जुम्लाबाट श्रीमतीले गायक बन्न पठाएकी हुन दाइ मलाइ • मेरो स्वरले अवसर पाए देश खान्छ - Bhojendra B

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    • नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला ||
    TikTok - / kharo_media_offacial
    Facebook Page - www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Bhojendra Bahadur Kunwar
    🎬️ Camera : Ganesh Babu Bk
    🎬️ Edit :
    Ritu
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Welcome to *Kharo Media*! On this channel, we bring you the latest news, mesmerizing Nepali Lok Dohori songs, other hit songs, popular serials, funny videos, and heartwarming content. Our goal is to entertain and connect with viewers through quality content.
    Please don't forget to like, comment, and share our videos. Your support helps us grow and reach more people.
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    Nabha Prativa
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    #shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong #nabhaprativa
    #viralgayika #viralgayak

ความคิดเห็น • 127

  • @minabal8610
    @minabal8610 18 ชั่วโมงที่ผ่านมา +12

    लौ भयो भाइ गित गाउन भन्दा मलेसिया गयकै बेटर होला

  • @rabindraadhikari-ud9wk
    @rabindraadhikari-ud9wk 15 ชั่วโมงที่ผ่านมา +9

    गित गाउने चाहना मात्रै भएर हुदैन । हुन त आफ्नो बिचार इच्छा हो ।अझै प्रयास गर्नु पर्ने आवस्यकता देखिन्छ । र बोल्ने सैलिमा पनि ध्यान दिनु पर्ने होकि भाइले । अर्को कुरा नि अरुले प्रसम्सा गर्नु भन्दा पहिले आफ्नो लागि आफै जज नबन्दिनु होला ।धन्या बाद ।

  • @ausking-h1l
    @ausking-h1l 19 ชั่วโมงที่ผ่านมา +7

    स्वोर त मिथै हो है । फिलमा गाउनु हुदो रहेछ❤

  • @Shivrajshrma-j8k
    @Shivrajshrma-j8k 13 ชั่วโมงที่ผ่านมา +5

    यति राम्रो स्वर भाका गायिका सायद आज सम्म नेपालमा कोही पनि छैन होला।

  • @SharmaRkp
    @SharmaRkp 18 ชั่วโมงที่ผ่านมา +10

    भाइ तिमी ले धेरै सिक्नु पर्ने लाग्यो मेरो बिचारमा यो स्वर र यत्तिको गायकी पनले कलाकार बन्न गार्हो छ बरु फेरि मलेसिया खुल्दै छ आउ यतै तिम्रो खरो मिडिया मा गाउने सपना पूरा भयो तिमी धन्य भयौ र तिमी हामी जस्तो निम्न बर्ग को मान्छे यो फिल्डमा लाग्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो

  • @parvinmagar2929
    @parvinmagar2929 18 ชั่วโมงที่ผ่านมา +9

    संगीत मनपर्छ भन्दैमा मरिहत्ते नगरौ हो साथिहरु कस्ता कस्ता सिनियर मान्छे हावा खायेका छन येत्तिकोत गाउने त कति छन मेरो सुझाव अपमान गरेको होईन गल्ती भये माफि पाउ

  • @chandsantosh8127
    @chandsantosh8127 19 ชั่วโมงที่ผ่านมา +4

    सफल्ताको शुभकामना ❤❤

  • @birajoli531
    @birajoli531 3 ชั่วโมงที่ผ่านมา +1

    शब्द उचारण राम्रो भयन बोल्दा खेरी जिब्रो न घुमेको फिल पाय यस्तो बोली ले स्टुडियो मा पनि गारो होला गित गाउन खोज्नु राम्रो कुरा हो सुभकामना छ❤❤

  • @BishalSurkhet
    @BishalSurkhet 15 ชั่วโมงที่ผ่านมา +1

    हाम्रो सुर्खेती दाजुको स्वर ठिकै छ अझै मेहनत गर्दैजानुहोला दाजु सबै जनाले सपोर्ट गरिदिनु होला है धन्यवाद❤🙏🎉

  • @BistaKrushna
    @BistaKrushna 16 ชั่วโมงที่ผ่านมา +1

    हजारौँ मान्छेले मिडियाको पछि लागेर जे पाए त्यही मेरो छ भोइस भनेर जानुहुन्छ तर यस्ता सोरले काम गर्दिन अझै सुधार गर्नुपर्ने छ भाइ तिम्रो

