खरो मिडियाको आदरणीय गोविन्द सर नमस्कार अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ हजुरलाई सारा देशमा लुकीरहेको कलालाई प्रत्यक्ष प्रतिभालाई प्रस्फुटन गराउने मौका दिनुभएकोमा धन्यवाद, नवगायक आदरणीय दाजुको प्रगतिको हार्दिक शुभकामना छ।
स्वर मीठो छ वाहाको, गीत रिकर्ड गर्ने अवसर मिलोस, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, ईण्द्रेणीमा पनि पुर्याउनु है वाहालाई❤️❤️✌️✌️👌👌👍️👍️👏👏🤸🤸♂️💃🕺
सर्बपर्थमत खरो मीडीया सर लाई हीर्दय देखी नमन गरेको छु महीले पनी धेरै सम्झेको छू🙏🏻आहा कती मीठो सोर हाम्रो आदरण्णीय हाम्रा बूवा सरी हुजुर🙏🏻 लाई मन पराई साथ सपोट गरी दीनू होला गलागला कहीलै पनी बुढो हूदैन भगवान रूपी दर्शन बीन हजूर हरूको नै आस भपोशा छ धन्यबाद 🙏🏻❤❤️🙏🏻
मेरो रोल्पा हो पहिले छुटि साउदी बाट गाको थिए घर दुई बर्ष अगाडि गोबिन्द सर फेरि फर्के दुइ बर्ष पुक्ने चार महिना बाकिछ अबसे भेट हुने साउदि बाट आएभने भेट हुने छु सर मपनि45 बर्ष भैसके तर गाउने रहर छ सर
बुवाको प्रतिभा, मेहनत र संघर्षले हामीलाई पनि धेरै कुरा सिकायो. खरो मिडियाको तर्फबाट बुवालाई धेरै धेरै सम्मान .
धेरै राम्रो स्वर छ
साठी बर्षको बाको स्वर अब्बल रहेछ ल बधाइ छ बा गाना रेकड होस जसरि प नि 👌👍️👍️❤️❤️
साठिबरषकोऊमेरभयरपनी❤❤ऊहाकोसोरयतीरामरोकलाभयकोदेखेरखुशिलागो
लननेबादछ❤❤❤
माने प्रभु बुबाको प्रतिभा यो उमेरमा यो स्वर सलुट छ्❤️
यो उमेरमा पनि साह्रै मीठो स्वर छ ........ आग्रिम 🎉🎉🎉 शुभकामना
मीठो भोईस दाजुको सबै कुरा सुन्दा धेरै दुख्ख लाग्यो खाफ्नो करिअर अगाडि बढाउनु हस😍😭👍️🙏
खरो मिडियाको आदरणीय गोविन्द सर नमस्कार अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ हजुरलाई सारा देशमा लुकीरहेको कलालाई प्रत्यक्ष प्रतिभालाई प्रस्फुटन गराउने मौका दिनुभएकोमा धन्यवाद, नवगायक आदरणीय दाजुको प्रगतिको हार्दिक शुभकामना छ।
धादिङ कै हुन सितारामको भन्दा चै निकै उत्कृष्ट नै सुनियो है बा को स्वर मा निकै दम छ अग्रिम शुभकामना धेरै अधि बढेको हेर्न पाइयोस् यो आवाज।
यत्तिको उमेरमा 16 बर्से जोस स्वर अति मिठो । इन्द्रेणी . कम पुराइ दिन पर्यो सर । दोहोरी गाउन ❤❤❤❤❤❤❤❤
एकदमै राम्रो स्वर छ बुवा सफलताको सुभकामना ❤❤❤❤❤❤❤❤
अति उत्कृष्ट स्वर,,,,,,अग्रिम शुभ कामना बा,,,
यो उमेरमा यत्तिको स्वर सहितको गित गाउनु भनेको उत्कृष्ट कला हो यी दाजुको, अझै प्रगति गर्दै जानू है मेरो गाउले दाजु !!
