एमाले र काँग्रेसको सहकार्य जोखिमपूर्ण : योगेश भट्टराई || Yogesh Bhattrai || Warpar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • एमाले र काँग्रेसको सहकार्य जोखिमपूर्ण : योगेश भट्टराई || Yogesh Bhattrai || Warpar
    ----------------------------------------------------------------------------
    ©Discovery News Network / Ratopati.com
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    Official website: ratopati.com/
    follows us on
    Facebok page : / ratopati
    Twitter : ra...
    Instagram : / ratopati
    Tiktok Link : / ratopati
    --------------------------------------------------------------------------------

ความคิดเห็น • 150

  • @KhesmanTamang
    @KhesmanTamang 3 หลายเดือนก่อน +39

    गिरिबन्दु केपि र अराजु राणा जेल जाने डर ले कलो काङग्रेस कालो एमाले एक भको हो अब आउने 84 म कलो काङग्रेस कालो एमाले लेखेर राख्नु पतासाफ हुन्छ

    • @LokBhdur
      @LokBhdur 3 หลายเดือนก่อน

      Good

    • @JayJayShreeRam1234
      @JayJayShreeRam1234 3 หลายเดือนก่อน +1

      जंगली माओवादी जङ्गल जाने भए । 😂

    • @KhesmanTamang
      @KhesmanTamang 3 หลายเดือนก่อน

      @@JayJayShreeRam1234 गिरिबन्दु केपि अराजु जेल जने डर ले पाटी एक भको होइन भाष्टाचारि हरु

    • @NbNb1987
      @NbNb1987 3 หลายเดือนก่อน

      SAHAKARI THUGKO JHOLE

    • @yalamberkirat2977
      @yalamberkirat2977 3 หลายเดือนก่อน

      Yo commet lai sakdo share garyau

  • @dipeshshakya2219
    @dipeshshakya2219 3 หลายเดือนก่อน +3

    लाज नभको एमाले पार्टी । आफै नेता हरुले काम गर्न सकेको छैन ठुलो कुरा गर्छ।

  • @rupasunar9990
    @rupasunar9990 3 หลายเดือนก่อน +13

    तिमीहरुले जे भनेपनी गिरिबन्धु टि स्टेट र नक्कली भुटानी शरणार्थी जस्तो जघन्य अपराध ढाकछोप गर्नकै लागि यी दइ भ्रष्ट पार्टी मिलेर गएका हुन

    • @khemgurung8589
      @khemgurung8589 3 หลายเดือนก่อน

      एकदम सही हो।

  • @ssck67
    @ssck67 3 หลายเดือนก่อน +11

    भष्टचारीको फायलले रबिलाई उतानोपारे तर ८४ मा केहिपार्टी उतानोपर्छन

  • @girirajbanjade3369
    @girirajbanjade3369 2 หลายเดือนก่อน

    खोया जस्तो कुरा नगर्नुस योगेश जि
    तपाईं एक युवा नेताले भ्रष्ट हरुको बचाब गर्दा तपाइकै राजनिती असुद्ध हुन्छ
    बेलैमा कुरा बुझ❤❤❤❤❤

  • @subashrana5319
    @subashrana5319 3 หลายเดือนก่อน +11

    के उदेस्य्ले सरकार गिरायउ भन्ने कुरात सारा जनताले बुझेका छन

  • @dipeshshakya2219
    @dipeshshakya2219 3 หลายเดือนก่อน

    जनता लाटाे छैन हो नेता ज्यु।।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 หลายเดือนก่อน +7

    तिम्रो पार्टी सरकारमा थिएन 10 मन्त्रालय लिएर बसेको? तिम्रो सरकारलाई आउँछ विश्व भारिको ओइरो सहयोग हेरौं ।

