AINAA 'ऐना' | "जातको जलन, कहिले सम्म ?" | Episode 10
ฝัง
- เผยแพร่เมื่อ 23 มี.ค. 2021
- The Horizon Multimedia Presentation
AINAA 'ऐना' | "जातको जलन, कहिले सम्म ?" | Episode 10
Project Head :
RK Dhital
Managing Director :
Janak Poudyal
Chief Operation Manager :
Ramala Bhandari
Chief Communication Officer :
Parbat Dhital
Production Team :
Bal Krishna Shrestha
Sital Singh Rathaur
Thanks :
Madan Kattel
Kiran Khanal
Kailash Kharel
Tirtha Raj Khanal
Spot Boy :
Raj Kishor Pattel
Bikal Ghimire
Roshan Rai
Vehicle Driver :
Pawan Pudashaini
Raja Ram Raut
Production Assistant :
Manmani Subedi
Light Assistant :
Binod Shrestha
Make-Up/Hair :
Bipin Hair Studio
Wardrobe :
KASA
Food Partner :
Laatokoshero Foods
Digital Media :
@memenepal
Sales and Marketing :
AD PAD Pvt.Ltd.
Still Photography :
Luja Manandhar
Communication Assistant :
Pranjal Ghorasaine
Electrician :
Janak Poudel
OBVan Engineer :
Rajesh Mali
Hari Narayan Gai
Roshan Kishwor
Production Coordinator :
Mahendra Neupane
Mastering/Msuic :
Rapraveen Shrestha
Music Coordinator :
Kiran Nepali
Sound :
Arun Rai (ISS)
Pradip Pandit (ISS)
Light :
Sunil Prajapati (ISS)
Suresh Maharjan (ISS)
Dipesh Lama (ISS)
LED Screen :
Biraj Maharjan (ISS)
Engineer :
Sanjay Chaudhary
Audio Engineer :
Binaya Adhikari
Sound Designer :
Dev Neupane
Light Designer :
Pankaj BK
Set Designer :
Ekraj Pokhrel
Production Manager :
Jyoti Bhattarai
Floor Manager/ Asst. Producer :
Samarpan Parajuli
Field Cinematography/Drone :
Kushal Joshi
Manish Maharjan
Kevin Aryal
Jeewan Rijal
Story Voice Over :
Prakash Lamichhane
Laxmi Nepal
Studio Cinematography :
Roshan Sherstha
Baikuntha Gautam
Binaya Mangrati
Gopal Raya Chhetri
Nirajan Karki
Sumit Raj Bhatta
Sushil Baniya
Yuyush Dhakal
Visual Editor :
Ram Tamang
Anil Shrestha
Milan Shrestha
Yubaraj Shrestha
Colorist :
Madhab Belbase
Post Production Head/Graphics :
Ramesh Thapa
Content Research :
Bhanu Bokhim
Ramala Bhandari
Mahabir Bishwakarma
Manika Khatiwada
Laxmi Nepal
Script/ Screenplay :
Anbika Giri
Content Research Head :
Prakash Lamichhane
Presenter :
Bishwa Prakash Sharma
DOP :
Pramod Karki
Executive Producer :
Janak Poudyal
Chief Executive Producer :
RK Dhital
Director :
Aman Pratap Adhikary
Follow Us On Social Sites :
Facebook :
/ ainaatvshow
Instagram :
/ ainaatvshow...
Twitter :
/ ainaatvshow
TikTok :
/ ainaatvshow
© The Horizon Multimedia (P) LTD.
The Horizon Multimedia is authorized to upload this video. Using this video on other TH-cam channels without prior permission will be strictly prohibited. - บันเทิง
म बाहुनको छोरो हो तर मैले दलित साथी सँग सँगै खान्छु घरमा नी लान्छु । पहिले आफ्नु सोच परिवर्तन गर्नुपर्छ अनि समाज परिवर्तन हुन्छ।❣️💪
Tapaile aafulai ra pariwarma paribartan garnuvayo ab ximekima pani garaunu yo nai thulo uplabdhi hunx
Tai jasto sabai hudainan tar hunuparxa
Sathi sanga khais waaah katro thulo kam garis hai
@@milanbc7686 फेरी कामी karayo muji साले rescpect गर सबै लाई कस्तो लेखदै छस मुजी
@@srcreation9865 कामी करायो अरे 😂😂 !!
जातीय भेदभाव विरुद्ध अावाज उठाउने जति एक हौ
Kina testo kko kami xa jasko karan aja tallo jatle pida khepnu parne vako
@@bijaybishwakarma6037 9
रिजाल को छोरा हुनुहुदो रहेछ बोली मा मात्रै होकि बेभाहार मा पनि होला
@@tekampariyar4776 बाउ बाजे माने होलान तर म मान्दिन सबैलाई सम्मान बेभाहार गर्छु
हामी छौ ✊✊✊
यी नाथे बाहुन क्षेत्री जाे अाफुलाई देशको सर्वश्रेष्ठ ठान्छन् साेच्छन असलियता बास्तबिकता मा त याे देशमा शरणार्थी हुन जाे।बाहिर।बाट अाएर।शरण लिएर बसेका छन,,,
म जातिय बिभेदको सधैं बिरोध गर्दछु ।🙏🙏🙏
वरीपरी यस्तै घटना घटेको अथवा परिवार भित्र छ भने पनि नर्मुल पार्ने काम गरौँ।
सलाम
Yalai wa yahako gharma naparunjel ho ....mukhale sabaiłe yasai hanchhan hajur
I support it. It's easy to speak hard to follow. Our elders are not fool. I think they have seen something so they implement this kind of rule in society.
