भित्र परिक्षा चलिराछ बाहिर शिक्षाकको पद चैट l विद्यार्थी , शिक्षक, मिलेर अध्यक्षको राजिनामा माग्दै l

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 253

  • @VhimRai-ub9jt
    @VhimRai-ub9jt 2 หลายเดือนก่อน +51

    पत्रकार मित्रमा दम छ अगाडी सत्य पक्षमा न्याय को पक्षमा निस्पक्ष उभिनु होला 🙏

  • @VhimRai-ub9jt
    @VhimRai-ub9jt 2 หลายเดือนก่อน +50

    बिधार्थी भाई बैनी हरु त्यो अध्यक्ष लाई जुत्ता चप्पलको माला ले संमान गर्नु नभुल्नु !

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 2 หลายเดือนก่อน +12

    साले अध्यक्ष भनाउदाे लाई कारवाहि हुनुपरयाे।

  • @mahendrakc6920
    @mahendrakc6920 2 หลายเดือนก่อน +19

    यहाँ त अपिल सरलाइ बोलाउनु पर्यो सोधेको लागि

  • @ramchandrarana9112
    @ramchandrarana9112 2 หลายเดือนก่อน +26

    यश स्कुलमा पनि भष्टाचारको गन्ध अाईरहेको छ ,हेडमास्टर भनाउँदाहरु पार्टीको निर्देशन बाट चलिरहेको छ जस्तो छ हेडमास्टर हुँदा पनि यी अध्यक्ष को के काम स्कुलबाट यी अध्यक्ष धमिरा हटाउनु पर्छ ।

  • @bhusalentertainment
    @bhusalentertainment 2 หลายเดือนก่อน +14

    पत्रकार मित्रलाई धनयाबात ❤❤

  • @Pm-mgr
    @Pm-mgr 2 หลายเดือนก่อน +11

    मेन बिधार्थिलाई राम्रो पढाउछ भने भयोत त्यो के अरु काम गर्न भनेर गयको होर अरुत पिउन होलात झ्याल ढोका लगाउन्त सबै राजतिनिको खेल हो यो

  • @bibekkawor4438
    @bibekkawor4438 2 หลายเดือนก่อน +20

    याे हेत सर पकै यमाले काङरेस कै हुनुप्रछ यति कै दुईचार जनालाई सरुवा गर्दिने सपना देखने❤❤😊

    • @rukshanachaudhary2695
      @rukshanachaudhary2695 2 หลายเดือนก่อน +2

      Yestai head master hamro school ma pani xan

  • @surenchhantyal5672
    @surenchhantyal5672 2 หลายเดือนก่อน +14

    यस्ता नालायक समितिहरुलाइ खाल्दो खनेर पुर्नुपर्छ।

  • @mohanrosaili645
    @mohanrosaili645 2 หลายเดือนก่อน +7

    Great job patrakar

  • @Anjali30304
    @Anjali30304 2 หลายเดือนก่อน +11

    बिना नोटिस कसरी नुकाल्न पाईन्छ ? रिसिबी र मनमुटाव ले गर्द प्र अ लाई निकालेको देखियो

  • @dipak.thapa2736
    @dipak.thapa2736 2 หลายเดือนก่อน +10

    झोले प्रविति कहिले अन्त्य हुने विद्यालयमा?गाजा खाएर मर्न लाई ठिक्क भएको रहेछ समितिको अध्यक्ष।

  • @SunitaPokhrel-zi9un
    @SunitaPokhrel-zi9un 2 หลายเดือนก่อน +15

    चापी लगाउन शिक्षक स्कुल आउछन् की विद्यार्थी पढाउन थुक्क नरपिचास यसैलाईनिकाल्नु पर्छ स्कुलबाट

  • @Parutmg123
    @Parutmg123 2 หลายเดือนก่อน +6

    राम्रो गर्न खोज्ने सबै शिक्षक लाई यस्तै हो।सरकारी विद्यालय को धमिरा भनेकै विव्यस र प्र अ हो जो भित्र भित्र राजनीति गर्दै बस्छ

  • @49krashmiofficial67
    @49krashmiofficial67 2 หลายเดือนก่อน +8

    आफन्तबाद छोड अनुहार हेर्दा खान नपाएको डाका जस्तो अध्यक्ष भन्नेको

  • @aashishgurung6390
    @aashishgurung6390 2 หลายเดือนก่อน +30

    यो पत्रकार जस्तो देखिने भाईलाई मेरो सानो सुझाव यो छकी तपाईं रिपोर्टिङ कसरी गर्ने प्रश्न कसरी गर्ने भन्ने बारेमा 15 दिन जति अपिल त्रिपाठि ज्यु सग class लिनुहोला है, अन्यथा नसोच्नुहोला !!

