ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

AINAA 'ऐना' | "हिंसामा महिला : घरमै असुरक्षा" | Episode 07

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 มี.ค. 2021
  • The Horizon Multimedia Presentation
    AINAA 'ऐना' | "हिंसामा महिला : घरमै असुरक्षा" | Episode 07
    Project Head :
    RK Dhital
    Managing Director :
    Janak Poudyal
    Chief Operation Manager :
    Ramala Bhandari
    Chief Communication Officer :
    Parbat Dhital
    Spot Boy :
    Raj Kishor Pattel
    Bikal Ghimire
    Roshan Rai
    Vehicle Driver :
    Pawan Pudashaini
    Raja Ram Raut
    Production Assistant :
    Manmani Subedi
    Light Assistant :
    Binod Shrestha
    Make-Up/Hair :
    Bipin Hair Studio
    Wardrobe :
    KASA
    Hospitality Partner :
    The Kathmandu Inn
    Food Partner :
    Laatokoshero Foods
    Digital Media :
    @memeNEPAL
    Sales and Marketing :
    AD PAD Pvt.Ltd.
    Still Photography :
    Luja Manandhar
    Communication Assistant :
    Pranjal Ghorasaine
    Electrician :
    Janak Poudel
    OBVan Engineer :
    Rajesh Mali
    Hari Narayan Gai
    Roshan Kishwor
    Production Coordinator :
    Mahendra Neupane
    Mastering/Msuic :
    Rapraveen Shrestha
    Music Coordinator :
    Kiran Nepali
    Sound :
    Arun Rai (ISS)
    Pradip Pandit (ISS)
    Light :
    Sunil Prajapati (ISS)
    Suresh Maharjan (ISS)
    Dipesh Lama (ISS)
    LED Screen :
    Biraj Maharjan (ISS)
    Engineer :
    Sanjay Chaudhary
    Audio Engineer :
    Binaya Adhikari
    Sound Designer :
    Dev Neupane
    Light Designer :
    Pankaj BK
    Set Designer :
    Ekraj Pokhrel
    Production Manager :
    Jyoti Bhattarai
    Floor Manager/ Asst. Producer :
    Samarpan Parajuli
    Field Cinematography/Drone :
    Kushal Joshi
    Manish Maharjan
    Kevin Aryal
    Jeewan Rijal
    Story Voice Over :
    Prakash Lamichhane
    Laxmi Nepal
    Studio Cinematography :
    Roshan Sherstha
    Baikuntha Gautam
    Binaya Mangrati
    Gopal Raya Chhetri
    Nirajan Karki
    Sumit Raj Bhatta
    Sushil Baniya
    Yuyush Dhakal
    Visual Editor :
    Ram Tamang
    Anil Shrestha
    Milan Shrestha
    Yubaraj Shrestha
    Colorist :
    Madhab Belbase
    Post Production Head/Graphics :
    Ramesh Thapa
    Content Research :
    Bhanu Bokhim
    Ramala Bhandari
    Mahabir Bishwakarma
    Manika Khatiwada
    Laxmi Nepal
    Script/ Screenplay :
    Anbika Giri
    Content Research Head :
    Prakash Lamichhane
    Presenter :
    Bishwa Prakash Sharma
    DOP :
    Pramod Karki
    Executive Producer :
    Janak Poudyal
    Chief Executive Producer :
    RK Dhital
    Director :
    Aman Pratap Adhikary
    Follow Us On Social Sites :
    Facebook :
    / ainaatvshow​
    Instagram :
    / ​
    Twitter :
    / ainaatvshow​
    TikTok :
    / ainaatvshow​
    © The Horizon Multimedia (P) LTD.
    The Horizon Multimedia is authorized to upload this video. Using this video on other TH-cam channels without prior permission will be strictly prohibited.

ความคิดเห็น • 414

  • @hamropanikathachha
    @hamropanikathachha 3 ปีที่แล้ว +132

    अमिर खानकाे सत्यमेव जयते हेर्दा नेपालमा पनि यस्तै कार्यक्रम बनाए हुन्थ्यो नि जस्तो लाग्थ्यो । तपाईंले बनाउनु भयो खुसी लाग्यो । कार्यक्रमकाे सफलताको शुभकामना ।

    • @ushaaryal416
      @ushaaryal416 3 ปีที่แล้ว +1

      Wow... awesome... inspiring and informative

    • @sjnmhn
      @sjnmhn 3 ปีที่แล้ว +2

      mahila hinsa dekhiyo, mahila dwara "purush hinsa" ko karyakram pani banaunu paryo!!

