श्रीमतीको मृत्यु पछी विक्षिप्त भएका हरिलाई साथ र हौसला दिएकी रमिला आचार्य(अर्धाङ्गिनी हरिवंश आचार्य)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024

ความคิดเห็น • 14

  • @janukakoirala4087
    @janukakoirala4087 5 หลายเดือนก่อน +4

    सारै राम्रो र मीठो मुस्कान सहितको संवाद ❤❤❤

  • @nirmalabista5692
    @nirmalabista5692 5 หลายเดือนก่อน +2

    एक्दमै राम्रो लाग्यो

  • @asmitapandey0
    @asmitapandey0 5 หลายเดือนก่อน +1

    साना youtubar हरु एक आपसमा मिलेर जाउँ सफल भइन्छ!!

  • @yolkyolk1970
    @yolkyolk1970 5 หลายเดือนก่อน +1

    छोटो समयमा हामी दर्शनको मन जित्न सक्नुभएको कार्यक्रम। म नियमित दर्शक। परदेशि मरुभूमिको शहर बाट ।

  • @nirupun7133
    @nirupun7133 5 หลายเดือนก่อน +1

    Good luck ramila ji 100/ right 🙏🙏

  • @newaasavlog
    @newaasavlog 5 หลายเดือนก่อน

    कार्यक्रम ठिक हाे राम्रो कन्सेप्ट राम्रो तर हाेस्ट पटक्कै भयन यदि हाेस्ट अर्को गतिलाे खाेजेर राख्ने हाेभने याे साे ले अर्कै माेड लिन्छ

  • @Binitatamang-rk5ij
    @Binitatamang-rk5ij 5 หลายเดือนก่อน +7

    April 2011 नेपाली साल‌ भन्न सक्नु भएन‌‌ पत्रकार‌ज्यु

  • @sharathisharma4071
    @sharathisharma4071 5 หลายเดือนก่อน

    होतनि हजूरकै अर्धागिनीहो ,मैले मेरो भनेको छैन।माताश्री भाऊजू लाइ दाजू।सबैसञ्चै।

  • @g1rai497
    @g1rai497 5 หลายเดือนก่อน +1

    Nice story🙏🙏🙏🙏

  • @himalayanarts2711
    @himalayanarts2711 5 หลายเดือนก่อน

    Very lovely Bhauji.

  • @newaasavlog
    @newaasavlog 5 หลายเดือนก่อน

    कार्यक्रम अनुसारको हाेस्ट भयन

  • @sabitrigelal9834
    @sabitrigelal9834 5 หลายเดือนก่อน

    Good luck ramila ji

  • @AyubBass-v9v
    @AyubBass-v9v 5 หลายเดือนก่อน +2

    Panauti ma janma bhayeko ho

  • @RabiNepal-uh7xp
    @RabiNepal-uh7xp 5 หลายเดือนก่อน +2

    प्रेजेन्टर चै के खालको हो?टेलिभिजनको फेसलाई ल्याएर होस्ट बनाए यो कार्यक्रमले सर्थकता मिल्ने छ। यस्तो खालको प्रेजेन्टरलाई रिसर्च पुगेन खोकार्य अगाडि बाउ नानी।
    कार्यक्रम चलाउदा अझै ध्यान देउ यो तरिकाले हुदैन।