Dai baru mahendra ko girlfriend Geeta gurung ko barema banaunus na photo sahit photo katai payina khojda.ekdam ramri thiyin suneko matra herna pani man lagyo
यो सबै घटना क्रम बुझ्दा इन्द्र को परिवार सबै मारिनू र रत्न को परिवार जो ज्ञानेन्द्र र शोभा बाच्नु भने पछि कतै ज्ञानेन्द्र को हात त छैन सौतेनी नाल कहिल्यै आफ्नो हुनन भन्छन्।
हरिहर शमसेर राणा को बारेमा जानकारी गराउन को लागि अनुरोध गर्दछु। अहिले जिर्ण अवस्थामा रहेको हरिहर भवन को निवास को इतिहास जान्न को लागि धेरै उत्सुक छ। आशा छ चाँडै नै मैंले खोजेको भिडियो हेर्न पाउने छु।
दरवार बाहिर कि रानि किताब हेर्दा र विविध समाचार पढ्दा दरवार हत्याकाण्ड रत्नाकाे ठुलाे भुमिका खेलेकाे पाईन्छ । जहा कि गितार गुरुङलाई दरवार निकाल्न देखि सुरु भएकाे खेल बुझिन्छ ।
Umm malai ni yestai lagyo J vaye pani euta aama le aafnai santan Raja Vayeko herna chahanxa gyanendra indra ko xora Haina rahexa tei vayera ratna le Didi ko santan lai Raja vayeko herna nasakeko huna sakxa satta dhan daulat ko lagi manxe Kati samma girdo rahexa yesle Nata Didi dekhyo Nata xora nai Aafu Rani banna ko lagi aafnai Didi ko hatya garna pani sakdo raixa manxele ani aafno xora Raja banauna aafno Didi ko santan ko pani hatya garna sakne rahexa aakhir yo sabai garera K payo ta manxe ko lov lalach le aakhir nango banayo Hera ta K payo aakhir
@@gobindabdrshah8370 hajur ho, hamile nai bujhna baki xa, aba hajur le nai bujhaidinus na tah hajur. Yetro kanda vaisakda pani, sabai kura prasta huda hudai pani hami abujh?? Hajur ko bujhailai aafai vitra rakhnus la
One of the best tube as i hv ever seen! I like ur presentation! Focus on historical issues! It has evergreen value! Suggestions- 1 plz make colorful sketch, it mks more catchy! 2 10 min length is best 3 historical issues- mallas, kirat, lichhabi n ranas n bfr 46 bs is best issues for u! 4 dynamic past pm n national heros - tulsi giri, surya thapa, marich man, bp, ganesh man, puspalal-- dr Tanka Ojha
"दरबार बाहिरकी महारानी " उपन्यास पढ्दा या सुन्दा पनि रत्नलक्ष्मी शाहको बिषयमा धेरै कुरा बुझ्न सकिन्छ । राजा महेन्द्रकाे स्वर्गाराेहण र राजा बिरेन्द्रकाे राज्याभिषेक पश्चात् राजा महेन्द्रका जेठि श्रीमती गीता गुरुङ र जेठो सन्तान रबिन्द्रका अवस्था के कस्तो रह्यो र कहाँ छन् हाेला?
Yo video herera yakdam man ma shanti milyo ananda sir.darbar vitra ka kura jun hajur lai tha xa.yesai gari hami maaj liyera aaunu hola.yo video bata dherai kura bujna paye..thank u so muchh sir.
२००७ मै इन्द्रराज्यलक्ष्मी मर्नु २००७ मै रत्न संग बिहे गर्नु बिहे गरेकै बर्ष बतासे बलकलाई राजा बनाउनु इन्द्रका सबै संन्तान हत्या कान्डमा टार्गेट हुनु र रत्नका परिवारलाई केई पनि नहुनु यो सबै २००७ देखीको षड्यंत्र हो
ईन्द्रराज्य लक्ष्मि को मृत्यु हिरा खुवायर भयको भन्ने सुनेको हो मेरोबुवा बाट तेतिबेला मेरोबुवा आर्मी मा थियो तेतिबेला ब्यारेक थियन टुडिखेल को वरिपरि कोठा लियर बस्नुपर्थ्यो धरहरा मा बिगुल फुकेपछी टुडिखेल मा भेला हुने चलन थियो ल यति नै
she is a one n only person who is responsible of darbar hatya kanda , she took many kind young soul so she will more suffering from many obstacles in comings days.... those many innocent departed soul(king Birendra's muma n her all children) is staying around with her.....
@@rajkumarbasnet5695 Gyanendras wife aka Aishwarya’s sister was injured and so was his own sister. Gyanendra was in Pokhara and Queen Ratna was in another room
No matter on whose name the school, college ,and University's name were placed ,the beneficiary were entirely civilian which is most important thing , that's why I think we should appreciate king Mahendra and royal family for that ...He could have ruled like Rana but he didn't choose that way...so I feel proud to have king like him ...
That's probably because the royal family learnt from the Ranas' mistakes. They realized that if they ruled like Ranas, its consequences would be the same as with Ranas. If they had really (without pretending) tried to uplift their subjects' lives, maybe we wouldn't still be fighting with illiteracy and poverty. P.s. I neither support any religion nor political parties. I believe in equality.
@@reznamagar6446 learning is very important dear...and attitude towards learning is more important than just learning...royal has learned a lot..now it's our(civilian) to learn as soon as possible .. otherwise the country's existence may only be the history just like Sikkim..and yeah , I do belong from Brahmin community and yeah I believe in equity ...
