Dr. Surendra KC || अपरिपक्व नेतृत्वका कारण भद्रगोल स्थिति छः बालकृष्ण माबुहाङ || Bigya Sanga Bahas

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ม.ค. 2025
  • Welcome To Our TH-cam Channel Space 4K Television
    Guest: Balkrishna Mabuhang
    Presenter: Dr. Surendra KC
    Editor: Amar Majakoti
    🔔 Subscribe our channel @space4ktv 🔔
    Like👍, Share 🤳 & Comment 💬
    📩 : info@space4ktv.com
    ☎: +977-1-5911097/5911098
    Also get connected with SPACE 4K Television on other social platforms:
    Facebook: / space4k
    TikTok: / space4ktv
    Twitter: / 4kspace
    TH-cam: www.youtube.com/
    Official Website: www.www.space4k...
    #space4ktv #space4k #space4ktelevision #bigyasanghabahas #drsurendrakc #balkrishnamabuhang #provience1 #pradesh1 #koshipradesh #interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli
    Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

ความคิดเห็น • 158

  • @gopalsiwakoti7050
    @gopalsiwakoti7050 ปีที่แล้ว +3

    आजको बौद्धिक बहस श्रवण योग्य लाग्यो।

  • @premkumarraipremkumarrai5700
    @premkumarraipremkumarrai5700 ปีที่แล้ว +2

    मंगोल किरात कुनै अर्को देश बाट आएको हैन किनभने किरात मंगोलको कुनै देशहरू सित पहिचान मिल्दैन र हामी किरात मंगोलहरु यही देशको उत्पत्ति भुमि पुत्र मुल बासी हौ र मंगोल जाति सबै किरात हुन्

  • @soviet-1225
    @soviet-1225 ปีที่แล้ว +1

    फेरी एकचोटी यो कार्यक्रमले आफ्नो नाम को सार्थकता सिद्ध गरेको छ। बालकृष्ण सर को धारणा निकै नै प्रभावकारी सूचनामूलक र विशेष त तथ्यपरक लाग्यो त्यसको लागि धन्यवाद र आगामी दिनमा पनि यो विषयले अरु विज्ञहरुको पनि अपरिहार्यता माग गरेको अनुभूति भयो

  • @padamsubba5893
    @padamsubba5893 ปีที่แล้ว +3

    हामी मुलबासी हो मङोल जातिहरु

  • @kedarbogatee8604
    @kedarbogatee8604 ปีที่แล้ว +1

    धेरै महत्त्वपूर्ण र यथार्थ छलफल ।

  • @jiwanrai556
    @jiwanrai556 ปีที่แล้ว +2

    माबोहाङ सर, गहन बिषय बस्तुमा बौदिक निस्कर्स निकाल्ने खाले यो डा. केसी को अन्तर्वातामा हजुरको शब्दहरु लाखौंंले मनमा लिएहोलान भन्ने लाग्दछ । आजको परिस्थितीलाई मुल्याङ्कन गरी सहि र सत्य खुराक मात्र दिनुहोला । यतिबेलाको अवस्था हाम्रो Do or die को अवस्था हजुरहरुलाई
    थाहा छ ।

  • @resham.bdr.silwal
    @resham.bdr.silwal ปีที่แล้ว +2

    Sarai buddhi jibi gust hunuhude rahexa thank you surendra sar🙏🙏🙏

  • @urmilarai5535
    @urmilarai5535 ปีที่แล้ว +6

    डा . साब किरात राईहरूमा बिभिन्न भाषा बोलीनु / प्रयोग हुनुमा जब पृथ्वीनारायण शाह राज्य एकिकरण गर्ने क्रममा दूधकोसी पारि( माझ किरात राई ) भएको क्षेत्रमा किराँती राजा राईहरूलाई परास्त गरे । त्यस पछि राईहरूले आफ्नो( मुल बान्तावा भाषा) लाई लुकाएर अथवा गुट उपगुट अनुसार आफ्नो मुल भाषा प्रयोग नगरेर पाल्सी भाषा बोलेको र अहिले आएर त्यहि पाल्सी भाषा नै उनिहरूको बिभिन्न राई जाति अनुसारको भाषा भै आएको हो ।
    उदाहरणको लागि, चाम्लिङ राई , थुलुङ राई, कुलुङ राई आदि बिभिन्न राई जाती र जाती अनुसार को भाषा । यो सबै पृथ्वीनारायण नारायण शाहको पालामा किरात बान्तावा राईहरूले आफ्नो ज्यान जोगाउन र परिवार जोगाउन को लागि परिवर्तन गरेको पाल्सी भाषा र राई हरू हो । यो सबै पाल्सी भाषा र पाल्सी जातीको मुल भाषा र मुल " थर " चाहि बान्तावा राई नै हो ।
    डा साब यति मात्र नभएर त्यहि ताका बान्तावा राईहरू भागेर आसाम, मनिपुर अरुणाचल, नागाल्याण पुगेर बसोबास गरि आफ्नो नाम थर नै परिवर्तन गरी बसोबास गर्दै आएका छन् अझै पनि ।
    र किराँत राई हरू कहिल्यै पनि राय होइन । (बिशुद्ध माझ किराँत हो ।)
    (1) वल्लो किरात मा सुनुवार राईहरू पर्दछन जसलाई कान्छो किरात पनि भनिन्छ ।
    ( 2) माझ किरात राईहरूको बसोबास क्षेत्र हो
    (3) पल्लो किरात लिम्बुहरूको बसोबास क्षेत्र हो ।

