमा बास हुनेछ 😢😢

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +3

    नेपालको इतिहासकार हुन एक मनमोहन अधिकारी असल ब्याक्तित्व ।।

  • @milanpun160
    @milanpun160 ปีที่แล้ว +4

    जननेता मनमोहन अधिकारी
    अफ्नो गाउँ आफै बनाऊ वृद्ध भत्ता
    लगाए जस्ता अनेक उहाँकै देन हो।

  • @MrDhukdhuki
    @MrDhukdhuki 3 ปีที่แล้ว +11

    अब यस्तो नेता कहाँ पाउनु ! सबै स्वार्थी लोभि मात्र छन !

  • @maboo42
    @maboo42 ปีที่แล้ว +3

    राजा महाराजा हरुले सिरमा लगाउने श्रीपेचको निर्माण कसले र कसरी गरियो र यसमा कुन कुन धातु हरुको प्रयोग गरिएको छ ? यसबारेमा पनि एउटा छोटो मीठो भिडियो बनाउन अनुरोध गर्दछु । धन्यवाद

  • @sikarurampoemchannel1339
    @sikarurampoemchannel1339 ปีที่แล้ว +3

    नौ महिना भन्नू भन्दा छ महिने भन्नू राम्रो हुन्छ पत्रकार महोदय ; किनकि दिल खोलेर निर्धक्क काम गरेको त जम्मा छ महिना मात्र हो । बाँकी तीन महिना त काम गर्न नपाएको , केवल कामचलाउ बनेर हात बाँधिएर बस्नुपरेको थियो ।

  • @HumrajGaire
    @HumrajGaire 5 หลายเดือนก่อน +1

    धन्नेबाद बौदिक भबिस्यबाणि नेपाल्कै १नम्बर इमान्दार नेता बुढा बुढिहरुको बुबा बन्नुभयो बालाई जतिधन्नेबाद दिएपनि कमैहुन्छ अैले वाको सम्झना मात्र

  • @dpupadhyaya8686
    @dpupadhyaya8686 3 ปีที่แล้ว +2

    देशमा प्रशस्त मात्रामा पैसा छ,भ्रष्टाचार नहुने हो देश छिटोभन्दा भन्दा अगाडि बढन सक्छ भन्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी हुन्।

  • @RudraPPaudel
    @RudraPPaudel 9 หลายเดือนก่อน +2

    धन्य छ जीवन वृद्धले दियको आशीर्वाद ले स्वर्ग मा हुनुपर्छ ।

  • @paraskoirala449
    @paraskoirala449 3 ปีที่แล้ว +18

    आज पनि एमाले मनमोहन को ब्याज खाइ रहेछ।

  • @kedaranjan8571
    @kedaranjan8571 3 ปีที่แล้ว +4

    आजको कार्यकरम झन एकदम राम्रो छ म यो च्यानल कहिले नि छुट्टाउने छैन

  • @yogmayagharti
    @yogmayagharti 5 หลายเดือนก่อน +1

    मनमोहन अति राम्रो प्रधान मन्तृ हुनुहुन्थ्यो वाहाले जन्त्ताको लागि गरेका राम्रा कामहरु अहिले पनि अधारनिय छ्न , वाहा जन्त्ताको मन मुटुमा हुनुहुन्छ

  • @prahaladthapa7961
    @prahaladthapa7961 8 หลายเดือนก่อน +8

    बिपी र मनमोहन ज्यूको नाम भजायर अहिलेका तस्करले ब्याज खायर देश र जनतालाई धरापमा पारेका छन ।

  • @sadhuramkhadka2939
    @sadhuramkhadka2939 2 ปีที่แล้ว

    नेपाली इतिहासमा एक हुनाहार महान कम्युनिस्ट नेतालाई हार्दिक श्रद्धाञ्जली ।
    धेरैले बुझ्न पर्ने , नेता जय होस् ,।