इन्द्र राज्य लक्ष्मी लाई पनि हत्या गरेका रहेछन् क्या इन्द्र का छोरा हरु वीरेन्द्र धीरेन्द्र मारिए अनि रत्न का सबै जीवित नै रहेछ। सबै हत्यारा मात्र रहेछन् , ♥️🇳🇵🙏
हेलेन राज्य लक्ष्मी शाह जन्म : वि.सं १९८९ असोज ६ बुधवार, बहादुर भवन , काठमाण्डौ पिता: नर शमशेर जबरा ( जुद्ध शमशेरकी पनातिनी , बहादुर शमशेरकी छोरी ) माता : उमा राज्य लक्ष्मी विवाह : बसुन्धरा बीर बिक्रम शाह ,वि.सं २००२ आषाढ ४ आइतवार सन्तान : ३; जयन्ती शाह , केतकी चेस्टर , ज्योत्सना बस्न्यात मृत्यु : वि.सं २०६४ भाद्र २६ बुधवार
हुन त यसमा ज्ञानेन्द्र तथा रत्नको समेत कुनै दोष छैन ।। र यही कारणले नै उनिहरुलाई हिंसामा पर्न दिन पनि हुँदैन ।। तर पनि यो तथ्य समाजमा राम्रोसँग उजागर गर्न जरुरी छ ।। हाम्रो समाज के हो र यसले कसरी आमा समेत लुकाउँदै नौटंकी देखाएर दुनियाँलाई उल्लु एवं मूर्ख बनाउँछ भन्ने तथ्य राम्रोसँग बुझाउनु जरुरी छ !!
आनन्द सर, रत्न पुस्तक भण्डारको नाम चाहिँ सोही पुस्तक भण्डारको साहूको नामबाट राखिएको हो(रत्नमान वा यस्तै),नझुक्किनुस्।जे होस्, तपाईंका दरबार सम्बन्धी पुराना भिडियोहरुमा यो विषय धेरै पटक उठान भइसकेको छ! तपाईंको यो चासोले हामीजस्ता लाखौं-लाख सर्वसाधारणहरुको जिज्ञासा समाधान गर्न सफल भएको छ! तपाईं को उत्तरोत्तर प्रगतिको शुभकामना !!
मैते तेसै सम्बन्धी अरु दरबार को भित्रि पुराना अन्य किताब हेर्दा त्यो बेलाको समयमा गिताले आफ्नो छोरोलाई सके राजा अनि नसके राज सरकार को ठुलो पद को लागि दरबार कमजोर बनाउना गिताको ठुलो भुमिका रह्रेछ तेसकारण उनलाई दरबार जान र महत्त्वपूर्ण कार्यक्रम मा जान समेत बन्धक गरिएको थियो अनि जातियता को कुरा उथाएर मङ्गोल हरुलाई उचाल्ने आफ्नो पछ्मा अनि काङ्ग्रेस सङ्ह पनि उनको बाक्लो सम्पक देखिन्छ त्यो बेलाम यिनले गरेको निर्णय राम्रो हो तर राज हत्या कान्डको सवाल मा भने रत्न को हात पनि राम्रो देख्छु , विभिन्न तवरले ।
@@sureshrijal790 गीता बिचरा नोकर लाई बलात्कार गरेपछि उसले छोरा लाई राजा बनाउने अधिकार राख्न पाइन्छ त्यो विभेद कौ बेला थ्यो राज खानदानमा झन् रत्न राज्यले बिरेन्द्रलाइ सम्म भेट्न नसिनेरहेछ रत्न अपराधी हो आफुले बिहे नगर्दौ जन्माएको बच्चा सम्न दिदिको छोराछोरी भनेर अहिलेसम्म झ्हुक्क्याएर राखे दिदिको साखा सन्तान केही बाकी राखेन उसको लाई भने चोट्सम्म लागेको छैन उसको दाउ आफ्नो छोरा राजा बनाउला भन्ने हो राजदरबार हत्याकाण्डमा यो बुढिको ठूलो हात छ
@@kumariu2b683 के हो के आफ्नो अँखा ले देखेको छैन लेख्ने ले जे पनि लेखी दिन्छ राज परिवार को इजेत फाल्न को लागि तेसरी राज परिवार नै सिध्याउनेले के राज परिवार को राम्रो सोच्छन त सबि गुन्डा मिलेर लेख्न लायको होला
Yesko barema badmaharani ratna rajya laxmi kai susare ko bibaran ma lekhiyako Raktakunda pustak lai reference lagyavaya aajhai thosh information milthyo hola
king mahendra had two younger brothers , Prince Himalaya married to Princep Rana and Prince Basundhara married to Helen Rana. So Helen Shah is deurani of Ratna Shah.
Malai gita gurung jo mahendra ki pahilo shree mati ho bhanne suneko xu ra gita gurung pati ni ek xora maile name pani suneko but birsiye yedi sambhab xa bhane gita gurung bare video banaunu hos.
