अस्ति देखिन यही दिनको पर्खाईमा रहेको थियौं आज पूरा भयो।धेरै धेरै धन्यवाद! भविष्यमा कुनै दिन तपाईँको यो मेहेनतहरु अब्बल भई नेपालको लोकप्रिय च्यानल बन्ने कुरामा कुनै दुई मत छैन।शुभकामना🎉🎉❤❤
हामी किरातीको दर सन्तानहरुको तर्फबाट सेवा,हौवा, कोटि कोटि नमन हाम्रो प्यारी बहिनी श्रीजना ज्युलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏 । यश पबित्र स्थल सम्म हामी यसै जील्लाकोहरु त पुग्न सकेको छैनौ तपाई भूगोलको दुरीको हीसाबले तपाईले यश पबित्र भुमीलाई चुम्न,घुम्न,यहाका कला,सँस्कार,सस्कृतिलाई नेपालको बिभिदतामा एकता जोड्न एक जीउदो उदाहरणिय पात्र तपाईं भाग्यमानी हुनुहुन्छ साथै साल्पा सिलिचुङ्ग,सुम्निमा पारुहाङ्गले सदैब आशिर्वाद दीईरहुन । धन्यवाद ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
सिर्जना सिज्जु बहिनीको ठूलो फ्यान हाजिर भए अनि शुभयात्रा भन्न चाहे बहिनी हाम्रो पूर्वी पहाडमा रहेको मुन्धुम ट्रेल मार्गको प्रचार प्रसारमा सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यबाद 🙏🙏🙏
साकै सुन्दर दिव्य विकट । साल्पा सिलिचुङग को दर्शन गराई दिनुभएकोमा हृदयदेखि धन्यवाद । यो पदमार्ग अझै सुगम तथा व्यवस्थित होस आन्तरिक तथा बाह्य पर्यटकले भरिपूर्ण भएर यहाँका मानिसहरुको अवस्था राम्रो होस् जय सुम्निमापारुहाङ्ग🙏🙏🙏🙏😊
म सधैं हजुरको विडियो काे प्रतिक्षामा हुन्छु हजुरको विडियो नछुटाई हेर्छु। साल्पा पोखरी कस्तो ठाउँमा छ भन्ने देखाउनु भयो सारै खुसी लागेको छ। हजुरले अरूले देखाउन नसकेको ठाउँ हजुरले देखाउनु भाको छ। अझैं अरू पनि हजुरले लुकेको ठाँउ काे विडियो लिएर आउनु हुन्छ भन्ने आशा लिएको छु।
साह्रै खुसी लागेको छ म्याम हजुरले मेरो आफ्नै गाउँमा रहेको भोजपुरको एकमात्र सबै भन्दा ठूलो तीर्थधाम साल्पा पोखरीको अनि सिलीछो को भिडियो बनाएर विश्वमा पुर्याउनु भएको छ,हजुरलाई ऋदय बाटै धन्यवाद र साल्पा सिलिछो ले हजुरलाई अझै उन्नति र प्रगति दिनहरू ल्याइदिनु हुनेछ 🙏🙏🙏🙏🙏🙏 ।
Hardik dhanyawad srijana bahini.bade antral ke bad aap aaye..ati sunder manmohak prastuti.aagami episode ki aaturta se partiksha rahegi...aapke uttam swasthya ke liye prabhu se mangal kamana karate hai...🎉🎉
Excellent Video. Thank you so much for showing us sacred Salpa. पवित्र साल्पा पोखरी को छेउछाउ संरचना बनाउदा प्राकृतिक बस्तु हरु ( ढुंगा , स्लेट, इँटा , टाइल, काठ ) मात्र प्रयोग गरौँ - सिमेन्ट , पेन्ट प्रयोग नगरौं!
यो ठाउँ यसै पनि राम्रो सृजना राम्री बहिनी यहाँ रहे पछी त अझ राम्रो देखिने रहेछ। Anyway everywhere everybody must be safe and secure so i wish you too safe and secure may God help you always.
