GH 36 || What was happened in Kotparva? || Historical fact of Kot Parva ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 312

  • @britishgurkhaspretrainingc9944
    @britishgurkhaspretrainingc9944 8 หลายเดือนก่อน +14

    कोत पर्व सुनेको तर यथार्त के हो सुनेको थिएन , आज सुन्ने बुझ्ने मौका पाइयो , बाचक टीम लाई धेरै धन्यवाद ,

  • @deviaryal4729
    @deviaryal4729 2 ปีที่แล้ว +21

    इतिहासको प्रेमी मलाई साह्रै मन पर्यो ।फेरी फेरी पनि जानकारी हरू पाउने विश्वास छ।धन्यवाद तथा शूभकामना ।

    • @padamshrestha5203
      @padamshrestha5203 2 ปีที่แล้ว

    • @maiyakatuwal7653
      @maiyakatuwal7653 ปีที่แล้ว +1

      हाेइन काेत पर्व कुन ठाउँ वा कुन दरबारमा भएकाे थियाे हजुर😂😂😂😂

  • @reshamneupane6902
    @reshamneupane6902 11 หลายเดือนก่อน +6

    अत्यन्त राम्रो भिडियो, धेरै धेरै धन्यवाद छ ❤

  • @mohankhadka471
    @mohankhadka471 10 หลายเดือนก่อน +1

    निकै खाेजमुलक र उपयोगी ।

  • @pratiksbro12
    @pratiksbro12 11 หลายเดือนก่อน +1

    इतिहास प्रष्ट पारेकोमा सारै खुसी लाग्यो

  • @BabetTV
    @BabetTV 5 หลายเดือนก่อน

    इतिहासको बारेमा सुन्न एकदमै मन लागेको छ ❤❤❤

  • @binitadawadi1064
    @binitadawadi1064 11 หลายเดือนก่อน +1

    राम्रो शिक्षादायक इतिहासकाे सम्झना ।

  • @Amarkhadka0987
    @Amarkhadka0987 11 หลายเดือนก่อน +9

    फ़ेरि कोतपर्व हुन जरुरी छ पुरानो सबै नेताकार्यकर्ता माथि पारस को नेतृत्व मा।

    • @bishnubaral5817
      @bishnubaral5817 7 หลายเดือนก่อน +2

      नालाएक लाई महा नालाएक लाइसुम्पियो भने हत्या त होला नेपालि कोभलो भने हुंदैन।

  • @yuddharai6613
    @yuddharai6613 6 หลายเดือนก่อน +5

    आफ्नो स्वार्थ पूरा गर्नको लागि रानीको चाप्लुसी गर्ने जङगबहादुर र अदूरदर्शी चाप्लुसीमा फस्ने रानी लक्ष्मी देवी कोतपर्वको नायकहरु हुन ।

  • @dillirajkoli2951
    @dillirajkoli2951 3 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद

  • @bhagatsubba155
    @bhagatsubba155 10 หลายเดือนก่อน

    उत्कृष्ट लाग्याे धन्यवाद , सेवाराे हाै ।

    • @HistoryinNepali
      @HistoryinNepali  10 หลายเดือนก่อน

      Thank you so much. Sewaro.

  • @reshambastakoti993
    @reshambastakoti993 4 หลายเดือนก่อน

    मज्जा अायाे कथा सुन्न

  • @tikarammulicha6976
    @tikarammulicha6976 3 ปีที่แล้ว +7

    एतिहासिक ग्यान अति महत्वपुर्ण छ। केही भित्री कुरा जान्कारिका लागि धन्यबाद ! नेपालको राजनिती आजको स्थितिमा येहि कोतपर्बकै स्वरुपमा पुगेको छ । त्येसबेला तरवार र बन्दुक को सिधा प्रयोग थियो। येसबेला कानुनि, पार्टि तथा सँसद सद्स्य गणनाको हतियार प्रयोग भैरहेको छ। चरम खिचातानी र छल कपट उस्तैछ । कुन्बेला त्येस्तै मेहेरोहुने सम्भव छ ।