    • @chanduhamal6379
      @chanduhamal6379 3 ปีที่แล้ว

      @@ushaaryal416 I oo

    • @chanduhamal6379
      @chanduhamal6379 3 ปีที่แล้ว

      Popular p

  • @bishnusharmatimsina6789
    @bishnusharmatimsina6789 3 ปีที่แล้ว +117

    अहिले सम्मको सबैभन्दा राम्रो कार्यक्रम

  • @dhirajkhatri593
    @dhirajkhatri593 3 ปีที่แล้ว +18

    ऐना कार्यक्रम अहिलेसम्मको उत्कृष्ट कार्यक्रम हो कार्यक्रम हेर्दाहेर्दै कति खेर आँसु झर्छ थाहानै हुदैन । नमन छ विश्व दाइ!

    • @indragurung1036
      @indragurung1036 3 ปีที่แล้ว +1

      Great program (Aina) I wish for your long life. Thanku for programmers and program runner, 👌🙏👌

    • @indragurung1036
      @indragurung1036 3 ปีที่แล้ว

      The song really heart touching 💕🥲💕

  • @jagadishpokharel6036
    @jagadishpokharel6036 3 ปีที่แล้ว +5

    कार्यक्रम भनेको यस्तो हुनुपर्छ, दिल र दिमाग दुवै छुने । नेता भनेको यस्तो हुनुपर्छ, राजनीति र समाज दुवै बुझेको । सहमत हुनेले 👍

  • @drojha77
    @drojha77 3 ปีที่แล้ว +5

    गाउँका कुनैपनी कुना-कुन्दरामा हुने वा शिक्षित शहरका हरेक गल्लीमा हुने यस्ता किसिमका जघन्य अपराध, हिंसा, विभेद, शोषण र दमन हुनुले हरेक हामी सबैलाई लज्जित र अपराध बोध गराउछ।त्यसैले यस्ता घटनाहरूलाई उजागर गरि सचेतता र सावधानी गराउने सम्पुर्ण टिमलाई लाख लाख सलामका साथ पुर्ण सफलताको शुभकामना ।

  • @keshabupadhyay5582
    @keshabupadhyay5582 3 ปีที่แล้ว +13

    मलाई मनपर्ने कार्यक्रम ऐना ।।। साँच्चिकै समाजको ऐना बन्न सकोस हार्दिक शुभकामना !!

  • @bishnudhakal7363
    @bishnudhakal7363 3 ปีที่แล้ว +7

    कार्यक्रम धेरै राम्रो छ । धेरै शुभकामना , सफतापूर्वक अगाडि बढ्दै जाओस्

  • @user-tw7xh6jo6d
    @user-tw7xh6jo6d 3 ปีที่แล้ว +7

    आफुले त्यस्तो पिडा नभोगेपनी आफ्ना वरपरकाले भोगेको देख्दा रुन आउने यो मन अनि सम्पुर्ण नारीलाई यो हेरेर आत्मबल बढाउन चाहन्छु ।।

  • @saritabaral758
    @saritabaral758 3 ปีที่แล้ว +25

    Iam crying ...... नेपाल मा अझैसम्म पनि एस्तो दु:खद अवस्था छ महिलाको ,,, कैले र कसरी अन्त्य होला यो जंगली युग!!! लौन आमा दिदीबहिनी हो अब त केही गरौं

    • @Prathanatiwari10011
      @Prathanatiwari10011 3 ปีที่แล้ว

      म नेपाल सरकारकाे कर्मचारि हाे ,,,मेराे दिदि अनि हामि नै यसरि हिङ्सामा छाै कसरि अगाडि बढन सकियला,,,,म अगाडि बढन चाहन्छु यस विसयमा

    • @sadroseanyol4962
      @sadroseanyol4962 3 ปีที่แล้ว

      Ho ni sis yi dukhi dd baini dekhera bides ma buda le kamayer ata aru natho sit palkera hidne woman ko jhalko ayo ....