    • @AdhikariDigital
      @AdhikariDigital 2 หลายเดือนก่อน +6

      tehako paristhiti anusar sodhne saili sahi lagyo malai ta

  • @PremGurung-z7d
    @PremGurung-z7d 2 หลายเดือนก่อน +11

    Rupa miss dharai ramro hunu hunxa auha ko padaune saile dhaki lera bolne sabai habit ramro xa malai pane padaunu vako ho shree mahendra secondary school ma❤❤❤❤❤miss u mam❤

  • @mankumaribk8080
    @mankumaribk8080 2 หลายเดือนก่อน +5

    vanjaa shree

  • @nettv5621
    @nettv5621 2 หลายเดือนก่อน +8

    अध्यक्षलाई न्यायालय मा मुध्दा दायर गर्न अनुरोध गरिन्छ। समितिको अध्यक्ष फटाहा महा चोरलाई जुत्ताको माला लगाएर बजार घुमाउन पर्छ। हुन त बाहुन क्षेत्री जालझेल गर्ने जात नै हो। तसर्थ यो समितीको को सम्पूर्ण झोलेहरुलाई कानुन बमोजिम कारबाही गर्न अति आवश्यक छ। यो बिषय लाई न्यायालय मै लानु पर्छ।

    • @sandhyakunwar4440
      @sandhyakunwar4440 2 หลายเดือนก่อน

      जालझेल जातले हाेईन महाशय नियतले हाे किन गालि गरनि?

    • @rukshanachaudhary2695
      @rukshanachaudhary2695 2 หลายเดือนก่อน

      Ho 100% ho hamro school ko अध्यक्ष र head teacher pani testai xan. Galti pani garne galti dekhauda ajha jhagara garne jhut bolne 1 no. Ko fataha

  • @hariaryal4023
    @hariaryal4023 2 หลายเดือนก่อน +4

    good patrakar sir

  • @bidurpurkuti5611
    @bidurpurkuti5611 2 หลายเดือนก่อน +6

    अध्यक्ष को अनुहार त चाेर काे जस्तो छ

  • @biradhikari5466
    @biradhikari5466 2 หลายเดือนก่อน +5

    मित्रहरू स्कुल तथा अन्ने ठाउंमा दलिय संगठन खारेजगर्न अनुरोध। दलकोखोल वडेर बिकास तथा बिबिध कार्यमा अबरोध ननगर्न सबैमा बिनम्र अनुरोध हजुर नमस्कार

  • @rujakumal7676
    @rujakumal7676 2 หลายเดือนก่อน +3

    हो यस्तो सामन्तवाद र
    कर्मचारी बिचको भेदभाव
    अनि सोझोपनको फाइदा उठाएर कार्यकालमा खटाई को पनि छानबिन हुनुपर्यो ।
    अर्को कुरा थर्काएर काम गर्नै नखोज्ने
    काम नगर्ने कर्मचारीलाई उचित कारबाहीको पनि जरुरी छ ।
    आजकल सानादेखि ठुला कर्मचारी हरुबिच राजनितिक पाटी को धम्की देखाएर कामठग्ने प्रकियाको अन्त्य होस् ।

  • @QatarDoha-vk2ti
    @QatarDoha-vk2ti หลายเดือนก่อน +2

    यो अध्यक्षलाई चाहिँ जुत्ताको माला लगाइदिनुपर्छ। निकै जान्ने बाठो हुँदो रहेछ कसैको अनुमति बेग अर्काको जागिर खोज्न पाउँछ। यो अध्यक्षलाई जुत्ताको माला लगाइदिनुपर्छ विद्यार्थी भाइ बहिनीहरू मिलेर

