Ainaa "ऐना" | "एक्लो बुढेसकाल" | Eklo Budheskaal | Episode - 03
ฝัง
- เผยแพร่เมื่อ 2 ก.พ. 2021
- The Horizon Multimedia Presentation
Ainaa "ऐना" | "एक्लो बुढेसकाल" | Episode - 03
Project Head :
RK Dhital
Managing Director :
Janak Poudyal
Chief Operation Manager :
Ramala Bhandari
Chief Communication Officer :
Parbat Dhital
Production Team :
Bal Krishna Shrestha
Sital Singh Rathaur
Thanks :
Madan Kattel
Kailash Kharel
Kiran Khanal
Tirtha Raj Khanal
Sabita Shrestha
Spot Boy :
Raj Kishor Pattel
Bikal Ghimire
Roshan Rai
Vehicle Driver :
Pawan Pudashaini
Raja Ram Raut
Production Assistant :
Sangit Baral
Ayuv Bastola
Light Assistant :
Binod Shrestha
Make-Up/Hair :
Bipin Hair Studio
Wardrobe :
KASA
Hospitality Partner :
The Kathmandu Inn
Food Partner :
Laatokoshero Foods
Digital Media :
@memenepal
Sales and Marketing :
AD PAD Pvt.Ltd.
Still Photography :
Luja Manandhar
Communication Assistant :
Pranjal Ghorasaine
Electrician :
Janak Poudel
OBVan Engineer :
Rajesh Mali
Hari Narayan Gai
Roshan Kishwor
Production Coordinator :
Mahendra Neupane
Mastering/Msuic :
Rapraveen Shrestha
Music Coordinator :
Kiran Nepali
Sound :
Arun Rai (ISS)
Pradip Pandit (ISS)
Light :
Sunil Prajapati (ISS)
Suresh Maharjan (ISS)
Dipesh Lama (ISS)
LED Screen :
Biraj Maharjan (ISS)
Engineer :
Sanjay Chaudhary
Audio Engineer :
Binaya Adhikari
Sound Designer :
Dev Neupane
Light Designer :
Pankaj BK
Set Designer :
Ekraj Pokhrel
Production Manager :
Jyoti Bhattarai
Floor Manager/ Asst. Producer :
Samarpan Parajuli
Field Cinematography/Drone :
Kushal Joshi
Manish Maharjan
Kevin Aryal
Jeewan Rijal
Story Voice Over :
Prakash Lamichhane
Laxmi Nepal
Studio Cinematography :
Roshan Sherstha
Baikuntha Gautam
Binaya Mangrati
Gopal Raya Chhetri
Nirajan Karki
Sumit Raj Bhatta
Sushil Baniya
Yuyush Dhakal
Visual Editor :
Ram Tamang
Anil Shrestha
Milan Shrestha
Yubaraj Shrestha
Colorist :
Madhab Belbase
Post Production Head/Graphics :
Ramesh Thapa
Content Research :
Bhanu Bokhim
Ramala Bhandari
Mahabir Bishwakarma
Manika Khatiwada
Laxmi Nepal
Script/ Screenplay :
Anbika Giri
Content Research Head :
Prakash Lamichhane
Presenter :
Bishwa Prakash Sharma
DOP :
Pramod Karki
Executive Producer :
Janak Poudyal
Chief Executive Producer :
RK Dhital
Director :
Aman Pratap Adhikary
Follow Us On Social Sites :
Facebook :
/ ainaatvshow
Instagram :
/ ainaatvshow
Twitter :
/ ainaatvshow
TikTok :
/ ainaatvshow
© The Horizon Multimedia (P) LTD.
The Horizon Multimedia is authorized to upload this video. Using this video on other TH-cam channels without prior permission will be strictly prohibited. - บันเทิง
कार्यक्रम भनेको यस्तो हुनुपर्छ, दिल र दिमाग दुवै छुने । सहमत हुनेले 👍👍👍
@
agreeeeee100%
@@thapamagar8641 मनै रूवाउो
B
जगदीश पोख्रेल सर ! हजुरले त लामो समय आमा र बच्चा सम्बन्धि क्षेत्र र सस्थामा निर्णायक भूमिकामा रहेर काम गर्नु भयो। हजुरसंग राम्रो vision छ अबको सेवा निर्ब्रित जीवन लाई एक उदाहरण बन्ने कार्यको परिकल्पना गरि, शब्दमा परिणत { भविष्यमा निरन्तता हुने गरि कुनै सस्थामा आबध गराउने गरि,जसमा युवा जमात संलग्न रहुन } गर्नुहोश न। जहाँ आफ्नाको भन्दा गर्ने आट भएका जुधारु जमात परिचालित हुन् सकुन { साझा थलो ,कति पिदितई पिडितको राज्य भनि represent गराउने राष्ट्रलाई।
नेपाली टेलिभिजन इतिहासमा आजसम्मकै मन छुने कार्यक्रम ऐना 🙏❣️❣️
विश्व प्रकाश सर लाई राजनैती कर्ता भन्दा पनि यो कार्यकर्म
को प्रस्तोता को रुप मा धेरै मन पराउने मन्छे म❤️
हेर्दा हेर्दै आसु आयो ।।। आमा देखी टाढा छू बीदेश मा झलझली आमा को याद आयो आशु थामीयनन मीस यू आमा ।।। मन छ हजूर लाई म बाट केही कमी हून जीने छैन 😭😭
Respect
Aama pratiko tapaiko maya dekhera dherai khusi lagyo yo maya kaile kam nahos
Crying too
यत्ति राम्रो कार्यक्रमलाई dislike गर्ने खातेहरू को होलान
जस्ले आमा बाबालाई माया गर्दैनन् त्यस्तैले होला है !!
