बसन्त डा. साबको कुरा सुन्दा निकै आनन्दको अनुभूति हुन्छ । कुनै आध्यात्मिक प्रवचन सुने जस्तो । मिठास पूर्ण आन्नददायक मृत्यु सम्बन्धी उहाँको धारणा आजको आवश्यकता नै हो । जसरी जन्मदा उत्सव मनाइन्छ त्यस्तै मृत्युलाई पनि उत्सवको रुपमा मनाउँदै सबै संग विदा लिएर जान कस्तो परमानन्द प्राप्त हुन्छ होला । आखिर चेतना मर्दैन शरिरको त्याग गर्ने न हो ।
यति ठूलो वरिष्ठ डाक्टरले अधिकांश शब्द नेपालीमा प्रयोग गरिराख्नु भाछ । तर सुशान्त सरले चाहि बल गरी गरी अंग्रेजी घुसाउनु दुखद कुरा हो । सर्वसाधारण मान्छेले पनि बुझ्नुपर्छ यति महत्वपूर्ण कुराहरू त्यसको लागि पत्रकारले जिम्मेवार हुनुपर्छ।
उहाँ अंग्रेजी बुझ्नेहरुको लागि मात्रै पत्रकारिता गर्नुहुन्छ । उहाँको आफ्नो स्वतन्त्रता र अधिकार हो नि। उहाँ अंग्रेजीमा सिपालु भएको कुरा पनि अरुले थाहा पाउन जरुरी छ नि।
ए मेरो पोडकास्ट चलाउने आदरणीय दाजु तपाईलाई मेरो अनुरोध ,कुनै पनि जिनियस ब्येक्तिहरुलाई तपाईले आफ्नो कार्यक्रममा बोलाउनु हुन्छ भने तपाईले आफ्नो नेपाली मौलिकता झल्काउने गरि शुद्ध नेपालिमा नै कृया पर्तिकृया आदान प्रदान गरेको भए अझै राम्रो हुन्थ्योकि ,किनाभने यो आवाजहरु सबैको आवाजले सुन्ने र बुज्ने गरि हुनु पर्ने हुन्छ। आसा छ अब उपरान्त आउने कार्यक्रममा परिबर्तन देखिने छ।
कस्तो आत्मपरक र फरक संबाद। डाक्टर पन्तको अनुभव र बिचारलाई उच्च सम्मान र मैले आजसम्म सुनेको बार्तालाप भन्दा उच्चस्तरीय बार्ता। धन्यबाद डाक्टर पन्त र सुशान्त भाइ। अनि अन्तिममा सुशान्त भाइ अलि नेपाली भाषाको प्रयोगलाई प्राथमिकतामा राख्नु भयो भने कार्यक्रम अझै स्तरिय र अझै सफल हुन सक्छ।
He adds no value to the podcast and relies on good guests. Additionally, his language skills make it difficult to follow the topic. He should either choose to go fully in English or stick to Nepali. Using 70% English and 30% Nepali makes it very annoying to follow. He might be a nice guy, but most Nepalese podcasts and media seem to use mixed language to sound cool. They should research how podcasts in other languages are conducted and how purely the language is used. When we mix languages, we go nowhere. I don't mind if he does the podcast in Hindi, Spanish, Gurung, Tamang, or Newari, but please stick to one.
साधुवाद प्रशान्त जी ! सूचना मूलक एवं जीवनाेपयाेगी कुराहरूकाे छलफल भयाे... विशेषत शान्त मरणकाे साेच डाक्टर सापकाे उत्कृष्ट लाग्याे.. यस्तै कार्यक्रम ल्याउँदै गर्नुुुु हाेला ।
One of the most entertaining and insightful podcast I came across recently. Discussing spirituality and life’s incomprehension through the perspective of a revolutionary yet humble expert in the field, hosted in a curious yet inquisitive manner, was refreshing and comforting on its own. "Great minds discuss ideas; average minds discuss events; small minds discuss people." - Eleanor Roosevelt.
सुसान्तको यो पोडकास्ट चाहिँ मलाई बास्तवमै एकदमै interesting लाग्यो । The way you put your opinion is wahoo's and धेरै कमेन्ट इंग्लिश बोलेको भनेर पनि देखियो but you delivered the question so fairly and yes make lots of sense.