  • @kajigajmer4154
    @kajigajmer4154 20 วันที่ผ่านมา

    Bidharthi harulai great thanks to protect your miss

  • @Nanu07mn
    @Nanu07mn 2 หลายเดือนก่อน

    Malai subscribed gardiko chu hei hajur ko kam dekhira patrakar vai lai 🥰🥰🥰

  • @cool_boyyy99
    @cool_boyyy99 2 หลายเดือนก่อน +4

    Nice

  • @Zul-ye2mq
    @Zul-ye2mq 2 หลายเดือนก่อน +2

    Good 👍

  • @embahadurgurung-uq4fb
    @embahadurgurung-uq4fb 2 หลายเดือนก่อน +7

    समितिको अद्क्षा थुक्क गेटमा चाबि लाउने पिवान छैन सर मिसले चाबि ताला लाउनु पर्ने

    • @jiwanbk4357
      @jiwanbk4357 2 หลายเดือนก่อน

      2 Ota peun hununxa

  • @bindramagar8370
    @bindramagar8370 21 วันที่ผ่านมา

    यसरी विद्यार्थीको भविष्य माथि खेलवाड गर्दै राजनिती गर्न खोज्ने समितीको अध्यक्ष हेड सर माथि सिधै कारवाही हुनुपर्छ

  • @susmitaroka-r2w
    @susmitaroka-r2w 2 หลายเดือนก่อน +2

    कसैको बुडिको पेटिकोट हो इस्कुल मन लाग्दी इस्कुलमा राज्नितिक घुसाउने

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 2 หลายเดือนก่อน +5

    नेपालमा सामन्त वाद गएको रहेनछ

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 2 หลายเดือนก่อน +1

    स्कुलमा राजनिति बढी भयो । जे हुन्छ राजनितिकरणले गर्छ ।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 2 หลายเดือนก่อน +6

    याे लुते खतम रहेछ तुरुन्त राजिनामा दे

  • @nepaltecnology8399
    @nepaltecnology8399 หลายเดือนก่อน

    राजनीति खेल खेल्नेलाई तुरुन्त पद बाट निकालियोस् बहिस्कार गरियोस् फूल माला बाट तुरुन्त र मिडियाको प्रति आवाज उठाउनु भएकोमा धन्यबाद्।

  • @GovindaDahal-ze5mr
    @GovindaDahal-ze5mr 2 หลายเดือนก่อน +2

    Amanabey karya garana paiedaena

  • @LokendraRai-gh1yt
    @LokendraRai-gh1yt 16 วันที่ผ่านมา

    विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न हुँदैन! विद्यालय जस्तो पवित्र मन्दिरमा राजनीतिक घुसपेश गर्न हुँदैन। नेपालको घिनलाग्दो राजनीतिक देखिन् नेपाली जनताहरू अघाइसके अब पनि नेपालमा नटङ्गी नदेखाए हुन्छ।🙏

  • @nistapun15
    @nistapun15 2 หลายเดือนก่อน +2

    खाते समिति हताए र नयाँ समिती राख्नु पर्छ यस्तो नि अध्यक्ष रे थु चाबी लाएन भनेर निकाल्ने 🤔

  • @santuthapa9386
    @santuthapa9386 2 หลายเดือนก่อน +1

    कुन ठाउँको नमुनाहरू हुन् ।यिनीहरू तनहुँको विद्यालयमा जस्तो राजनीति कहीँ हुदैन। पार्टीका भोलेहरू उनीहरूको इशारामा नाच्न नसके कुन समयमा अाफ्नो पद जान्छ त्यो पत्तो हुदैन ।यस्ता उहारण प्रशस्त छन् ।

  • @bhagwatiadhikari7419
    @bhagwatiadhikari7419 2 หลายเดือนก่อน +2

    विद्यालयमा घण्टी बजाउने , सरसफाई गर्ने र तालाचावी लगाउनेकाम त पियानको हो ।

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 17 วันที่ผ่านมา

    यो अध्यक्ष लाई हटाउनु पर्छ।

  • @lilarajbasel6724
    @lilarajbasel6724 2 หลายเดือนก่อน

    Adhakshya ekdum bijog haixa ... follow up report ko waiting maa xu

  • @Rajuthapa44
    @Rajuthapa44 2 หลายเดือนก่อน +1

    बिद्यालयमा राजनीति भयो तुरुन्तै कारबाही हुनुपर्छ ।यो लुते अध्यक्ष काम छैन ।

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 25 วันที่ผ่านมา

    उहाँ पत्रकार ज्यु पनि अब्बल हुनु हुन्छ ।राम्रो प्रश्न सोध्नुभयो को छ ।अझ झन कडा अपिल त्रिपाटि ला इ बोलाए र त्यो अध्यक्ष र समिति लाई गु निस्कने गरि ठाेक्न पर्यो।यो त अति अन्या भयो।कारबाही को दाहिरा मा ल्याउन पर्यो।