सम्मान छ मित्र लाई कति मिठो स्वर यसै माथि मान्छे पनि कति राम्रो हुनुहुन्छ
आहा बुवाको स्वर मिठो छ यो उमेर मा आयर पनि यस्तो जोश जाङ्गर सलुट गर्छु बुवालाई धेरै धेरै सफलता को कामना छ बुवा❤🙏🙏🎉🎉
यो उमेरमा जोस चाहिँ १६ बर्ष जस्तो छ स्वर पनि दामि छ सफलताको शुभकामना खरो मिडियाका पत्रकार सर उहाँको ईक्षा पूरा गरिदिनु ल
मिठो स्वार हसिलो अनुहार मेहनती सफा मनको धनी खरो मिडियालाई धन्यवाद वाहालाइ सफलताको शुभकामना ❤
जति बुडाे उतिसुराे नसम्झलुराे बुडाेभयभनेर कल्यै हारेसनखानु
राम्रो स्वार छ है दाइको अवसर दिनु चाही साहै राम्रो हुनेछ ।
स्वर मीठो छ वाहाको, गीत रिकर्ड गर्ने अवसर मिलोस, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, ईण्द्रेणीमा पनि पुर्याउनु है वाहालाई❤️❤️✌️✌️👌👌👍️👍️👏👏🤸🤸♂️💃🕺
खरो मिदिया को सर यो आबाज लाई इन्द्रेनी लियर जानुहोला राम्रो गाउदा रैछन गायक लाई धन्नेबाद
Ramro xa dae अगाडि basnu होला साथ सबैले like गरिदिनु होला Congratulations xa
ल है लाङ्गघालि स्वर धेरै मिठाे छ काेशिस गर्नु एकदम राम्रो बधाई छ।
अति राम्रो स्वर रहेछ अवश्य पनि मौका मिल्नेछ❤
सर्बपर्थमत खरो मीडीया सर लाई हीर्दय देखी नमन गरेको छु महीले पनी धेरै सम्झेको छू🙏🏻आहा कती मीठो सोर हाम्रो आदरण्णीय हाम्रा बूवा सरी हुजुर🙏🏻 लाई मन पराई साथ सपोट गरी दीनू होला गलागला कहीलै पनी बुढो हूदैन भगवान रूपी दर्शन बीन हजूर हरूको नै आस भपोशा छ धन्यबाद 🙏🏻❤❤️🙏🏻
Sahrai ramro chha hajurko swar .record garnuhola.
राम्रो सोर छ पक्काई गाएक बन्नु हुन्छ दाइ हजुर लाई बधाई छ
दाईको स्वोर यो अब्बल र रैछ यो उमेरमा भएपनी वाहाको स्वोर युटुब मा रेडियो मा प्रचार प्रसार गर्न सके वाहाको रहर त मेटिन्छ
यो उमेरमा आएर यस्तो बैसमा कस्तो हुनुन्तो होला बधाई छ दादा❤❤
राम्रो दाई को स्वर, ठाउ पाए राम्रो गर्नुहुन्छ, ठाउ दिनुहोला। दाइ तपाइ ईन्द्रेणीमा गएर दोहोरी गाउनु मलाइ सुन्ने मन छ।
ल है यिनी अंकल ले तहल्का मच्चाउछन जस्तो छ अग्रीम शुभकामना छ
यो भाईको स्वर सारै राम्रो छ मन परयो अनि हसाईलो पनि रहेछ।यसरी नै अगाडी बडनु होस सफलता कामना गर्दछु
दाजुको स्वार राम्रो रहेछ❤शुभकामना
गाउँले जिवनका यस्ता ब्यक्तिलाई अवसर दिनुपर्छ,दामि छ ल!
कति।राम्राे।हाे।के।बुवा।काे।गित।अगि।बडनु।पर्छ।सारै।राम्राे।छ
aaha damme aawaj buwaa ko suvakamana
दाई को स्वर ऐकदममै रामरो छ ।
हामिले गाँव मा सुनदै आएको थियो
प्रगति होस दाई को साथ सपोर्ट पावस ❤
मेरो रोल्पा हो पहिले छुटि साउदी बाट गाको थिए घर दुई बर्ष अगाडि गोबिन्द सर फेरि फर्के दुइ बर्ष पुक्ने चार
महिना बाकिछ अबसे भेट हुने साउदि बाट आएभने भेट हुने छु सर मपनि45 बर्ष भैसके तर गाउने रहर छ सर
सफलता र प्रगतिको शुभकामना हजुरलाई.!🙏❤️
उमेरले बुबाको हाराहारिमा पुगे पनि दाई जस्तो जवान देखिनु हुन्छ ।
बुवाको सम्मानकालगी खरो media लाई मुरी मुरी धन्यबाद 🙏🙏🙏
बुढो भइयो भन्दैमा हरेस खानु हुन्न कला र गला लाइ सम्मान गर्नुपर्छ मपनि 70 बर्ष को भएको छु अझै गलो आउँछ छाति खोलेर गाउनुहोस
दामी छ यार बाजेको स्वर लु बाजे अघि बढ्नु पर्छ उमेर ले केइ फरक पार्दैन ❤❤❤❤❤❤
स्वर मिठाे छ अगाडि बढ्दै जानुहोला सुभकामना
यी दादाले गाकाे सुन्दा त दाेरी गीत सुन्न असाद्दे मनलागाे प्रभु।
धेरै राम्रो आवाज र बोल्ले शैली अज मन पार्यो
Kati mitho sor xa hai❤❤❤❤❤❤❤❤
So nice voice brother 🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यहाँ को स्वर मा दम छ। उमेर ले खासै फरक नपार्दो रहेछ भन्ने कुरा आज दर्सक हरु लाई खुलस्त गर्नु भाको छ। सुभकामना छ।
दादाजिको स्वर र शब्द शब्दमा कलाकारिता झल्किन्छ।साथै हाउभाउ पनि ।तर अबसर लिन नजानेका बिचारा
यो उमेरमा पनि स्वर राम्रै रहेछ। अग्रिम शुभकामना।
हैट यस्तो प्रतिभा बाहिर ल्याउनु पर्छ।
सारै नै राम्रो छ ❤🎉❤🎉🎖️💘❣️🎉✨❣️💜💥💤🇳🇵🙏🇳🇵🙏
Outstanding performance and very sweet voice. 👌 Please keep it up.Thank you ❤namaste 🙏
दामी 🎉🎉❤
Kharo media good job ❤🎉❤🎉🙏🇳🇵
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤
Sor ramro.x dai.hamro dhading ramro ramro.dhading!