  • @mousamvlog3366
    @mousamvlog3366 ปีที่แล้ว +3

    हाम्रो Dr kc ले महिला बिग्य चाहि किन नि ननिम्त्याएको हो तेता तिर ध्यान आकार्सन गर्न चाहान्छु ।

  • @rajendramakhim9811
    @rajendramakhim9811 ปีที่แล้ว +1

    प्रथम किरातहरु नागा लाप्चाहरु पुर्बलागेकाहुन।उनिहरुकाे राज्यलाई किरात राज्य थियाे।उनिहरुकाे राज्य खाेसिएर बसेका रहेकाहरु नया थरगत भएका राई लिम्बु भएका नै हुन।

  • @bishnudumi4814
    @bishnudumi4814 ปีที่แล้ว

    सान्दर्भिक अनि यथार्त तितो सत्य बहस। मजाले बुझ्ने कोसिस गरौ सबै सबैले🙏🙏

  • @agnighimire9839
    @agnighimire9839 ปีที่แล้ว

    गुरुहरुका साह्रै राम्रा र गहकिला कुराहरु

  • @gurungkanxa9381
    @gurungkanxa9381 ปีที่แล้ว +1

    अति राम्रो कार्यक्रम डा. साहब।👍️

  • @jiwanrai4164
    @jiwanrai4164 ปีที่แล้ว

    प्रोफेसर बालकृष्ण माबुहाङ ज्यु , तपाईंको किराँतीहरुको मुन्दुम सभ्यता , संस्कृर्ती , राज्यशासनको इतिहासहरुमा राम्रो संग अध्यन ज्ञान रहेन्छ ।

  • @tulbahadurthapa5598
    @tulbahadurthapa5598 ปีที่แล้ว +4

    यस कार्यक्रम बाट भरत दाहाल सँग काे बहस सुन्ने चाहना छ

  • @kbchauhan4261
    @kbchauhan4261 ปีที่แล้ว

    Namaskar Dr Sahab duwai byaktitwali , ramro lagyo bigya bahas

  • @85subba
    @85subba ปีที่แล้ว

    Very informative and helpful to understand cultural history 👍

  • @bhaktabhandari70
    @bhaktabhandari70 ปีที่แล้ว

    सेवारो आधाङ्गबे 🙏
    कसकसले बुज्लान, अति प्रिय भाव!

    • @sunlimbu5043
      @sunlimbu5043 ปีที่แล้ว +1

      Not aadhangbe it's called aadangbe

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 ปีที่แล้ว

    great analysis thank you Mabuhang sir my salute by inner heart.

  • @musicismylife6095
    @musicismylife6095 ปีที่แล้ว +2

    Brilliant Balkrishna g

  • @netramabo555
    @netramabo555 ปีที่แล้ว

    Superb aaj ko episode Dr. Sab

  • @shankerrai795
    @shankerrai795 ปีที่แล้ว +1

    पहिले नेपाली मनवासि बन्ने काेशिस गराैं त्यसपछि जाति जनजाति छुट्ने छुटाउने फुर्सदिलाे समय जतिपनि छँदैछ ।

  • @sushilsubba1190
    @sushilsubba1190 ปีที่แล้ว

    Huge respect both of you🙏🙏🙏

  • @budhatamang8665
    @budhatamang8665 ปีที่แล้ว

    Love your show DR. Saab ❤❤❤

  • @bhimsing9361
    @bhimsing9361 ปีที่แล้ว +1

    Ramro kura khilei gardina

  • @machindrakumar7523
    @machindrakumar7523 ปีที่แล้ว +1

    Right ❤❤

  • @DilDhungana
    @DilDhungana ปีที่แล้ว

    यसलाई कारवाहि गर्न पर्छ

  • @rudramani777
    @rudramani777 ปีที่แล้ว

    So relevance, thank you both intelligent 👍

  • @kumarshrestha6059
    @kumarshrestha6059 ปีที่แล้ว

    यसको समाधान भनेको संघियता खारेज गर्ने मात्र हो

  • @Lingden729
    @Lingden729 ปีที่แล้ว +1

    Yesto kura ta dr chandra kumar serma lai chai interview linu prachha mero b4 ma

  • @somrai
    @somrai ปีที่แล้ว

    Woe excellent discussion .