  • @ManBhadhur-kd5wt
    @ManBhadhur-kd5wt 2 หลายเดือนก่อน

    यो सरासरराजनितिहो सरुवागरेसरहरुपनी नजानु सरुवागरेकोठाउमा अनि बिधार्थी भाइबहिनिहरुलेपनी सबैले सटिपिकेटमाग्नु हामिपनितेतैजान्छौ सर मिसलाइ जतापठाइएकोछ साथमा हामिअभिभाबकहरुपनी नानिबाबुहरुलाइ साथदिउ बिधालयलाइ राजनिती दमन हुनबाटबचाउ

  • @renaisserai4146
    @renaisserai4146 2 หลายเดือนก่อน +1

    Bad law bean used

  • @krishnasen7712
    @krishnasen7712 2 หลายเดือนก่อน +2

    यस्तो जताततै चलिराछ
    सायद पार्टी मिलेन होला

  • @anapyakurel4989
    @anapyakurel4989 16 วันที่ผ่านมา

    संचालक समितिको अध्यक्ष लाई शिक्षक बिध्यार्थी र अभिभावक मिलेर कालो मोसो दलेर गाउँ बाट निकाला गर्नुस यति गरे बिश्यार्थिको भबिस्य सुनिश्चित हुन्छ ।

  • @nawrajchaudhary4633
    @nawrajchaudhary4633 15 วันที่ผ่านมา

    राजनितिले गासियको हाम्रो नेपालको शिक्षा छेत्र ।😢

  • @chettamu2325
    @chettamu2325 2 หลายเดือนก่อน +4

    पत्रकार अप्रिल सर्को पनि आगमन होस

  • @gulmelikpmc
    @gulmelikpmc 2 หลายเดือนก่อน +1

    दुबै राजनैतिक झोले रहेछ्न अध्यक्ष र स. प्र. अ. ज्युहरु

  • @GovindaDahal-ze5mr
    @GovindaDahal-ze5mr 2 หลายเดือนก่อน +1

    Pravet ma gaedina sarakri sarakaregadard6a

  • @Magar-12328
    @Magar-12328 13 วันที่ผ่านมา

    स्कुलमा टिचर फेरिई रहँदा शिक्षामा धेरै असर पर्छ

  • @SapanaWaiba-c8e
    @SapanaWaiba-c8e 2 หลายเดือนก่อน +1

    teacher ko kam vaneko bidhyarthilai padhauni ho...

  • @haridevrai5632
    @haridevrai5632 2 หลายเดือนก่อน

    यिनले पनि साेझा विध्यार्थिहरुलाई उचालेर राजनैतिक गर्दै छे

  • @SusanTamang-lo5jo
    @SusanTamang-lo5jo หลายเดือนก่อน

    सहिहो 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lilgrg9711
    @lilgrg9711 2 หลายเดือนก่อน +1

    Samiti ko chalkhel ho yo ispastha xa..sarasar rajniti ho

  • @kesaripandey9001
    @kesaripandey9001 2 หลายเดือนก่อน

    स्कुल हरुमा ब्यबस्थापन समीती आवस्यक देखीदैन

  • @SaritaMagar-o5u
    @SaritaMagar-o5u 2 หลายเดือนก่อน +4

    यत्रो ठुलो विद्यालयमा एउटा पनि पिए राखेको छैन रछ कि क्या हो भाईस प्रिन्सिपलले गेटमा ताला लाउनु रे ताला नलाकै निहुमा पद खारेज कस्तो कुरा सुन्नु परेको रुपा मिसको कुरा सहि हो स्कुलमा त पढाउन जाने हो सर मिसले फाल्तु काम गरेर बस्दा पढाउने चै कस्ले ????? सरासर राजनिति हो हजनि पार्टी नमिलेको कारण र अर्को कुरा हामी महिला माथि हेर्ने दृष्टिकोण फरक हामी महिला ले अलि माथि उठेर केही गरौ भन्यो भने यसरी तल पारिहाल्छ

  • @bishnupoudel7655
    @bishnupoudel7655 16 วันที่ผ่านมา

    Rajneeti ho yo rajneeti ho.....