What now these so called Dalit need from society even law is with them and all political parties are with them. I think this just a election propaganda. Or a religious discrimination backed up by Christian community towards Hinduism.
यिनका कुराहरु सबै सुगा रटाई हो। कानून छ कारवाही गर्नको लागी। गणतन्त्रनै यिनीहरुको लागी आएको होइन त। फेरी चुनावको सेरोफेरोमा दलित र बाहुन कुरो फेरी उठ्यो ।
जसरी रक्सी र गाई खाने यिनीहरूको जातले पाएको भनेर गर्व गर्छन् हो त्यसरी नै धोती, टुपी र जनै बाहुनले पनि जातैले पाएको हो। बाहुनले च्याउ खाए पो स्वाद पाओस् भनेर हामीलाई हेप्नेहरु... संगै वसेर खाँदा पनि बाहुन लौ दमाई सँग बसेर खाजा खायो तेरो जनै विटुलो भयो भनेर हामी लाई पनि मानसिक तनाव भोग्नु परेको छ। यसको लागी कानून खै? बाहुनको पिडा चैं कसले सुन दिन्छ नी?
धन्यवाद
यश कुमार मन पर्ने गायक मात्र हैन बोल्ने खुबिभयको मानिस रैछन।सारै मन पर्यो यसकुमारको कुरा।
V good broooo askumar daa ❤️❤️❤️❤️
तर बोक्सि को कुरा मा बोलेको अलिक खलो लागो
@@surendraadhikari1108 But true is always true .Many women lost their lives in the name of witchcraft by brutal beating and feeding humans excreta by force.This is also a crime.They suffer from restriction of public amenities.They don’t get justice from government or judiciary.Duty is on our solders to eradicate them.
येस कुमार दाइ कि कुरा 100% ठिक हो।
good As kumar dai
यश कुमार दाईको हरेक शब्दले मन छोयो😢
जातीय विभेद अन्त्य गर्न सबैले आफै बाट सुरु गरौँ ।
🙏
Yas kumar dai absolutely right bt why they dont add caste in the name of last?
I mean revolution should start from oneself in the frist.
🙏🙏🙏🙏🙏
म नेवार काे छाेरी विश्वकर्मा सँग प्रेम बिवाहा गरे। मेराे परिवारले समाजले नसुईकार्दा पनि समाजकाे कुरासँग मतलव नगरी हामीलाई सुईकार गर्नु भयाे। यसरी सबैकाे परिवार परिवर्तन भएमा समाज आफै परिवर्तन हुन्छ।
आज सम्मकै युटुबमा हेरेको मध्य मन छुने कार्यक्रम ,
Ekdam ho
Yes
Hundred percent!!!! The pain is real love from Darjeeling ❤️
अहिले सम्मको सबभन्दा राम्रो कार्यक्रम ऐना हेर्न हाजिर हौ
म लिम्बू हो र मलाइ मेरो जात माथी संस्कार माथी
म गर्व गर्छु, तर ठूलो जात सानो जात मा म बिश्वास गर्दिन,
म जति मेरो जात लाई सम्मान गर्छु तेतिनै सम्मा अरु जात जाती लाई पनि छ
i love my nepal 🇳🇵🇳🇵
Hami Sabi Nepali ho jay nepal
यस कुमार दाइको बोलिमा दम छ जातिय बिभेद बन्द गर्नु पर्छ र सबै एकै समान समाज बनाउनु पर्छ हामि नेपालि हो कुनै जात जाति होइनौ 💪💪
😌😌 aafnai ghar maa jatiyevedvaad huda tw bolna sakdainan khai desh varr ko kasari root out garlan 🇳🇵 jay Nepal and Nepali
वाह! यसकुमार भाइ क्या मन छुने तर्कपुर्ण व्याख्या गर्नु भयो जातको बारेमा🙏
yesh kumar सर ले भनेको कुरा मा म एकदमै सहमत छु सहमत हुने यता हाजिर होऔ है
मेरोत आँखा नै रसायो
Dazu hazir matra hunu vaye tw colz life ma Mero attendence 100% hunthyo it's a time to bring a change
Doesn't need To agree with yash dazu he has prove himself it's tym to prove yourself have a wonderful life
Kami Lai kami Vanda k vo yarr kami Vanda kina risako damai Vanda kinna risako malai achamma lakxa ta
Ak patak unlae sodhnu uni haru bich ko bhedvab kahile hatauchhan dalit ma pani ta hudo rahechha ni chhuwachhut
जातीय भेदभाव विरुद्ध एक जुट हुने जत्ति ले यता हाजिर गरौं👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
गायक यष कुमार काे भनाई हामी सर्वसाधरणले सुन्नु र बिश्वप्रकाश शर्मा ले सुन्नु के फरक छ ।उदेश्य हेनु र सुन्नु मा केन्द्रित रहेर भएन नि अावज अावजमा नै रहन्छ कुरा ले भएन नि बिश्वाप्रकाश सर,,,,
moh
Ma pahilo number maa
always with you
Moh ni. ✊🤘
म ब्राह्मण हो छोरा हो तर म सबै जात धर्म प्रति समान रूपले सम्मान गर्छु सर्बप्रथम हामी मानब जात हो तसर्थ हाम्रो बिचार परिबर्तन गर्नु पर्छ जातभात छुवाछुत को अन्त्य गर्नुपर्छ 🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰
जब यो ऐना कार्यक्रम हेर्छु नि धिक्कार लाग्छ आफुलाई नेपाली हुनुमा।
ho
मलाई पनि दिकार लाग्छ यस्तो सुन्दा
यश कुमार दाइको यो अभिव्यक्तीले मन छोयो।
Kami mantiko xorole kota pauxa & kamiko vada majne tuhuro baunule napaune ani bived navara ke hunxa mahodaye ??