  • @balaramdhungana1684
    @balaramdhungana1684 3 หลายเดือนก่อน +3

    सबै मुलुक फसाउने आफू कमाउने ले देश सिधाउन आउने हुन जय जनता जय नेपाल

  • @MaheshBohra-e4k
    @MaheshBohra-e4k 3 หลายเดือนก่อน

    Sahi kura❤

  • @govindaadhikari2357
    @govindaadhikari2357 3 หลายเดือนก่อน +1

    देश र जनताका घीनलाग्दा अपराधीहरूधेरै भए

  • @jasmine559
    @jasmine559 3 หลายเดือนก่อน +6

    ठूलठूला भ्रष्टाचारीहरु लाई समाउँदा यो देश संकटमा परेको छ, त्यसैले साना साना भ्रष्टाचारी समाउ । संविधान संशोधन गर्दा ठूलालाई होइन साना लाई नियम कानुन लागू हुने गरी संशोधन गर।
    जय देश ❤❤❤❤

  • @Dhondub
    @Dhondub 3 หลายเดือนก่อน +3

    नेपालको बाहुनक्षेत्री शासनले गर्ने यस्तै हो? फेरि यिनीहरू नै शिक्षित सक्षम रे कसरी?

  • @meghukandel2076
    @meghukandel2076 3 หลายเดือนก่อน

    मन्त्री हुनु शुभकामना छ।

    • @kumardas6100
      @kumardas6100 3 หลายเดือนก่อน

      बैगुनी केटो

  • @kushalsapkota7503
    @kushalsapkota7503 3 หลายเดือนก่อน +1

    हामीले जनताले प्रत्यक्ष रूपमा pm चुनाव गर्न सक्ने अभियान सुरु गर्न आवश्यक छ #directPMelection

  • @Mohan_kngqen
    @Mohan_kngqen 3 หลายเดือนก่อน +1

    यो घुसखोरीहरु कतिसारो अझै लाज पचाएको

  • @ashishsaud3984
    @ashishsaud3984 3 หลายเดือนก่อน

    Great leader

  • @raidarshan3347
    @raidarshan3347 3 หลายเดือนก่อน

    योगेश जस्तो ले यसरी दुई तरिकाको कुरा बोल्दा जनता अचम्म परेको छ समान हैसतको दल हो भने आज भन्दा अगाडी चाहि के हेरेर बसेको थियो त योगेश जि???अब जनताहरु लाटो छैन योगेश जि।

  • @nishashrestha7509
    @nishashrestha7509 3 หลายเดือนก่อน +5

    नयाँ आयो भने जेल ओलि देउवा प्रचण्ड हुनु देअह कै लागि अभिसाप 😢😢
    उथलपुथल हुने भयो देश लुट्न 🇳🇵🙏🙏
    खानलाई मिली हाल्छ नि

  • @chandradhakal5484
    @chandradhakal5484 3 หลายเดือนก่อน +4

    मुलुक भड्खालो मा हाल्ने मध्य को एउटा पात्र हो योगेश भट्टराई ।

  • @ram20ism
    @ram20ism 3 หลายเดือนก่อน +1

    ए भाई ! जनताले बुझी सके के को लागि सरकार परिवर्तन भयो। जनताले देखाँउछन् तिमीहरूलाई date expire in 2084।

  • @nepal12241
    @nepal12241 3 หลายเดือนก่อน +7

    काले काले खाउ भाले गर्न हो अरु भ्रम किन छर्नु हुन्छ

  • @taraneupane3646
    @taraneupane3646 3 หลายเดือนก่อน +2

    खुसीको कुरा आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य अब कसैले रोक्न नसक्ने र दलाल मुक्त राष्ट्र निर्माणको नयाँ यात्रा सुरु हुने छ।

  • @Rajan.paudel95
    @Rajan.paudel95 3 หลายเดือนก่อน +2

    आरजु राणा र ओलिको स्वकिय राजेस जोगाउनि चलखेल हो । अब ज

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 3 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले लाई भगाउ ,, रबि आउ देश बचाउ ।।