  • @Tikathapa58
    @Tikathapa58 10 หลายเดือนก่อน +3

    त्यो घटना हुदाको जिउदो मान्छे कोही होलान र वास्तविक अझै बुझ्न पाईथ्यो । यो त एउटा् भनाई हरु सुनेर लेखेको होला ।

    • @mahendradangi6781
      @mahendradangi6781 8 หลายเดือนก่อน +1

      झन्डै 200 बर्ष देखि बाचेको मान्छे को होला र 😂😂

  • @ChetragSharma
    @ChetragSharma 11 หลายเดือนก่อน

    धन्यवाद ईतिहास दियकोमा

  • @mukundaghimire8059
    @mukundaghimire8059 3 ปีที่แล้ว +5

    सारै राम्रो

  • @priyanshikabudhathoki8697
    @priyanshikabudhathoki8697 8 หลายเดือนก่อน +1

    कोत पर्व पढेको थिए थोरै तर आज सबै छ्र्लग भो फेरि फेरि यस्ता कुरा गर्दै गर्नु होला त्यसै महिलाइ उप्सभामुख नदेको रहेन्छ

  • @sitagurung3518
    @sitagurung3518 11 หลายเดือนก่อน

    Thank u sarthak nepal sir

  • @sdktm
    @sdktm 3 ปีที่แล้ว +9

    ३० वर्षअघि स्कुलमा महेन्द्रमालामा कोत पर्वाको बारेमा पढेको थिएँ ।मलाई यो पनि याद छ कि "श्री ३" पालामा उनीहरूले धेरै विद्यालय खोलेनन् किनभने उनीहरूलाई आम जनताले शिक्षा पाएको डर थियो । त्यसपछि तिनीहरू बुद्धिमान हुनेछन् र तिनीहरूलाई विद्रोह वा उल्ट्याउन सक्छन्। त्यसैले उनीहरूले एउटा मात्र विद्यालय “दरबार हाईस्कूल” खोले जुन सन् १८५४ मा कुलीन र नेपाली नागरिकका लागि सन् १९०१ मा स्थापना भएको थियो । नेपाली जो साँच्चै नेपाल र नेपाली जनताको लागि बाँच्छन्, पदानुक्रमको लागि वा वर्तमान नेताहरू जस्तै धन, शक्ति र भ्रष्टाचारको लागि होइन। भ्रष्टाचारीहरू दिनप्रतिदिन ब्ल्याक होल जस्तै ठूला र शक्तिशाली हुँदै गएका छन् । अचम्मको कुरा कोही पनि केही बोल्दैनन् र निर्दोष वा अरूलाई दोष लगाउने खेलहरू ... "शाही नरसंहार" को घटनालाई हेर्नुहोस् ...। राजनीति गर्नेहरू आफ्नै फाइदाका लागि छन्। सामान्य मानिसहरूलाई सधैं अन्धकारमा राखिएको छ र तिनीहरूले मालिकले तिनीहरूलाई वशमा राख्ने काम गर्छन्। आशा छ एक दिन छिट्टै एक जना सच्चा नेपालीले हातमा लिएर देशलाई राम्रो बनाउनेछ तर अहिले सम्म यो अरुले आफ्नो र आफ्नो परिवारको फाइदाको लागि शोषण गरेको छ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 2 ปีที่แล้ว +1

    धन्यवाद , जानकारीको लागि ।

  • @jiwanrijal-m6h
    @jiwanrijal-m6h 11 หลายเดือนก่อน +1

    इतिहासका बिषय प्रस्तुत गर्दा कम से कम आजकै अवस्थाको भए पनि (गुगल म्याप भए पनि) नक्शा र सम्भव भएसम्म घटनास्थलको रेखाङ्कन समेत राखे थप राम्रो हुन्छ।

  • @nepalibabu2955
    @nepalibabu2955 3 ปีที่แล้ว +4

    बहुत राम्रो जानकारी दिनुभयो!तपाईलाई धेरै धेरै धन्यवाद!आगामी दिनहरूमा पनि यसरी नै जानकारी दिनुहोला!

