८२ वर्षको उमेरमा घोर्ले छोरो बुढेसकालमा रोमन्स अचम्म बुबा भन्छन हप्तामा दुईचोटि
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- ८२ वर्षमा घोर्ले छोरो बुढेसकालमा रोमान्स अचम्म बुवा भन्छन हप्तामा दुईचोटि
सम्पुर्ण मेरो प्यारो साथीहरू लाई मीठो माया र सम्झाना यस Bijay Sampang च्यानल लाई यसरी नै साथ सपोर्ट गरि धेरै माया गरिदिदिनु ल 🙏🙏
• Video
बाजेलाई देखेर खुसी लाग्यो। सदै भरि यसरी नै खुसी रहनु बाजेको स्वास्थ्य राम्रो होस् नानीको भविष्य राम्रो होस्। बाजे धेरै बाठो हुनुहुँदो रहेछ। खुसी लाग्यो।
धन्यवाद हजुर 🙏
Paya temlai ne jhukkulan budale😅
😂😂😂😂😂 भेलु बाजेले बुढो भएसी हतियारले काम गर्दैन भन्थे तर यि बाजेका हतियारले त अझैसम्म गर्दारैछन् त 😂😂😂😂😂
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏
हजरबुवा अझै यति धेरै कडा खुसी लाग्यो हजूर हरु लाई देख्दा भगवान ले सधैं खुसि प्रधान गरून् ❤
स्वास्थ लाभ रहोस बच्चा को भविष्य राम्रो होस जय शम्
ल, खुशी लाग्यो!
जय होस होस दुबै को!
दामपत्य जिबन सफल रहोस्!
छोरा मान्छे बुडो कहिलेही नहुने रहेछ भन्ने यो भिडियो ले साबित गर्यो। बधाई छ
हो हजुर धन्यवाद
बाबू काे अनुहार एकदम मिलछ सत्य रहेछ मत चिन्छु बाेका लगायर हाेकि भनी संका,गरेकाे तर हाेइन यिन कै हाे देखियाे 82 साल काे र बुढि युवती भयकाे हुदा याे समभब भयकाे हाे
आहा कति राम्रो बाजेको छोरा जंमिएछ ❤❤❤🎉🎉🎉
बाजेको जोस जागर मेहनत् राम्रोछ अझै कोसिस जारि राखनुस् फेरि आउदोसाल् अर्को पनि दख्नपाउ हामी त्येसै खुसि छौ है
सुभकामना छ दाई बहिनीलाई सधै भरी यसरी मिलेर बस्नु होस
भनेनी अब चै मेरो आशा जागेर आयो 😮😊
लु जोड गर्नुस हजुर 🙏
😁😁😁😁😁😁😁😁
😁
🤣🤣🤣🤣
बजे को छोरा धेरैधेरै भाग्गे मानी होस❤❤❤
धन्यवाद हजुर 🙏
स्वास्थ्य ले साथ दियो भने हतियार ले काम गर्ने रहेछ भनेर म ढुक्क भय 😅😅😅😅
गाठे बुढाको ठुटे बन्दुक अझै राम्रोनै चल्दोर्हेछ लौउ बुढा लाई बधाई छ !
हो रैछ धन्यवाद हजुर
Babu katti ramro katti gyani hai sahayog garnuhola hai
दियन तेस्ट गर्न हुन अनुरोध गर्दछु,
kina ho sir uha khusi hunu hunx vhane
Jau vai timi gayar garer aau
ल दाजुको भिडियो भाइरल भएछ थाहै छैन😮😮
बाजेको कुरा ले खुशी बनायो, हाम्रो त अझै धेरै समय बाकि रैछ,
बाजे को र मेरो माल जुधायो भने त मेरो त खुन नै खुन पर्दिने रहेछ बाजे ले त पोईला को अर्गानिक भनेको यी बाजे ले प्रमारित गर्दिनु भयो बधाई छ हजुर हरुलाई बुढेस कालको साहारा ज्ञानी हुनु वरुण परिवार
Sir badhai chha babu Lai ramro sang hurkaunu hola jay Huss
जे होस बाजे ले नया मान्छे भेटेर जोस निकाले को रैछन
हो जस्तै छ हजुर
So cute baby.God bless you.
Baje banne Bela ma Baba hunu vayo God bless you 🙏🏼🙏🏼🙏🏼
Kati pyaro babu ❤❤❤god bless you
लु ! शुभकामना छ तपाई दुवै जनालाई |
Gorkha is gorkha organic khayeko bina uriya ko kabil yaha pramanit hunxa congratulation!!!