  • @MigrajBirdohiwu3th
    @MigrajBirdohiwu3th 16 ชั่วโมงที่ผ่านมา +2

    राम्रो छ अर्गिम सफलता को सुभ कामना

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 17 ชั่วโมงที่ผ่านมา +1

    स्वर ठिकैछ भाइ अरु धेरै मेहनतकाे खाँचाेछ प्रगतिकाे कामना

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 19 ชั่วโมงที่ผ่านมา +1

    राम्रो छ गीत संगीत अलि सिकेर अघि बढे नेपालकै चर्चित गायक धेरै भित्र पर्छ।

  • @binabina7708
    @binabina7708 19 ชั่วโมงที่ผ่านมา +1

    धेरै गार्‍हो हुन्छ कलाकार बन्नलाई ,, साेचे र चाहेजस्ताे छैना कलाकारीतामा ।

  • @bimalathakuri5823
    @bimalathakuri5823 4 ชั่วโมงที่ผ่านมา +1

    श्री मतीले राम्रो मान्नु हुन्छ आफ्नो बुढालाई राम्रो नमान्ने कोहोलार मोहदय

  • @upatyekatv3184
    @upatyekatv3184 17 ชั่วโมงที่ผ่านมา +1

    गाउँ ठाउ अनुसार बाेलिमा केही फराकपर्छ तर गायक हुने याेग्यकाे चाहिँ हाे रहेछ

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 19 ชั่วโมงที่ผ่านมา +1

    फेरि मलेसिया जाउ भाइ यो परामा अघि बढनु गार्‍हो छ्

  • @gulmelikpmc
    @gulmelikpmc 6 ชั่วโมงที่ผ่านมา +3

    हाहाहा, तिमिकन सङ्गित होइन मलेसिया नै ठिक छ बड्डा,,यत्तिको झुट त बोल्दैन्न जुम्लाका मान्छेहरु😢😢तिमि सुर्खेत झरेर झुट बोल्न सिकेछौ ।😢

    • @bimalathakuri5823
      @bimalathakuri5823 4 ชั่วโมงที่ผ่านมา +1

      बड्डा यस्तै हुन्छन र 😁😁😁😁🤩🤩😁😁😁

    • @ParkashChand-wo7pw
      @ParkashChand-wo7pw ชั่วโมงที่ผ่านมา

      17:55 17:57

  • @aashishgurung6390
    @aashishgurung6390 18 ชั่วโมงที่ผ่านมา +2

    नरिसाउनु होला भाइ, तर तिम्रो यो पाराले गायक बन्ला जस्तो लागेन ! माफ गर्नुहोला //

    • @PrakashShrestha-h3q
      @PrakashShrestha-h3q 17 ชั่วโมงที่ผ่านมา

      र पनि आसा गरौं , दुर्गम बाट आसा बोलेर आउनु भएको छ । खरो मिडिया साथमा छ ।

  • @GaneshPun-tp4qh
    @GaneshPun-tp4qh 18 ชั่วโมงที่ผ่านมา +2

    राम्रो छ सुभकामना ❤❤

  • @hamphakami2752
    @hamphakami2752 17 ชั่วโมงที่ผ่านมา +1

    यो साथीले मौका पाए प्रगति गर्छ

  • @SantaChaudhary-v1t
    @SantaChaudhary-v1t 18 ชั่วโมงที่ผ่านมา +1

    धेरै राम्राे सोर छ भाइ अझ धेरै मेहेनत गर्नु होला

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 18 ชั่วโมงที่ผ่านมา +1

    लाेक भाका गाउन परछ भाइ अाधुनिक पनि ठिकैछ शुभकामना छ।

  • @MinBahadur-k9e
    @MinBahadur-k9e 19 ชั่วโมงที่ผ่านมา +1

    Ramro lagyo Bhai ko voice aghi badhne Koshish garnu.