  • @rtn.toyanathgaire795
    @rtn.toyanathgaire795 10 หลายเดือนก่อน

    धन्यवाद

  • @umeshshrestha2914
    @umeshshrestha2914 3 ปีที่แล้ว +2

    First comment for this video. Nepal is in dire need for next Jung bahadur. Ahile ko rajnitik sthiti ma Jung bdr chahinxa Nepal lai.

  • @voozel-aayush
    @voozel-aayush 3 ปีที่แล้ว +10

    No matter how bad influence of Rana regime for Nepal they saved the Nepal.Sooner or later Nepal would be under control of British.What kind of King Rajendra is he?Why he have to go to the British consulate at mid night.How British have no respect for Nepalese king that refused to meet him.Later Junga Bahadur went to Britain and secure Nepal's independence.That time really need someone like Junga Bahadur to establish peaceful regime.Though he had made some mistakes but no one is perfect.

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 5 หลายเดือนก่อน +1

    रानी र जङ्गे मीलेर कोत पर्व घटाएको रहेछ । राजेन्द्र वीर विक्रम ले रानी लाइ चेतावनी दिएका रहेछन् ।राजा चाहिं मेरो छोरा हुनुपर्छ ।यत्रो बर्ष देश राणा शासन चलाए भने कोत पर्व पछी ।२०५८ मा घट्यो ।यो घटना पनी अजकल्टो मा छ। ज्ञानेन्द्र शाह,पारस ,एउटा घटना पछी भगुवा प्रचण्ड ,माकुने, ओली गिरिजा ।विदेशी सकती । बिचरा दीपेन्द्र मुछिए।यस्तै हो देश द्रोही सत्ता प्रेमी हरु नेताहरु काे खेल बुझ्न गारो हुँदोरहेछ ।यती पुरानो इतिहास सुनाउनु भएको मा धन्यबाद छ।🎉🎉

    • @GhamaanRai
      @GhamaanRai 3 หลายเดือนก่อน

      Yo desh sadayantra- sadayantra garera chalayeko desh, ahile samma pani testai rup xa.

  • @NumbahadurPunmagar
    @NumbahadurPunmagar 8 หลายเดือนก่อน

    सहकारी छ

  • @bishnukandel8601
    @bishnukandel8601 3 ปีที่แล้ว +5

    हजुर को प्रस्तुती साह्रै राम्रो लाग्यो । अन्य प्रस्तुतिमा पनि बढीभन्दा बढी तथ्यपूर्ण refrence हरु प्रस्तुत गरी भिडियो बनाउनुहोला हजुरलाई शुभकामना ।

  • @rameshbasnet8463
    @rameshbasnet8463 3 ปีที่แล้ว +10

    सार्थक जि भण्डारखाल पर्वको बारेमा पनि भिडियो बनाउनुस न हाईस्कुलतिर हल्का ईतिहास पढेपनि रिमाईन्ड भयो भने अझ बढी ताजगी हुनेरहेछ।

  • @hastagurung1650
    @hastagurung1650 3 ปีที่แล้ว +21

    कोतपर्बको मतलब खासै केहो? त्यो खुल्लिएन, यस्तो कुराले अलिकता मनमा खुल्दुलि रहन्छ।अरू सबै एकदम राम्रो लाग्यो।

    • @bikashcnz9581
      @bikashcnz9581 3 ปีที่แล้ว +4

      गगनसिंह रानीकाे विश्वास पात्र थिए । खासमा #जंग_ब_राणाले उनकाे हत्या गरेकाे सुनिन्छ तर #जंग_बहादुरले #पाण्डे र #थापाहरुले उनकाे हत्या गरेकाे भनी बिश्वास दिलाएर त्यसकाे सदुपयाेग गरे ।

    • @tilakbasyal3255
      @tilakbasyal3255 3 ปีที่แล้ว

      gagan singh ko ta aauta mtra budi thyo gagan singh ko 3 ota xora kaha bata ayo

    • @tilakbasyal3255
      @tilakbasyal3255 3 ปีที่แล้ว +1

      gagan singh lai marako jngabahadyrla marako ho tyo ta prsata basanti movie ma xa history kitabma ni thy xa yo ptrukar ko milana

