रविः ५० वकिल तैनाथ, ७ जना भिड्दै, आदेश भयंकर !, कर्णालीपछि ९ बैंक डुब्दै, धराप चन्द्रागिरी केवलकार

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ม.ค. 2025
  • #samayachakra #santoshbkthapa
    Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Field Reporter : Dhurba Jung Thapa
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Bijay Dangal
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।

ความคิดเห็น •

  • @chetranabhat9281
    @chetranabhat9281 2 วันที่ผ่านมา +134

    सरकारी वकिल सबै पाटीका झाेले हुन यी झाेले हरुले रविकाे खेदाे खन्नु कुनै नौलाे कुरा हाेईन।

    • @lakshmankunwar7524
      @lakshmankunwar7524 2 วันที่ผ่านมา +8

      रबि चाहिँ स्वतन्त्र हुन? उनी झन पार्टी सभापती हुन

    • @laxmantaradawadi4125
      @laxmantaradawadi4125 2 วันที่ผ่านมา

      यस्ता न्यायाधीश लाई बाटो कुरेर .......गर्नु पर्छ !

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 2 วันที่ผ่านมา +3

      सबै झाेलेहरु हुन् वलिका दासहरु

    • @Radhakrishna-b8r3g
      @Radhakrishna-b8r3g 2 วันที่ผ่านมา

      ​@@lakshmankunwar7524 अनि सरकार को ओकिल किन भन्ने त गधा एमाले को ओकिल भन गधा

    • @karangurung7480
      @karangurung7480 2 วันที่ผ่านมา +2

      Ma kunai party ko jhole haina tara rabi ko jhole haru sabai afai janni suuni xan vanxan rabi le gareko sabi kam thik vanxa , thag kunai party hos jel halnu parxa

  • @KanchanPokhrel-q8z
    @KanchanPokhrel-q8z 2 วันที่ผ่านมา +49

    बुटवल बाट रबि दाइ को शुभेच्छुक ।

  • @BlackRyder_official
    @BlackRyder_official 2 วันที่ผ่านมา +36

    समय चक्रको प्रतिक्षा गरिरहनु हुने को को हुनुहुन्छ?
    ❤ जय घण्टि काठमाडौं

  • @GeetaSitoula-z7r
    @GeetaSitoula-z7r 2 วันที่ผ่านมา +11

    लक्की सेभेन रवि सर काे पक्षमा फैसला हुनेछ 🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @sherlamasher4470
    @sherlamasher4470 2 วันที่ผ่านมา +16

    रबिले न्याय पाउनुपर्छ

  • @MahesworBasnet-m9u
    @MahesworBasnet-m9u 2 วันที่ผ่านมา +37

    रबि दाइ को जय होस भगवान 🙏

    • @Dearanish0
      @Dearanish0 2 วันที่ผ่านมา

      जाउ हाे अब केन्द्रीय कारागार मा जय रबि दाइ भन्न😅नागरिक काे पैसा अनि नागरिक नै विरोधी 😮😂

    • @podverse69
      @podverse69 2 วันที่ผ่านมา

      Kangresh yemale ko jhole haru murdabad

    • @podverse69
      @podverse69 2 วันที่ผ่านมา

      कांग्रेश एमाले का तलुवा चाटेर जिविकोपार्जन गर्ने हरुलाई अब छाड्नु हुदैन । अब रबि दाई बाघ बनेर निश्किने छन् । जय रबि दाई जय घण्टी❤❤❤❤

    • @PrakashBist5926
      @PrakashBist5926 วันที่ผ่านมา

      ​@@Dearanish0त मुला ले खाएको होस् त 86 अर्ब 35 करोड mg

  • @vkn4263
    @vkn4263 2 วันที่ผ่านมา +19

    जय रबि दाइ ❤️🙏❤️

  • @Muskaan_for_You
    @Muskaan_for_You 2 วันที่ผ่านมา +26

    सरकारी ओकिल स, सहन्याधिव्क्ता स, सुजाता पौडेल स, शान्तिदेवी स, शर्मा स, सुर्य्दर्शन स, सहकारी स , यसमा पनि ७ वटा स , तर रबिले मुद्दा जित्नु पर्छ भन्ने आम नेपाली जनताको धाराणा छ ...., रबि सहकारी मालिक कसरी भए हौ , गोर्खा मिडियामा उनि संचालक समितिका तर्फ बात मात्र हुन् ..कम्पनी आफैले चेक काट्दैनन होला एउटा कम्पनिको प्रतिनिधि चाहिन्छ होला , कम्पनि बसेर चेक काट्ने ऋण लिने काम त् सामान्य नै होला यसलाई कानुन सम्मत नै मानिन्छ होला ठगी त् मान्दैन होला !

