AINAA 'ऐना' | "सार्वजनिक स्थलमा यौ*न दुर्व्यवहार किन र कहिले सम्म ?" | Episode 09

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 814

  • @bishnusharmatimsina6789
    @bishnusharmatimsina6789 3 ปีที่แล้ว +457

    अहिलेसम्मको सबैभन्दा राम्रो कार्यक्रम ऐना हेर्न सबै हाजिर हौ

    • @sjnmhn
      @sjnmhn 3 ปีที่แล้ว +4

      Yo karyakram aamir khan ko "satyamev jayate" sanga prerit jasto lagyo!!

    • @keshusnr6267
      @keshusnr6267 3 ปีที่แล้ว

      @@sjnmhn jasto haina exactly ho bro

  • @yunishb6430
    @yunishb6430 3 ปีที่แล้ว +190

    यस्तो कार्यक्रमलाई पनि डिस्लाइक गर्नेहरु त तिनै हाम्रो समाजका कुरुप पात्राहरु हुन् कि जस्तो लाग्ने होउ !

    • @premtamang3162
      @premtamang3162 3 ปีที่แล้ว +2

      yekdamm sahi vannu vayo😍

    • @bikashlimbu9498
      @bikashlimbu9498 3 ปีที่แล้ว

      sahi kuro

    • @ashish9urun9
      @ashish9urun9 3 ปีที่แล้ว

      Katti dherai ad ho k.

    • @sadroseanyol4962
      @sadroseanyol4962 3 ปีที่แล้ว

      बलात्कार का सन्तान्हरु हुन

  • @pramodthagunna1300
    @pramodthagunna1300 3 ปีที่แล้ว +199

    म फेरि भन्छु यो समाजले म यो समाजको पुरूष हुनुमानै लज्जा बोध बनाएको छ।

    • @sangitakhadka7919
      @sangitakhadka7919 3 ปีที่แล้ว +13

      सबै पुरुष एउटै हुदैनन् तर केही बिकृत मानसिकताका मान्छेहरुले गर्दा समाजका जिम्मेवार नागरिकले लज्जा बोध गर्नु परेको छ।

    • @pramodthagunna1300
      @pramodthagunna1300 3 ปีที่แล้ว +8

      यस्तो समाज बन्दिदै छ की, आफ्नै बहीनि पनि डराऊन थालेका छन😥 कोहि केटि सँग बोल्न पनि टाऊको निहुरीन्छ, उहाहरूको सँका देखेर, गल्ती ऊहाको होईन तर के गर्ने, यो पुरूश भएर लज्जा बोध सहित बाच्नु भन्दा केटि भएर डराएर बाच्नुनै ठिक रैछ😥 🙏❤️

    • @ambikaghimire273
      @ambikaghimire273 3 ปีที่แล้ว +5

      Lajjaspad huna hudaina
      Bas yati garidinus ki sarbajanik thau ma harassment bhayako dekhnu bhayo bhane
      Victim lai help garidinu that's the good job for man 👍👍

    • @bidyaawasthi484
      @bidyaawasthi484 3 ปีที่แล้ว +2

      Hjr ko kura le aasu aayo hjr jasto sabai vaidiye hami nari lai kati sajilo hunthyo 😢😢😢 yesta ghatna ta kti vognu parx daily worst feeling ever 😞😞😞

    • @shrijanasharmapaudel125
      @shrijanasharmapaudel125 3 ปีที่แล้ว +1

      @@pramodthagunna1300 proud of you

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 ปีที่แล้ว +1

    Wow Prakriti bhattarai साहसी र खुल्ला बीचार को धनी।
    पक्कै पनी हो।तपाई को घर को ईज्जत तपाई को योनी मा छैन।घर का अरू ले चैं ईज्जत बोक्नु पर्दैन?ख़ाली छोरी ले ईज्जत फाल्यो भन्ने समाज लाई कड़ा प्रहार हो।good job.

  • @pushpabhandari1273
    @pushpabhandari1273 3 ปีที่แล้ว +72

    आमाहरूले छोरिलाई मात्र यो चिज राम्रो र यो चिज नराम्रो भने सिकाउनुहुन्छ भने त्यहि कुरा छोरालाई पनि सिकाऊन जरूरि छ हजुर

    • @mespangrai5240
      @mespangrai5240 3 ปีที่แล้ว

      100% thik bhannu bhayo. saanai dekhi pratek ghar ra school maa sikaaunu parchha, pratyak bachchaa haru laai

  • @Roshan19939
    @Roshan19939 3 ปีที่แล้ว +119

    मलाई सबैभन्दा मन पर्ने कार्यक्रम #एेना
    अनि हजुर हरुलाई नि ••••••••???

  • @krishnakhadka190
    @krishnakhadka190 3 ปีที่แล้ว +103

    एउटा हाम्रो सुरक्षाको लागी भनेर खटिएका प्रहरीलेत द्रुबेवाहार गर्छ भने हाम्रो छोरी चेलीले कहाँ सुरक्षाको अनुभूती गर्ने त ?