मैले सुनेका केहि कुरा आज म लेख्न गइ राखेको छु |भन्नेले सहि कुरा भन्यो कि गलत कुरा भन्यो त्यो भन्न सक्दिन |राणाकालमा राणा हरु दरबार बाटबाहिर निस्किदा राम्रा राम्रा केटीहरु लुक्नु पर्थियो रे |किनकी ति केटि हरु देख्ने बितिक्कै राणाहरुले जबर्जस्ति लैजान्थिये रे उनीहरुको जे आदेस भयो त्यो कुरा सिरोपणगर्नु पर्थियो रे |पछि राजतन्त्र आएपछि राजा हरुले पनि तेस्तै गर्नु पर्थियो रे |तर राणा हरुले जस्तो जबर्जस्ति चाही निकै कम भयो रे |राजाहरुले बाहिर बिबाह गर्नु भन्दा राणा परिवारकै छोरीहरु बिबाह गर्नु पर्थियो रे |राज परिबार मा २ ओटा राजा महेन्द्र र राजा बिरेन्द्र चाही जन भाबना बुजेर काम गर्नु पर्छ भनेर देस र जनताको हित हुने कुरा गर्ने बेक्ती भनेको सुनिन्थियो |उहा हरु त कसैले नचिन्ने गरेर दरबार बाट निस्केर जनताको कस्तो अवस्था छ भनेर छड्के जाच गर्नु हुन्थियो रे |तेती गर्दा गर्दै पनि उहाहरुलाई निगरानी गर्ने गर्थियो रे |राजा महेन्द्र को देखल मा ३ ओटी श्रीमती देखियो |२ ओटा बिबाहित र अर्को रखेउटी भन्नपर्यो |रखेउटी बाट १ सन्तान र २ओट़ारानी बाट ६ सन्तान ३ ओटा छोरा ३ ओटी छोरी | राजा महेन्द्र ले राणाको छोरी दिदी बहिनि बिबाह गरेको दिदी को नाम इन्द्र राज्जे र बहिनि को नाम रत्न राज्जे हो |रत्न राज्जे त अजपनि जिवितै हुनुहुन्छ |उहाहरुको बारेमा केहि भन्छु |ज्ञानेन्द्र साह रत्न पटी को छोरा हो |रत्न ले महेन्द्र सग बिबाह नगर्दै जन्मेको छोरा हो |छोरा जन्मिए पछि बिबाह गरेको हो |इन्द्र राज्जे लछ्मी मरे पछि मात्र रत्न लाइ बिबाह गरेको हो |इन्द्र राज्जे को सहज मिर्तु होइन सद्येंत्र पुर्बक मरेको कुरा सुनिएको थियो |येस्मा रत्न को हात छ भनेर कुरा बाहिर आएको थियो |महारानी रत्न ले महेन्द्र लाइ अति मन पराउने रे खाली महेन्द्र को नजिक हुने रे त्यो भएपछी ज्ञानेन्द्र साह जन्मियेरे |बिबाह गर्ने भनेर दबाब दिन थाल्दा महेन्द्र ले मानेन रे |म एउटी रानी हुदा हुदै अर्को बिबाह गर्दिन बरु ज्ञानेन्द्र लाइ दर्बार म लगेर इन्द्र राज्जेको सन्तान बनाउछु भनेर लगेको रे |एस पछि रानी बन्न नपाए पछि दिदी लाइ २ चोटी माइत गएको बखतमा मार्ने सद्येंत्र गरेको रे यो कुरा इन्द्र राज्जेलाई थाहा भयो रे |पछि अन्तिम बच्चा जन्मिदा सुत्केरी अबस्थामानै बिस खुवाएर मारेको रे यो कुरा इन्द्र राज्जे लक्ष्मी लाइ सुत्केरी स्याहार्ने महिला ले मेरो आमा सग भनेको सुनेको मैले |इन्द्र राज्जेले सुसारे सग भनेको थीनरे|मलाई फेरी मार्ने सद्येंत्र हुन् सक्छ तिमीले मेरा सन्तानहरुको हेरविचार गर्नु है भनेको रे |इन्द्र राज्जे लक्ष्मी मर्नु भन्दा अगाडी कुनै बिरामी थिएन रे |जब उनीलाई खानेकुरा दीयोरे त्यो खाएपछि उनको देहान्त भयो रे |तेस्पछि महेन्द्रले रत्न लाइ बिबाह गरेको रे |जो सुसारे थिइन् उनि बाचेको भए अहिले उनीसग सबै कुरा थाहा पाउन सकिन्थियो |उनीले भैदैनी लाइ दिएको ढाकाको सलमेरो आमालाई अतिनै राम्रो लागेर किन्नु भएको थियो |दर्बार हत्या काण्ड आफ्नो छोरा ज्ञानेन्द्र साह लाइ राजा बनाउन रत्न राज्जे लक्ष्मी साहले रचेको खेल हुन् सक्छ |रत्न अतिनै कठोर हिर्दएको महिला हुनुहुन्थियो रे |जति कुरा मैले लेखे यो कुरा सुनेको हु देखेको हैन |दर्बार हत्या काण्ड र मदन आश्रित हत्या काण्ड ले देस ले ठुलो छेती बेहर्नु पर्यो |राजा बिरेन्द्रको नातिनीहरू साना नभएका भए उनीहरु पनि मारिने थिए होलान |बिरेन्द्रको बग्स हकदार ती नातिनी हरुनै हुन् |तिनीहरुको अधिकार कसैले खोस्न पाइदैन |महेन्द्र र बिरेन्द्र त देस को सहि राजा रहेछन |उनीहरु बाचेको भए आज हाम्रो देस कति विकास भै सक्थियो होला ?
Well, Mrs. Geeta Gurung and her son Prince Rabindra Shah were living in their residence till their demise located at Lamatar, in between Ravi Bhavan and Kalanki, it can be easily seen on the right-hand side from the Ravi Bhavan to Kalanki. Rabindra Shah was a lyricist too and had a close circle of very few friends related to the elite families of the capital. He was given the title of 'Raj Kumar', a very nominal iconic title given to the former kings of the principalities of the Baise-Chaubise Rajautas, by his father, the then King Mahendra. His mother died unrecorded, but he died in the fifties but was not given any funeral honor bestowed upon royalty.
मलाई यो भिडियो बनाउने आनन्द सर लाइ हेर्न असध्धै मन छ । अरु को को लाई मन छ साथिहरु ???