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 2 วันที่ผ่านมา +4

    सुनसरी बाट रबि दाइ को समर्थक रबि दाई निर्दोष हुनुहुन्छ

  • @onespirit5991
    @onespirit5991 2 วันที่ผ่านมา +2

    गल्ती छ भने रबि होस या राजा करवाइ त हुनै पर्छ।

  • @PankajDhami-o3d
    @PankajDhami-o3d 2 วันที่ผ่านมา +10

    जय रवि दाई🌹🌹

  • @premraj-vq5fu
    @premraj-vq5fu 2 วันที่ผ่านมา +14

    सबै केपि लगाएत बुडा भ्रष्ट्राचार को ठुलो खेल हो

    • @kajikasmina
      @kajikasmina 2 วันที่ผ่านมา

      सहि हो

  • @saymbahadurbc8442
    @saymbahadurbc8442 2 วันที่ผ่านมา +2

    नमस्कार सबैलाई काङ्ग्रेस एमाले माउबादि भनदात रबि धेरै निरदाेस ❤❤❤❤

  • @narmayalimbu8900
    @narmayalimbu8900 2 วันที่ผ่านมา +7

    Rabi 🔔🔔🔔🔔🔔 jay Rabi

  • @balrambhattarai2130
    @balrambhattarai2130 2 วันที่ผ่านมา +11

    रबि अन्तरास्ट्रिय अदालत जाने तयारी गर्नु पर्छ

    • @shovakhadka2502
      @shovakhadka2502 2 วันที่ผ่านมา

      Jhan ravi sankat ma parchan two passport cha

  • @Santa-z4f
    @Santa-z4f 2 วันที่ผ่านมา +3

    जय रबि दाई❤️🙏❤️

  • @aakulovesuh
    @aakulovesuh 2 วันที่ผ่านมา

    सत्य तथ्य सहित को कुरा आउने उत्कृष्ट प्रोग्राम

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 วันที่ผ่านมา +2

    ओखलढुंगा बाट रबि दाईको सुबेछुक

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 2 วันที่ผ่านมา +8

    इन्तु परन्तु सरकार ले कुनै हालत्मा छोड्न हुदैन ठग हरुको सम्पती जफत गरि पिडित को रकम फिर्ता गर्नु पर्छ रबि होस कि छवि ठगरुलाइ छोड्न हुदैन

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 วันที่ผ่านมา +3

    ❤धन्यबादछ❤❤मोरङ्गबाट❤❤❤

  • @MakhanaPunmagar
    @MakhanaPunmagar 2 วันที่ผ่านมา +4

    जनतालाई जोखिममा राखि पैसा बटुलेर देशविदेश घुमेर मज्जा गर्ने ठगहरु !

  • @podverse69
    @podverse69 2 วันที่ผ่านมา +1

    Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖❤️❤️❤️ Hami Janata tapaiko sathma xau ❤❤❤❤❤

  • @chetranabhat9281
    @chetranabhat9281 2 วันที่ผ่านมา +5

    जय घन्टि कुबेत देखि।।।

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 2 วันที่ผ่านมา +16

    जय रबि!

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 วันที่ผ่านมา +1

    दुर्गा प्रसाईंले भनेको कुरा सत्य साबित हुदैछ । अब financial freedom हुनुपर्छ । Decentralization digital currency को अवधारणा अपनाउनुपर्छ । वैंकिङ् सिस्टम नै खारेज गरेपछि दलाल तस्करहरुहरुको स्वतः अन्त्य हुनेछ ।

  • @ChandraKhanal-h9t
    @ChandraKhanal-h9t วันที่ผ่านมา

    ७ अॅक लक्की अॅक नेपालमा मात्र होईन अन्तराष्टि्य अॅक हो रबि यस अर्थमा भाग्यमानि हुन ।

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c 2 วันที่ผ่านมา +5

    Jya ghanti with for rabi da 🎉🎉❤

  • @keshgurung2058
    @keshgurung2058 2 วันที่ผ่านมา +7

    Jaya rabi lamichhane ❤❤❤❤nirdos xa ravi

  • @sunilk.c1954
    @sunilk.c1954 2 วันที่ผ่านมา +4

    जय रबि ...

