ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
AINAA 'ऐना' | "जातको जलन, कहिले सम्म ?" भाग-०२ | Episode 11
ฝัง
- เผยแพร่เมื่อ 30 มี.ค. 2021
- The Horizon Multimedia Presentation
AINAA 'ऐना' | "जातको जलन, कहिले सम्म ?" भाग-०२ | Episode 11
Project Head :
RK Dhital
Managing Director :
Janak Poudyal
Chief Operation Manager :
Ramala Bhandari
Chief Communication Officer :
Parbat Dhital
Production Team :
Bal Krishna Shrestha
Sital Singh Rathaur
Thanks :
Madan Kattel
Kiran Khanal
Kailash Kharel
Tirtha Raj Khanal
Nirmal Nepali (Kailali)
Govinda Khatri (Surkhet)
Kali Bdr Nepali (Jajarkot)
Balkumar Sharma (Jajarkot)
Ashok Singh (Kalikot)
Bhanu Pandey (Kalikot)
Spot Boy :
Raj Kishor Pattel
Bikal Ghimire
Roshan Rai
Vehicle Driver :
Pawan Pudashaini
Raja Ram Raut
Production Assistant :
Manmani Subedi
Light Assistant :
Binod Shrestha
Make-Up/Hair :
Bipin Hair Studio
Wardrobe :
KASA
Food Partner :
Laatokoshero Foods
Digital Media :
@meme NEPAL
Sales and Marketing :
AD PAD Pvt.Ltd.
Still Photography :
Luja Manandhar
Communication Assistant :
Pranjal Ghorasaine
Ishika Nepal
Electrician :
Janak Poudel
OBVan Engineer :
Rajesh Mali
Hari Narayan Gai
Roshan Kishwor
Production Coordinator :
Mahendra Neupane
Mastering/Music :
Rapraveen Shrestha
Music Coordinator :
Kiran Nepali
Sound :
Arun Rai (ISS)
Pradip Pandit (ISS)
Light :
Sunil Prajapati (ISS)
Suresh Maharjan (ISS)
Dipesh Lama (ISS)
LED Screen :
Biraj Maharjan (ISS)
Engineer :
Sanjay Chaudhary
Audio Engineer :
Binaya Adhikari
Sound Designer :
Dev Neupane
Light Designer :
Pankaj BK
Set Designer :
Ekraj Pokhrel
Production Manager :
Jyoti Bhattarai
Floor Manager/ Asst. Producer :
Samarpan Parajuli
Field Cinematography/Drone :
Kushal Joshi
Manish Maharjan
Kevin Aryal
Jeewan Rijal
Story Voice Over :
Prakash Lamichhane
Laxmi Nepal
Studio Cinematography :
Roshan Sherstha
Baikuntha Gautam
Binaya Mangrati
Gopal Raya Chhetri
Nirajan Karki
Sumit Raj Bhatta
Sushil Baniya
Yuyush Dhakal
Visual Editor :
Ram Tamang
Anil Shrestha
Milan Shrestha
Yubaraj Shrestha
Colorist :
Madhab Belbase
Post Production Head/Graphics :
Ramesh Thapa
Content Research :
Bhanu Bokhim
Ramala Bhandari
Mahabir Bishwakarma
Manika Khatiwada
Laxmi Nepal
Script/ Screenplay :
Anbika Giri
Content Research Head :
Prakash Lamichhane
Presenter :
Bishwa Prakash Sharma
DOP :
Pramod Karki
Executive Producer :
Janak Poudyal
Chief Executive Producer :
RK Dhital
Director :
Aman Pratap Adhikary
Follow Us On Social Sites :
Facebook :
/ ainaatvshow
Instagram :
/ ainaatvshow...
Twitter :
/ ainaatvshow
TikTok :
/ ainaatvshow
© The Horizon Multimedia (P) LTD.
The Horizon Multimedia is authorized to upload this video. Using this video on other TH-cam channels without prior permission will be strictly prohibited.