    • @tilakbasyal3255
      @tilakbasyal3255 3 ปีที่แล้ว +1

      aannd nepal vonne chnnelma gayara hernu

    • @bikashcnz9581
      @bikashcnz9581 3 ปีที่แล้ว

      @@tilakbasyal3255 याे सबै जंग बहादुरले आफू सत्ता पल्टेर शक्ति केन्द्रमा आउन गरेकाे षडयन्त्र हाे भनी किताबमा पढेकाे थिए ।

  • @chandrabohra4711
    @chandrabohra4711 3 ปีที่แล้ว +18

    अहीले पनी नालाएक कै हातमा छ देश

  • @keshavpandey3854
    @keshavpandey3854 3 ปีที่แล้ว +5

    अहिले का लायक,हरु धेरै राम्रा छन हई

  • @bharatrai905
    @bharatrai905 10 หลายเดือนก่อน +1

    Not sure what exactly happened back then; coz History is always a MYSTERY!!! But after watching this video and the last words "NALAYAK HARU LE DESH CHALAYE PACHI, YESTAI HUNCHA" still exists in Nepal and I guess that's one and only the fact🤷🤷🤷!!! Jai Nepal

  • @harishchand5597
    @harishchand5597 3 ปีที่แล้ว +3

    Good information thanks to much.

  • @nimbahadurbudha6250
    @nimbahadurbudha6250 ปีที่แล้ว +2

    हावा कुरा। कलापानीको घटना काहिले भएको हो भनेर थाहा छैन होला। अझ भुल कलको कथा सुनाउनु हुन्छ यर्‍र हैट।

    • @RajRbh-z8y
      @RajRbh-z8y หลายเดือนก่อน

      He did master in history ❤

  • @BabetTV
    @BabetTV 5 หลายเดือนก่อน

    केही पनी भन्न मन लागेन❤

  • @rajkuikel1720
    @rajkuikel1720 11 หลายเดือนก่อน +1

    thank you so much for love entire team ❤

  • @ramsharangairhe7645
    @ramsharangairhe7645 3 ปีที่แล้ว +8

    हाम्रो मुलुक को ईतिहास निर्माण गर्न हामी जनताले आजसम्म पनि पाएका छैनौ।अपितु हालको राजनीतिक अवस्था लाई संघिय लोकतान्त्रीक गणतन्त्र भन्ने गरिएको छ।हाम्रो संघिय गणतन्त्र त साम्राज्यवाद र विस्तारवादको रिमोट कन्ट्रोलमा पो आश्रीत भएको जस्तो लाग्यो।जुन जुन पार्टिको नाम वाट आएको भएपनी अरुको रिमोटमा चल्ने हाम्रा राजनेताहरुअव लेण्डुप दोर्जे पदमा प्रमोसन हुन गै रहेछन।

    • @KulbahadurBk-h2n
      @KulbahadurBk-h2n 9 หลายเดือนก่อน

      इतिहास एउटा कुनै परापूर्व कालमा भएको घटनाको बारेमा जानकारी दिने मात्र हो यसले कुनै त्यो अपराध अनुसन्धान गर्दैन अनि अपराधीहरू पनि पक्राउ पर्दैन जुनकी फौजदारी अभियोगमा अपराधसँग सम्बन्धित अपराधीको मृत्यू भए पछि ती सबै अपराधहरू पनि मृत्यू हुन्छ त्यसैले यी यस्ता इतिहास उजागार गरेर समाजमा पक्ष र विपक्षमा बेमतलवमा पार्नु भन्दा घटन सँग सम्बन्धित अभियुक्तहरु जीवितै हुँदै ढिला नगरी पुनः छान बीन गर्ने हिम्मत गर्नु पर्दछ जस्तो दरवार हत्याकाण्ड र मदन भण्डारी हत्याकाण्ड धन्यवाद