Thhakai manko kuro vannu voo
Mero pani
po
@Abishek Adhikari omsantlgita
Malai ni herna man xa
Dai baru mahendra ko girlfriend Geeta gurung ko barema banaunus na photo sahit photo katai payina khojda.ekdam ramri thiyin suneko matra herna pani man lagyo
Ho ni plz geeta Gurung ko barema pani vanu na plzzz ani photo pani herumna
Listen "durbar bahira ko maharani"
@@Missbandana2080 ुञ
दरबार बाहिरकी महारानी उपन्यास खोज्नुहोस्
यो सबै घटना क्रम बुझ्दा इन्द्र को परिवार सबै मारिनू र रत्न को परिवार जो ज्ञानेन्द्र र शोभा बाच्नु भने पछि कतै ज्ञानेन्द्र को हात त छैन सौतेनी नाल कहिल्यै आफ्नो हुनन भन्छन्।
Dar bar hatyakandama ratnarajyalaxmi ko haat chha. Birendra rajako aama indrarajyalaxmi lai maarne haat pani yahi ratnarajyalaxmi kai chha re.
हरिहर शमसेर राणा को बारेमा जानकारी गराउन को लागि अनुरोध गर्दछु। अहिले जिर्ण अवस्थामा रहेको हरिहर भवन को निवास को इतिहास जान्न को लागि धेरै उत्सुक छ। आशा छ चाँडै नै मैंले खोजेको भिडियो हेर्न पाउने छु।
उम्म दिदी इन्द्र र जेठी सौता गीता गुरुङ को आयु पनि तपाईं लाई नै लागोस तीन सय बर्स बाच्नु होला
सर दर्शन हजुरले पुराना पुराना भिडियो ल्याईसिन्छ खुब मन पर्छ। अनि हजुरको बोल्ने शैली पनि एक्दम राम्रो लाग्छ।
राजदरबार ईतिस बारे आम नेपाली लाई जानकारी दिएकोमा हजूर लाई धेरै धेरै धन्यवाद् छः
दरवार बाहिर कि रानि किताब हेर्दा र विविध समाचार पढ्दा दरवार हत्याकाण्ड रत्नाकाे ठुलाे भुमिका खेलेकाे पाईन्छ । जहा कि गितार गुरुङलाई दरवार निकाल्न देखि सुरु भएकाे खेल बुझिन्छ ।
डाड़डरसाप-नबुझीकन बोलनुर सुननीयरमोटाउनु यौटै हो।
हो मैले नि त्यै पुस्तक पढे देखी रत्नराज्य लाई महारानी होईन अपराधी भन्छु
Umm malai ni yestai lagyo J vaye pani euta aama le aafnai santan Raja Vayeko herna chahanxa gyanendra indra ko xora Haina rahexa tei vayera ratna le Didi ko santan lai Raja vayeko herna nasakeko huna sakxa satta dhan daulat ko lagi manxe Kati samma girdo rahexa yesle Nata Didi dekhyo Nata xora nai Aafu Rani banna ko lagi aafnai Didi ko hatya garna pani sakdo raixa manxele ani aafno xora Raja banauna aafno Didi ko santan ko pani hatya garna sakne rahexa aakhir yo sabai garera K payo ta manxe ko lov lalach le aakhir nango banayo Hera ta K payo aakhir
@@gobindabdrshah8370 hajur ho, hamile nai bujhna baki xa, aba hajur le nai bujhaidinus na tah hajur. Yetro kanda vaisakda pani, sabai kura prasta huda hudai pani hami abujh?? Hajur ko bujhailai aafai vitra rakhnus la
एक्दम सर
सुन्दर राज परिवार बिरेन्द्र को सम्पुर्ण परिवार यक्कै साथ हक्की गत उहाँ हरु बोलेको भिडियो हेर्ने यक्दमै मन छ जय राजसस्था जय हिन्दु जय नेपाल
कृपया सर मलाइ हजुरको अनुहार सहित को भिडियो हेर्न मन छ।यो channel बाहेक हजुरको ब्यात्तिगत जीवन र भोगाइ को बारेमा जान्न पाए आभरी हुने थिए।।।
One of the best tube as i hv ever seen! I like ur presentation! Focus on historical issues! It has evergreen value! Suggestions-
1 plz make colorful sketch, it mks more catchy!
2 10 min length is best
3 historical issues- mallas, kirat, lichhabi n ranas n bfr 46 bs is best issues for u!
4 dynamic past pm n national heros - tulsi giri, surya thapa, marich man, bp, ganesh man, puspalal-- dr Tanka Ojha
"दरबार बाहिरकी महारानी " उपन्यास पढ्दा या सुन्दा पनि रत्नलक्ष्मी शाहको बिषयमा धेरै कुरा बुझ्न सकिन्छ । राजा महेन्द्रकाे स्वर्गाराेहण र राजा बिरेन्द्रकाे राज्याभिषेक पश्चात् राजा महेन्द्रका जेठि श्रीमती गीता गुरुङ र जेठो सन्तान रबिन्द्रका अवस्था के कस्तो रह्यो र कहाँ छन् हाेला?
Yubraj Rabindra ra unki amaa Geeta swargabaas vaisaknuvo
गोल्छे सार्की ज्युको जिवनी र वहाको राजनैतिक जिवन बारे जानकारी गरि दिनु हुन बिनम्र बिन्ती छ सर
hoho
Yo video herera yakdam man ma shanti milyo ananda sir.darbar vitra ka kura jun hajur lai tha xa.yesai gari hami maaj liyera aaunu hola.yo video bata dherai kura bujna paye..thank u so muchh sir.
Could you please make the video on the topic 'kot parwa' and please mention the exact place where kot parwa was done. Thank you.
Rabindra Shah का सन्तानको बारेमा जानकारी पाउँ न
२००७ मै इन्द्रराज्यलक्ष्मी मर्नु २००७ मै रत्न संग बिहे गर्नु बिहे गरेकै बर्ष बतासे बलकलाई राजा बनाउनु इन्द्रका सबै संन्तान हत्या कान्डमा टार्गेट हुनु र रत्नका परिवारलाई केई पनि नहुनु यो सबै २००७ देखीको षड्यंत्र हो
दिपेन्द्र लाई सोध्नु किन छानी छानि मारेको भनी?