टेलिभिजन कार्यक्रम भनेको यस्तो हुनुपर्छ, दिल र दिमाग दुवै छुने । यो कुरामा सहमत हुने सबैले 👍
Off course
Akdam sahi vanu vayo hjr
Telivijon chalauna matrai yo swooeho? Esta shwo ta kati aae kati gae sadai chup lagera matrai basne ho hami??
th-cam.com/video/pgNFMh9twP4/w-d-xo.html 🙏🏻
यो कार्यक्रम मन पराउने जती यता हाजिर हैत
Ati marmik
surprise ta yo xa ki there are 46 dislikers
Ma pani xu haii
Yes supper program
Me🙏🙏
जातीय भेदभाव बन्द गरुम भन्ने जति यता 🇳🇵
अति राम्रो गित
👋
🤚
बिश्व प्रकास सर सलाम नेपाली आमाको कोखबाट तपाई जस्ता सन्तान मात्रै जन्मियोन 🙏।
👌👌👌👌👌👌👌👌👌👌👌👌👍👌👌👌👌👌👌👌👌👌👌👌
अहिलेको २१ औं शताब्दीको युगमा पनि हाम्रो समाजमा जातीय बिभेदको खाल्डो पुरिन नसक्नु अत्यन्त दु:खद लाग्दो कुरा हो ।समाज दिन दिनै सिक्षित हुदै गैरहेको छ ।यो सकारात्मक पक्ष हो ।तर धारा छोएकै कारण कसैको ज्यान जानु भनेको देशकै लागी दुर्भाग्य हो ।जबसम्म मान्छेको सोच र मानसिकतामा सकारात्मक परिवर्तन आउँदैन तबसम्म एस्ता घटनाहरु घटीरहनछन् ।
विश्वभक्त दुलाल "आहुती" ज्युको अभिव्यक्तिलाई सम्मान गर्दछु। सार्है मन छोयो ।
कार्यक्रम एकदमै राम्रो लाग्यो ।
विश्व प्रकाश सर, जातिय बिबेद लाई अन्त गर्न अबका दिनमा राजनीति स्तरमा हजुर बाट सुर्वात गर्नु पर्यो।
यो program ले साच्चै नै धेरै परिवर्तन ल्याउछ भन्ने आश छ
सफलता को कामना
th-cam.com/video/pgNFMh9twP4/w-d-xo.html 🙏🏻
यश कार्यक्रम हेर्ने हामी जत्ती छौ । यो कार्यक्रम हेरुन्जेल मात्र परिवर्तन चाहने हैन हामी आफै ले आजै देखि आफ्नै व्यबहारमा लागू गर्ने घरका पुराना या त्यस्ता बिचार भएकालाइ सम्झाउने र नया युगको सुरुवात को काम गर्न सके मात्र यो कार्यक्रम सफल हुन्छ ।
हामी परिवर्तन खोजिरहेका छौ भोलि हैन आज
हामी समानता चाहान्छौ पछि हैन अहिले नै ।✊
पहिला तपाइहरु बिच को समानता कायम गर्नुस अनि अरु संग जोडदार तरिकाले लड्न बल पुग्छ।यो सन्देश सबै दलित भन्ने हरु लाई हो ।तर म दलित जात केही मान्दिन ।
@@premkatwal8667 mrs paila afno knowledge badaunus bahunbad le kun tarika le lageko xa.mulukiyean padnus rw hami bich ko samanta khojnu hola ani hami ma samanta xa tapaiharu ma abashek xa.k garnu bolna rw najik vhaye ramrai baahas garna man lageo
@@araffirmativecenter7855 बसह त मलाइनी गर्न मन छ। उदाहरण सहित मेरो पल्लो घर को दमाई भाइले 200 मिटर पर घर भएको बिश्व्कर्मा को छोरी बिहे गर्यो 2 सन्तान भैसक्यो बोल्चाल आउजाउ बन्द छ।म छेत्री तेहि बुहारी नानिको माइला बाउको छोरी मैले लेयाए म संग नि बन्द छ बोलचाल अब भन्नुस चाहेको के हो हजुर हरुले??