  • @rju419
    @rju419 ปีที่แล้ว +3

    डाक्टर साब समयावधि छोटोे भयो जस्तो लाग्यो।आज आएर बल्ल बिज्ञ बिज्ञहरुको सम्बाद लाग्यो।

  • @RadungMedia
    @RadungMedia ปีที่แล้ว +2

    मृत्यु जीवनसंगै जन्मन्छ, जीवनसंगै जिउँछ र जीवनसंगै मर्छ । यस कारण मृत्युसंग नडराउँ, सफलता तिमीलाई भेट्न आउछ । - डा. गोपाल गुरुङ ।

  • @numafung007
    @numafung007 ปีที่แล้ว +2

    माबुहाङ ज्यु सेवारो तपाईंको कुरा सुन्दा एउटा जिज्ञासा लाग्यो हामिले न्वागी गर्दा यानी धान पाक्दा चडाउदा फेदाङ्बा हरु ले औजार लगायत चुल्ला को तुनै लुङ्ग मा चडाएको पनि देखिन्छ अनि राई हरु ले पनि ३ चुल्ला पुज्ने यो उस्तै उस्तै भएन र कमेन्ट हेर्नू भएको छ भने plz मेरो जिज्ञासा मेटाइ दिनु हुन्छ भने अपेक्षा राख्छु

  • @amalrai9861
    @amalrai9861 ปีที่แล้ว +4

    को हो यो हनुमान ? शून्य ज्ञान

  • @gaughar8500
    @gaughar8500 ปีที่แล้ว

    Great interview

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 ปีที่แล้ว

    Great man great interview ❤

  • @aleram9802
    @aleram9802 ปีที่แล้ว

    ❤सार्है राम्रो लाग्यो मिठो बहस एक पटक मगर मगरात को बिषयमा बहस गर्नुहुन्थ्यो कि? D.kc सर!

  • @Dharan.tharathm
    @Dharan.tharathm ปีที่แล้ว +1

    यस्तो बिग्य हरु जिब्रो चपाई कुराहरू गरेको जस्तो छ किनकि किराँत ३२ पुस्ता राजा खै साथै 1616 मा राज्य ब्राह्मण ले स्थापन गरेको जिउँदै ईतिहास छ नेपाल आर्य र मंग‍ोल को बसोबास छ ब्राह्मण 1220 देखिन नेपाल मा छिरेको ईतिहास जिउँदै छ त

  • @darpanrajbanshi4269
    @darpanrajbanshi4269 ปีที่แล้ว +2

    शालीन वार्ता तर नेपालराष्ट्र सभ्यता विकासको प्राग्ऐतिहासिक र विश्व इतिहासका शक हुण कुशान-कुचान कौशल कास्मिरि ओशमानी खानजङ्गेजी र विशेषतः प्राग्ज्योतिषपुरीय कामरुपी कोच राजवंशी सभ्यताका प्रसँग जोडी हेर्न सके अरु प्रष्टिने थियो। जे होस किराँत र राईलिम्बुको ऐतिहासिक असंपृक्तता प्रष्टिएकोछ । आकाशभैरव र राईलिम्बुहरुको बीच सम्बन्ध अभावको कुरो र राइलिम्बु आफैं भित्रै राईलिम्बु भएनभएको प्रष्टिएको अबस्था हुने कुरा कोच राजवंशी इतिहासले जोड्न सक्ने बुझिन्छ । विवाद नहुनु पर्ने विषयमा सामान्यजन विदेह हुनु पर्यो दुःखद । किराँत लिम्बुवान खम्बुवान कोचान वा कोचवान जे हुँदा पनि प्रदेश त जनगणले अपनत्व लिने हुन सके त भैहाल्छ । सबैले पहिचानका बारे शान्त चित्तले बायसरहित भई चिन्तन मनन गरि पहिचानको सही पहिचान गरौं ।...पहिचान एकखाले स्वमुग्धता-सर्वोपरितावाद (बाहुनवाद कोलोनियालिजम् युनिभर्सलिजम् इन्टरनेशनालिजम् ...)नैहो । बस्तुतः हामी एक हौं अनि न बेग्लाबेग्लै हुनुको मजा पनिछ । किराँतमैछ कोशी कोशी किराँतकै त हो नि ! नयाँ साल वि.स.२०८०ले हामी सबैलाई पहिचानको यो भावबोधी आँखा देओस ! हियाभरिको सबैमा मङ्गल कामना ! सब्ब मङ्गलमस्तु !!

    • @mespangrai5240
      @mespangrai5240 ปีที่แล้ว +3

      Nikkai gahiro kura garnu bhayo tapaile
      Koch Rajbanshi ko gaurabmaya itihas nabirsanu hola- yadi tapai koch ho bhane!

    • @darpanrajbanshi4269
      @darpanrajbanshi4269 ปีที่แล้ว +1

      जरुर मीत्र राजवंशी गौरवमय ईतिहासले नै बताउँछ राई र लिम्बु राजवंशी नै हुन । हजुरको चासो र स्नेहले अनुगृहित तुल्यायो !