दरवार बाहिरकि महारानि पढ्नुस सर रुवाउँछ यो रत्नराज्य त चरित्र हिन आइमाई हो
यसले दिदि र दिदि को सन्तान सबै मारेको देखिन्छ
@@dhrubabasnet636 सबैलाई थाहा छ कि छानी छानी मार्ने दीपेन्द्र होइन अरु नै कोई हो
ईतिहास पढेर केही बोले राम्रो हुन्थ्यो!
@@kumariu2b683 एउटा ले लेख्या उपन्यास पढेर तेहि सत्य मान्ने?
ईन्द्रराज्य लक्ष्मि को मृत्यु हिरा खुवायर भयको भन्ने सुनेको हो मेरोबुवा बाट तेतिबेला मेरोबुवा आर्मी मा थियो तेतिबेला ब्यारेक थियन टुडिखेल को वरिपरि कोठा लियर बस्नुपर्थ्यो धरहरा मा बिगुल फुकेपछी टुडिखेल मा भेला हुने चलन थियो ल यति नै
Pls make video for Geeta gurung
अहिलेको पुस्ताले ईतिहास को जानकारी लिन पाईयो धन्यवाद दाजु
Hjur gayar interview linu paudain ra bada maharani ratna rajyalaxmi Shaha sng....hami vnda paxilo pusta kolagi ni hune thiyo...uha narhe pani...
हेलेन शाहाको बारेमा भिडियो बनाईदिनु होला सर
तत्कालीन राजा त्रिभुवन को लाइभ अडियो सुन्न पाए हुन्थ्यो सर
If ever Bigboss launch on the Nepali version. His voice would be the best for Biboss !!
दिर्घायु को कामना तर इन्द्र राज्यलक्ष्मी बारे सुन्दा दूख लाग्यो
Sir please milxa vane geeta ra rabindra shah ko biography vandinu ... Uniharu ko santan Lai k vayu k garthya rabindra durbar bata nikaliyapaxi
Darbar bahiraki marahari vanni noble sunnu sabaii xa tesma❤️❤️
she is a one n only person who is responsible of darbar hatya kanda ,
she took many kind young soul so she will more suffering from many obstacles in comings days....
those many innocent departed soul(king Birendra's muma n her all children) is staying around with her.....
exactly she is the real criminal ,even due to her Geeta Gurung and prince Rabindra had to leave palace and live hatred life
@@GRYasmin wait how is she responsible? Why do people think that
@@potatowatermelonsalad5631 kina vane tyo din darbar ma vako lai 1 ta chot Pani na lagnu tetro sabai marda kasari samvab vayo ta
@@rajkumarbasnet5695 Gyanendras wife aka Aishwarya’s sister was injured and so was his own sister. Gyanendra was in Pokhara and Queen Ratna was in another room
बझाङमा प्रख्यात बझाङि राजा थिय भन्ने सानैदेखि सुनेको छु । यसको बारेमा बुझ्न सरै मन लाको छ ।।
Jaya Prithvi Bahadur Singh
दाइ मन्त्री मण्डल फेर बदल भए पछि नि एउटा रिपोर्ट बनाउनु है plz hai
91 years of age and seems so young and energetic 😍😍❤️ May god give her a long and happy life ahead ..!
K garnu vai rani hone ta
@@signature7038 ho hai thul daju
ल सर मोहन बिक्रम को बारेमा भिडियो बनाऊनु पर्यो प्लिज
गीता गुरूड. जिउदो छिन् कि छैनन् अनि गीता गुरूड.को छोरा रविन्द्र कहां छन् ? जानकारी पाए सुनमा सुगन्ध हुन्थ्यो ।
गीता गुरुंग र रवींद्र शाह अहिले जीवित छैनन्
एेsworya Rani ko voice aajasamma suneko xaina sunna man xa please saknuhunxa bhane
Yes please
राजा त्रिभुवनको पत्नीको बारेमा भिडियो बनाउनु सर
aru ko barema dherae sunaunu vayo hajurle ab tapaiko barema kehi vannus..
tapaiko ko barema sunna man lagyo...
Is that real picture of Indra rajya laxmi ?
लाखौं कामना mero pani.
दाजु हजुर ले गेहेन्द्र सम्सेर जबरा को यक biography banaus na please
Sir malai hamro rani Aishwarya ko boleko ra princess Shruti ra princes nirajanko boleko video banaunu na sir🙏
Rani Aishwarya ta princess shurti ko audio voice sunna paye hunthyou
श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह सरकारको सुस्वास्थ्य एब्म दीर्घायुको शुभ-कामना चढाउद छु !
जय नेपाल !!!
No matter on whose name the school, college ,and University's name were placed ,the beneficiary were entirely civilian which is most important thing , that's why I think we should appreciate king Mahendra and royal family for that ...He could have ruled like Rana but he didn't choose that way...so I feel proud to have king like him ...
That's probably because the royal family learnt from the Ranas' mistakes. They realized that if they ruled like Ranas, its consequences would be the same as with Ranas.
If they had really (without pretending) tried to uplift their subjects' lives, maybe we wouldn't still be fighting with illiteracy and poverty.
P.s. I neither support any religion nor political parties. I believe in equality.
@@reznamagar6446 learning is very important dear...and attitude towards learning is more important than just learning...royal has learned a lot..now it's our(civilian) to learn as soon as possible .. otherwise the country's existence may only be the history just like Sikkim..and yeah , I do belong from Brahmin community and yeah I believe in equity ...
पन्चे युटुवेले किन मरेकाे गित बजाकाे यसमा ?