@@premkatwal8667 hajur ko example rw vanai thik xa tara testa kura ko berodh rw chetana jagayera tapai hami bugheka le paribartan garnu parxa jsto lagxa sir. Jun bela kanuni rup ma laadera barga xuttayera manishikta pidit banayeo ni problem tai bata start vako ho sir.sayed hajur le ni vognu vako xa hola upadhyea bahaun haru le hajur ko xori cheli ni bhiva garna mandenan hola hami sabai yo kuriti ko biruddha ladera samadhan garna parxa sir aru dhuri chadea vandai ma hami kukur mathi chadnu hudaina sir afu lai shai bato ma hedalnu tapai hami youwa ko kam ho. Hami matra pidit haina sir hajur xetri haru pani pidit ho kami damai vanda upallo istar ko hepai vognu vako hola teti farak ho sir
@@premkatwal8667 उहाँहरु बिचको समानत भनेको कस्तो ।।
राजकुमारी साही परियार जि लाई हृदय देखि मेरो सम्मान छ् हजुर्को साहास र सोच सबैमा आवस्❤️
ऐना नछुटाई हेर्ने पर्खेर बस्ने कोको छम हाजीर हुनुहोस ल
👇👍
ऎना नछुटाई हेर्ने पर्खेर बस्ने कोको छ्म हाजीर हुनुहोस ल 👇️👍️🇳🇵
Dari ramro karikarm sabhi lay harna jaruri ca pariwartan ko lagi
@@deepakkhadka4261 ho sr
म xutlaa hai
th-cam.com/video/pgNFMh9twP4/w-d-xo.html 🙏🏻
एेना टेलिभिजन बिसेस छ👏 कस्तो अचम्म छ है
याहाँ देश को कुरा आउदा मात्र हामी ३ करोड नेपाली एक हौ भनिन्छ तर जाहा जातको कुरा आउछनी तेतिबेला ति माहान हरु ले नै त दलित भनेर छुटेई र हेप्ने गर्छ आखिरमा किन र कहिले सम्म हामीले भोक्नु पर्ने हो सरकार
विश्वप्रकाश अब नेपालकाे प्रधानमन्त्री हुनुपर्छ भन्ने काेकाे छाैं। हाजिर हाैं त।
Me
इतिहास कै सबैभन्दा उत्कृष्ट र दमदार कार्यक्रम एइना !!!❤️❤️❤️कतै आँसु कतै दुख कतै खुशी 😭धन्यवाद एना टिम्🙏🙏🙏
आगामी दिन हरु मा पनिअझै ससक्त र बलियो र आवाज बिहिन्को सहारा बन्दै जावोस सफल्ता को कामना
बिश्व सर नमस्कार सारै मन छोयो काली आमा को दुख देख्द तपाईंहरु जस्तो जनता को भोट बात नेता बन्नुभयो अब येस्तो भेदभाव को बारे समसद मा कुरा उठाउनु पर्छ
गैरदलितको मौनता आफैंमा हिंसा हो।
sahiho sr
Aaunus na aba Hami pani uthau jatiye Daman ko biruddha
@@sagarkarki4539 hoho
Sahi kura bhai
बिश्व प्रकाश जि तपाई को शाहासिक कार्य प्रती आभार प्रकट गर्दछु।सबैमा चेतान आओस आसाबादी छु ।शिक्षित दलित बर्गले अबस्य तपाईं लाई सथ दिनेछन ।जतिय विभेद र वर्गसंघर्ष को लागि तपाईं र तपाईं जस्तै धेरै को हातेमालो बलियो होस ।
थुक्छु म त्यो समाजलाइ जस्ले मान्छे मान्छेमा भेदभाव गर्छ।
थुक्छु म त्यो मानिसलाई जस्ले आफुलाइ ठुलो बनाएर अरुलाइ सानो देख्छ ।
