डा. सुरेन्द्र केसी र ब्रम्हश्री मित्रबीच अध्यात्मबारे पृथक बहस || Bigya Sangha Bahas ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • Welcome To Our TH-cam Channel Space 4K Television
    Guest: Brahmashree Mitra
    Presenter: Dr. Surendra KC
    Editor: Sujan Poudel
    Camera : Anil Shrestha, Sampurna Lamsal
    🔔 Subscribe our channel @space4ktv 🔔
    Like👍, Share 🤳 & Comment 💬
    📩 : info@space4ktv.com
    ☎: +977-1-5911097/5911098
    Also get connected with SPACE 4K Television on other social platforms:
    Facebook: / space4k
    TikTok: / space4ktv
    Twitter: / 4kspace
    TH-cam: www.youtube.com/
    Official Website: www.www.space4k...
    #space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #events #spirituality #spiritualguidance #spiritualawakening #drsurendrakc #bhramashreemitra
    Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

ความคิดเห็น • 162

  • @dilendrarana294
    @dilendrarana294 ปีที่แล้ว +5

    सदगुरू भन्दा कडा गुरू नेपालमै रहिछ/ नजिकको तिर्थ हेला / Dr Surendra KC is the great 👍 to showcase our hidden treasure. Brilliant Bahas👌

  • @nimagurung639
    @nimagurung639 6 หลายเดือนก่อน +6

    यत्ति बिद्वानसग संवाद गर्ने डा. के.सी.को प्रश्न खै के खै के क्रमैसग बोल्न नि नदिने समय भित्रको समय धेरै राम्रो थियो

  • @bhimbahadurrai8933
    @bhimbahadurrai8933 ปีที่แล้ว +4

    उत्तम चेतना गुरुदेबबाट पाउदा हामि नेपालिहरुले आफैबुझ्ने कोसिसगरैा ! जयेहोस गुरुदेब हामि नेपालिको !

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 ปีที่แล้ว +18

    आजको अतिथि अत्यन्तै महत्त्वपूर्ण हुनुभयो उहाँको आध्यात्मिक बचनबाट अत्यन्तै आनन्दित भएको महसुस भयो प्रस्तोता यो बिसयबस्तु उपर अलि फितलो र बिसयबस्तुमा कम बिग्यताको आभास समग्रमा अहिले सम्मको बिग्यसङ्गको बहस उच्चकोटिको लाग्यो। एक आध्यात्मिक गुरुबाट विश्व सान्तिको लागि गर्नु भएको याचना र बिश्लेसन यो पृथ्वी जगतको लागि शक्तिशाली देशका नेताहरुले मननयोग्य मात्र नभै अनुकरन गरि ब्यबहारमा लागू गरे मानव अस्तित्वले अरु निरन्तरता पाउने पक्का छ अन्यथा यो मानव घर सदाको लागि समाप्त हुने सन्देश धुर्व सत्य आग्यो।

    • @user-qn3gn7fz2z
      @user-qn3gn7fz2z ปีที่แล้ว

      ❤❤

    • @birbahadurkhaptari-iw3xc
      @birbahadurkhaptari-iw3xc 6 หลายเดือนก่อน +1

      नास्तिक के सि उहाँ संग गरेको संवाद नै गलत छ।म पनि कम्युनिस्टको स्कुलिङ्ग वाट आएको मानिस हुँ तर 28 वर्ष थाइल्यान्ड वस्दा जे सिके त्यो मात्रै ज्ञान मान्छु।

  • @bhawanikc4407
    @bhawanikc4407 6 หลายเดือนก่อน +1

    उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ! बोल्दा खेरी उहाँको बोलीमा देखिने विनयशीलता, विनम्रता, आफू अगाडीको व्यक्तिलाई दिनुभएको सम्मानित भाषा अनि जीवन र जगतप्रतिको अथाह ज्ञानले गर्दा उहाँलाई जीवनमा एक पटक भेट्ने ठूलो ईच्छा भयो । अफिसमा काम गरिनँ भन्नु त मिलेन नि भनेर डक्टर सुरेन्द्र के. सी. ज्यूले भन्नुभयो । उहाँलाई ब्रह्माण्डीय अस्तित्वले चुनेको हो अध्यात्मिक मार्गमा लाग्नको लागि । उहाँको यो वार्तालापमा आध्यात्मिक ज्ञान प्राप्त व्यक्ति नै हुनुपर्ने ।
    ॐॐॐ🙏🙏🙏