Rabindra ko barema pani video banaunus na
इन्द्र राज्य लक्ष्मी लाई पनि हत्या गरेका रहेछन् क्या
इन्द्र का छोरा हरु वीरेन्द्र धीरेन्द्र मारिए अनि रत्न का सबै जीवित नै रहेछ। सबै हत्यारा मात्र रहेछन् ,
♥️🇳🇵🙏
Agree
Kushal Baral papi harule mareki ho bichara rani Indra lai
होहो दिदि लाई रत्नले मारेको हो
बिषपान गराई मारेकाे भन्ने अाराेप छ
Yes
Helen को बारेमा पनि केही चर्चा गरिदिनु हुन्छ की Sir!!!
हेलेन राज्य लक्ष्मी शाह
जन्म : वि.सं १९८९ असोज ६ बुधवार, बहादुर भवन , काठमाण्डौ
पिता: नर शमशेर जबरा ( जुद्ध शमशेरकी पनातिनी , बहादुर शमशेरकी छोरी )
माता : उमा राज्य लक्ष्मी
विवाह : बसुन्धरा बीर बिक्रम शाह ,वि.सं २००२ आषाढ ४ आइतवार
सन्तान : ३; जयन्ती शाह , केतकी चेस्टर , ज्योत्सना बस्न्यात
मृत्यु : वि.सं २०६४ भाद्र २६ बुधवार
Sir rajendra saahi ko ra geeta gurung ko barema ni vannuna
मलाई त माया लाग्यो मुमा बडामाहानी को बोलेको इन्टरभिउ हेर्दा 💕
pasupati samsher jb rana ko ni video banauna paryo :) :)
Ailey raj khandan ka sadasya kata kata xan , k gardai xan , tesko bare ma video banuana paryo sir.
हुन त यसमा ज्ञानेन्द्र तथा रत्नको समेत कुनै दोष छैन ।।
र यही कारणले नै उनिहरुलाई हिंसामा पर्न दिन पनि हुँदैन ।।
तर पनि यो तथ्य समाजमा राम्रोसँग उजागर गर्न जरुरी छ ।।
हाम्रो समाज के हो र यसले कसरी आमा समेत लुकाउँदै नौटंकी देखाएर दुनियाँलाई उल्लु एवं मूर्ख बनाउँछ भन्ने तथ्य राम्रोसँग बुझाउनु जरुरी छ !!
Shree birendra bir birkram shah ko barema ne biography hunu paryo
कुरै यही हो !!
२०५८ सालमा हामी स्कुल पढ्दा सानै छँदा मेरो हजुरबाले हजुरआमा सँग पनी यही भन्नुहुन्थ्यो !!
हामी यो कुरा नबुझ्ने !!
पछी पछी बुझ्दै गईयो ।।
I love your voice very much.Any one else..?
आनन्द सर, रत्न पुस्तक भण्डारको नाम चाहिँ सोही पुस्तक भण्डारको साहूको नामबाट राखिएको हो(रत्नमान वा यस्तै),नझुक्किनुस्।जे होस्, तपाईंका दरबार सम्बन्धी पुराना भिडियोहरुमा यो विषय धेरै पटक उठान भइसकेको छ! तपाईंको यो चासोले हामीजस्ता लाखौं-लाख सर्वसाधारणहरुको जिज्ञासा समाधान गर्न सफल भएको छ! तपाईं को उत्तरोत्तर प्रगतिको शुभकामना !!
ठिकई होला....रामाइलो लाग्छ...
Ek damai ramro video
elawa devi Gurung ko bare ma charcha gardinus na
Omg 91 years huda pani kati cute talent love you muwa
Yo papini budi marna kati garo
Tehi papini budhile garda birendrako sakha santan masiyeko chha ani teslai nai love you muwa re 🖕🖕🖕
Geeta rw Rabindra shah ko kura photo ya video xa vani inform garnuna la
Feel so bad for Indira.
Sir miss word ko barema video banaunu pareyo...
Please, malai rani aishwarya ko voice sunna man xa.
पहिलाकाे कुरा साेदनु पराे सर ताकी नेपाली जनतालाई थाहा हुनछ ।
पृथ्वीनारायण शाह को बुहारि राज्य लक्ष्मी शाह को बारेमा पनि भिडियो बनाउनु पर्यो ,
tara devi jyu ka geet kati ramra ani kun geet hola purai sunna paye hunthyo.
Rabindra shah ra अहिले कहाँ हुनुहुन्छ साथै उहाँको पारिवारिक अवस्था को बारेमा केही जानकारी उपलब्ध गराउनुहोस् न
Rabindra Shah ko kunai pariwarik awastha xaina unko mrityu vaisakyo uni ek kabi thiye
the great villian of nepali history
Shut up
Raja birendrako janma 2002 paush ma r purba raja Gyanendrako janma 2003 asharma vayesi t sot ratna ko vanne bujhihalinxa ni.
मलाई पृथ्वी विर विक्रम शाहको आवाज सुन्न मन लागेको छ र उनको जिवनी बारे जान्न मन छ।त्यस्तै त्रैलोक्य विर विक्रम शाहको पनि आवाज सुन्न मन छ।
tyo samay ma aawaj record garni system aisakeko thiyo hola ra?
Sir ur voice is extra ordinary 👍️👍️👍️ keep going
Naraynhiti Durbar KO history plzz
Sarai dukh lagdo story po rahexha raja haru ko pani .. I think nobody is perfect even though if you are king .. anything can happen with anyone .
Shree 5 trivuwan sarkar ko Pani biography garaunu na dai🙏🙏
यो उइले कि राजा अनि राणा हरु त साह्रेइ खतम थियछन जो लेउनु मन लाग्छ लायो
Aafnai didi ko sauta hune kasto man bhayo hola .