@Beg Khadka म पनि त्यही सोचि रा छु ब्रो
नपदेको मान्छे ले पनि नजानेर डिस्कलाईक हान्छ्न सर नकारात्मक टिप्पणी गर्नु उचित छैन
Yi ny budha aama buba ka xora buhari ny holan sir dislike garne haru
यो डिस्लाइक गर्ने हरु कैले बुडो हुदैनन होलाकी।
याई आमा का छोरा छोरी हो
विश्व प्रकास जि लाई देख्दा र उहाको बोली सुन्दा बिपि को बहुत यात आउँछ । काङ्रेस को सभापती छिट्टै भयेको हेर्ने रहर छ
`ऎना´ को तेस्रो एपिसोड हेर्नुहुने
र कमजोरी औंल्याएर सुझाव लेख्नुहुने
तपाईं सबै आदरणीय मित्रमा आभार प्रकट गर्दछु l
आज माघ २८ बुधबार राती ९.०० बजे चौथो एपिसोड
हेर्नू हुनेछ र त्यसरी नै स्नेह एवं सुझाव दिनुहुनेछ भन्ने विश्वास लिएको छु l
यहाँहरुको मित्र --विश्वप्रकाश शर्मा
Keep it up dai👍🥰🙏hajurko mantabya jatti bulanda hunxa teti nai bulandax hajur ko programme
Owsome program dai👌👌हजुर हुनुपर्छ पार्टीको सभापती अनि देशको लिडर अनि मात्र बन्छ देश दाइ...हामी विदेशिएका नेपालीहरुको तर्फबाट लाखौलाख शुभकामना हजुरलाइ💐💐💐💐❤️❤️
Big fan dai
अहिलेको पुस्तालाई चेतना दिने सकारात्मक कार्यक्रम, यो कार्यक्रम 1000 espisode पुगोस् शुभकामना।
यस्ता कार्यक्रम कहिले tending ma पर्दैन दुःखलाग्दो कुरा।।।
like share garna khatey anipo trending ma jancha tesai hawa ma bolney pakhe
@@er.rubintandukar9379 kukur sala k boleko
Time lagxa tara aauxa wait garnus
Tei ta blind date jasta hawa programme po hit hunxan ta 😡😡😡😤😤😤
नाङ्गो बुटुङ्गो हा र हु हु गरेको कार्यक्र्म पो tending ma pugchha yesto kole herne?
नाम जस्तै समाज काे रूप छर्लङ्ग पारीदिने कार्यक्रम , धन्यवाद छ विश्वप्र काश दाजु लाई ।
"प्रेमिकाझै आमा बुबा लाई माया गरन...."