  • @geetaoli4504
    @geetaoli4504 3 ปีที่แล้ว +69

    पुरुष हुनुमा घमण्ड गर्ने पुरुषहरू आजको यो कार्यक्रम जसरी पनि हेर्नू होस 🙏🙏हजुरहरुले कति छोरीचेलीको खुसी र आत्मबल लुट्नु भएको रहेछ ??? महान हुन ती चेलीहरु तपाईहरुजस्ता दानबलाई जन्मदिने ,

    • @gitapokhrel35
      @gitapokhrel35 3 ปีที่แล้ว +1

      सहि भन्नू भयो

    • @bhimkumaroli1025
      @bhimkumaroli1025 3 ปีที่แล้ว +3

      Khasama nanu chhori manxi ko matra kuro aaucha jata kati yakchoti yasri kta lai pani bahira aayara bolane batabaran banau ani thaha huncha kta haru pani kati pidid chan bhnaera

    • @kshitijghalan1522
      @kshitijghalan1522 3 ปีที่แล้ว +1

      दि येस्तो कु प्रवृत्ति बोकेको पुरुष ले काहा हेर्छ र ।

    • @sjnmhn
      @sjnmhn 3 ปีที่แล้ว

      Female harrassment ko debate ta dekhiyo, tara Purush ko utpidan ko bare ma pani boldinu paryo sharma ji!!

    • @keshusnr6267
      @keshusnr6267 3 ปีที่แล้ว

      Danab lai janma dine kasari mahan huncha ra?

  • @thamrajneupane12
    @thamrajneupane12 3 ปีที่แล้ว +10

    #बैनि#बचाउ #कसरि#मुक्तक
    सुरक्षीत छैनिन आफ्नै गुरुबाट बैनी, स्कुल पठाउ कसरी ।
    खेप्छिन दुर्व्यावहार आफ्नै घरमा ,बैनी बचाउ कसरी ।
    ती महान सपना देखेकी बैनी कठै !! कलिलैमा हत्या हुदा
    समाज ,राज्य ,परिवार माैन छ , बैनि बचाउ कसरी ।।
    धेरै निराश को अवस्था छ समाजमा बढ्दो सामाजिक संजाल को दुरुपयोग मानिसमा आध्यात्मिक चरीत्र मासिदै छ महिला ,पुरुष दुबै असुरक्षित छन मानवता हराउँदै छ ।depression ,आत्महत्या जस्ता कार्य बढ्दो छ जिन्दगी निराशमय छ
    #wow कति उत्कृष्ट कार्यक्रम सलाम छ सबै टिमलाई
    मलाई पनि सहभागी हुने मन छ कसरी हुने ?

  • @anushruteeadhikary1449
    @anushruteeadhikary1449 3 ปีที่แล้ว +146

    This programme is literally far moree better than interviews of some Nepali actors putting another actor down!

  • @shawanbistavlogs8531
    @shawanbistavlogs8531 3 ปีที่แล้ว +100

    One of the most talented,beauty with brain and beautiful women in Nepal shrinkhala

  • @headshot_yt9962
    @headshot_yt9962 3 ปีที่แล้ว +34

    यो समग्र नारिहरुलाई मात्र होइन हाम्रो समाजका पुरुष लाई पनि उत्तिकै चेतना जगाउन जरुरी छ

  • @bishnuplamichhane9122
    @bishnuplamichhane9122 3 ปีที่แล้ว +87

    अंग्रेज़ीमा बोल्दा,नेपाली सबटाइटल राख्न पर्यो।।
    सुन्दर कार्यक्रम !!

    • @yourwish5316
      @yourwish5316 3 ปีที่แล้ว +3

      अरू देशमा english proyog गर्दैनन्.
      नेपाल मा chai जहाँ पनि english को proyog हुन्छ .tyshailay pribate स्कुल ko bhadado र सरकारी school khaskaido छ .

    • @immortalsid1
      @immortalsid1 3 ปีที่แล้ว +4

      @@yourwish5316 tei desh ko manche lai bahira jada kati problem huncha English najanera, baru aaudaina bhane sikaumna kina yasari j Ma ni argument. Internet access chadai cha ta ho tei bata sikaum na

    • @yourwish5316
      @yourwish5316 3 ปีที่แล้ว +3

      @@immortalsid1 सिक्ने,न सिक्ने ! जान्ने न जान्ने को कुरा होइन . सिके आफूलाई सहयोग हुन्छ, जानि राखे कतै न कतै काम लाग्छ.
      10 बरसे जनयुद्धमा कतिले पढे अनि पढेनन. जनयुद्धपछि कति नेपाली बिदेशीय होलान् .
      म,, तपाई अनि हामीहरू लाई ठाहा छ .
      मेरो भनाइ यो हो कि नेपाली भाषा र शब्दलाई माया गरै , बढी भन्दा बढि प्राथमिक दिनुपर्छ .
      अरू देशका नेताहरूले पनि english जानेका हुन्छन् तर english बोल्दैनन् जुन देशमा गय पनि आफ्नै भाषा बोल्छन्. त्यहाँ अर्को दोभासे प्रयोग गरिन्छ.
      धन्यवाद तपाइको मीठो कमेन्टको लागी .

