रत्नसंगको प्रेम रक्षाका लागि गद्दि र दरबार छोड्ने Mahendra को घोषणा- परिवारमा खटपट बिपिको सहयोग| iTV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น •

  • @systematic1002
    @systematic1002 2 ปีที่แล้ว +11

    हैट गारो छ हौ ।

  • @dilipray3121
    @dilipray3121 2 ปีที่แล้ว +2

    dhanyabd jankariko lagi sir..

  • @shyambasnet4491
    @shyambasnet4491 6 หลายเดือนก่อน +2

    बडा मार्मिक लाग्याे

  • @ramitakc8593
    @ramitakc8593 2 ปีที่แล้ว +9

    बैराक लाग्दो र काहाली लाग्दो पूरानो कूरा तर सत्य

  • @PrashantKumar-qv9pt
    @PrashantKumar-qv9pt 3 หลายเดือนก่อน +1

    Thanks you

  • @janardandhungana9806
    @janardandhungana9806 6 หลายเดือนก่อน +5

    काम गर्ने नेपाली नागरिक हुन महेन्द्र।राजाको छोरा राजा हुने परम्परा छ।शब्दानुशासन,शब्दसन्दर्भ,शब्दबर्गलाई बिचारगरेर शब्दचैन गर्नु बुद्धिमानी हो।राजा महेन्द्रलाई पागल भन्नु अतिसयोक्ति होला।अहिलेका नेताहरु,कार्यकर्ताहर,राजनतिक ज्यालामा कामगर्बेहरु सबै सद्धेपो रहेछन।पागलहोईनरहेछन नेताहरु।तालि तालि !!

  • @itvnepal868
    @itvnepal868  2 ปีที่แล้ว +1

    Latest video: हेर्न नबिर्सिनु होला
    •Dipendra Shah को चरित्र: आफ्नै बहीनी र सिक्षिका माथि गिध्दे नजर,ग्याङ फाईटको लिडर र पशुपक्षीलाई घोर यातना
    th-cam.com/video/AxCNbILz5Kk/w-d-xo.html

  • @itvnepal868
    @itvnepal868  2 ปีที่แล้ว +2

    Our Latest Video: (हेर्न नबिर्सिनु होला)
    •पत्याउनै नसकीने जंगबहादुरका २० रोचक कुराहरु- बिदेशी यूबतिका खास सौखिन
    th-cam.com/video/dYcysdmjAWg/w-d-xo.html

  • @itvnepal868
    @itvnepal868  2 ปีที่แล้ว

    Our latest video- हेर्न नबिर्सिनु होला
    •गरिब जनताका धनि नेता: नेपाली नेताहरूमा सबैभन्दा धनी को ? कसरी बने रातारात करौडपति|
    th-cam.com/video/3LIWPGHqpmE/w-d-xo.html

  • @AminaDhakal-f3d
    @AminaDhakal-f3d 7 หลายเดือนก่อน +38

    मैले एउटा किताब मा पडेको थिए त्यो इन्द्र मरिसकेपछि रत्न सँग लब परेको र त्रिभुवन ले नमानेको त्रिभुवन ले बिहा खर्च दिएर आफु दिल्ली गको रत्न लाई नागार्जुन मा भित्राको अनि दिदि इन्द्र छोराछोरी छन् भनेर रत्न लाई दिल्लीमा लगेर परिवार नियोजन गराईयको नेपाल को पहिलो महिला परिवार नियोजन गर्नि रत्नराज्य लक्ष्यित कथा धेरै लामो छ ५ दिन लाएर मैले किताब पडेको

    • @puspanjalisunam9216
      @puspanjalisunam9216 7 หลายเดือนก่อน +3

      फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्द्फ्फ्द्फ्द्फ्द्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फिइ,,,,,,,,,,उक्त गरेको ग्रामीण ।

    • @suryakhanal1859
      @suryakhanal1859 6 หลายเดือนก่อน +1

      किताब को नाम पाउ न हजुर 🙏

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 6 หลายเดือนก่อน

      नारायणहिटिमै भित्र्याएको भन्ने पनि पढेकाे वच्चावच्चि मावलि घरमा राखिदिएर😮वाउकाे विवाह देखेर वच्चालाई असर गर्ला भनेर अनि रत्ना निकै कठाेर मनकि थिईन भनेर।महेन्द्रकि नियमकि हुन नसकेकि पत्नि तर पत्नि नै हुन गिता गुरुङ काे कहानि रविन्द्रकि शाहकि आमा महेन्द्रकि पहिलाे सन्तानकि आमा दरवारिया सुसारे