Beautifully Presented ♥️♥️♥️
सत्यमेब जयते को नेपाली version बधाई छ विश्व सर अनि सम्पुर्ण team लाई
म पनी तेही सोचिराको थिए अमीरखान ले चलाऊने कार्यक्रम जस्तै रैछ मैले नि खूब हेरे अहिले त बन्द छ त्यो मोदी ले गर्दा बन्द भो भनछन ।
म नि भर्खरै बिबाह गरेर आएकी बुहारी हु म मैले आफ्नो माइत छोडेर आउदा मेरो ससुराले बा अनि मेरो सासुआमाले येहि भन्नू भयो कि बुहारी होइनौ तिमी छोरी हौ तिम्रो हरेक इक्छ्या अनि चाहना सबैभन्दा अगाडि पूरा गर्ने छौ भनेर त्यो सबैको अगाडि भन्दा म सबैभन्दा भाग्यमानी छोरी जस्तो लाग्छ जसरी आज सबै इक्छ्या पुरा हुँदै गएका छ्न वहाँहरुको हरेक इक्छ्या अनि चाहना र मान र सम्मानको रक्षा म गर्ने छु मेरो घर र माइत दुबै तिरको आमाबुबाको जिम्मेवारी म स्वयमले गर्ने छु ता कि मेरा आमाबाबाहरुले जहिले यो भनुन कि छोरी पाएर अनि बुहारी भित्र्याएर सुख पाइम भनेर,धन्यवाद ऐना शो हजुरहरुले फेरि पनि यो समाजमा कस्तो कस्तो पिडा भोग्नु परेको छ भनेर देखाउनु भएको मा
Wow mero soch ni yastai xa ❤️❤️❤️
सबै नारीकाे भावना, अत्यन्त मार्मिक
Ma pani yehi wish garxu tara paila alikati paisa chai चाहिने rax
😍😍😍😍😍😍😘😘😍😍
grateful
बिस्व जि ! म कम्युनिस्ट हुँ । तर तपाईबाट बहुत प्रभावित भएको छु । कार्यक्रम गज्जब बन्यो । म हेरिरहनेछु
यो कार्यक्रम लाई राजनीति को आखाले हैन मित्र सामाजिक आँखा ले हेरौ न है। एउटा सामाजिक सदस्यको हिसाबले।
Communist bayera k vo ta🤔🤔🤔wat you wanna prove dude ,,,🧐🧐🧐
@@tenntasih4061 भेडा हु भन्ने प्रमाण गरिराछ त बुज्नु भएन्🤣
कम्युनिस्ट को पतन नहुदा सम्म नेपाल मा केही हुने वाला छैन
J kura lai poni party sang kina dajnu k
सानो बिपि भनेर चिनिनु हुने युवा को आसा भरोसा बिश्व प्रकाश सर्मा नेपाली कांग्रेस को केन्द्रिय सभापति भएको हेर्न रहर अनि देश को प्रधानमन्त्री भएको हेर्न रहर छ आसा छ चाडै पूरा हुन्छ भने ।।।
बिश्व दाई बाट मात्र राष्ट्र परिवर्तन हुन्छ देश बिकास हुन्छ भने सबैलाई लागेको ।।
विश्वप्रकाश शर्मालाई नेपाली काङ्ग्रेसको सभापति बनाउन चाहानेहरु हाजिर गर्नुहोस् ।।
धेरै राम्रो लागयाे याे प्राेगाम !
Yesto social issues related program Nepal ma first time aayeko chha.concept,presentation sabai perfect yo show lai dherai bhanda dherai share garera sabai age group ko lai dekhauna jaruri chha.
बिचारधाराको हिसावले म कम्निष्ट बिचारमा बिस्वास गर्छु तर ब्यक्तिगत रुपमा विश्व प्रकाश दाइ को ठूलो प्रसंसक हु। झन यो कार्यक्रमको मार्फत बाट मुटु मै बस्नुभयो विश्व दाइ 🙏🙏
ऐना मन छुने, कसको आँखा बाट आँशु निस्केन होला ? यस बाट केही केही सबैले उपदेश लिउन, रुएका आमा बाबाको आँशु पुछ्न सकुन छोरा छोरील्हरुले भगवानले बेलाइमा सत्बुद्धी दिउन सबै छोरा छोरीहरुलाई । Thanks Biswa jee , aadarniya Madan kr and Dr. along with AAMA and all .
राम्रो लाग्यो बिश्व सर को प्रोग्राम अब त्यो राजनीति फोहोरी खेल बात सन्यास लिनुस येस्तै राम्रो राम्रो सत्य घटना हरु देखौनुस सलाम छ येइना team
Heart touching
मन छुने कार्यक्रम छ सुरु देखि हेर्दै छु म एमाले हो तर मलाई विश्वप्रकाश एकदम मनपर्ने नेता हो
धन्यवाद छ बिश्व प्रकाशजि यो कार्यक्रमले समाज रुपान्तरणमा सहयोग पुर्याओस ।
बुवा आमाको माया त त्यसै नै छ बाध्यताले साथ हुन सकिएन तर दैनिक फोन कल भिडियो बाट त खबर हरु आदनप्रदान भैरहेको छ तर यी य्स्ता कुराहर साथ सहयोग चाहिने दिनुपर्ने रहदा तुरुन्तै छोडेर गएर सङै साथ बस्नुपर्ने हो रहेछ भनेर मन भक्कानियो !!! Heart Touching
कार्यक्रम सुरु हुदा देखि समाल्दै हेरेको यो मन अन्त्यमा दिलसोभा आमाको कुराले दिल भकानियो यो आँसु रोकेर पनि रोक्न सकियन ।
😢😢
यस्ता मान्छे लाई पनि चुनाब हाराईन्छ मेराे देशमा वा क्या छ यार मेराे देश।।।।।।।
अब यी एकल आमा बा हरुको सहेता पनि गर्नु पर्छ यो ऐना को टीमले
विश्व दाइ!