It sounds like Dr. Panta has been conducting research or has extensive knowledge about autism spectrum disorders. I would love to hear more about this. Could you please dedicate an entire podcast episode to this topic?
Wow Marvolous Dr. Pant explained so clearly to make understandble to everyone even on spiritual meditation too. Me meditating since 25 yrs n exersice that make me living 78 yrs too. Tks n tks many many. 🎉Tks Pradhanji for genious topics.
Really. It's so mind-blowing poadcast. Lots of learning and new ideas generated. And in terms of sharing the ideas of pant sir is so awakening. Sir we need your lecture personally
One of the most interesting podcast I’ve ever heard soaked with great insights and information covering almost every spectrum of life . Great job Sushant bro . I love your research based questions.keep it up👏 and Dr. saap you’re phenomenal proud of you 🙏 you are gem of our Country ❤️❤️❤️🇳🇵made it till last 2:54:58 😅 thank you gor this happening . Grateful
I lost my grandmother from mamaghar today and I was Listening to this podcast yesterday. Rational mind says, it's okay she died in home and she lived her life till 82 but I still feel some kind of upset why they didn't take her hospital while she was ill just few days back. Listening to this podcast really helps to strengthen myself and think more rationally. Thank you for creating such great content.
Dr. Basanta Panta le malai Annapurna Neuro hospital ma, hamro body ko kun part dominant chha check garne tarika sikaunu vaeko thyo. I still remember that. You are awesome, knowledgeable. humble and kind. Thank you so much. And many thanks to Sushant bro for bringing such personality to the studio so that we can hear him. I appreciate that !!
सुसान्त जि तपाईंका प्राय प्रश्नहरु नै असान्दर्भिक छ्न । प्रश्न गर्दा तपाईंले के जानू भएको छ त्यो सोध्ने होइन होला। अन्तर्वार्ता दिने ब्यक्तिको बिशेषज्ञताको बारेमा प्रयाप्त अध्यन नगरी बाहिरी प्रश्न सोध्नुले बोल्ने मान्छेले आफ्नो कुरा भन्न पाउदैनन् । जस्तै एउटा उदाहरण, तपाईंले सोधेको free will को कुरा कसरी सान्दर्भिक छ ? म प्राय तपाईंको पोड्कास्ट सुन्छु, कन्टेन्ट राम्रो आउँछ तर प्रश्न गराइ सन्दर्भ भन्दा अलिक बाहिर खोजेको हुन्छ।
यती राम्राे कुरा सिटामेाल नै खाएर सुन्न पर्ने भयाे । भाषा बुजे हुन्छ तर कि त अंग्रेजीमा गरे हुने अरु भाषाका मान्छेले पनि बुज्थे । कि त नेपालीमा गर्नु । नेपालमा के भकाे अाजकल पाेडकास्ट भनेपछि ७० पर्तिशत अंग्रेजी ३० पर्तिशत नेपाली बेाल्न पर्ने । यही युटुबमा विश्वका विभिन्नदेशका मान्छेहरुले के के राखेछन् । उनीहरुलाइ उनीहरुकै भाषा बाेले पुगेछ त। भाषा १० वटै जान्नु बाेल्नु त्यसमा केहि भएन । तर यसरी - अाधुनिक - बन्ने नाममा पाखण्डी भैरहेकाे महशुस नै छैन नेपालीलाइ । जे कुरा पनि पुर्ण गरेकाे राम्राे मानिन्छ । नेपालमा त्यत्राे काेरीयन सिरिजकाे क्रेज छ त्यसमा सबै काेरीयन बाेलेकै छन त्यही पनि त्यसले संसारमै स्थान बनाकाे छ। भारतका साउथका चलचीत्र हरु कलाकार हरु अाफ्नै भाषा बाेलेर चलेकाे छ । युराेप लगायतका देशहरु सबै अाफ्नै भाषा बेालेर चलेकाे छ । मेस्सी राेनाल्डाे अाफ्नै भाषा बाेलेर संसारमा चर्चित नै छन् । हिन्दी मा गर या नेपाली गर या लिम्बु या स्पानीस या नेवारी तर एउटा भाषा मा गराैं यसरी त कहि पनि पुगीदैन । हामी नेपालीलाइ मात्र के जरुरी हाे यसरी नेपाली नै बिगारेर बाेल्न ।