Kasam aasu aayo
@@kanxodai4941 mahodaye tapai yo vdo pura herera matra comments garnu hola laa tapaile galat thauma comments garnu vayo kripaya kura bujera comments garou
अब
सपभन्दा सहि उपाय भनेको नेपाली नागरिता मा सबको थर नेपाली राख्नु पर्छ अनि अब आउने पुस्ताले यो कुरा यो भोग्नु पर्दैना..🎎
Yak dam sai kura garnu
Sai vannu vayo hjr ley❤️
ma ni teai sochu😢
1000000%
सहि हो ।
तपाईं जस्तो महान बिचार भएको सपूत हरुको यो देशलाई अतिनै खाँचो छ विश्व प्रकाश दाजु ।
सम्झिएर बिगतलाई रूने बनाउँछु
जीवनभरी पछुताेमा हुने बनाउँछु
छाेएकाे चल्दैन भन्ने याे समाजलाई,
एक दिन मेरै पाउँमा छुने बनाउँछु!🙏😍
😍😍😍😘
👌👌👌🙏👍👍
wow amazing ❤❤❤💐🙏🙏🇳🇵
Sathi, ! aaj hamile "revenge" hoina "revealed" garnu parcha 🙏
dammmi 6
प्रकाश सपूत सर ले दलित उत्थानमा बोल्नुभको एकदम सहि छ।
Malai ni sarai chitta bujyo
यस कुमार सर ले भन्नू भएको कुरामा सहमत छु।
Yes kumar ji khub ramro bhannu bhayo r haami khusi chhum r jaat ko kura chei chhitei garnu parchhai bholi nei
मेरो त सबै साथिहरु नेपाली 🙏🙏❤️❤️।तेसैले कोहि जातको कुरा गर्छकी मर्छ 👊👊
म कुनै पनि फ्लिम ,सिरियल हेरेर रोको छैन तर यो भिडियो हेरेर आसु झर्यो आज कत्ती सम्म हेपेको रैछ ठुलो जात भनौदाहरुले ।
यशकुमारको कुराले अति मन छोयो दलित हक हितको लागि यशकुमार एउटा अशल लिडर बनेर अगाडि बड्नुपर्छ र सम्पुर्ण दलितको साथ मिल्न जरुरी छ ।
cmt ta garanu vo tara yo kura tapaeko ghar batae suru hunx ta sar k tapae bk lae gharama liyara aaunu sakanu hunx ta 🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
जातको जलन अब सहन गर्न सक्ने शक्ति छैन हामीमा , अवस्था पनि छैन तर अझैपनी किन यो समाज समुदाय त्यसबाट उम्कन सकेको छैन 😣
teitani yaar
😥😥dd
I love you
I love you
जातीय विभेद विरुद्ध अब सबै एकजुट भई यस लाई अन्त्य गरौं। मानिस सबै समान छौं।
मन नै थामिनसक्नु भयो 😭😭😭😭😭😭😭😓😓किन एस्तो के को लागी गर्छौ ❣️😓सबैले पढ्नु भाको त छ् नि...मानिस ठुलो दिल ले ले हुन्छ जात ले हुदैन यो थाहा पाई पाई किन आज सम्म दुव्र्यवहार गर्छौ हे नाबुज मानिस 😓😓😓🙏
मलाई यो कार्यक्रम हेर्दै जाद येस्तो मन छोयो।।। मलाई येश कुमार ज्युको गितको याद आयो मआफ्नै आगनमा इनार बानाउछु।। मेरो भगवानलाई मेरै छातीमा सजाउछु ।।मलाई धारमा रोक चाहे मन्दिरमा छेक मेरो आफ्नो सन्सार आफैमा रमाउछु
" मानिस ठूलो दिलले हुन्छ जातले हुदैन " यस्तो शब्द साहित्यमा सुहायो यथार्थमा सुहाएन💔
👍️👌
यश कुमारजीले दलित बिषयमा ब्यक्त गरेका तर्क र अभिव्यक्ति ले मन छोयो ।
अब सबै एक हुनुपर्छ ,,,मान्छेमा न कुनै जात न कुनै भेद हुन्छ ,,केवल त मात्रै मान्छेको साेच अनि कुविचारमा फरक पर्छ,,,
यती राम्रो program लाई dislike गर्नेहरुको हात कुहिएर झरोस। एस कुमार दाजुको तर्क 100% जायज छ।
😂😂yes yes
पढे लेखे का अशिक्षित सोच भएँका हरु ले गर्दा कहिल्यैँ यो समाज परिवर्तन नहुने भयो,
हामी सबै एक हो, भेदभाव आजै देखि हटाऊ !
padhey lekhey ka le gareko chuwachut pani dekheko chu hajur.... manche soch le sano thulo hune rahecha , sichit aschit le nahudo rahecha ✌️
agree,from Hong Kong
@@sonurana3361 to
@@sonurana3361 to
@@sonurana3361 to
यो कार्यक्रम युट्युबमा मात्र सिमित नहोस। यसको गन्तव्य सम्म पुग्न पनि सबै हातेमालो गरौं जय नेपाल। 🙏🙏🙏
मलाई त आसूआयो कती दूख छ हाम्रो नेपाल मा छूवा छूत को कहिले खतम हून्छ
😭😭😭😭
😢😢😢😢
jaba samma chhetri bahun ko chet khuldaina taba samma huncha yo aru jaat ma testo chaina
Good s daju
My name is Anil BK when I watch this video I got tears in my eyes 👁️ bcoz not only once several time I discriminated by the higher cast. Therefore I don't feel proud to be Nepali.