  • @chandralama8061
    @chandralama8061 ปีที่แล้ว +3

    जिवन बुझ्न अध्यात्मिक ज्ञान अनिवार्य छ🙏🏻दुबै गुरुलाई नमन🙏🏻🙏🏻

  • @balrai7051
    @balrai7051 6 หลายเดือนก่อน +5

    यो हावा समयको नास काम छैन एस्ताहरूको !

  • @RameshKumar-gt6dj
    @RameshKumar-gt6dj ปีที่แล้ว +3

    जान्कारी को लागि हजुर हरु लाई धनेबात🎤🎤🙏🕉️💡🔑

  • @prithviadhikari8573
    @prithviadhikari8573 2 หลายเดือนก่อน +1

    यस्ता विद्वानसंग टीकाराम यात्री हुनु पनेॅ । यी डा . त अहंकारी अरूलाई मान्छे नगन्ने र सतहीमा विश्लेषण गनेॅ स्वघोषित विद्वान हुन । र यो देशलाई अराजकता तफॅ उन्मुख गराउने अभियान्त हुन । दुगाॅ प्रसाई जस्तै ।

  • @user-fu4dd8ye1b
    @user-fu4dd8ye1b 6 หลายเดือนก่อน +1

    कति गहन कुरा छ ❤ उहाले भनेको तर आद्यात्मिक ले मात्रा सोद्धा राम्रो हुन्थ्यो के सि सर सग सुहायन उहाले नै बुजनुभयन उहाको कुरा धेरै सुन्न मन तर आद्यामिक सग कुरा होस 🙏🙏

  • @arjunkhanal782
    @arjunkhanal782 ปีที่แล้ว +1

    अहिले सम्मकै उत्कृष्ट अन्तरवार्ता 👌👌👌

  • @chandramayarai9879
    @chandramayarai9879 23 วันที่ผ่านมา

    Koti koti pranam guru ji 🇳🇵❤🌹🙏🌹

  • @ryukwoo389
    @ryukwoo389 ปีที่แล้ว +4

    Dr vikasanada lai nimantrada dina paryo dr saab

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 6 หลายเดือนก่อน +2

    🙏🕉️🙏भालु लाई कथा सुनाए जस्तो लाग्यो🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @bhupbahadurbudhathoki1294
    @bhupbahadurbudhathoki1294 6 หลายเดือนก่อน +4

    यो नास्तिक के सी को प्रश्न सोध्न ढंग पुगेन

    • @laxmipandey383
      @laxmipandey383 หลายเดือนก่อน

      अास्तिककाे फुर्ती पनि हेरिरहेका छौँ ।

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j ปีที่แล้ว +2

    प्रा डा सुरेन्द्र साब डा बाबुराम भटराई को ईन्टरवियु लिनुन

  • @bishnusingh4
    @bishnusingh4 ปีที่แล้ว +3

    Dr. KC thank you for starting this show.

  • @mobirpun3186
    @mobirpun3186 ปีที่แล้ว +1

    हृदय देखि नमन गर्दछु दुबैजना विद्वान लाई 🙏🙏🙏

    • @vishnupokherel6521
      @vishnupokherel6521 ปีที่แล้ว

      हामिले परम्परा लाइ धर्म मानछौ तर परम्परा धर्म होइन धर्म भनेको त मानव मिलि जुली बस्नु र सबै जियुजनतु लगायत रछाया गर्नु हो

  • @govindashrestha16
    @govindashrestha16 ปีที่แล้ว +4

    म पनि यी जोगी लाई बिगत ३५ बर्ष देखि बबरमहल स्थित कानुन किताब ब्यबस्था समिति को अधिकृत स्तरमा देखेर अचम्म लाग्थ्यो ,भयंकरै सफा मान्छे उहॉं हुनुहुन्छ , त्यो बेलामा पनि यस्तै रूपमा अफिस आउनु हुन्थ्यो !