  • @khadgajeetmukhiya7077
    @khadgajeetmukhiya7077 ปีที่แล้ว

    Yo ghatana patrikama chhapnako lagi anurodh garda xu

  • @jaichandrathasineku2808
    @jaichandrathasineku2808 10 หลายเดือนก่อน

    Ramroo Good

  • @buddhikafle8117
    @buddhikafle8117 11 หลายเดือนก่อน

    राज परिवार भनेको रगतको आहाल हो।फेरी राजतन्त्रका हिमायती ले बुझ्नुपर्छ

  • @TV99011
    @TV99011 หลายเดือนก่อน

    😊

  • @bhuwang
    @bhuwang 10 หลายเดือนก่อน

    Pls adjust your playback speed by x 1.75

  • @bibekpokharel6395
    @bibekpokharel6395 10 หลายเดือนก่อน

    ❤❤❤

  • @KrishneBhul
    @KrishneBhul 10 หลายเดือนก่อน

    Very nice

  • @vjnawali
    @vjnawali 3 ปีที่แล้ว

    यथासंभव सम्बन्धित तथ्य बारे विट्वान का भनाई पनि राखिदिनुहोला । विजुअल अलि पुगेन । सम्बन्धित का चित्र, डकूमेन्ट र रेखाचित्र थप्दै अझ रोचक बनाउने सुझाव दिन्छु। बांकी प्रस्तुति निकै राम्रो लाग्यो । रानी र गगनसिंह को अन्तरंग सम्बन्ध बारे सही गलत के छ विज्ञहरु को विचार ? केही आएन , किन होला ।

  • @rajsakya6855
    @rajsakya6855 3 ปีที่แล้ว +3

    It's awesome real story,, I would like to see it in TV series, so interesting....

    • @One-OH-1
      @One-OH-1 3 ปีที่แล้ว

      Nepal does not have capable director yet for any movie on history

  • @urmi500
    @urmi500 2 ปีที่แล้ว +24

    No matter what Janga Bahadur saved the country from Britishers and made Nepal strong again. First King Prithvi Narayan Shah unified Nepal, Janga Bahadur made Nepal powerful again when King Rajendra had become puppet of queen and Britishers. Then King Mahendra saved us from Indian predators who had evil eyes on Nepal after gaining freedom. Now again there is a need of good leader in Nepal who can save us from corrupt leaders, Indian govt and American evil eyes

    • @lbrai1529
      @lbrai1529 2 ปีที่แล้ว

      Qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqtqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq

    • @neutralboi1984
      @neutralboi1984 ปีที่แล้ว +2

      I can also save from danger by bootlicking the enemy

    • @himurokaya3258
      @himurokaya3258 ปีที่แล้ว

      400 janako hatya garera ragatko khola bagaidiyako ghatana ho.

    • @amgammer9518
      @amgammer9518 11 หลายเดือนก่อน

      धेरैजसो

    • @khagendrajoshi3713
      @khagendrajoshi3713 11 หลายเดือนก่อน

      ​@@amgammer9518gg n notes l

  • @amitamit684
    @amitamit684 3 ปีที่แล้ว +2

    Thank you sir for information.🙏🙏🙏

  • @omranjit3350
    @omranjit3350 10 หลายเดือนก่อน

    NICE VIDEO

  • @jotrana7096
    @jotrana7096 5 หลายเดือนก่อน

    कोतपर्व ब्रामण हरूले Bharastachar gareko हुनाले कोतपर्व भएको हो भन्ने कुरा bislesan gareka छन् 😢

  • @CowMan-h7j
    @CowMan-h7j 11 หลายเดือนก่อน

    Niqide Namaste kot parva ma soya sauce ko tiko layera kote momo fry

  • @kamalkumarthapa4858
    @kamalkumarthapa4858 3 ปีที่แล้ว +8

    एक ईस्त्री की आफ्नो इच्छा को लागी के चै गर्न सक्दैनन् र ?

  • @Dhru987
    @Dhru987 ปีที่แล้ว

    History of nepal was written by foreigners. So Nepalese history is unbelievable.