तपाईं यो देशको प्रधानमन्त्री र नेपाली काँग्रेस को सभापति भए पछि यो देशले काया पलट हुनु पर्छ है।
अती नै दमदार कार्यक्रम । स्तब्ध बनायो । यी महान आमा बुबा लाई सलाम । जसले आफ्नु जीबन को सबै खुशी भुलेर आफ्ना सन्तान को लागी दिन रात परिश्रम गर्नु हुन्छ। त्यनै आमा बुबा को साहरा छोरा छोरी यस्तो नालाएक हुदा कति पिडादायी हुदो होला कल्पना गर्न नसकिने । गर्भ मै तुहिनु पर्ने यस्ता धर्ती का बोझ हरु धिक्कार छ। पातकी कुपुत्र कुपुत्री हरु लाइ 😢
जसले आफ्नो उर्जाशिल समय परिवारै, छोराछोरी नै भनेर बिताएको हुन्छ । उसैको लागि सोच्ने मानिस नहुँदा जीन्दगी कति धेरै कठिन हुन्छ ।
यस्ता किसिमका सन्देश मुलुक कार्यक्रमले जनचेतना पकै बड्ने अपेक्षा गर्दछु । धन्यवाद ।
हो कार्यक्रम भनेको यस्तो पो हुनु पर्छ
नेपाल टेिभिजनबाट प्रसारण हुने कार्यक्रम मध्यको एक सर्वोकृष्ट कार्यक्रम लाग्यो ऐना।।।
मेरो त दिल अनि मस्तिष्क छोयो
सलाम छ बिश्व सर हजुरलाइ🙏🙏
हजुरको राजनितीक बिचारसँग बिमती भएपनि अन्य बिचारहरू विशेषगरी यस्तो राम्रो कार्यक्रमको अवधारणा ल्याउनुभएको मा अन्तरआत्मा देखी नै नमन अनि धेरै धेरै सम्मान व्यक्त गर्दछु।
बिश्व दाई तपाईको भाषण सुन्न धेरै मन परछ !!!!! दाई तपाईं नेपाल को एक आशा र बरोशा गरेको मांछे !! दाई.... तपाई बन्दा अगिल्ला कुर्ची मा बस्ने हरु ! कुरा गर्दा कुरा नी नबुजिने मांछे हरु को इशारा मा कटी समय बिताउनु हूँछ र दाई???? दाई तपाई ले नै बन्नु हूँछ समय खेर नफालौ समय को सदुपयोग गरौ बन्नु हूँछ ???? आज मांछे को ज़िन्दगी आज हो की भोलि दाई ???? दाई... यी आमा हरु को साहरा बन्ने सरकार कहिले आउछ दाई ???? Plz दाई अगाड़ी बदनुस ? कुरा गर्दा कुरा नबुजिने भृदा ( नेता) हरु लाई सम्मान का साथ बिसराम गरायर यी बा आमा हरुको साहरा बन्नु दाई ..ल.......
मलाई एक मात्र आस लागेको नेता बिश्व प्रकाश शर्मा अझ यस्ता कार्यक्रमले गर्दा अझै उचाइ दिनेछ र अर्को कुरा कहिले आकाश बनेर ओत दिने त कहिले धर्ती बनेर काख दिने आमा भन्दा ठूलो अरु कोहि हुने छैन यी आमाको आसुले एकदिन पक्कै पोल्ने छ ति नालायक कपुतहरुलाई सधै सम्मान सम्पुर्ण आमाहरुलाई
Daughters also equally responsibility for parents. Why parents only depends on Sons ? Both kids are equally responsible.
आजकल छोरा भन्दा छोरी ले आमा बूबा माया गर्छन
Yes u right sis😘😘
truth;
Because not all parents treat their daughter as they do to their sons.
Yeesss1000000% ryt..
विश्व दाइ कार्यक्रम राम्रो छ। राम्रो हुदै गर्दा वृद्ध आमा बा को कुन निकाय बाट हुन्छ सहयोग गर्नु पर्यो। हजुर देशको सकारात्मक सोच भएको नेता भएको ले गर्दा तपाइँको कुरा बिक्छ ।
सारै राम्रो कार्य।सम्बोधन चाहिँ तिमी नभने हुन्थ्यो जेष्ठ नागरिक लाई
बिस्व प्रकाश दाइको आवज जस्तै सारै राम्रो कार्यक्रम ल्याउनु भएछ सारै खुसि लागो
Emotionally touch garne, goosebumps nai aauney kahani haru, aakha rasaune struggles dekhda hamro life ta dherai easy laagcha, i feel so lucky after hearing their stories.