    • @mikepapa1555
      @mikepapa1555 3 ปีที่แล้ว

      @@immortalsid1 तेही प्रोब्लेम भएर चाइनिज जापानिज यूरोपियन हरु विदेश भ्रमण गर्दैनन

    • @bikashbro6744
      @bikashbro6744 3 ปีที่แล้ว

      Yes

  • @tarjankusari6877
    @tarjankusari6877 3 ปีที่แล้ว +2

    यो दुनियाँ मा म पनि बाचिरहेको छु यो कार्यक्रम हेर्दा हेर्दै मैले मभित्र मा के यस्ता खराब बानि छ त भनेर ५ मिनेट समय दिइयर मैले मलाइ हेरे मेरा पनि खराब नानि रहेछन यो बानि आज बाट मेरा खराब बानिलाइ बिलेट ले चिरेजस्तो गरि बहिष्कार गरेको छु यस कार्यक्रम मेरि बहिनी लाइ हेर्न अनुरोध गरेको छु म परिवर्तन भय भने कर्कोलाइ परिवर्तन गराउन सकिन्छ भन्ने मयपन भयो हिजो को दिन मा यस कार्यक्रम का पात्रहरु परिवर्तन हुनुभयको थियो र आज म र मेरि बहिनि परिवर्तन छौ अनि हजुर नि ? Thank you so much everyone

  • @ktam763
    @ktam763 3 ปีที่แล้ว

    देश बिकास र समाज परिबर्तन्को मुख्य बाधक भनेको यौन दुर्व्यवहार हो।।। यस्ता कु प्रवृत्ति को जस्ले जाहा र जतिखेर देख्नु र भोक्नु हुन्छ त्यस्को तत्काल प्रतिकार गरौ।।जय नारी सबैको प्यारी।।।।

  • @nishapokhrel7462
    @nishapokhrel7462 3 ปีที่แล้ว +18

    हाम्रो समाजमा 99.9% महिला बलात्कृत छन।चाहे त्यो सारिरीक होस वा मानसिक रुपमा। पुरुष ले प्रतेक महिला लाइ भन्ने एउटै शब्द 'वा क्या माल यार'। बाटोमा राम्री युवती देखेपछि उसलाइ हेरेर मनमा कुविचार ल्याउने पुरुष बढि देखीन्छन् । यउटा सानो नानी नाङ्गो देख्यो भने पुरुष को नजर त्यो नानि को यौनाङ्गमा जान्छ भने उनिहरु आफ्नो दिदि बहिनि लाइ पनि त्यस्तै गर्छन् होला जस्तो लाग्छ ‌मलाई त पुरुष जात देखेर घिन लाग्छ आजकाल 😭😭😭😭

  • @sundarlama6701
    @sundarlama6701 3 ปีที่แล้ว +59

    अहिले सम्मकै उत्कृष्ट कार्यक्रम हेर्ने कथा अनि यो हजुर हरुलाई नि ? मैले अहिले सम्म कुनै पनि episode छुटाएको छैन । धेरैको कथा बोकेको एकमात्र कार्यक्रम #ऐना अझै स्पस्ट वक्ता विश्व प्रकास शर्मा।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @paruvlog964
      @paruvlog964 3 ปีที่แล้ว

      Mailw ni xutayeko xain sadhai hrxu

  • @N_arts10
    @N_arts10 3 ปีที่แล้ว +353

    Aina is worth watch🌸 such program must be in trending.

    • @taehyungvbts_kim7017
      @taehyungvbts_kim7017 3 ปีที่แล้ว +4

      तपाईंले एकदमै साचो कुरा गर्नु भयो। यो कार्यक्रम निकै नै राम्रो छ।

    • @보륻밑수
      @보륻밑수 3 ปีที่แล้ว +3

      It's true sis

    • @ashishrail9434
      @ashishrail9434 3 ปีที่แล้ว +1

      Are you also victims?

    • @rekhabasnetkarki7666
      @rekhabasnetkarki7666 3 ปีที่แล้ว +1

      Such a underful program

    • @nashivjungthapa_official1982
      @nashivjungthapa_official1982 3 ปีที่แล้ว +2

      कार्यकम यकदम मन पर्यो तर सबै केटा एउटै। हुदैनन

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 3 ปีที่แล้ว +24

    यस्तो किसिमको कार्यक्रम हुनुपर्छ।आयोजक टिमलाई धन्यवाद🙏🙏🙏

  • @warlord_yt1046
    @warlord_yt1046 3 ปีที่แล้ว +23

    यो एपिसोडमा जसरी महिलाहरुलाई आफुले भोगेका ह्यारेसमेन्टहरु बारे सोधियो सबैले आ-आफ्ना भोगाइहरु सुनाएर अरु महिलाहरुलाई सकारात्मक सन्देश प्रवाह भएको छ त्यसरी नै पुरुषहरूलाई पनि किन पुरुषहरूबाट यस्तो किसिमको गतिविधिहरु हुन्छन् ? भनेर प्रश्न गरीयोस् ।यो कार्यक्रम निकै राम्रो लागेकोले उपर्युक्त बिचार राख्न मन लाग्यो ।

  • @colleen548
    @colleen548 3 ปีที่แล้ว +2

    Best, informative, reassuring, support systems, and educational program. I was victimized when I was 9 yrs old. We need more program to feed public and society to build healthy society. I Love It.

