नेपालको आधिकारिक मानचित्रको बुट्टा १/२" चौडाइ २" लम्बाई लाउने लुगा को माथिल्लो भागमा देखिनेगरी धागोले सिलाएर / बुनेर सबै जनताले निरन्तर लगाउने अभियान चलाए सिमा सुरक्षा राख्न सहज हुने, साथै साँधियारी मुलुकलाई पनि दवावको सृजना हुनेछ ।
त्यस्तो गु खाने कुरा नगर। अमेरिकाले जुन ठाउँमा आतंक र अराजतका फैलिन्छ, त्यहाँ मात्रै आक्रमण गर्छ। शान्त र मानवीय स्वभाव भएको ठाउँमा कहि पनि आक्रमण गरेको छैन। दुनियाँलाई जाेड्ने काम, स्वतन्त्रताकाे काम अमेरिकाले गरिराछ। तँ खातेले पनि उनै अमिरिकी प्रविधि हातमा लिएर कमेन्ट गरिराछ। खाते।
@@mandipgurung21 चीन, जापान, कोरिया, सिंगापुर भनेको आफ्नो बल बुताले गरेको विकाश हो। काम लाग्ने कुरा अरूबाट सिक्यो, आफ्नो मौलिक ज्ञानलाई पनि विकास गर्दै लग्यो। अमेरिका र ब्रिटिश भनेको अरूलाई लुटेर, ठगेर धनी बनेको देश हो। अमेरिका भनेको बाह्य आप्रवासीहरुको मेहेनतले बनेको हो।
Ae guu anpad sansar lai technology sekaune nai America ho . China Ma vaneyako Hamro generations dekhi matrai suru vayako ho . America ayle jasto cha Hamro baje ko generations mai Develope vai sakeyako theyo . China vanayako ta Aaru ko duplicate saman copy gardai agi badney desh ho . Tei vayera ta aaja pani Chinese maal vanchan. Timi parau kalo akxer bhaisi barabar ani kaha tha huncha ta yesto Kura haru 😂😂 paila history ramro sanga research gara . Aaru lai jatha ra patha na vanna comment Ma aayera tori laure😂😂
its true that USA was amazing interms of development..but recently China has overtaken USA..if we have to compare then USA is nowhere infront of China in Infrastrucutre but we also accept that this model of Highways was introduced in USA much more before than China.Anyway its good to see such developments...❤
अमेरिका दुनियााई सहयोग गर्ने देश, दुनिालाई खुवाउने देश, दुनियालाई आस्रय दिने देश, हरेक कुरामा अघि देश, मानपअधिकार रक्षा गर्ने देश। भारतको आग्रहमा नेपाललाई भिटो प्रयोग गरेर राष्ट्रसंघको सदस्य हुन रोक्ने रसिया विरूद्व लड्ने देश अमेरिका, नेपालमा वार्षिक 215 अर्व रेमिट्यन्स पठाउने देश, नेपालको पुरानो मित्र अमेरिकाको सधै जय होस्।
सुड्डो चाइना भन्ने देश सुनेको छौ? अलिक मजाले खोज अनुसन्धान गर् सुड्डो अमेरिकी युटुवर हरू चीनमा पुगेर चीनको सडक र पुल देखेर तीनछक्क पर्ने गर्छन्। कत्ति न अमेरिकाको चम्चे😎
Why America developing road service ? Journalist doesn’t mentioned the reason . Should be he haven’t worldwide knowledge. America has poor network by Railway service. They making lot of money (tax )by the road service.
Google गर भाई हावा तालमा चाईना चाईना दिईराको छ,,,, चाईनामा भर्खर सुरु भाको छ र थोरै ठाउमा flyover छ तर अमेरिकाको 50 वटै स्टेटमा उत्तिकै बबाल सडक छन् र क्वालीटी १०० वर्षको ग्यारेन्टी छन् ,, अमेरिकाको दिगो विकास र क्वालिटिको विकास छ ,,,, टेक्सासमा १००० भन्दा बढी flyover छन् गुगल गरेर हेर्नु त या युट्यूव मा हेरनुहोला 🙏😁
American road network!!! Lol do you go through pain if you mention China for the role model of road network?????? Quit being Sinophobic if you want true journalism.
