भाग्य सर ले नदेखेको कल्चर नदेखेको देश शहर नयाँ नयाँ कुराहरु देखाउदा धेरै खुशी लाग्छ।साथै दुखी गरिबहरुलाई पनि सहयोग गरेको देख्दा साह्रै खुशी लाग्छ।अनि मनै देखि धन्याबाद दाइ।
भाग्य न्यौपाने भाई लाई धेरै धेरै धन्यबाद। उहाँहरूले सबैलाई दुःख र सुख को गीतहरु सुनाउँदै मनोरञ्जन गराउँदै टाढा टाढा सम्म सहर बजार गाउँको कुन काप्चा पुग्नुहुन्छ आफ्नो र परिवारको को पेट पाल्न। उहाँहरू आफ्नु कला देखाएर जतिपनि कमाउनुहुन्छ त्यसैमा सन्तुष्ट हुन्छन् तर ढाँटेर, चोरेर, ठगेर र अल्छिले मागेर खानुहुन्न। I salute them from my inner heart.
बाको टुक्काहरु कति अर्थपूर्ण र मार्मिक, सामुहिक प्रस्तुति कति राम्रो । सबैलाई नमन । भाग्य जिलाई धेरै धेरै धन्यवाद । संग्राहालयको योजना रहेछ, त्यसमा सबैले सहयोग गरौँ ।
पूर्ण बहादुरको सारंगी नामको चलचित्रले अपार सफलता प्राप्त गरेपछि नेपालको मौलिक बाजा सारंगीको यति धेरै चर्चा र प्रसंशा गरिरहॅंदा यसलाई पुर्ख्यौली पेशाको रूपमा अपनाउॅंदै आइरहनु भएका गानधर्व समुदायको वास्तविक जीवनमा खासै रूपान्तरण हुन नसकेको देख्दा चाहि दुख लाग्छ।
यो भिडियो हेरे पछी सारै मन रोयो आँखा बाट आँसु आयो सबै गन्धर्व समाजलाई सामान छ ❤🙏🏻 म संग शब्द नै छैन 😶 उहाँ हरु बारेमा मैले जति लेखे पनि शब्द अपुग हुन्छ 😢❤ भाग्य न्युपाने ज्युलाई धेरै धेरै धन्यवाद गन्धर्व समाजको भिडियो बनाउनु भएको मा ♥️🙏🏻 हेटौंडा बाट धेरै धेरै माया 🙏🏻♥️♥️♥️♥️♥️♥️
अत्यन्तै मार्मिक कथा गन्धर्व दाजुभाइ,दिदीबहिनीहरुका। उहिले हामी सासना हुदा गाउँमा यसरी सारङ्गी लिएर गाउन आउँदा गाउमा गाली गर्थे तर त्यो एकदमै गलत गरेका रहेछन् भन्ने महसुस गरे। वाहहरु त बुझेर ल्याउदा त God gift जाती रहेछन्। जतिबेला प्रबिधिका कुनै पनि साधनहरु थिएनन त्यो समयमा वहाँहरुले गाउँ गाउँमा मनोरञ्जन अनि सन्देश फैलाएर हिड्ने महान कामको गरेर हिड्नु भएको रहेछ। आत्मा देखि नै सम्मान छ 🙏🙏❤️ यसरी वहाँहरुलाई गाली,गलौच नगरिदिनुहोला। वहाँहरु प्रकृतिका उपहार हुन। धन्यवाद भाग्य न्यौपाने जि।
आहा कति मीठो धुन मनमै बिजाउनि नेपालकै उच्च ईस्तर मा मान्नु पर्ने हो तर सर्कारले किन ख्याल गरेन होला महान छ गन्धर्ब दाजु बाई लगायत सम्पुर्ण परिवार लाई बधाई छ मेरो तर्फ बाट टाठा बसेर नि हजुर हरुको यो कला र गला को समान छ ❤❤❤❤❤
दिनभरि काम गरेर बेलुका ओछ्यानमा पल्टेको बेलामा यति मिठो धुन बाध्य भाजनको र रमाइलो गीत सुन्न पाउँदा साह्रै हर्षित्र खुसी लागेको छ। यहाँहरू सबैजनालाई मेरो हार्दिक नमन अभिवादन छ जय संस्कृति र कला हाम्रो नेपाल अनि नेपालीको 🇳🇵🇳🇵🇳🇵🪔🙏
नेपाल मा सीप ,कला र काम गरेर खानेहरू लाई सानो मान्छे बनायो।मुख बजाएर राजनीति गर्दै समाज भाँड्ने पाखन्डी काम नगरी खानेहरू लाई ठूलो मान्छे बनायो नेपाल मा।