  • @Ramgc469
    @Ramgc469 18 ชั่วโมงที่ผ่านมา +1

    सुमधुर स्वर छ भाइको No.1❤❤❤

  • @tarabahadur2764
    @tarabahadur2764 19 ชั่วโมงที่ผ่านมา +1

    Geetko Vabma dubera gaudo rahechhan Ramro lagyo

  • @rameshthapa8854
    @rameshthapa8854 10 ชั่วโมงที่ผ่านมา +1

    मँ बाहेक सबै गाएक छन नेपालमा😅😅😅

  • @Basant-sp7up
    @Basant-sp7up 18 ชั่วโมงที่ผ่านมา +1

    जुम्ली हो अलि अलि गफ त भैहाल्छ

  • @dbkhadka7566
    @dbkhadka7566 2 ชั่วโมงที่ผ่านมา

    ठिकै लाग्यो स्वर मेहनत धेरै गर्नु पर्ने देखियो । शुभकामना

  • @investopaper1962
    @investopaper1962 26 นาทีที่ผ่านมา

    स्वर राम्राे छ । अाफ्नाे रचना भन्दा अरूका गीतमा ट्रायल दिनु राम्राे हाेला । केही स्थापित भएपछि कुराे बेग्लै ....

  • @tilakkc123
    @tilakkc123 ชั่วโมงที่ผ่านมา

    आवाज राम्रो छ कन्फिडेन्ट छैन अरुलाइ मुल्यांकन गर्न दिनुपर्छ शुभकामना भाइलाई🙏

  • @GovindaKc-sk1tl
    @GovindaKc-sk1tl 25 นาทีที่ผ่านมา

    माफ गर्नु होला भाइ यत्तिको आबाज ले सफल गाएक बन्न गार्‍हो छ र सब्द उच्चारण मा पनि कमजोरी देखियो प्रयास गर्नु भयो यो नै ठुलो कुरो हो वैदेशिक यात्रा को लागी शुभकामना भाइ ।

  • @sadikshapun-zm3pt
    @sadikshapun-zm3pt 10 ชั่วโมงที่ผ่านมา

    मन नदुखाउनुहोला हजुरको शब्द उच्चारण गर्दा अलि स्पष्ट भईन र अाफुले अाफुलाई जजमेन्ट नगर्दा हुन्छ हजुरको स्वरले खासै न्याय दिन सक्दैन जस्तो लाग्छ गितसङगितमा सरि बाकि मेहनतको खाचो छ अझै धेरै❤

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 19 ชั่วโมงที่ผ่านมา +1

    सफलताको शुभकामना 🙏

  • @grishenertainment5830
    @grishenertainment5830 2 ชั่วโมงที่ผ่านมา

    म चाहिँ comment पड्नु मात्र आको है

  • @Gulmeliprakashofficial
    @Gulmeliprakashofficial 13 ชั่วโมงที่ผ่านมา

    गीत सङ्गीत भनेको एउटा नाश भयो जसलाई पनि गायक भन्नुपर्ने होइन के भएको होला मैले रहर पुर्न खोजेको हो तर म डुबेर यति इन्डिया मा भाडा धुन परेको छ त्यसती होला दाजु होसियार हुनु गीत मात्र गाएर हुन्न गीत गाएर निकालेर पनि गीत पनि चल्न पर्छ दाजु धेरै बोलेको भए माफी चाहन्छु 🙏

  • @lomanpariyar
    @lomanpariyar 18 ชั่วโมงที่ผ่านมา

    सर प्लिज मन नदुखाउनु होला मेरो इन्टरभिउ पनि लिनु भयको छ गोबिन्द सर एक चोटि loman pariyar सर्च गरि मेरो पनि सुन्नु होला 🙏हुनत म भन्दा धेरै राम्रा कलाकार को पनि खरो मिडिया मा इन्टर्भिउ आको छ तर उहाँ ले म भन्दा अरुले राम्रो गाउनु हुन्न भन्नू भो यो अलि ठिक चाहिँ होइन😢🎉

  • @ShivarajKhawas
    @ShivarajKhawas 11 ชั่วโมงที่ผ่านมา

    जुम्ला बाट भाई आको रहेछ ❤ गीत भन्दा पनि फिल दामी 😢रहेछ अलि तोते स्वर रहेछ❤❤😊

  • @rameshstha7165
    @rameshstha7165 17 ชั่วโมงที่ผ่านมา

    मन नदुखाउनु होला साथी अरुले तपाइ भनेको राम्रो हुन्छ आफै मपाइ भएको राम्रो हुदैन र यतीकै गाएकीले चाही सार्है गाएन पाटोमा लछार पाटो लगाउला जस्तो लागेन