  • @sushil7567
    @sushil7567 9 หลายเดือนก่อน +1

    ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद

  • @bishnukchetry4349
    @bishnukchetry4349 2 ปีที่แล้ว +1

    Ab Desh Le Kahile Paune Desh Ko Lagi Hamesha Sochane Mahan Neta Shree Mananiya Pradhanmantri Manmohan Adhikari Jiu Aaj Pani Hami Nepali Haru Ko Mann Ma Hunu Hunch .Jay Nepal

  • @birbahdur8703
    @birbahdur8703 ปีที่แล้ว +1

    अति राम्रो लाग्यो सुनेर नघाइने पृय नेता मनोमहनको इतिहास

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 ปีที่แล้ว

    वहाँ असल नेता र कम्युनिस्टको एक अमर उदाहरण हुनुहुन्थ्यो,वहाँ प्रती हार्दिक सलाम ।

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 3 ปีที่แล้ว +6

    कम्युनिष्ट पार्टीका एक अशल नेताको रुपमा हेर्न लायक लाग्यो मलाई त बाकी सायदै कोहि छैनन् होला यस्तै दाजोका ❤️🙏🇳🇵

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 ปีที่แล้ว +3

    नेपाल गन्ज मा तेल भरेर उ उ डे को हेलिकप्टर मन मोहन अधि कारी चढदा दुर्घटनाहुदा पछिल्लो भाग थे चारेर बचाहिका प्रधानमन्त्री मन मोहन अधिकारी लाई अस्पताल टिचीङ बाट राजिना मा मागेका थिहे जुन नेपाल टेलीभिजन प्र त क्ष हेर्ने म नै हु त्यो समय ॐ

  • @Toyanathadhikari906
    @Toyanathadhikari906 5 หลายเดือนก่อน

    तपाईंको प्रस्तुति भनौ अथवा नेपालको समसामयिक राजनीतिक बारेमा जानकारी अति उत्तम लाग्यो

  • @rbbogati6236
    @rbbogati6236 3 ปีที่แล้ว +1

    महान ब्याक्तित्व प्रति हार्दिक श्रद्दा सुमन

  • @tikarai1283
    @tikarai1283 3 ปีที่แล้ว +1

    जन नेता मदन भण्डारी जन प्रिय नेता मन मोहन अधिकारि लाई सलाम....

  • @anuraagyakha1384
    @anuraagyakha1384 2 ปีที่แล้ว +2

    ०४७ पछी को एक मात्र पक्का कम्युनिस्ट नेता, मनमोहन अधिकारी।

  • @khagrajgautam3627
    @khagrajgautam3627 8 หลายเดือนก่อน +2

    मनमोहन अधिकारी को आदर्श सबै कमिनिस्ट हुं भन्ने हरुले छाडिसके,सबै औसरबादी गुडगतका,कमिनिस्ट भैसके,अब सर्बहारा का नेता रहेनन् आफ्नै पेटभरा भये, येस्तै हुन अहिलेका नेताहरु?

  • @yuktabhetwal8914
    @yuktabhetwal8914 3 ปีที่แล้ว

    पुरानो पुस्ताका अगुवा मध्ये पुस्पलाल पछिका एक असल र इमान्दार मानिस! हामि साक्षी हुन पायौ मदन भण्डारीलाइ वहाले कति आत्मियता र प्रेमको भावनाले नेतृत्वको रुपमा हेर्नुहुन्थो र मदन भण्डारीले मनमोहनलाइ कति आदरभावको भावना थियो !! अहिलेको यो कटुता र निन्दाको ब्यबहारले वहाहरुको सम्झनालाइ ताजा बनाइरहेकोछ।

  • @hembahadur1233
    @hembahadur1233 7 หลายเดือนก่อน

    अति नि सम्मानित होनाहार जनप्रीय प्रधानमन्त्रीको दुखद निदान हुदा म 13/14 बर्सको थिए अति नै दुखी भएको थिए मा जहाँ भएनी स्वर्गमा बास होस कम्रेड 🙏🙏🙏🙏🙏