  • @sureshshah5214
    @sureshshah5214 2 วันที่ผ่านมา +5

    सहकारीको समस्या भनेको पीडितले रकम पाउनु हो। के अब पीडितलाई पैसा दीइन्छ। येदी पीडितले पैसा पाउन्नन भने येस्को दोश 2063 साल देखि सरकार मा बस्नेले जिम्मेवारी लिनु पर्छ कि पर्दैन ?

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 2 วันที่ผ่านมา +6

    🫵,
    _____
    नेताहरुको मात्र होईनन् कर्मचारी र व्यवसायी बनेका नाकेहरुको अनुहार देख्यो कि कनपारो तात्ने मलाई मात्र हो कि अरु साथीभाईहरुलाई हुन्छ हँ ❓❓❓🤔

  • @DronaBaral-x8p
    @DronaBaral-x8p 2 วันที่ผ่านมา +1

    जे भय पनि सत्येको बिजय पक्कै हुन्छ धर्य गरौ

  • @bhurtalyadav4389
    @bhurtalyadav4389 2 วันที่ผ่านมา

    Dhanayabad 🎉🎉👍

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 2 วันที่ผ่านมา +5

    पार्टी भित्र बसेर केपि ओलीको पोल खोलेको भए भीम रावल नेशनल हिरो हुन्थे पार्टी बाट निस्केपछि आज जुन कुरा गरे त्यसको कुनै अर्थ छैन😮 एमालेको भीम रावल रा स्व पा मा मुकुल ढकालको हालत के होला 😅

  • @cbthapa7291
    @cbthapa7291 2 วันที่ผ่านมา +1

    महादेव 7 किन/ 7 समुन्द्र किन/ ईन्द्रेणी का रंग 7 किन / बिहेमा 7 फेर किन/ संगीतामा 7 नोट किन/ संसारमा 7 मानिस उस्तै किन/ जयहोस् रवि दाई

  • @SmilingFlowerPot-up3xx
    @SmilingFlowerPot-up3xx 2 วันที่ผ่านมา +4

    ❤❤🎉सिधा साधा नफसोस अपराधी नछुटोस दूध को दूध पानी को पानी होस🎉❤❤

  • @mylord4984
    @mylord4984 2 วันที่ผ่านมา +4

    जय घण्टी सुर्खेत देखी

  • @lovers-rj1es
    @lovers-rj1es วันที่ผ่านมา

    यदि गल्ती रबिले गरे कै छ्न भने सजाए होस तर हैन प्रतिसोद नै हो भने सम्झौ रबि भनेको बाघ हो बाघ ले एक दिन तिमी हरु देस लुटेरा लाई सिकार गरेरै छोड्ने छ 👏👏👏

  • @jiudhanrakal123
    @jiudhanrakal123 วันที่ผ่านมา +1

    जाय रबि sir

  • @PemaRupesh
    @PemaRupesh 2 วันที่ผ่านมา +1

    सरकारी वकिल हरुको काम भनेको नेतृत्व ले जे भन्छ तेहि अनुरुप चल्नु पर्ने हो? होइन भने आफ्नो क्षमता अनुसार चल्नु पर्ने होइन र???

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 วันที่ผ่านมา +1

    यो व्यवस्था सहित केपि र शेरे बुढोको युगको अन्त्यको जरुरी छ ।

  • @karunaraee230
    @karunaraee230 2 วันที่ผ่านมา +2

    अपराधी खास समतिएको भए पो पिडातले न्याय पाउछन् 😢

  • @kuldeeprana4583
    @kuldeeprana4583 2 วันที่ผ่านมา +3

    प्राय सरकारी पेसामा कार्यरत कर्मचारी हरु विभिन्न राजनीतिक ब्यक्तित्व बाट नै सिफारिस हुन्छ।तेस्ता सरकारी वकिल लाई मत झोले नै भन्छु

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 2 วันที่ผ่านมา +1

    जय रबि🔔🔔🙏🙏

  • @TulasiBhatt-k1z
    @TulasiBhatt-k1z 2 วันที่ผ่านมา +3

    Rabi dai hi hi...,.🎉

  • @pratikchaudhary8978
    @pratikchaudhary8978 2 วันที่ผ่านมา +1

    Jay rabi🔔🔔🔔🔔🔔

  • @Pabitrasangroula-p9l
    @Pabitrasangroula-p9l 2 วันที่ผ่านมา

    देसैनि सप्पै ऐकहाेरेा भेडा जस्तै
    खनियकाछन
    तर उस्का पनि जनता छन महासय❤

  • @sumankhadka9226
    @sumankhadka9226 2 วันที่ผ่านมา +4

    म सङ पनि धेरै कम्पनीको सेयर छ । म सङ सेयर भएको कम्पनीले कुनै अपराध गर्यो भने म पनि दोसि हुन्छु त ????????