    • @kumardas6100
      @kumardas6100 3 หลายเดือนก่อน

      रबि होइन बालेन आउन पर्छ। निस्कलंक भिजन भएको ।

  • @DeviramMagar-ed7oi
    @DeviramMagar-ed7oi 3 หลายเดือนก่อน

    यो पहिले पहिले ठिकै लाग्यो अहिले केपि को गुन गाउँ गाउदै हिड्ने गर्दा मन पर्दैन

  • @premkanxaafficl6550
    @premkanxaafficl6550 3 หลายเดือนก่อน

    बल्ला ठिक गरे छ खुसि लागो 10 सिट 20 सिट 30 सिट को हाली महाली थियो

  • @LokbGurung
    @LokbGurung 3 หลายเดือนก่อน

    यो सब डर लागेर हो सरकार परिबर्तन गरेको

  • @ashokbasnet8327
    @ashokbasnet8327 3 หลายเดือนก่อน +6

    ध​न्य​वाद​ योगेश​ दाइ आज​को यो अन्त​वार्ताचाँहि अरुभ​न्दा अब्ब​ल​ र​ सान्द​र्भिक दिनुभ​यो।

  • @AshokBhattrai-v5m
    @AshokBhattrai-v5m 3 หลายเดือนก่อน

    Neta karyakarta matrai dosi Hainana hamro Samaj ko upaj ho

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn 3 หลายเดือนก่อน +1

    येागेश्वरकेा दुई जीब्रे , अवसरवादी र धुर्त चरीत्र देखीयेा!

  • @narayankoirala9886
    @narayankoirala9886 3 หลายเดือนก่อน

    भ्रष्टाचारीहरुको सहकार्य।

  • @NabinRanabhat-yh2yt
    @NabinRanabhat-yh2yt 3 หลายเดือนก่อน

    बैगुनि केटो को मन्त्रि को बारकेटिङ होला

  • @devilalrawat8643
    @devilalrawat8643 3 หลายเดือนก่อน

    यि दुई दलको रविबाटै डर हो।

  • @yadupandey7024
    @yadupandey7024 3 หลายเดือนก่อน +1

    भट्टराई ज्यु तपाईको तर्क नाजायज छ तपाईहरुको गठजोड स्यालको मिटिङ मासु खाने वुद्दि वाहेक अरुकेहि हैन, तपाईंहरु यो काईते तर्क पत्याउने कसले

  • @PrakashSubedi-r8x
    @PrakashSubedi-r8x 3 หลายเดือนก่อน

    लाज नभएका

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn 3 หลายเดือนก่อน +2

    गलत कुरा गरीरहेकेा छ येागेस, एमालेकेा केन्द्रीय कमीटीबाट कंग्रेससंगकेा सहकार्यबाट माअेावादीलाई छुटाउने नीर्णय गरेकेा थीयेा- स्रेात : युवराज ज्ञवाली!!

  • @SmilingLongRiver-me3ee
    @SmilingLongRiver-me3ee 3 หลายเดือนก่อน +2

    दस भाईले के भन्छ ए मा लेमा बसेर ।

  • @darbinsunam7607
    @darbinsunam7607 3 หลายเดือนก่อน

    अब राम्रै बाटो लिन्छ योगेस जि ।देशमा90% भ्रष्ट यी दुई पार्टीमै छन अब मिलाइ मिलाइ खानुस ।

  • @DadhiramSapkota-nc5en
    @DadhiramSapkota-nc5en 3 หลายเดือนก่อน

    कसले के गरे खै ?

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 3 หลายเดือนก่อน

    जेसुकै भनेपनि जाेगिनेर जाेगाउने खेल जनताकाे र देशकाे कुनै मतलब छैन

  • @GARGACHRYA632
    @GARGACHRYA632 3 หลายเดือนก่อน

    रातो पाटिको पर्धान मन्त्री ढल्ने भो

  • @missongamerboy99
    @missongamerboy99 3 หลายเดือนก่อน

    यो समय गिरिबन्धु चियाको समय हो , अब सुन्नुहोस् प्रमुख समाचार , भुटानी शरणार्थी काण्ड क‍ फाईल खुल्यो राष्ट्रिय भाउजू पक्राउ पर्ने डरले काँग्रेसले एमाले संग मिलेर सरकार बनाउने प्रस्ताव , राष्ट्रिय बा ले पनि आफुलाई गिरिबन्धु जग्गा काण्डमा बचाउनु सुझाव , काँग्रेस का सभापति ले राष्ट्रिय बा लाई पनि जोगाउने वचन , काले काले मिलेर भाले खाने सम्झौता 😂😂😂😂😂😂