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 6 หลายเดือนก่อน

      कितावकाे नाम दरवार वाहिरकि महारानि

  • @gitapant4228
    @gitapant4228 ปีที่แล้ว +7

    सुन्दा पनि दिक्क लाग्दो आवाज

  • @ranabahadur356
    @ranabahadur356 5 หลายเดือนก่อน

    धेरै ज्ञानबर्द्द्क

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 6 หลายเดือนก่อน +8

    जो सुकैले जे भनुन् राजा हरु स्त्री लम्पट थिए।

  • @janarjanmudbari915
    @janarjanmudbari915 6 หลายเดือนก่อน +2

    सबै झुट। किनकी प्रजातन्त्र ७ सालमा आएको थियो। प्रजातन्त्र आउँनुभन्दा केही बर्ष पहिलेनै रत्नको छोरा ग्यानेन्द्र जन्मिसकेका थिए।

  • @IndraSubedi-hp7jw
    @IndraSubedi-hp7jw 7 หลายเดือนก่อน +6

    समस्या नै समस्याकाे सङ्गालाे रहेछ नि ठूलाखाले दरबारेहरुकाे जीवन पनि नि ?

    • @DambatBista
      @DambatBista 7 หลายเดือนก่อน +1

      Testo nabhayeko bhayera
      Nepalma Shaha banshiya ranaharuko aayu lamai hunethiyo
      Tara darbarma Pani swarthi dherai hunchhan Ra deshko sthiti bitholinchha Ra ranaharuko aayu ghateko chha

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 22 วันที่ผ่านมา

    नेपालकोसमाज, इतिहास र सँस्कृति भाँड्न परिचालित बिकाऊ मीडिया !🙀

  • @BhagatSingh-uz9qb
    @BhagatSingh-uz9qb 5 หลายเดือนก่อน

    nl😊

  • @dineshadhikari6920
    @dineshadhikari6920 5 หลายเดือนก่อน +2

    इन्द्र रानी को छोरा बिरेन्द्र हुन ,र साली रत्न बाट लसपस भएर ज्ञानेन्द्र रत्न बाट जन्मिए । इन्द्र को रहस्यमय मृत्यु पछि रत्न बिबाह गरेको हुन ।

    • @amarghimire7200
      @amarghimire7200 5 หลายเดือนก่อน

      Birendra indiako 60ra hun vane gyanendra ratnaka tesaile gyanendralae raja banawn birendrako bans nas gare khoj vayan postmartam vayan praman nas gare tesaile ratn pani sab thikai vandai hasi khusi dekhin6in

  • @DurgaThapa-c4k
    @DurgaThapa-c4k 6 หลายเดือนก่อน +1

    Prem nei asto chiz ho

  • @keshabaryal2183
    @keshabaryal2183 5 หลายเดือนก่อน +1

    युबराग्यी कान्ति बित्नु अगाडी को परिस्थिति र वहाँ को पीडा -- ६ साना साना नाबा लक

    • @keshabaryal2183
      @keshabaryal2183 5 หลายเดือนก่อน

      सन्तान को भ बि स्य - आमा ( 11:09 बित्न लागेकी )

  • @NabarajSapkota-n5r
    @NabarajSapkota-n5r 5 หลายเดือนก่อน +1

    के बोलेको हो??? राजा महेन्द्रको श्रिमती मरे पछि , युवराज महेन्द्र सालीको लागी भुतुक्क भएको?? ते रो बोलीमा दम राख!!!! यतार्थ भन

  • @itvnepal868
    @itvnepal868  2 ปีที่แล้ว

    Latest video हेर्न नबिर्सिनु होला:
    •दलका नेताहरुले फर्केर हेर्न समेत डर मान्ने राजाको शान र शौकतको कथा- दरबारको पावर| King Birendra Shah
    th-cam.com/video/UF62np6QRT0/w-d-xo.html

  • @SitalTamang-p2i
    @SitalTamang-p2i ปีที่แล้ว +3

    नेपालमा सरन्थी रुप आएकोहरु हर्मिहरु

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 6 หลายเดือนก่อน +1

    मलाइ र रत्नाआमा लाई ठागेलुे छुदैन गङगा मा नुहनवने र भजन शुनने ।

  • @omshantiom1609
    @omshantiom1609 ปีที่แล้ว

    🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🌻🌷🕉🙏💐

  • @ramailonepal3853
    @ramailonepal3853 7 หลายเดือนก่อน +5

    महेन्द्र जस्तो देश भक्ती नेता जसले देशमा हजारौ उद्धोग खोले या भ्रमत कुरा न्स गर्सु किनकी मपनी ईतिहासको बिद्यार्थी हुक्या मित्र

  • @durgathapa635
    @durgathapa635 6 หลายเดือนก่อน

    Indra rajaylaxmi ko k bhayara mirtubhayako sunapaya hunithiyo?