  • @hembahadur1233
    @hembahadur1233 2 ปีที่แล้ว

    युगान्तकारी एक महन सुपुत्र मनमोहन अधिकारीलाई उच्च सम्मान❤❤

  • @pradiptamang1550
    @pradiptamang1550 8 หลายเดือนก่อน +2

    Shree swargiye MANMOHAN ADHIKARI JYU LAI SADA SALUTE XA 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤legend. Respected.
    Thi Mahan. Mahan purbha. Sammaniya. P.m.ju.
    Manmohan adhikari.
    Shadhai .Shadhai mana. Mana mutuo ma rahanya chana ❤❤❤❤❤❤❤❤

  • @yuvrajkharalkharalsharma5780
    @yuvrajkharalkharalsharma5780 3 ปีที่แล้ว

    Manmohan babuko barema aajasamma na janekakura jannapauda dherai khusi lagyo. Yastai gyanvardhak lekh pathai rahanu hola dherai 2 dhannayvad.

  • @laxmanbudha3628
    @laxmanbudha3628 9 หลายเดือนก่อน +1

    धेरै राम्रो कार्यक्रम

  • @sanamthapa9455
    @sanamthapa9455 2 ปีที่แล้ว +2

    Good news

  • @dasmaharjan8440
    @dasmaharjan8440 3 ปีที่แล้ว +1

    नेपालमा सबै दलका प्रधानमन्त्री भय ।तर दल पार्टी भन्दा माथी उथेर नेपाली जनताको प्रधानमन्त्री मनमोहन अधिकारि मात्र भय।सबैलाई बराबर गर्ने बानी ।कति राम्रो पार्टी AMaLe ।अहिले जनता को धार सेक्ने दलाल हर को पार्टी भयो ।९महिना स्वर्ण युगको याद आउछ ।त्यो ९महिना स्वर्ण युगको ब्याज खादैछअहिलेका नेताहरुले ?

  • @mathuraale7285
    @mathuraale7285 2 ปีที่แล้ว

    Histry kaa mahaan leader mamohan adhikari ko aashirbha nepal lai sadhaiba rahous god

  • @uttamsapkota2282
    @uttamsapkota2282 ปีที่แล้ว

    राम्रो लाग्यो । बेलाबेलामा प्रसार गरिरहनु होला।🇳🇵🇳🇵

  • @MrHuofeng
    @MrHuofeng 2 ปีที่แล้ว +2

    Malai maan parne, samjhine bela nai respect aune nepali rajnitigyahun shree Manmohan Adhikari

  • @arentertainment180
    @arentertainment180 3 ปีที่แล้ว +3

    Superb narration of superbly excellent PM of Nepal ..!!

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 3 ปีที่แล้ว

    वन नायक पुर्ब प्र म मनमाेहन अधिकारी प्रति हार्दिक श्रद्धाञ्जली ।

  • @bhimrai6848
    @bhimrai6848 3 ปีที่แล้ว +2

    यस्तो नेता पाउन कठिन हुन्छ

  • @amarxinam
    @amarxinam 3 ปีที่แล้ว

    सारै जानकारी मुलक कार्याक्रम । अब रत्न बान्तावा को कहानी सुन्न पाए हुन्थ्यो ।

  • @hembahadur1233
    @hembahadur1233 2 ปีที่แล้ว

    बिगत्को ०५१ साल सबको सम्झना लायक क्षण भयो ईतिहास मै सेलुट क.मनमोहन ज्यु

  • @xdxdxdxdxd1061
    @xdxdxdxdxd1061 3 ปีที่แล้ว +4

    Late pm Manamohan Adhikari was real patriotic Hero his simple leaving high thinking is an Universal example for to a real Nepalies peoples i respect you

  • @rameshsapkota7146
    @rameshsapkota7146 3 ปีที่แล้ว

    कम्युनिष्ट पार्टी कै असल नेता मनमोहन अधिकारी ! उच्च बिचारका धनी नेता ! तर अधिकारी पछिका नेता धनबादीमा ढल्किए।

  • @roshankarki5377
    @roshankarki5377 3 ปีที่แล้ว +6

    Huge respect ✊

  • @ramakhadka668
    @ramakhadka668 3 ปีที่แล้ว +12

    Such priminister need now in Nepal.