थुक्छु म त्यो जातलाइ जस्ले अर्को जातलाइ सम्मान गर्दैन
Sahi kura ho sir
Sahi vannu vo vai
जातीय विभेदको अन्त्य गर्नको लागि फरक समुदायको(जातको )उमेर पुगेका छोरा र छोरीबिच एक ठुलो बिवाह समारोह आयोजना गरि सार्वजनिक रूपमा सबैलाई थाहा हुने गरि कार्यक्रम गर्नुपर्छ।
जबसम्म हामी सबै जाती एउतै परिवार एकै देशका नागरिक हौं हामी सबै नेपाली हौ भन्ने भावना र संस्कृतिको बिकास हुँदैन तबसम्म जातीय विभेदको अन्त्य हुँदैन ।
कार्यक्रम चलाउने शैली सारै मनपर्याे साधरण ब्यक्तिले पनि छर्लङ्ग बुझ्ने सलाम छ सञ्चालक ज्यु लाई
सर्वप्रथम विश्वप्रकश सर तपाईं लगाएत तपाईंको समुह लाई ह्दय देखि धन्यवाद ।आज यो कार्यक्रम मर्फत जति पनि घटना देखियो दस वर्से जन आन्दोलन भनेर माओवादी हरु कुर्लनु को कुनै तुक देखिएन ।जहाँ कि रोल्पा रुकुम जाजरकोट भनेको माओवादी हरुको उदगम स्थल मानिन्छ ।तर यिनै ठाउमा मा जातीय घटनाको यस्तो रुप देखिनु भनेको निकै लज्जा को बिषय हो।यति ठुलो जन आन्दोलन ले पनि सामजिक रूपमा कुनै परिवर्तन ल्याउन सकिएन्छ भनेर सम्पूर्ण राजनीति कर्मीहरुले आत्मलोचना गर्नुपर्दछ।मलाई लाग्दै छ कि ऐना कार्यक्रमले पक्क पनि दलित गैरदलित दुबै पक्षको अँखाको पट्टि खोलिदिने छ। सबैमा मनवीयताको सञ्चार हुने छ।
प्रतिक्षा मा छु 🙏 मलाई धेरै मन पर्छ यो कार्यक्रम 🥰🥰
अजितको बिषयमा धेरै पटक धेरै वटा कार्यक्रम बने ।
केही समय अगाडि राजेश हमालले पनि जातको प्रश्न भन्ने कार्यक्रममा पनि अजितको अबिभावकको आँसु बगाएर कार्यक्रम देखाए र आज पनि एना मा आज बिश्वप्रकाश शर्मा ले बजानु भयो ।
दुख लाग्छ ।
अबिभावकको आँसु देखाएर मात्र होइन उहाहरुको दुखमा मल्हम लगाउने काम गर्नु पर्यो सर।
तपाईं त पहुच र शक्ति भएको ब्यक्ती हुनुहुन्छ ।तपाइको यश कार्यक्रमले अजितलाइ न्याय दिएको हेर्ने आशा छ्😔
म 12 class मा हुदाँ मेरो पनि बिशोकर्मा संग प्रेम थीयो
जब मैले उस्लाइ भागेर बिहे गरम भनेर परिवार त्याग गर्न ready भए तब उस्ले आफै हाम्रो जात मिल्दैन
तिमी ठुलो जात को हौ।।। यो भन्दा आगाडि सम्बन्ध न लगौ भरेर आफ्नो जात संग बिहे गरेयो
ऊसको खुसि ले जात को बाहाना मा मलाई छाडेको
ऊ आफ्नो जात संग खुसी होस
Dukhad
धेरै राम्रो प्रोग्राम समाज परिवर्तन हुन सक्नी धेरै सम्भावना छ।यो प्रोग्राम मार्फत
यस programme ले नेपालमा परिवर्तका सुनाैला किरण अवश्य ल्याउने छ ।
जय नेपाल 🙏🙏🙏🙏
आहुतीजी को बिश्लेशन सरै राम्रो। उहाँ real hero हुनुहुन्छ।
अझै कति खप्नुपर्ने हो हामीले जातीय जलन?आखिर कहिलेसम्म मानवले मानवलाई मानव सरह व्यवहार गर्दैन?
सहि हो हजुर
Sahi kura ho sis
It’ll not change until hang the criminals.