  • @bhakaritv
    @bhakaritv ปีที่แล้ว

    Excellent interview

  • @rajubasnet4659
    @rajubasnet4659 ปีที่แล้ว

    Great discussion

  • @skishwor8404
    @skishwor8404 ปีที่แล้ว +2

    Aavari Vaya...sir

  • @urmilarai5535
    @urmilarai5535 ปีที่แล้ว +4

    डा. साब सोलुखुम्बुको बास्तविक नाम भनेको (सोह्रखम्बु हो । सोह्रखम्बुको अर्थ भनेको ((सोह्र भाई किरात राई)) आदिबासीहरूको बसोबास भएको र पछि पृथ्वीनारायण नारायण शाहले राज्य एकिकरण / बिस्तार गर्ने क्रममा ( सोह्रखम्बु लाई नाम परिवर्तन गरी सोलुखुम्बु राखिएको हो । ) यो क्षेत्रमा किरात राई हरू नै मुल बासि हो । धेरै पछि मात्र त्यो ठाउँमा सेर्पा जाति आएको हो ।

    • @nepaliyamrus
      @nepaliyamrus ปีที่แล้ว +1

      जानकारीकालागि यहाँलाई धेरै धेरै धन्यवाद । राईको इतिहास राईबाटनै सुन्दा र सुनाउदा अथेन्टिक हुन्छ ❤❤❤

  • @matrikabantawarai7159
    @matrikabantawarai7159 ปีที่แล้ว +2

    माबोहाङ्को बिश्लेषन किरात राई माथि पुर्वाग्रहि तवरले बिश्लेषन गरेको देखियो

  • @khadakmagar5262
    @khadakmagar5262 ปีที่แล้ว +2

    यो मान्छे भनेको मान्छे पढन्टे मर्ख पो रहिछ आदीबावी र जन्जाती को परि भाषा पनि नजान्ने मान्छे पो रहिछ रैथाने बासी लाई मुलवासी पनि भन्न नजान्ने थुक्क तेसो भए मुलवासी को हुनत ?

  • @bishnutamang2200
    @bishnutamang2200 ปีที่แล้ว +1

    Lead 05 is.

  • @junasrai3077
    @junasrai3077 ปีที่แล้ว

    big fan Dr sab🙏🏻🙏🏻❤❤

  • @meghrajchand3738
    @meghrajchand3738 ปีที่แล้ว +1

    🇳🇵हामी जुनसुकै जात का मान्छे भएनी हामी नेपाल का नेपाली हौ अरुकुरो थाहाछैन जय रास्ट्र नेपाल

  • @rajurai9149
    @rajurai9149 ปีที่แล้ว

    प्रदेश १ को नाम संयुक्त प्रदेश राख्नु पर्छ।

  • @YL77718
    @YL77718 ปีที่แล้ว +1

    माबो सरलाई प्रश्न कडा आयो, कुरा चपाएको जवाफ जस्तो लाग्यो

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 ปีที่แล้ว +1

    डा के सि काेजय हाेस।

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf ปีที่แล้ว

      यो किरातताकत को नम्बर १ दुश्मन हो यसलाई काठमाण्डू थाहा होला तर लिम्बूवान दिने त यिनीहरूकै पूरबज हुन किरात को दोष छैन बरू नेपाल खाल्डो नेवारकोजिम्मादेउभाषानेपाली बाट गोर्खागर नेपालीनाम फाफदैन गोर्खा गर।

  • @sumankhadka3181
    @sumankhadka3181 ปีที่แล้ว

    Dr KC is only the one who can handle this Nation 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว +2

    पृंथिवी ारायण शाहले नेपाल पनि जिते। लिम्बुका लिम्बुवान जिते तर दुवैकोमान राखे ।नेवार राजा र लिम्बूराजालाई
    आआफ्ना किपट् दिए।सन1933पछि गोर्खाराजकोनाम बाट नेपाल बन्यो राष्ट्रभाषापनि गोर्खाबाट नेपाली बनाए । आज त्यहाँ सब ढाँटने भएकाछन लिम्बू ान किरात प्रदेश त थियो नी।
    नेपालकोनामव change गर
    गोर्खाराज राख सबै गोरखा बन

    • @Aaniyakthungsaakthim
      @Aaniyakthungsaakthim ปีที่แล้ว

      😂😂😂😂😂 limbuwanlai jiteko haina sandhi matra garekochha chetana bhyaaa history padhanu

  • @limbubabu5073
    @limbubabu5073 ปีที่แล้ว +1

    जिब्रो नतोकिकन खुल्स्त बताउनुश

  • @Tangsang_1
    @Tangsang_1 ปีที่แล้ว +3

    सधै लड्यौं अरुको लागि अब लडौं आफ्नै लागि!

  • @khadakmagar5262
    @khadakmagar5262 ปีที่แล้ว +2

    जन्जाति र आदीबासी को परिभाषा पनि नजान्ने पढन्टे मुर्ख पो रहिछ थुक्क ,,,

  • @ranjukumarirai9943
    @ranjukumarirai9943 ปีที่แล้ว +2

    Andaj ko Varma Newar lai kirat vanitax sabai. Baglung ko magar ra trisuli ko tamang le sungur ko masu khadaina