सुरुमा त रमाइलो लागिरहेको थियो तर लास्ट लास्टमा धेरै दुःखको गीत सुनाउनुभयो। त्यो गीतले म कतिखेर आँसु झर्यो मेरो थाहै भएन त्यो आमाले सोध्ने खोई बाबु भन्ने गीत ले मेरो आँसु थाम्न सकेन।
भाग्यनाैपाने भाईलाइ धेरै धेरै धन्यवाद पुण बहादुरकाे सारङगि नामकाे चलचित्रले अपार सफल्ता प्राप्त गरेपछि नेपालकाे माैलिक बाजा सारंगिकाे यति धेरै चर्चा र प्रसंसा गरिरहदा यसलाई पुर्खाैलि पाेसाक्काे अपनाउँदै अाइरहनुभएका गन्दरव समुदायकाे बास्तबिक जिबनमा
मैले पुरा भिडीयो हेरे सारै मन छोयो धन्यवाद छ भाग्य दाइ अब यसो सुदुर पश्चिम तिर पनि गैदिय हुन्थ्यो सुदुर पश्चिम को देउडा ठाडीभाका लाइ पति खोज्नु पर्यो है
गन्दर्भलाइ गाइने भनेर होच्च्यौने होइन एउटा संगतिक घरानाको रुपमा सम्मान प्राप्त होस् । नेपालको मौलिक संगीत का सर्जक जादुमयी स्वरका धनि गन्दर्भ प्रति हार्दिक सम्मान व्यक्त गर्दै गन्दर्भ को पेशा लाइ मर्यादा र इज्जत को नजरले हेर्ने बानी बसालौं भनी अनुरोध गर्न चाहन्छु अनि भाग्य नेउपाने जीलाई धेरै धन्यबाद एस्तो कार्यक्रम पस्केकोमा।
कला, गला र कौशलता । अनि सिप र श्रमको मुल्य जे छ दलितहरुको परम्परा र संस्कार संस्कृतिमा छ । उनीहरुको श्रमको उचित मुल्य र सम्मान न समुदायले दिएका छन् न राज्यले चिन्न सकेको छ । वास्तवमा गन्धर्व नै यो समुदाय समाज र मुलुकको पहिलो सञ्चारकमीहरु हुन् । म पनि एउटा सञ्चारकर्मीका नाताले भाग्यजीलाई यो बिषयवस्तुको उठान गर्नभएको हार्दिक धन्यबाद तथा आभार ।
भाग्य सर हजुरले यो भिडियो युट्युवमा हाल्नु भयो हेर्नु पाउँदा सारै खुसी लाग्यो , नी अर्को कुरो 81वर्ष बाजेले यो गीत गाएको देख्नु अनि सुन्नुपाउँदा सारै रलाइलो लाग्यो ,
Thanku bhagya sir, i watch your video sometimes, but this video was so emotional, you reach in gandarva basti, they r so innocent, talented n sweet voice in naturally, i thing they r real musician of Nepal, please do something for that people's, I'm also play guitar but they r awesome, I'm big fan of them🎉❤
भाग्य सर ले नदेखेको कल्चर नदेखेको देश शहर नयाँ नयाँ कुराहरु देखाउदा धेरै खुशी लाग्छ।साथै दुखी गरिबहरुलाई पनि सहयोग गरेको देख्दा साह्रै खुशी लाग्छ।अनि मनै देखि धन्याबाद दाइ।
सारै मन छोयो भाई हाम्रो गन्धर्ब समुदाय को सारङ्गी को भाँका ले🙏🙏
हेर्दा त सारै रमाइलो लाग्यो सुरुमा त अन्त सम्म हेर्दै जाउ अब कस्तो हुन्छ्❤️❤️❤️❤️❤️🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
भाग्य न्यौपाने भाई लाई धेरै धेरै धन्यबाद। उहाँहरूले सबैलाई दुःख र सुख को गीतहरु सुनाउँदै मनोरञ्जन गराउँदै टाढा टाढा सम्म सहर बजार गाउँको कुन काप्चा पुग्नुहुन्छ आफ्नो र परिवारको को पेट पाल्न।
उहाँहरू आफ्नु कला देखाएर जतिपनि कमाउनुहुन्छ त्यसैमा सन्तुष्ट हुन्छन् तर ढाँटेर, चोरेर, ठगेर र अल्छिले मागेर खानुहुन्न। I salute them from my inner heart.