  • @bimalathakuri5823
    @bimalathakuri5823 4 ชั่วโมงที่ผ่านมา

    पत्रकार कार जीउ पनी काउले हुनुहुँदो रहेछ गाठे 😁😁😁🙏🙏😁😁😁

  • @reshampurja6996
    @reshampurja6996 15 ชั่วโมงที่ผ่านมา

    मीठो छ स्वर, अझै कोसिस गर्दै जानू होला, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना👍️👍️👍️👍️👏👏👏

  • @bharathkumaraod4058
    @bharathkumaraod4058 14 ชั่วโมงที่ผ่านมา

    भाई आफनो स्वर लाई सुहाउने गीत गाउन ❤❤। जबरजस्ती धकेल्या खई के 😢😢।

  • @dilkumar38
    @dilkumar38 3 ชั่วโมงที่ผ่านมา

    गित गाउने तिर नलाग्नु भाइ एति राम्रो लागेन बरु मलेसिया तिर लाग्नु भबिस्य राम्रो हुनेछ धन्यबाद ❤

  • @ratnabairagi3395
    @ratnabairagi3395 18 ชั่วโมงที่ผ่านมา +1

    मलाई ठिक लाग्यो

  • @begamthapa2688
    @begamthapa2688 ชั่วโมงที่ผ่านมา

    भाइ गारो नमान्नु होला यतिको स्वरले गायक बनिदैन

  • @laxmikumarithapa2366
    @laxmikumarithapa2366 16 ชั่วโมงที่ผ่านมา +1

    झुट बाेलनु भयाे

  • @rajanrumba1318
    @rajanrumba1318 5 ชั่วโมงที่ผ่านมา

    यस्ता पाराले गित गायो भने हाछ्छ्यु आउँछ बरु मलेसिया गाको राम्रो

  • @laxmikarki180
    @laxmikarki180 6 ชั่วโมงที่ผ่านมา

    भो भाइ तिमि मलेसिया नै जाउ बोलिनै फुटेको छैनरहिछ

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 16 ชั่วโมงที่ผ่านมา

    जाउ बड्डा सपना पुरा भयो उतै लाटो देशमा गाणा तन्नेरी बन

  • @santoshsirmal2741
    @santoshsirmal2741 5 ชั่วโมงที่ผ่านมา

    Swornai xaina saas nai pugena..teit yesto git gaune manxe ta achkaal bato batoma vetinxan...yesto jhur git jasle pani gauxa ..

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 14 ชั่วโมงที่ผ่านมา

    मिहिनेत धेरै गर्नु पर्छ भाइ अहिले एस्ता गित हरु गाएर टिक्न गारो छ ❤

  • @somangiri8639
    @somangiri8639 6 ชั่วโมงที่ผ่านมา

    स्वर राम्रो छ तर मुल्यङ्कन गर्न दर्शकलाइ दिनु होला।

  • @rabiPun-lp1cp
    @rabiPun-lp1cp 19 ชั่วโมงที่ผ่านมา +1

    सफलता शुभकामना

  • @kendragurung439
    @kendragurung439 17 ชั่วโมงที่ผ่านมา

    Yo utube le t.git.gaune manxe chalaye.thha.xaina.paras.bhojraj haru lai.cont.gare.hune