    • @mobirpun3186
      @mobirpun3186 ปีที่แล้ว

      उहाको खास नाम के रहेछ ? युबटुब मा कतै पनि भेटेन ?

  • @dhbbudhathoki7091
    @dhbbudhathoki7091 6 หลายเดือนก่อน +3

    kc ज्यु विद्वान हुन तर जोगि अगाडी उनी अक्क न बक्क भए।। अध्यात्म को प्रश्न अध्यात्मिक ले नै गर्न सक्छ जस्तै टीका राम यात्री उनी नलेज भएका हुन जीव राम भन्डारी।। kc ज्यु राजनीति मा फिट।। अरु मा भन्न सकिन्न

    • @aatmabasanta6291
      @aatmabasanta6291 6 หลายเดือนก่อน

      ब्रहम श्री ले पनी आध्यामिकता के हो भन्ने अझै गहन. तरीकाले आयन....आध्यामिकता...अधी+आत्मिक...अधी भनेको..अन्दर...आत्मिक आत्माको भित्रको ग्यानलाई...आध्यामिक भनिन्छ..

    • @laxmipandey383
      @laxmipandey383 หลายเดือนก่อน

      प्रसंसा अलि बढी भयो ।

  • @bhupalkhadka182
    @bhupalkhadka182 ปีที่แล้ว +2

    डा. याेगि बिकासानन्द सर लाई ल्यानु भए अझ राम्राे हुनेथियाे । १ बहस उहाँँसग पनि गर्नुपर्याे ।

  • @rajendrabk1892
    @rajendrabk1892 ปีที่แล้ว +4

    यस्ता फन्टुसलाइ पनि बिज्ञको बहसमा ल्याएर ओजन घट्यो !प्रश्न को ठेट उत्तर नै दिन जान्दोरैनछ ! प्रश्न त बुझ्यो होला तर कुरो बङ्ग्याएर बोल्न अनेकौ खुरापाती कुरो गरेर समय सक्यो जुङ्गेले !यस्ता अर्थ न ब्यर्थका ब्यक्ती पहिलो पल्ट देखें बिज्ञ बहसमा ! झुर लाग्यो यस्को जवाफ सुन्दा हैट

  • @sandeeppandey6759
    @sandeeppandey6759 6 หลายเดือนก่อน

    Great thought hajur ko

  • @kharausebs
    @kharausebs ปีที่แล้ว +1

    सृष्टिर्नाम ब्रह्मरूपे सच्चिदानन्दवस्तुनि ।
    अब्धौ फेनादिवत् सर्वनामरूपप्रसारणा II

  • @Bunny_official2662
    @Bunny_official2662 6 หลายเดือนก่อน +1

    अध्यात्मको गहिरो अध्यायन कर्तासंगको वार्तालाप अत्यन्त सान्दर्भिक !

    • @laxmipandey383
      @laxmipandey383 หลายเดือนก่อน

      गहिरो अध्ययन त्यो पनि अध्यात्मकाे ?हृदय निवासी ईश्वरसंगकाे अात्मसाक्षात्कार बिना?

  • @gopalprasadbhandari1899
    @gopalprasadbhandari1899 ปีที่แล้ว +2

    डक्टर साहव ,अद्यात्म चिन्तन सम्बन्धी प्रश्न अलि ठोस र मुर्त हुनुपर्थ्यो , अतिथि त विद्वान हुनुहुँदोरहेछ ,राम्रो मन्थन हुनसके धेरै मख्खन प्राप्त हुन्थ्यो कि ?

  • @NarayanKrishnaSingh
    @NarayanKrishnaSingh ปีที่แล้ว +3

    Your starting background is long with a big sound. This should be avoided & stopped.

  • @PritamtamangPritamtamang-lp5hq
    @PritamtamangPritamtamang-lp5hq ปีที่แล้ว +2

    I request interview with dr. Jp agrawal

  • @shakuntalaacharya3533
    @shakuntalaacharya3533 2 หลายเดือนก่อน +1

    राजनीति का बिज्ञले अध्यात्म केही नबुझेको भान भयो।

    • @laxmipandey383
      @laxmipandey383 หลายเดือนก่อน

      अध्यात्म बुझेका काे छन् ?