Revolutionary protest garna yekdam jaruri cha sir yesle yeti naramro sanga hamro samaj ma jara gadeko cha ki main ta dharma jasto pabitra kurale apabitra banayeko cha dalit lai yo kura hataunai porxa jaba adhikar magera paidanai Khosna jannu porxa
th-cam.com/video/pgNFMh9twP4/w-d-xo.html 🙏🏻
आजसम्म मैले हेरेको टेलिभिजन कार्यक्रम हरु मध्ये यो उत्कृष्ट लाग्यो । समाजमा भएको यस्तो बिकृतिहरुलाई संकलन गरेर जताको तस्तै टेलिभिजनको माध्यम बाट प्रसारण गर्दा केही सुधार हुन सक्छ भन्ने आसा पक्कै पनि छ ।
नमस्कार म गोबिन्द सुनार हाल अहिले मलेसिया देखि हेर्दै छु मलाई यो कार्यक्रम एकदमै राम्रो लाग्छ र नछुटाई गर्ने गर्दछु सर मेरो हजुरलाई यो बिन्ति गर्दछु कि अर्को एपिसोड मा डा मित्र परियार लाई पनि बहसमा ल्याईदिनु हुन बिनम्र अनुरोध गर्दछु
Waha ko ho maile aaj sune nam
यो कार्यक्रमले पिडितको पीडा मात्रै दर्शाउछ पिडकलाई कारवाहि गराएर पिडितले न्याय पाएको अनुभुती गराउन र तिनलाई स्थापित गराउन सक्नुपर्छ ।
लास्टमा आहुती सरको रचनामा विश्व सरको आवाजमा क्या मन छोयो गीतले
यस्ता कार्यक्रम धेरै पहिला देखि नै प्रत्यक टेलिभिजन च्यानल मा निरन्तर प्रसारण हुनु पर्नेथियो ढिलै सहि यो एउटा जातीय विभेदको बिरुद्ध समाज परिवर्तन को दिशा मा सार्थक कदम हो र यस्लाई निरन्तरता दिनु अत्यावश्यक छ,जात कै कारण कसैले यत्रो ठुलो अन्याय मा पर्नु पर्ने?? 😭लज्जित छु की म स्वयं कथित ठुलो जात भनिने बर्ग मा पर्छु, आशा छ छिट्टै हाम्रो समाज परिवर्तन हुनेछ र एक दिन जात, बर्ण र लिङ्ग विभेद रहित समाज को निर्माण हुनेछ
सन्त दमाइ लाइ साँचो माया मा साथ र काँध दिने राजकुमारी शाहि, दमाइ लाइ सलाम छ
भाग ३ पनि बनाउनु पर्यो विश्व प्रकाश शर्मा ज्यु 🙏🙏
ऐना कमजोर पक्कै हुन्छ ।तर सत्यता देखाउन कैले डराउदैन हो यो कार्यकर्म ले नि सत्यता देखाउन डराउनु हुदैन त्यसैले तँ नाम ऐना राखेको हो।
माधब छन्त्याल भाईको सहि बिस्लेसन लाई बधाई छ र अर्को त्यो माथिल्लो जात भन्ने हत्यारा हरु लाई कानुन वाला हरुको पुर्ण समर्थन छ कारण सबै सरकारि निकायेमा ठुलो लात को हाबी हुनु हो
जातिय भेदभाव तथा छुवाछुत पैसा र पावर नभएको मान्छेको लागि मात्र हो।
धनि परिवारकोले मागि बिहे गरेको छन नि।।
जब सम्मा धनी गरिब र जात विभेद काे अन्त्या हुदैन तब सम्मा देश बिकास हुदैन देश परिबर्तन हुदैन मान्छे ले मान्छेलाई सम्मान गराै
सबैको कुरा राख्न मिलाइ दिनु भाको सन्चालक ज्यूँ लाई धन्यवाद दलित र गैर दलित को कुरो हिजो का दिनमा कुनै राजा ले काम दिदा यो बिषया निम्तियको होकि र काम संगै पेसालाइ नै छुवाछुत बनाहियो र तेसलाइ सबै जातिको मानिस ले राजाको प्रतिकार गर्न सकेन्न र तेस्को फाईदा उथाहियो एदि कहिकतै कसैको संघर्ष ले अन्त्य भयपनि कहि कतै जन्मजात नै कुनामा अल्झिरहने देखिन्छ यो
जातको छुवाछूत योनि र लिग मा नहुने अरुको वारेमा छुवाछूत हुने
नवराज लम्साल सर को पनि प्रत्येक्ष अन्तरबार्ता हेर्न पाएको भए आझै सान्दर्भिक हुन्थ्यो कि छोरीको खुसीमा
अरू त त्यस्तै हो कमरेडको कुरा चाहि गहिरो नै छ।
आहुतिको सहि बिस्लेण
विश्व दाई अब परिवर्तन गर्ने जिम्मेवारी तपाईंको हातमा छ।
तपाईं भविष्यको प्रधानमन्त्री हो र नेपाली काँग्रेसको सभापति पनि
कवि नबराज लम्साल ज्यु सलाम छ
🙏🙏🙏😘😘🤗🤗🤗🤗m pni waitingmaa chu...meo favorite prgm ainaa
th-cam.com/video/pgNFMh9twP4/w-d-xo.html 🙏🏻
सलाम छ दाजु यो जातिय बिभेद विरुद्धको बिगुल बन्नु भएकोमा !!!