I am brahmin .and my bf is also BK ....and proud to say I love him the most and want a good future with him.
Don't be sad according to your cast....be proud❣
@@nikishakhatiwada9094 beautiful thought 💐💐🙏
नेपालको ईतिहास पहिलो पहिलो पटक येति राम्रो कार्यक्रम हेर्न पाइयो अत्यन्तै खुसी लाग्यो । सफल्ताको धेरै धेरै शुभकमना 🙏🙏🙏🙏
प्रकाश सपुतको सोच राम्रो भन्ने जति यता हाजिर गरम❤️❤️❤️🤘
हामी सबै मानव जात हौ। कहिले पनि जातको घमण्ड नगरौँ। राम्रो कार्म गरौ। कर्म ले नै हामी लाई अगाडी बढाउछ। जात ले होइनन्।🥰🥰
अर्को जन्ममा मलाई उच्च जातीयको घरमा जन्म देउ 💔😔😣कि नेपाल-आमाको काखमा जन्म नदेउ 😔😭सकिएन जातीय भेदभाव अब सहन 😫😫😫
b strong..let's unite for euality..
@Basant Kumar बाहुन क्षेत्री र दलित को कतिपय थर मिल्छ।
मन छोयो तपाइको कुरा ले, के गर्ने समाज यस्तै छ।
just avoid hindu dharma, you will be from castes ..
हिन्दु धर्म को सबै भन्दा ठुलो र दुनिया को सबै भन्दा ठुलो हिन्दुत्व को मान्यता बोकेको मन्दिर पशुपति नाथ मा कुनै जात जानु हुदैन कुनै जात जानु मिल्छ भनेर कुनै किताब मा लेखेको छैन !! तर यि गाउ घर तिर का मन्दिर मा किन बिभेद छ ? के शिक्षा को कमि नै हो त ? ? अर्को कुरा अचम्म यो छ कि बिस्वकर्मा ले सुनार लाइ भित्र पस्न दिदैनन , सुनार ले दर्जि लाइ भित्र पस्न दिदैनन , दर्जि ले सार्कि लाइ भित्र पस्न दिदैनन , सार्कि ले चमार लाइ भित्र पस्न दिदैनन , चमार ले बादि लाइ भित्र पस्न दिदैनन , यो देश मा किन यि कुरा हरु हुदैनन ?, ? यिनि हरु आफै मा बिभेदकारि छ्न अनि दोष बाहुन लाइ मात्र किन ? छुवा छुत को बिरुद्ध अग्रह पन्ति मा आवाज उठाउने अहिले धेरै बाहुन हरु छ्न , पहिले यि दलित हरु बिच को बिभेद हरु हटन सक्नु पर्छ ! दलित र जनजाति भन्ने सब्द हिन्दु बाट राखिएको पनि होइन यो सब्द त क्रीस्चियन बाट राखिएको सब्द हो , , सताप्दि देखि चलि आएको चलन मिटाउन अलि समय लाग्छ पहिले भन्दा अहिले धेरै चेतना खुलि सकेको छ मानिस हरु को ! एक दिन अवस्य यो बिभेद हटने छ!
बिदेसि केटा र केटी सङग विवाह गर्न पाय जात नचाहिने आफ्नै देशको मानिसलाई जात चाहिने यो सोच चाहि कहिले सम्म हजुर।
Sahi vannu vyo hjr le
100% sahi
Andho samaj ma yastai hunxa hjr
Sahi ho ni diju bidesi sanga jhan khi mildaina na religious na khi mildaina tehi ni khub garba garerw bascha aafnai desk Ko sanga bihe garyo vane sano jat re kasto soch ho
बिदेशी संग त पैसा हुन्छ नि पैसा भए पछि अरु मतलब नै भएन नि ☺️😘
यति राम्रो विषयमा यति विवेकशील कुरा भइरहँदा पनि मान्छे हरु कुन कोण बाट यो भिडियोलाई dislike गर्न सक्छन्?