  • @gorkhaman3785
    @gorkhaman3785 ปีที่แล้ว +1

    ६/७ बर्ष सम्म ध्यान गरेर बस्ने कामै नगरी तलब लिनु पनी त ठीक भएननी हो गुरु ज्यु ।
    मैले बिरोध गरेको होईन। अलिक अप्ठ्यारो हुनु पर्ने हो ।
    गुरुको जयहोस्!

  • @astroprakash4452
    @astroprakash4452 6 หลายเดือนก่อน

    the best interview 🙏

  • @omkrishnashrestha6790
    @omkrishnashrestha6790 ปีที่แล้ว

    Ekdam ramro interview post garnu bhako ma Dr shaeb ra Dharma guru jyu lai dhannebad chha. Russia ra ukrain dwanda ka pachhadi ko itihas le bujpachhai ukrainko support garneharulai sadbuddhi dine gyan hune chha.

  • @vivekchhetri9957
    @vivekchhetri9957 ปีที่แล้ว +1

    अति सुन्दर मन्थन सुन्न पाइयो। आज सबै क्षेत्रमा मान्छे शिक्षित,विवेकी र उन्नत हुँदा-हुँदै पनि, शान्ति केवल धर्ममा पाइन्छ भन्ने मानिसमा चेतना हुँदा हुँदै पनि अनि.... धर्मबिनाको मान्छे कोही छैन तापनि ...किन यति सन्त्रासपूर्ण छ जीवन त्यसको राम्रो विवेचना प्रस्तुत गरिदिनुभयो। मान्य दुवैमा सादर साधुवाद छ। संसारको कल्याण होस्🌹🌹🌹🙏🙏🙏

    • @laxmipandey383
      @laxmipandey383 หลายเดือนก่อน

      कल्याणकारी ईश्वर हुन,उनलाई प्राप्त हुनु कल्याण हो ।दस्तावेज रटानले अात्मज्ञान मिल्दैन ,सत्य गुरु ईश्वर हनु उनलाई सम्पर्क हुनुपर्छ ।यस्ता गफ गर्ने त कति छन् कति?

  • @dharbendramukhiya2648
    @dharbendramukhiya2648 ปีที่แล้ว +1

    Nice

  • @avinashbasnet6901
    @avinashbasnet6901 ปีที่แล้ว +1

    One and only way you can succeed in life is knowing yourself . The key is mediation . There are so many so called leaders around the world , they need to be schooled . They need to be taught basics of the basic , called mediation and yoga. Our education system around the world making people dummer , not smarter. Yes new world order is needed to keep the peace on earth.

  • @purnsinghdhami5590
    @purnsinghdhami5590 ปีที่แล้ว +1

    डाक्टर सुरेन्द्र भन्दा हजारौं गुणा विद्वान रहेछन भन्ने कुरा प्रष्ट देख्न पाइयो विद्वान त्यो हो जसले एक शव्द बोल्दै पत्ता लाग्छ घण्टौ बहस गर्नु प्रदैन

  • @benitatopani4656
    @benitatopani4656 ปีที่แล้ว +2

    interview hosta yesto both intelligent person

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 ปีที่แล้ว

    Great show with dr kc sir ❤

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +1

    दुबै बिद्वानहरुको बिचमा धेरै राम्रो बहस

  • @amusunuwar2903
    @amusunuwar2903 ปีที่แล้ว

    Exceptional quality 👌 HATS up DR KC..

  • @MyNarayan123
    @MyNarayan123 6 หลายเดือนก่อน +1

    बिचरा सुरेन्द्र केसी डाक्टर को हैसियत । आफुलाई थाहा नभएको कुरामा थाहा पाय जस्तो गरि प्रश्न गरेसी यस्तै हुन्छ । पढाइ काम सँगसँगै अध्यात्मिक कुरा सलल बग्छ नि । किन रोकेको होला । बिचरै रच सुरेन्द्र । भालुलाइ पुराण सुनाएको भनेको यहि हो ।

  • @avishekpandey4477
    @avishekpandey4477 ปีที่แล้ว +1

    कम्युनिस्टको नाउमा कलङ्कित ब्यक्तिको ब्यक्तित्व जस्तै धर्मको नाउमा बिकृतीहरु फैलाउनु समान तत्वहरु हुन ।समानतत्व बाट बाहिरी सन्सारको साधनामा विलय हुनसिक्यौ।