निकै उत्कृष्ट छ कार्यक्रम पक्कै सबै छाेराहरुमा ती बुढाबुढि अाफ्ना अामा बाबाहरु प्रती गर्नुपर्ने माया ममता अनि चेतनाको बिकास गराउने छ "एेना" मार्फत सबैलाई बधाई साथै सफलताको शुभकामना
ज्येस्ठ नागरिक प्रति समर्पित यो कार्यक्रमले हरेक सन्तानलाई आफ्नो कर्तब्यबोध् गराएको छ । कार्यक्रम प्रस्तोता विश्व प्रकाशजिलाई धेरै धेरै धन्यवाद छ।👏👌🙏🏼🇳🇵🇳🇵
I appreciate of Mr. Bisho P. Sharma job. It’s a example, politics is not a business to gain the money. They have to work.
कता गहिरहेको छ मेरो देशको अवस्था, के यहि हो हामीले सिकेको संस्कार , तर यस्तो भिडियोहरु हेरिरहदा अनि कुराहरू देख्दा, सुन्दा, हेर्दा अहिले नै २७ बर्षको उमेरमा नै मलाई त मेरो बुढेसकालको पिर औधी लाग्छ मन पोल्छ हो 😥😥
विश्व दाइ एक आफै तपाई न्यायीक ब्याग्ती हो ,,तपाईं जस्तो leadership भएको भए यो देश ले मुहार फेर्थ्यो कि ,,अरु कुन्ठित ब्याग्ती ले राजनीति ,प्रसासनिक ,न्यायीक तथा आर्थिक निकाय लाई दिनौ दिन सिध्याउन लागि सक्य ❤️
बिस्वदाई को राजनीति बिस्लेसन संगसंगई समाजप्रतिको उत्तरदायित्व धेरै सराहनीय छ धेरैलाई प्रेरणाको पाठमिल्ने छ यो कार्यक्रम हेरिसकेपछि
I am that unfortunate girl whom left by mom on age of 7 but happy to take care her on hor old age . As a daughter I understand my responsibility.
Hats off to u .
कार्यक्रम भनेको यस्तो हुनुपर्छ, दिल र दिमाग दुवै छुने । सहमत हुनेले 👍👍 nikai maja aayo ramro pani dhanyabad bisho prakesh sir laai
देवर भाउजू कान्डमा मिलियन दर्सक हुन्छन् तर यस्ता कार्यक्रम मा आएर पूरा हेरेर जाने दर्सकनै बुद्धिमान हुन नेपालीको भबिस्य यस्तै दर्सकको हातमा छ ।
पार्टी को कर्याकर्ता/नेता भन्दा अलग एउटा पत्रकार को रुपमा यो कार्यक्रम चलाइरहनु भएका विश्वप्रकाश 🙏🙏 कमेन्ट् मा राजनीतिक कुराहरु नलेखौँ न प्लिज।। यस्लाई तटस्थ रुपमा हेरौं न है। विश्वप्रकाशलाइ राजनीतिक समर्थन गर्ने अरु प्लेट्फर्म होलान नि।
सहमत राजनीति गर्नको लागि हजारौं ठाउँ छन् !
अत्यन्तै साधर्भिक।
निकै राम्राे अनि मन छुने कार्यक्रम
आजको विषयवस्तु झनै राम्रो❤️
Premika jhai aama Baba lai poni Maya gara na....this sentence touch too much😍😍
such a heart touching sentence .i can't stop my emotions.
Aajkal Manche haru Maya ko meaning nai bujdainan .Maya ta Maya ho ,Jhan Baba aama daju Bhai sathi Bhai sanga ko Maya ta jhan pure hunu parcha kina ki yo Maya unconditional Maya ho.kati Baba aama haru ta Ghar ma chora chori sanga bhayera Pani yaklo Chan kina ki Hami aajkal uni haru sanga na ta man kholera kura garchau na ta uni harulai time nai dinchau na ta respect nai.maya lai express garna Jannu parcha ,Baba aama hos ya Didi bahini daju Bhai sathi Bhai lai respect garna saknu parcha ,uni haruko Kura Sunni parcha ,uni haruko ramro Kura Kai appreciate garnu parcha .Purana Kura haru kahele Kahi samjhera Purana dukha sukha Ka Kura haru Baba aama daju Bhai Didi bahini sanga basera garnu parcha .Kati Baba aama Ghar bahira birda ashram ma budeskal ma yaklo Chan Kati Ghar Mai bhayera ni yaklo.we should love , respect and appreciate our elder parents .we should give time to our elder parents.chors hos ya chori Dubai le afna Baba aama lai Maya ,care , respect garnu parcha ani financially help garnu parcha .ghumaunu parcha .afu haru duniya ghumchan Tara afno Baba aama lai Ghar Mai rakhne garcha life yak Baar ko ho afno capacity le bhaye samma uni haru lai ghumaunu Pani parcha .