भन्नुको अर्थ मान्छेहरू परिवर्तन नैं हुन चाहँदैनन् ‼️
जातीय भेदभाव हटाउनु सबै भन्दा पहिले दलित समुदायलाई सचेत गरौनु पर्छ किनकी सबै भन्द बदि भेदभाव दलित सामुदयमा नै हुन्छ ।
यश कुमार सर बाेलि मा दम छ तपाईं दलित लिडर काे रूपमा अगाडि अाऊनु पर्याे हामी साथमा छाै
दलितका ति जातीय भोगाइमा मलम लगाउने काम व्यवहारमा चाहिएको हो नीतिमा होइन। धन्यबाद यश & प्रकाश दाइ हजुरका ति शब्दले सारालाई निशब्द बनाउनु भयो।
मानिस त ठुलो दिललले हुन्छ जातले हुदैन
यो सब शब्द मा मात्र सिमित भो😢😢
मन छोयो !जात भात् मा नजाउ! हामी नेपाली सबै एक हौ मिलेर बसौं
हाम्रो सम्मानिय गायक यश कुमारजिको भनाईले एकदमै मन छोयो। Salute for Yes Kumarji🙏
म क्षेत्री भएपनी तर दलीतमाथीको वीवेद अन्त हुनुपर्छ भन्ने मान्यता राख्दछु । यसो भन्दै गर्दा अहीले समाजमा केन्द्र देखी स्थानीय तहसम्म गैर दलीतले मात्तीने र दलीतले आत्तीने परिदृश्य देखापरेको छ जुन दुखत हो तर केही दलीत साथीहरू धेरै आत्तीएका र आफु दलीत भएको मा सधै दुखीत देखीन्छ जुन राम्रो पनी होईन जीत जुनसुकै होस आखीर पहीचान देखाउने थर नै हुन्छ त्यसमा कोही पनी नमात्तीउ र नआत्तीनु मेरो आग्रह । दोर्सो कुरा अब दोस्रो पुस्ताबाट यो दलीत प्रथा वीस्तारै कम हुदै गएको देखीन्छ यसलीई न्युन पार्नु पर्छ भन्नु भयो भने यो सम्भव छैन त्यही भएर नआत्तीनु भनेको हो । मैले २०६५ सालमा होटल चलाएको थीए मैले होटलमा खाना पकाउने मेरै गाउको दलीतलाई कुक बनाएको थीए ४ बर्ष सम्म पहीला सबैले कीन दलीत भान्से राखेको भन्थ्ये गाली गर्थे तर बीस्तारै दीन बीद्दै गएपछी सबै त्यही दलीत कुकले बनाएको खाना खान थाले र मेरो घरको सबै परीवारलाई पनी खाना खुवाए यसरी समाजलाई convince पनी गर्ने हो वीस्तारै दलीत पर्था हटाउदै पनी जाने हो तर जबरजस्ती गरेर अन्त्य गर्न खोज्दा समस्या हुन्छ समाधान होईन जुन उदाहरण मैले गरेको थीए यसरी सबै जना लागौ एक दीन दलित पर्थाको अन्त्य हुनेछ । धन्यवाद ।।।
जातीय विभेद आफ्नै घर हजुरबुबा हजुरआमा बाबु आमा बाट सुरु हुन्छ हरेक ठाँउ मा ।
यो रोग जस्तै हो बाउ बाट छोरामा छोराबाट नातिमा । त्यसैले घरबाटै रोक्न सुरु गरौं ।
र यो हरेक ठाउँमा कोटा सिस्टम हटाऊँ ।
म बाहुन जातिको हूँ , तर म मेरो क्षेत्रमा पिछडिएको वर्ग हूँ , म पनि दलित हूँ ।
bhanai tah thik ho
bhanai chai kasko ho ?
patra patrika hoki manche ho
काेटा सिस्टम किन दिएको थाहा छ? कमसेकम राष्ट्रिय कार्यमा थाेरै भए पनि सहभागी हाेस भन्ने हेतुले राखिएको कुरा हाे। काेटा सिस्टम हाेइन, जनसंख्याको अाधारमा समानुपातिक सहभागी सुनिश्चित हुनु पर्छ। सिताे फाले जस्तो काेटा सिस्टममा किन डाह? काेटा सिस्टम हट्दा छुवाछूत हट्ने हाे? मनमा जराे गाडेर बसेकाे कुरिति र दुष्टता हटाउन नसक्नेहरुले कहिल्यै पनि मानवता बुझ्दैनन्, तिनिहरु कुरितिकै दास भैरहनेछ। जातीय छुवाछूत हटाउने हाे, राष्ट्रनिर्माणमा सहभागी गराउने काेटा प्रणाली हटाउने हाेइन। हिजो काेटा प्रणाली थिएन, एकल जातीय मात्रै राष्ट्रिय कर्मचारी थिए। त्यतिबेला छुवाछूत थिएन ?
@@KhostaB तपाईंको भनाइ ठिकै हो तर सरकारले नै दलित जनजाति भनेर जात छुट्याइदिन्छ ।
अनि कुरा आयो कोटा को । यदि हजुरलाई एकल जाति मात्रै कर्मचारी भए भन्ने लाग्छ भने हजुरले सम्बन्धित निकायमा भन्ने की कोटा खोज्ने ? हजुरले त परीक्षा ठीक शैलीमा गराउने हो नी ।
सरकारले नै तल्लो जात भनेर छुट्याउँछ अनि अहिलेका बच्चाहरु नी यही बुज्छन् ।
२ दिन अगाडिको साँचो कुरा - म शिक्षक हो , एउटा गरिब बाहुनले छात्रवृत्ति पाएन तर धनी बच्चाले पायो किनकि सरकारले उसको जातमा दलित लेखेको छ । यो स्कुलमा मात्रै होइन हरेक ठाउँमा छ ।
र मेरो थर विश्वकर्मा हो । आरक्षण दिएर सरकारले नै यस्तो गराएको छ
@@RAPIDKHABAR tapai bahun ni ho vnnuhunx bisokarma ni vnnuhunx ta
@@RAPIDKHABAR अब १,२ % कोटाले गरेर सबै ठाउँको ठुला पोस्टमा दलित मात्र पुगेको छन् अन्य जात पुगेको नै छैनन् ।😌🙂 जुन पनि स्थानमा रोजगार नेपालमा यति धेरै छन् कि आज पढाई सकेर भोलि रोजगार पाउने अवस्था छ रोजगार को सबै कोटा दलितले मात्र पाएर अन्य जात रोजगारका लागि देशबाट पलायन हुनुपरेको छ के गर्नु बिचारहरु 🙂😂
Tiktok maa man parera yata search garera herna aako ....dherai ramro ..man chune lines xan ❤️❤️❤️🙏🙏🙏🙏
Ekdam vny haiii