यो जातको कुरा गर्ने मान्छे चाई कुन रगतबाट बनेको होला अब हामी मिलेर त्यो मान्छे लाई कडा सजाय हुनु पर्छ हाम्रो जात सबैको नेपाली हो अनि हामी नेपाली हो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
समाजमा व्याप्त रूढिवादी, अन्धविश्वासका कारणले वा चलायमान रिती, कुरितिले हुने जति पनि बिभेद तथा अन्य विभिन्न भेदभाव छ यसको अन्त्य भएको देखिँदैन। आजको दिन सम्म चलेको यो सबैभन्दा नराम्रो चलनचल्ति हो।
र यसको अन्त्यका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।।।
अनि,
सम्मान रुपमा बाच्नु पाउने नैसर्गिक अधिकार हो सबै लाई छ ।।
सानो ठूलो उसको बोली र व्यवहारले हो। उसको काम र कर्मले हो।
धन्यवाद नवराज लम्साल र म्यामलाइ छाेरि अारतिकाे मुस्कान सधैं यस्तै रहिरहाेस
यो कानुन नभएको देशमा जस्ले जे गर्दा पनि हुन्छ । आफुलाई ठुला जात हुम् भनेर अहम्ता देखाउनेलाई त लात्ती लात्तीले हानेर खोलाको किनार तिर झारिदिन मन लाग्छ मलाई त ।
हामी सबै नेपाली नागरिक हौ र नेपालमा बस्ने सबै नेपालीको जात नेपाली हुनु पर्यो । नेपाल सरकारले सबै जातलाई हटाएर एक जात बनाउनु पर्यो अनि मात्रै जातभात को कुरा हट्छ।
कार्यक्रम अति नै मार्मिक छ उच्च जाती भनिनेको दिमाग हल्लाईदिने छ। अन्त्य मा पाखन्डिहरु को घैटोम घाम लागोस
हामी यो पीडा मा छाै यो हाम्रो मात्र समस्या हो कि यो समाज यो देश र यहाका आम सद्बुद्धि भए भनिएका मानिस हरुले नि व्यवहारिकता मा नै परिवर्तन देखाउने परिबेश कहिले बनाउने प्रयास गर्लान् ... किनकि यो मेरो र हामिहरुको मात्र होईन सबैको साझा समस्या होईन र?????
यस्तो कार्यक्रम नेपाल मा खाँचो थियो सारै चेतना मुलक यस्तो पो हुनु पर्छ कार्यक्रम भनेको
मलाइ सारै मन पर्ने कार्यक्रम 🙏🙏🙏🙏🙏
हामी सब एक हौ र जात को जलन्लाइ जराइ देखि उखेलेर फेलाउ आनि बन्छ बाल्ला नयाँ नेपाल ।।।
आज मेरो भाइ सन्तोष पनि आयेको रहेछ कार्यक्रम मा प्रत्यक्ष हुँदा कहिले पनि सोध्न सकियन आज यो कार्यक्रम द्वारा बुझ्न पाइने मौका पाइयो
Ma Qatar bat herdaixu..Sab Nepali le hernu parne yati ramro karya karam.
Kun thau bata ho hjur
जातिया विभेद र धर्म संस्कृति मा धेरै बाधा बनाउने र राजनिति गर्ने अघुवा र तेस्काे अासे पासे हरु हुन अघुवा हरु र देशकाे राजनिति गर्ने नै सुध्रिनु अति जरुरत छ
नेपाल परिवर्तनका निम्ति जातको वर्गीकरण व्यवस्था नै खारेज गरी आम नेपाली ले स्वीकार्ने एउटै जात कायम रहोस् ।