  • @sharanshrestha1357
    @sharanshrestha1357 2 วันที่ผ่านมา +4

    झोलेहरु कत्ती पछि परेको मर्न नसकेको खातेहरु
    जय रवि

  • @हरामीTIGER
    @हरामीTIGER 2 วันที่ผ่านมา +5

    रबि लाई एसरी सताउनु भन्दा बरु मार्देउ सर्कार रबि पनि कसै नेपाली आमा को छोरा हुन किन एति धेरै के रबि यो धर्ती को बोज हुन र हद गर्नु पनि सिमा हुन्छ जिबि मुख्य मान्छे हो भन्ने थाहा हुदाहुदै तेस्लाई किन सर्कार ले खोइ पक्राउ गरेको धिक्कार छ यो बर्त्मान केपि सोसकी को हातमा यो देश छ सबै नेपाली ले 84k सम्म दुख पाउने भए ......?

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 2 วันที่ผ่านมา

      वलिकाे षड्यन्त्र हाे

  • @sheregurung6216
    @sheregurung6216 วันที่ผ่านมา

    I’m with Ravi from South Korea

  • @kmenepal
    @kmenepal 2 วันที่ผ่านมา

    एउटा बाहुन आउँछ ठग्छ, अर्को आउँछ फेरि ठग्छ अनि सोझा जनता i am with you ।पल शाह र sandip लामिछाने छेत्री बाहुन नभएको भए १० बर्ष जेल पर्थे गल्ती नगरेको भए पनि।देश को हालत हैट

  • @surajrana5636
    @surajrana5636 2 วันที่ผ่านมา

    ५० जना भन्दा बढी वकिलहरू रबिको पक्षमा वहस गर्न तम्सिनु नै रबिको सहकारी ठगीमा संलग्नता छैन यिनलाई फसाईएको हो भन्ने प्रमाणित नै हुन्छ।

  • @Kaman-sf8il
    @Kaman-sf8il 2 วันที่ผ่านมา +1

    दमदार न्यूज...🎉 नियमित

  • @HastaBahadurKarki-c5e
    @HastaBahadurKarki-c5e วันที่ผ่านมา

    नेपालको सबै बैकको कमजोर बन्दै गइरहेको छ राष्ट्र बैंकको निर्देशन कमि कम्जोरी हो।

  • @BimalpariyarChhinal
    @BimalpariyarChhinal 2 วันที่ผ่านมา +1

    Rabi❤

  • @ShreeyaPandey-th1jo
    @ShreeyaPandey-th1jo 2 วันที่ผ่านมา

    यस्ता लापर्वाहि गरेर जनतालाई ठूलो जोखिममा राखेर कमाउधन्दामा लाग्ने कम्पनीको लाईसेन्स् तत्काल खारेज गरिदिनु पर्छ यस्तैहो भने जनमानसले ठूलो क्षति बेहोर्नु पर्न सक्छ!

  • @aayushmalla3171
    @aayushmalla3171 2 วันที่ผ่านมา +3

    Jay rabi

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 2 วันที่ผ่านมา

    राम्रो जानकारी !

  • @radheshyam6440
    @radheshyam6440 2 วันที่ผ่านมา

    धन्न रवि जेल परेर यसले जागिर खाई रहेको छ।जय घण्टी

  • @sumitrakhatri9666
    @sumitrakhatri9666 2 วันที่ผ่านมา +1

    Jaya rabi dai❤

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 2 วันที่ผ่านมา

    जय रवी दाई 💪💪👈️💐💐🙏

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 วันที่ผ่านมา

    अब जनताले बुझ्नपर्नेकूरासोझासाझाजनता लाई हुबहुमुद्दा लगाउने जसरीपनिफसाउने आएकोकमिसन सरकार लाई बुझाउने अनितलब भत्ता खाने सरकारलाई पनि पाल्ने नियति हो जस्तोलाग्यो मलाई ।