  • @deepakthapa8395
    @deepakthapa8395 ปีที่แล้ว +5

    केपि ओलि मरे पछि कस्तो जीवन कथा बन्छ होला सुन्न आतुर छु ।

  • @khadkagurung4283
    @khadkagurung4283 2 ปีที่แล้ว

    मेरो सबै भन्दा मन पर्ने नेता अधिकारि ज्यु ।

  • @PravinRajShrestha
    @PravinRajShrestha 3 ปีที่แล้ว +3

    one of the best leaders in Nepal whom I respect.

  • @sadanandapokhrel2991
    @sadanandapokhrel2991 3 ปีที่แล้ว

    क मनमा्ेहन अधिकारी मात्र कम्युनिस्ट नेपाल मा देखेकाे , अरू सबै कमाउनिष्ट हुन् ।

  • @YPShah
    @YPShah 3 หลายเดือนก่อน +1

    सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरू गर्नुभएको बारेमा केही सुनिएन।

  • @dhanakcdhanakc5870
    @dhanakcdhanakc5870 2 ปีที่แล้ว +1

    महानायक पुव प्रधानमंत्री मनमोहन अधिकारी हादिक श्रद्धांजलि

  • @narendrabantawarai7299
    @narendrabantawarai7299 ปีที่แล้ว +1

    नेता भनेकाे यस्ता मानिस पाे नेता हुनु पर्छ तर अहिलेका नेताहरुलाई सामान्य रुघाखाेकी लागे पनि दिल्लीकाे एपाेलाे हस्पिटल र थाइल्यण्डका हस्पिटल जान्छन अनि राष्ट्रकाे ढिकुटी रित्याउछन अनि देश विकास कसरी हाेस !

  • @anilrai7041
    @anilrai7041 2 ปีที่แล้ว

    Salam n samman xa adardiya desh ko maha nayak purba mahan pardhan mantri manmohan adikari sir jiu miss you 🙏🙏🙏🙏💕💕💕💕

  • @ghanshyamraut46
    @ghanshyamraut46 3 ปีที่แล้ว

    Dherai raamro sir .yesathai kaarikram ko khacho xa tq .ajhai din haru maa yesthai video aaaawos

  • @KISHORRANA770
    @KISHORRANA770 ปีที่แล้ว +1

    कुरात निकै मिठाई सुनियो तर इनि भारतीय हुनकी नेपाली? जो भारततमा ब्रिटिस्ट हस्तछेप बिरुद्द आन्दोलनमा उत्रिदा भारतीय पुलिसले समाएर जेल पनि हालेको रहेछ! लाग्छ इनि पनि भारत प्रेमी रहेछ. तर अहिलेका भन्दा थोरै राम्रो गुण चै थियो रहेछ तर राजलाई नेताहरु बाट देश शुरक्षित रहला भन्ने बिस्वास चै पटक्कै थिएन तेही भएर बारम्बार रजाले कुगर्नु परेको थियो र शुरक्षित रहदैन पनि सबै देखिसकियो.

  • @punnyaramsuwal8048
    @punnyaramsuwal8048 2 ปีที่แล้ว

    अती सुन्दर ,राम्रो ।धन्यबाद ।

  • @chandralama8061
    @chandralama8061 2 ปีที่แล้ว

    धेरै राम्रो जानकारी👍😍👍

  • @rambhushal9725
    @rambhushal9725 3 ปีที่แล้ว +2

    Kripaya Rup Chandra Bista ko barema euta video banauna anurodh gardachhu.

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu 5 หลายเดือนก่อน +2

    Good

  • @raazbhandari2350
    @raazbhandari2350 3 ปีที่แล้ว +3

    Wow sir I miss you now. Yesto Po ho desh ko political party team I salute you sir hjr jasto ho manxe ko khacho xa desh ma

  • @cooldud1988
    @cooldud1988 3 ปีที่แล้ว

    I have never heard a single man or a women who berrates this man such a wholesome life this man led.