म एउटा दमाइ यानकि दलित हो मैले पनि फेस बुक मा प्रेम गरेर भगाएर बिहे गरेको हो मेरो जिबन साथि नेवार हो मैले बिहे गर्दा उस्को घर मा थाहा थिएन परियार दमाइ भनेको के हो दलित या बाहुन बिस्तारै पछि थाहा भयो दलित सँग रैछ छोरि भागेर गएको ।। र पनि उस्को माइत बाट ममि हजुर अामा बैनि भाइ अाउने जाने हुन्छ तर उस्को बुवा अउनु भएको छैन ।। मलाइ पनि उहा हरुले बोलाइ राख्नु भाछ।।। तर मा जान सक्दिन किनकि म एउटा यस्तो जात हो जसको कुनै इज्यत छैन अौचित्य छैन मैले छोएको पानि चल्दैन ।। अनि मलाइ त्याहा जान डर लाग्छ किन भने ।। कतै मेरो पनि कन्चन अनि रुकुम को घटना जस्तो त हुने हैन्।।। हे भगवान हामि दलित कैले सम्म डर त्रास मा बच्ने के हामि यो जनम मा मान्छे भयर बाच्न नपाउने हो।।
एकभाग पनि छुटाएको छैन,एकदम राम्रो कार्यक्रम छ, भारतमा अमीर खानले "सत्यमेव जयते" चलाउथे , त्यो बन्द भयो किन भयो थाहा छैन, यहाँ बिश्वप्रकाश शर्माले त्यस्तै फर्म्याटको "ऐना" तयार गर्नु भएको छ। यो कार्यक्रममा शासकका अाँखा नलागुन, अनेकौं भाग बनुन शुभकामना।💐
Tyo Muslim samudaye ko thiyo ani kin chalaunu pryo Hindu ko program vnya yaha hami kaha Hindu Hindu ma bived xa vnya sansaarma navayeko kusaskar nepali samaj pariwartan chahanxa but kehi Hindu dharma ka thekedar haru le garda yesto vayeko ho
Agree
th-cam.com/video/pgNFMh9twP4/w-d-xo.html 🙏🏻
yap 👍👍
मागेर मुक्ती सम्भब छैन तोडेर पर्खाल कि वार कि पार । युद्द होस या क्रान्ती या त सम्झौता हामी जातिय विभेद को अन्त्य चाहन्छौ । अनि गर्नु पर्छ पनि ।
बिश्वभक्त दुलाल (आहुती)जी को बिचारमा म सदैब सहमत छु🙏🙏
जब सम्म समानताको चेतनाको बिकास हुदैन कहिल्यै यो समाज ले बिकासको गति लिदैन बिभेदले दलितहरु मात्र होईन यो देश नै डुबिरहेको छ
Looking the way of this episode.Everyone,every telecerial,journalists,film industry,agencies, human organizations etc should bring this type of program to change uncivilized society.
जात व्यवस्था खारेज गरौँ
यो दुई वटा एपिसोड हेरेर म चाहिँ भावुक नै भएँ ।
yo कार्यक्रम ले निरन्तरता पाउनु पर्छ ।
Dherai ramro man xoyo hirdaye dikhe dhanebad program aina teams lai
बाबुक भये good जय नेपाल दाइ
हाम्रो समाजको जो सिक्षित भनाउदा छन् यिनीहरूले नै सबै भन्दा बढी जातिय भेदभाव गर्ने पाईन्छ त्यसैले जातीय छुवाछुत को अन्त्य हुन एकदमै चुनौती देख्छु🤔
ऐना र हेर्ने कथा । लक्डाउन मा हेर्दै ।
धेरै राम्रो चेतनामूलक कार्यक्रम अन्धाे समाजमा उज्यालो किरण
मेरो पैले देखिको चाहना , समाजमा मान्छेको मान्छे कै मात्र परिचय होस् भन्ने थियो , तब देशले समग्र बिकाश गर्छ भन्ने बिस्वाश हो . बिस्व प्रकाश सर ... तपाई प्रति मेरो सम्मान एकदम बढेको छ .. कसरि हुन्छ गाउ गाउमा पनि मान्छेको सोचमा परिबर्तन ल्याउने कोसिस गर्नु होला ..मेरो हरदम साथ हुनेछ ..