  • @nillama5703
    @nillama5703 ปีที่แล้ว +2

    पुर्विय दर्शन को विरोधी सुरेन्द्र केसी ले धार्मिक वहस मा ingo ले जस्तै खराब र भ्रमित विचार हरू फैलाउदै. कृसियन धर्मआन्तरण र विकृति को कहिले विरोध गर्दैन यो बतासे सुरेन्द्र केसी ले 😂

  • @kharausebs
    @kharausebs ปีที่แล้ว

    भिद्यते हृदयग्रन्थि: छिद्यन्ते सर्वसंशयाः ।
    क्षीयन्ते चास्य कर्माणि तस्मिन् दृष्टे परावरे॥२

  • @rbahadurbudha7574
    @rbahadurbudha7574 ปีที่แล้ว +2

    dr sahab ko vanai anusar buddha ko udaya hindu ko xuwaxut bived ko pratikriya sowrup vayeko ho vane yesko source k ho ra kahileko ho ?janna paye hune thiyo.❤

  • @guruy2k2001
    @guruy2k2001 ปีที่แล้ว +1

    Dr KC is hidden gem 💎 of our nation.

  • @mahendrakoirala8059
    @mahendrakoirala8059 ปีที่แล้ว

    Excellent

  • @alokbaral5814
    @alokbaral5814 ปีที่แล้ว +2

    dr साब ले सोधे को प्रस्न को उत्तर अथिति संग थिएन. Speech मात्र भो

  • @tulchhetri1782
    @tulchhetri1782 ปีที่แล้ว

    🎉🎉good

  • @karmeshji4671
    @karmeshji4671 ปีที่แล้ว +3

    Wonderful 🌺Dr Yogi Vikashananda sanga pani interview linu vaye srota harulai rochak ani gyanbardhak hune thiyo!🙏💕

  • @laxmipandey383
    @laxmipandey383 หลายเดือนก่อน

    अात्मसाक्षात्कार हृदय निवासी ईश्वरसंग मात्र हुन्छ ,त्यो बुझेका खै?लौकिक गुरुले पढाएर बुझिन्छ ?गफ मात्र ठूलाठूला ...

  • @bulumukarung-sr6tu
    @bulumukarung-sr6tu ปีที่แล้ว

    Nice talks

  • @gyanendrasunar9068
    @gyanendrasunar9068 ปีที่แล้ว +2

    अब यउटा डाक्टर मित्र परियार लाई बाेलाउनु पर्याे

  • @rajeshdhami8285
    @rajeshdhami8285 ปีที่แล้ว

    लू डाक्टर सब पनी क्रयाकरम चलौनु हुदोराई छन लू सुभकामना 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-tm3nh1lr7w
    @user-tm3nh1lr7w 2 หลายเดือนก่อน

    ऋषि धमला जस्तो नगर्नु न हो dr शाव पुरा बोल्न दिनु न हो

  • @anzela3908
    @anzela3908 ปีที่แล้ว

    👌👌 dr kc

  • @dhakal5897
    @dhakal5897 ปีที่แล้ว

    जीवन जगत अत्मा र बिचार योग आध्यात्मिक ता बारे जुन बिचार पस्कनु भयो धर्मको नाम मा कलन्क भित्र्याएको रा धर्म गुरु हरु पनि अर्थिक प्रलोभन मा लागेको र पाखन्दी बनेको ले बर्तमन धमिलो र भबिस्य अन्धकार हुनसक्ने किरा सबिस्तार बर्णन गर्नु भो गुरु मा नमन पुतिन जोन बाइदेन सिजिन्पिङ लगायत देखिँदा बैधनिक तर विश्व ध्वस गर्न येकल निर्णय लिन्सक्ने उत्तर कोरिया को नेतृत्व पनि सचेत होस अन्तको कुरा किन गर्नु हाम्रो देश मा पनि हिसत्मक गति विधि मा जोद दिने जात जाती भाश भासी धर्मको नाम मा देस लाई टुक्राटुक्रा पार्न खोज्नेहरुको घै तो मा घाम लागोस जय देस जय प्रकृति