  • @nppp34
    @nppp34 2 ปีที่แล้ว +3

    Gagan Singh Bhandari , Rani Ko abaidh sambanda thio bhanne dherai article thio Ra yesma movie basanti vaneko xa

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 ปีที่แล้ว

    एक काेत पर्व अझै जरुरिछ

  • @rameshbhattarai9665
    @rameshbhattarai9665 10 หลายเดือนก่อน

    नारायणहिटि दरबार हत्याकाण्ड कोतपर्व जस्तै हो तर दरबार हत्याकाण्ड गराउने उजागर हुन दिइएन्

  • @sadhanthakuri7331
    @sadhanthakuri7331 ปีที่แล้ว

    ❤ from bhairahawa 🇳🇵

  • @ratnaadhikari5493
    @ratnaadhikari5493 11 หลายเดือนก่อน

    गगनसिंह को हत्यारा को प्रसारण गर्नु होला

  • @govindabaruwal9851
    @govindabaruwal9851 10 หลายเดือนก่อน

    गगनसिंहलाई गोली जस्ले हाने पनि हान्यो!
    तर चतुर, चलाख त्यो जंगेको भित्रि योजना मै कोतपर्व भएको हो।

  • @rajthapa9019
    @rajthapa9019 3 ปีที่แล้ว +4

    Dsxu माथवरसिंह थापा को बारे details yeuta video बनाउनु न हजुर ।।।

  • @satyarajkhadka3866
    @satyarajkhadka3866 2 ปีที่แล้ว

    पाटन का कुन मल्ल राजा हुन जो राती नै हरायका र उनी अहिले सम्म जिबित छन तेहि भर पाटन कृष्ण मन्दिर नीर को दर्बार मा प्रतेक दिन पानी हुक्का र ओछ्यान मिलाइदिने चलन छ भन्ने सुनेको छु बास्तबिक्ता के हो सम्भब भय येस बारेमा जान्कारी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।🙏🙏

  • @gobindbandhuaryal3525
    @gobindbandhuaryal3525 10 หลายเดือนก่อน

    काेत पर्वकाे मुख्य कारक : गगन सिंहकाे छाेरी उमा र जंग बहादुरकाे साहिलाे भाइ बद्री नर सिंह हुन् ।

  • @sujanthapa1068
    @sujanthapa1068 10 หลายเดือนก่อน

    कोत पर्व भण्डारखाल काण्ड र दरबार हत्याकाण्ड को योजना को अपराधी एउटा नै हो अङ्ग्रेज र राणाहरु नै हो।

  • @anishadhikarivlog875
    @anishadhikarivlog875 3 ปีที่แล้ว +1

    नेपाल एकीकरण गरेर २४० वर्ष सम्म नेपाल बचाइ राख्ने नै राजतन्त्र हो अब सबै देश भक्त नेपाली हरु एक हौ राजतन्त्र ल्याउ🥰🥰🥰

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 2 ปีที่แล้ว

    अति राम्रो भिडियो 💞💞❤️🙏sir नेवार का 32 कि 64 उपजात बारे नी भिडियो बनाईदिनु न है सर🙏🙏💞

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Sure Krishna jiu, we will make and publish it soon.

  • @BishnuPrakashShreesh
    @BishnuPrakashShreesh 10 หลายเดือนก่อน

    गगनसिह को थिए ? मगर ,क्षेत्री , ब्रामिन ? प्रस्त आउनुपर्छ

  • @tarathapa3359
    @tarathapa3359 11 หลายเดือนก่อน

    हत्यारात बाहिरकाे काे हुन्छर सबै दरबारियातहुन।

  • @Laxmanchaulagain563
    @Laxmanchaulagain563 10 หลายเดือนก่อน

    How rana dynasty appear in nepalese history ?listen to Sarthak Nepal.