@@bishalmogor5905 hjr
Same here
Same ma pani tiktok ma dekhera search garera herna badyhe banayo yo episode le
पटकपटक हेर्छु सोच्छु बुझ्छु पटकपटक रुन्छु। यो tv shwo साच्चिकै देशमा सबै नागरिक एकैहुन भन्ने र सम्पुर्ण रुपले समान्ता ल्याउन यो कार्यक्रम प्रमुख अस्त्र बन्ने छ salute बिश्वप्रकाश सर 😭😭😭😭😭
एउटा नाम सँग जोडिने जातले गर्दा यति धेरै दुःख भोग्नु पर्ने। बरु जात नै न जोड्दा राम्रो ।
खाने खाना नै हो, लाउने पोशाक नै हो, रगत रातो नै हुन्छ।
चाइने त मानवता हो नि , जात त होइन नि।
कस्तो सोचाइ हो प्रभु।😢😢
एकदम सही कुरा यश कुमार अनि प्रकाश सपुत रिता परियार धेरै धेरै मन देखि बधाई छ हजुर हरु हरु लाई love you so much
म पनि एक ब्रामन को छोरा हु । म पनि जातीय विभेद अन्त्य हुनु पर्छ भन्न्ने मान्छे हु तर हाम्रो समाज मा मैले के देखेको छु भने तल्लो जाती भनिने हरु मा नै छुवाछूत हटेको छैन उनी हरु ले नै सुरुवात गर्नु पर्छ जास्तो लाग्छ मलाई ।
कसैलाई नराम्रो र असर पर्ने गरि लेखेको भए मलाई माफ गर्दिनु होस 🙏🙏🙏
Dr.Raamji Ram तपाईं महान हुनु हुन्छ ! दुनियाँले जे भने पनि तपाईं आफ्नो MBBS course निरन्तर दिनु होला ! तपाईंलाई आज मान्छेहरु जे भने पनि भोलि तपाई हजारौं मान्छेहरुको जीवन बचाउनु हुन्छ !
Chaudhary jee due respect on you . Why Tamang, Sherpa, Gurung, and kiratis call BHOTE in Terai of Nepal 🇳🇵. I lived in terai for nine years. I lived in Terai so called high class family 😂. It’s very hard to unite Nepal due to Brahamanism.
🇳🇵हामी....Let's end caste discrimination, we are all Nepalis. Be proud to be Nepali.
Yes bro..
hatti ley khani euta daat
dekhauni arko daat
be careful of the boomers hai guyz
Best thing that i have ever heard, respect every person equally regardless of their cast, gender, religion etc.
One of the best interviews I’ve ever watched’ Aasu thamiyena😭
हाम्रो देशका केटा वा केटि लाई बिदेशी केटा वा केटी सङ्ग बिहे गर्न हुने तर नेपाली दाजुभाई दिदीबहिनी लाइ नेपाली दाजुभाई दिदीबहिनी लाइ चाहि बिहे गर्न जात मिल्नु पर्ने। खुब
यश कुमार दाइ को अभिव्यक्ति सारै राम्रो लाग्यो दाइको सोच र बोल्ने तरिका सारै राम्रो छ।
यश कुमार दाइ को कुरा ले यक्दमै मन छोयो ! जातिय विभेद अझै पनि व्यबहार मा अन्त्य भयको छैन
एस कुमार सरको भनाइ निकै बौद्धिक अनि बुझ्नलाइ केहि मानसिक मन्थन गर्नु पर्छ। उहाँले जुन अभियानको नेतृत्व लिनु भएको छ त्यो सफल होस र म मेरो व्यक्तिगत रुपमा यहि जातिय छुवाछुतको अवशेष छन भने पुर्ण त्याग्न प्रतिबद्ध छु । सबैलाइ मेरो सम्मान छ । गर्छु भनेर हैन अन्तरआत्मा देखिनै ।
वाह यस दाइ कस्तो मुटु छुने कुरा गर्नु भो ।
Heartly respect to you dai
वाह यस कुमार दाइको भनाइले मन छोयो ❣️
पुराना कुरा लाई उठायर अहिलेको परिस्थिति मा त धेरै फरक छ नि हिजो भन्दा आज परिबर्तन छ भोलि परिबर्तन हुन्छ समग्रमा भन्दा पढाइ शिक्षा को कमी थियो अझै पनि दलित बस्तीमा सफाई को अझै कमि छ यति राम्रो ज्ञान भयको मान्छे ले दलित खुट्टा हो भनेर ब्याक्या गर्नु भयो यस सर ले तर धर्म मा खास के भनेको छ यति बुद्धिजीवी भयर पढ्नु र पढेरको मान्छे भयर यस्ता कुरा गर्नु ठिक होइन जातिय बिभेद हुनुहुँदैन तर धर्म लाई आक्षेप लगायर लडनु हुदैन
Dhannebaad Mero Buwa Aama lai jasle malai Manxe thulo sano hudaina vanne kura sikaunu vo 👏🏻
एक जना दाई ले मलाई भन्नू भयो। जात को कारण ले गर्दा कोठा भाडा मा पाइन तेसैले म जात ढाटेर क्षत्री भनेर बसेको छु। म speechless भए 😐️ मसङ्ग कुनै उत्तर नै थिएन 😐️
म एक दलित परिवार बाट बिस्वकर्म हु र मेरो मामु सामाजिक अभियन्ता पनि हो र वहाले मलाइ सधै दमाई र सर्की चमार हामी भन्दा सनो हुन भनेर सिकाउनु भको छ। हाम्रो समाज मा हामी दलित दलित बिच त छुवाछुत कम भको छैन अरु बाट के अाश गर्नु हजुर ।
soiho dd man xoyo taaiko kurale tapaiko jasto socha vae balla antya hunxa
सहि कुरा
Yes
th-cam.com/video/LkVHFHPccqg/w-d-xo.html
सहि कुरा
हिन्दू राज्य कायम रहेर अरूलाई गर्व होला, तर दलितको ठूलो अहित हुँदै छ । किनकि छुवाछुत र जातीय संरचनाको जननी यही धर्म हो । मनुस्मृतिका आधारमा बनेको १९१० को मुलुकी ऐन अनौपचारिक रूपमा हाम्रो जीवनमा लागू छ । नयाँ संविधान र कानुनले वर्जित गरेको छुवाछुतको परम्परा हिन्दू संस्कारले, संस्कृतिले, कर्मकाण्डले, नैतिकताले जीवितै राखेका छन् । Dr.pariyar