बुढो धनी हुनुहुदो रहेछ बगैंचा बाट आमदानी रहेछ त हजुर
J hos dewjana ko jory hasee khusee rahixa😅😅😅
यो बाजेलाई कति मजा आएको होला यार झर्दा खेरी वाह स्वर्ग ।
उता बिश्व घतना युतुब च्यानल ले अब पुरूषको संख्या घटदैछ । पुरुषको Y नै हराउदै गइरहेको छ भनछ यता जब भइनछ अस्सि भयो बूढो खसी भनेको त । छोरो नै पो बनाइ दिएछन बाजेले । लौ बधाई छ बाजे बजैइलाइ ।
बुडा सुपर हिट!
बच्चा हुने पनि भाग्गेमानिको मात्र हो कसैको बिवाह गरेको कति धेरै बर्ष सम्म पनि हुन्न बाजे भाग्गे मानि❤
Kati ramro pokule ❤❤❤
बाजे कडा 👍️👍️🙏🙏
बुढाको डन्डा सारै कडा रहेछ लौ बधाइ छ
Wow supper Jodi 🔔🔔🔔🔔🔔🔔 Buba aama hajur 🙏🏻🙏🏻💞👌🏻
धन्यवाद हजुर
कमेंट पढ़ेंको बिचरा बूढालाई के के पो भनेको?के गर्नुत बूढ़ेस्कालमा सहारा चाईयोनि अनि बच्चाको दुबई लाई बधाई आशीर्वाद पो दिनु हों बिचारा दुबई कटी खुशी छ छोरा पाएर फिरी अर्को जन्माउनु परो भंन्नू पर्छ 🙏
धन्यवाद हजुर 🙏
Good health❤❤❤❤❤
la badhai xa❤❤❤
dhanyanad hajur
सङकै लाग्यो😂
यसो हेर्दा त बाउ जस्तै छ हजुर 🙏
बाजेको आयो अझै ५० वर्श रहोस शुभकामना
God bless family ❤
अाफ्नाे अाफ्नाे life र बाद्देता भाग्गेमा जे छ त्याेई हुन्छ नि 👍️👍️रमाईलाे यसरी नै खुसि देखि रहन पाउ 🙏15 .20 जना छाेराछाेरि भै नि के गर्नु अाफुलाई साथ् सपाेर्ट खुसि मिल्ने भनेकाे बुराबुरि मै हाे सलाम् छ बाबा हजुर् लाई कति राम्राे फुच्चे❤❤❤❤बाेलि वचन पनि मिठाे खुसि लाग्याे याे भिडियाे देखेर
धन्यवाद हजुर 🙏
धन्यबाद तपाईलाई
बिचार ले जवान हुनुहुन्छ यहि ठुलाे कुराे कुरा 🎉🎉🎉❤❤
🙏🙏
मर्ने बेला हरियो काक्रो भनेको यही हो
हतियारले 🍌 काम गरेसम्म हार मान्नुहुन्न भाई😂
बुढेसकालकाे सहारा छोरा त गजबको रहेछ 😂😂
होनि हजुर
म चही कमेन्ट हेर्न आको😁😁😁
Baje lai putra labh kati khushi hunu hunx. Baje le gareko dharma ko fal bhagawan le deko jasto lagx
hola hajur 🙏
Good luck
Good luck babu
हैट,,, बुडीले खेताला लायो होला बुझा,,,
Achammai vayo yo ta😂😂😂😂😂❤
बच्चा पनि,बाउ जस्तै,रहेछ।😊
Pariyar you. Good
Bajy ta sarai ramro po hudo raixa ta ❤
🙏🙏
बुबा कडा लागो
खत्रा छ भिडियाे दिपा😂😂😅
Kati ramro babu luga Ali ramro seta lagaunu bhannu
म अहिले ४६ वर्षको भए जीवनभरको असफलता, तनाव, अहिलेको दिनचर्या, खानपिनले अब १५/२० वर्ष त बाचिएला के बिहे गर्नु भनेको म गए केटि खोज्न
लु बधाई छ हजुर 😂
La Barauni lai ani barama lai ani Sano hamro bhai Barun lai derai derai dannaybad
किताब मा पद्दा ९२ बर्ष सम्म जेन्स बाट र केटी बाट ७५ बर्ष सम्म बर्ष भनेर पदेको थिए आज भोली रेल्ली देेख्न थाले बधाई छ बुवा
धन्यवाद हजुर
महिला जवानी भयाे भने लाग्ने मानिस स्वस्थामा राम्राे भयाे भने बच्चा भै हाल्छ नराम्राे कीट किन गरनु प्रयाे भए सहयाेग गर नभए चुप बस्नु प््रछ कसैकाे प्रशनल लाईफमा गालि गरनु राम्राे हैन भगवान सबका भाला करे
😂😂..
हासें है नरिसाईबक्सियोस् ..!!