  • @sunitapaudel164
    @sunitapaudel164 3 ปีที่แล้ว +32

    छाेरीलाई पनि गुणस्तरीय शिक्षा दिनु अत्यन्तै अाबश्यक छ 🙏🙏

  • @santoshgurungsaanu3345
    @santoshgurungsaanu3345 3 ปีที่แล้ว +7

    देश चलाउने सपना पर राख्दै कार्यक्रम चलान अाउनु भएकाेमा अाभारि छु बिश्वप्रकाश शर्मा जि🤗🤗🤗

  • @praleenghale6328
    @praleenghale6328 3 ปีที่แล้ว +2

    यो कार्यक्रम ले जिउने लडने उर्जा थप्ने रहेछ प्रकाश सरको प्रस्तुति सारै राम्रो लाग्यो

  • @sameerpun1530
    @sameerpun1530 3 ปีที่แล้ว +67

    अहिले सम्मकै फरक कार्यक्रम ,१देखि ७सम्म हेरि सके तपाईले नि ?????

  • @tanishaofficial4265
    @tanishaofficial4265 3 ปีที่แล้ว +13

    “सहनु कसैलाई नकहनु “ सहनुपर्छ ,सहेको रहन्छ यस्तै शब्द सानैबाट सिकाइन्छ छोरीलाई ....तर अन्याय सहनु हुदैन कहिले पनि जति सहन्छौ त्यती हेपिनुपर्छ...आफ्नो आत्मसम्मान मर्न कहिले दिनुहुदैन अरूले भनेर केही हुदैन जब मनबाट आफ्नो लागि बोल्ने हिम्मत आउदैन ।

  • @bhandarikul9705
    @bhandarikul9705 3 ปีที่แล้ว +7

    बिस्वो पर्कास दाजुलाई सम्मान छ यो कार्यकर्मले हजुरको योगदान अजै बढ्दोछ।सधैँ भरी यसरीनै काम गर्दै जानु शुभकामना अनी जय नेपाल।

  • @premg.m.562
    @premg.m.562 3 ปีที่แล้ว +6

    यो कार्यक्रम सारै मन पर्यो म पनि सपोर्ट गर्छु धेरै खुसी लाग्यो एक पटक चाल पाएपछी बिस्वास टुटे पछि फेरि बिस्वास गर्दा एस्तो घटना घट्छ

  • @trishnabk3901
    @trishnabk3901 3 ปีที่แล้ว +9

    Sir यस्ताे कार्यक्रम किन international talivision मा प्रसारण हुदैन? हामी जस्ता हरेक मानछे हेर्न पाउनु पर्छ ताईँलाई काे हेरेक program ले मन छोयो मन रूबायो 😰😰😢

  • @manjuparajui3525
    @manjuparajui3525 3 ปีที่แล้ว +2

    साच्चै यो कार्यक्रम अहिले सम्मकै उत्कृष्ट मध्येको नम्बर एक सबै बिधालाई समेटेर बनाउनु भएको बिश्व प्रकाश जि सलाम छ राजनीति फोहरी खेलबाट भिन्दै राम्रो कार्यक्रम

  • @thakurtb1404
    @thakurtb1404 3 ปีที่แล้ว +1

    यस्तो लुकेर बसेको बेदनालाई कार्यक्रम लाई बधाई बधाई छ

  • @samyogaryal9996
    @samyogaryal9996 3 ปีที่แล้ว +8

    एकदम दमदार प्रस्तुती दाइ जय नेपाल

  • @shashilama4036
    @shashilama4036 3 ปีที่แล้ว +1

    छोरि नभए चाहिन्छ जस्तो लाग्छ जस्तो लागेर पाए यस्तो अबस्था देखेर dar लाग्छ

  • @kumarthapa9530
    @kumarthapa9530 3 ปีที่แล้ว +14

    राम्रो काम । विश्वजीलाई पार्टी सभापति र प्रधानमन्त्रि बनेको हेर्न मन छ👌👏🇳🇵

  • @prakash8350
    @prakash8350 3 ปีที่แล้ว +17

    तातो तेल खन्याएको घटना सुनेर आँसु थाम्न सकिएन,😥😥😥😥😥एउटा् बिहे गरेर श्रीमती बनाईसके पछि कसरी यस्तो घृणित कार्य गर्न सक्छ्न पापिहरु!! कस्तो दु:खद 😥😥😥😥आफ्नो परिवारलाई यसरी यातना दिनेहरू लाई हदैसम्मको कार्वाही हुनुपर्छ !!!