  • @kehisikau720
    @kehisikau720 3 ปีที่แล้ว

    मलाई त नेपाली टेलिभिजन क्षेत्रको सबैभन्दा उत्कृष्ट कार्यक्रम लाग्छ "ऐना " । समाजका विभिन्न कुप्रथा, दुर्व्यवहार, कुसंस्कार जस्ता बास्तबिकताहरुको प्रतिबिम्ब हो कार्यक्रममा "ऐना" । नेपाली समाजको प्रतिबिम्ब हो "ऐना" ।

  • @madanacharya2361
    @madanacharya2361 3 ปีที่แล้ว +40

    U are inspiring person of Nepali young generation Bishowprakesh ji go a head your future will be brite!

  • @Palisthaaa
    @Palisthaaa 3 ปีที่แล้ว +33

    my uncle do that behaviour with me and i told to my mom and she say "ta bachai xas badhi na bol" and mom should be supportive if she isn't you will lose your confidence
    I'm just 14 but I'm telling the truth i cry a lot when she say that😊💔

    • @aahanapokhrel4657
      @aahanapokhrel4657 3 ปีที่แล้ว +3

      I’m so sorry to hear this. If you need somebody to talk. I’m there for you. I’m a mental health ally

    • @sunitakatwal2961
      @sunitakatwal2961 3 ปีที่แล้ว

      Please talk to someone close.don't sit silence.

    • @anaspiringsinger
      @anaspiringsinger 3 ปีที่แล้ว

      I am sorry you have to go through this. I hope you get over this. Sending love ❤❤

  • @girijaghimire1754
    @girijaghimire1754 3 ปีที่แล้ว +2

    बिस्वप्रकस दाइ नेपालको जिउँदो बिपि कोइराला हो यहाको राजनितिक यवम सामाजिक कामको यी काम लाई कुनै शब्दमा मा बेक्त गर्न सकिँदैन हजुर ले गरेको हरेक कामको प्रसम्सा गर्न चहान्छु यहाको राजनीति यात्रा अजै सफल हुँदै जावस हाम्रो जास्तो देस मा यहाँ को अभाव सदैब रहिरहनेछ नेपाली समाजमा रहिआएको छ।

  • @growup3117
    @growup3117 3 ปีที่แล้ว +1

    म भित्र नि एस्ता घटना धेरै छन कतिपए कुरा लुकाएर नै हिने इज्जत कै डर ले हो।। teenager को बेला।।।। अब म मा एस्तो व्यबहार हुन सक्दैन र भयो भने पनि सिधै प्रतिकार गर्छु।। आफुलाइ हरेक तरिका बाट अब्बल बनाउन सकिएन भने बाच्न गारो छ यो दुनिया मा।🙏🙏🙏🙏🙏 be bold ladies ❤️

  • @roshanpokharel7163
    @roshanpokharel7163 3 ปีที่แล้ว +32

    Prakriti Bhattarai Basnet .. Clearifies Simply all the Harresment ❤️❤️✌️✌️

  • @Robinshahi-y8r
    @Robinshahi-y8r 3 ปีที่แล้ว +23

    मलाई अत्यन्तै मनपर्ने कार्यक्रम एेना जय नेपाल विश्व दादा!

  • @dazubhaicreation
    @dazubhaicreation 3 ปีที่แล้ว +8

    नेपालमा आवश्यक कार्यक्रमहरू यस्तै प्रकारका हुन । साँच्चै, ऐना - समाजको ऐना नै हो ।

  • @kshitijkarki5418
    @kshitijkarki5418 3 ปีที่แล้ว +6

    देश अनि समाज परिवर्तन गर्न पहिला हामी परिवर्तन हुनु जरुरी छ ✊
    आफ्नो छोरी,स्वास्नि ,दिदीबहिनी लाई कसैले सिधा नजरले हेरेको देख्न नसक्कने र अरुका छोरी चेलि लाई (माल ) देख्ने हाम्रा आॅखा फटाउनु जरुरी छ,

  • @salinakarkee5034
    @salinakarkee5034 3 ปีที่แล้ว +25

    Aina is one of the nepali show who raise voice against the harrasement of girls.keep going aina team😊full support

  • @Kritika_stha07
    @Kritika_stha07 3 ปีที่แล้ว +77

    I still remember when i was just 9 years i got harassed by conductor and my relative sister father in law 😭😭😭

    • @kamalama2556
      @kamalama2556 3 ปีที่แล้ว +6

      Girl u should raise ur voice against it

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 ปีที่แล้ว +2

    धेरै राम्रो कार्यक्रम चलाउनु भो सर महिला हिंसा राजनीति तहबाट नै यसको समाधान खोज्नु पर्छ।

  • @bibeklama8806
    @bibeklama8806 3 ปีที่แล้ว +2

    ऐना कार्यकम ...हेरेर चित्त बुजाउने जति येता है... 🇳🇵🇳🇵🇳🇵

  • @khanaldharma466
    @khanaldharma466 3 ปีที่แล้ว +9

    यो ऐना कार्यकर्म सबै नेपाली ले हेर्नू पर्ने आवश्यकता छ

  • @kalpanamainalipathak8901
    @kalpanamainalipathak8901 3 ปีที่แล้ว +20

    म यो कार्यक्रम को एक दम सम्मान गर्छु

  • @suryalimbu6570
    @suryalimbu6570 3 ปีที่แล้ว +8

    मेरो पनि एउटामात्र छाेरि छ ।म उसलाई राम्रो शिक्षा दिने काेशिसमा छु।छाेरिलाई दिनै पने चिज शिक्षा हाे।