❤🎉😮यति रमाइलो ठुलो मिडिया रेकडिङ स्टुडियो भन्दा कम छैन दादा धेरै धेरै धन्यवाद सबैलाइ सम्मान र सुभकामना🎉
भाग्य नेउपाने जि मन देखि सलाम छ❤️❤️❤️
बाको टुक्काहरु कति अर्थपूर्ण र मार्मिक, सामुहिक प्रस्तुति कति राम्रो । सबैलाई नमन । भाग्य जिलाई धेरै धेरै धन्यवाद । संग्राहालयको योजना रहेछ, त्यसमा सबैले सहयोग गरौँ ।
धन्यवाद ! भाग्यभाइ ! वास्तविक गाइनेको कथा प्रस्तुत गरिदिनुभएकोमा ।👍️🙏🌷
आहा कति राम्रो कति रमाइलो भयो हाम्रो नेपाली दाजु भाईहरुको सारङ्गीको सुरिलो धुनले मनै छोयो, हामी नेपाली हाम्रो नेपाल कला संस्कृतिको धनि देश नेपाल❤😘
धेरै धेरै धन्यवाद, भाग्य बाबु।
तिम्रो खोज तथा प्रस्तुति का लागि।
सलाम छ यि गन्धर्व साथीहरुलाई पनि।
सबैको जय होस, जय नेपाल।
मौलिक बाजा संगै कलाको सम्मान र कदर होस अति राम्रो प्रस्तुति 👌 सरकार लगाएत इ दिन दुःखी को कहानि बेचेर पैसो कमाउने हरू को ध्यान जावोस
कति मायालाग्दो समाज❤️ ! बुवाको दुःख के हो घरको भित्ता बताउँछ तैपनि बुवा सुख छ भन्नुहुन्छ कति सन्तोषी बुवा!❤️
सबैलाई नमस्कार म अन्जु बिश्वकर्माको तर्फबाट 🙏 धेरै राम्रो छ हजुरहरुको कला 🇳🇵म सङ पनि जोडिनु है 🙏
ल बधाई छ।भाग्य न्यौपाने सर यसरी नै उत्पीडित समुदायको सस्कृति सस्कार कला गलाहरुलाई पस्किनु होला ❤❤🎉🎉
दुखीहरु दुःखमै छन् त्यही दुःखको कथा बेच्नेहरु करोडपति भइसके। उहाँहरूको लागि केही गरिदिए पो बल्ल फिल्मको सार हुन्थ्यो ।।
Ekdam sahi kura
मनै छुनि शब्द भन्नु भयो सम्मान छ हजुरलाई🙏🙏🙏
सरस्वतीका उपासक हरु वेदना।सबैको वेदना आ आफ्नै छ । संस्कृतिको संरक्षणमा सबैको हातेमालो हुनैपर्छ।
एकदम दामी छ हो शारगिको धुन धेरै माया छ
लाइभबाट आएर हेर्दैछु है भाग्य जी!एपहरुमा हाम्रो भेट भएको याद छ।
पूर्ण बहादुरको सारंगी नामको चलचित्रले अपार सफलता प्राप्त गरेपछि नेपालको मौलिक बाजा सारंगीको यति धेरै चर्चा र प्रसंशा गरिरहॅंदा यसलाई पुर्ख्यौली पेशाको रूपमा अपनाउॅंदै आइरहनु भएका गानधर्व समुदायको वास्तविक जीवनमा खासै रूपान्तरण हुन नसकेको देख्दा चाहि दुख लाग्छ।