  • @ramprasadthapaliya6688
    @ramprasadthapaliya6688 ปีที่แล้ว

    matured mind,

  • @asmitkarki8958
    @asmitkarki8958 ปีที่แล้ว

    Great decisions

  • @urmilarai5535
    @urmilarai5535 ปีที่แล้ว +2

    डा साब, त्यही ताका नै पृथ्वीनारायण नारायण शाहले माझ किरात लाई नराम्रो सग पराजित गरी आफ्नो तलवार , खोणा अन्य हात हतियार धोई पखाली गरेको पोखरीमा धेरै समय पछि सम्म पनि एकाबिहानै त्यो पोखरीको पानी खुन जस्तो रातो र हेर्नै डर लागेको कुरा मेरो आमाले बताउनु हुन्थ्यो । अहिले त्यहा स्कुल बनि सकेको छ
    यहि माझ किरात जीतेको महा बिजयी उत्सबमा पृथ्वीनारायण नारायण शाहले यसको खुसीयालीमा भोज खाई उब्रेको भोज चाहि( घाम नडुब्दै त्यो उब्रेको भोज पुरेको हुनाले) आज( भोजपुर) नामाकरण रहि आएको हो ।
    राई जातीहरूको संस्कार संस्कृति कुनै पनि हालत मगर जाती सग मिल्दैन ।
    बान्तावा राईहरूले आफ्नो भाषाबाट राईलाई( किरावा) भन्दछ।
    ( किरावा भनेको नेपाली भाषामा राई हो )
    लिम्बु जातीहरूले याक्थुङबा भने जस्तै

    • @mespangrai5240
      @mespangrai5240 ปีที่แล้ว

      Magar ra Rai dubai sungur laai maya garne, thyaapche , Mongoloid (Mongol haina) haru hun- dubai Jaati( Jaat haina) mukhytaya madhya pahaad baschhan.
      Magar ra Rai haru dubaiko bhaasa Tibeto-Burman samuha maa parchha( limbu ko pani).
      Samanata dekhnu bhayena, hajur? ( eutai Jaat ta bhaneko chhaina ni- tesaile kati kura farak hune nai bhaye!)

  • @limbuchongbang99
    @limbuchongbang99 ปีที่แล้ว

    आहुति ,भरत दाहाल किस्न भट्टचन को पनि सुनुम है❤❤❤❤

  • @palden74
    @palden74 ปีที่แล้ว

    अब नेपाली शेरपा, भोेटे, मनाङ, मुस्ताङ, ओलाङ्चुङ गोला को कुरा गर्नु भन्दा पहिला भारतको अरुणाचल प्रदेशको तवाङ जिल्ला र लद्दाख को उदाहरण दिनु चाहन्छु। हुन त यो दुई ठाउँ एकदम विवाद चलिरहन्छ चइना र भारतको बीच । जसले जे दाबी गरेता पनि त्यहाँका मान्छेहरु चाहिँ त्यही कै origin हरु नै हुन्। नेपालको सन्दर्भमा पनि यहि हो। भूगोल पनि ध्यान राख्नुपर्छ। दक्षिणका सीमाहरुमा बस्नेहरूको वेशभूषा संस्कृति धेरै जसो भारत सँग मिल्न जान्छ। त्यसको मतलब तिनीहरू भारतीय चै पक्कै होइन। अझ भन्नु हो भने नेपाल र भारत बीच धेरै ठाउँहरु साटासाट पनि भएको छ। जस्तै दार्जिलिङका नेपालीहरु त्यहाँकै origin हरु हुन्। केवल दार्जीलिङ मात्रै भारतमा गाभिएका हुन्।

  • @narendragurung9795
    @narendragurung9795 ปีที่แล้ว

    nice program

  • @buddhathulung5966
    @buddhathulung5966 ปีที่แล้ว

    प्रदेश न 1 नै ठिक छ

  • @musicismylife6095
    @musicismylife6095 ปีที่แล้ว +3

    Koshi sabda Bahun Hinduism saga related xa..yo bharatiya karan hudai xa..mulbashi pahichan masidai xa..

    • @agnighimire9839
      @agnighimire9839 ปีที่แล้ว

      किराँत शब्द नि मित्र कहाँबाट आयाे ,शब्द जस्काे जहाँ बाट प्रयाेग भएपनि सबैले मान्न सक्ने शब्द आओस् हैन र ?

  • @Ykk2015
    @Ykk2015 ปีที่แล้ว +2

    No Koshi
    Let the name go base on Identity.

  • @Lamborghi408
    @Lamborghi408 ปีที่แล้ว +1

    Limbuwan kirat ✊✊✊✊✊

  • @rishiadhikari7081
    @rishiadhikari7081 ปีที่แล้ว

    अब प्रदेश खारेज गराैं , जे नाम राखे पनि पाल्न सकिएन ।

  • @krishnadhakal8378
    @krishnadhakal8378 ปีที่แล้ว

    best

  • @DN247KTM
    @DN247KTM ปีที่แล้ว +1

    Yo program ma guests haruko name suruma lekhauna hau dr. Surendra KC lekhnai pardain presenter lai baru paxe lastam rakha...thaha x hamlai ... guest lekhana suruma hau😮😮

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 ปีที่แล้ว +1

    Pirthibi shahale kundesdekhi nepal chidyo

  • @yakthungsa9956
    @yakthungsa9956 ปีที่แล้ว +1

    यो लिम्बू ज्युले जाती र आदिवासीजनजाति को बारेमा धेरै अन्ध्ययन गर्न बाँकी रहेछ बाहिर बाट आयातित गरेर लामो समय देखि बसोबास गर्दै आएको जल जमिन भुमि सम्बन्धि कुनै अधिकार नभएको लाई आदिवासीजनजाति भनिन्छ यदि त्यसो हो भने क्षेत्री बाहुन हरु लाई आदिवासीजनजाति भन्दा किन मान्दैनन् ? त्यसो हो भने हामी मंगोल हरुलाई मुलवासी भनौ र क्षेत्री बाहुन हरु लाई आदिवासीजनजाति भनेर संयुक्त राष्ट्र संघ दर्ता गरौ न त हुन्छ ? हावा तालमा बोल्ने लिम्वु दाई ?😮

    • @rameshsapkota654
      @rameshsapkota654 ปีที่แล้ว

      Pade lekheko bigya vanda timi janne vayou aba? Timi vaneko dalal harule padayeko padne sunne hola, bigya haru afai khojera adhyan garchhan.