  • @sagarbhattarai6957
    @sagarbhattarai6957 3 ปีที่แล้ว +1

    Wow महीला दिदी बहीनीलाइ सम्मान गर्ने सीक नरपशु हो नारी खेलौना को चीज होइन चेतना भया

  • @NishanaWebCreation
    @NishanaWebCreation 3 ปีที่แล้ว

    ऐना को लागी धन्यवाद ।।।
    हरेक जनाले जानोस् की यो कुरा
    शिक्षक वर्ग हरु सबै भन्दा बढी सजक भैदिनु होला सबै भन्दा मान्य हुने छ तपाईंको विचार अबको केही वर्षमा यस्ता सचेतना को लागि कुनै छुट्टै प्रोग्राम आबस्यक नपरोस

  • @nistasunuwar4190
    @nistasunuwar4190 3 ปีที่แล้ว +11

    This kind of show should go trending so that every one not only girls but even boys and parents can know about everyone's experiences and perception. Amazing ❤️

    • @sjnmhn
      @sjnmhn 3 ปีที่แล้ว +1

      aamir khan ko "satyamev jayate" herna anurodh gardachhu

  • @pabitrabantawa7221
    @pabitrabantawa7221 3 ปีที่แล้ว

    सुरक्षा पन्त अभिनय संगै स्पष्ट अनि सहजरूपमा प्रस्ट वक्ता ।

  • @bidhanrai1581
    @bidhanrai1581 3 ปีที่แล้ว

    ऎना नाम नै काफी छ,नेपाली समाजमा रहेको बिकृती,बिसङतीहरुलाई ऎना कार्यक्रमले ऎना जस्तै छर्लङ्ग देखियको छ । हामी अझपनि आसाबादी छौ यस्तै यस्तै बिकृती, बिसङती , कुकार्य,कुप्रथा इत्यादी जस्ता कुराहरु को उत्थान गर्नुहुनेछ।।।🙏

  • @medhavipandit5135
    @medhavipandit5135 3 ปีที่แล้ว +29

    GIRLS you better be taking notes from 9:30. This aunty is an amazing inspiration.

    • @Suishaan
      @Suishaan 3 ปีที่แล้ว

      Yeah

  • @shivasapkota7887
    @shivasapkota7887 3 ปีที่แล้ว

    ऐना त साँच्चिकै ऐना रहेछ,
    सामाजिक बिकृति उन्मुक्तिकाे अभियानमा
    एक बैना रहेछ।
    कार्यक्रम ज्यादै राम्रो छ।

  • @bikashsunar1755
    @bikashsunar1755 3 ปีที่แล้ว +16

    समाजका हरेक वर्गले सकारात्मक सोच राख्नु जरुरी छ।
    #respect #StaySafe #Staystrong

  • @roshhandle
    @roshhandle 3 ปีที่แล้ว +12

    This is called a thoughtful show...huge respect to this show and the host as well🙏

  • @pujasubedi1600
    @pujasubedi1600 3 ปีที่แล้ว +306

    I wonder if there is any "Female" who haven't experienced such harrassment even once? 😔

    • @TraveLover2023
      @TraveLover2023 3 ปีที่แล้ว +15

      Yes exactly. We might not know about it when we were small but now looking back I feel everyone in their life (females) have been harassed. Bitter truth of our lives !

    • @sonutmg9254
      @sonutmg9254 3 ปีที่แล้ว +6

      Me too here 😨

    • @psh7589
      @psh7589 3 ปีที่แล้ว +3

      In context of our country we can’t say there is not anyone who haven’t gone through this.

    • @sadichhapakhrin4077
      @sadichhapakhrin4077 3 ปีที่แล้ว +1

      Every girl experience

    • @nikeshtamangofficial2750
      @nikeshtamangofficial2750 3 ปีที่แล้ว

      th-cam.com/video/LkVHFHPccqg/w-d-xo.html

  • @Jyas_mine
    @Jyas_mine 3 ปีที่แล้ว +3

    Proudly i can say this"Ainaa is my show"& to all the people out there who really know about VOICE🌼
    This is a show which is worth watching! This is a much needed show!!

  • @rangitaacharya6106
    @rangitaacharya6106 3 ปีที่แล้ว +8

    निशब्द छु , म पनि तेतै कतै थिए ,,, धेरै राम्रो लाग्यो आज को एपिसोड

  • @jyotishrestha8244
    @jyotishrestha8244 3 ปีที่แล้ว +9

    यो कार्यक्रम धेरै राम्रो लाग्यो । मैले पनि धेरैपल्ट यस्तो व्यवहार खेपेको छु अनि प्रतिवादपनि गरेकी छु ।

  • @sanskar700
    @sanskar700 3 ปีที่แล้ว

    राम्रो कार्यक्रम 👌 यस्ता घटना त जुन ठाउँमा पनि कति घट्छन कति । सबै छोरी मान्छेले कहि न कहि भोगेकै हुन्छन। यस्ता घटनाको बिरोध गर्नुपर्छ सबैले ।

  • @kamalmagar5270
    @kamalmagar5270 3 ปีที่แล้ว +21

    When i was a teenager at the age of 13 14 i had to face the harassment not once i had faced harassment 3 times from diffrent person. At that time i can't do anything but it continously hit on my mind. And now i can fight for myself but what about our younger sisters. When watching this show aaina tears automatically flow from eyes.