सिर्जना sister 🙏 तपाईंको यात्राको video धेरै राम्रो छ। र तपाई आफ्नो ख्याल राख्नु होला।र तपाईंको हरेक यात्रा हरू सफल रहोस् 🙏🙏Best of luck as you move forward 🙏🙏🇳🇵🗻🏔️
सुम्निमा पारूहाङ किरातेश्वर महादेवले तपाइकाे हरेक यात्राहरू सुरक्षित राखाेस । हाम्राे माैलिक धर्म संस्कृति नै हाम्राे पहिचान र गाैरव हाे । जय साल्पा सिलिचुङ
Most of the places of nepal are beautiful. Indeed salpa is naturally attractive. peaceful and beautiful. No words to praise the beauty creation of almighty god. Thankyou for exploring.
तपाईंको प्रत्येक भिडियाे हेर्छु, अझ किराँत मुदुम अरियाको बाटो झनै राम्रो छ। साल्पा पोखरीमा बनाउनु भएको किराँत हरुको तीन चुलो ले त मनै छोयो, धन्यवाद है बहिनी
आफ्नो गाउँ ठाउँको भयर पनि पुग्न नसकेको यि यस्ता उत्गम,र एतिहासिक धार्मिक पर्यटकीय स्थलहरूमा धेरै संघर्ष गरेर पुगी ।हामी पुग्न नसकेको लाई ,भिडियो मार्फत भय पनि पुराई दिनू भएको मा हजुर लाई धेरै धेरै धन्यवाद🙏🙏 हजुर लाई साल्पा सीलीचो र सूम्नीमा पारूहाङ्ग ले सधैं आशिर्वाद दिउन 🙏❣️👍
सधैं मोबाइलमा हेर्थे, आज ल्यापटपमा हेरेको ओहो ! बै कति सुन्दर र मनमोह दृश्य ! त्यो भाँडाको दूध देख्दा एक गिलास पिउन पाए हुन्थ्यो भन्ने लाग्यो.....बाकी हेरिसकेर प्रतिक्रिया दिउला ।
आज बल्ल साल्पा पोखरी पुगियो हउ साथिहरू म तपाईहरू पुग्नु भो की नाई । कति सुन्दर सुन्दर नेपाल प्रज्ञा-प्रतिष्ठानको शब्दकोशमा शब्द नै पाइन नी । धन्यवाद सिस दुखकष्टका साथ ऐतिहासिक स्थानको भिडियो पस्कनु भएको मा ।💥🎉
हाम्रो पुर्ख्यौली थलो भोजपुर को भिडियो हेर्दा एकदमै मन छोयो हजुर।हाल हाम्रा बआमा बसाइँ सरेर धनगढी,कैलालीमा छौं।म्याम हजुर ट्याम्केतिर पनि घुमेर आउनुपर्ने।🤔 ट्याम्केको काखमा रहेको हाम्रो पहाड घर रहेको गाउँ दिल्पा अन्नपूर्ण हो।😊😘
नेपालका विभिन्न जिल्लाका पातन बुकिका अबलोकन गरि विदियो मार्फत सेर गरि आफू गुमन नपाए पनि सिज्जु मिसको वलोग मार्फत हेर्न पाउँदा सारै खुशी लाग्छ ! जानकारिको लागि लाखौं लाख माया साथ धन्यवाद छ ! ❤❤🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
Sirijana sizzu ji lai dherai dherai dhanyabad yeti ramro thau ko bhraman garai dinu vhayeko ma bhagawan le tapai le chitta ko kura haru sabai pura garidioss. Stay healthy srijana sizzu ji.