This podcast was worth it. Although it took me 3days to finish it but i guess i’ll look into life from different perspective.. Thank you for such wonderful discussion❤❤
Watching u first like a year but today i subscribed.. today i came to know ur presence of mind and knowledge bro. Thank u for providing such a high quality knowledge n information
End ko kura chai...i relate so much.surprisingly, ma 4 ma padhda kheri nai i used to think about death and fear a lot. 'Ma mare pachhi k hunchha hola? Sansar kasto hunchha hola, mero pariwarlai kasto hunchha, sansarma k k badlau aauchha hola, ' yesto soch ani prasna le ma sutna pani sakdima thiye. Still aaja pani kaile kahi ekkasi tyo soch pheri aauchha ani dar lagchha. I fear this thing about death. Ma katti runthey tei darr ani prasna le. I never spoke about it to anyone ani malai matra hunchha yesto vanne lagthyo. Kasto strange feelings chha yo chai manma. Kahile hatdaina, bhalai kam bhayo yesto soch aauna ahile. Tara ekkasi hit garchha kaile kahi ani i get distracted. K hola hai yo.
यो बिचबिच मा अङ्ग्रेजि मिसाएर बोल्ने बानि कम गर्नुस् कृपया।किनकि यस्तो बौद्धिक व्यक्तित्व ल्याएर आउदा सकभर सबैले बुझ्ने गरि प्रश्न सोध्ने कष्ट गर्नुहोला धन्यबाद🙏
Tapaele bujnu hunxa vaney kina sab nepali bolnu parxa vanney xara jasto sajilo lagxa testo bolinxa tapaele bujnu vako xa vaney harek kura positive linus
Always inspiring and feel great to see Sir’s views, the way he explains and gives information is like a benchmark for all of us treating physicians P.s. the poster gives me vibes of Dr Strange Great
Such an interesting podcast which covered so many topics. This is known as a real podcast with full of information and I watched every single part of it and enjoyed watching and listening.
"I believe podcasts are better than 1-2 minute reels when it comes to seriously learning something. Podcasts provide in-depth information that really engages the mind and makes the content more memorable." reels are just made for entertainment jun chij yaad nai rahanna
Finally I got it...........I am looking for this type of content thanks brother love itt......................vives like BeerBiceps hope next time will get more videos
Consciousness को recent study को लागी Sir Roser Penrose, Dr Stuart Hammerof and Dr Anirban Bandhopadhyaya हेर्नु होला, तपाइंलाइ इन्ट्रेस्टिङ हुन सक्छ । Orchestrated Objective Reduction Theory छ based on collapse of quantum superposition inside microtubles in neurons. You can start your next discussion on consciousness based on this.
Great insite bashant sir you are already a celebraty. होस्टले स्टाईल पारेर बोलेको गाडी चड्छु गल्फ्रेण्ड छ वर्काउट गर्छु भन्दै आफ्नो फुर्ती आफै गरेको देख्दा पोडकास्ट सुन्न गारो भएको थियो तर पनि वसन्त सरलाई सुन्ने लालसामा यसको नौटङ्की सहेरै भए पनि सुने।
Wow..what a nice one...my one qst.. How does our brain decodes action potential into different sensations as there is only one form of action potential for every kind of stimuli?