  • @urmilabhatta443
    @urmilabhatta443 3 ปีที่แล้ว +2

    म पनि आफ्नै गाउँका दाइ भाइ बाट, कलेजमा साथीबाट, teacher बाट, exam दिन hotel बस्दा hotel wonner बाट धेरै दुर्ब्यबहारमा परेको छु तर I can't do anything because I have shyness nd frighten habit. Nowadays i remember all harassed.

  • @asmeekhadka8246
    @asmeekhadka8246 3 ปีที่แล้ว

    नेपालको सबै भन्दा उत्कृष्ट कार्यक्रम ऐना मलाइ सारै मन पर्ने कार्यक्रम हो। शिक्षत र हरेक कुराको सुबिधा भएको ठाउँमा बस्ने हामीहरु यसरी पीडित छौ झन ती नेपालको पछाडी पर्ने ठाउकाे दिदी बहिनिहरुको हालत कस्तो होला त । न बोल्न सक्ने न त शिक्षित नै यो कार्यक्रम नेपालको हरेक ठाउँमा पुराउन पाए केही कुराको positively बदथ्यो कि 😍

  • @prashamsashrestha9816
    @prashamsashrestha9816 3 ปีที่แล้ว +12

    This is probably the best tv show I've ever seen🌸🌸
    Tears literally rolled down from the beginning to the end 😭😢I wonder when will this stop 😔
    Stay safe!!! stay alert!!!
    Be bold and speak up girls!💙💙💙

  • @anitshrestha6818
    @anitshrestha6818 3 ปีที่แล้ว

    दुनियाको अगाडी शरम लाग्नी काम ... अरूलाई होच्याएर बोल्नी जातमा घमन्ड गर्नी देशनै बेचेर खानी लाजसरम पचेका बाहुन भएकोले शर्मा भनेको हुनु पर्छ।

  • @haritiwari5881
    @haritiwari5881 3 ปีที่แล้ว +12

    कार्यक्रम राम्रो छ तर दुखलाग्छ यस्तो घटनाहरु हुन्छ हाम्रो समाज अनि हामी कहाँ छौ |

  • @Bajra9432
    @Bajra9432 3 ปีที่แล้ว +1

    Program herdai garda mah mathi pani haras vako kuraharu yad audai garyo

  • @bharatbhatta9965
    @bharatbhatta9965 3 ปีที่แล้ว +1

    विश्व दाइ को कर्मलाइ सलाम!! उहाको व्यक्तित्व लाई नमन।

  • @PAEntertainmentNepal
    @PAEntertainmentNepal 3 ปีที่แล้ว

    यो कार्यक्रम एकदमै महत्त्वपूर्ण छ, समाज परिवर्तनमा निकै ठुलो भुमिका खेली रहेको छ🇳🇵

  • @indigenousnationalitieswom219
    @indigenousnationalitieswom219 3 ปีที่แล้ว

    हाम्रो समाजको वास्तविकता........ वाहिर ल्याउन सफल हुनु भएकोमा हार्दिक सलाम, प्रस्तोता तथा युवा नेताज्यू ।

  • @प्रदेशीजीवन-म9ब
    @प्रदेशीजीवन-म9ब 2 ปีที่แล้ว

    अरु देश भन्दा नेपाल मा महिला हरुमा यौन जन्य हिंसा अत्यधिक छ कानुन फितलो छ अनि कानुन को उपचारमा बस्ने हरुले यसलाई त्यति महत्त्व दिदैन , त्यसैले कानुन को उपचारमा बस्ने हरुले अति संवेदन तरिकाले लिनु पर्छ अनि मानव अधिकार बादी हरुले पनि चासो लिनु पर्छ ।

  • @alinaramdam1425
    @alinaramdam1425 3 ปีที่แล้ว +15

    Finally this show will make people motivate to rise their voice . I personally love this show ❤️❣️

  • @sandeepthakur9397
    @sandeepthakur9397 3 ปีที่แล้ว +74

    Tiktok bata aaune jati
    45:17

    • @sjnmhn
      @sjnmhn 3 ปีที่แล้ว

      Female harrassment ko debate ta dekhiyo, tara Purush ko utpidan ko bare ma pani boldinu paryo sharma ji!!