सबै छेत्र्मा एस्तै जागरुक भए देश क्स्स्तो हुन्थ्यो।
यो जातीय बिभेद को अन्त्य धनि र पढेलेखा ब्यक्ति हरू बाट सुरू हुनु पर्छ अनी मात्र यो प्रथा को अन्त्य हुन्छ । गरीब हरू बाट त बर्सौ पहिला बाट सुरू गरेको हो र कैयो ले ज्यान गुमाई सकेका छन् ।
जातिय विभेद अन्त्य हुनलाई शिक्षामा व्यापक सुधार हुन आवश्यक छ।
ऐना कार्यक्रमकाे ठुलाे फ्यान म ।
छिमेकी मुलुक भारत, चिनले अन्तरिक्षमा यान प्रक्षेपण गरेको छ र त्यही बिचको एउटा सानो मुलुक हाम्रो देश नेपालमा ति देशको सिको गर्नुपर्ने ठाउँमा यहाँ त हाम्रो देश नेपालमा जातिय बिभेद कारण हत्या, हिङ्सा, बलत्कार निरन्तर भई रहेको छ। थुक्क कस्ता नकारात्मक सोचाइका जनावरहरू जन्मिरहेका छ।
One of the best programme for me अहिले सम्मकै मनपर्ने कार्यक्रम कुनै भाग पनि नछुटाईकन हेरेको छु कार्यक्रम प्रस्तोता बिश्वप्रकाश शर्मा प्रखर वक्ता उहाले अतिथीलाई stage मा बोलाउनुहुँदा हल्का झुकाबले कत्ती सम्मान दिनुभएको छ अतिथीलाई भन्ने कुरा स्पष्ट झल्किन्छ ।अगाडि बढी रहोस सफलताको कामना बिश्व सर 🙏🙏🙏🙏
Lets end this cast discrimination we all are one with red blood😘😘😘😘
बिस्व मा न्याय नपाउने देश भनेको नेपाल हो। 😭😭
जातिय बेदभाब कहिले सम्म
अब हामि सब एक हौ भन्न चाहान्छु ।
म रोए धेरै आँसु खसेयो 😰😰😰😰😰😰😰😰😰😰
मेरो इच्छा भन्न मन लागेयो केही कुराहरु
तर पच्छिम तिर धेरै छ ।
मैले भोगेको पनि छु मेरै गाउमा ।
तर म नर्मस भए ।
येा कार्यक्रम हेरे पछि: मेरेा धारणा तथा विचार!
याे कार्यक्रम झट हेर्दा हिन्दी कार्यक्रम सत्य मेैं जैत्य जस्तो लाछ सबै शैली अमिर खानकेा जस्तै लाग्छ तर जे हेास् - हाम्रो सामाजले लुकाए राखेको कुरिति , कु- संस्कार अादिलाई यैनाले छर्लङ्ग देखाएकाे मा ज्यादै खुसि छु ! येा कार्यक्रम निरन्तर चलाेस् !! शुभकामना ! जय देश 🇳🇵✊!
कार्यक्रम नियमित हेर्छु । सवै जना स्टेजमा आएर रुदा संग संगै रुन मन लाग्छ तर उहाँहरुले यो कार्यक्रम वाट गरेको आशा पुरा गर्न सक्नुहोस सरलाई शुभकामना छ।
प्रकाश सरको प्रश्न दमदार छ।
जब सम्म नेपालमा फाँसी हुदैन तब सम्म यस्तै हो । जातको आधारमा भेदभाव गर्निलाइ बिच बातोमा झुनेउनु पर्छ
Karya kram vaneko yasto hunu parxa Manai xune...salam xa ...bishwa sir
विश्व प्रकाशले संचालन गरेको कार्यक्रम उनकै निम्ति चुनौति पुर्ण छ, कि अब उनको राजनीतिक सिद्धान्त, उनको राजनीतिक पार्टीको सिद्धान्तमा के दलितको मुद्दा अझ ओझिलो बन्ला कि उहीँ जात व्यवस्थामा आधारित पार्टीको संरचना रहला ?
आहुतिका तर्कहरू अत्यन्तै अकाट्य छन् ।
Breath taking real story of Ajit Mijar kahile justice paune hamro deshma. Kahile samma yesto ho hamro deshma?
Sachai malae dherai man paryo yo program ❤️❤️❤️❤️❤️❤️🙏
अब ऎना कार्यक्रम ले छुवाछूत प्रथा मा परिवर्तन आउँछ कि ।।
नवराज लम्साल जस्ताे बाबा सबैकाे भए सायद यस्ता घटना घट्ने थिएनन् हाेला ।
Aajkal derai ko xan media ma sabai aaudain but derai derai x aajkal
LAMSAAL ji ra uhaanko jasto BAAHUN paribaarbaata Nepalkaa sabai aru BAAHUN harule PAATH siknu ek SAAMAAJIK tathaa RAASTRIYA AABASHYAKATAA ho.
LAMSAAL jiko Saparibaar maa HAARDIK SAMMAAN ! 👏👏👏👍
हिन्दु धर्म नै बिभेदको मुख्य कारण हो!! बाहुनको निजि धर्म हिन्दु धर्मलाइ आजै देखि त्यागौ!!