Ananda ji ko email id kun ho
Quuen elizabeth le mahindra birendra raja ekdam ramro raja hun bhneko video sab herera banaunaa paryo
Gita gurung ra rabindra shah ko barema pani khe kura launus na
हजुर वहाहरुको बारे पनि जान्कारि पाए आभारी हुने थियौं ।
Tae ta durbhar bahira ko maharani vanni Novel padeko thiya Tespaxi Kati research gare Gita ra rabindra ko barema Tara vetina
Thank you for this historical vedio.
About late king birendra I want to know
हामी बडामहारानी भन्छौ रत्न राज्य लाई
तर त्यो आइमाइ पापिनी अपराधी नि हो रे
मैले दरवार बाहिरकि महारानी बाट सुनेको सत्यतथ्य
मैते तेसै सम्बन्धी अरु दरबार को भित्रि पुराना अन्य किताब हेर्दा त्यो बेलाको समयमा गिताले आफ्नो छोरोलाई सके राजा अनि नसके राज सरकार को ठुलो पद को लागि दरबार कमजोर बनाउना गिताको ठुलो भुमिका रह्रेछ तेसकारण उनलाई दरबार जान र महत्त्वपूर्ण कार्यक्रम मा जान समेत बन्धक गरिएको थियो अनि जातियता को कुरा उथाएर मङ्गोल हरुलाई उचाल्ने आफ्नो पछ्मा अनि काङ्ग्रेस सङ्ह पनि उनको बाक्लो सम्पक देखिन्छ त्यो बेलाम यिनले गरेको निर्णय राम्रो हो तर राज हत्या कान्डको सवाल मा भने रत्न को हात पनि राम्रो देख्छु , विभिन्न तवरले ।
@@sureshrijal790 गीता बिचरा नोकर लाई बलात्कार गरेपछि उसले छोरा लाई राजा बनाउने अधिकार राख्न पाइन्छ त्यो विभेद कौ बेला थ्यो राज खानदानमा
झन् रत्न राज्यले बिरेन्द्रलाइ सम्म भेट्न नसिनेरहेछ रत्न अपराधी हो
आफुले बिहे नगर्दौ जन्माएको बच्चा सम्न दिदिको छोराछोरी भनेर अहिलेसम्म झ्हुक्क्याएर राखे
दिदिको साखा सन्तान केही बाकी राखेन उसको लाई भने चोट्सम्म लागेको छैन
उसको दाउ आफ्नो छोरा राजा बनाउला भन्ने हो राजदरबार हत्याकाण्डमा यो बुढिको ठूलो हात छ
suresh rijal tyu sabai manxe haru ko soch tyu bela geeta le xora Lai raja banauna khojlin vanni thiyu tara geeta patra maile bujhera anusar niswartha thien... bacha belama raja bata balatkrit vayara bacha janmayara afnai buda ko bihe hernu paryu unle uni sadhai nokarni vayara basna badya thien yesto ma unle chaheko vaya awasya unko xoro raja banaunu vanera boli uthauna sakthin haina ra ... Tara unle tyu kaile garin jasto lagena
@@kumariu2b683 के हो के आफ्नो अँखा ले देखेको छैन लेख्ने ले जे पनि लेखी दिन्छ राज परिवार को इजेत फाल्न को लागि तेसरी राज परिवार नै सिध्याउनेले के राज परिवार को राम्रो सोच्छन त सबि गुन्डा मिलेर लेख्न लायको होला
KUMARI TH-cam nahune kura nabolnu timle kehi dekheko xainau hawama andajima bolna xoda
Gita gurung ra waha ko santan maa baki raheka haru ko baare maa pani vlog banauna saknuhunxa?
महेन्द्रको ल्याइते रानी बाट जन्मेको रबिन्द्र शाहा लाई किन राजा बनाइएन। आखिरमा ज्ञानेन्द्रको शाहा पनि उस्तै उस्तै रहेछ न त।
Yesko barema badmaharani ratna rajya laxmi kai susare ko bibaran ma lekhiyako Raktakunda pustak lai reference lagyavaya aajhai thosh information milthyo hola
एतिहासिक कुरा थाहा पाउन।।आनन्द ज्यु को यो काय्रक्रम छुटाउदिन
श्री ५ मुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह सरकारकाे ९१ ओैं जन्माेत्सवकाे शुभउपलक्ष्यमा सरकारकाे सुखसमृध्दी र सुस्वास्थ्य कामना गर्दछु।
Helen vanni bitikei its sounds like foreign name, can you say more about Helen shah????
king mahendra had two younger brothers , Prince Himalaya married to Princep Rana and Prince Basundhara married to Helen Rana. So Helen Shah is deurani of Ratna Shah.
I know that one of my neighbour uncle was loved by Helen daughter but he deny because she was so short and she died in royal massacare.
Mahabir pun ko video plz...
Malai gita gurung jo mahendra ki pahilo shree mati ho bhanne suneko xu ra gita gurung pati ni ek xora maile name pani suneko but birsiye yedi sambhab xa bhane gita gurung bare video banaunu hos.
Durbar bahiraki maharani novel sunnus sabai tha paununxa
Very nice video
पहिले नै आफ्नै दिदीलाई मारेर आएको रहिछ अनि दिदीको छोरा-छोरी लाई मार्न त कुन ठुलो कुरा भयो 😡
Nir shah ko biography chahiyo
Long live the 👑🔱🔱
Long live the Royals 👑👑👑
Long live the Nation 🇳🇵🇳🇵🇳🇵🇳🇵
So nice 👍
के मानीसहरुले भन्ने गरेझै बच्चुकैलाश र महेन्द्र पुत्रीको प्रेम सम्बन्श थियो?
sir,hajur lai pani chinna paya hunthyo. your biography please sir......