    • @yakthungsa9956
      @yakthungsa9956 ปีที่แล้ว

      @@rameshsapkota654 ए शरणार्थी चुप लाग ! सत्य कुरा गर्दा दलाल ले चलाएको हुने अनि हामी तेरो अघि आदिवासीजनजाति भई दिनु पर्ने ? त्यतिखेर चाहिँ म बिज्ञ हुने ? मेरो qualification के हो तँलाई थाहा छ कहिँ नभएको बिभेदकारी को सन्तान !

    • @rameshsapkota654
      @rameshsapkota654 ปีที่แล้ว

      @@yakthungsa9956 Tero bhasa saili batai thaha huncha tero saskar ra tero background. Quota dida pani sabai khali vayera jancha ani mehnat garne bahun le jagir khayo vanne gawar haru ho timi haru. Ahile Malaysia bata security guard ko dress ma lekheko holas yo comment pani. Mongolia,Tibet ko thau ma ayera hami purkhau ko history vayeko lai saranarthi re. Kati hasnu..
      Hami timiharu jasto arajak chainau ra ahile samma yeasri bolna pako chhas. Talai thaha chha ni Nepal ma kati Bahun Chhetri chhan vanne.

    • @amitthakuri6293
      @amitthakuri6293 29 วันที่ผ่านมา

      मंगोलहरु मङोलिया जादा भयो त। चेतनालाई भनेको हो आदिवासी ।।।।।।

  • @kasitrairai2969
    @kasitrairai2969 ปีที่แล้ว

    🙏🙏🙏

  • @rabidragonclub7469
    @rabidragonclub7469 ปีที่แล้ว

    पहिचानको सन्दर्भमा, तिम्रा भाषालाई हामिले राष्ट्रिय भाषामा मान्यता दिएर बोलेकै छौ। राष्ट्रिय गान हामिले नै बनाएर हाम्रै मान्छेको गित संगितमा गाएकै छौ। तिम्रै धर्मको नाममा मठ मन्दिर बनाएर हाम्रो पुर्खाको धर्म नासेर पुजा गरेकै छौ। तिमिलाई मानबता सम्झेर हाम्रो पुर्खाले जग्गा जमिन दिएर छिमेकि बनाएकै हो। प्रत्येक चोक चोकमा तिम्रा पुर्खा भानु भक्त मोतिराम भट्ट देखि बिपि कोईराला मदन भण्डारि लगायत षडानन्द लेखनाख पौड्याल सम्मको मुर्ति प्रतिमा राख्न दिएकै छौं। धार्मिक सहिश्नुताको खातिर मध्यरात सम्म पनि सत्यनारायण पुजाको माईकिंग गरेर निन्द्रा बिथोल्दा पनि चुपचाप सहेर नसुति नसुति भोलि बिहानै काममा गएकै छौ। हाम्रो हरेक खोला नाला डाडा कॅाडा देबिदेउरालि भंज्यांग देखि गाऊॅ शहर तिम्रै पुर्खा वा जात थरको नाम राख्न दिएकै छौं। हाम्रो छोरि चेलि बिबाह गर्दा कुटुम्ब सम्झेकै छौं। तर तिम्रो छोरि चेलि हामिले ल्याउॅदा कुजात संग गयो भनेर तिम्रो छोरि समेत घरमा पस्न नदिदा तिम्रो संस्कारलाई सम्मान गर्दै सहेर बसेकै छौं। किरॅात प्रदेशलाई षडयन्त्रकारि ढंगबाट जुन भौगोलिक ईतिहास बोकेको किरॅात प्रदेशलाई बिहारको नदिको नाममा बेचेर बाहुन कॅाशि गोत्र नाममा षडयन्त्रकारि ढंगबाट किरॅातिहरुको नामनिसान समेत मेट्ने गरि बिहारको नदिको नाममा नामाकरण गरियो, त्यसको घोर निन्दा सहित आपत्ति छ हाम्रो।कोशि प्रदेश कदापि स्विकार्य छैन र मान्दैनौ हामि। आन्दोलन मात्र होईन ज्यान लिन दिन पछि हट्नेवाला छैनौं हामि।

  • @nasaanserma3866
    @nasaanserma3866 ปีที่แล้ว

    ईन्द्र आङ्बो " मौसम" है । टंक आङ्बुहाङ होईन । जे होस बहस चोटिलो लाग्यो ।

    • @upenlimbu07
      @upenlimbu07 ปีที่แล้ว

      kati ramro tarka sangat kura gare buda le.....yesto manxe ko workshop rakhnu parne purba ma..