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 2 วันที่ผ่านมา +2

    🫡🫡🫡Jay Rabi dai Jay ghanti 🫶🫶🔔🔔🇳🇵🇳🇵

  • @nabinnepal3688
    @nabinnepal3688 2 วันที่ผ่านมา

    रबि दाइ निर्दोष छन्

  • @Allinone1.788
    @Allinone1.788 2 วันที่ผ่านมา +2

    जय देश जय घन्टी🔔🔔

  • @DhirmaGiri
    @DhirmaGiri 2 วันที่ผ่านมา

    जो ले जे भनुन मेरो बुझाईमा रबि निर्दोष छन

  • @ramkumarsubedi2876
    @ramkumarsubedi2876 วันที่ผ่านมา

    यो भाइ पनि आचि आउने गरी कराउँदो रहेछ ।

  • @AnsumanHoni
    @AnsumanHoni 2 วันที่ผ่านมา +1

    Sabae bhanda ramro patrakar ra clear news bhanako routine of nepal banda ho

  • @maheshchhatri9911
    @maheshchhatri9911 2 วันที่ผ่านมา +1

    Jay rabi Jay desh

  • @bharatgodar6347
    @bharatgodar6347 วันที่ผ่านมา

    Jay rabi dai❤

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 2 วันที่ผ่านมา +1

    कतै न्यायाधीश नै सकिने मासिने त होइनन् ?? नागरिक जाग्दै छन् !

  • @dilthapa5075
    @dilthapa5075 2 วันที่ผ่านมา

    Rabi 💪💪💪☝️☝️☝️

  • @ramshyam7367
    @ramshyam7367 2 วันที่ผ่านมา

    Nirdosh Ravi Sir lai nyaya de

  • @JyotsanaAle
    @JyotsanaAle วันที่ผ่านมา

    ठुला लाई कारबाही हुनुपर्छ सानो नागरिक ले डराएर पनि ढिलो चाँडो तिर्छ

  • @AnilThapaMagar-g5c
    @AnilThapaMagar-g5c 2 วันที่ผ่านมา

    रबि छवि जिबि नाम सुन्दा झण्डै झण्डै एउटै लाग्ने काम धन्दा नमिल्ला भन्न सकिन्न

    • @kamalkapri5013
      @kamalkapri5013 2 วันที่ผ่านมา +2

      Tero bauko name Milne lai ta bau bhachas ki Aama lai sodchas fataha

    • @AnilThapaMagar-g5c
      @AnilThapaMagar-g5c 2 วันที่ผ่านมา +1

      @kamalkapri5013 राम्रो कमेन्ट

  • @kanu123ish
    @kanu123ish 2 วันที่ผ่านมา +1

    Good luck rabi ❤

  • @damodarregmi491
    @damodarregmi491 2 วันที่ผ่านมา

    अन्याय झुटा बहस नगरौ सहकारी बकील जनता ले अन्याय गरेको सरकार ले भन्ने प्रस्ट वुझेका छौ ठग सरकार को पक्षमा सरकारी वकील ल नवक

  • @sarojrajpandey8597
    @sarojrajpandey8597 2 วันที่ผ่านมา

    है न!बैंकका सन्चालकहरुलाई डण्डित गर्ने कानुन बनाएर लागू गर्ने बेला अाए न ह?

  • @ThamanChantyal
    @ThamanChantyal 2 วันที่ผ่านมา +1

    ❤❤❤

  • @dipakc7871
    @dipakc7871 2 วันที่ผ่านมา

    Ravi is a voice of young generation dhungiya yug hoina yooo public liya chiniyakaa chhan

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 2 วันที่ผ่านมา

    चन्द्र ढलाललाइ सफायाको आवस्यकता ्

  • @___ojaswi___9988
    @___ojaswi___9988 2 วันที่ผ่านมา

    सरकार मै ठगहरु वसेका छन

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 2 วันที่ผ่านมา

    कुनै अमुक पार्टी वा ब्यक्तिको ठाडो निर्देशनमा सरकारी वकिलहरु यसरी परिचालन गर्न पाउने कि न पाउने ! ?

  • @G.B.joel8
    @G.B.joel8 2 วันที่ผ่านมา +2

    ७ नम्बर त लकी अंक भन्छन्?