सुश्वास्थ तथा दिर्घायु को शुभकामना बडा मुमा ज्यु
मैले सुनेका केहि कुरा आज म लेख्न गइ राखेको छु |भन्नेले सहि कुरा भन्यो कि गलत कुरा भन्यो त्यो भन्न सक्दिन |राणाकालमा राणा हरु दरबार बाटबाहिर निस्किदा राम्रा राम्रा केटीहरु लुक्नु पर्थियो रे |किनकी ति केटि हरु देख्ने बितिक्कै राणाहरुले जबर्जस्ति लैजान्थिये रे उनीहरुको जे आदेस भयो त्यो कुरा सिरोपणगर्नु पर्थियो रे |पछि राजतन्त्र आएपछि राजा हरुले पनि तेस्तै गर्नु पर्थियो रे |तर राणा हरुले जस्तो जबर्जस्ति चाही निकै कम भयो रे |राजाहरुले बाहिर बिबाह गर्नु भन्दा राणा परिवारकै छोरीहरु बिबाह गर्नु पर्थियो रे |राज परिबार मा २ ओटा राजा महेन्द्र र राजा बिरेन्द्र चाही जन भाबना बुजेर काम गर्नु पर्छ भनेर देस र जनताको हित हुने कुरा गर्ने बेक्ती भनेको सुनिन्थियो |उहा हरु त कसैले नचिन्ने गरेर दरबार बाट निस्केर जनताको कस्तो अवस्था छ भनेर छड्के जाच गर्नु हुन्थियो रे |तेती गर्दा गर्दै पनि उहाहरुलाई निगरानी गर्ने गर्थियो रे |राजा महेन्द्र को देखल मा ३ ओटी श्रीमती देखियो |२ ओटा बिबाहित र अर्को रखेउटी भन्नपर्यो |रखेउटी बाट १ सन्तान र २ओट़ारानी बाट ६ सन्तान ३ ओटा छोरा ३ ओटी छोरी | राजा महेन्द्र ले राणाको छोरी दिदी बहिनि बिबाह गरेको दिदी को नाम इन्द्र राज्जे र बहिनि को नाम रत्न राज्जे हो |रत्न राज्जे त अजपनि जिवितै हुनुहुन्छ |उहाहरुको बारेमा केहि भन्छु |ज्ञानेन्द्र साह रत्न पटी को छोरा हो |रत्न ले महेन्द्र सग बिबाह नगर्दै जन्मेको छोरा हो |छोरा जन्मिए पछि बिबाह गरेको हो |इन्द्र राज्जे लछ्मी मरे पछि मात्र रत्न लाइ बिबाह गरेको हो |इन्द्र राज्जे को सहज मिर्तु होइन सद्येंत्र पुर्बक मरेको कुरा सुनिएको थियो |येस्मा रत्न को हात छ भनेर कुरा बाहिर आएको थियो |महारानी रत्न ले महेन्द्र लाइ अति मन पराउने रे खाली महेन्द्र को नजिक हुने रे त्यो भएपछी ज्ञानेन्द्र साह जन्मियेरे |बिबाह गर्ने भनेर दबाब दिन थाल्दा महेन्द्र ले मानेन रे |म एउटी रानी हुदा हुदै अर्को बिबाह गर्दिन बरु ज्ञानेन्द्र लाइ दर्बार म लगेर इन्द्र राज्जेको सन्तान बनाउछु भनेर लगेको रे |एस पछि रानी बन्न नपाए पछि दिदी लाइ २ चोटी माइत गएको बखतमा मार्ने सद्येंत्र गरेको रे यो कुरा इन्द्र राज्जेलाई थाहा भयो रे |पछि अन्तिम बच्चा जन्मिदा सुत्केरी अबस्थामानै बिस खुवाएर मारेको रे यो कुरा इन्द्र राज्जे लक्ष्मी लाइ सुत्केरी स्याहार्ने महिला ले मेरो आमा सग भनेको सुनेको मैले |इन्द्र राज्जेले सुसारे सग भनेको थीनरे|मलाई फेरी मार्ने सद्येंत्र हुन् सक्छ तिमीले मेरा सन्तानहरुको हेरविचार गर्नु है भनेको रे |इन्द्र राज्जे लक्ष्मी मर्नु भन्दा अगाडी कुनै बिरामी थिएन रे |जब उनीलाई खानेकुरा दीयोरे त्यो खाएपछि उनको देहान्त भयो रे |तेस्पछि महेन्द्रले रत्न लाइ बिबाह गरेको रे |जो सुसारे थिइन् उनि बाचेको भए अहिले उनीसग सबै कुरा थाहा पाउन सकिन्थियो |उनीले भैदैनी लाइ दिएको ढाकाको सलमेरो आमालाई अतिनै राम्रो लागेर किन्नु भएको थियो |दर्बार हत्या काण्ड आफ्नो छोरा ज्ञानेन्द्र साह लाइ राजा बनाउन रत्न राज्जे लक्ष्मी साहले रचेको खेल हुन् सक्छ |रत्न अतिनै कठोर हिर्दएको महिला हुनुहुन्थियो रे |जति कुरा मैले लेखे यो कुरा सुनेको हु देखेको हैन |दर्बार हत्या काण्ड र मदन आश्रित हत्या काण्ड ले देस ले ठुलो छेती बेहर्नु पर्यो |राजा बिरेन्द्रको नातिनीहरू साना नभएका भए उनीहरु पनि मारिने थिए होलान |बिरेन्द्रको बग्स हकदार ती नातिनी हरुनै हुन् |तिनीहरुको अधिकार कसैले खोस्न पाइदैन |महेन्द्र र बिरेन्द्र त देस को सहि राजा रहेछन |उनीहरु बाचेको भए आज हाम्रो देस कति विकास भै सक्थियो होला ?
please make a video on brief history of nepal maoist