यो भिडियो हेरे पछी सारै मन रोयो आँखा बाट आँसु आयो सबै गन्धर्व समाजलाई सामान छ ❤🙏🏻 म संग शब्द नै छैन 😶 उहाँ हरु बारेमा मैले जति लेखे पनि शब्द अपुग हुन्छ 😢❤ भाग्य न्युपाने ज्युलाई धेरै धेरै धन्यवाद गन्धर्व समाजको भिडियो बनाउनु भएको मा ♥️🙏🏻 हेटौंडा बाट धेरै धेरै माया 🙏🏻♥️♥️♥️♥️♥️♥️
Dherai Dherai Samman cha Gandarbha dai haru lai...Malaita aati maan parcha waha haru le sarangi bajaidai geet gayeko.❤❤❤
Akdam ramailo video heriyo .so dhanyabat भाग्य भाइ
अत्यन्तै मार्मिक कथा गन्धर्व दाजुभाइ,दिदीबहिनीहरुका। उहिले हामी सासना हुदा गाउँमा यसरी सारङ्गी लिएर गाउन आउँदा गाउमा गाली गर्थे तर त्यो एकदमै गलत गरेका रहेछन् भन्ने महसुस गरे। वाहहरु त बुझेर ल्याउदा त God gift जाती रहेछन्।
जतिबेला प्रबिधिका कुनै पनि साधनहरु थिएनन त्यो समयमा वहाँहरुले गाउँ गाउँमा मनोरञ्जन अनि सन्देश फैलाएर हिड्ने महान कामको गरेर हिड्नु भएको रहेछ। आत्मा देखि नै सम्मान छ 🙏🙏❤️
यसरी वहाँहरुलाई गाली,गलौच नगरिदिनुहोला। वहाँहरु प्रकृतिका उपहार हुन।
धन्यवाद भाग्य न्यौपाने जि।
कति राम्रो मनै छुने सब्द म पनि प्रदेशमै छु कस्तो आसु आयो सब्दले
सारङगित नेपालकाे सबैभन्दा राम्रो बाजाहाे
आहा कति मीठो धुन मनमै बिजाउनि नेपालकै उच्च ईस्तर मा मान्नु पर्ने हो तर सर्कारले किन ख्याल गरेन होला महान छ गन्धर्ब दाजु बाई लगायत सम्पुर्ण परिवार लाई बधाई छ मेरो तर्फ बाट टाठा बसेर नि हजुर हरुको यो कला र गला को समान छ ❤❤❤❤❤
हाइलाइट हेरे फुल भिडियो हेर्ने म मात्रै होकि अरुनी हुनुहुन्छ मलेसिया बाटा
दिनभरि काम गरेर बेलुका ओछ्यानमा पल्टेको बेलामा यति मिठो धुन बाध्य भाजनको र रमाइलो गीत सुन्न पाउँदा साह्रै हर्षित्र खुसी लागेको छ। यहाँहरू सबैजनालाई मेरो हार्दिक नमन अभिवादन छ जय संस्कृति र कला हाम्रो नेपाल अनि नेपालीको 🇳🇵🇳🇵🇳🇵🪔🙏
आहा मौलिक पहिचान सारङ्गी रेट्दै
पूर्ण बहादुर को फिलिम यो ठाउँमा पुगेर सुटिङ गरेको भए फिलिम होइन बास्तविक सत्य र तथ्य नै हुन्थ्यो होला।
नेपाल मा सीप ,कला र काम गरेर खानेहरू लाई सानो मान्छे बनायो।मुख बजाएर राजनीति गर्दै समाज भाँड्ने पाखन्डी काम नगरी खानेहरू लाई ठूलो मान्छे बनायो नेपाल मा।
right ❤️
Right
Right 👍👍