  • @damodarsharma190
    @damodarsharma190 3 หลายเดือนก่อน

    काईते कुरा नगर्दा राम्रो

  • @RajkumarThapa-y7u
    @RajkumarThapa-y7u 2 หลายเดือนก่อน

    हिजोको नजिर बिर्सीएको एमाले सरम छैन् ।हिजोओलि ले प्रधानमन्त्रि जाने बेलामा सम्सद बिगठन गरेको बिर्सेका छन र।

  • @Yatri.Prakash
    @Yatri.Prakash 3 หลายเดือนก่อน

    यो पनि ओलिको झुंड भएछ आजभोलि । काले माले मिलेर खाउ भाले, ८४ मा देख्लास।

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 3 หลายเดือนก่อน

    एमालेले कहिले आफू गलत भनेनन्

  • @bishowramdulal5198
    @bishowramdulal5198 3 หลายเดือนก่อน

    🇳🇵🇳🇵🇳🇵काङ्ग्रेस एमाले माउबादीको ३ गणतन्त्र ठेक्कदार देश झम

  • @tirthghartimagar1854
    @tirthghartimagar1854 3 หลายเดือนก่อน

    Ahile dimag aayo maile phile vaneko thiye😊

  • @jharendrakumar9221
    @jharendrakumar9221 3 หลายเดือนก่อน

    तिमीहरु चोर हरु हौं। एक दिन जेल जाने छौं।

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn 3 หลายเดือนก่อน

    अब केासी प्रदेशमा आगेा बल्छ!

  • @bishnuprasadmainali1042
    @bishnuprasadmainali1042 3 หลายเดือนก่อน

    तेस्तो कामगरेपछी हुनछ

  • @ssck67
    @ssck67 3 หลายเดือนก่อน

    कंग्रेसका नेताले एमालेका नेतालाई गद्या बनाएको कुरा थाहानपाएको होकी जस्तो लाग्छ !

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy 3 หลายเดือนก่อน

    गिरिबन्दु केपि ओलि र नक्कली भुटानी शरणार्थी कन्ड लुकाउन अराजु देउवा जेल डरले भ्रष्टाचारि पक्राउ गर्दा सरकारबाट बहिरिनु पर्ने

  • @LokbGurung
    @LokbGurung 3 หลายเดือนก่อน

    एउटा गिरिबन्दु टि स्टेट कुरा ले पिर्यो र अर्को टिकापुर कान्डाले अनि अर्को भुटानि कान्डा को कारण सब डरयो आ आफ्नो पोल खुल्यो तेहि भको

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 หลายเดือนก่อน

    समबेशलाई हटाएर एक तर्फी गरेर देखाउनु त घर घरमा पसेर सडक घिसर्छु तिमीहरू मुजिहरुलाई।

  • @UdayaPandit-z8g
    @UdayaPandit-z8g 3 หลายเดือนก่อน

    एमालेले अब मन्त्री हरू सबै युवा पठाउनुपर्ने छ

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 3 หลายเดือนก่อน

    आज घर घर पार्टी चल्नेछ।

  • @bijaylama9076
    @bijaylama9076 3 หลายเดือนก่อน +1

    भसे जे बनाएपनि सहि कुराे केहाे भने वलिलाई गिरिबन्दु बट जाेगउने देउब लनई भुटननि सरनाथि बटा जाेगउने नै हाे

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 หลายเดือนก่อน

    30 दिन सरकार बस्ने सुबिधा प्रचण्डलाई केपि ओलि तिमीलाई मन्त्री हुन हतार भएर हुन्छ ?

  • @ichchharammagar7027
    @ichchharammagar7027 3 หลายเดือนก่อน

    भ्रष्टाचारी बचाउन होला

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 3 หลายเดือนก่อน +1

    Comition Khana paiena,giribandhu ko Kanda baata neta Jel Jane bhaye.
    Sotantantra haruko habi baddai gayo.khus ra brahmalut garna napaine awastha bandai gayo.tesaile yo sarkar girauna lageko ho.