  • @birgurung7076
    @birgurung7076 3 ปีที่แล้ว +2

    Excellent

  • @SurendraYadav-yg6rf
    @SurendraYadav-yg6rf 3 ปีที่แล้ว +5

    Perfect man for the
    Pm post

  • @aisusharma9112
    @aisusharma9112 3 ปีที่แล้ว +2

    वर्दिया यात्रामा मनमोहन संग केपी ओली पनि थिए होला ।

  • @rajkumarghimire6597
    @rajkumarghimire6597 5 หลายเดือนก่อน

    🎉🎉🎉❤❤ Thank you for your Information and Lovely Voice Talk, I Hearing,I Feel HeartsTouching ,)I am Really Great Thinks, Thank you so much.

  • @rajankhatri2827
    @rajankhatri2827 2 ปีที่แล้ว +1

    Great leader

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 3 ปีที่แล้ว +60

    नेपालकाे एकमात्र निश्कलङ्कित प्रधानमन्त्री हुन मनमाेहन अधिकारी ।

    • @dasmaharjan8440
      @dasmaharjan8440 3 ปีที่แล้ว +5

      सहि हो ।अहिले भाते हरु दले हरुले बिगारे पार्टी ।सच्चा जन नेता हो मनमोहन अधिकारि जि स्वर्गमाबास होस।🙏

    • @gitapokhrel8111
      @gitapokhrel8111 ปีที่แล้ว +2

      ​@@dasmaharjan8440 j7

    • @kamansinghrana2125
      @kamansinghrana2125 ปีที่แล้ว +3

      नेपालको राजनितिक खेलाडी को घोषित गरिएको हुनुपर्छ सहमतिको आधारमा प्रधानमन्त्री चुन्न नयाँ परिवर्तन भएको मनमोहन अधिकारी बाहेक अरु कोही शासकहरुको राम्रो इतिहास छैन हामी नेपाली जनता लाइ धोका दिने मुख्य रूपमा नेपालको राजनितिक खेलाडी को हुन् भन्ने मान्यता रहेको मनमोहन अधिकारी हुन् मेरो तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु तर मनमोहन अधिकारी जस्ता शासक को नेपालमा पाइने एक शासकले रोजगार दिएको सुरक्षा व्यवस्था मिलाउने अथवा ब्रदाभता ब्रदाभता नेपाली जनता लाइ विश्वास लाग्छ सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउने काम कर्तव्य अधिकार जनताको पक्षमा वकालत गर्ने मनमोहन अधिकारी हुन् नेपालको राजनितिक दलका नेताहरुले बुझेर फेरि पनि बेरोजगारी भत्ता वितरण गर्ने व्यवस्था मिलाउने काम कर्तव्य अधिकार जनताको पक्षमा वकालत गर्ने व्यवस्था मिलाउने मनमोहन अधिकारी जस्ता शासक को नेपालमा राजनीतिक स्थिरता आउछ भन्ने मान्यता रहेको छ वास्तवमा सत्य कुरा जनतासँग प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पदलाई सक्तिशाली राष्ट्रिय एकता पार्टी नेपाल नेपालको एक राजनीतिक नेता मनमोहन अधिकारी बाहेक अरु कोही शासकहरुको राम्रो इतिहास छैन

    • @Dineshdevkota-w6g
      @Dineshdevkota-w6g 8 หลายเดือนก่อน

      ❤😅​@@dasmaharjan8440

    • @Accmodation
      @Accmodation 8 หลายเดือนก่อน

      Ñh❤agawatkatha

  • @satalrokaya592
    @satalrokaya592 2 ปีที่แล้ว

    महान नेता मनमोहन अधिकारि

  • @dilurai975
    @dilurai975 3 ปีที่แล้ว +1

    recepetful and legend leader of nation 👃👃👃✊✊✊

  • @sanjitapradhan5643
    @sanjitapradhan5643 3 ปีที่แล้ว +2

    i like ur presentation..