  • @keshabkumarrai
    @keshabkumarrai ปีที่แล้ว

    ❤❤❤❤

  • @aryankarki7900
    @aryankarki7900 ปีที่แล้ว +1

    म चाहि जहिले पनि Science Journey चैनलनै सुन्छु।

  • @LekhNathDhakal
    @LekhNathDhakal ปีที่แล้ว +1

    यि विद्वानको के त्यस्तो योगदान छ र, ज्ञान विचार र अन्य कुरामा ? कपाल, दाह्री र लुगा बाहेक के अरु ? कुनै वैज्ञानिक, दार्शनिक र विद्वान लाई यसरी कुरा गर्नु न प्रा. डा. सुरेन्द्र सरले ।

    • @robot9071
      @robot9071 ปีที่แล้ว

      Marxist Dr KC bata faith, religion ra spiritual kura sunnu murkhata ho

  • @shantirai398
    @shantirai398 ปีที่แล้ว +1

    बाहुन क्षेत्री देखि अरु गेस्ट हुँदैन यो पनि उही ग्रसित सोच कै हुन।।। हुस्सु

  • @tjbdrai
    @tjbdrai ปีที่แล้ว

    He has good knowledge about the world.

  • @ratnaadhikari5493
    @ratnaadhikari5493 ปีที่แล้ว +1

    सुरेन्द्र सर पत्रकार पनि 😬👍️🙏

  • @shankarjha5315
    @shankarjha5315 6 หลายเดือนก่อน +1

    jagalte banna kasle sikayo ?

  • @ankitakarki4599
    @ankitakarki4599 6 หลายเดือนก่อน +2

    Dr kc le ali force gareko jasto lagyo.. Spritual kura garna khojda stop vayo afulai sunna maan lageko kura vanda guest vaneko kura ali suneko vayo hunethyo..dr kc ali badi politic centered vayra hola bonding jati huna parni teti majja ayena ..diamond lai chinna na saknu jastai vayo ...anyway bolaekoma dhanyabaad...

  • @mukundaghimire6769
    @mukundaghimire6769 ปีที่แล้ว +2

    कस्तो गाह्रो भयो बुझ्न ! बुझ्न खोज्दा जीवन चक्र बन्द हुने त हैन ?!

  • @subashcarpediem9254
    @subashcarpediem9254 ปีที่แล้ว +1

    कुनै पनि प्रश्न को सिधा जवाफ दिन सक्नु भएन । Not satisfied with the guest today.

  • @arjunkumarthapaliya3304
    @arjunkumarthapaliya3304 ปีที่แล้ว

    Ramro

  • @dehimandubaitadi-yl1lz
    @dehimandubaitadi-yl1lz ปีที่แล้ว +1

    ब्रह्मश्री मित्र ज्यू हजुरले पनि पाखण्डीहरु को जस्तै कुरा गर्नु भयो । तपाईंले धर्म, अध्यात्म लाई विज्ञान सँग तुलना गर्नु भयो । तपाईंको कुरा मान्ने हो भने बताउनु होला - कुन चाहिं आध्यात्मिक so called योगीले conscious, sub-conscious र अन्य conscious लाई बुझेको छ र कसरी अनि उसले विज्ञान जत्तिको के काम गरेको छ? जातीय विभेदलाई नराम्रो भन्नु भयो तर कृष्ण र गीता लाई आफ्नो ज्ञानको आधार जस्तो देखाउनु भयो। जति पढे पनि हामीले धर्मलाई बुझ्नै सक्दैनौं भन्नुहुन्छ अनि कसले चाहिँ बुझेको छ र कसरी थाहा भयो कि उसले साँच्चिकै बुझेको छ?
    Dr. केसी सर हजुरको पनि बुद्ध धर्म को आधारको बुझाई को श्रोत गलत भए जस्तो लाग्यो। बुद्धको जन्म 4th century BCE भन्दा पहिले भएको प्रमाण भेटिन्छ अनि संस्कृत भाषाको सुरुवातको 12th -14th भन्दा पहिलेको प्रमाण नै भेटिदैन भने कसरी हिन्दू धर्म को विकल्प मा बुद्ध आएको भन्न मिल्छ। बुद्ध भन्दा पुरानो हिन्दू धर्म भए वेद भित्र बुद्धको कुरा कसरी? की भविष्य नै थाहा थियो वेद लेख्ने व्यक्ति लाई? बुद्धले आत्माको कतै कुरा गरेकै छैन अनि ब्रह्मश्री ज्यूले आत्माको कुरा सँग बुद्धलाई कसरी जोड्नु भयो?
    मेरा यि प्रश्नहरूको जवाफ rational तरीकाबाट सबैले सोच्नुहोला। मैले कसैको विरोध गर्न खोजेको होइन, मात्र वास्तविक कुरा राखेको हो। यदि कसैलाई मेरो कुरा गलत लाग्छ भने सभ्य भाषामा प्रतिक्रिया दिई मेरो कुरा गलत साबित गर्नु होला।