    • @heartshapedvookie
      @heartshapedvookie 3 ปีที่แล้ว

      Here

  • @krishnabal7596
    @krishnabal7596 3 ปีที่แล้ว

    ऎना कार्यक्रम समसामयिक धेरै प्रभाबकारी छ।यो ऎना पाटीको केन्द्रिय बैठकमा पनि राख्नुहोला शर्मा जि किनभने ९०% घटना राजनीतिले संरक्षण गरिरहेछ आज पनि

  • @prajwalghimirevlogs
    @prajwalghimirevlogs 3 ปีที่แล้ว +19

    I just pray that this show would be able to bring a lot of changes in society❤️❤️🙏🙏
    A Lot of thanks to team Aina❤️

  • @sangitakhadka7919
    @sangitakhadka7919 3 ปีที่แล้ว +9

    हरेक भाग हेर्छु ।सारै मन पर्छ।सरोकारवालाहरुनै जिम्मेवार नहुने हाम्रो देशमा यो कार्यक्रमले सर्बसाधारणलाई सचेत गराउने काम गरेको छ।

  • @rameshbhujel2237
    @rameshbhujel2237 3 ปีที่แล้ว

    कार्यक्रम टिमलाइ धेरै धेरै धन्यवाद,अनि विशेष धन्यवाद कार्यक्रम प्र्स्तोता सर लाइ, सबै काथा, प्रष्ट रुपले र ऎना जस्तै देखाइदिनु भको मा भाग १ बाट भाग १० सबै काथा हेरि, अझ धेरै सुभकामना सबै जाना, जय नेपाल

  • @sunitadhungana4770
    @sunitadhungana4770 3 ปีที่แล้ว +1

    कस्ले राम्रो अनि कस्ले नराम्रो तरिकाले छोयेको छ।हामी केटी लाई मात्र थाहा हुन्छ मैले पनि पब्लिक बस मा धेरै भोगेकी छु।

  • @tarakhanal5209
    @tarakhanal5209 3 ปีที่แล้ว

    समाज काे वास्तविक घटना हाे ऐना , कति राम्राे कार्यक्रम हाे

  • @jyotilimbu8794
    @jyotilimbu8794 3 ปีที่แล้ว +13

    हाम्रो नेपाल्मा पुरुषहरू शिछित हुनु जरुरी छ र महिला छोरिहरु सुरछित पनि हुन्छन्।

  • @magar_soul6713
    @magar_soul6713 3 ปีที่แล้ว

    👉️महिला माथीको दुव्र्यवहारको अन्त्य हुन नसक्ला तर यसलाई निर्मुल भने अवश्य पार्नु पर्छ। त्यसको लागि पहिला तपाई बाट 🙋‍♂️
    attention woman's and be strong✊

  • @cbthapa2087
    @cbthapa2087 3 ปีที่แล้ว +2

    भन्यबाद सर ..समय सान्दर्भिक शसक्त कार्यक्रकको लागि ...अपसोच मानसिक रुपमा विचलित मानव जातिका कल‌ंङ्कहरुको कुदृष्टी यस्तै यस्तै हुन्छ होला सदबुद्धि आओस .........।।।

  • @pushkarkoirala6833
    @pushkarkoirala6833 3 ปีที่แล้ว +3

    समाज परिवर्तन गरि छाड्ने प्रण हामी सबैले गरौ।।। सारै मन परो।।।

  • @pramilalamsal7806
    @pramilalamsal7806 3 ปีที่แล้ว

    महिलाहरूलाई उत्पीडनको साथ उनीहरूको अनुभवको बारेमा स्वतन्त्र रूपमा कुरा गर्न मद्दत गर्न, सर्वप्रथम हामीले उनीहरूलाई उनीहरूको गल्ती होईन भन्ने महसुस गराउनु आवश्यक छ। न तिनीहरूको लुगा, न मैत्री स्वभाव na डर वा तिनीहरूको अज्ञात, कुनै पनि कुरा उनीहरू दुर्व्यवहार hunuko कारण होईन.. यो केवल अपराधीको गल्ती हो ।

  • @sitadhakal6870
    @sitadhakal6870 3 ปีที่แล้ว

    हाम्रो समाज का पुरुष हरु किन यति क्रूर भावना र नीच सोच बोक्नु भाको होला??सबै उस्तै हुनुहुन्न ,कतिपय त कति सहयोगी हुनुहुन्छ। कोही कोही ले गर्दा सबै पुरुषको बद्नाम हुँदै छ। सोच परिवर्तन गर्न जरुरी छ।

  • @bindarana1320
    @bindarana1320 3 ปีที่แล้ว

    Nepal ma pahila choti yasto program dekhaunu bhayeko ainna program lai dherai dherai dhanyabad.

  • @surendrabista7791
    @surendrabista7791 3 ปีที่แล้ว +1

    याे कार्यक्रममा धेरै गुम्नाम भएका अनेकौं गाउँ बस्तीमा भएको नराम्रो अनैतिक दुरब्यारलाई सबै सामु ल्याउने काम गयो धेरै राम्रो बधाई छ ऐेना टिमलाई अनि बिश्व दाईलाई

  • @yastrinamagar77
    @yastrinamagar77 3 ปีที่แล้ว +6

    Literally I had goosebumps listening each and every case , exactly these are the problems which we had to face in our daily life being a girl .Everyone should broaden their mind for more changes 🙌🏻🙌🏻🙌🏻

  • @__Dallu456
    @__Dallu456 8 หลายเดือนก่อน +1

    Bless everyone god 💸🌈💰

  • @gyanendskoyee3588
    @gyanendskoyee3588 3 ปีที่แล้ว

    दुख लाग्छ जब यस्ता समाजको अनैतिक, विकृत, हिंसा, विसंगती र सुधारात्मक अनि चेतनात्मक कार्यक्रमको नै दृश्यावलोकन नै हुदैन ।

  • @renushrestha3726
    @renushrestha3726 3 ปีที่แล้ว +11

    Had a goosebumps listening to the whole episode 👏

  • @baniyakaji213
    @baniyakaji213 3 ปีที่แล้ว +1

    ऐना कार्यक्रम निकै राम्रो समय सान्द्रभिक छ सम्पुण ऐना टिमलाई धन्यबाद 🙏special thanks Radha Krishna Dhital 🙏

  • @yourwish5316
    @yourwish5316 3 ปีที่แล้ว +1

    यो aja को bahash नेपालका हरेक kta haru र पुरुष haru lay hyrnu र सुन्नु जरुरी छ .