अस्ति देखिन यही दिनको पर्खाईमा रहेको थियौं आज पूरा भयो।धेरै धेरै धन्यवाद! भविष्यमा कुनै दिन तपाईँको यो मेहेनतहरु अब्बल भई नेपालको लोकप्रिय च्यानल बन्ने कुरामा कुनै दुई मत छैन।शुभकामना🎉🎉❤❤
mero pani samrthan chha😊 yo kurama
हामी किरातीको दर सन्तानहरुको तर्फबाट सेवा,हौवा, कोटि कोटि नमन हाम्रो प्यारी बहिनी श्रीजना ज्युलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏 । यश पबित्र स्थल सम्म हामी यसै जील्लाकोहरु त पुग्न सकेको छैनौ तपाई भूगोलको दुरीको हीसाबले तपाईले यश पबित्र भुमीलाई चुम्न,घुम्न,यहाका कला,सँस्कार,सस्कृतिलाई नेपालको बिभिदतामा एकता जोड्न एक जीउदो उदाहरणिय पात्र तपाईं भाग्यमानी हुनुहुन्छ साथै साल्पा सिलिचुङ्ग,सुम्निमा पारुहाङ्गले सदैब आशिर्वाद दीईरहुन ।
धन्यवाद ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
दिदि को भिडियो एक नि नछुटाई हेर्ने यता हाजिर ❤️
म दिदि को एक सच्चा समर्थन हु 🙏❤️
Bck plz
ल फेरि आयो मेरो फेब्रेट मान्छेको भिडियो रावा धाप बाट साल्पा सिलिचुङ्ग साल्पा देवि माता ले सबैको रक छ्या गरुन 🙏🙏🙏
सिर्जना सिज्जु बहिनीको ठूलो फ्यान हाजिर भए अनि शुभयात्रा भन्न चाहे बहिनी हाम्रो पूर्वी पहाडमा रहेको मुन्धुम ट्रेल मार्गको प्रचार प्रसारमा सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यबाद 🙏🙏🙏
साकै सुन्दर दिव्य विकट । साल्पा सिलिचुङग को दर्शन गराई दिनुभएकोमा हृदयदेखि धन्यवाद । यो पदमार्ग अझै सुगम तथा व्यवस्थित होस आन्तरिक तथा बाह्य पर्यटकले भरिपूर्ण भएर यहाँका मानिसहरुको अवस्था राम्रो होस् जय सुम्निमापारुहाङ्ग🙏🙏🙏🙏😊
साल्पा सिलिचुङले सवैको कल्याण गरुन 🙏
म सधैं हजुरको विडियो काे प्रतिक्षामा हुन्छु हजुरको विडियो नछुटाई हेर्छु। साल्पा पोखरी कस्तो ठाउँमा छ भन्ने देखाउनु भयो सारै खुसी लागेको छ। हजुरले अरूले देखाउन नसकेको ठाउँ हजुरले देखाउनु भाको छ। अझैं अरू पनि हजुरले लुकेको ठाँउ काे विडियो लिएर आउनु हुन्छ भन्ने आशा लिएको छु।
साह्रै खुसी लागेको छ म्याम हजुरले मेरो आफ्नै गाउँमा रहेको भोजपुरको एकमात्र सबै भन्दा ठूलो तीर्थधाम साल्पा पोखरीको अनि सिलीछो को भिडियो बनाएर विश्वमा पुर्याउनु भएको छ,हजुरलाई ऋदय बाटै धन्यवाद र साल्पा सिलिछो ले हजुरलाई अझै उन्नति र प्रगति दिनहरू ल्याइदिनु हुनेछ 🙏🙏🙏🙏🙏🙏 ।
होम्रो साल्पा सूलीचुङ प्यारो साल्पा सीलीचुङ❤❤❤
Jai Kirat Baini Li dharai dharai Maya+thanks 🙏 katti ramro thaw explore gare denu vayo so love you 🙏 from Darjeeling
साल्पा सिलिचिङ्ले सबैको रक्षा गरुन् !🙏🙏❤❤🇳🇵🇳🇵👍️👍️💪💪सारै रमाइलो भयो भिडियो हेर्न🙏🙏
विद्या चापागाईं को अर्को रुप लाग्छ उहाँ, ❤एक दमै साहसिक र प्रतिभाशाली ❤
छोरी चेलीलाई यसरी हिड्न ठुलो साहस जुटाउनु पर्छ 😊
फाइनल्ली पर्खाई अझै यो दिनको पनि थियो । धेरै धेरै धन्यवाद ❤😊😊
sarai ramailo lagyo afu napuge pani kasto tapaisangai hine ko anuvuti paye tq sr. Tapaiko video kahile naxutaunu parosh.
