अमेरिकी सडक सञ्जाल, दुनियाँलाई चकित पार्ने विकास मोडल ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2024
  • #america #usa #unitedstates #americandream #exploreamerica #madeinusa #americanhistory #visitusa #usatravel
    अमेरिकी सडक सञ्जाल, दुनियाँलाई चकित पार्ने विकास मोडल || #ramrajya || Ep- 12 || United States ||
    नेपालमा एक जना नेताले चुनाव प्रचारका बेला मतदातालाई आश्वासन दिँदै भनेका थिए, ‘म यहाँका सडक अफ्रिकी युवतीका गाला जस्ता बनाइदिन्छु ।’ अवश्य पनि तपाईँले बुझिहाल्नु भयो : ती नेता पिच गरिएका लोभलाग्दो चिल्ला सडक बनाउने कुरा गर्दै थिए । हामी आज सडक सञ्जालकै विषय उठाउँदै छौँ, तर नेपालको होइन, दुनियाँको अर्कै देशको । महाशक्ति राष्ट्र अमेरिका भन्ने बित्तिकै आर्थिक र सैन्य शक्तिसँगै दुनियाँमा उसको प्रभावको चर्चा हुन्छ । तर अमेरिकाको पहिचान अग्ला पहाड, खोच, मरुभूमि, घना जङ्गल, ठुला नदी र समुद्र पनि हो । भौगोलिक विविधतासँगै अमेरिकामा मानिस र सेवालाई यातायात प्रणालीले जोडेको छ । भौगोलिक रूपमा विश्वको चौथो ठुलो देश अमेरिकामा सबैभन्दा ठुलो सडक सञ्जाल, अत्याधुनिक रेलवे, जल सेवा र अत्याधुनिक वायुसेवा छ । यहाँका कूल सडकको लम्बाई ४० लाख माइलभन्दा लामो हुन आउँछ । कार्यक्रममा आज हामी अमेरिकाको यही यातायात प्रणालीको क्रमिक विकासबारे चर्चा गर्नेछौँ, जसले तपाईँलाई दुनियाँको सबैभन्दा ठुलो सडक सञ्जाल भएको देश अमेरिकाको यातायात प्रणाली बुझ्न मद्दत गर्नेछ ।
    #americanculture #landofthefree #americanpride #usanews #americanlifestyle #InTheUSA #usacities #discoveramerica #americanflags #usa2024 #loveusa
    ----------------------------------------------------------------------------
    ©Discovery News Network / Ratopati.com
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    Official website: ratopati.com/
    follows us on
    Facebok page : / ratopati
    Twitter : ra...
    Instagram : / ratopati
    Tiktok Link : / ratopati
    --------------------------------------------------------------------------------

ความคิดเห็น • 5

  • @pranoyg9728
    @pranoyg9728 5 ชั่วโมงที่ผ่านมา

    Nepal America lai diiaa bhaihalyo ni!!! First class idea. After all US ambassador moriaarty was Nepalese head of state after 2062/63

  • @ramkhadka660
    @ramkhadka660 2 ชั่วโมงที่ผ่านมา

    Best china ko x

  • @munalakandri3554
    @munalakandri3554 2 ชั่วโมงที่ผ่านมา

    chaina ko ajaa ramro xa ,

  • @pranoyg9728
    @pranoyg9728 4 ชั่วโมงที่ผ่านมา

    Gora Saab ko damage control

  • @prabhukafle3412
    @prabhukafle3412 49 นาทีที่ผ่านมา

    Nepal ma congras, amalya ra mayobadi ka jhole haru laye hayra soda temra Malek haru laye