  • @laxmiyonghang8892
    @laxmiyonghang8892 ปีที่แล้ว +1

    कोसी नामाकरण मुर्दावाद!

  • @LoyalNepali
    @LoyalNepali ปีที่แล้ว

    La euta educated Limbu ni finally bhetiyo ❤

  • @DurgaLimbu-ok5gx
    @DurgaLimbu-ok5gx ปีที่แล้ว

    Kjh

  • @Manlilaclub
    @Manlilaclub ปีที่แล้ว

    Urmila Madam's comment is the best comment !!

  • @yogendrarana5481
    @yogendrarana5481 ปีที่แล้ว

    बिज्ञ लिम्बू ले त एस्तो कुरा गर्छ साठा भुत्राको किराँत लिम्बुवान प्रदेश हुन्छ।

  • @shreerai3920
    @shreerai3920 ปีที่แล้ว +3

    यो लुङा को पनि समस्या देखियो हौ, यस्तो पनि बिज्ञ? थोएत्! यो अन्दाज कै भरमा कुरा गरेर के बिज्ञ बन्नु हौ? यिनले किरात सभ्यता अलि आफ्नै पाराले बुझेको हो कि वा अलि राई जाति सँग आफ्नो द्धेस साँध्न खोजेको हो? यस्तो पाराले नापियो किरात प्रदेश न लिम्बुवान 😡
    कतिपय लिम्बुहरू को ८ पुष्ता अघि राई लेखेको documents भेटिएको छ, अहिले राईको भाषा धेरै भो भन्दैमा भाषाको आधार मा मात्रै परिभाषा गर्ने? 🤔
    अब लुङ्गाहरू सँग को सबकार्य बन्द गरे हुन्छ राईहरू ले, waste of time lol

  • @samhikmanasa1900
    @samhikmanasa1900 ปีที่แล้ว

    अनि सुम्हालुङ भनेको तीन चुला होइन र बालकृष्ण बि.आदांबा त्यो त फेदेन गढी नै प्रमाण छत । अलि अध्याय बढाउनु पर्यो। यहाँ ले- अर्को खम्बुवान् किन किरात नेपालको पहिलो सभ्यता इतिहास छ। हामी येक्थुङ्बा हरुनै काइलासो लुङ लेलेपमा छत, बि. जि किरात मुन्धुमी भाषा नै हो। काठमाडौ कै आधिम प्रदान बासिन्दा नै किरात हुन्। (किरात शव्द मुन्धुमी भाषा हो।) १-किरु=डराउनु,२किप्माघुमा= डरभय,३-किरुवाङ= डराउनु,४- केरेत=ब्रमाण्ड शक्ति हो" मुन्धुमी भाषा विज्ञानको आधारमा सबै भन्ने हुन्छ। मुन्धुमी भाषा विज्ञान अध्यायन गर्नु पर्यो। आप्रवासी अध्यायन मै व्याख्या भयो माङ्भु जि को। अर्को कुरा भेटवालको वंशावली को आधारमा= पशुपति,आद्रेश्वरी,भृङ्गीश्वरी,भ्रिङ्गेश्वर,गोब्राटेश्वर,गौरीकुमार, विरुपाक्ष,किरातेश्वर,इत्यादि किरातीहाङ हरुले बनाएको हो भनी किटान गरिएको छ। र २९ पुस्ता को राजा कमलील को सिलापत्रमा श्री स्वस्ति ४६७ बर्ष अगाडि नै यलम्बरहाङ,साम्बासोहाङ,स्कन्दहाङ,यम्चिहाङ,केकाहाङ इत्यादि २९पुस्ता कै नाम पशुपति क्षेत्रमै मै छ भनी किटान गरियेको छ। र यो भाषा विज्ञानको आधारमा सबै मुन्धुमी भाषा हो। तेसोहुनाले किरात सभ्यताको जगमा फुलेको इतिहास साहित्य हो। गहिरो समिक्षा गरौं बौद्धिक बर्ग ज्यू हरु सेवारो

  • @Dharan.tharathm
    @Dharan.tharathm ปีที่แล้ว +1

    मुलवासी चाहिँ कुन हो ला आदिवासी कहाँबाट आएको हो त नेपाल मा कस्तो कुराहरू गर्नुे हो बुद्धिजीवी हरु हैट

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 ปีที่แล้ว

    क‍ोशि भन्दा, १ नंवर प्रदेश ठीक, त्यो भन्दा बेनामी प्रदेश ठीक।

    • @Hangyt2024
      @Hangyt2024 ปีที่แล้ว

      Hey bahun ho aba ta sharam gara 😂

  • @mohannembang4658
    @mohannembang4658 ปีที่แล้ว +2

    प्रदेशको नाम कोशि मान्दैनौं!