धेरै राम्रो न्युज ❤
धेरै प्रयास गरेर सुन्दर अमेरिका
❤❤❤🎉🎉🎉😅😅 beautiful beautiful 🌎 superb godd king 👑 educational knowledge 🙏 superb ❤
अमेरिकाको विकासका केही दृष्यहरू मैले पनि राखेको छु ।
एकदम सही हो ।अमेरिका त्यासै supar powar country भएको होईन
Good news
नेपालको आधिकारिक मानचित्रको बुट्टा १/२" चौडाइ २" लम्बाई लाउने लुगा को माथिल्लो भागमा देखिनेगरी धागोले सिलाएर / बुनेर सबै जनताले निरन्तर लगाउने अभियान चलाए सिमा सुरक्षा राख्न सहज हुने, साथै साँधियारी मुलुकलाई पनि दवावको सृजना हुनेछ ।
❤
रावण राज्य हो अमेरिका
कस्ले भन्यो
Ani - Russia .. Ukraine war … China .. Taiwan tussle …
त्यस्तो गु खाने कुरा नगर। अमेरिकाले जुन ठाउँमा आतंक र अराजतका फैलिन्छ, त्यहाँ मात्रै आक्रमण गर्छ। शान्त र मानवीय स्वभाव भएको ठाउँमा कहि पनि आक्रमण गरेको छैन। दुनियाँलाई जाेड्ने काम, स्वतन्त्रताकाे काम अमेरिकाले गरिराछ। तँ खातेले पनि उनै अमिरिकी प्रविधि हातमा लिएर कमेन्ट गरिराछ। खाते।
GOOD news
Wow
नेपालका नेताहरूले पनि भ्रष्टाचार गर्नु छाडेर अमेरिकी बिकास मोडेलको सिको गर्नु आवश्यक छ।तर बिचरा भ्रष्टहरुको बुद्धि कहाँबाट आवस ?
Very good information
i love 🇺🇸
Thanks sir... dherai Chitre bujhyo
Namaskaar ..❤❤❤
अमेरिका रे मुला चीनको हेर जाठा अनि थाहा पाउँछन् infra development भनेको के हो कस्तो हुनु पर्छ भनेर।
पहिला गुरु अमेरिका हो।
@@Ale-108 so what
अमेरिका को चोरेको हो चिनले, अमेरिका बाट चोरेको हो विकासको मोडेल
@@mandipgurung21 चीन, जापान, कोरिया, सिंगापुर भनेको आफ्नो बल बुताले गरेको विकाश हो। काम लाग्ने कुरा अरूबाट सिक्यो, आफ्नो मौलिक ज्ञानलाई पनि विकास गर्दै लग्यो। अमेरिका र ब्रिटिश भनेको अरूलाई लुटेर, ठगेर धनी बनेको देश हो। अमेरिका भनेको बाह्य आप्रवासीहरुको मेहेनतले बनेको हो।
Ae guu anpad sansar lai technology sekaune nai America ho . China Ma vaneyako Hamro generations dekhi matrai suru vayako ho . America ayle jasto cha Hamro baje ko generations mai Develope vai sakeyako theyo . China vanayako ta Aaru ko duplicate saman copy gardai agi badney desh ho . Tei vayera ta aaja pani Chinese maal vanchan. Timi parau kalo akxer bhaisi barabar ani kaha tha huncha ta yesto Kura haru 😂😂 paila history ramro sanga research gara . Aaru lai jatha ra patha na vanna comment Ma aayera tori laure😂😂
Hahahaha 😆 😂 😆 😂 राम राज्य!!!
Lu Ramro.....
🇺🇸Danyabaad
its true that USA was amazing interms of development..but recently China has overtaken USA..if we have to compare then USA is nowhere infront of China in Infrastrucutre but we also accept that this model of Highways was introduced in USA much more before than China.Anyway its good to see such developments...❤
Do you want china product or american?? Your answer is in yourself
Dherai raamro video.
Weldone mitra.
भनेपछि हाम्रो देस त १२०बर्ष पछाडि परेछ अमेरिका सगँ दाँज्दा
अमेरिकी😮। हरु सडकमा सुतेको देखिन्छ नी युटुव साथि।
100%
good .
पहिला का बैज्ञानिक ले दुख गरेर आज usa भएको छ।
पैसा हुनेकाे लागि स्वर्ग अमेरिकी दुताबासले अलि हण्डी खान पायाे हाेला
Nepal America lai diiaa bhaihalyo ni!!! First class idea. After all US ambassador moriaarty was Nepalese head of state after 2062/63
घन्टा राम राज्य।
china ko pani roadways , Railways , tunnel adi ko sanjal dekhaunus .
Best china ko x
इलीनोय सीकागो यरीया राम्रो ६
chaina ko ajaa ramro xa ,
China best
Amerika bata choreko ho, bikas model Amerika ko choreko ho China le
yeye hora
Luxmi Nagar 4 Butwal Lumbini Western Nepaĺ 😮😮😮😮😮😮!!!!!!🎉🎉🎉🎉🎉🎉
Adiba c mareko haina gorale marera sakeko ho yiniharu paschim uropebata gaelo ho tyaspaछि yoniharule sasan gardai airahekoछ
सीकागो मा केही जाम भयको हुन्छ म 15 पटक जाम केही बेर भयको थीयो अफीस टाइमा
China le jiti sakyo america Lai harek kura ma. ABA ta hamro chimeki desh India Pani dherai agadi badhdai xa sadak sanjal ma
Yup.. Bato khasma expressways top notch European Par kai bhnayeko cha Indiama ahile.