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 7 หลายเดือนก่อน +3

    नेपालका राजा अरुकाे चकचकि त्रिभुवन देखिकाे कथा तारानाथश्स्र्मा बिद्वान ले ङिनाउने कहहाजि कुरा भन्नू हुनथने म महिले पनि बनेउदा पनि गयकाे थिइन ।

  • @lalbahadurolibahaduroli8266
    @lalbahadurolibahaduroli8266 2 ปีที่แล้ว +5

    राजा भन्दा बिद्वान न बिपि रहेछ

    • @AlvinKazi
      @AlvinKazi 7 หลายเดือนก่อน

      BP ta indian ko gulami thiyo paila last mA change vako ho

  • @झुमादेबिगुरागाई
    @झुमादेबिगुरागाई 7 หลายเดือนก่อน +9

    ज्ञानेन्द्र रत्न का छोरा हुन 🙏उन्ले सालीसङ बिबाह नै नगरी ज्ञानेन्द्र लाई माइती मै जन्म दियेकी थिइन 🙏😥त्या पछि रानी इन्द्र को रहस्य मृत्यु भएको थियो 😢😢😢

    • @manuhirachan2525
      @manuhirachan2525 7 หลายเดือนก่อน

      yo sai ho re hjr le vaneko kura maile pani dheraipatak suneko xu

    • @dineshadhikari6920
      @dineshadhikari6920 5 หลายเดือนก่อน

      सहि सत्य हो

    • @MdJikrullah-v7d
      @MdJikrullah-v7d หลายเดือนก่อน

      Thenkyu

  • @NabarajSapkota-n5r
    @NabarajSapkota-n5r 5 หลายเดือนก่อน +1

    यो मुझी खोया रहेछ , युट्युबे

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 7 หลายเดือนก่อน +1

    ❤❤

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 7 หลายเดือนก่อน +1

    B, p, baabu लाई अ देखि ज्ञा सम्म थाहा थियाे

  • @skdk419
    @skdk419 7 หลายเดือนก่อน +2

    Tanasahi raja maharaj yestai hunxn sali jethi sasu janta ko xori lai baki rakhdainan chiki halxan raja haru ko kam xaina

  • @yagyathapa1325
    @yagyathapa1325 7 หลายเดือนก่อน +2

    कसरी पत्याउने दिदी बिबाह गर्न सहमत साली बिबाह गर्न खोज्दा असहमत

  • @dhrubakhadka6994
    @dhrubakhadka6994 7 หลายเดือนก่อน +5

    महेन्द्र राजाको यो दोस्रो बिबाहको कुरा हो कि ? महेन्द्र र रत्नाको बिबाह कति सालमा भएको थियो । अनि बि.पी. कति सालमा गृह मन्त्री थिए। ॥ ख्याल गरौं ।

  • @bharatkarki7958
    @bharatkarki7958 7 หลายเดือนก่อน +1

    तत्कालीन राजा महिन्द्र को श्रीमती मरेको रे अनी फेरि तत्कालीन युवराज ले साली मन पराए रे केही कुरो मिलेन वाइयात कुरा केही मिलेन

  • @rudramani777
    @rudramani777 7 หลายเดือนก่อน

    They have always spent such life forgetting all their people and country…

  • @gurungbijaya4677
    @gurungbijaya4677 7 หลายเดือนก่อน +1

    Kalpanik kura k Praman x . Raj Darbar ko kattar anti ho kangresh .

    • @gopaldangi3841
      @gopaldangi3841 7 หลายเดือนก่อน

      गिरिजाले पो माओबादी संग सांती सम्झौता भयसि आफ्नो पार्टिको नीति बिधान फेरेका हुन त नत्र पुरानो कंग्रेसको बिधान अनुसार कंग्रेस ले राजा मान्द्थियो यत्ति हो राजतन्त्र मान्दैनथियो .... मत्लब राजालाई मान्ने तर शासन राजाले गर्ने होइन जनताको छोरोले गर्ने हो भनेर प्रजातन्त्रको अभियान चलाकै हो नि |

  • @ambikaadhikari-ui2mm
    @ambikaadhikari-ui2mm 7 หลายเดือนก่อน +1

    Raj pariwar vitra derai garo

  • @RajRbh-z8y
    @RajRbh-z8y 3 หลายเดือนก่อน

    He was sexy king😂

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 7 หลายเดือนก่อน +1

    फल्तु बक्वास

  • @prahladgajurel3420
    @prahladgajurel3420 7 หลายเดือนก่อน

    Yo kun chahi ghatiya manxele diyeko tarka tesailai firta gare hai

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr 7 หลายเดือนก่อน

    Bp ta bahun thiyo!teslay jahile afno jaati ko baremaa matra socho!khali bahun ko matra urthan vyo!!

  • @Mankodeuta246
    @Mankodeuta246 5 หลายเดือนก่อน

    स्वभाविक

  • @pradipbishwokarma6271
    @pradipbishwokarma6271 ปีที่แล้ว +2

    Ye sab bakwas hai

  • @bijaynakarmi9349
    @bijaynakarmi9349 7 หลายเดือนก่อน

    Hait tyo belako raaj gharma typeko keti haru ko vagya ta 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