  • @samhikmanasa1900
    @samhikmanasa1900 ปีที่แล้ว +1

    आङबुहाङ होइन Dr sab इन्द्र आङ्बो चहि हो।😂😂

  • @starraivlog2745
    @starraivlog2745 ปีที่แล้ว

    Kirat Pradesh hunu parxa Aru kei bolne hoina❤

  • @kiratiraee8263
    @kiratiraee8263 ปีที่แล้ว

    अास्समातिर मुलबासी भन्न छन

  • @deepakpun3295
    @deepakpun3295 ปีที่แล้ว

    Sar hami trabal garayra aayko hoinou hami yahi ko man citizen hou tapai lay vanna saknou par ki yaha ko bastabik anilasis garnou paro Yi bahun haru lay jahi lay pani haro histori haru fakai fulai sodayra mouka ko faida linchan mayro bicar ma dactar surandra KC ko aagadi kunahi safai denou jaruri china Jay mongol mul basi.

  • @ashim4546
    @ashim4546 ปีที่แล้ว

    Note
    1. Nepal ko first sabheyta kirat ho
    2. Pahilo raje Kathmandu tespachi purba
    3. Tapai haru confused hunu bho

  • @G.m.logic_627
    @G.m.logic_627 ปีที่แล้ว

    गौतम बुद्ध आर्यन संस्कृति सभ्यताका हुन भनेर भने....... कोही जानकार हुनुहुन्छ भने सप्रसंग प्रस्ट पार्नु हुन आग्रह

    • @jhalaktamang3964
      @jhalaktamang3964 ปีที่แล้ว

      मलाई पनि यहि खुल्दुली लागिरको छ

    • @chandrarai9036
      @chandrarai9036 ปีที่แล้ว

      एकजना बगाँली बिद्वान ईतिहासकारले बुद्द किराँत बशँका हुन् भनेका छन्!

  • @mohannembang4658
    @mohannembang4658 ปีที่แล้ว

    ✊👍️

  • @akaavlogs5431
    @akaavlogs5431 ปีที่แล้ว +2

    लिम्बुको को मात्र कुरा गर्ने ?? किरात सब्यता हो र हुन अर्छ यकदम अपरिपक ब्यती आफै भन्छ किरात सब्याता हो फेरि लिम्बुको कुरा जोडछ ।किरात राक्दा के हुन्छ

  • @padamrai6960
    @padamrai6960 ปีที่แล้ว +2

    Dr. Sahab .hajru lai 3 coroda. Nepali janata namaskar xa ? Ma badhanu sakena ma hjr sana ga kura garnu mqn xa

  • @harkalimbu1923
    @harkalimbu1923 ปีที่แล้ว +1

    limbuwan kirat pradesh ghosana garr.

  • @chandragurung8309
    @chandragurung8309 ปีที่แล้ว +1

    Pachhim ma Gurung Magar sabyata xan khas hoina surendra jiu Gurung Magar paxi khas sabbeta ho

  • @lalitlimbu4244
    @lalitlimbu4244 ปีที่แล้ว +1

    यो कुन बिशय को बिज्ञ हो इतिहास इ पनि थाहा रैन्छ आलू

  • @gopalraj219
    @gopalraj219 ปีที่แล้ว

    अरुण पुर्ब पहाड मा होला सर तराई मा राज बंशी सन्ताल मेचे धिमाल ताज्पुरिया गणेश इत्यादी भुमि पुत्र हो

    • @jiwanrai4164
      @jiwanrai4164 ปีที่แล้ว +2

      किराँतहरु नेपालको पाहाडमा मात्र होइन समुद्र साम्म फैलिएको थियो । भातरको "सिक्किम ,आसाम , मणीपूर , मेघालय ,नागालेण्ड , अरुनाचल , मिजुरोम , बङगाल , बिहार, झाडखण्ड , राज्यहरुमा रहेका आदिवासीहरु " र बर्माका सबै किराँती सन्तानहरु हो ।

  • @rajendramakhim9811
    @rajendramakhim9811 ปีที่แล้ว +3

    वल्लाे किरात,माझ किरात,पल्लाे किरात,अाजकाे२४५बर्ष अघि किरात राज्य काठमान्डाै पसिम देखि टिस्टानदिसम्म समग्रमा किरात राज्काे नक्सा छ।त्यसैले किरात राज्य भित्र भूभाग भित्र बस्ने जाति१२५जाति किरात,नागा,लेप्चा, राई,याक्थुङ्,लिम्बु,मगर,गुरुङ,सेर्पा,तमाङ्,धिमाल,चाैधरि,थारु,थकालि,ज्यापु,नेवार,.....सबै किरात हुन।२८३१यतामात्र पृथिबिनारायण शाहाले लिम्बुवान दल बनाई राज्य एकिकरण गरूका हुन।लिम्बुवानमाे ईतिहास प्राचिन्ता छैन।किरात प्रदेसमा सबैकाे सम्बाेधन हुन्छ,अादाङ्बासे....

    • @gopalraj219
      @gopalraj219 ปีที่แล้ว

      पुर्ब तराई को भुमि पुत्र राज बंशी सन्ताल मेचे धिमाल हुन राज बंशी को देश नै थियो है भन्न डराको हो कि ??? इतिहास हेर्नु होला

    • @Aaniyakthungsaakthim
      @Aaniyakthungsaakthim ปีที่แล้ว

      Kitabmaa padheko hehrhehe😂😂😂😂 kirat ko artha k ho limbi bhasama kiratlai k bhancha mundhumma chha chaina kirat haawaa talmaa limbu rai kohi pani kirat hainan ....