हेर्न कथा र हजुर को भिडियो सारै मन पर्छ
आज सम्म पुग्न नसके पनि घर मा बसेर हेर्न पायौ आफ्नो सस्कार सस्कृति देख्दा खुसि लाग्यो दिदि हजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️
साह्रै राम्रो लाग्यो है 😊
आज पुग्नु भयो है।।❤❤ ल बधाई छ🎉🎉🎉🎉
हजुरको यात्रा सुखदुःख जे जस्तो भय पनि रमणीय हुन्छ । Have a safe journey sirjana ji.❤❤
अत्यन्तै मनमोहक ठाउँहरु 🧡
Hardik dhanyawad srijana bahini.bade antral ke bad aap aaye..ati sunder manmohak prastuti.aagami episode ki aaturta se partiksha rahegi...aapke uttam swasthya ke liye prabhu se mangal kamana karate hai...🎉🎉
कसरी बयान गरु शब्द नै छैन।।।❤❤❤❤❤❤
❤❤ I wish I will be there and spend more time with this beautiful nature
Dede I am so happy ❤❤❤❤❤ na gaye ne video herdexu ❣️💐🙏
कति सुन्दर छ हाम्राे नेपाल
बधाई छ यति राम्रा राम्रा भिडियाे बनाई हामिलाई हेर्ने मौका मिल्याे
🙏🙏🙏हजुरकाे एकदमै राम्रो भिडियो साल्पा शिलिचुङकाे हेर्दैछु । 2064 सालमा चुचुरोमा पुगेको याद दिलाई दिनु भयो । धन्यवाद ||❤❤❤❤
Excellent Video. Thank you so much for showing us sacred Salpa.
पवित्र साल्पा पोखरी को छेउछाउ संरचना बनाउदा प्राकृतिक बस्तु हरु ( ढुंगा , स्लेट, इँटा , टाइल, काठ ) मात्र प्रयोग गरौँ - सिमेन्ट , पेन्ट प्रयोग नगरौं!
सहासिक चेलीलाई मनै देखि धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै रमैलाे भयाे video हेरेर। हजुर्काे video नछुटाई हेर्दै अाकाेछु
❤❤❤❤❤❤
दिनभरीको थकान भिडियोले सबै हराइदियो 😊कति आनन्द ❤
जय जय होस्।
सायद स्वर्ग भनेको यही होला।।❤
सारै राम्रो छ! Waiting for the next one ……
यो ठाउँ यसै पनि राम्रो सृजना राम्री बहिनी यहाँ रहे पछी त अझ राम्रो देखिने रहेछ। Anyway everywhere everybody must be safe and secure so i wish you too safe and secure may God help you always.
एकदमै राम्रो Video Footage बुन्नु, यो हेरे पछि हाम्लाई पनि जाँउ जाँउ लाग्यो, एकदिन अवश्य गईन्छ होला।
सिर्जना sister 🙏 तपाईंको यात्राको video धेरै राम्रो छ। र तपाई आफ्नो ख्याल राख्नु होला।र तपाईंको हरेक यात्रा हरू सफल रहोस् 🙏🙏Best of luck as you move forward 🙏🙏🇳🇵🗻🏔️
सुम्निमा पारूहाङ किरातेश्वर महादेवले तपाइकाे हरेक यात्राहरू सुरक्षित राखाेस । हाम्राे माैलिक धर्म संस्कृति नै हाम्राे पहिचान र गाैरव हाे । जय साल्पा सिलिचुङ
👌💖👌💖🌺🌺🙏🙏
आहा कति सुन्दर मनमाेहक दृश्य!!
Most of the places of nepal are beautiful. Indeed salpa is naturally attractive. peaceful and beautiful. No words to praise the beauty creation of almighty god. Thankyou for exploring.