  • @user-tq1xu2om7u
    @user-tq1xu2om7u 6 หลายเดือนก่อน

    धर्म अर्थ काम मोक्ष,पैसा कोअस्तित्व हुनु भन्दा अगिको प्र सङ्ग होइन र?धर्म=लक्ष ,अर्थ=कर्यक्रम,काम=कृया ,मोक्ष=प्राप्ती,आसय को साङ्केतिक सब्धबली होइन र माहासय द्योय ज्यु?

  • @princekiransubba7995
    @princekiransubba7995 ปีที่แล้ว

    गुरुको युटु चेनल छैन छ भने पाउ ???❤❤

  • @chhabiprasadupadhayaya8419
    @chhabiprasadupadhayaya8419 ปีที่แล้ว

    Surendra sir🙏🙏🙏🙏

  • @balrai7051
    @balrai7051 6 หลายเดือนก่อน +1

    तिमी मा भएको gifted breathing को बिसयलाई बुझ तिम्रो आध्यमिक योगाको काम छैन।

  • @chhabilaloli2241
    @chhabilaloli2241 ปีที่แล้ว

    Guru mahan hunuhudorahechha .

  • @maheshdhungana3966
    @maheshdhungana3966 ปีที่แล้ว +2

    nakkali

  • @TaraGurung-sm8ef
    @TaraGurung-sm8ef ปีที่แล้ว +2

    Why you don’t say I don’t know about Buddha , in your speech it’s mean you have zero knowledge about Buddha, please don’t underestimate about Buddha.

  • @aryankarki7900
    @aryankarki7900 ปีที่แล้ว

    मनपर्यो ।
    यंहाले बौद्धसाधकहरुलाई पनि बोलाईयोस।

  • @rajeshacharya3901
    @rajeshacharya3901 ปีที่แล้ว

    If the internal "l" of troublesome person went to be constant,not interested in joy and far away from bitter,fear and wrath,it is called free spirit.....

  • @dammardammar9533
    @dammardammar9533 ปีที่แล้ว

    Doctor साहब हजुर लाई नमन छ. महिला ले हजुर को बहस मा पालो कैले पाउछन् होला..

  • @avishekpandey4477
    @avishekpandey4477 ปีที่แล้ว +1

    सालिनताले आध्यात्मिकता प्राप्त गर्दछभने स्वार्थ अहमता र घमन्डताले राजदुतको सपना देख्ने गर्दछ तर राजदुत प्राप्त कदापी गर्नसक्दैन त्योब्यक्तिको नाउको सुरेन्द्र केसि।

  • @Kawai492
    @Kawai492 ปีที่แล้ว +1

    Isreal 90;Pak 165 lndia 158;china 350; russia 6200 us 5500 plus hola hw guru

  • @alokbaral5814
    @alokbaral5814 ปีที่แล้ว

    अथिति को ज्ञान अर्थसास्त्र भूगोल र अन्य बिषय मा राम्रो रैछ यस बिसय तिर उहा ले बढी समय बिताउनु भो भने हामि लाइ ज्ञान मिल्ने थियो. अध्यात्म मा चै उहा एक follower मात्र हुनु हुँदो रहेछ कुनै गुरु को .