  • @BikashnewsHD
    @BikashnewsHD 3 หลายเดือนก่อน

    जाेखिमपूर्ण ? त्यस्ताे नहाेला ।
    th-cam.com/video/OQBWF_58pxQ/w-d-xo.html

  • @UshaGurung-fz4wi
    @UshaGurung-fz4wi 3 หลายเดือนก่อน

    Oho oho k vako Nepali rajniti pani valele challah kadhe jastai vacha yin neta jati sablai paspatima lanu parcha

  • @ramsubedi5230
    @ramsubedi5230 3 หลายเดือนก่อน

    ठीक छ।योगेश जी धन्यवाद

  • @obisorobisor1985
    @obisorobisor1985 3 หลายเดือนก่อน

    राडी को बान 32 साल देखि के हेरे को थिस

  • @BirendraGurung-el7qr
    @BirendraGurung-el7qr 3 หลายเดือนก่อน

    Xixixi ghinlagdo khel

  • @RaiGyanu-h8w
    @RaiGyanu-h8w 3 หลายเดือนก่อน

    Sabei vanda dherei uchalne haru yastei haru hun hei chini rakham

  • @maozedonglimbu5409
    @maozedonglimbu5409 3 หลายเดือนก่อน

    बैगुनि केटो😂😂😂😂

  • @narguragai2663
    @narguragai2663 3 หลายเดือนก่อน

    Jaba baa jail chalan hunee kura auxa yamale lay samshad abarudha garxa ki sarkhar pariwartan garxa no vote

  • @DebanThapachannel
    @DebanThapachannel 3 หลายเดือนก่อน

    yo kura 74 ma kp oli lai thahathiyana?

  • @UdayaPandit-z8g
    @UdayaPandit-z8g 3 หลายเดือนก่อน

    अब केपिले याेगेशलाई गृहमन्त्री बनाउन पछ अब पालाे युवा हाे

    • @meelonkumar7408
      @meelonkumar7408 3 หลายเดือนก่อน

      Ajhai yemale 😂😂😂😂 chahiyo kahile sudhrane Timi haru jasto Janata

  • @clovevange4432
    @clovevange4432 3 หลายเดือนก่อน

    सहकार्य सुडु भकाे छै खटराकाे घण्टि बजाउन मा याेगेशलाइ केकाे हताडाे 🤔🤔🤔🤔🤔

  • @AmishYengden
    @AmishYengden 3 หลายเดือนก่อน

    होइन मिलेर सिट बाँडेर उठ्दा पनी हुन्छ।
    फोहोरी कर्तुत गर्न केही बाकी छ र?

  • @nandalalchapagain726
    @nandalalchapagain726 3 หลายเดือนก่อน

    क. य‍‍ोगेश ! कुरा नचपाउनुहोस् है !

  • @tormelimbo6027
    @tormelimbo6027 3 หลายเดือนก่อน

    यो बैगुनी केटोको काम छैन

  • @munnalama8327
    @munnalama8327 3 หลายเดือนก่อน

    नाटक लाजनिति

  • @AshokBhattrai-v5m
    @AshokBhattrai-v5m 3 หลายเดือนก่อน

    Janamat Lai latyaiyeko aba correction bhayo deuwa j ra kp j balla buje.very good Annalise Yogesh j I know u . street movement bat udayeka neta Hun hami uml Le unalai ek din uml ko top position ma puryaunai parchha he was very good commander I know him since 36 year

  • @Kpr-49
    @Kpr-49 3 หลายเดือนก่อน

    कालेकाले मिलेर खाउ भाले रेन्त !!!

