बर्माका सुन्दरी नेपाली भाषी युवतीहरु र अनौठो नेपाली गाउ - भन्छन पुर्खाको देश नेपाल बिहे गर्ने |Barma
ฝัง
- เผยแพร่เมื่อ 7 มี.ค. 2024
- बर्माका सुन्दरी नेपाली भाषी युवतीहरु र अनौठो नेपाली गाउ - भन्छन पुर्खाको देश नेपाल बिहे गर्ने || Barma Nepal
******************************************************************************
Interview With Dipa Poudel & Ambika Mgar
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
Official Website:
esmartkhabar.com/
©Smart TV
#Barma #Nepali
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
आफ्नो पुरखाको देश प्रति यति धेरै माया ❤ चेलीहरूलाई भ्रमण सफलताको शुभकामना❤❤
P3
❤,,
@@daoyalama3725❤❤❤
ल अब यि नानि हरूलाई नेपालि छेारि ,बुहारि बनाउनु पर्छ है❤
धेरै सहि भनुभयो धेरै राम्रो कुरा गर्नुभएको नेपाली आमाको माया प्रेम गर्नुपर्छ नेपाल लाई नेपाली बिस्नु हुनुपर्छ धेरै धेरै धन्यवाद छ नानी हरू लाई
साह्रै राम्री दुइ सुन्दरी बर्मेली नेपाली चेलीहरुको उजल भविष्यको शुभकामना
Thankyou बर्मेली छोरिहरु लाई, मिठा कुराकानी अनि नेपाली र म्यान्मार भाषा का गानाहरु पनि सुन्न पाईयो, एकदमै खुसी लाग्यो, बधाई छ बर्मेली चेलिहरु लाई, भबिष्यमा पनि नेपाल आउने निमन्त्रणा छ है,
बर्मेलि नानी स्वागतम फेरि आउनु होला ।
बैनी हरु को कुरा सुन्दा मलाई पनि बर्मा जान मन लाग्यो !
बर्मेलि संघ अनी संपूर्ण मा धेरै धेरै माया अनी धन्यवाद ❤❤❤
जति तारिफ गरे पनि कम हुन्छ जस्तो लाग्छ 🙏
Great post 👏👏👏🙏🇳🇵💞💞
धेरै राम्रो बैनि हरुको स्वर कति रमाईला बैनि हरु फेरि पनि आउनु होला नेपाल
पुरखा ले आर्ज्या को देश आफ्नो नेपाल लाई माया गर्ने संपूर्ण बर्मेलि नेपाली बैनी हरु लाई अशिम् माया अनी स्वागत गर्दै उहा हरुलाई audition को अग्रीम् शुभ कामना सधै भरि नेपाल को माया मा बिलाउनु होला !
लुम्बिनि तीर पनि विजिट गर्दै गर्नु होला शान्ति का प्रतिक सिद्धार्थ गौतम को भूमि को पनि अवलोकन् गर्नुहोश् बैनी हरु गुड लक 🙏🇳🇵❤️❤️❤️
धेरै राम्रो छ बैनी हरु ले आफुनो नेपाली भास बुल्नु भए छैन बहिनी हरु लाई धनेबद
Nepali purkha harule ramro afno culture sikaunu bhako raix khusi lagyo hajur haru lai suvkamana
Ohhh greats cissss
Nice
Aati sundr khusilago
धेरै नेपाली युवाहरु पिआर र ग्रिनकार्डको लोभले नेपाली नागरिकता त्यागछन अनि पछि विदेशमा जन्मेका लाई पछि नेपालको र नेपाल आमाको माया हुदोरैछ जस्तो सुख सुभिधा पायपनि नेपाल खोजछ
So proud of you
म्यानमार्क का नेपाली चेलीहरुलाई नेपालमा स्वागत छ । तपाईहरुको यात्रा सफल होस धन्देबात
Lovely love from Lalitpur
सारै खुशी लाग्यो नानीहरुको नेपालीको माया
देखेर सुनेर।💗💗🇳🇵🇳🇵🇳🇵
Maya ra ashribad yee naniharulai
Nice conversation🙏🙏🇳🇵🇳🇵❤❤
Jay garter nepal jay ghorkha ❤❤❤
Wow so nice very very nice super good 🇳🇵🇳🇵🇳🇵👍👏👏🙏🙏🙏🙏🙏🙏
ल बधाई छ नानीहरू ,के प्रश्न हो नेपाली कसरी जानेऊ ,अनी नेपाली मुलका हरु आफ्नो मातृभाषा जान्दैनन् ?