Man kai kura po rakhnu bhayo Nepal ko tito yathartha
Right
धेरै धन्येबाद छयो भिडियो देखेर खुसि लाग्यो
Sarai ramailo lageyo sathai man pani choyo yo Kalo laune bhai ta hamro Darjeeling ma pani aunu huntyo herda herdai kati thulo bhaey cha dami nice 👌
A..hota maile pni kureseong ma relko ligko xeuma sarangi bajaudai geet gaudai gareko dekheko thiye🙏🙏🙏
पहिला पहिलागाउघरमा सारङ्गिबजायर कथाब्याथापेाख्दैहिड्नुहुन्थ्याै रमाइलो हुन्थ्याे धेरै धेरै धन्यवाद छ। हजुरहरुलाइ
आहा मेरो देशको कला सँस्कृति अनि परम्परा रितिरिवाज त स्वर्ग भन्दा प्यारो मेरो देश को मुटुमा भाला रोपेर छियाछिया बनाए त केवल राजनिती गर्नेहरुले
Hjur baba lai dherai dherai dhannybad xa sarangi sunaunu vyo khusi lageo
निकै भाबुक बनायो दोश्रो गित ले अनि सारङ्गी को धुन ले 😢 हाल कतार बाट 😌
Sarai ramro video .Bhagya sir hajurko jai 🙏
अतिराम्रो आफनु स्सकिरित जोगाई राख्नुभाकोमा nice
दामी मनोरञ्जन लिइयो हेरेर 😘😘😘😘😘
धेरै धन्यबाद भाग्य सर सुन्दर प्रतिभा देख्नु देख्न पाइयो बुबा को होस जागर देखियो कति रमाईलो गर्नु भाको दाजु भाई ले पनि😊
दाइ को भिडियो राम्रो लाग्छ❤
हेर्दा हेर्दै रमाइलो लाग्यो ❤️
भग्या न्येपने सर नमस्कर लुकेका प्रतिभ सबै दर्शकमझ पुराउनु भएकोमा यहाँलाई धेरै धन्यबाद।
हाम्रो मौलिक बाजा र बाजा बजाउने गन्धर्व जातिको संरक्षण सबैले गरौं🎉🎉
आहा कस्तो राम्रो भिडियो❤ गीत पनि धेरै राम्रो छ अनि स्वर पनि❤ भगवानको आशीर्वाद सधैँ मिलिरहोस्❤ कोही कसैबाट मायाको कमी❤ कहिले नहोस् शुभकामना❤🙏
यति राम्रो कला लाई खोइट हामी बुझेको
मन 😂😂रोयो परदेशीको लागि गीत गैदिएको मा 😂😂😢🙏🙏🙏
Sarai ramro dHun Sunna paiyo thank you Ali of you well done 👍
सम्पूर्ण गन्धर्व आमाबुवा,दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक नमन साथै भाग्य न्यौपानेलाई धेरै धेरै धन्यवाद 🎉🎉🎉
सुन्दा एकदम रमाइलो लाग्यो मलाई 🙏🙏🙏
हाम्रो नेपाली को सारै राम्रो धुन
धेरै राम्रो कला प्रस्तुती ।यहाँहरुको कलालै हार्दिक सम्मान छ।
भाग्य न्यौपानेको अहिलेसम्मकै उत्कृष्ट पोस्ट । Heart touching ❤❤keep it up bro..