  • @navarajdhakal8094
    @navarajdhakal8094 11 หลายเดือนก่อน

    1:44 1:48 1:49 1:49 1:50

  • @prakashgovindashrestha322
    @prakashgovindashrestha322 3 ปีที่แล้ว +2

    Very nice
    thank you

  • @krishnabk178
    @krishnabk178 ปีที่แล้ว

    Lal dastabej ko barema pani video banaunu paryo

  • @subashdangal8188
    @subashdangal8188 2 หลายเดือนก่อน

    दरबार हत्या काण्ड सबै भन्दा ठुलो काण्ड हो ज्ञानेले विरेद्रको मारेको दिन ।

    • @bhupbahaduroli7304
      @bhupbahaduroli7304 2 หลายเดือนก่อน

      भ्रष्ट बिचार !

  • @nandaramsony5490
    @nandaramsony5490 9 หลายเดือนก่อน

    Raja R Gagn singko hatyako kam gargarnna kasaele garna sakenan thanks Laxmi Rani

  • @madusudanshrestha8878
    @madusudanshrestha8878 ปีที่แล้ว

    कुनैकुनै इतिहासविदहरुको भनाई अनुसार राजा राजेन्द्रबिक्रम शाह गैरजिम्मेवार हुनु,रक्सिबाज र बूढो भै सकेको थियो,त्यसैमा गगनसिंग अग्लो राम्रो जवान ब्यक्ती थिए,रानी गगन प्रती अत्यधिक आसंक्त हुनुको साथै अनैतिक सम्बन्ध भएको जिकिर गरेका छन्!!

  • @tulasirambhagat1040
    @tulasirambhagat1040 3 ปีที่แล้ว +1

    गगनसिंहकाे जीवनीकाे भिडियाे बनाउनु हाेला । उनी खवास थारु थिए भनेर पढेकाे हाे । कतै भण्डारी पनि भेटिन्छ । खासमा यथार्थ के हाे ?

  • @deepakshahi3245
    @deepakshahi3245 ปีที่แล้ว

    काजी कालू शाहीको जिबनीको भिडियो बनाउनु होला त सर

  • @susanvlog-1234
    @susanvlog-1234 9 หลายเดือนก่อน

    निरमकुश तानाशाही नीति कोतपर्ब नेपाल का जनताको यमदुद हो

  • @taranathacharya6442
    @taranathacharya6442 10 หลายเดือนก่อน

    युद्ध किन हुन्छ?

  • @mausamimbung
    @mausamimbung 2 ปีที่แล้ว +1

    अधिकाँस हत्याको कारण सम्पत्ति र सत्ताको लागि नै भएको देखिन्छ।

  • @rankeshgurung5724
    @rankeshgurung5724 3 ปีที่แล้ว

    thank you sir. for information.

  • @surajchhetri1376
    @surajchhetri1376 3 ปีที่แล้ว +4

    Sabai vanda thulo raaja ko galti xa rani lai tauka ma chadayera rakhnu ani Raani ko mutuno thik thauma navayera esto vayo

  • @shankarwasti8082
    @shankarwasti8082 3 ปีที่แล้ว +1

    Nice

  • @raijalpa
    @raijalpa 3 หลายเดือนก่อน

    यो भन्दा उत्कृष्ठ आवाज लगाउन मिल्दैन ? मेरो अनुरोध है । रिसानी माफ रहोस् ।

  • @rollno2037
    @rollno2037 3 ปีที่แล้ว

    Ati manparyo.

  • @ArjunKhanal-t8k
    @ArjunKhanal-t8k 11 หลายเดือนก่อน

    काेत पर्व नेपाल भित्रकाले घटाएकाे घटना हाे तर दरवार हत्याकाण्ड र र सि आई ए काे याेजनामा सेनापति प्रज्वल राणाले घुस खाएर घटाएकाे घटना हाे ।

  • @learnearn-v6q
    @learnearn-v6q 3 ปีที่แล้ว +1

    Good sir

  • @bhupbahaduroli7304
    @bhupbahaduroli7304 2 หลายเดือนก่อน

    अहिलेका नालायक सत्तामा छन ।

  • @aashasen6002
    @aashasen6002 3 ปีที่แล้ว

    Good.histri.