  • @Educate_ur_world
    @Educate_ur_world 3 ปีที่แล้ว +15

    I have done mba n my husband is robotics engineer n he lives in Singapore, he loves me a lot but his mother toucher me a lot, today I escape from her home n back to my mom house,

    • @pramodthagunna1300
      @pramodthagunna1300 3 ปีที่แล้ว +2

      Be strong and fight for violence ✊💪❤️

    • @randomnepali8463
      @randomnepali8463 3 ปีที่แล้ว +1

      In-laws are equally responsible for upset relationship between husband and wife.

  • @unknowngirl2078
    @unknowngirl2078 3 ปีที่แล้ว +14

    Such a wonderful prgrm Aaina team . This is the one show which brings light in those women who is facing Violence's frm different ways

  • @shibadiyali1874
    @shibadiyali1874 3 ปีที่แล้ว +3

    धेरै राम्रो कार्यक्रम । लामो समयपछि देख्न पाए मोना दिदिलाई खुशी लाग्यो

  • @ThePurna100
    @ThePurna100 3 ปีที่แล้ว +1

    मोना शेर्पाको जोसिलो कुरा मन प-यो।

  • @rajinarahapal9765
    @rajinarahapal9765 3 ปีที่แล้ว +11

    Tiktok ma sano sano clips herera aako ma dherai ramro lagyo 💕

  • @damberpariyar2342
    @damberpariyar2342 3 ปีที่แล้ว +1

    गुड मेडाम हजुर कुरा मलाई मन परेयो

  • @sitarasaily1572
    @sitarasaily1572 3 ปีที่แล้ว +1

    साह्रै मन छुने कार्यक्रम सलाम छ हजुर लाइ 🙏🙏🙏🙏

  • @jyotisapkota10
    @jyotisapkota10 3 ปีที่แล้ว +4

    Listening pooja dd's story brought tears in my eyes 😭😭
    Akhir kaile samma mahila le esari hinsa sahane 💔💔

  • @parshuramrai8994
    @parshuramrai8994 3 ปีที่แล้ว +2

    महिला भनेको धर्ती माता या आमा हो त्येसैले जो कसैले पनि उहाँ हरु माथी हेला हिंसा नगरौ मर्द भनाउदा पुरुषहरुले चेतना भया !

  • @surendrabista7791
    @surendrabista7791 3 ปีที่แล้ว +4

    याे कायक्रमले धेरै राम्रो गरेको देखिन्छ समपुण टिमलाई साथै बिश्व प्रकाश दाइ बधाई छ

  • @shantarai6363
    @shantarai6363 3 ปีที่แล้ว +1

    अत्यन्तै सान्दर्भिक कार्यक्रम समाजमा घटेका कुराहरू प्रत्येक्ष रुपले सुन्न देख्न पाँउदा ज्यादै खुशी लाग्यो।धन्यवाद ️🙏

  • @shivaadhikari9458
    @shivaadhikari9458 3 ปีที่แล้ว +1

    सामाजिक संदेशमुलक कार्यक्रम ऐना धेरै राम्रो छ

  • @indiraroka7933
    @indiraroka7933 3 ปีที่แล้ว +1

    एकदमै राम्राे कार्यक्रम अझै प्रगतिकाे कामना। समाज रुपान्तरणमा अग्रनि भुमिका कायम गर्नेछ ।

  • @suryabk5235
    @suryabk5235 3 ปีที่แล้ว +1

    एकदमै सचेतना मुलक कार्यक्रम। धेरै धन्यवाद सबै टिमप्रति।

  • @tulkichettri6853
    @tulkichettri6853 3 ปีที่แล้ว +3

    पैतृक सम्पत्ति र सन्तानमा बराबर हक भएमा महिलाले हिंसा आफैं हराएर जान्छ।

  • @rubisubedi4676
    @rubisubedi4676 3 ปีที่แล้ว

    Sarai ramro program

  • @aleenabhandari282
    @aleenabhandari282 3 ปีที่แล้ว +1

    Wow Kati ramro program. Yo program le sabai nariharulai aafu prati vayako hinsha ko pratikar garne sahash milos🥰🥰

  • @YumeshPulami
    @YumeshPulami 3 ปีที่แล้ว +1

    हाम्रो समाजमा कति सम्मको बर्बर र ज्याजती हुदो रहेछ, कल्पना पनि गर्न सकिन्न ! यस्तै घटनाहरु यो समाजमा कहिल्यै नदोहोरिहोस भन्ने कामना गरौ !