  • @narayanpoudal8839
    @narayanpoudal8839 ปีที่แล้ว +2

    याे डकुमेन्टि अरू के कस्ताे छ थाहा भएन तर प्रधानमन्त्री ज्युकाे हेलिकप्टर दुर्घटना वारे तयार पारेकाे जानकारि गलत छ ।

  • @tilakkhatri9211
    @tilakkhatri9211 3 ปีที่แล้ว

    respect nepali मनमहोन पुर्ब पिएम जि। बाकी पिएम त गेडा खेलौने बाहेक अरु केही बनेनान। रिस्पेक्ट मनमहोन अधिकारी जि।

  • @anilrai7041
    @anilrai7041 3 ปีที่แล้ว +1

    Miss you hjr adardiya mahan purba sworgiya prdan mantry man mohan adikari jiu 🥰🙏🙏🙏🙏

  • @mohankhawas6882
    @mohankhawas6882 3 หลายเดือนก่อน

    Thank you

  • @yamtimilsina5327
    @yamtimilsina5327 2 ปีที่แล้ว

    सच्चा देशभक्त राजनेता सलाम

  • @BabetTV
    @BabetTV 4 หลายเดือนก่อน +1

    Best

  • @hiralalpun2703
    @hiralalpun2703 2 ปีที่แล้ว +1

    राम्रो मान्छेलाई भगवानले नी छिट्टै लिन्छन्

  • @roadmannepal
    @roadmannepal 2 ปีที่แล้ว +2

    क.मनमोहन अधिकारीकि धर्म पत्नीको नाम साधना प्रधान हैन सहाना प्रधान हो,उहाँ स्वयं पनि चर्चित महिला नेतृ हो।

    • @Sewarohjr22
      @Sewarohjr22 2 ปีที่แล้ว +2

      साधना नै हो सहाना प्रधान पुस्पलालको श्रीमती हो सहाना र साधना दिदी बहिनी हुन्

    • @roadmannepal
      @roadmannepal 2 ปีที่แล้ว +1

      thank you.

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 2 ปีที่แล้ว +1

    one.of.thebest.leaderour.country

  • @premkc9614
    @premkc9614 3 ปีที่แล้ว

    सबै भनदा राम्रो काय्रक्रम लागो म प्रतेक भीडियो हेरछ तपाईं लगायत सम्पुण टिम लाई आभार प्रकट गरद हाल दुबइ को अबुदाबी

  • @YamBahadurGurung-zo3ii
    @YamBahadurGurung-zo3ii 6 หลายเดือนก่อน

    Manmohan adhikari,ley,British,ka sasak,ley, Gurkhas,lei, gareko bhedbhau,ko,antey,hunu,parchha,,bhanera,sadan,ma,boley,pachhi,matra,antarastriya,jagat,ma ,Gurkhas,ko barey,ma charchha,pari-charchha,huna,thaleko ho.
    Manmohan, Adhikari,desh ra janta,ko lagi,chinta,garney,euta,asal,neta,hunu,hunthiyo!👍🙏

  • @krishnadhakal2113
    @krishnadhakal2113 3 ปีที่แล้ว

    Sachcha neta manmohan ko sorgama bas hos,

  • @Delje960
    @Delje960 2 ปีที่แล้ว

    Very good informative information
    Thank you very much 🙏

  • @TGR-CURSED
    @TGR-CURSED 5 หลายเดือนก่อน

    Desh kaa laagi sabbhandaa Uttam pradhaanmantri

  • @southsidevlogs114
    @southsidevlogs114 3 ปีที่แล้ว

    Great

  • @BaburamKarki-if2ex
    @BaburamKarki-if2ex 4 หลายเดือนก่อน

    Thnak you

  • @shivaadhikari7582
    @shivaadhikari7582 3 ปีที่แล้ว

    मनमोहन अधीकारीजस्तोनेता अरूपनीभैदीयकोभय हाम्रोदेसबीकसीत भैसक्थ्योहोला केगर्नुसबैदानाबभैदीयो

  • @sanjeevverma7762
    @sanjeevverma7762 3 ปีที่แล้ว

    Very useful information

  • @topkatwal
    @topkatwal 7 หลายเดือนก่อน

    Great information ❤