वुझ्न गाराे भयाे सिमपल र सरल भाषामा डाक्टर साहेव लाई प्रस्न गराउनू पय्राे यस्थाे ज्ञान वर्धक कार्यक्रम अभाव नै छ मुस्किलले आउँछ दाेहराउदा पनि प्रस्ट हुदैन ।
Hey, I really enjoyed that podcast! It would be awesome if you could get someone on who knows a lot about space and aliens for one of the next episodes. Thanks! 😊
बसन्त डा. साबको कुरा सुन्दा निकै आनन्दको अनुभूति हुन्छ । कुनै आध्यात्मिक प्रवचन सुने जस्तो । मिठास पूर्ण आन्नददायक मृत्यु सम्बन्धी उहाँको धारणा आजको आवश्यकता नै हो । जसरी जन्मदा उत्सव मनाइन्छ त्यस्तै मृत्युलाई पनि उत्सवको रुपमा मनाउँदै सबै संग विदा लिएर जान कस्तो परमानन्द प्राप्त हुन्छ होला । आखिर चेतना मर्दैन शरिरको त्याग गर्ने न हो ।
यति ठूलो वरिष्ठ डाक्टरले अधिकांश शब्द नेपालीमा प्रयोग गरिराख्नु भाछ । तर सुशान्त सरले चाहि बल गरी गरी अंग्रेजी घुसाउनु दुखद कुरा हो । सर्वसाधारण मान्छेले पनि बुझ्नुपर्छ यति महत्वपूर्ण कुराहरू त्यसको लागि पत्रकारले जिम्मेवार हुनुपर्छ।
ठीक भन्नु भो।
उहाँ अंग्रेजी बुझ्नेहरुको लागि मात्रै पत्रकारिता गर्नुहुन्छ । उहाँको आफ्नो स्वतन्त्रता र अधिकार हो नि। उहाँ अंग्रेजीमा सिपालु भएको कुरा पनि अरुले थाहा पाउन जरुरी छ नि।
आधुनिक देखिने नाममा भाषा बिगार्ने काम गर्छन्।
@@kamalpaudel98त्यसो भए पुरै पोडकास्ट इङ्लिशमै गरोस् न त। स्वतन्त्रता छ भन्दैमा भाषा बिगार्न पाउँछ?
Ho
डा.वसन्त पन्तको अन्तर्वार्ता जति सुने पनि दिक्क हुन्न,,हार्दिक सम्मान डा. साप🙏🙏❤❤
Dr Basanta Panta is such a great inspiration. I never get tired listening to his talks.
Thank you Sushant for asking such great questions.
धन्यबाद छ डाक्टर पन्त जि तथा कार्यक्रम सङचालक जि लाई । एउटा भिन्दै किसिमको कुराकानी र ज्ञान बर्धक र उत्साहजनक कुराहरु सुन्न पाइयो । Thanks ...!
ए मेरो पोडकास्ट चलाउने आदरणीय दाजु तपाईलाई मेरो अनुरोध ,कुनै पनि जिनियस ब्येक्तिहरुलाई तपाईले आफ्नो कार्यक्रममा बोलाउनु हुन्छ भने तपाईले आफ्नो नेपाली मौलिकता झल्काउने गरि शुद्ध नेपालिमा नै कृया पर्तिकृया आदान प्रदान गरेको भए अझै राम्रो हुन्थ्योकि ,किनाभने यो आवाजहरु सबैको आवाजले सुन्ने र बुज्ने गरि हुनु पर्ने हुन्छ। आसा छ अब उपरान्त आउने कार्यक्रममा परिबर्तन देखिने छ।
Yo kuraharu bujna ko lagi yeti samma ko english jannuparccha kina vaney kati word ko ta nepali word nai chainna hola
औरेजि बोल्यो भने विद्वान देखिइन्छ रे क्या 😂😂
हाम्राे आफ्नै भाषा बाेलाै न😮😮
Hamro daddy ani uncle laai strock huda upachar gardiyera bachaunu vayeko dr hamro laagi ta bhagawan jastai ho dr. Basanta panta🙏
हो हजुर ..! रुप चाहिँ मान्छे तर उहाँको आत्मा भगवान नै हो ।
Can you provide me information about his hospital?
@@durgaacharya4395 Annapurna Neuro Hospital.
कस्तो आत्मपरक र फरक संबाद।
डाक्टर पन्तको अनुभव र बिचारलाई उच्च सम्मान र मैले आजसम्म सुनेको बार्तालाप भन्दा उच्चस्तरीय बार्ता।
धन्यबाद डाक्टर पन्त र सुशान्त भाइ।
अनि अन्तिममा सुशान्त भाइ अलि नेपाली भाषाको प्रयोगलाई प्राथमिकतामा राख्नु भयो भने कार्यक्रम अझै स्तरिय र अझै सफल हुन सक्छ।
Dr. Basant Pant ❤️he saved my life back 3 years ago. He is God for me🙏
Why sushant's podcaste are so underatted ??. This is a big question to nepali audience 😢❤..