Real purnw Bahadur haru respect all gardarv Daju vai harulai 🙏❤️
सुरुमा त रमाइलो लागिरहेको थियो तर लास्ट लास्टमा धेरै दुःखको गीत सुनाउनुभयो। त्यो गीतले म कतिखेर आँसु झर्यो मेरो थाहै भएन त्यो आमाले सोध्ने खोई बाबु भन्ने गीत ले मेरो आँसु थाम्न सकेन।
भाग्यनाैपाने भाईलाइ धेरै धेरै धन्यवाद पुण बहादुरकाे सारङगि नामकाे चलचित्रले अपार सफल्ता प्राप्त गरेपछि नेपालकाे माैलिक बाजा सारंगिकाे यति धेरै चर्चा र प्रसंसा गरिरहदा यसलाई पुर्खाैलि पाेसाक्काे अपनाउँदै अाइरहनुभएका गन्दरव समुदायकाे बास्तबिक जिबनमा
भाग्य सर लगायत सबै सार्ङ्गी बजाउने सबै जनालाई मन देखि नै 21 तोप्को सलाम छ❤
मेरो सारै मन रोयो हाम्रो यति राम्रो मौलिक बाजा हरु बज्दा पुरानो याद आयो म पनी धेरै नाछतिय सारङ्गी बज्दा त्र के गर्नु परदेशी हुनुपरेको छ। 😂😂😂😂😂😂
मैले पुरा भिडीयो हेरे सारै मन छोयो धन्यवाद छ भाग्य दाइ अब यसो सुदुर पश्चिम तिर पनि गैदिय हुन्थ्यो सुदुर पश्चिम को देउडा ठाडीभाका लाइ पति खोज्नु पर्यो है
सारै मन छोयो यो सारङी को धुनले सबै लाई सम्मान छ ।
धेरै राम्रो छ।❤❤
सर्ब प्रथमत भाग्य नेउपाने सरकार🙏 सादगी को सम्मान गरौ मौलिक बाजा लाई😢😢😢❤❤❤❤
गन्दर्भलाइ गाइने भनेर होच्च्यौने होइन एउटा संगतिक घरानाको रुपमा सम्मान प्राप्त होस् । नेपालको मौलिक संगीत का सर्जक जादुमयी स्वरका धनि गन्दर्भ प्रति हार्दिक सम्मान व्यक्त गर्दै गन्दर्भ को पेशा लाइ मर्यादा र इज्जत को नजरले हेर्ने बानी बसालौं भनी अनुरोध गर्न चाहन्छु अनि भाग्य नेउपाने जीलाई धेरै धन्यबाद एस्तो कार्यक्रम पस्केकोमा।
भाग्य न्यौपाने प्रती हार्दिक नमन गर्दै मिठो माया छ दाजु। मनै देखि सम्मान गर्दछु हजुरलाई।❤
आह कति रमाइलो 🎉🎉🎉❤❤❤❤
कला, गला र कौशलता । अनि सिप र श्रमको मुल्य जे छ दलितहरुको परम्परा र संस्कार संस्कृतिमा छ । उनीहरुको श्रमको उचित मुल्य र सम्मान न समुदायले दिएका छन् न राज्यले चिन्न सकेको छ । वास्तवमा गन्धर्व नै यो समुदाय समाज र मुलुकको पहिलो सञ्चारकमीहरु हुन् । म पनि एउटा सञ्चारकर्मीका नाताले भाग्यजीलाई यो बिषयवस्तुको उठान गर्नभएको हार्दिक धन्यबाद तथा आभार ।
Thank you 🙏 for sharing
Nepal ko aamulya sringar bhayeko jaati ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
:नमस्कार छ है हजुर मुहार बाट हाँसो कहिल्यै नहटोस,मन बाट माया कहिल्यै नटुटोस,सरल अनि मनै छुने भिडियाे ला ई धेरै धेरै मिठाे माया छ साथि ❤️
क्या राम्रो धुन होउ समुहमा बजाउदा झन कति आनन्द आउछ.