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
हाम्रो साल्पा❤
हाम्रो ठाउँको यतिहासिक धार्मिक स्थललाई देखाईदिनु भयो। धेरै धेरै धन्यवाद चेली। सुम्नीमा पारुहाङले सबैको रक्षा गरुन्।
Salpa Pokhari ko darshan garaunu bhako ma dherai 2 Dhanyabad Nani lai ❤❤
Silichung top ko video chai babal hunxa jasto xa ❤❤❤
Eagerly waiting
प्रसिद्ध तीर्थस्थलकाे रमाइलाे यात्रा।शुभकामना ।
💖👌💖👌💖🌺🌺🙏🙏
Lots of love from bhojpur again❤❤
सुन्दर डाँडा काँडा घुमेर आउनु होला
कैले काँही बाटो परे भेटेर जानुहोला
चिनजान छैन हाम्रो नाता केहि पर्दैन
नेपाली मनको खुशी साटेर जानु होला।।
❤Wow Awesome Wow Amazing ❤
साल्पा पोखरी ले सबैको कल्याण गरुन 🙏
साल्पापोखरी को दर्शन गराइदिनु भएको मा धेरै धेरै धन्यवाद सिर्जना जी 🙏आफ्नो ख्याल राख्नू होला
राम्रो अति राम्रो धेरै राम्रो छ । सिर्जना दि । धन्यबाद ।टिमका सबैजनालाइ ।। अब सिलिचुङ टपको दृश्यको पर्खाइमा ।।❤❤
साच्चिकै अदभूत छ हाम्रा देशको हरेक ठाउँ हरु🇳🇵❤️
मलाई पनि लेकतिर हिनेको यस्तै भिडियो हरु मनपर्छ
धेरै सुन्दर छ हाम्रो देश नेपाल ❤❤
रमाइलो अनि खुसी लग्यो मनि पोर साल मङ्सिर मा गको थे इलाम बाट धन्याबद❤❤❤❤
हाम्रो धर्म लाई सम्मान गरि दिनु भएको मा हामी किरात धर्मलम्बी आवर छौ ❤
तपाईंको प्रत्येक भिडियाे हेर्छु, अझ किराँत मुदुम अरियाको बाटो झनै राम्रो छ। साल्पा पोखरीमा बनाउनु भएको किराँत हरुको तीन चुलो ले त मनै छोयो, धन्यवाद है बहिनी
निमित सोर्ता सारै मन पर्छ मलाई सधै हेर्ने गर्छु शुभकामना 🎉❤
म पनि नयाँ बर्षमा पुगेको छु ।त्यतीखेर सालीक भखर ल्याको छ भान्ने सुनेको थिए आज देख्न पाए खुशी लागो
Nice Scenery and Video❤❤❤
Very enchanted places 🙏
खुसी लाग्याे ।
सुन्दर भ्ल्ग र प्रस्तुती ! साल्पा सिलिचुङ्ले हामी सबैको कल्याण गरून् 🙏🙏🙏
राम्रो भिडियो हजुर को
स्वर्ग को एक टुक्रा
Wow amazing 😯😯😯😯😯
Manai santti vayo video herer dhanebad sister lai❤❤❤❤
आफ्नो गाउँ ठाउँको भयर पनि पुग्न नसकेको यि यस्ता उत्गम,र एतिहासिक धार्मिक पर्यटकीय स्थलहरूमा धेरै संघर्ष गरेर पुगी ।हामी पुग्न नसकेको लाई ,भिडियो मार्फत भय पनि पुराई दिनू भएको मा हजुर लाई धेरै धेरै धन्यवाद🙏🙏 हजुर लाई साल्पा सीलीचो र सूम्नीमा पारूहाङ्ग ले सधैं आशिर्वाद दिउन 🙏❣️👍
Sirjana Sizzu बल्लतल्ल पर्खाईको समय सकियो🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै रमाइलो लाग्यो म म्यासेज बाट यता आइ पुगे। धन्यवाद तपाईंहरुलाई।
Sizzuuu medam Bigfan ❤❤❤❤❤
सधैं मोबाइलमा हेर्थे, आज ल्यापटपमा हेरेको ओहो ! बै कति सुन्दर र मनमोह दृश्य !
त्यो भाँडाको दूध देख्दा एक गिलास पिउन पाए हुन्थ्यो भन्ने लाग्यो.....बाकी हेरिसकेर प्रतिक्रिया दिउला ।
Dherai khusi lagyo hamro jillako thauko video dekhera
तपाईं पनि बिध्या चापागाईं जस्तै सबैको मनमा बस्न सफल रहनु होला सुभकामना
Beautiful salpa selechoung ❤❤❤❤
Dheri pache herna paiyoo yesti sunder vedio,tada KO yetra gardai hununxa afanu care garnu hola diju...