Most of serious viewers don't understand his language. His language sounds tyape type, and the tyapes don't have seriousness.
He adds no value to the podcast and relies on good guests. Additionally, his language skills make it difficult to follow the topic. He should either choose to go fully in English or stick to Nepali. Using 70% English and 30% Nepali makes it very annoying to follow. He might be a nice guy, but most Nepalese podcasts and media seem to use mixed language to sound cool. They should research how podcasts in other languages are conducted and how purely the language is used. When we mix languages, we go nowhere. I don't mind if he does the podcast in Hindi, Spanish, Gurung, Tamang, or Newari, but please stick to one.
What a podcast by Dr.Pant .Everyone should go through it & gain varieties of knowledge on Brain,Death,Free will,Sprituality
I always to owe to Dr. Basanta Pant. 🙏Although my father is no more with us now but he is the one who saves my father’ life after stroke back 9 years.
साधुवाद प्रशान्त जी !
सूचना मूलक एवं जीवनाेपयाेगी कुराहरूकाे छलफल भयाे...
विशेषत शान्त मरणकाे साेच डाक्टर सापकाे उत्कृष्ट लाग्याे..
यस्तै कार्यक्रम ल्याउँदै गर्नुुुु हाेला ।
One of the most entertaining and insightful podcast I came across recently. Discussing spirituality and life’s incomprehension through the perspective of a revolutionary yet humble expert in the field, hosted in a curious yet inquisitive manner, was refreshing and comforting on its own.
"Great minds discuss ideas; average minds discuss events; small minds discuss people." - Eleanor Roosevelt.
यस्ता neurologist हरुले ध्यान मा पनि डुबेर यस्को गहिरो जानकारी भए सुनमा सुगन्ध हुने थियोे 🙏
सुसान्तको यो पोडकास्ट चाहिँ मलाई बास्तवमै एकदमै interesting लाग्यो । The way you put your opinion is wahoo's and धेरै कमेन्ट इंग्लिश बोलेको भनेर पनि देखियो but you delivered the question so fairly and yes make lots of sense.
Sushant's podcast is really informative. Best wishes
It sounds like Dr. Panta has been conducting research or has extensive knowledge about autism spectrum disorders. I would love to hear more about this. Could you please dedicate an entire podcast episode to this topic?
Wow Marvolous Dr. Pant explained so clearly to make understandble to everyone even on spiritual meditation too. Me meditating since 25 yrs n exersice that make me living 78 yrs too. Tks n tks many many. 🎉Tks Pradhanji for genious topics.
Oh ho Panta sir. It is so nice to see him on your podcast. He got TH-cam channel name as the yeti show. Related to health. Check that out.
Great to see these kinds of Nepali podcasts. Just used to listen Lex Friedman and Beerbiceps. Glad to see people like you and sanjay❤️🇳🇵
Really. It's so mind-blowing poadcast. Lots of learning and new ideas generated. And in terms of sharing the ideas of pant sir is so awakening. Sir we need your lecture personally
Thank you for inviting him.
I would like to request everyone listen Dr pant’s podcast,logically,scientifically and spiritually relevant.❤
One of the most interesting podcast I’ve ever heard soaked with great insights and information covering almost every spectrum of life . Great job Sushant bro . I love your research based questions.keep it up👏 and Dr. saap you’re phenomenal proud of you 🙏 you are gem of our Country ❤️❤️❤️🇳🇵made it till last 2:54:58 😅 thank you gor this happening . Grateful
Dr Basanta Panta is one of the legendary and remarkable person, we Nepalese people proud of you
I lost my grandmother from mamaghar today and I was Listening to this podcast yesterday. Rational mind says, it's okay she died in home and she lived her life till 82 but I still feel some kind of upset why they didn't take her hospital while she was ill just few days back. Listening to this podcast really helps to strengthen myself and think more rationally. Thank you for creating such great content.