  • @magar_soul6713
    @magar_soul6713 3 ปีที่แล้ว +1

    अत्यन्तै 😢भाबुकपूर्ण नारी दमन र यातनाका कथा, अझै कहिले सम्म ?
    यो कार्यक्रमले हरेक नारीहरुलाई सजक र साहसीलो बनावस्
    धन्यवाद 🙏

  • @samjhanasadhana7541
    @samjhanasadhana7541 3 ปีที่แล้ว +1

    यो कार्यक्रम हेर्दा आँसु नै आउँछ हामी नारी ले नै किन सहनु पर्छ यो पिडा

  • @chandanidhami1568
    @chandanidhami1568 3 ปีที่แล้ว

    प्रेरणादायी कार्यक्रम

  • @rajubhandari6178
    @rajubhandari6178 3 ปีที่แล้ว +1

    दाजु हजुरको यहि बिचार हरुले गर्दा जिबनको अन्तिम समय सम्म हजुरको बिचार र पद मार्गमा हिडिरहेको छु र हिड्ने छु!! जय नेपाल दाजु!! अब हजुरले देशको यी पिडाहरुले भरिएको समाज को परिवर्तन गराउनु पर्छ!!

  • @govindaesmali5160
    @govindaesmali5160 3 ปีที่แล้ว +1

    दाजु को कार्यक्रम जब देखि हेर्न थाले म त दाजु को एकदमै fan भए को छु।सम्मान छ दाजु लाई।

  • @manjukunwar671
    @manjukunwar671 3 ปีที่แล้ว +3

    Salute sir ,This is real figure of Nepal...but leaders are claim that Nepal has developed in society

  • @tamangsuryabahadurofficial4613
    @tamangsuryabahadurofficial4613 3 ปีที่แล้ว +4

    बधाई छ उपमेयर जि लाइ

  • @bihangireeofficial9065
    @bihangireeofficial9065 3 ปีที่แล้ว +10

    निसब्द छु खै कसरी के भनेर बयान गरु यो `ऐना´को आँखा बाट automatic आँशुको धारा बग्छ ! ऐना 🙏🙏

  • @krishnaduwadi2460
    @krishnaduwadi2460 3 ปีที่แล้ว +13

    अब को प्रधानमन्त्री भएर एसतो समस्या समाधानका लागि पर्‍यत्न गर्नु होला अगृम सुभकामना

  • @namratashrestha6029
    @namratashrestha6029 3 ปีที่แล้ว +6

    This is the best show ever 👏 Congrats to all the Ainaa team 🙏

  • @rabinkhati5235
    @rabinkhati5235 3 ปีที่แล้ว +4

    Heartly respect programme 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rammagar2945
    @rammagar2945 3 ปีที่แล้ว +2

    पुजा परियार का कहानी सुनी आखा देखि आँसु रोकिएन!! त्यसता परिवार अनि पुजा को पतिलाई सख्त सजाय पाउनु पर्छ!

  • @karismakc1546
    @karismakc1546 3 ปีที่แล้ว +4

    Mahabir bishowkarm♥️

  • @monasherpa3969
    @monasherpa3969 3 ปีที่แล้ว +19

    Tough reality of our society. We see violence within every household in various forms and sense of justice is far fetched. However, there are women who stood for herself and other women against any forms of violence. We should salute them and bring such stories out to encourage many. Thanks to Ainaa team and Aman for this opportunity to share. Lets rise against all forms of violence and discrimination against women and girls.

    • @oshinbhandari7136
      @oshinbhandari7136 3 ปีที่แล้ว +1

      Hats off to you !
      Literally you have shown Ainna of our patriarchy society so clearly.
      Keep up the good work and keep on shinning.