  • @mrsgeography23
    @mrsgeography23 15 วันที่ผ่านมา

    यस स्कुलमा भ्रष्टचारको गन्ध आईरहेको छ सत्यतत्थ्य छानबिन गरेर कार्बाहि हुन पर्यो

  • @alishakunwar2611
    @alishakunwar2611 2 หลายเดือนก่อน +1

    patrakarita ali siknu parne dekhinxa

  • @RajanRai-hm9qd
    @RajanRai-hm9qd 2 หลายเดือนก่อน

    Juta ko mala ko swagat garnu parcha adhkchya lai

  • @lureymusic1
    @lureymusic1 หลายเดือนก่อน +1

    Heatmastar lae hana headfer grna peden ranet ho

  • @susilagyawali7643
    @susilagyawali7643 15 วันที่ผ่านมา

    यसैलाइ हटाउन पर्छ

  • @Ganeshofficialvlog_12
    @Ganeshofficialvlog_12 2 หลายเดือนก่อน

    अहिले जुनै स्कुलमा किन सर मिस चेन्ज गर्दैछ तेई कारणले बच्चाहरुले पढ्न सकिराकोछैन

  • @KumarKumar-cm7qz
    @KumarKumar-cm7qz 2 หลายเดือนก่อน

    👍️👍️👍️👍️👍️

  • @manjurai2222
    @manjurai2222 2 หลายเดือนก่อน

    Xixiii rajnitii

  • @dirgharajbam2476
    @dirgharajbam2476 9 วันที่ผ่านมา

    बिधालय को ताला किनेर लगाउने ,बिधालयको रेखेदेख गर्ने बिधालयको व्यवस्थापन समिती र पाले दाई छैन । कस्तो राजनिती 😢😢😢

  • @JagatMagar-f2b
    @JagatMagar-f2b 2 หลายเดือนก่อน

    Manchhe KO Galti kasko Pani hunchha ahile Galti garyo aba gintiko mahasush hunchha Naya sichchhyak rakhda Pani tyo manchhele Pani Galti garna sakdaina bhanna sakidaina

  • @gurung.budaghare
    @gurung.budaghare 14 วันที่ผ่านมา

    Thait bro k para ho yasto … alikati loyal vayara bolna siknuss hola 👍thnx

  • @chandranewar3804
    @chandranewar3804 3 วันที่ผ่านมา

    Take Legal action n don't heart any students
    चुपचाप छल फल not accept

  • @Mbtamang2028-ug6fm
    @Mbtamang2028-ug6fm 15 วันที่ผ่านมา

    बिद्यार्थीले जसलाई चाहान्छ त्यहि हुनु पर्छ। बिद्यालय बिद्यार्थीको हो कुनै राजनीति दलको होइन। बिद्यार्थीको पढाइ, मनोबल गीराउने काम समितिको होइन।बिद्लयमा राजनीतिगर्न लाज लाग्दैन?झोलेहरुलाइ ?

  • @minyba4134
    @minyba4134 6 วันที่ผ่านมา

    स्कुलमा सबैभन्दा ठुलो शिक्षाकहरुल।इ के गर्ने नगर्नेम। विद्यार्थी हरुको ह।तम। हुन्छ

  • @SandeshRai-vk4cj
    @SandeshRai-vk4cj 2 หลายเดือนก่อน

    1M napugeka hajir hau😢😢😂😂😂❤

  • @balmagarati3108
    @balmagarati3108 2 หลายเดือนก่อน

    yastai manapari kam samitibat hunu bhayan

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 2 หลายเดือนก่อน

    प्राय वि व्य स राजनितिक रुपमा आउने र शिक्षकलाई प्रहार गर्ने देखियाे ।

  • @pushpabhandari1273
    @pushpabhandari1273 15 วันที่ผ่านมา

    समिति अध्यक्षको काम छैन पहिला उहालाई फालेर कम अगाडि बढाउदा राम्रो हुन्छ जस्तो लाग्यो है।

  • @AbrahamGurung-yo2ti
    @AbrahamGurung-yo2ti 2 หลายเดือนก่อน

    Rajniti garna paudaina wada aadhaexa ra pradhanadeyapak

  • @Traveller165
    @Traveller165 หลายเดือนก่อน

    मेरो सिदा कुरा यो दिमाख खुस्केको अध्यक्ष लाई निकाला गर्नु पर्छ school मा राज्निती गर्यो अध्यक्ष out हुनि पर्यो

  • @GangaShrestha-f6j
    @GangaShrestha-f6j 17 วันที่ผ่านมา

    बि वे स समितीले जहाँ सिछेक माथी चलखेल गर्छ त्यो राजनिती दलका झोलेहो हाम्रै गाउँका शिछक माथी पनी यसतै चलखेल भयको थियो यो समितिले गलत गरेकै हो