👏🏻स्वर मिठो लाग्यो मौकामिलेमा राम्रो गर्न सक्नी जस्तो लाग्यो।
😢मधुर स्वर छ,ईश्वरले सफलताको बाटो देखाइदिऊन् । ❤❤❤❤❤❤❤❤❤
हजुर को स्वर सारै राम्रो लागो बधाई छ
Dami❤❤❤❤❤
Ramro xa slowly slowly go ahead
गोबिन्द सर बिचरा उहाँलाइ यउटा गित रेकर्ड गराइ दिनु पर्यास गरिदिनुहोला
राम्रो छ हेे भाइकाे गित र श्वर सफताको शुभकामना।
Very nice vocal Keep it up wishing you all the best.
अति नै समधर स्वर बालाई हार्दीक मंगलमय शुभकामना 🎉
यो उमेर मा राम्रो सोर छ
मान्छे बूढो भयनी कला र मन बुढो हुदैन।स्यालुट हजुर..
आहा निकै नै मार्मिक आवाज बुवाको कतैबाट एउटा गित गाउने अवसर मिलोस्।
Namasker daju ma pane hajur jastai ho
धेरै राम्रो।। सब ले सहयोग गरेर वहालाई अगाडि बढाउनु पर्छ है????
स्वर राम्रो छ है मित्रको
Very nice voice well done congratulations to singer brother and media from London UK 🇬🇧❤️💗🌹
Sor ta dami wow❤❤❤❤❤❤
Sumdhur x sor
❤❤❤❤❤❤wow
Nice voice
Old is gold
आहा कति राम्रो स्वरका धनी यो उमेरमा राम्रो छ खरो मिडीया गोबिन्द जी शुभ कामना❤️❤️
E नेपालमा लाईजानु पर्यो बुबालाई
60 jasto dekhinna 50 chai hola uncle ko umer❤😊
राम्रो गित गाउनुभोको छ सफलता मिलोश ❤धन्याबाद❤
Derai.dherai.ramro.xa.voas
कती सफा मन्छे।
अति राम्रो सोर छ
अति मीठो स्वर
Agrim suva kamana ba ...hjur lae Dammi Aawaj .xa
❤
राम्रो प्रतिभा रहेछ, सबैले सपोर्ट गरेर गित रेकर्डिङ्ग गर्ने ब्यवस्था मिलाउनु पर्यो !
Sweet voice
Good voice
Khai ko voice ramiro xa bandai xa bhai
डराउन पर्दैन दाइ मजाले गाउनुस
Best ofluck daju
❤❤❤ साच्चै मिठो गाउनुभएको छ दाजु लाई बदाई छ ❤❤❤सुनिरनु जस्तो गाउनुभयो ❤❤ खुसी लाग्यो है दाजु ❤❤❤
👍🙏🙏🇳🇵🌹🌹👌❤️💛💙
सम्मान छ दाजु अनि मित्र खरो मिडिया को भाइ लाई यो उमेर मा पनि मीठो रहेछ कला र गला organic voice सफलताको शुभकामना 👌👍️🙏
Such a beautiful voice!
very nice voice
कति राम्राे स्वर रहेछ ,बधाईछ चाहना पुराहाेस
dherai ramro xa swar
आहा बुवाको प्रतिभा सार्है राम्रो लाग्यो
Suvakamana Tek ji... ramro xa go ahead