    • @Travellar_mom_0131
      @Travellar_mom_0131 3 ปีที่แล้ว +1

      मोना दीदी plz malai तपाईंको नम्बर

    • @monasherpa3969
      @monasherpa3969 3 ปีที่แล้ว

      @@Travellar_mom_0131 lets reach out through messenger hai

  • @anoozprawash
    @anoozprawash 3 ปีที่แล้ว

    हाम्रो समाजको ऐना।अब यस ऐनामाआफ्नो अनुहार हेरौं।कति दागहरु होलान् सत्कर्मले छोपौं।

  • @keshabmadai4109
    @keshabmadai4109 3 ปีที่แล้ว +1

    यथार्थलाई उजागर गरोस् यो कारीक्रमले शुभकामना छ

  • @aroonyoung515
    @aroonyoung515 3 ปีที่แล้ว

    Sarai ramro show

  • @birendraguragain7403
    @birendraguragain7403 3 ปีที่แล้ว +2

    धेरै कुरा सिक्न पाईयो प्रतिनिधि कथाहरुवाट अनि संचालक वाट पनि

  • @shashilama4036
    @shashilama4036 3 ปีที่แล้ว +1

    कति रोए यो प्रोग्राम हेरेर

  • @mansinghthagunna9073
    @mansinghthagunna9073 3 ปีที่แล้ว +1

    नेता जिको कार्यक्रम चाहिँ मन पर्यो

  • @anillama953
    @anillama953 3 ปีที่แล้ว

    One of the Best Tv Programme

  • @barbieandtoysinnepal8048
    @barbieandtoysinnepal8048 3 ปีที่แล้ว

    Yo karKarmm banunubako dherai dherai dhnabhat

  • @indiragurung7323
    @indiragurung7323 3 ปีที่แล้ว

    Ho ho yedi ghar ma hinsa cha bhane samaTa mai biddi puraunu ramro rahecha

  • @laxmiadhikaripaudel3985
    @laxmiadhikaripaudel3985 3 ปีที่แล้ว

    एकदमै राम्रो कार्यक्रम अनि प्रस्तोता बिश्वप्रकाश दाजुलाई पनि

  • @sujanabhadari8691
    @sujanabhadari8691 3 ปีที่แล้ว

    Pidit le nya pauna par6...mona dd le bhaneko kura ekdam touchy 6...🙏🙏

  • @dharmarajmagaryoutubechann2043
    @dharmarajmagaryoutubechann2043 3 ปีที่แล้ว +1

    हरेको नारीको मनको घाउ निको पार्न त्यसता पुरूषहरूलाई पनि उनै नारीको ईच्छा बमोजिम उनैको हातबाट सजाय दिने कानुन को व्यवस्था गरियोस 🥲🥲

  • @ushapradhan1353
    @ushapradhan1353 3 ปีที่แล้ว +3

    कस्तो राम्रो कार्यक्रम 😍

  • @neetuthapamagar9820
    @neetuthapamagar9820 3 ปีที่แล้ว

    One of the best program

  • @preetibhujel9439
    @preetibhujel9439 3 ปีที่แล้ว +1

    यति राम्रो कार्यक्रम लेराउनु भएको छ हजुरलाई धेरै धेरै धन्यवाद।।।

  • @shuddhatmakaini1974
    @shuddhatmakaini1974 3 ปีที่แล้ว

    Cried in so many points 😢😢 aafu pani ei madhya kunai kunai hinsaama ta pareko chhu jasto lagyo..

  • @Suhana12436
    @Suhana12436 3 ปีที่แล้ว

    Best programme

  • @Pandeydinu
    @Pandeydinu 3 ปีที่แล้ว +1

    Good program salut x Dai hjur lagayet sampurn team lai//

  • @ramiloyoutubechannel9973
    @ramiloyoutubechannel9973 3 ปีที่แล้ว +1

    हाम्रो सुन्दर समाज तर समाज को ति बेथिति हरू अन्य यसताजघन्य अपराध हरु कहिले अन्तय हुन्छन।।

  • @ranjuangel9660
    @ranjuangel9660 3 ปีที่แล้ว

    Loved it programme

  • @komarykw528
    @komarykw528 3 ปีที่แล้ว

    Yo karykram kahile bat sanchal vayko ho maile chahi vakhr bat vethay tesaile sadhai herne garxu kati ramro ❤❤❤💚💚💚🙏🙏🙏🙏