प्रेमको आयु कति सम्म हु्न्छ थाहा भएन
तर यादको भने जिन्दगीभर हुने रहेछ ||
जत्ति सुने पनि अझै सुनिरहु भयो🙏🏻⚘️कत्ति राम्रो कुरा डाक्टर साहेबको⚘️🙏🏻हजुरलाई लाखौ लाख शुभकामना छ🙏🏻⚘️
Very educational podcast. Sushant asks pretty intelligent questions too…
पत्रकारको प्रश्न गराइ प्रभावकारी र स्तरीयता भएन । डाक्टरको उत्कृष्ट छ ।
I have listened all interviews of Dr Basant .
This one is highly intellectuall conversation
Glad to know finally science has accepted adhyatma, sab afai bhitra xa, adhyatma is medicine for every problem every phase of health 😊
the brain and its perceptions are fleeting, while consciousness remains eternal, transcending the concepts of freewill and death.
जति सुने पनि सुनिरहन मन लाग्ने डा बसन्त पंत को अन्तर्वार्ता
This is literally one of the best podcasts that I have ever watched in my life ❤.
I am very thankful to Sushant for having Dr. Basant Pant. I am epileptic and the information he provided was very inspiring and very helpful. 🙏🏻❤️
सारै मनपर्ने डा वसन्त पन्त अनि बिछ बिचमा अङ्ग्रेजी बोल्नु पर्ने कारण चाहिँ केहो नि सुसान्त जी। अङ्ग्रेजी बोल्दैमा महान र शिक्षीत हुदैन है।
Dr. Basanta Panta le malai Annapurna Neuro hospital ma, hamro body ko kun part dominant chha check garne tarika sikaunu vaeko thyo. I still remember that. You are awesome, knowledgeable. humble and kind. Thank you so much. And many thanks to Sushant bro for bringing such personality to the studio so that we can hear him. I appreciate that !!
सुसान्त जि तपाईंका प्राय प्रश्नहरु नै असान्दर्भिक छ्न । प्रश्न गर्दा तपाईंले के जानू भएको छ त्यो सोध्ने होइन होला। अन्तर्वार्ता दिने ब्यक्तिको बिशेषज्ञताको बारेमा प्रयाप्त अध्यन नगरी बाहिरी प्रश्न सोध्नुले बोल्ने मान्छेले आफ्नो कुरा भन्न पाउदैनन् । जस्तै एउटा उदाहरण, तपाईंले सोधेको free will को कुरा कसरी सान्दर्भिक छ ? म प्राय तपाईंको पोड्कास्ट सुन्छु, कन्टेन्ट राम्रो आउँछ तर प्रश्न गराइ सन्दर्भ भन्दा अलिक बाहिर खोजेको हुन्छ।
A crazy interview which i never ever been seen.big respect to
dr.basant pant and susant pradan an amazing Podcaster
what an absolute and delightful conversation, thoroughly enjoyed and learned, and truely a food for thought .👏🏻
यती राम्राे कुरा सिटामेाल नै खाएर सुन्न पर्ने भयाे । भाषा बुजे हुन्छ तर कि त अंग्रेजीमा गरे हुने अरु भाषाका मान्छेले पनि बुज्थे । कि त नेपालीमा गर्नु । नेपालमा के भकाे अाजकल पाेडकास्ट भनेपछि ७० पर्तिशत अंग्रेजी ३० पर्तिशत नेपाली बेाल्न पर्ने । यही युटुबमा विश्वका विभिन्नदेशका मान्छेहरुले के के राखेछन् । उनीहरुलाइ उनीहरुकै भाषा बाेले पुगेछ त।
भाषा १० वटै जान्नु बाेल्नु त्यसमा केहि भएन । तर यसरी - अाधुनिक - बन्ने नाममा पाखण्डी भैरहेकाे महशुस नै छैन नेपालीलाइ ।
जे कुरा पनि पुर्ण गरेकाे राम्राे मानिन्छ ।
नेपालमा त्यत्राे काेरीयन सिरिजकाे क्रेज छ त्यसमा सबै काेरीयन बाेलेकै छन त्यही पनि त्यसले संसारमै स्थान बनाकाे छ।
भारतका साउथका चलचीत्र हरु कलाकार हरु अाफ्नै भाषा बाेलेर चलेकाे छ ।
युराेप लगायतका देशहरु सबै अाफ्नै भाषा बेालेर चलेकाे छ ।
मेस्सी राेनाल्डाे अाफ्नै भाषा बाेलेर संसारमा चर्चित नै छन् ।
हिन्दी मा गर या नेपाली गर या लिम्बु या स्पानीस या नेवारी तर एउटा भाषा मा गराैं यसरी त कहि पनि पुगीदैन ।
हामी नेपालीलाइ मात्र के जरुरी हाे यसरी नेपाली नै बिगारेर बाेल्न ।
Sahi vannu voh
Such a intellectual man got to learn so much, huge respect
This podcast was worth it. Although it took me 3days to finish it but i guess i’ll look into life from different perspective.. Thank you for such wonderful discussion❤❤
Very good and intellectual person. One of my fav podcast.