  • @Estatemandu
    @Estatemandu 3 ชั่วโมงที่ผ่านมา

    यो पारा ले कलाकार बन्दैन न हो सानो ब्रो आउ सगै काम गरौला कम्पनि मा लोड अनलोड

  • @rkmnepali9869
    @rkmnepali9869 19 ชั่วโมงที่ผ่านมา

    धेरै मिठाे छ स्वर 🎉🎉🎉🎉अझै राम्रो गर्दै जानू हाेला🎉🎉

  • @asishlama3558
    @asishlama3558 18 ชั่วโมงที่ผ่านมา

    बोलीमा नै प्रष्ट नेपालीपन छैन कसरी बन्छ हाऊ गायक

  • @santoshsirmal2741
    @santoshsirmal2741 5 ชั่วโมงที่ผ่านมา

    Lou aba yo brole git gayesi ..parmod kharelko git pani flop huni vo

  • @DharmendraGurung-z7s
    @DharmendraGurung-z7s 4 ชั่วโมงที่ผ่านมา

    यो भाइले भन्दा त मइले पो राम्रो गाउछु होला जसतो लाग्यो

  • @nabarajkarki5860
    @nabarajkarki5860 13 ชั่วโมงที่ผ่านมา

    भाइ गाउने ईच्छा र चाहाना धरै रहिछ तर भाईको स्वरमा दम छैन ।

  • @sohanpalbhandari9933
    @sohanpalbhandari9933 14 ชั่วโมงที่ผ่านมา

    Kuro Sunda nepalko tap gayek bhanda mathillo lebalko garchhau Gotilari boli futeko chhaina Yesta tote Pani gayek hunchhan na Gau git boru chhittai malisiya jau Bhai kam chhaina

  • @khagarajadhikari3256
    @khagarajadhikari3256 5 ชั่วโมงที่ผ่านมา

    सिक्न पर्ने छ होला सफलता को शुभकामना

  • @KamalbahadurThapa-zl7eg
    @KamalbahadurThapa-zl7eg 15 ชั่วโมงที่ผ่านมา

    Voice ta thikai chha mehanat bhane ali garnu parne jasto chha bhai thanku very much best of luck. ❤🎉😅🎉❤

  • @santoshsirmal2741
    @santoshsirmal2741 5 ชั่วโมงที่ผ่านมา

    Hoit yesto swor ..kaam xaina.100 ma 1 % gaudo raixa

  • @khimprasad7026
    @khimprasad7026 14 ชั่วโมงที่ผ่านมา

    अझै कोशिस गर्दै जानू 👍❤️

  • @Santaraj-d3j
    @Santaraj-d3j 5 ชั่วโมงที่ผ่านมา

    He bhagwan he prabhu he hariram yo kastoh latthu aailagyo malesiya jaau 😂😂😂 utai gaaunu

  • @rambahadurbk3351
    @rambahadurbk3351 18 ชั่วโมงที่ผ่านมา

    Voice mitho xa paratiks dherae garnuparxa sapalta pakka paexa

  • @kaptashahi7085
    @kaptashahi7085 7 ชั่วโมงที่ผ่านมา

    Vaiko swor ramro xa kharo midia marfat gayek banne Sapana Pura hos

  • @GovindaAnuragi-l6q
    @GovindaAnuragi-l6q 14 ชั่วโมงที่ผ่านมา

    Jarpat sabai lai kalakar bokdai hid mediya pani khasto ho yati ko ta jharpat sabaile gauxan hahahahaha

  • @editingboy776
    @editingboy776 12 ชั่วโมงที่ผ่านมา

    Yatiko ta maile pani gauna sakxu yo awaj le kehi pragati hunna bro ❤❤

  • @MissionDhadinge
    @MissionDhadinge 16 ชั่วโมงที่ผ่านมา

    सिङ्गर रैछ बाथरुमकाे🤣🤣

  • @badrimanrai4033
    @badrimanrai4033 17 ชั่วโมงที่ผ่านมา

    Yo vaile 10 barsa siknu parxa yo Vai lai pramanpatra dine kasta hola

  • @RedmiA-fw1ot
    @RedmiA-fw1ot 6 ชั่วโมงที่ผ่านมา

    गाउनत गायौउ राजा भयो अब दुख नगर तिम्रो कलाकारी भबिस्य राम्रो छैन आउ फेरि मलेसिया सेकुरीटीमा

  • @PremKumar-ti6uh
    @PremKumar-ti6uh 15 ชั่วโมงที่ผ่านมา

    भाईको सोर त राम्रो छ तर गितले सात दिएन जस्तो लाग्यो

  • @LakhmanRai-n8j
    @LakhmanRai-n8j 9 ชั่วโมงที่ผ่านมา

    Tihar Aayo Vai aabo ghara2 ma vailo dheusi khelne shora rahexa

  • @KewalramRasaili
    @KewalramRasaili 16 ชั่วโมงที่ผ่านมา

    Ramroxa vai ajhairamroparaktis garnuparne raixa vai lai suva kamanaxa lokgitapani gaunuhola