Wow nice
I,m so happy hamro pusta pani barma bat aako thio re I love you barma ❤❤❤❤
अब यि नानिहरुको यतै को जोडि मिलाउनु परो
Good thought
प्रवासी बर्मेली नानीहरू लाई स्वागत छ, पुर्खाको देशमा चात खेल्नुस् नेपाली केटाहरु सँग विभा गर्नु सक्नु हुने छ । ❤
बर्मा को नेपाली छोरी हरु लाई वेलकम छ ।
अनुसन्धानात्मक खोज पत्रकारीता ❤❤❤❤
नमस्ते प्यारी बहिनिहरुलाई पुर्खाको देश पर्तिकोमाया कति राम्रो नेपाली बोल्नु भयको ❤🎉 अर्कोपटक आउदा गुल्मी नै आउनु होला ल । म गुल्मी बाट ।
Timi lai. Dhanya. Badh. Jai. Nepal
Mero tarfha Bata namaste xa
Bainy lai.
धेरै राम्रो
नेपाल पहिला जस्तो छैन यी चेली हरुलाइ सुहाउने नेपाली कमै होलान् नेपाली भाषि बर्मा कै नेपाली शीत बिवाहा गर्दा भबिस्य उज्वल होला ।
🎉
वर्मेली वहिनीहरुलाई स्वागत छ🎉🎉🎉।
नमन हाम्रा महान गौरवपूर्ण नेपाली परिवारलाई
Wow Butiful 👫
Both of you looking so cute and good knowledgeable proud of you sisters
Ma pani xu khali
Dherai ramri 2 jana bani haru ra soch pani ramro baini haruko
आहा अशाधै राम्रो नेपाली बोलेका बोईनी हरु
Wow❤❤
❤धेरै राम्रो यी बैनिहरुलाइ 🎉sweet remember ❤
धेरै खुशी मलाई पनि उहाँ हरुलाई देख्दा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍
नेपालबाट टाढा परदेशी मुलुकमा जन्मेर पनि पुर्खाको देशमा आइपुग्दा प्लेनबाट उत्रने बित्तिकै जमिनलाई ढोग गरेर नेपाललाई माया र श्रद्धा अर्पण गर्ने म्यानमार निवासी नेपाली कलाकार भाइबहिनीहरूप्रति मुरीमुरी माया। परदेशी मुलुकमा जन्मेर पनि यति मीठो नेपाली भाषा बोल्ने दीपा पौडेल र अमृता मगर नानीहरूप्रति हामी गर्व गर्छौँ।
Thank you SMART TV, Yo Pardeshi Burmeli NEPALI Nani haru ko concept bujhda, Hamro Rabi Lamichhane jasto talented kunai Nepali
politician sanga match garayi diyera NEPAL ma Kehi development garna sakinchha. Yasto sundari Nani haru lai Khojne matching garaune kam “SMART TV” media le garai dinu paryo hai. God bless you all…….
Thanks for Loving Nepal.