धेरै राम्रो पोग्रम चलाउनुभयो सर हजुलाई धेरै धेरै धन्यवाद
Yash kumar ko kura le heart touching vhayo 😢😢😢😢
हामी सबै ब्रम्हा का सन्तान हौं ।
सबै मानिस को जात एउटै हो ।
जातीय विभेद को अन्त्य गरौ।
यसकुमार दाईले सम्झाउने र बुझाउने कुरा हजार पटक सुन्दा पनि सुनिरहु जस्तो लाग्ने
तराई नभइदिएको भए सगरमाथाको उचाइ को महत्व के रहन्थ्यो?दलित समुदायलाई छुद्र भनेर खुट्टा सङ्ग दाँजेर हेरिएको छ,यदि खुट्टा नभइदिए त्यो मान्छे कसरी उभिन सक्छ, सानो जात भनेर ठुलो जातले हेप्न हुने, ठुलो देश भारत ले सानो देश नेपाल लाई हेप्दा सबैलाई किन गाह्रो हुन्छ??यशकुमार जी को भनाई ले साह्रै मन छोयो 😭😭😭😭👏👏👏👏प्रा डॉ सन्जीब उप्रेती ज्यु को बिचारको प्रसम्सा गर्छु ।
Please Must watch Everyone...🌸💚🙏🙏
यश कुमार र प्रकाश सपुत मन पर्ने गायक मात्र हैन बोल्ने खुबिभयको कलाकार हरु सारै मन पर्यो यसकुमारको कुरा...🙏🌸
नेपाली टेलिभिजन इतिहासमा आजसम्मकै मन छुने कार्यक्रम ऐना !!
कार्यक्रम भनेको यस्तो हुनुपर्छ , दिल र दिमाग दुवै छुने 😢😥😘💐🙏😇🕉
बिस्व दाइको program manparne hajir hum ta
आफ्नै मुहार धोएर हेर या आफ्नो आङमा कपडा फेरेर हेर ऐनामा देखिने प्रतिबिम्ब एउटै हुन्छ😌जातीय भेदभावको अन्त्य गरेर त हेर तिम्रो ब्याक्तित्वले हरेकको मन छुन्छ🙏😢
I cnt control my tears because of last act 😪😪😪
म पनि ब्राम्हण हो तर म चाई जात मान्दैन मेरा साथी हरु नी तल्लो जातको छन् तर म संगै खाने बस्ने गर्छु हामीले तल्लो जत लाई सम्मान गर्न सिकौ thank u this program
तल्लो र माथिल्लो जात भनेर सोच्नु नै जातिय बिभेद को उदाहरण हो
Tallo jaat bhanxau ta ke duita sikar garna khojya
यो तल्लो जात भन्ने मान्छे ले भेदभाव गर्दैन भन्न मिल्दैन
pahilo tallo jaat vanne sabda hatau bro
एस कुमार सर लाई सलुट 👍👍👍👍👍
नमस्कार म धिरज बि क .. कालिकोट बाट बोल्दैछु यसमा सबैको समस्या सुने मैले यो काठमाडौ मा मात्रै हैन देशैभरिको समस्या हो मैले पनि यस्ता धेरै सहेर बसेको छु यो बाहिर आएको त यति छ भित्रि कथा धेरै गहिरो छ .. पहाडी इलाकामा सबैभन्दा धेरै हुन्छ घर पनि छुन मिल्दैन यसलाइ निर्मुल गर्न सम्पुर्ण बुद्धिजिबि एकजुट हुनुपर्छ
I can't stop my craying hearts taching word's for Yas kumar sir 🙏🙏🙏🙏
थुक्छु म त्यो समाजलाइ जस्ले मान्छे मान्छेमा भेदभाव गर्छ।
थुक्छु म त्यो मानिसलाई जस्ले आफुलाइ ठुलो बनाएर अरुलाइ सानो देख्छ ।
थुक्छु म त्यो जातलाइ जस्ले अर्को जातलाइ सम्मान गर्दैन
एकदम अब नेपालका दलित समुदाय हरू एकजुट हुनुपर्छ
"मानिस ठुलो दिलले हुन्छ,जातले हदैन",भन्ने कुरा किताबमै मात्र सिमित भो
यश कुमार दाजु र प्रकाश दाजु ले भनेका कुरा एक दम सहि हुन।मेरो त मन छुयो दाजु।Heart Touching❤️
दाई यश कुमार र प्रकाश सपुतको कुरा यकदमै सानदार्विक छ सबैसामु यो सन्देश पुगोस। जय देश जय नेपाल
अहिले सम्मको बेस्ट episode यश कुमार र प्रकाश भाइ को कुरो ले मन मा बिचल्ली बनायो ।।
शिक्षाको शुरुआतको क्रममा स्कुलबाटै जातीय विभेदका बारेमा शिक्षा दिईनु जरुरी छ। घर घरमा मानवीयताको बारेमा सिकाइनु जरुरी छ। हाम्रा रीतिरिवाज, संस्कृतिहरुलाई समयानुकूल अवलोकन गर्दै आवश्यक सुधारहरु गरिनुपर्छ ।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
मानिस मानिस बिच जात भन्ने कुरो केही छैन जात छन त केवाल २ मात्र छ्न। स्त्री र पुरुश।अब सरकारले पनि दलित भनेर नाम र शब्द नि उल्लेख नगरेकै बेश होला।र दलितहरुले पनि हामी दलित हु भनेर आफैले आफैलाइ हेपेर नबसौँ।जात भन्द एक कदम माथी उठेर सोच्नु आवश्यक छ।।
afno jaat lai aafoile ijjat dinu saknu parxa ra jun jaat ma janma liyo tesma proud feel lina saknu parxa damaee kami sarki magar bahun newar tharu chaudari sapoi ek hami nepali ho🤝
पुर्बमा भन्दा पश्चिम तिर धेरै छुवा छुत बिभेत छ
Umm
Yeta pni xa hou torpe keto bived &panditle xoko khana mandaienan yo bived sarkarle gareko ho bahun haru nabadalit vaka xan &dalit mantriko xorole aarxan pauxa or kota pauxa tehi mantriko gharma kam garne tuhuro bahunle napaune ani bived navara ke hunxa bhai??????