  • @kcganeshbahadur9729
    @kcganeshbahadur9729 2 วันที่ผ่านมา

    यिनि राजेन्द्र राई नै एमाले हुन जहाँ फटाहा त्यहाँ एमाले सबै भ्रष्टाचार सबै बामाले को हात

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 2 วันที่ผ่านมา

    लाजै पचाएर कसरी भन्न सकेको विश्वकै न. वन केवल कार भनेर यो चन्द्रागिरी केवल कारले । उसो भए किन घरी घरी रोकिने समाचार आयो त ? विश्वको No. One मा पर्ने पनि घरी घरी समस्या आउँछ र ?

  • @kajikc9
    @kajikc9 2 วันที่ผ่านมา

    थुनामा राखेर बस गर्ने ओकिल लाई नि थुनामा राखेर बस गर्नु प्रछ अब बिना राजोस्व बिना कालो कोट लगाएर कमाइ गर्ने हरु।।

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 2 วันที่ผ่านมา

    अबकाे विकल्प के हाेला नेपालीको बैंक प्रति विश्वास नै उड्याे बैंकमा कुन आधारमा पैसा जम्मा गर्ने बडाे दाेधारमा परे हामी परदेशमा बस्नेलाई ठुलाे चिन्ताको विषय बनेकाे छ?बैंकमा पैसा जम्मा गर्नु भन्दा आफ्नाे घरकाे आँगनमा खाल्डो खनेर पुर्नु वेस हाेला!

  • @Dearanish0
    @Dearanish0 2 วันที่ผ่านมา

    ईगाे छ नि , गर्नुपर्याे नि,गर्ने पर्छ , मै हु भन्ने अनि अभैद रुपले लेराएको पैसाले संचालन गर्ने गरेकाे नि थाहा नहुने अनि मै हु भन्ने 😮

  • @Shyam-y3j
    @Shyam-y3j วันที่ผ่านมา

    यो पनि मलाई थाहा छैन उ पनि मलाई थाहा छैन। ऊ पनि मलाई थाहा छैन मैले होइन भने आखिर को हो त साधारण गरीब जनता को पैसा खाने।के जीबी मात्र हो त अर्बौ अर्व रकम खाने।

  • @SachchidaRegmi
    @SachchidaRegmi 2 วันที่ผ่านมา

    Lucky number 7

  • @kajikc9
    @kajikc9 2 วันที่ผ่านมา

    यो सबै नेता हरु समाय सबै पैसा असुली हुन्छ इनिहरु ले गलत गरे का हुन

  • @NNirvana007
    @NNirvana007 2 วันที่ผ่านมา +2

    सेयर वाला कहिले पनि कम्पनी को मालिक हुँदैन भन्ने झोले ओकिल्लाई थाहा रहेनछ कि क्या हो

  • @shambhukuikel7169
    @shambhukuikel7169 2 วันที่ผ่านมา

    😢😢😢यी सबका कारक तत्व भनेकाे सत्तामा रहेका झुण्डहरुकाे हात नभइकन यस्तो घटना निम्त्याउन सक्तैन साेझा सिधा सेवाग्राहिले ऋण लिन सक्तैन अनेकन झण्झट ब्यहाेरेर निकाले पनि अर्काे बहाना बाजि बनाएर लिलाम गरिदिन्छ ।

  • @alliswell.21
    @alliswell.21 2 วันที่ผ่านมา

    कार्वाही नै केही हुदैन सबै मिलिजुली खान्छन्😁

  • @narbahadur1501
    @narbahadur1501 2 วันที่ผ่านมา

    justice for rabi Lamichhane

  • @DineshNewupane
    @DineshNewupane 2 วันที่ผ่านมา +3

    Abhay aati vayo ma Nepal aahe sab ko patta sap hunx rok

    • @DineshNewupane
      @DineshNewupane 2 วันที่ผ่านมา

      Sir Ma gulmiko ho voli nai aauxu des banauna dukha lakox bidesma xu

    • @DineshNewupane
      @DineshNewupane 2 วันที่ผ่านมา

      Sir Ma gulmiko ho voli nai aauxu des banauna dukha lakox bidesma xu

  • @necessaryitems2441
    @necessaryitems2441 2 วันที่ผ่านมา

    सरकारमा भर्खरै आएकाले त यति भ्रष्टाचार गरेको भए ३५ बर्षदेखि हालिमुहाली गर्नेले देश र जनतालाई कति लुटेका होलान्? यति पनि नबुझ्ने हामी भेडा जनताको कुनै औषधि छैन ।

  • @padamlama831
    @padamlama831 2 วันที่ผ่านมา

    म कतार बाट