  • @kusumpaudel7892
    @kusumpaudel7892 3 ปีที่แล้ว

    Love to these ladies!! Surakshya and shrinkhala mam!!

  • @hamronepalhamenepalehitang8503
    @hamronepalhamenepalehitang8503 3 ปีที่แล้ว +4

    This is a place where listeners can learn a lot from the publication of this magazine

  • @theherd8517
    @theherd8517 3 ปีที่แล้ว

    कति छन् कति यस्ता घटना त भनी साध्य छैन तर सुरक्षित रहन सक्ने वातावरण कसरी हुन्छ खै

  • @parishrestha4864
    @parishrestha4864 3 ปีที่แล้ว

    Kati ramro kura vannu vayo parkriti basnet dd le..

  • @rinathapa9638
    @rinathapa9638 3 ปีที่แล้ว +1

    यो डिस्लाइक हान्नेहरु मानसिक रोगि हो र समाजको लागि हानिकारक छ!!

  • @ishworirijal1085
    @ishworirijal1085 3 ปีที่แล้ว

    सबैको सामु सिर उचो राखौ महिला एक मात्र श्रीमती हुन्छिन अरु सबै हजुर आमा, आमा, दिदि, भाउजु, बैनि, भान्जि, बुहारि हुन्छन् भन्ने सोच राखौ पुरुसोत्तो जोगाउ, महिलाले नि सकारात्मक सोच राखौ सोच बदलौ

  • @ShuklaNews
    @ShuklaNews 3 ปีที่แล้ว

    महिला हिंसा पुरुषको तुलनामा धेरै चै हुन्छ नै तर यसको अर्थ सबै कुरामा पुरष नै दोषी नहुन पनि सक्छन, महिलाहरुको केहि तेस्तो ब्यबहारका कारण पनि हुन् सक्छ, तर अधिकास पुरुषको तर्फबाट भएको पाइन्छ, यो समस्याको हल गर्नको लागी सामाजिक रुपमा धेरै परिवर्तन हुनु जरुरि छ

  • @merinasingh8014
    @merinasingh8014 3 ปีที่แล้ว

    Shrinkhala mam la vannu vako kura ekdum maan mai choyo ..this is so truth...I want every woman to be strong,if you are harrase anywhere just tackle it ...don't be silent ....ahila yesto xa can't imagine way back before ...😌😌

  • @susmitadhakal3720
    @susmitadhakal3720 3 ปีที่แล้ว +1

    अहिले सम्म काइ उत्कृष्ट program

  • @khumkumarshrestha2525
    @khumkumarshrestha2525 3 ปีที่แล้ว

    केहि खराब पुरुषहरुको कारणले पुरुष भन्ने शब्द माथी नै यस्तो दाग लाग्यो कि आफुले आफैलाइ पुरुष भन्न नै लाज लाग्छ😥😥

  • @sandhyakarki4849
    @sandhyakarki4849 3 ปีที่แล้ว

    This show represent the right and help to eradicate the harresment and violence of the women.

  • @nilamluitel9454
    @nilamluitel9454 3 ปีที่แล้ว

    Harek rajnitikghya le yestai samajik muddha ma kaam gare desh aafai banxa salam xa biswaprakas ji sabai ma tapaiko jasto soch aaos ....

  • @mamatabistha3129
    @mamatabistha3129 3 ปีที่แล้ว +1

    "ऐना" जस्तो नाम उस्तै काम।।।❣️❣️

  • @nalinarai9314
    @nalinarai9314 3 ปีที่แล้ว

    धेरै राम्रो कार्यक्रम🙏 हामी सबैले दैनिक भोगेको समस्या हो यो सब

  • @oaskarki551
    @oaskarki551 3 ปีที่แล้ว

    दिदी बहिनि हरुको कुरा त ठिक हो तर सार्बजनिक स्थल मा समान्य टच त हुन्छ नि यस लाई पनि यौन दुर्ब्यबहार भयो भन्नु ठिक हो र.

  • @laxmanbudha2034
    @laxmanbudha2034 3 ปีที่แล้ว

    विद्यालय एक छुट्टै मन्दिर हो तर हर विद्यालय एक सर त्यस्तो छ जो विद्यार्थी लाई मिस युज गरी रा छ यस्तो मा सँगै पढने केटी साथि लाई भएको छ अनि अर्को विद्यालय मा आफ्नो छोरी लाई आफ्नै बाई ले यौन शोषण गरी रा छ बाई मावि को हेड मास्टर हो ..