अमेरिका बाट सबैले सिकौं ।
जर्ज सोरसको पैसा खाएछ 😂😂
अमेरिका दुनियााई सहयोग गर्ने देश, दुनिालाई खुवाउने देश, दुनियालाई आस्रय दिने देश, हरेक कुरामा अघि देश, मानपअधिकार रक्षा गर्ने देश। भारतको आग्रहमा नेपाललाई भिटो प्रयोग गरेर राष्ट्रसंघको सदस्य हुन रोक्ने रसिया विरूद्व लड्ने देश अमेरिका, नेपालमा वार्षिक 215 अर्व रेमिट्यन्स पठाउने देश, नेपालको पुरानो मित्र अमेरिकाको सधै जय होस्।
सुड्डो चाइना भन्ने देश सुनेको छौ? अलिक मजाले खोज अनुसन्धान गर् सुड्डो अमेरिकी युटुवर हरू चीनमा पुगेर चीनको सडक र पुल देखेर तीनछक्क पर्ने गर्छन्। कत्ति न अमेरिकाको चम्चे😎
जर्ज साेराेसकाे पैसा खाएर याे कार्यक्रम प्रचार गरेकाे हाे ।
China ramro bhane .. Chinese ko paisa khayeko ho ❤❤
It's a big-illusion !so that world-top poorest country
अर्काको राम्री स्वास्नी,छोरा छोरी,घर गाडी, सडक देश जहाज हेरेर के गर्ने हो र ब्रो ? काम लाग्ने आफ्नै हुन। 😁😁😁😁ञी ञी
America jasto sadak nepal ma Huna 100000000000000years ma pani impossible hawa news.😂😂😂😂😂
Gora Saab ko damage control
Why America developing road service ? Journalist doesn’t mentioned the reason . Should be he haven’t worldwide knowledge. America has poor network by Railway service.
They making lot of money (tax )by the road service.
0:57
Very good
You better make a report of Chinese roadways, railways…. You’ll be shocked! 🫢
Chineese road ways .. railways … needs maintainence very soon ❤❤
यो नी औरीकाकै पो रोड हो की ??? th-cam.com/video/CcoU5anb9BI/w-d-xo.html
चाइना को तुलनामा यातायात १०%मात हो अमेरिकाको
Google गर भाई हावा तालमा चाईना चाईना दिईराको छ,,,, चाईनामा भर्खर सुरु भाको छ र थोरै ठाउमा flyover छ तर अमेरिकाको 50 वटै स्टेटमा उत्तिकै बबाल सडक छन् र क्वालीटी १०० वर्षको ग्यारेन्टी छन् ,, अमेरिकाको दिगो विकास र क्वालिटिको विकास छ ,,,, टेक्सासमा १००० भन्दा बढी flyover छन् गुगल गरेर हेर्नु त या युट्यूव मा हेरनुहोला 🙏😁
China jatiko xaina 😅
China lai Gayera Sodha mula Ajhai pani America ko kura gari raxa🤦
China jasto chaina
China नयाँ भएर हो, अमेरिका आज भन्दा 150 वर्ष अघि नै विकास भइसकेको थियो, China अहिले तिब्र गतीमा विकास भइरहेको छ, त्यसैले
Reel ma matra nabol realma ni bolno garr randikobaan pataki bahun
Gaye hunxa utai
वाहियात बकबास नगराैं है भाइ
China ko agadi america ' 0' 😁😁
Ramrajya chai hawadari ma 😂😂😂😂 j payo tei khabar hernu hunna vanthiyo ho raixa block this channel
Dollar karayo
Google garera news banaune pattur kar
Nepal ma congras, amalya ra mayobadi ka jhole haru laye hayra soda temra Malek haru laye
Yo channel American lobby ho😂😂😂kaam chaina yesko mcc ko branches ho yo
Cc묘
American road network!!! Lol do you go through pain if you mention China for the role model of road network?????? Quit being Sinophobic if you want true journalism.
ब्रो American road हेर्नुस एकचोटी युट्सुवमा गएर टेक्सासको २ वटा शहर Dallas र Houston का सडकहरु हेरनुस अरु ४९ वटा स्टेटका सडक हेर्नै पर्दैन
रामराज्य!!! अमे 1:53 रिकन सहयोग चाहिदैन। हामिले खोजेको चिनको जस्तो हो।