  • @anjanadumre5576
    @anjanadumre5576 3 ปีที่แล้ว +3

    Such a inspirational and transformational program🙏🙏👏👏

  • @dhanatamang4226
    @dhanatamang4226 3 ปีที่แล้ว +2

    Yo ta ho 👍mero deshako ainna 👋

  • @gyanendrakhadka2122
    @gyanendrakhadka2122 3 ปีที่แล้ว +5

    One of the best program 🙏

  • @yamalanka7530
    @yamalanka7530 3 ปีที่แล้ว +1

    अब सबैजना सिक्छित् हुनुपर्छ

  • @sameerdhamala3937
    @sameerdhamala3937 3 ปีที่แล้ว +9

    Such an amazing show huge respect to all the teams love the ways presenting skill of host this shows is incomparable

  • @NSK_Advicehd
    @NSK_Advicehd 2 ปีที่แล้ว

    Very Nice program Dai

  • @tamangsuryabahadurofficial4613
    @tamangsuryabahadurofficial4613 3 ปีที่แล้ว +2

    मोना जि को भनाइ एकदम सहि लाग्यो

  • @sajanisvlogs1486
    @sajanisvlogs1486 3 ปีที่แล้ว +3

    Mahila karmi ko kura ekdam man paryo .. her point of expression in this issue ...

  • @umasitaula6174
    @umasitaula6174 3 ปีที่แล้ว

    क्रार्यक्रम एकदमै राम्रो छ।

  • @itsmesangeeta6748
    @itsmesangeeta6748 3 ปีที่แล้ว +74

    Yo dislike garne manxe haru aafno gharma budi lai hinsa garne manxe ho🙄🙄

  • @jeetkunwar1648
    @jeetkunwar1648 3 ปีที่แล้ว +5

    Bishwo Dai you are my one of the best politician leader and I love to see your reality program of nepal. I just want to suggest you don't open only issues of society, please find out what is the solution of these kind of problems.

  • @prernabhujel7300
    @prernabhujel7300 3 ปีที่แล้ว +3

    I love this episode.

  • @priyankamagar4913
    @priyankamagar4913 3 ปีที่แล้ว +2

    One of the most important show In Nepal🙏

  • @shishukalaparajuli145
    @shishukalaparajuli145 3 ปีที่แล้ว

    अत्यन्तै राम्रो कार्यक्रम तथा प्रस्तोता ।

  • @bishaluma6458
    @bishaluma6458 3 ปีที่แล้ว +2

    समाजमा यस्ता घटनाको अन्त्य गहिले हुन्छ मानिसहरुले कहिले बुझ्ने ?

  • @minakaphle9491
    @minakaphle9491 3 ปีที่แล้ว

    कथा त रमाईलो पनि हुन्छन तर यी त मुटु चिराचिरा पार्ने व्यथा मात्र छन् ।

  • @bhabanabudhathoki9505
    @bhabanabudhathoki9505 3 ปีที่แล้ว

    समय सान्दर्भिक एकदमै राम्राे कार्यक्रम,,

  • @sharmasitalasharma4479
    @sharmasitalasharma4479 3 ปีที่แล้ว

    Respected programme

  • @dilltamang4553
    @dilltamang4553 3 ปีที่แล้ว +1

    याे मेराे मनकाे अावज भनेकाे छ अादणिय दाई बिश्वाप्रकाश

  • @madanbudhathoki9021
    @madanbudhathoki9021 3 ปีที่แล้ว

    राम्रो छ ,धेरै धेरै धन्यवाद

  • @surendrapanta8169
    @surendrapanta8169 3 ปีที่แล้ว +1

    This program is really good and continue. I am from gorkha district.

  • @Shantapunmagar
    @Shantapunmagar 3 ปีที่แล้ว +3

    Congratulations biswa sir iam ur big fan this programme is really aina of this society 😍😍😍

  • @mr.tumrok6929
    @mr.tumrok6929 3 ปีที่แล้ว

    ramro karkarm

  • @haribaral9279
    @haribaral9279 3 ปีที่แล้ว +1

    खै कुन ठाउँ होला सन्सारको यस्तो कथा सुन्न अझै पाहिन्छ।बराबर 50/50