  • @chandramajkoti7554
    @chandramajkoti7554 ปีที่แล้ว

    बिस्व भक्त दुलाल आहुति लाइ ल्याउनु परो

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 ปีที่แล้ว

    अर्थ न बर्थ गोबिन्द गाई ज्वराको औसधि लुतालामा लाई भनेजस्तो भयो योत !!गुरुले प्रसाङिक ढङ्गले मिलाएर प्रस्तुत गर्नुभएन!!

  • @ramkhatri2512
    @ramkhatri2512 ปีที่แล้ว

    आध्यात्मिक भन्दा राजनीतिक ज्ञान बढी भए जस्तो देखियो।जमाना अनुसार त्यो हुनु आवस्यक पनि छ।तर अफिसमा चाहिं बुढाले ठग्दा रहेछन्।

  • @ashim4546
    @ashim4546 ปีที่แล้ว

    Note
    1. Dr saap ko dharma maa kam lagani dekhinxa
    1 class padhne balak le 10 padne sanga kura garda baudhik level mildaina
    Testo dekhiyeu

  • @snglimbu2751
    @snglimbu2751 ปีที่แล้ว

    पन्डित वेद ,पुराण वाचकहरु गुरु पनि होइनन । यिनीहरु आफ्नो ज्ञान किल गरीरहेका छ्न तर ध्यान गोग गर्नेहरु खास धार्मिक हुन । गुरु हिन्दुमा राम, कृष्ण थिए अनि बुद्धमा बुद्ध आए अनि अहिले किरातमा महागुरु फाल्गुन्द ( छैटौं अवतार ) एवम् वर्तमान गुरु आत्मानन्द हुनुहुन्छ । गुरु हुनाले मात्रै मुन्धुम/ वेद , कुरान यस धर्तीमा पाइन्छ । धार्मिक ग्रन्थले पन्डित पुरोहित जन्माउछ तर गुरु जन्माउदैन । गुरु हुनाले मात्रै धार्मिक ग्रन्थ जन्मिन्छ ।

  • @bcg3398
    @bcg3398 2 หลายเดือนก่อน

    Patrakarita ko style milejasto lagena ta Dr sab?

  • @roshanbhandari1871
    @roshanbhandari1871 ปีที่แล้ว

    Yoga is the way to go for Dhyana but it is not Dhyana....its a a small part of it.

  • @khimpandit2469
    @khimpandit2469 ปีที่แล้ว +2

    Meaningless conversation

  • @rtmg5624
    @rtmg5624 ปีที่แล้ว

    Brahma itself imaginative name. It is not existed. To learn spiritual connection with god, embrace Christianity and study deeply, you will find your destination.

  • @aryankarki7900
    @aryankarki7900 ปีที่แล้ว +2

    गिताले पनि छुवाछुतलाई बढवा दिन्छ।

    • @shantirai398
      @shantirai398 ปีที่แล้ว +1

      Honi sir that's right thought

  • @jackychyanrai
    @jackychyanrai ปีที่แล้ว

    Good annalises.

  • @shankardevkota2750
    @shankardevkota2750 ปีที่แล้ว

    Yog marga dhyan manjil.

  • @rajshrestha6593
    @rajshrestha6593 6 หลายเดือนก่อน

    Yi manav ek choti ma aneka content uthaunxan, tara tinko to the point bislesan nagari superficial informations ko pulinda haru matra paskanxan. To the point bhannu parda yi educative kam acrobatic badhi dekhinxan, suninxan. Getup ma. Theory ma. Thought ma. Everything ma.✌

  • @tomfernandez6684
    @tomfernandez6684 ปีที่แล้ว +2

    12 Bhai media .Surendra sir Lai time frame tokidio.khallo bhayo

  • @bishnubhandari3628
    @bishnubhandari3628 ปีที่แล้ว

    म डक्टर केसिको शब्द बुज्छु तर बिग्य पनि मैले बुज्ने किसिमको हुनुपर्छ भन्दा के होला !

  • @tenzinphuntsok3633
    @tenzinphuntsok3633 ปีที่แล้ว +1

    Dhula dhula Kura garneko ekashi ghati arkeko dekhera mero ta 😂😅

  • @krishnadhakal8378
    @krishnadhakal8378 ปีที่แล้ว +1

    Dherai raro

  • @ABUICHAN
    @ABUICHAN ปีที่แล้ว

    मज्जा आयो।