One of the best podcast i have seen in Nepal .
This is my 1st time seeing nepali ppls talk Abt conscious, spirituality
Ramro lagyo yestae yestae podcast apexha ani engligh word haru sakesamma pryog nagrnu natra akdamae kaam prayog gare derae ramro
Watching u first like a year but today i subscribed.. today i came to know ur presence of mind and knowledge bro. Thank u for providing such a high quality knowledge n information
Samaya gayeko patto nai vayena.. jati sunyo uti sunau lagne .. hats off dr saab.
End ko kura chai...i relate so much.surprisingly, ma 4 ma padhda kheri nai i used to think about death and fear a lot. 'Ma mare pachhi k hunchha hola? Sansar kasto hunchha hola, mero pariwarlai kasto hunchha, sansarma k k badlau aauchha hola, ' yesto soch ani prasna le ma sutna pani sakdima thiye. Still aaja pani kaile kahi ekkasi tyo soch pheri aauchha ani dar lagchha. I fear this thing about death. Ma katti runthey tei darr ani prasna le. I never spoke about it to anyone ani malai matra hunchha yesto vanne lagthyo. Kasto strange feelings chha yo chai manma. Kahile hatdaina, bhalai kam bhayo yesto soch aauna ahile. Tara ekkasi hit garchha kaile kahi ani i get distracted. K hola hai yo.
Such a genius doctor, loved listening him for 3 hours ❤
Thank u Sushant for bringing this man!!!
यो बिचबिच मा अङ्ग्रेजि मिसाएर बोल्ने बानि कम गर्नुस् कृपया।किनकि यस्तो बौद्धिक व्यक्तित्व ल्याएर आउदा सकभर सबैले बुझ्ने गरि प्रश्न सोध्ने कष्ट गर्नुहोला धन्यबाद🙏
Tero soch sano raicha
नेपाली मा बोलेको नै राम्रो हो
Tapaele bujnu hunxa vaney kina sab nepali bolnu parxa vanney xara jasto sajilo lagxa testo bolinxa tapaele bujnu vako xa vaney harek kura positive linus
Dr.saab le dheraiko jyaan bachaunu vako xa.uhakobkura jati sunepani pugdaina.thank u dishantji for inviting him❤❤❤
one of the finest and the deepest conversations on mind, brain, consciousness, science and spirituality ❤❤❤
Always inspiring and feel great to see Sir’s views, the way he explains and gives information is like a benchmark for all of us treating physicians
P.s. the poster gives me vibes of Dr Strange
Great
Such an interesting podcast which covered so many topics. This is known as a real podcast with full of information and I watched every single part of it and enjoyed watching and listening.
ONE OF the best podcast of mine in this channel
Hamro Sushant dai ko dr. Pant sanga vibes mildo raexa. Same time ma janmeko vaye they woud be greats friends.❤
Thank you so much..wonderful to listen to this conversation, which is very interesting and full of great information .
Great person Dr basanata ❤sune rakhu jasto hajur ko kura aba MRI garxu m pani Dr saab
This type of discussion is excellent for knowledge about health and science.