काङ्ग्रेसका युवा नेता बिस्व प्रकाशले ऐना कार्यक्रम मार्फत समाजको चित्रण गरिरहनु भयको छ यो चित्रण हामि हेर्नकालागि मात्र नभै कुनै दिन हजुरले देशलाइ नेतृत्व गर्दा यि सम्पुर्ण ऐनामा आयका बिसयबस्तुमा देखियका समस्याहरु समाधान गर्न मार्गदर्शक बनोस र अहिले देखिनै आफ्नो सरकारले नेतृत्वो गरिरहेको बेलामा सरकार लाइ पहल कदमि होस । सुभकामना ।
लोकप्रिय कार्यक्रम अत्यन्त मार्मिक रोचक जानकारी मिल्यो धन्यबाद कार्यक्रम प्रोस्तोता ज्यूलाई ।
नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको यो भिडियो ले तितो यथार्थ व्यक्त गरेको छ सहभागि व्यक्तिको आफ्नो विगतका कुरा सुन्दा मन छुने तस्वीर आउछ
बुढेस कालमा एउटा झुपडी आफनो पारिवारिक जीवनकाे सहयात्राको माया ममताको खाँचो हुन्छ जुन कुरा आजका यूवायूवती ले बुझ्नु आवश्यक छ
म कम्युनिस्ट मान्ने मान्छे हो यदि बिश्वप्रकास शर्मा दाइ काङ्ग्रेस सभापति हुनुहुन्छ भनी खुलमखुल्ला काङ्ग्रेस को पक्षमा लाग्नेछु म जस्ता धेरै साथी हरु हुनुहुन्छ यो कुरामा मलाइ बिश्वास छ
सर्वप्रथम ब्यक्ती / परिवार , समाज र राज्यलाई जिम्वेवार बनाउनु अत्यन्त जरूरी छ ।
यो कार्यक्रम एकदम राम्रो छ मन छोयो
समाजमा रहेका एस्ता सत्य घटनामा केन्द्रित कार्यक्रम साच्चै नै मार्मिक हुने रहेछन ।
What abt chhori?? छोरि को पनि आमा बुबा हेर्ने कर्तव्य हुन्छ!!।।।बुहारि को सासु ससुरा हेर्ने दायित्व हो भने ज्वाइँ को पनि सासुससुरा हेर्ने दायित्व हुन्छ !
दिल शोभा आमा 🥰🥰🥰🥰🥰
कस्तो राम्रो प्रोग्राम। हाम्रो जस्तो समाज को हरेक मानिस को जिन्दगी मा लागु हुने ब्रित्त चित्र देखाइ दिनु हुने विश्वप्रकाश शर्मा ज्यु लाई धन्यवाद।
एउटा नवजवान (young) पोलिटिकल लिडर मात्र नभएर तपाईंको अर्को पोल्टो भित्र रहेको यो कृति ले पक्कै पनि थुप्रै, धेरै भन्दा धेरै मान्छे हरु को मन छुने छ अनी शायद हाम्रो जस्तो समाज को ब्रित्त चित्र मा अलिकती भये पनि परिवर्तन ल्याउनमा शाहयोग पुग्ने छ भन्ने आशा राखेका छौ। तपाईं अनी तपाईं का सम्पूर्ण टिम लाई सफलता को हार्दिक शुभकामना।
बिश्व दाइले केवल राजनीतिक मात्र नभएर ऐना नामका साह्रै महत्वपुर्ण र सामाजिक चेतना मुलक ऐना नामको कार्यक्रम चलाएर हाम्रो मौलिक सामाजिक प्रमपरा खासगरी आफ्नो बुबा आमालाई बुढिसकालमा छोराछोरीहरु बाट सेवा नपाउदा धेरै आमा बाहरुले साह्रा बिहिन जिवन बिताउनु पर्दा कति दुख पिडा हुदो हो भोग्नेलाई मात्र थाहा हुन्छ त्यसैले बिश्व दाइले जुन कार्यक्रम सुरु गर्नु भयो मलाई आशा यो कार्यक्रम बाट धेरै मुरख सन्तानहरुको आखा खुल्ने छ बिश्व दाइलाई हार्दिक नमन जय नेपाल. र सम्पूर्ण बाआमाहरु प्रति हार्दिक नमन