भाग्य सर हजुरले यो भिडियो युट्युवमा हाल्नु भयो हेर्नु पाउँदा सारै खुसी लाग्यो , नी अर्को कुरो 81वर्ष बाजेले यो गीत गाएको देख्नु अनि सुन्नुपाउँदा सारै रलाइलो लाग्यो ,
मनमा दुख पीडा,परिवारमा अभाव सहेर पनि अरुलाई मनाेरञ्जन गराउने गन्धर्वहरुलाई सलाम।जानकारीमुलुक प्रस्तुति ।शुभकामना ।
नेपाल लाई
चिनाउनु भको
यक उहाँहरु।पनि हो
सम्मान छ ।
कला लाई सम्मान गरुँ ।
नेपाल को कला सस्कृति अझै मरेकाे छैन ।है
म भारतको आसाम बाट बोल्दै छु। मन पर्यो।
साँचिकै रमाइलो मीठो भिडियो , सबैमा थैंकस् , सबैमा शुभकामना 👌👍️🙏❤️❤️💐🌺🌹
बुवाप्रति सम्मान छ,धेरै धेरै राम्रो.
दामी दामी सारंगी हाम्रो नेपाली समाजमा सबभन्दा ठूलो परिचय हो हाम्रो नेपाली संस्कृति
गाइनेहरु जस्तै मादल बनाउने बादिहरुको चै किन खोजि नगरेको होला, भाग्य भाइले उनिहरुलाई पनि खोज्नु पर्यो है।
८१बर्षे हजुरबुबा को मिठो गित सुनेर मेरो मन रोयो र आँखाबाट बरबरति आँशु झर्यो आँशु सम्हाल्नै गाह्रो भयो मलाई तँ।
जसले गन्दर्भ भाईहरूलाई हेप्छ त्यो नै बेबकुफ हो ।म त धेरै माया गर्छु ।
सम्मान गरौं हाम्रो कला र संस्कृति को यसलाई बचाइ राखौं
मौलिक बाजा संगै कलाको सम्मान र कदर होस अति राम्रो प्रस्तुति
Yo video dekhi ako poisa xai hamro gaine daju Bhai lei jous hai bagya g
Sahi kura ho
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤❤
लोक संगीतलाई सबैले माया गर्नुपर्छ गाइने परीवारलाई🙏🙏
हामी लै आफ्नु कृति बचाउनु पर्छ सारङ्गीको आवास मनका बेथाहरूलाई khusic पार्छ।
बधाई छ दिलीप रायमाझी को प्रतिलिपि लाई🎉🎉❤❤❤
❤🎉 धेरै धेरै धन्यवाद छ भग्ये न्यौपाने भाई लाई 🇳🇵😘सबै भन्दा धेरै धेरै धन्यवाद सुभकामना गन्धर्भ आमा बुबा दाजुभाइ दिदीबहिनी हरुलाई 💖❤🇳🇵🇳🇵😘🎉🎉👍🏼✌🏼👌🏼🌄
Aaha Kati ramro bajaunu vyo ani mitho sworma gaunu vyo hjur haru sabai jana lai dherai dherai maya ani dhannybad denu chahanxu
Atiiii ramrooo... ❤❤❤❤❤ lots of love from sikkim
My favourite song ❤❤❤❤
सारै रमाइलो लाग्यो
मन मन्त्र मुग्ध भयो
Good job 👍 vhaage ya neupaane sir 🙏🙏
🙏नमस्कार! हाम्रा (८१)बर्षको बाबैको साह्रै राम्रो सारंगी बजाउने कला अति उत्तम छ।
aja ko video surudekhinai Dami lageu ☺️☺️👌👌
Nice, they r our legend tribe who played great roll of massengers in a society . Respect them
Ekdam ramro lagyo Gandrab jiharu ra hajurlai pani dhanyabad chha hai
Wow yo ho ni ta❤️❤️❤️❤️
Thanku bhagya sir, i watch your video sometimes, but this video was so emotional, you reach in gandarva basti, they r so innocent, talented n sweet voice in naturally, i thing they r real musician of Nepal, please do something for that people's, I'm also play guitar but they r awesome, I'm big fan of them🎉❤
bhagy vaiko kam herda herdai kam garmenai navyaune.sarai ramro kam lukeka chichharulai bahira dekhai dinu vakoxa gud lock .