सम्पुर्ण दर्सक श्रोताहरुमा समर्पित यो भिडियो हेसिसकेपछी आफ्नो प्रतिक्रिया ब्याक्त गर्न हुन यहाहरुमा हार्दिक अनुरोध गर्दछु ।
हाम्रो क्षेत्र नि पुग्नु भए छ खुशी लाग्याे
म उता हेर्ने कथामा नै भुलिएको यता सृजना बैनि को भिडियो आइसकेको रहेछ ❤
Thank you Everyone for your love and support me.❤❤❤ keep supporting me 💕🙏
राम्रो भिडियो साल्पा पोखरी
It's seems fairy-lands. Enjoying from Mizòram, India.
Aaha kati ramra ramra video haru hunxan
वाउ हाम्राे नेपाल ❤
Asadhdhye ramro....salam chha hajur lai
आज बल्ल साल्पा पोखरी पुगियो हउ साथिहरू म तपाईहरू पुग्नु भो की नाई । कति सुन्दर सुन्दर नेपाल प्रज्ञा-प्रतिष्ठानको शब्दकोशमा शब्द नै पाइन नी । धन्यवाद सिस दुखकष्टका साथ ऐतिहासिक स्थानको भिडियो पस्कनु भएको मा ।💥🎉
धन्यवाद तपाई ।। 2055 सालमा गको दर्शन गर्न।। यो भन्दा झन बिकट थियो । आजभोलली त कहिकतै गोठ रहेछ ।। धन्यवाद बर्सौउ पछी फेरी हेर्न पाए❣️❣️🙏🙏
सुम्निमा पारुहाङ्ग किरातेश्वर एवम् प्राग एतिहासिक साल्पा सिलिचोङ्गले हामी सबैको रक्षा गरुन !!!
Ajhai Ek Episode parkhanu parne vayuo :p Thank you Sizuu
हाम्रो पुर्ख्यौली थलो भोजपुर को भिडियो हेर्दा एकदमै मन छोयो हजुर।हाल हाम्रा बआमा बसाइँ सरेर धनगढी,कैलालीमा छौं।म्याम हजुर ट्याम्केतिर पनि घुमेर आउनुपर्ने।🤔 ट्याम्केको काखमा रहेको हाम्रो पहाड घर रहेको गाउँ दिल्पा अन्नपूर्ण हो।😊😘
धेरैधेरै धन्यवाद
All the best wishes bahini and good luct to all your teams.All yours videos I watched really nice awesome.
धन्यवाद छ तपाइलाई पुर्बि नेपाल भोजपुरलाई चिनाएर गएकोमा।
नेपालका विभिन्न जिल्लाका पातन बुकिका अबलोकन गरि विदियो मार्फत सेर गरि आफू गुमन नपाए पनि सिज्जु मिसको वलोग मार्फत हेर्न पाउँदा सारै खुशी लाग्छ ! जानकारिको लागि लाखौं लाख
माया साथ धन्यवाद छ ! ❤❤🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
कसरी ब्यक्त गरौ म प्राकृति सौर्न्दर्यको कुनै शब्द छैन🌱🌲🥀🏞️ ❤
#दिदि❤❤
Sizzu di hajur ko purwa paschim khoj ko video herne niyamit byakti ma❤❤
साना ठूला सबै युट्युबर साथीहरू एक आपसमा सहकार्य गरी अगाडि बढुन है
Wow wow very nice and beautiful place❤❤❤❤❤
Sirijana sizzu ji lai dherai dherai dhanyabad yeti ramro thau ko bhraman garai dinu vhayeko ma bhagawan le tapai le chitta ko kura haru sabai pura garidioss. Stay healthy srijana sizzu ji.
खै किन हो ? तपाईंको अनुहार तीन चुला बनयपछी सारै सादा र मायालु देखियो सायद धार्मिक प्रभाव ❤