LA LA BADHAI CHA🇳🇵🇳🇵
82 को मान्छे यति भखरको हुदैन हेर्दा अलिक उमेर कम देखिन्छ 72 चाहिँ होला
बधाई छ बजे
Congratulations 🎉 grandfather 😁 😁 your doing well 👏 👏 😁😆😆😁😁🤣🤣🤣👏🎉🎉👏🎉🎉🎉👏🎉🎉👏🎉🎉🎉👏🎉🎉
सरकारले बाजेको माल लाइ पुरस्कृत गर्नु पर्छ एस्ता माल लाइ सम्मान गर्नुपर्छ 😊😊😊
ha ha😁😁😁
😂😂😂😂😂
🤣🤣🤣
Naya youtuber haru koko hunu hunx anu miler agadi badum🎉🎉🎉🎉
बधाइछ बा हजुरलाई,आमाकाे नागरिकता छिटाे बनाइदिनु
हामी पनि कोशिश गरिदिन्छौ हजुर
बाजे को जागर र जोश लाई चै 🫡 xa मेरो 😅😅😅
sadhai khusi rahanu hos buwa
Dhanyabad hajur
हा उ लाखे मैले पनि हेरे ल😂❤❤
पल्लारे साईलाले मोज गरेछ😅😅😅😅😅
Nice 👍
आनन्द भयो मेरो अझै ५० बर्ष बाकी रहेछ बच्चा पाउने समया😂
kt ko ta hunna 85 samma tw
😂😅xittai vetau soltini mo xitti help garxu nani paun😅
Partakaar😅😅 afu lao chai uncle haina dai ban re😅😅😅 ani tyo dd lai chai badi aama re😅😅😅😅
Badiama ba ko chora chori daaju huncha uncle haina 😅
Mero bada ba ra badi ama honi hajur
Bichara petmaa jado lagyo babulai
Nice🎉🎉🎉🎉❤❤❤❤❤
Jaya hos ❤❤
God gift god blessing’s
Badabau ra bandeaama lai Namskar ani badabau ko aasirbad lagcha Barun nani lai malai ta khushi lagyo.🙏🙏❤️❤️🥰🥰
82 hoina Bache yo Ba le 92 ma pani Arun janmauxa herana good dami
हेरनु बाजे बच्चा जमाउनु कुनै ठुलो कुरो होइन तेयो बच्चाको हरिबिजोग हुन्छ तेयो अक्कल आउदैन 🙄यिनी बुढापाकाको दिमाग घुचुक मै हुन्छ उमेरमा पाउनु मर्ने बेलामा किन पाउनु परो दुइजना मिलेर बसे हुन्न र बच्चा नै चाहिने तिमि मरे सी कसले हुर्काउछ
काकाले हेर्छु भनेको छ हजुर 🙏
Lu badhai xa baje❤❤❤
अामहि ले त चुरोट त।निन❤❤❤
गजबको सेवा गेरेर मेवा फलेछ😂😂😂😂
😂
Baje Lai badhai
बधाई छ
छिमेकीको होला बुढो ❤❤❤🎉🎉🎉
खोइ आफ्नै भन्छन् बुढा 🙏
😂koni hai
बिचारा के गर्नुत छीमेकीको भय पनि बूढ़ेस कालमा आफ्नै भयर बसें भाईगोनी
@@binayotv904😂😂😂 hora
होइन हौँ केटा मान्छे जति बूढो भएपनि बच्चा जन्मिन्छ बुढी कलिलो भयो भने
बधाई छ
Video matr bnayar aafno Lagi matr ngrnus
Uha hruko Lagi yauta sansano chitikkae ko Ghar bnaedine Kam grnus mhasya
पल्लो घरे साइलाको छोरा लाई आफ्नो भनेर मख्ख छ बूढो।
😂😂😂hait 😅
त भालु होलिस के रे पल्ला घर साइँला को बीउ 😡
😂😂
बूढो को बिउ परो कि अर्कैको परो के थाहा छोरी मान्छे आँखा भरिका मात्र आफ्ना हुन्छन
😮😮
Nice great couple🙏🙏👌👌
Thank you hajur
Thanks for 250 subscribe ❤❤❤❤❤
🙏🙏
बच्चाको आमाले त चुरोट पिउने रैछिन,,
बच्चालाई कति असर गर्छ,,
अनुहार त झन्नै मिल्ला जस्तो छ त😅
हाम्रो बाजे कडा
पल्लारे साइलाले बिताइदियेछ बुदो मेरो भनेर मख्ख छ😂😂😂😂😂😂😂😂
त्यो चाहिँ हुन सक्छ हजुर 😂😂
हाहा 😂😂😂😂
Cute👍👍👌👌❤❤❤❤🙏🙏
Wow