बिचारा मर्नेबेलामा पनि शरीर बेचेर बच्नुपर्ने आमाको पिडा सुन्दा मेरा आखाहरु थामिएनन कस्तो होल यस्तो आमालाई सारिरिक सम्पर्क गर्ने पुरुषहरु कस्लेजन्मायो तिनीहरु लाई कहिलेसम्म आमाहरुले यस्तो पिडा भोक्नुपर्ने।।दिलसोभाले जस्तै सेवा हाम्रो रज्यले किन गर्न सक्दैन🙏🙏🙏सरकार महिलाहरुले कहिलेसम्म यस्तो दर्दानाक पिडा सहेर बच्नुपर्ने🙏🙏😭😭😭😭😭
हासो अनि रोदनको छहारी कार्यक्रम, एना,।।।
अब देखि नछुटाई हेर्ने छु।।
आदरनिय राष्टीय नेतृत्व विश्व ज्यु, ईश्वरले नै वरदान दिनु भएको होला तपाईलाई यो बहु प्रतिभाको खानी । सबैको हृदय छुने र देख्ने ऐना ।
बुहरि बनेको मदान कृष्ण बाको जस्तो हुनुपर्छ।ससु ससुरालाई आफ्नै बा आमालाई जस्तै माया मामात दिन सक्ने आनि मात्रै छोरी बुहारी मा कुनै फरक हुन्दैन अनि छोरा पनि।यसरिनै सदै आफ्नो बा आमालाई माया मामात दिन सकुन भवनले सबैलाई यस्तै छोरा छोरी दिउन 😘😘😘😘😘😘
This show deserves many more like and support please guys Aama r buwalaii chaii maya gara haii sansar ma ti. Due jana hun jaele niswartha maya garxan 😢😢🙏aru ta sabaii yaha swartha r sauda Ko lagi maya garxan
जय नेपाल सर अति मन छुन्ने क्रायक्रम चलाउनु भाको छ यस्तै प्रेरणा सबैलाई दिई रहनु होला सदाबाहार
बिश्व प्रकास सरले यस्तो बहुमुल्य कार्यक्रम होस्ट गरेको देखेर।अझ मलाई प्रेरणा मिलेको छ।किनकी बिश्व सर हामी युबाहरुको आईडल हुनु हुन्छ।
lots of LOVE...For...
आमा बुबा❤️❤️❤️
नमन छ सबै बुवा आमा लाई हिर्दय देखि सम्मान छ
Well done once again team Ainaa. 3 cheers to the entire team.
कति पय छोरा त कुलंगार हुदा रैछन. आफ्नो आमा को हेर विचार गर्नु पनि न सक्ने. धेरै धेरै धन्यवाद छ विश्व. प्रकाश शर्मा ज्यु लाई.
दिल दिमाग सबै छोयो बिस्व दाइ ।यो कार्यक्रम ले धेरै छोरा छोरी मा सत् बुद्धि आउने छ
कार्य क्रम प्रस्तोता ज्यु लगाएत सम्पूर्णमा अभिवादन नमन 😘❤🙏
I love you Madan Krishna Sir😘😘 Wish you long, healthy & happiest life ahead❤️❤️
धेरै राम्रो कर्यक्रम विश्व दाई। तपाईँको मन छुने वोलीमा धेरै विश्व अड्न सक्छ।
आहा कति राम्रो कार्यकर्म 🙏🙏 बिश्वप्रकाश शर्मा सर 🙏🙏
Such a great show❣❣Aasu thamnai naii sakiyana😭
A wonderful job, it's mirror of society, it may open the vision of every young.
राजनितिक भन्दा याे कार्यक्रमले विश्वप्रकाश दाईले जनताकाे मन जित्नु भा छ । निरन्तर रहाेस याे कार्यक्रम ।
सारै मन छुने कार्यक्रम 💓💓💓मदन सरले त बेलैमा कमाउनु भा थीयो!! गारो थीएन सायद,, जो गरीब छन तीनीहरु लाई बाध्यता पनि छ!! माया ममताले मात्र चल्दैन सन्सार!! जो आमाबुबा माथी गलत गर्दैछन तीनीहरुको सदबुद्दी आओस!!!
THE REAL IMAGES OF nepalese lif.
Superb Bishow dai & entire team.