  • @sushantbhandari6930
    @sushantbhandari6930 2 ปีที่แล้ว +1

    Gagan singh Bhandari 😍

  • @nabinsherpa2820
    @nabinsherpa2820 3 ปีที่แล้ว +9

    गगनसिंग संग प्रेममा परेकि रहिछे रानी भन्ने राणि

    • @ranjanlama2019
      @ranjanlama2019 3 ปีที่แล้ว +1

      धेरै राम्रो

  • @sujindra
    @sujindra 11 หลายเดือนก่อน

    यस्तै नालायक लाई दोहोर्‍याउन पर्‍यो भन्ने हरु कति महानालायक होला?

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 ปีที่แล้ว

    घटना भएकाे त थाहा छ तर काठमाण्डाैकाे कुन ठाउँ वा कुन दरबारमा भएकाे थियाे र अहिले त्याे ठाउलाई के भनिन्छ र कुन ठाउमा पर्छ जानकारी पाउन हजुर ❤❤❤❤❤❤❤😊

    • @dilaramkhanal8418
      @dilaramkhanal8418 ปีที่แล้ว

      हनुमान ढोका दरवार

  • @SurajMaskiRana9646
    @SurajMaskiRana9646 3 ปีที่แล้ว +2

    Sarthak ji,sikkim ma magar jong ra magar le sashan gariyo ko barema ma video banaunus na

    • @HistoryinNepali
      @HistoryinNepali  3 ปีที่แล้ว +2

      Sure, we will make and publish it soon.

    • @sumitchettri7905
      @sumitchettri7905 3 ปีที่แล้ว

      Bro LIMBU, LEPCHA and BHUTIA combined remove MANGAR KING and thus MANGAR becomes 2nd class citizen in CHUGAL KINGDOM.
      Many MANGAR migrate to EAST NEPAL and some even migrate to PALPA.
      I heard PREKCHA ALE MAGAR who was one and only KAJI of GORKHA KINGDOM attacked CHUGAL KINGDOM and later Captured upto TISTA .
      I am from DARJEELING, in SUKHIA POKHRI,you can find some evidence.

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 3 ปีที่แล้ว

      @@sumitchettri7905 thanks for the information.by the way im from siliguri

    • @sumitchettri7905
      @sumitchettri7905 3 ปีที่แล้ว

      @@SurajMaskiRana9646 I am from GARIDHURA BRO,near DUDHIA.

  • @PradeepDewanसंगीतआश्रम
    @PradeepDewanसंगीतआश्रम 11 หลายเดือนก่อน

    मान्छेले मान्छेलाई किन मार्छ😢😢

  • @basupandit6134
    @basupandit6134 6 หลายเดือนก่อน +1

    मैले पनि इतिहासै पढेको हूँ तर म तपाईँ लाई जोरदार रुपमा के सल्लाह दिन्छु भने झुटको खेति नगरौँ हरेक कोणबाट बि. सँ. 1903 र बि. सँ. 2081‌लाई दाँज्न मिल्दैन पाठ सिक्ने हो मेराो कमेन्टलाई गहिरिएर चिन्तन मनन् गर्नुस् पछ्य पोषण नगर्नुस् है!

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w ชั่วโมงที่ผ่านมา

    नमस्कार🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @coltmalla6289
    @coltmalla6289 3 ปีที่แล้ว +1

    Ramro sanga research garnu paryo bhanu agadi

    • @HistoryinNepali
      @HistoryinNepali  3 ปีที่แล้ว

      Thank you for your suggestion. The program is based on the available historical documents.

  • @ramdahal5817
    @ramdahal5817 10 หลายเดือนก่อน

    लक्ष्मी देबि कि राज्यलक्ष्मी देबि? हामीले पढेकाे चाही जेठी रानी साम्राज्य लक्ष्मी देबि र कान्छी रानी राज्यलक्ष्मी देबि हाे है।

  • @nirmalabista5692
    @nirmalabista5692 11 หลายเดือนก่อน

    हरे कस्तो दुखलग्दो, तर पनि सुध्रेको