Paudel wali man paryo😊
Kasto ramro voice ❤❤
appreciate
छाेरीहरुलाई धेरैधेरैप्यार सुभकामना।
सारै राम्रो सोच म्यान्मारमा भएतापनि नेपालको र नेपालीको इज्जत र प्रसङसा गर्नु भएकोमा धन्यवाद यसरिनै माया गरिरहनु होला
Hjr DUI janalai Nepal aako derai khusi lagyo hjrko sochheko Kura Pura huss
पुर्खा को देश नेपाल भ्रमण गरेकोमा चेली हरु लाई शुभकामना चेली फेरि फेर पनि अाउनु हो ला 🤗❤️🌹
Burma ta barmai ho
नेपाली भासा कति राम्रो अनि प्रष्ट बोलेको ।मलाई त धेरै मनपर्यो।
हामी नेपाली भाषीहरु जहा जुनसुकै ठाउँमा बसेपनि हाम्रो देश नेपाल को संस्कार संस्कृति परम्परा लाई कहिलै पनि बिर्सन सकिँदैन ❤❤❤
यिनी दुइजना बहिनीको नेपाल प्रतिको मायाँ र स्नेह लाई सम्मान गर्दै।
भ्रमण को ब्यापक रूपमा सफलता मिल्नेछ शुभकामना ❤❤
यी शुन्दरीको नेपाली बोली स्पष्ट छ
नेपाल प्रति मायामा नमन छ
Thank you बहिनिहरुलाई अाफ्नाे पुर्ख्याैलि प्रति माया गरेकाेमा
Barmeli Nepali Bhashi nani haru lai afno purkha ko bhumi ma dherai dherai swagat x jasto tapai harule afno purkhauli bhumi lai maya garnu hunx testai hami lai pani Nepali haru junai desh ma bhaye pani afno santan ho bhanne lagda x ,jay Nepal jay matri bhumi !!!!!!!!
धन्यबाद चेली हरुलाई मेरो तरफ बाट
la barmeli nepali cheliharu lai dherai dherai badhai best wishes xa aafno saangitik yatra safal rahosh ra aafno purkha nepal lai maya gari rakhnu hola 🎉🎉🎉🎉🎉🎉
i love you sisters
नेपाली भाषा कि बर्मेली नानीहरूलाई नेपालमा स्वागत छ🙏🇳🇵
Nepali prti shanubhuti dekhaunu bhaeko ma dhanyabad
Hami nepali purkha jaha base pani❤❤❤
मेन्मारमा वस्ने दिपा पाैडेल अम्बिका मगर चेलिहरुकाे नाम समेत सुनेर खुशिलागेकाे छ ।
welcome sister
Yes I can do it
Barmeli Nani sit maile bihe garne sochai xa kasri contact garne hola.
गुल्मी कुन ठाउँमा हाे घर
Hami jaha vaye pani Nepal pratiko maya athaha x
कति राम्रो बैनिहरु ❤❤
👍💚
Nice video 📹 watching from Kathmandu nepal. 🇳🇵
यि नानीहरु! नेपाली भाषा बोलेर मात्र नेपाली भएका होइन्न! यिनी हरुको हृदय देखि नै नेपाल को माया रहेछ! भबिष्य मा नेपाली नै बनुन!
O ho afno purkhali vumima hanur harulai swgat x. ❤
Nepal Jasto Desh ani Nepal Man Jasto Kahi Katai Payinna. Yi Dui Bahini Tyasko Praman Ho.
मेरो तर्फबाट पनि लाखौ लाख माया
शुभकामना।तपा ई ला ई धेरै माया दियको छु
Voice ramro xa wow 👍👍👍🇳🇵🇳🇵🇳🇵❤️❤️
के गर्ने लडाइँ म छोडे को हो पियोर नेपाली हो
Khusi lagyo
❤❤❤
वावा खतरा स्वर
Ramro lagyoni menmarma ni nepali rahechan bhaner.🙏🙏🙏🤔
Welcome to u nepal
नानीहरूलाई बधाई छ
❤ Thanks
Nice vedio ❤❤❤
Thanks sister surkhetcomeonfromsukhetherdai💔💔💔
I like.
मगर नानी दामी लाग्यो
Ho raxa
लुहै नेपाल ल्याउन पर्यो
Dubai nani atj sundries
R
Ati nepal practice ramro soch maya granu bhayekk dhannebad ❤❤
Ab❤❤
Nepali keta sit bihe grane la nani haru ❤❤
Dubai jana lai bhagwan le❤❤ sadhai racxa garun ❤❤
पुरानो भेडियो हालेछ मुर्ख्ले फेरि