  • @kumbharajdhami9750
    @kumbharajdhami9750 16 ชั่วโมงที่ผ่านมา

    गीत नी खतरा छ तास को बारेमा ❤ शुभकामना

  • @MilanThapa-rn4vt
    @MilanThapa-rn4vt 5 ชั่วโมงที่ผ่านมา

    Voice Ali khuleko jasto lagina ❤

  • @RadhaPun-p8g
    @RadhaPun-p8g 12 ชั่วโมงที่ผ่านมา

    Mero sorle des khanxa vanne khoi ta sor k ho testo😅😅😅

  • @DineshPariyar-i5r
    @DineshPariyar-i5r 19 ชั่วโมงที่ผ่านมา

    Keep it up sis aajhai mehanat garnu Hola safalta chumnu hunx

  • @KeshavShahi-i3r
    @KeshavShahi-i3r 18 ชั่วโมงที่ผ่านมา

    Yo parale vayan yrr
    Alik ramro vayar aau geet sangeet ma khi garna man xa vane

  • @YogenBeatam
    @YogenBeatam 15 ชั่วโมงที่ผ่านมา

    Teit asto swor tyo Pani kharo midea ako Xena re hhhh Kam Xena na swor ma sudda x na k teit

  • @khagrajchalise6186
    @khagrajchalise6186 18 ชั่วโมงที่ผ่านมา

    vai kalakar bannu vanda kehi kaam dhanda garda ramro hola😅

  • @RedmiA-fw1ot
    @RedmiA-fw1ot 6 ชั่วโมงที่ผ่านมา

    मपनी कोसिस गर्दा गर्दा गायक बन्न नसकेर हिनेको बरै यो आवाज भन्दात मेरो आवाज मीठो छ😂

  • @suryakc8843
    @suryakc8843 ชั่วโมงที่ผ่านมา

    सङ्गीत को बेइजती भयो यो त

  • @sambarsunra1851
    @sambarsunra1851 9 นาทีที่ผ่านมา

    bole batai thah vayao k git sunu ra😂

  • @YogenBeatam
    @YogenBeatam 15 ชั่วโมงที่ผ่านมา

    Nalajai gaune hhhh yo chai cnfidnt lagyo hhhh

  • @nirmalarai5993
    @nirmalarai5993 17 ชั่วโมงที่ผ่านมา

    Good luck Babu 🎉🎉🎉🎉🎉🎉👍👍👍👍👍👍👍👍👍👍👍🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @rajankbasnet5240
    @rajankbasnet5240 5 ชั่วโมงที่ผ่านมา

    Ramro chha bhaaiko abasar dinu parchha

  • @santoshsirmal2741
    @santoshsirmal2741 5 ชั่วโมงที่ผ่านมา

    Swor dherai mitho raixa ..gaijatra ra hilejatrama thick hune swor

  • @rabinchepang4541
    @rabinchepang4541 3 ชั่วโมงที่ผ่านมา

    सफलताको सुभकामना बड्डा🙏🙏

  • @ambikathapa1593
    @ambikathapa1593 14 ชั่วโมงที่ผ่านมา

    Kosis ramro x tar gari khan t any kam nai garnu parx

  • @kendragurung439
    @kendragurung439 17 ชั่วโมงที่ผ่านมา

    Hahaha.laxar.patar.pareu malesia.lage hunxa

  • @BimalThapamagar-ph6or
    @BimalThapamagar-ph6or 4 ชั่วโมงที่ผ่านมา

    vayen yr alli siknu parx

  • @HarshbahadurRanamagar
    @HarshbahadurRanamagar 13 ชั่วโมงที่ผ่านมา

    Malayiya jani vai nasi lama khanu

  • @YogenBeatam
    @YogenBeatam 15 ชั่วโมงที่ผ่านมา

    Afai mapai vayera hunx Kam xena

  • @NarayanAcharya-gk5vd
    @NarayanAcharya-gk5vd 8 ชั่วโมงที่ผ่านมา

    सफलतको सुभकामना❤❤❤❤

  • @Aasha-y2j
    @Aasha-y2j 15 ชั่วโมงที่ผ่านมา

    Tehar ko geet chaee micha ho vaka dajii

  • @santamagar3378
    @santamagar3378 13 ชั่วโมงที่ผ่านมา

    Yasto parale kalakar hudaina hai

  • @devbahadurthapa4121
    @devbahadurthapa4121 13 ชั่วโมงที่ผ่านมา

    ल bhai best of luck. ❤🎉.