Absolutely intellectual conversation loved it.❤
I thoroghly enjoyed this conversation. Dr. Pant, could you please write your blog or document your experience.
Very Informative. Watch till end and I took many key notes and written down it. Thank you so much.
Dr Basanta panta thank you precious inspiration acknowledgement
Very interesting and knowledgeable podcast 👏 . Would like to see more of this kind of videos 🙏
Pretty beautiful conversation ☘️
"I believe podcasts are better than 1-2 minute reels when it comes to seriously learning something. Podcasts provide in-depth information that really engages the mind and makes the content more memorable." reels are just made for entertainment jun chij yaad nai rahanna
Abundance of knowledge.. will listen it again
Sushant pradhan podcast is next level intellectually ❤❤Love it keep it up
Thank you Sushant sir to calling doctors sab I never get tired to listening him ❤👏🎉
The more informative your advertising, the more persuasive it will be such an amazing episode so far.....😊😊
I want to meet him when I come to Nepal I totally deeply appreciate what he said❤
Great podcasts!!!
Thanks sushant..
सुनिरहुँ झैं लाग्ने अन्तर्वार्ता !🙏🙏🙏❤❤❤❤
Finally I got it...........I am looking for this type of content thanks brother love itt......................vives like BeerBiceps hope next time will get more videos
I listen it continues, no worries how long it is.
कार्यक्रम प्रस्तोता आफै हरेक विषयमा विज्ञ जस्तो पल्टिने र हरेक शब्दमा अंग्रेजी मिसाउनै पर्ने मानसिकता खासै राम्रो लागेन ।
Consciousness को recent study को लागी Sir Roser Penrose, Dr Stuart Hammerof and Dr Anirban Bandhopadhyaya हेर्नु होला, तपाइंलाइ इन्ट्रेस्टिङ हुन सक्छ । Orchestrated Objective Reduction Theory छ based on collapse of quantum superposition inside microtubles in neurons. You can start your next discussion on consciousness based on this.
Thank you Sushant for bringing Dr. Basant Pant. I was looking for it for a long time.
Very informative suggestion doctor saap and content creator of this podcast
Great insite bashant sir you are already a celebraty. होस्टले स्टाईल पारेर बोलेको गाडी चड्छु गल्फ्रेण्ड छ वर्काउट गर्छु भन्दै आफ्नो फुर्ती आफै गरेको देख्दा पोडकास्ट सुन्न गारो भएको थियो तर पनि वसन्त सरलाई सुन्ने लालसामा यसको नौटङ्की सहेरै भए पनि सुने।
😂
Sushant Bhai , excellent presentation , thanks doc for eye opening .
Great podcast. Thank you for this, it is informative.
Wow..what a nice one...my one qst..
How does our brain decodes action potential into different sensations as there is only one form of action potential for every kind of stimuli?
वुझ्न गाराे भयाे सिमपल र सरल भाषामा डाक्टर साहेव लाई प्रस्न गराउनू पय्राे यस्थाे ज्ञान वर्धक कार्यक्रम अभाव नै छ मुस्किलले आउँछ दाेहराउदा पनि प्रस्ट हुदैन ।
Best podcast on this channel
यति राम्राे सबैले थाहा पाउन बुझ्न पर्नि कुरा सहज सबै वर्गले बुझ्ने भाषा नेपाली पर्याेग गर्न पाय उतम हुनिथियाे कि सर,
Intellectual personality ❤
It is one of the best episodes in this podcast🤗🙏
प्रशान्तजीले चाहिने ठाउँमा मात्रै ईग्ङलिस शब्द प्रयाेग गर्नु भए राम्राे है।
Love and prayers from Pokhara sir 🎉
You don't remember me but I'm you patience ❤
Hey, I really enjoyed that podcast! It would be awesome if you could get someone on who knows a lot about space and aliens for one of the next episodes. Thanks! 😊
Very informative! Thank you !
Worth it..
Appreciate both of you❤️
Very good conversation! Thank you.
बुबा र मैले श्राध्दको दिन दिवंगत हजुरबुबालाई देखेको थिए । तसर्थ पुनर्जन्म निश्चित छ ।