Huge respect to all the parents and heartily appreciated the show given by the team aaina ... Really heart touching tv program I have ever watched
sahi programme chalaunu bhayeko rahexa sir muri muri dhanyabad
ऐना कार्यक्र जस्तो राम्रो कार्यक्रम अहिलृसम्म नेपाली मिडियामा छैन यो ठोकेरै भन्छु म,जब ऐनाको स्टुडियोमा पुगे तव थाहा भयो कि ऐना कार्यक्रम राम्रो हुनुमा कति मेहनत छ भनेर हेर्दा १ घण्टाको भएतापनि कार्यक्रम सुट गर्दा धेरै गाह्रो रहिछ हेर्दा सजिलो देखिन्छ तर गर्न गाह्रो ।बधाई छ विश्वप्रकाश दाजु,आ.के धिताल दाजु,अमन प्रताप दाजु लगायत सम्पूर्ण टिमलाई ।
This is a beautiful program and an important topic. Senior citizen should be looked after by their children’s and the government. The government needs to give them care, facilities, medicine and so forth.
I love doctor’s presentation 😍
आमा को सारै यादआयो । कती राम्रो मन छूने कारेक्रम।
सारै राम्रो कार्यक्रम ,प्लिज सबै छोरा छोरी हरु ले आफ्नो आमा बाबा लाई माया गरौँ plzz plzz plzz
This program should play in every house so at least it may change the concept of people in society
कहिले प्रेम कहिले बिछोड कहिले उकाली कहिले ओराली कहिले सुख कहिले दुख हरेक का कथा यस्तै छन त्र जे भय नि दुख को पीडा सुन्दा मन रुन मन लाग्छ के गर्ने मेरो देश मा बिडम्बना कार्यक्रम भनेको यो राम्रो
एकदम मन छुने कार्यक्रम प्रस्तुत गर्नु भए को मा विश्व दाजु लाई धन्यवाद।अझै कार्यक्रम फलोस फुलोस।
जन्मेर 6/7 दर्सक बाचिन्छ बुबा आमाको मायामा बाचिन्छ तर आज मलाइ लागोकी यो एउटा मुभिको काल्पनी कथा किन नभएको होला जस्तो लागिरछ यो आखाले कहिले पनि कसैको दुख देख्नु नपरोस तर बिडम्बना नचाहादा नचाहादै देख्नु पर्छ love you buba mom ❤️❤️❤️🙏🙏🙏🙏
विश्व दाइ अब हामिले सहयोग गरौ अभियान चलाउ
यति राम्रो कार्यक्रम लाई डिसलाईक गर्ने सबै यी आमा बुबा लाई बिचल्ली बनाएर छोडेका पापी हरु हुन कसम म लेखेर दिन्छु😭😭😭😭
Agdam sahi
मन र मस्तिष्क हल्लाईदिने एउटा महान कार्यक्रम । विश्व दाइ, यी असहाय बृद्धअबश्थाका ज्येष्ठ नागरिकहरुको समस्या मात्र देखाउने होइन कि कुनै माध्यमबाट सहारा, सहयोगको पनि व्यवस्था गर्न पाए अत्युत्तम हुनेथियो । जय नेपाल !🙏
हिन्दी episode सत्य्मे जयन्ते को नेपाली अनुबाद !!!! सबै एउटै!!! आफ्नै तरिकाले सुरुवात गर्दा राम्रो हुनेथियो!!! नेपाली तरिकाले!!!खल्लो लाग्यो!!!🤨🤨🤨🤨🤨🤨
यो dislike गर्नेहरु पक्कै पनि आफ्ना बुवाआमालाई वृद्वाश्रम लगेका कपुतहरू हुन्।
सन्तानप्रति गैरजिम्मेवार घमन्डी बाबुआमाले सताएका छोराछोरीहरुले के गरुन् त ?
@@TV-nh6dn तर यहाँ dislike गर्नुपर्ने कारण? वहाँहरू सन्तानप्रती गैरजिम्मेवार भएजस्तो त लाग्दैन! अनी कार्यक्रममा मायामा बसेको र पिडामा बसको दुबै खालको परिवारको विषय उठाइएको छ। र मुख्य कुरा कार्यक्रमको मूल नारा दुःखमा होस् या सुखमा परिवार सँगै मिलेर आमाबाको बुढेसकालको साहारा बनौं भन्ने छ! कार्यक्रमलाई घृणा गर्ने मैले कुनै कारण देखिन।
I will be always thankful to the programme management and every member involved with this for your such a great step to save human world, no doubt each of you were involved with interior heart . I will never forget you guys with your words who poured supportive words for senior citizens. My wish you guys will not change your this beautiful mind and will contribute to flourish it more. As we had learned to be good those who commented against the guys for their dislike to video please don't get mad they have their own right for judging but hope one day they will regret for it
धेरै राम्रो कार्यक्रम आसा छ यस्ता सकारात्मक पहलले समाजमा असाह्य बुबा मुमा प्रति माया र ममतामा बृद्दि हुनेछ ।सलाम बिश्व प्रकाश जी।