  • @Keshab-p5d
    @Keshab-p5d หลายเดือนก่อน

    अध्यक्ष र प्र अ लाई चादे हान्नु पर्छ रहिछ

  • @DharmaAle-sl3ce
    @DharmaAle-sl3ce 2 หลายเดือนก่อน

    यो बिधालय ब्यबस्थापन समिती का सम्पुर्ण पार्टी को झोलेहरु हो बिधालय बात कमिसन खान नपाएको ले येसो गरेको हो ।नयाँ स. प्र.अ.सङ्ग सेतिङ्ग मिल्छ होला नि ।येस्तालाइ छोडनु हुदैन ल ! खुट्टा माथी टाउको तल पारी झुन्डयाउनु पर्छ।

  • @ArjunMukhiya-s1x
    @ArjunMukhiya-s1x 2 หลายเดือนก่อน

    तेस्तो झोले गाउँ वडा अध्यक्ष भनौउदो लाई कडा भन्दा कडा कार्बाहि सगै निलम्बन गर्नु पर्छ होइन भने विद्यार्थी हरु पनि तलमाथि घटना हुने सम्बाभना हुन सक्छ तेस्तो चोर झोले पाटिको अध्यक्ष को स्कुलमा पढाऊनु हुदैन 😡😡😡😡😡😡😡

  • @DilipOli-mq2fh
    @DilipOli-mq2fh 2 หลายเดือนก่อน

    School ko jema ho school ma gatepala rakhanu parne ho

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h 2 หลายเดือนก่อน

    yo samitiko adtksha lai turunt bighatan garer arko adtksha chayan garna parx

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 2 หลายเดือนก่อน

    Nikhalnu parcha

  • @lureymusic1
    @lureymusic1 หลายเดือนก่อน +1

    Yo sch9ol bada beadsa melaune 6eto

  • @TekBahadurRaut-u8w
    @TekBahadurRaut-u8w 8 วันที่ผ่านมา

    यो पनि बाउनैरछ बाउनको खेल जालिहुन्छ। होसियार

  • @gopalkarki8403
    @gopalkarki8403 8 วันที่ผ่านมา +1

    NEPAL DES EE KHATE HARUKO HO YO KHATE KEPI OLI KO PATI HUNUPARCHH. TOYO ADHAKCHHE LAI JHUTA KO MALA LAI JEL HAL TES KHATE LAI KAT DHARNASHO CHHINA CHHODHADE

  • @ratnathapa259
    @ratnathapa259 2 หลายเดือนก่อน

    यस्तो गलत काम गर्ने समिती र अध्यक्ष हाम्रो ठाउँमा हुनुपर्ने बिद्यार्थिले १ झापाट हानेर कट्टुमा पिसाब गर्ने बनाइ दिन्थे ।

  • @GaganthapaThapagagan-rz2ze
    @GaganthapaThapagagan-rz2ze หลายเดือนก่อน

    Hello patrakar sir tapaila yo samasyak samadal garnu Hai ma hajurko sathma xu sir

  • @prabinpun7802
    @prabinpun7802 2 หลายเดือนก่อน

    Jaljhel garna paap garna nplma bahuntantra sanga kalle sakne

  • @GovindaDahal-ze5mr
    @GovindaDahal-ze5mr 2 หลายเดือนก่อน +1

    Espsat. Mediely mgrnoess

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h 2 หลายเดือนก่อน

    Yo adtksha lai turunt nikalna parx

  • @AnjanaMagar-ni6yt
    @AnjanaMagar-ni6yt 2 หลายเดือนก่อน

    Asta daman ra rajniti bata school tada rakhnu parxa

  • @GovindaDahal-ze5mr
    @GovindaDahal-ze5mr 2 หลายเดือนก่อน +1

    Oy eskol adchha thek ranre6

  • @gopalkarki8403
    @gopalkarki8403 8 วันที่ผ่านมา +1

    TI KHATE KEPI KO PUCHHAR HO .KHATE LAI NIKAL.PADHA BAT KHATE LAI JHUTA KO MALA LAGAI KANUN BAMOJIM JEL HAL

  • @SaraSubba-x1l
    @SaraSubba-x1l 2 หลายเดือนก่อน

    Yo budo lai chi nikaldinu paro

  • @neerajkhamcha2020
    @neerajkhamcha2020 2 หลายเดือนก่อน

    Ahileko awasthama talentko kunai Matlab xaina. jaha Pani aafno manchhe niyukti garne Chalan badiraheko chha. tesaile schoolma rajniti garna paidaina.