Yes you are right
Agree
Ma dang jilla ko manxe,,, 9 years marketing Gare nepal huda purba paschim gumnu parthyo,, purba ma Vanda pachim tira nai xuwa xutt badi paiyoo..
मेरो आमा मा लागु भएको जातीय बिभेद म जाने भएदेखि मेरो जिवन मा कहिल्यै लागु भएन अहिले पनि मेरा प्यारा साथि दलित छन्
Tapai k khadgi dalit ho .ntra ta shahi ta thakuri hunx hain
@@rojbasnet241 tai ta afno jaat lukaraya kina lamsal chetri lekhxan kami le kami damai let Damai lekhnu paro ni ...maile kati chineko xu kami ho tara lamsal karki lekhne garxan
th-cam.com/video/LkVHFHPccqg/w-d-xo.html
@@sasharajel7217सबैभन्दा पहिले दलित भित्र पनि थर हुन्छन भन्ने जान्नु पर्यो साथी, होलान कतिपय दलितहरुले आफ्नो थर बदलेका, किनकी जस्ले आफ्नो जात प्रती गर्व गर्दैन त्यसैले बद्लिएका होलान, तर कामीले कामी दमाईले दमाई नलेखेर अरु किन लेख्ने भन्ने कुरामा बाहुनले किन बाहुन लेख्दैनन त ? किन आफ्नो थर लेख्छन त ? जस्तैः पौडेल घिमिरे खनाल धमला आदि ईत्यादी ? अनि एउटा कामीले गर्व साथ आफ्नो थर लेख्न नपाउने ? हो यहि नीर तपाइँको बिचार मै देखिन्छ भेदभाव, बाहुनको थर र कामीका थरहरु धेरै मिल्छन, म कामीको छोरा हु मेरो थर कौशल हो,मैले गर्व साथ छाती फुल्याएर आफ्नो थर लेख्न पाउछु,कामी नै लेख्नु पर्छ भन्ने छैन,यदि तपाईंको सोचाइ त्यस्तै छ भने बाहुन लाई पनि त्यै प्रश्न गर्नु होला,किन बाहुन नलेख्या भनि
@@sasharajel7217 त्यस्तो स्थीती किन आयो त्यो बुझ्ने कोसीस गर
यो पृथ्वीमा बसोबास गर्ने हामी जति पनि प्राणी छौ नि सबै जातकै हौ र जातकै छौ बरु जसले जातको कुरा गर्छ नि हो त्यो नै कुजात हो।
मान्छे मान्छे एउटै हो फरक किन भो। श्रम चल्छ शिप चल्छ पानी नचल्ने भो।यो गीत को सिर्जना यत्तिकै भयको होइन रैछ।हामी सबै दाजु भाई तथा दिदी बहिनी बुवा आमा हाम्रो सोच परिवर्तन गरौ हामी नेपाली।हाम्रो नेपाल
यश कुमार सर र प्रकाश जि काे कुरा मा अति नै म छाेयाे सलाम छ हजुर दुई काे मन भावना लाई 🙏🙏🙏🙏🙏🙏
"आफ्नो मुहार धोएर हेरा, या कपडा फेरेर हेरा~ ऐना
हेर्ने आँखा उहीँ हुन्छ,,
मान्छेले मान्छेलाई नबुझ्ने पशु हो, किनकी~ उनीहरूको मनको दियो निभेको हुन्छ"🙏
नेपालको बाहुन र छेत्रीहरुनै हो नेपालमा जातिय विभेद को आतंक फैलाउने
यो कार्यक्रम हेरिसकेपछी मेरो रगत उम्ल्यो।
अब सबै को नागरिता बनाउदा नाम को पछि नेपाली राक्नु परो सरकार 🙏🙏🇳🇵🇳🇵
Sahi Kura
yatikai vaneko hoinanan dr baburam bhattrai le you say right bro sabko name ko paxadi nepal rakhera arakxan garib lai diu ya dalit hos ki bahun hos