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 หลายเดือนก่อน +1

    84 कंग्रेस एमाले नै पार्टी एकता गरेर आएपनी जनताले तिमीहरूलाई भोट हल्ने छैन यी दुबै भ्रष्ट पार्टीलाई ।

  • @bhuwansubedi8583
    @bhuwansubedi8583 3 หลายเดือนก่อน

    वाह्र भाई विउताउन पर्यो अव

    • @nirparawaelnirparawal2177
      @nirparawaelnirparawal2177 3 หลายเดือนก่อน

      देश द्रोहीहरूको गठबन्धन भएकोमा धन्यवाद। महाकाली सन्धि अरु एमसीसी यो सब गद्दारहरूको जोडी हो।

    • @nirparawaelnirparawal2177
      @nirparawaelnirparawal2177 3 หลายเดือนก่อน

      केपी ओलीले मदन भण्डारीको नाम बजाएर अहिले सम्म देशलाई लुट्यो। धोका दियो। आफू पर्दा आफु प्रधानमन्त्री भएको बेला किन मदन भण्डारीको हत्या छानबिन भएन लाग्छ हत्याराका मतियारी नै हुन्

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 3 หลายเดือนก่อน

    नेपाली राजनीतिमा अब प्रचण्डको छ्लाङ्ग चक्मा सधैको निम्ति अन्त्य हुने अवस्था आयो,सधैं पुच्छरले जीउ हल्लाउने उल्टो अवस्थाबाट जिउले पुच्छर हल्लाउने प्राकृतिक परिस्थितिमा आयो देशको राजनीति

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 3 หลายเดือนก่อน

    Sarkar ma asthirtaa ta tapaikai paaty ka mantri le liyae raheka chan.jastai raghubir mahaseth.
    Jastaa le.

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 3 หลายเดือนก่อน

    12 vai po rahexa ta.aaja party hola haina ta?

  • @binod43
    @binod43 3 หลายเดือนก่อน

    He got nothing to answer he seems nervous many time he slipped his tongue shame on you so called leader jyu

  • @rajkhadka6921
    @rajkhadka6921 3 หลายเดือนก่อน +1

    अब ०८४ मा बालेन लाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनेतर्फ लाग्नु पर्छ सम्पूर्ण नेपाली ! येस्ता दलाल हरु को अब पत्ता साप हुन जरुरी भै सक्यो !

  • @LokbGurung
    @LokbGurung 3 หลายเดือนก่อน

    गर्छस त पनि चोर नै हो

  • @krishanabahadurmallkrishan6473
    @krishanabahadurmallkrishan6473 3 หลายเดือนก่อน

    Je bhaneni yo samjauts rasta ko hit ma xaina 100

  • @surendraamatya4382
    @surendraamatya4382 3 หลายเดือนก่อน

    Politics 😂😂😂😂😂

  • @bimalkhulal8970
    @bimalkhulal8970 3 หลายเดือนก่อน

    Khate char

  • @alarab6905
    @alarab6905 3 หลายเดือนก่อน

    🐕🐕🐕🐕🐕🐕🐕

  • @uddhabbhurtel4407
    @uddhabbhurtel4407 3 หลายเดือนก่อน

    Electio bhaye paxi badhi sit ka ne ka r ye ma le xada xadai 32 sit bala lai p.m. dine oli ko kadam ko adurdarsita ko parinam nai ho yo political aabastha

  • @diwakarrai7764
    @diwakarrai7764 3 หลายเดือนก่อน

    Yubaharuko baijet garne yuba😅😅😅

  • @jayathapa679
    @jayathapa679 3 หลายเดือนก่อน

    Kale kale milera khau bhale

  • @lalitmayal3865
    @lalitmayal3865 3 หลายเดือนก่อน

    काले काले मिली खाऊं भाले

  • @santoshpaudel610
    @santoshpaudel610 3 หลายเดือนก่อน

    Yo jasto ghas neta kohi rainaxa

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 3 หลายเดือนก่อน

    Amale ra congress,binaskale biprit budhi .2084 maa Hami janatale dekhauchau ab.e due fataha paaty harulai.

  • @lhakpadhondup6788
    @lhakpadhondup6788 3 หลายเดือนก่อน

    Yo deslai bikas huna bata rokne bahun chetri le ho

  • @devendraangbo5830
    @devendraangbo5830 3 หลายเดือนก่อน

    हराम

  • @rajanthapa8868
    @rajanthapa8868 3 หลายเดือนก่อน

    यो बैगुनी केटो